Shan Pani Tyagna Raji Chu | Rajesh Payal Rai X Pema Dechen Tamang | Sei Hama | Mayako Lagi Aai Pare

Поділитися
Вставка
  • Опубліковано 8 січ 2025

КОМЕНТАРІ • 6 тис.

  • @rprmusicacademy5918
    @rprmusicacademy5918 2 роки тому +299

    पेमा,को लागि आइ परे ज्यान पनि त्याग्न राजी छु 💕❤️❤️

  • @NewShanShresthaofficial
    @NewShanShresthaofficial 3 роки тому +646

    आदरणीय राजेश पायल सर नमन्🙏छाति खोलेर गर्ब गर्न सक्छौ हामी हजुरको नाम लिएर, निकै मिठो गित लिएर उपस्थित हुनुभएकोमा धेरै धेरै शुभकामना अनि बधाई छ। सानी नानीको मन पनि कति बिशाल😊नानीलाई पनि सफल जिवनको शुभकामना🙏

    • @bhupindhimal
      @bhupindhimal 3 роки тому +4

      Sai ho maa nikai ramro baneko xa badhai xa hamilai esto so sweet song sunnu pako ma ki kaso byaji❤🙏🙏

    • @manchamling4331
      @manchamling4331 2 роки тому +2

      Subscribe gare daju

    • @sahadevtajpuriya4695
      @sahadevtajpuriya4695 2 роки тому +1

      सारै नै मिठो गित बनेको छ lyrics music voice and video wow♥️♥️मैले धेरै गित लेखेको छु तर म संग पैसा छैन एदि कसैलाई गितको शब्द चाहेको छ भने मलाई सम्पर्क गर्नु होला म दिन्छु पैसा नभएर केही गर्न सकेको छैन #आज भन्दा एक महिना अगाडि मेरो शब्द अजय ताजपुरिया सदिक्क्षा लिम्बु को आवाज मा एउटा गित रिलिज गरेको छु मेरो चेनल मा छ सबैले हेरि दिनु होला मेरो शब्द हरु सुन्नु होला साथै youtube channel subscribe गरि दिनु होला

    • @premupretiofficial3406
      @premupretiofficial3406 2 роки тому

      Love it 🥰🥰
      ua-cam.com/video/6V56Eqjcfng/v-deo.html

  • @sumanbhandari299
    @sumanbhandari299 3 роки тому +70

    पेमा आउट हुदा मुटु फुटे झै भकाे थियाे मेराे
    तर कसम यस्तो राम्रो प्रस्तुति सुन्न पाउँदा खुशी ले मन गदगद भयाे , धन्यवाद हाेल टिमलाई बिशेष गरि राजेश सर

  • @premgurung2440
    @premgurung2440 2 роки тому +54

    राजेश लाइ त्यसै "राइ इज किङ्ग "भनेको होइन। मेलोडी हेर्नुस , पावरफुल तर सुमधुर। बच्चालाई गरेको माया हेर्नु, कठोर तन ,नरम मन। यस्तो गीत सधै सुन्न पाउ , धेरै धेरै शुभ कामना ।

  • @saphalatarai5312
    @saphalatarai5312 2 роки тому +2

    साच्चै यो गीत अति नै राम्रो छ ।यति सानो उमेर मै यति ठूलो सङ्गितीक धारताल मा उभिन सफल छिन्न पेमा बुनु सधै आशिर्वाद र शुभेच्छा छ।अघि बढ्नु ।।राजेश पायल जि त महा गायक नै हुन् ।।।सै हङमा।।।।

  • @chhabinranamagar7850
    @chhabinranamagar7850 3 роки тому +158

    आहा❤️ राजेश दाजु सधैं शिरोपर पेमा नानीलाई सांगीतिक यात्राको भारी शुभकामना।

  • @prempakhreen5463
    @prempakhreen5463 3 роки тому +40

    हिरा भनेको हिरा नै हो राजेश दाजु हजुरले कोइला बाट निकालेर मूल्यवान हिरा बनाइदिनु भयो पेमा लाई नानी अझै राम्रो गर्दै जानु God bless you 😘💖

  • @bhimpun2163
    @bhimpun2163 3 роки тому +51

    आह, मलाई पेमा नानिको स्वर निक्कै मन पर्छ। यति सानो उमेरमा यसरि गाउन सक्ने कला जो कोही को छैन। भविष्यमा यो नानी कस्तो होलान् म त्यहीँ सोच्छु। आगामी दिनको शुभकामना पेमा नानीलाई।

