Sayarem | Rajesh Payal Rai X Minchama Rai | घामै कसम | Rajan Mukarung | सायारेम | Ghamai Kasam

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • Vocal :
    Rajesh Payal Rai / Minchama Rai
    Music :
    Rajan Mukarung
    Lyrics :
    Rajan Mukarung
    Arrange :
    Bisham Acharya
    Recordist :
    Padam Rajan Magar / Yogen Mukarung
    Studio : Sewa Recording
    Mix & Mastering :
    Muskan Mukarung
    Editor:
    Manoj Rai
    Camera:
    Durga Bantawa Rai
    Video :
    DMK Production
    Song :
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! ।
    राजेश : सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    घामको न्यानो धरतीको सायारेम
    मान्छेको न्यानो हृदयको सायारेम
    मुलको माया समुन्द्रै सागरको
    मेरो माया हजुरको
    घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    मिन्छमा :
    घामको न्यानो धरतीमा सायारेम
    मान्छेको न्यानो हृदयमा सायारेम
    मुलको माया समुन्द्रै सागरमा
    मेरो माया हजुरमा
    घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    *****************************************
    मिन्छमा :
    खोला भई बगिजाँदा सागरको लहर हौ - सायारेम
    आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ - सायारेम
    राजेश :
    जिन्दगीमा तिमी के आयौ
    हरियाली बहारै ल्यायौ
    अँधेरो रातमा उजेलो भएर
    लाखै छ धन्य, पहरै छायौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    ... ... ...
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    मिन्छमा : साय साय ! साय साय !
    साय साय ! साय साय !
    .
    कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै - सायारेम
    दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै - सायारेम
    राजेश
    उँधौलीमा बेँसी मैदान हौ
    उँभौलीमा मुलै मुहान हौ
    ओराली झर्दा खोला र नदीझैँ
    उकाली चढ्दा शिरै हिमाल हौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    May You be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for Ocean
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    when flowing as river you are the wave
    May You Be Omniscient! Omnipotent!
    During rainstorm you are watchman to
    stop it. May You be Omniscient! Omnipotent!
    when you came to my life
    You brought greenery merriment
    Being light in the dark night.
    Many thanks, spill the light
    May You Be Omniscient! Omnipotent!
    Hoi, Hoi, Hoi, Hoi, Ha, Haiya, Haiya, Ha
    (first utterance of human Civilization
    during cognitive evolution)
    sometime summer, some time winter
    nature's time is just like this-
    May You Be Omniscient! Omnipotent!
    Grief and Joy, Tear And Smile
    definition of life is like this,
    May You Be Omniscient! Omnipotent!
    to the downward, you are plain ground
    to the upward, you are the source of origin
    falling downward like streams and river
    going upward you are peak of mountain
    May You Be Omniscient! Omnipotent!
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! । 💯💕🤗
    SPECIAL THANKS
    RASHI PRADHAN
    (OHIO USA)
    BARSHA LIMBU
    SOUTH DAKOTA (USA)
    RAMESH MK PAUDEL
    TEXAX (BODHI TV)
    GAURAB GURUNG
    NEW HAMPSHIRE (USA)
    RAYANA RAI
    PROTLAND (USA)
    NIMA TAMANG
    ROCHESTER (USA)
    KRISTIN KHADKA
    ROCHESTER (USA)
    DIPA & MANJU BAINI
    (USA)
    PALDEN PINASA SHERPA
    CANADA
    DIL PRAKASH YAKSHO
    CANADA
    MANISH RIJAL
    CANADA
    AASHIS RUMDALI
    PORTUGAL
    OLIFA
    UK
    SHANON
    UK
    MELISHA
    UK
    MAHIKA LIMBU
    HONG KONG
    RAI SANGBUN
    DOSTIHANG RAI
    (SOUTH KOREA)
    DINESH NACHHIRING
    (SOUTH KOREA)
    SILVER ENTERTAINMENT
    KHAGENDRA THAMI
    (KHUSHI BHAI)
    PREM JUNG KIRANTI
    KOSELI DHAKA & ORGANIC CENTRE
    SUMNIMA COLLECTION
    Ambika Pd. Menyango
    Unique Law Firm, Babarmahal
    DIPA MEWAHANG RAI
    (SOUTH KOREA)
    SUSHMA RANAHAMA
    (SOUTH KOREA)
    Contact us :
    👉 Follow us on Facebook :
    / rajeshpayalraiofficial...
    👉 Subscribe to UA-cam :
    / @rajeshpayalrai1
    👉 Follow us on Instagram : / rajeshpayalrai_official
    👉 Follow us on Twitter:
    / raiisking​
    Facebook :
    ▶ / rajeshpayalraiofficial...
    Insta :
    ▶ / rajeshppayalrai
    Twitter:
    ▶ / raiisking
    Darshan Namaste Entertainment Pvt. Ltd.
    ©राजेशपायल राइ -------------
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु UA-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
    © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

КОМЕНТАРІ • 2 тис.

