'अनफलो ओली' र बालेन-सुनिता बेमेल । POWER NEWS
Вставка
- Опубліковано 6 лют 2025
- 'अनफलो ओली' र बालेन-सुनिता बेमेल । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
सुनिता सम्म अब ओली बा संगै सति जाने भो
एमालेको झाेले बन्नु सुनिताकाे लाेकप्रियता घट्नु हाे।सुनिताकाे राजनीति धरापमा पर्ने छ!
pari sako. ke parchha. teta ta thaha hunu parchha ni
पर्यो अव, तर नानिले सच्चिनुपर्छ आजै । जनता भगवान हुन बुझ्नुपर्छ ।
के हो झोले भनेको चै
0:16
Balen ko puchchhar haru ko kura sunda haso lagera auxa. Ke bidhi ho yesto? Kun bela Balen ko asliyat thah hunxa tespaxi thah hunxa dieheart puchchhar chai kasai ko hunuhunna rahexa vanera
वाह ! आजको powernews साचिकै हामी नयां पुस्ताले हेर्न र बुझ्न पर्ने गहन बिसयबस्तु मिहिन ढंगले प्रस्तुत गर्नु भएको छ। अबको नंया पुस्ता अन्धभक्त नबनौं असल कामको सराहाना गरौ खराब प्रवृत्ति (दुष्ट बिचार) बहिस्कार गरौ। thanks Teknarayan sir and TEAM.
सुनिता बालेनकाे आडमा रामाे भाकाे हाे नत्र बालेनकाे गाडि धुन पनि अौकात छैन केपित झनै मुर्ख हाे जनता बालेनकाे साथमा छौ❤️❤️🙏
L😊😊pl
P😊pp
😊😊😊😊😊😊
😊😊😊😊😊😊😊
बालेन को खुट्टा तान्नेहरु आफैँ खरानी हुन्छ ☝️
Thanks kanxi
Ytyyy
Sunita ko thulo yogdan chha ktm banauna ma
पुराना नेताहरुलाइ बहिस्कार गरौ✊✊✊
100%❤Thik kura
पुराना नेता मात्र हैन बरु पुराना दल पाटी नै बहिस्कार गर्नु पर्छ ।
M0😮mi7juvg70l।।0@@ChandanChaudhary-q5r
केपि ओली मुर्दाबाद बालेन साह जिन्दाबाद
Bektee lai jindabad ra murdabad ko nara launa painxa ra?..
Ta hatyara haru ko unfollow le Rastranayak Kp Oli ko euta rau ni jhaarna sakdaina. Hami bujne janata le sahi neta Oli lai nai support ani follow garchhau. ❤ Kp
Oli unfollow अभियान सफल पारौं
सचेत नागरिक को भुमिका को निर्बाह गरौं धन्यवाद 🙏
पुरानोलाई बिदा बालेन लाई स्वागत
बालेन जिन्दाबात
ओली देउवा बहिष्कार गरौ
यति मात्र होइन माधव, उपेन्द्र यादव , प्रचण्ड , झलनाथ सबैलाइ बहिष्कार गर्नु पर्छ।
बालेन जी को काम 100% सहि छ पुरानो नेता बाइ बाइ
🇳🇵🇳🇵🇳🇵
अब सबैजनाले फेसबुकमा जिताउनु पर्छ बालेनलाई
राष्तको नायक बनाउनै पर्छ---
,😙😊😙@@rajanshrestha9021
Ho jay balen 🇳🇵🙏
अब सुनिता उपमयर अनफलो सुरु गाईज
फलाे गर्नेहरुले सुरु गरिहालाै।
❤धन्य बालेन,जय बालेन
फेसबुक बाटै शुरु गरौ ओलि विरुद्ध को बहिष्कृत कार्यक्रम ।
Ta hatyara haru ko unfollow le Rastranayak Kp Oli ko euta rau ni jhaarna sakdaina. Hami bujne janata le sahi neta Oli lai nai support ani follow garchhau. ❤ Kp
मालिकको बिश्वासनीयता देखाउनै पर्छ। नत्र मालिक रिसाइ हाल्छ नि। जेहोस् बेलैमा चिन्ने अवसर पाइयो।
सुनितालाई पनि महानगर संग सम्बन्धित जनताहरुले बहिष्कार गर्नुपर्ने देखियाे।
जय नेपाल जय बालेन.....🙏🙏🙏🙏
नेता भएर फेसबुक चलाउने टिकटक चलाउने हैन देस चलाउने हो
अरुको लागि नेता होला तर हाम्रो लागि ओलि भष्ट्रचारी हो
Dherai gayni manxe xan comment ma oli Lai sikaunu ni hjur k chalauxa vanera jawaf Dina k jaruli xa?