  • @maheshthapa1651
    @maheshthapa1651 2 роки тому +3

    राजेस दाइ सेवारो दर्शन यति उत्कृष्ट sweet song
    मन छोयो अनि आसा छ बहिनी टेरिसा र हजुर को duet गित पनि चाडै आउने छ बहिनी पश्चिमेलि भयनी नेपाली चेली हुन plz उनलाइ नि एउटा अवसर दिनु हुनेछ भन्ने आसा पनि गरेको छु mr Rajesh Dae🙏🙏🙏🙏

  • @nirmaltmg1519
    @nirmaltmg1519 2 роки тому +84

    आदरणिय लेजेण्ड गायक राजेश पायल राई ज्यूले पेमा नानीलाई यस्तो अवसर दिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्न चाहन्छु।

  • @मकालुसेरोफेरो-द8त

    अत्यन्तै मीठो गित। ट्रफी उचाल्नेहरु हराएर जान्छन उदाहरणहरु प्रसस्तै छन ।अघिल्ल बिजेताहरु कहाँ हराए तर उपबिजेतहरु नै हुन नेपाली सङ्गितिक आकश्मा बल्ने ।पेमा डिचेन तामङ्ग लाई शुभकामना अनि राजेस दाइ लाई प्रणाम।।।

  • @tirpankulung4163
    @tirpankulung4163 2 роки тому +1

    मैले कति पटक हेरे भन्ने कुरा ठ्याक्कै गन्ती गरेको छैन तर पनि यो गीत रिलिज भएको दिनदेखि हेर्न र सुन्न थालेको अझै सम्म सुनौ सुनौ लागिरहेको छ।
    आहा!साँच्चै गीत,स्वर,शब्द,संगीत सबै तालमेल मिलेको भनेको चाहिँ यस्तोलाई भनिन्छ होला💖#Pema_D_Tamang_Bahini र #RPR दुवैलाई धन्यवाद💖

  • @keshabrai3972
    @keshabrai3972 2 роки тому +90

    पेमाको क्षमतालाई पहिचान गरेर गीत सङ्गितको दुनियाँमा गीतमा भने जस्तै रानी चिनाई दिनु भयो र साबित भयो । यति मीठो शब्द रचनाको लागि टीका चाम्लिङ्ग , सङ्गित्कार तथा गायक राई इज किङ्ग लाई धन्यबाद, बधाई तथा पेमालाई उज्ज्वल भबिस्यको शुभकामना ।

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 3 роки тому +324

    सारै मिठो अनि राम्रो गीत लाग्यो सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना छ! सबै दर्शकले धेरै भन्दा धेरै माया गरिदिनु होला! यो वर्षकै सर्व- उत्कृष्ट गीत बनोस्!

    • @nawarajmewahangraeeraee8963
      @nawarajmewahangraeeraee8963 3 роки тому +3

      𝙰𝚛𝚓𝚞𝚗 𝚐𝚑𝚒𝚖𝚒𝚛𝚎 𝚜𝚒𝚛 🙏 𝚋𝚑𝚊𝚝𝚛𝚊𝚐𝚘𝚕 , 𝚜𝚊𝚔𝚔𝚒𝚐𝚘𝚗𝚒 𝚜𝚊𝚋𝚊𝚒 𝚗𝚊𝚌𝚑𝚑𝚞𝚝𝚊𝚒 𝚑𝚎𝚛𝚗𝚎 𝚐𝚊𝚛𝚎𝚔𝚘 𝚡𝚞 𝚑𝚓𝚛 𝚑𝚊𝚛𝚞 𝚜𝚊𝚋𝚊𝚒 𝚝𝚒𝚖 𝚖𝚎𝚛𝚘 𝚖𝚊𝚗 𝚙𝚊𝚛𝚗𝚎 𝚔𝚊𝚕𝚊𝚔𝚊𝚛 𝚑𝚊𝚒 𝚑𝚓𝚛 💖

    • @hgyohj3228
      @hgyohj3228 3 роки тому +4

      Pema is nice.thank you.🙏🇳🇵🎶

    • @hgyohj3228
      @hgyohj3228 3 роки тому +2

      Thank you arjun sir.

    • @badallama1971
      @badallama1971 2 роки тому +3

      yes

    • @sahadevtajpuriya4695
      @sahadevtajpuriya4695 2 роки тому +3

      सारै नै मिठो गित बनेको छ lyrics music voice and video wow♥️♥️मैले धेरै गित लेखेको छु तर म संग पैसा छैन एदि कसैलाई गितको शब्द चाहेको छ भने मलाई सम्पर्क गर्नु होला म दिन्छु पैसा नभएर केही गर्न सकेको छैन #आज भन्दा एक महिना अगाडि मेरो शब्द अजय ताजपुरिया सदिक्क्षा लिम्बु को आवाज मा एउटा गित रिलिज गरेको छु मेरो चेनल मा छ सबैले हेरि दिनु होला मेरो शब्द हरु सुन्नु होला साथै youtube channel subscribe गरि दिनु होला

  • @nabin2237
    @nabin2237 3 роки тому +50

    गीतको ट्यून एकदम राम्रो लाग्यो।
    नानीको स्वरले सुनमा सुगन्ध नै थपेको छ।
    राजेश जी त के कुरा गर्नु?
    सदाबहार गायक। 👍👌

    • @ramsrai4617
      @ramsrai4617 2 роки тому +2

      मलाई लागेको कुरो नि यही हो

    • @j.b.moktanofficial2630
      @j.b.moktanofficial2630 2 роки тому

      @@ramsrai4617 ua-cam.com/video/vKm908rR38Q/v-deo.html

  • @wasepvideo6233
    @wasepvideo6233 2 роки тому +2

    भविष्यकी एक उज्वल तारा नानी पेमा तिमी Voice of kids बाट बाहिरिदा जति दु:ख लागेको थियो । आज यो गीत सुनेर त्यति नै खुशी भएको छु । अझ धेरै सफलताको कामना । पेमालाई यस्तो मीठो गीतको अवसर दिएर राजेश पायलले आफ्नो गरिमा अझ बढाएका छन् ।

  • @rakeshkirati
    @rakeshkirati 3 роки тому +108

    ''राई इज किङ्ग'' राजा भनेको राजा हो । उहां सङ्ग सबै लाई माया , साथ, र हौसला दिने हृदय जो छ । सै हंमा ले नयां रेकर्ड राख्न सफल होस कामना...🙏

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 3 роки тому +52

    यो गीतले पक्कै अर्को इतिहास कायम गर्ने निश्चित छ ; बिशेश बधाई राजेश पायल ज्यू 🙏 उदाउँदो तारा पेमा दिक्छेन नानीलाई बधाई धेरै शुभकामना साथै आबद्ध संगीत स्रष्टा सबैलाई 🙏धन्यवाद 🎼🇳🇵

  • @Wambuhang
    @Wambuhang 3 роки тому +46

    यो होनी लाइन महागायक न बालक न बृद्ध सबैलाई उत्तिकै सम्मान अनि माया गर्ने हृदयकै कारण महागायक भएका हुन ॥
    लाख लाख साल जीओ राई इज किंग राजेशपायल राई
    पेमा बुनेको सांगितिक जीवनको सफलताको शुभकामना ॥

  • @asharamgoletamang1034
    @asharamgoletamang1034 2 роки тому +1

    किन किन मलाई साह्रै नै मन छुयो यो गितले
    नसुनेको दिननै हुदैन मैले
    म फेरि पनि comt गर्दै धन्यवाद दिन चाहन्छु राजेस सरलाई र पेमा नानिको उज्वाल भबिस्यको कामना गर्दछु❤️❤️❤️

  • @arunthapa5773
    @arunthapa5773 3 роки тому +265

    महागायक , नेपाली सङ्गित जगतका बादशाह आदरणीय दाई राजेश पायल राई आत्मा र मनको समेत महानायक ! कति मिठो गित , पेमा नानुले यो उमेरमा नेपाली सङ्गित जगतको एक जादुगर सङ्ग गाउनु पाउनु र उनको उच्च गायकीको उत्कृष्ट प्रशसा गरौ।

  • @SEEN-GA
    @SEEN-GA 3 роки тому +41

    साच्चै मीठो शब्द मीठो गीत आह!!!
    पेमा नानू राजेश दाजुको स्वरमा साह्रै मन पर्‍यो।

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial 3 роки тому +272

    नेपालि संगीत को धरोहर राजेशपायल दाजु अनि अर्को सिक्किमकी राजकुमारी पेमाको सुन्दर सृजना ले सारा नेपालीको मन जित्ने पक्का छ . करोड लाखौ सुभकामना

  • @ShyamKumar-ob6uy
    @ShyamKumar-ob6uy 2 роки тому +2

    सङ्गीत कै लागि जन्मेकी हौ जस्तो लाग्छ पेमा नानू पहिलो गित नै यति मीठो आगामी दिन झनै उज्ज्वल छ यसरी नै मीठो-मीठो गित सुन्न पाऊ है बधाई छ नानु😘😊

  • @ratantiruwa5702
    @ratantiruwa5702 2 роки тому +30

    यो अवसरको निम्ति गायक rai is king लाई धेरै धेरै धन्यवाद । गायकी सफलता को सुभकामना सानो बैनि 😍😍😍