सुनिता,जी,तपाइ,ठग, प्रसाद,ओलीको,साथ,छाड्नु,बालेनको,साथमा,जोडनु,किन,भने,तपाइको, राजनितिक,धारासाहि, बन्न,सकछ, त्यस,हामी,जनताको, जनप्रिय, बन्नु,र, सच्चा, इमान्दार,बालेन,शाहको,साथमा,अगाडी,बडनु,र,देश, प्रेमी, जनप्रिय,हुनु, धन्यबाद
बालेन काे विरुद्धमा सुनिता लागनु भनेको सुनिताकाे राजनीति सकिनु हाे❤❤❤
जै बालेन जै नेपाल
सबै!ले ब्लक गर्नु पर्छ देश बर्बाद गर्यो
जय बालेन ❤❤ के.पि ओली अनफलो अभियानमा मेरो पनि सहमति ❤❤❤बुढा नेता बहिस्कार अभियान सबैले चलाउ है 🎉🎉🎉
सुनिताले अौकात देखाइ हाल्यो---नकचरी---
यि पुराना भाषण मात्रै छाड्ने भ्रष्टाचार गर्ने नेता हरु सबै लाइ बहिष्कार गरेर नयाँ भिजन भएका पढेलेखेका इमान्दार युवा नेता लाइ ल्याउन पर्यो नेपाली जनता
अझै पनि यो अभियान झारि होस आम जनतमा आवान गर्द छ केपि ओलि बहिष्कार गरुम्✍️🤝🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
कार्यकर्ताको चुकुली र नुनको सोझो गर्ने बानीले नै नेता बिग्रेका हुनु
कुहिएको आलुको बोरा भित्र की सुनिता नकुहिएको होला सोच्ने जनता मूर्ख..! त्यै फोहोरमा घुम्ने झिंगा न हुन सफा ठाउँमा बस्ने कसरी?😂
❤❤❤उखानेलाई सबैले उन्फ्लो गर्नुपर्नेछ ❤❤❤❤
पुराना राजनिती दलका सबै वरिष्ठ नेताहरुलाइ जेल कोच्नुपर्छ अनि मात्र देशले सुख अनि शान्ती पाउछ 😢
जय बलेन❤❤❤
सुनिता डंगाेल पनि उहीँ वारि काे मुला त हानि एमाले कै त हाेनि कुनसाहा गतिलाे हाेलार याे त सबै जन्ता ले नै थाहा पाउने छन
बालेन शाह, रबि लामिछाने देशका हिरा हुन् ।
केपि सँगै सुनीता पनि सकिन्छ अब जय balen सर
सुनिताले एमाले पार्टी छाेडेमि हाेइन र?😮
सुनिताले बालेनशाहलाॅई जनताले देख्नेगरि गोडामा समायर माफि माग्नु पर्दछ
देस बनाउने नेता त यी पुराना दललाइ काहा पचछ र तर अब देसले बालेन खाेजि राखेकाे छ है अाेलि बा
सुनिता मेयर बन्ने बालेन लाई हटाउने एमालेको रोल मोडेल मा उपमेयर फसेकी छन
सुनिता डंगोलको दशा सुरु भयो।
वली मात्र होइन ए मा ले पाटी समेत बहिष्कार गर्छन् नेपाली जनताले अब
कुलमान घिसिङ र बालेनलाई छुनु भनेको प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु सकिनु हो अहिले यति मात्रै बुझाउ बाकी क्रमश जै बालेन्✊✊✊✊✊✊
सबै राजनीतिक दलका नेतृत्व असफल सिद्द भैसके। यिनिहरु मध्य केपि ओलि महाखराब हुन्छ भन्ने कुरा जनताले अनुभूति गरिसके।
सुनिता ओली को हनुमान हो। unfallow चुनाब मा गरौ साथी हो।रबि त चाडै नै भाग्दै छ्न नेपाल छोडेर।
jay Nepal jay balen
Right 👍👍👍👍🙏🙏🙏🙏🙏
पत्रकार कुरा सही लागि यो🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹
बालेन सर 🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵
Balen Jindabad.