  • @sitabasnet3085
    @sitabasnet3085 2 роки тому +89

    यति राम्रो गीतलाई दुबारा visual नगरी दिनु होला…! हामीलाई यहि काफ़ी छ मन मष्तिस्कमा छाप बनेर बस्यो सदा सदालाई ….! उज्वल भविस्यको कामना दुवै जनालाई 😍

  • @abpmagar5963
    @abpmagar5963 2 роки тому +105

    हाम्रो महागायक एकमात्र राजेस पायल राई(Rai Is King) 🙏❣️🙏पेमा नानूको आउने दिनहरु अझै सुगम अनि सङ्गीत्मय बनोस धेरै धेरै सुभकामना।।।

  • @pritamgajmer2273
    @pritamgajmer2273 2 роки тому +1

    साच्चै भन्दा नि साह्रै मृदुभाषी नानु!!!
    भोकतृष्णा नै मेटे जस्तो!! साथमा राजेस जीको अति मीठो रचना,,,,, वा!
    भविष्यमा पनि यस्तै मीठो गीतहरू गाएर सुनाउनु है!!!

  • @bhadurlama2235
    @bhadurlama2235 3 роки тому +34

    अाहहहह,,,कति मीठो स्वर पेमा नानुको बधाई छ नानू,,नेपाल हल्लायो यो अावाजले ,,अझै प्रगति र सफलतको शुभकामना छ नानू,,

  • @gurungniru9159
    @gurungniru9159 3 роки тому +19

    आ... हा ... हा आगो आगो 🔥🔥👏👏👍अति नै मिठो स्वर कि धनि हाम्रो पेमा नानु को स्वर सारै राम्रो सुनेको छ बेस्ट अफ लक नानु लब यु 🥰🥰😘😘❤️❤️ नानु को उज्ज्वल भबिस्य को लागि धेरै धेरै आसिर्बार्त छ । यसरी नै प्रगति गर्दै जानु पेमा नानु ❤️

  • @rabinkumarrai9102
    @rabinkumarrai9102 3 роки тому +20

    पेमा बुनु काे यो आशु ,मेरो मन मुटुमा बसेको छ
    सर्वप्रथम राजेश पायल राई दाईलाई विशेष धेरै धन्यवाद, अनि बधाई पेमा बुनु ,आजै संगीत राम्रो गर्दै जानु
    my favorite singer pema 🤗🤗🇳🇵❣️

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 роки тому +2

    फलियो माया सुबोसरी..2 भन्न चाहन्छु।अति मीठो सबै (शब्द,संगित,रचना)तत्वको संगम।

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 роки тому +51

    टिका चाम्लिङको शब्द सधै सम्णा लाग्ने हुन्छ गितको अथाहा भण्डार छ ।स्वार संगित अति उत्म छ । ठुलो ठुलो बधाई छ । दुर्लभ अन्तरेको (चामलिङ) ।

  • @bukchhayukpahangmajiti
    @bukchhayukpahangmajiti 3 роки тому +29

    टिका चाम्लिङ जि , साह्रै मीठो लेख्नु भएको रैछ....धन्यबाद तपाईलाई !🙏❤️

  • @ashisrai6455
    @ashisrai6455 3 роки тому +11

    पेमा साच्चिकै नेपाली साङ्गितिक क्षेत्रको एउटा धरहरा हो ! बधाइ छ नानि

  • @chyangbatamang7038
    @chyangbatamang7038 2 роки тому +2

    जति सुने पनि न अघाउने!यो कस्तो मोहनी लगाउने स्वर नानू र राजेश पायल राई ज्युको!!!

  • @bimalrajparajuli7313
    @bimalrajparajuli7313 2 роки тому +108

    माहा सिङर राई is king अनि पेमा नानू को कति मिठो स्वर । हजुर ले राम्रो प्रतिभा लाई कति मिठो साथ दिनु हुन्छ । big respect dada🙏🙏🙏🙏❤️❤️💖💖💖💖

  • @ningwalimbu2102
    @ningwalimbu2102 3 роки тому +28

    नेपाली गित संगितमा छाउने पक्का छ पेमा धेरै दर्शक को मन जित्न सफल बनिसकेकी छिन्। राजेश दाइको यो योगदान प्रति उच्च सम्मान मनैदेखी। 🙏

  • @kalarai_officialchannel9836
    @kalarai_officialchannel9836 3 роки тому +349

    स्वरका धनी नेपाली सङ्गितका लोकप्रिय गायक राजेश दाइ & पेमा बहिनीलाइ मिठो गीतको लागि बधाई & सफलताको शुभकामना। ❤❤❤

  • @indragole7164
    @indragole7164 3 роки тому +15

    साह्रै मीठो गीत बनेछ। पेमा नानु लाई एउटा सहारा र अभिभावकको भूमिकाको खाचो थियो Rai is king को साथले पूरा भएको महसुस भयो।सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।

  • @manojthapaofficial2924
    @manojthapaofficial2924 3 роки тому +528

    अत्ति मीठो गितको लागि बधाई छ राजेश दाइ अनि पेमा बहिनी स्वरका धनी नेपाली सङ्गितका लोकप्रिय गायक राजेश दाइ पेमा बहिनी सफलताको सुभकामना आगामी दिनहरुमा अझै यस्तै गितहरु सुन्न र हेर्न पाइहोस

  • @mljaankari267
    @mljaankari267 3 роки тому +96

    कति मीठो गीत Heart मा छोयो झन त राजेश दादा र पेमा बहिनी को voice best wishes dada and bahini🙏

  • @boyd1937
    @boyd1937 2 роки тому +7

    हरेक लाई माया र प्रोत्साहन गर्ने महागायक राजेश पायल राई ज्यु लाई सुस्वास्थ्य र दिर्घायुको कामना। यस्तै हजुरको सक्रियता बढेको जिवन भरि देख्न पाऊ। मिठो गितको लागी अग्रिम शुभकामना छ।❣❣🙏🙏

  • @muskanghalanofficial
    @muskanghalanofficial 3 роки тому +49

    KING भनेको KING नै हो सुमधुर स्वरको धानी पेमा लाई सफलताको शुभकामना

  • @ankitrai6293
    @ankitrai6293 2 роки тому +15

    कति मिठो शब्द संगीत होला,,,,त्यतिकै rai is king भनेको होईन ,,,,,सफलताको अग्रिम शुभकामना छ,,pempa bunu लाई❤️❤️❤️

  • @sumangurung9892
    @sumangurung9892 2 роки тому +51

    बधाई छ दाई & पेमा🙏❤️❤️❤️
    उत्कृष्ट गीत को सारा नेपालीको मन जित्न सफल गीत😍😍

  • @hgyohj3228
    @hgyohj3228 2 роки тому +12

    धेरै धेरै बधाईछ।राजेश सर र पेमा दिछेन तामाङ्ग बैनी।सम्पुर्ण टिम 1 मिलियन भिउज पुगेछ।🙏🇳🇵🎶🇳🇵🎶

  • @SantoshMagar-bs9kj
    @SantoshMagar-bs9kj 3 роки тому +26

    स्याबास नानी, राम्रा राम्रा गीतहरु गायर षड्यन्त्रकारीहरुको दिमाग खल्बलाउनु पर्छ।🙏❤️🥰

  • @danashreshtha1571
    @danashreshtha1571 3 роки тому +83

    सांगीतिक उज्ज्वल भबिस्य को शुभकामना पेमा!
    स्वर सम्राट् दाजुको मनपनी मनपनी सारै राम्रो छ!!

  • @prempakhreen5463
    @prempakhreen5463 3 роки тому +363

    १० पल्ट हेरिसके अझै मन भरेको छैन कति मिठो गायौ पेमा नानु 😘😘😘साथमा राजेश दाजु को आवाज 😍😍😍

    • @Sudeep321
      @Sudeep321 2 роки тому +7

      Maile pani 15 choti vanda dherai sune hola ..jati sunepani man nai vardaina yr❤️❤️

    • @surajbahadurkhatri7522
      @surajbahadurkhatri7522 2 роки тому +6

      Same bro

    • @bhupindhimal
      @bhupindhimal 2 роки тому +5

      Maile ni 10, 12 choti ta heri sake👍🏻💌💌

    • @dileeprai847
      @dileeprai847 2 роки тому +4

      Same

    • @budhitamang1180
      @budhitamang1180 2 роки тому +1

      Khai Kati patak here thaha vayena 20 choti Vanda Kam chai hoina

  • @hgyohj3228
    @hgyohj3228 2 роки тому +4

    सै हँमा सै हँपा पेमा तामाङ्ग बैनि को स्वारमा मिठास मनै छुयो।🎶🇳🇵👌

  • @hamijuntara8844
    @hamijuntara8844 2 роки тому +40

    कति राम्रो छ राजेस सरको बच्चा सङ्ग खेलेर बच्चालाई हासि खुसि बनाउने तरिका एउटा महान कलाकार मा हुने पर्ने सबै गुण छ हजुर मा सर ।

  • @presnaofficiallyricsvideos2303
    @presnaofficiallyricsvideos2303 3 роки тому +23

    यति राम्रो platform दिएको मा राजेश सर लाई धेरै धेरै धन्यवाद ❤️❤️अति नै राम्रो लाग्यो 🙏