नेपाली जन्ताले राम्रो कामकर्मलाई सम्मान गराैं साथसहयाेग गराैं
महेश बस्नेत सुनिताडंगोल एउटै होटलमा के पि ओलिको निर्देशकमा फिल्म बनाॅऊदै परालमा आगोसल्काॅउदै सुनीता डङ्गोल जनता फिदिमदेखि अगाडि बढौं
के पि ओलिकै निर्देशनमा महेशबस्नेत रेखा शर्मा सुनिताडंङगोल घोप्टेनाच जनता माझ देखाॅईदैछ सीषाको घरबाट जनताले हेरेकाछौं
भालुलाई पुरान सुनाएर केही फैदा छैन पत्रकार ज्यु🌹🌹🌹
त्यो पनि तेइ ड्याङको मुला हो।(सुनिता)
सर्च्योले रोकेको होइन तुचुका डंगोल उपमेयर ज्यू नत्र आदेश नमान्ने हो भने खोली देउ बालेन्न टुचुका खोला अतिक्रमण गर्ने हरु को को हुन्?
बालेनले अदालत को आदेश लाई पालना गर्दै जनता लाई सुचना दिनु मेऐरको कर्तब्बे पालना गरेको जनताले सम्झनुपर्छ
Thanks for true news.
तागाधारीकाे झाेला बाेकेर popularity बढाउने हाेइन ओली जस्तै जनता नजर बाट गिर्दै जानु हाे to सुनिता डंगाेल
सरबच्यो को आदेश नमान्ने यो सरकार ओली महानगर ले मान्ने भो भोलि राम्रो काम गर्ने भो बलेन् सफल हुनेभो ओलिको इसारामा हो उपमेयर एमालेको असफल हुने छ
एमालेका उपमेयर शुनिता ज्यू तपाईँलाई कति पेस्की पायो।तपाईको पार्टिको सांसदले बालस्रम गर्न मिल्छ।त्यो बालिकालाई न्याय पाउनु पर्दैन।
I totally agree with the report!
सुनिता ले पार्ती को दबाब मा बालेन बिरोद गरेको हो भने पछि पछुताउनु पर्ने छ
केपी ओली प्रधानमन्त्री हो जस्टै लागदैन😂ओलींको हली लिस्टमाँ सुनीता भुनिता😂
जय बालेन
Good news❤❤❤❤❤
Balen sir namaskar
......अब कि वार कि पार......
म चाहान्छु बालेन र राजनीति दलहरुकाे टकराव अझ ससक्त ढङ्गले अघि बढ्याेस ,बालेनलाई पक्राउ गर्ने दुसाहस हाेस , बालेनकाे पक्षमा सिङ्गाे नेपाली जनता लाग्याेस , राजनीति दलकाे पक्षमा १०,१५ लाख कार्यकर्ता लागुन अनि पाे खेलमा मजा अाउछ त,😀
सबै राजनीति दलका सकृय कार्यकर्ता देशभरिमा जम्मा ३०,३५ लाखकाे हारहारिमा छन, बाकि जनता स्वतन्त्र छन मात्रै नेतृत्वको अभाव हाे, हिम्मत गर बालेन..
जनताले चाहे भने एक झड्कामा परास्त गर्न सक्छन,
याे देशमा प्रजातन्त्र अायाे, बहुदलीय ब्यबस्था अायाे र संसारकाे उत्कृष्ट ब्यबस्था भनिएकाे गणतन्त्र अाएकाे २ दशक भैसक्यो , अझै तानाशाही , नातावाद, कृपाबाद , मनपरितन्त्र भएको छ, झन याे देश उदाेगति लागिराकाे छ। अर्थतन्त्र डामाडाेल छ, रिण मागेर देश चलाउनु परेकाे छ, यत्रो ३०,४० बर्षसम्म नगरेकाे अागमि दिनमा जनपक्षीय काम गर्छन भन्ने ग्यारेन्टि के छ??
त्येसैले अब कसैको झाेले बनेर हाेइन स्वतन्त्र र सचेत नागरिक बन्नुस ।।
बिदेशि हस्तक्षेप ब्याप्त छ, बिदेशिहरुकाे दलालगिरि गर्ने दल र नेतृत्वलाई याे देश बाट मुक्त पार्नुपर्छ।
यी "बा-वाद "र "दा -वाद" हरुलाई लखेट्नु नै आबश्यक भैसक्यो ।
अब नेपाल -वाद र सच्चा सपुतहरुकाे नेतृत्वकाे जन्म हुनुपर्छ,
देश चलाउन दल नै चाहिन्छ भने अर्काे खाेलौला , याे अाक्राेस र बिस्पाेटकाे भुङ्ग्रामा काङ्ग्रेस ,एमाले, माअाेवादि , रास्वपा, राप्रपा , लाेसपा , जसपा लगाएतकाे दलहरु सिद्विए केही फरक पर्दैन ।।।।
.......हिम्मत गर नेपालि जनता .....