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 2 роки тому +65

    नेपाली गीत संगीत क्षेत्रका बादशाह राइ इज किङ राजेशपायल राई सर र मज्जाले खुलेर गाउन सक्ने नानु पेमा को उज्ज्वल भविष्य को कामना सहित हार्दिक बधाई । अति नै मिठो गीत पस्कनु भएकोमा😍🙏🙏

  • @sudammagar3742
    @sudammagar3742 2 роки тому +1

    यि कालिला आशालाई उचित मार्गदर्शन र मौका दिएर राजेश दाईले आज फेरि सावित गर्नुभयो कि you are literally a king 😍
    शुभकामना पेमा नानु

  • @ngamamoktan
    @ngamamoktan 2 роки тому +60

    हिरालाई कुनै शब्दले बयान गर्नु पर्दैन्😍 उज्ज्वल भबिस्यको कामना पेमा नानु😘😘😘

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 3 роки тому +69

    कस्लाई यो गित मन पर्दैन र ?
    मलाई त साचै नै मन छुयो ।कि यति मीठो शब्द संगित / स्वर सबै पक्ष अती नै मिलेको छ।जति सुने सुनी रहु लाग्यो 🙏❤️आदर्णिय दाजु राई ईज किङ राजेशपायल राई र पेमा डिच्छेन तामाङ बहिनी को स्वर वाउ वाउ मेरो हजुर हरु दुबै जनालाई धेरै धेरै शुभकामना छ🙏 🙏❤️
    #rajeshpayalrai #pemadechengtamang

  • @bhuwanthapa2460
    @bhuwanthapa2460 3 роки тому +33

    पेमा छोरि नेपालि जनताले चिन्न नसकेको हिरा हो ! i love this song ❤️❤️❤️❤️💪💪💪💪🔥🔥🔥🔥🥰🥰🥰🥰

  • @kamalmagar9595
    @kamalmagar9595 2 роки тому +1

    Jati sune pani suni rahu lagne song 20 palta here hola tra Ajhahi man vareko xaina best of luck bunu ❤️❤️❤️❤️

  • @renuchamlingofficial4267
    @renuchamlingofficial4267 3 роки тому +25

    नेपालको एक महान हस्ती सधै प्रतिभाको कदर गर्ने किराँती छोरो king दाजु लाई सधै सम्मान र पेमा बैनी लाई शुभकामना आगामी दिनको लागि

  • @dhanrajgurung4264
    @dhanrajgurung4264 3 роки тому +38

    अति नै राम्राे गित बनेकाे रहेछ पेमाकाे स्वर र राजेश दाईकाे स्वर कति राम्राे याे गितले तहल्का नै मच्चाउने भयाे बजारमा धन्यबाद राजेश दाई

  • @anilkirati568
    @anilkirati568 3 роки тому +31

    गीत अत्यन्तै राम्रो बनेको रहेछ हजुरहरू सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना छ 🙏❤️

  • @DKRai-lt6js
    @DKRai-lt6js 2 роки тому

    हौवा हो,राई बाबू सारै रामरो प्रयास, अतूलनीय बधाई को पात्र ,सम्पूर्ण टीम लाई मंगलमय शुभकामना।

  • @humgurung7361
    @humgurung7361 2 роки тому +17

    मन मुटु छोयो हाउ राजेश ज्यु र पेमा नानुको मिठो आवजले धन्यवाद दुबैजना लाई 😍😍😍

  • @yamudash_limbu
    @yamudash_limbu 3 роки тому +58

    धेरै राम्रो शब्द सङीत स्वोर , नानु छोरीको राम्रो भबिष्यको कामना ♥️

  • @chanduentertainment1249
    @chanduentertainment1249 3 роки тому +33

    Singing Ko quality herne Ho bhane Pema winner hunuparne thyo voice of kids. 💚

  • @deepakrai4857
    @deepakrai4857 2 роки тому +1

    यो गीत धेरै पटक हेरे सुने अझै सुन्दै हेर्दैछु। महा गायक राई ईज किङ पेमा छोरी । सम्पुर्ण तपाईंइहरुको team लाई धन्यवाद यति मिठो गीत ।

  • @angbuhangdebin7450
    @angbuhangdebin7450 2 роки тому +88

    पेमा नानुलाइ आगामी साङ्गितिक भबिष्य को लागि धेरै धेरै शुभकामना ! कति मीठो स्वर हो !
    यसै गरि राजेश दाइ always सदाबहार गायक, मनपर्ने गायक। जय नेपाली गीत सङ्गीत।

  • @SangitaRai14th
    @SangitaRai14th 2 роки тому +65

    कति मिठो स्वरकी धनी छिन् पेमा नानु👌👌👌👌
    उज्ज्वल भबिस्यको मंगलमय कामना गर्दछु💕❤️
    राई किङ्ग राजेस दाई🙏🙏🙏❤️❤️❤️💕💕

  • @alexmadi4704
    @alexmadi4704 2 роки тому +10

    अत्यन्तै मिठो स्वर को धनी राइ इज किङ र पेमा नानीको स्वर को वणॅन म कसरी गरुम् ??? धेरै धेरै शुभकामना हजुरहरुलाई,,,♥️♥️

  • @rkrai8469
    @rkrai8469 2 роки тому +3

    वाह वाह वाह जतिपल्ट दोहोरायेर हेरे पनि हेरिनै रहु जस्तो लाग्ने एति मिठो गीत बधाई छ!

  • @dhanlimbu5371
    @dhanlimbu5371 3 роки тому +99

    आहा कति मिठो गाउनुभएको पेमा नानिले नानिलाई साङ्गितिक यात्राको अनगिन्ती शुभकामना अनि राई इज किङ्ग ज्युलाइ सलाम्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🕺🕺🕺🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @passangsherpa515
    @passangsherpa515 2 роки тому +55

    Pema is the rising star of nepali music industry...

  • @shikhapun2908
    @shikhapun2908 3 роки тому +23

    अतिनै मन पर्ने गीत बनेछ बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई विशेषगरी पेमा नानुलाई लखौलाख शुभकामना साथै धेरै धेरै माया छ।

  • @hgyohj3228
    @hgyohj3228 2 роки тому

    शुभकामना छ पेमा बैनि सै हँमा।मीठो स्वर को धनी म बिग फ्यान हो।🎶🇳🇵👌👌

  • @KishuGurung
    @KishuGurung 3 роки тому +23

    हार्दिक बधाई नानू अनि आशीर्वाद यसरी नै सारा नेपालीको मनको ढुक ढुकी बनेर बस्नु जस्तै हामी सबैको मनको ढुक ढुकी राई इज किङ राजेश दाइ जस्तै एक दमै राम्रो ❤️❤️❤️❤️

  • @khagentumbapolimbu6627
    @khagentumbapolimbu6627 3 роки тому +22

    अति सुन्दर अनि एकदम मन मुटुमा बस्ने गीत बनेको छ सारै खुसी लाग्यो हजुर हरुको पूरा टीम लाई मेरो तर्फ र सबै गीत संगीत पारखी हरुको तर्फ बाट मुरी मुरी धनबाद जय गीत संगीत ।

  • @vlogkhuman
    @vlogkhuman 2 роки тому +16

    आहा कति मीठो स्वरको धनी राजेस पायल किङ। साथमा अर्को स्वरको धनी पेमा बुनु लभ यु 😘😘😘 आगामी दिनको धेरै धेरै सुभकमना। बुनु।

  • @kirankrai1
    @kirankrai1 2 роки тому

    अति नै सुमधुर गीत। प्रतिभाका राजा राजेश पायलज्यू र उहाँको उदारतालाई लाखौं सलाम। नानी पेमाको यति मिठो आवाज सुनेर साँच्चै दङ्ग परेँ म। उसको उज्ज्वल भविष्यको लागि धेरै धेरै आशिष र शुभकामना। सुनिरहन पाऊँ यस्तै कालजयी गीतहरू सधैं सधैं।
    सैं हँपा....सै हँमा....।

  • @rameshrai942
    @rameshrai942 3 роки тому +36

    Wao गित भनेको त यस्तो होस👌🎼🎵❤️अनि बहिनीको अरु सफलताको शुभ-कामना राजेश दाइको अासिर्बाद🙏🙏

  • @rksentertainment
    @rksentertainment 3 роки тому +117

    राई इज किङ दाजु नेपाली संगीतको एउटा दरिलो खम्बा हो हार्दिक बधाई पेमा बुनु र दाजुलाई😍😍

  • @HP-qi7vw
    @HP-qi7vw 2 роки тому +20

    अति मिठो गीत 👌👍️👍️
    दर्शकहरुले धेरै मन पराइ रहनु भको छ पेमा नानिले सारै राम्रो गाउनु भाछ । राजेस सरत माहा गायेक नै हुनुन्छ 👌👍️🙏
    अझ धेरै दर्शकहरुले यो गीतलाई माया गरि दिउन होउवा,नमस्ते 🙏🙏🎤🙏🙏

  • @MilanSangita.
    @MilanSangita. 2 роки тому +5

    Wow 😯😯😯 congratulations नानु दाजु राजेश पायल राई लाई धेरै धेरै धन्यवाद

  • @jssreactionvlog
    @jssreactionvlog 3 роки тому +41

    राई इज किङ्ग हजुर जस्तो राम्रो मन अनि राम्रो गित गाउनु सक्के एक मात्र हिरो।।। महा गायक नेपालको छोरा राजेस पयाल राई।। love from jhapa Nepal हाम्रो बाट सधै सधै माया ।।।