We love our mayor balen shah
Pride of our country
National hero
Mayor balen shah 🙏
सुनिता महेशबस्नेत लजमानै योजना बनाॅई रहेको गोप्यासुचना केपि बाट निर्देसित
Good news 📰.
I always follow patriotic legend leader Mayor Balen Shah because he is honest and dedicated man for the people's work ♥ 👍 🙌 ❤
❤ जय वालेन❤
बालेन जिन्दाबाद बुढा नेता मुदा बाद
Jay balen Jay Nepal
Yesssssssssssss 💯💯💯💯💯💯💯💯💯💯💯💯👍👍👍👍👍
Sahi ho daju❤❤
सुनिता ते भनेको थिकै त होनी किन सल्लाह नगरेल हतारीयको भनेको सुनीता बिचार गरेर बोल्छ बालेन सर ले हतारीन्छ।
जय बालेन 👍️👍️👍️👍️👍️
वलि छोडुवा साडे हो गाइको लागि तिर्सुलिमा जाहाज डुबाउन पनि पछि पर्दैन ।
I'm fan yours, you really good job sid
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा लाई तपाई हामी सबै मिलेर ईन्टरनेट सामाजिक संजाल र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बहिष्कार गरौं।
के पि ओलि चोर महेश रागो मुर्दाबात? ओलिले बालेनको बिरूद्द उत्रन राष्टकोषबाट 10 10 लाख दोभान राष्टिय ढुकुटिनै खर्चगरिदै सुनीताडंङगोल होसियार एमाले महेश बस्नेत सङगै जा। जाॅऊ आनंन्दगर तर बालेनशाह संङग फुर्तिनगर महेशकै लजमाजाॅऊ
भ्रष्टाचारी चोरहरुले अभिनय गरेको फिल्म हेर्नलाई के जान्थ्यो जनताहरू।अब नेतासँग जनताको विश्वास नै छैन।
सुनिताले केपी बा: को आदेश शिरोधार्य गरेको देखियो। अब सुनिताको पनि जनताले बिरोध शुरु गर्नु जरुरी छ। केपीको मात्र अनफलो होइन, नेकपा एमाले पार्टीको नै अनफलो र बहिस्कार शुरु गर्नु जरुरी छ।
अब सुनिता दङ्गोल लाई पनि ओनफलो गर्नु पर्छ
यो पत्रकारहरू जनताहरूलाई आक्रोश गर्ने बयाक अरू केहि छैन् र ऊपमेहार सुनिता ले मेहार बलेन बिरोध बोन्नु भको 100% साहि र सत्य छ ।
प्रधानमन्त्री केपि अाेलि सत्तामा रहनृ भए अाफ्नाे उखाने थुतुनाे समयमै समालिनु पर्छ। 4:25
Good news
Good
बालेन सर जिन्दाबाद ।❤❤🎉❤❤
सचेत नागरिक को भुमिका निर्बाह गरौं
बालेन जिन्दावाद सुनिता डंगोलले सोच्नुपर्ने
ओलीको शासन बहिष्कार गर्छौ । जय वालेन जिउँदो मेयर जय कुलमान
उठौ जागौ युवाहरू खड्ग प्रसाद ओलि लाई सामाजिक बहिस्कार गरौ। यो सुनिता डङ्गोल पनि एमाले को झोले हुँदै छिन यिनलाई पनि बहिस्कार गर्ने बेला हुदै छ ।यो सुनितालाइ आज गाली गरिन सुध्रिने मौका छ
अनफलोर गरेर के गर्नु भोट तै भष्ट चोर लाई दिए पछि
यो देश मा अब नेपाल भन्ने नाम मेटाउने तर्फ नेता हरु देखिन्छन धेरै दुख लाग्छ। सबै जना म मात्र असल छु भन्छन । नतिजा हेरेर पनि असल र खराब को जानकारी हुनु पर्ने होइन र?
सुनितालाई पार्टीको मोह
यिनलाई अब बहिस्कार गर्नै पर्छ 🎉 अति भयो अति अब बंगलादेशकि सेख हसिनाको हाल हुन्छ ओलिको पनि🎉😊
यदि देश बनाउनु छ युवा लाई स्वदेशमै रोजगारी दिलाउने हो भने एमाले काँग्रेस माओबादी तिनै दललाई 84 मा निल गर्नु पर्छ
पुराना दलका पछी नलाग सुनिता डगोल जी आफनो राजनिती बनाउनु हजुर जय बालेनदाई जय लाठी जय जनता
Tek narayan sir ko power news ma sachikai dherai power xa