  • @अशाेकथामीइलामेली

    दार्जिलिङकि नानी पेमालाई अग्रिम शुभकामना
    अागमी दिनहरूमा यस्तै मिठाे मिठाे गित गाउदै जानू र धन्यवाद राजेश पायल किङ जिउलाई

  • @shivchaudhary9143
    @shivchaudhary9143 3 роки тому +101

    सुन्ने बितिकै trainding मा पर्छ जस्तो लाग्यो....
    मन छुयो दाई ..........❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘

  • @puranmagar
    @puranmagar 2 роки тому +2

    Wow 😯 fantastic songs..
    Rai is king, sathma pema dechhan 👏🏻👏🏻

  • @angngimasherpa2518
    @angngimasherpa2518 3 роки тому +37

    सदा आशीर्वाद आङा पेमा💕 सुप स्टारको छायामा यत्ती मीठो कोसेलीको लागी💐सम्पुर्ण टिम प्रती आभार 🙏🙏

  • @jeetendrarai141
    @jeetendrarai141 2 роки тому +18

    अति मीठो राजेश सर र दार्जीलिङ की बुनु पेमा, अगाडिको साङ्गीतिक जीवनको सफलताको धेरै धेरै शुभकामना।

  • @nickrania5100
    @nickrania5100 3 роки тому +467

    Beautiful song congratulations 🎉🎉🎉🎉🎉❤️❤️lots of love from Indonesia fans 🙏🏻🙏🏻

    • @BISHAL-r-p6p
      @BISHAL-r-p6p 3 роки тому +6

      Love from Nepal 🇳🇵

    • @kilrajmogar7533
      @kilrajmogar7533 3 роки тому +2

      King is king 💓💘🙏🙏

    • @keshabrai2705
      @keshabrai2705 3 роки тому +6

      Thank you Nick Rania you like nepali song good 🙏👏💕💕

    • @neharai7002
      @neharai7002 3 роки тому +2

      Thank you

    • @sabhapokhari1798
      @sabhapokhari1798 3 роки тому +3

      IYA TRNINNG NO 30 SUDAH SAMAPAI INI LAGU super HIT NOW ALSO

  • @sunilraiofficial2801
    @sunilraiofficial2801 2 роки тому +1

    आहा सारै मिठो हार्दिक बधाई राजेश दाजु अनि नानु लाई।

  • @brabosera4829
    @brabosera4829 3 роки тому +19

    नयाँ कलाकार बच्चा हरुका लागि राम्रो जोस जागर हौसला दिनु भएको छ मेरो मूल्याकंनमा राजेश पायल राईले उहाँ लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵

  • @BThree22
    @BThree22 2 роки тому +36

    मेरो सानै देखिको एकदमै मन मुटुले रोजेको गायक राजेश दाइ😊❤️🙏क्या मिठो स्वर वहा😊🙏❤️

  • @chandralimbu769
    @chandralimbu769 3 роки тому +24

    आहा....कति मिठो गीत हउ ।। congratulations to entire team

  • @fhutisherpa8476
    @fhutisherpa8476 2 роки тому +1

    Pemako awaaj sangga kati ramro match bako jati sune pani sunirahu lagne good luck pema🌻❣️

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 роки тому +35

    नयाँ प्रतिभाहरुलाई सधैं माया र साथ सपोर्ट गर्नुहुने माहागायक राजेश पायल दाई लाई नमन् बुनुलाई बधाई छ उज्जल भविष्यको शुभ कामना 🙏💗💗

  • @milanbhattarai6052
    @milanbhattarai6052 3 роки тому +30

    आहा अति राम्रो गित सफलताको शुभकामना पेमा बैनी लाई

  • @fx-nepsetrade
    @fx-nepsetrade 2 роки тому +34

    दुबैको अतिनै सुमधुर स्वर अनि गित पनि मिठो आहा! 100 पटक सुने तर मन भरेन। नेपालको वरिष्ठ गायक rai is king अनि सानी नानी पेमालाई शुभकामना छ।

  • @dawasherpa7777
    @dawasherpa7777 2 роки тому +1

    No words... So good.. Excellent... Beautiful... Thank you.. Rajesh Payal... Pema.... God bless you.

  • @asharamgoletamang1034
    @asharamgoletamang1034 3 роки тому +38

    आहा कति राम्रो नानिको स्वर अनि धेरै धेरै धन्यवाद राजेस सर लाई यस्तो प्रतिपालाई अगाडि ल्याउनु भएकोमा 👍️👍️👍️