  • @Rajeshpayalrai1
    @Rajeshpayalrai1  2 роки тому +353

    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने बुझिन्छ 🙏
    ua-cam.com/video/iP6BHlf9WLE/v-deo.html

    • @amiithan4992
      @amiithan4992 2 роки тому +5

      Rajesh Payal Rai lai Limbu haru ko sanskriti sardai maan pardo rahexa junai geet ma pani Limbu script subtitle rakhnu hunxa

    • @yatri_gaming
      @yatri_gaming 2 роки тому +5

      😍😍😘बदाई छ दा😍😍😘

    • @Santakumarrai38
      @Santakumarrai38 2 роки тому +4

      Nice song badhai x king

    • @sabimewahang
      @sabimewahang 2 роки тому +5

      Congratulations 👍

    • @birrai6275
      @birrai6275 2 роки тому +7

      साङ्गितिक क्षेत्रमा नयाँ आयम थपिदिनु भएको छ । हाम्रो लिपिको हरेक क्षेत्रबाट यसैगरी प्रचारप्रसार प्रबर्द्धन गर्ने हो भने हाम्रो युवा पुस्ताहरुलाइ चाडैनै सचेत गराउन सकिन्छ । जस्को यहालाइ सदा सदा सायरेम ।

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 2 роки тому +360

    न त मैले विवहा गरे न त मैले आफ्नो पापा आमा र परिवारलाई खुशी नै राख्न सके सुद्दा गित संगित देख्छु ,उट्दा गितसंगित देख्छु यतिकै उहाले भन्नू भएको छैन किन कि यति मीठो मीठो सम्पूर्ण दर्शक स्रोता को माझमा ल्याउनु भएको छ पेमा दिच्छेन लामा/रुक्सना लिम्बू र अब मिन्छामा राई तिनै नानीहरु संगको उत्तिकै उत्कृष्ट गित ल्याउनु भएको छ उहालाई सधै नेपाली गित संगित प्रति गर्नु भएको त्यागको लागि सधै शिर झुकाई सलाम छ राजेशपायल राई दाजु 🙏❤️

    • @dhanuyakha2674
      @dhanuyakha2674 2 роки тому

      धेरै आफ्नो संसार मा हराउनु पनि राम्रो हुँदैन ।

    • @benurajgurung5119
      @benurajgurung5119 2 роки тому +2

      Wow dami dami dami sayaram nani menchhima lai suvakamana rai is king rajesh sir la dherai dhanyabat

    • @nishanrai3212
      @nishanrai3212 2 роки тому +2

      It's really heart touching imotional words....

    • @technicalscienceboy6344
      @technicalscienceboy6344 2 роки тому

      It's 100% fact ! You are absolutely right to comments.

    • @sagarrai9182
      @sagarrai9182 Рік тому

      Mahendra daju ko coment saroi man chhune mitho lagyo

  • @abpmagar5963
    @abpmagar5963 2 роки тому +69

    ❣️❣️❣️❣️हाम्रो महागायक राजेसपायल राई अनि नानू मिन्छ्मा❣️❣️ गीत मिठो बनेको छ सफल्ताको सुभकामना।।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 роки тому +24

    हुने बिरुवाको चिल्लो पात भ्वाइस को ब्लाईण्ड बाटै साबित गरेकि थिइन यो सुन्दर गितमा सुन्दर अनि मिठो स्वर बधाई अनि शुभकामना मेन्छामा darshan namaste 👌👍💐🎊🎉❤️❤️🙏🙏

  • @roshanmagar3632
    @roshanmagar3632 2 роки тому +13

    कत्ती मिठो गीत अनी दादा किंग उतिकै मनकारी हनुहुनछ बधाई छ बुनु मिनचमा अनी सबै टिमलाई king is king Also king best off luck

  • @blessingtv22
    @blessingtv22 2 роки тому +300

    अहिले सम्मकै उत्कृष्ट भिडियो । बधाई छ दाजु। King भनेको King नै हो ।💪🙏🙏 बधाई छ मिन्छामा नानुलाई अनि सधै सम्मान छ हाम्रो नेपाल को सान राजेश पायल दाजुलाई।🙏🙏

    • @bikashrai3395
      @bikashrai3395 2 роки тому +1

      Jepaye teii k bojew yo song bata humm 😅😅😅😅

    • @blessingtv22
      @blessingtv22 2 роки тому +11

      @@bikashrai3395 नेपालिमा लेखेको बुझ्दैन केहो हुम?? अंग्रेजीमा लेख्नु पर्ने हो कसो🤗😕 तीखो आँखा र तीखो दिमाख लाएर हेर्नुस महोदय अनि के छ के छैन देखिन्छ बुझिन्छ।🤫🤫🤫🤫

    • @anishachamling8087
      @anishachamling8087 2 роки тому +3

      @@barsharanamagar3914 हैन हौ अकबरि सुनलाई कसि लाउनु पर्दैन भन्छु म त।

    • @rkbchannel9784
      @rkbchannel9784 2 роки тому +5

      शब्द संगित र गीत त दाम्मी छ साथमा Studio भिडियो भए पनि Editing मेहेनत गरेर गरेछ I Effectहरु दिएर कलर करेक्सन पनि राम्रै छ । गीत शुन्दै भिडियो जति हेरे पनि अझै एक चोटि भन्दै दोराइ दोराइ हेरिरहन र सुनिरहन उत्प्रेरित गरिरहने खालको लाग्यो मलाई चाहि अनि हजुरलाइ ???

    • @shahadebraishaha424
      @shahadebraishaha424 2 роки тому

      😍😍😍😍

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 2 роки тому +35

    यो गित ट्रेण्डिङ मा नपरोस केहि छैन तर जिबन्त छ।महाकबि राजन मुकारुङ्ग ज्यु को शब्द तेस्तै हुन्छ।किङ्ग दादा को त कुरै नगरुम मिन्छामा सुभकामना

  • @swastikamagar1286
    @swastikamagar1286 2 роки тому +151

    जादु छ मिन्छमाको स्वरमा😚❤️पछिल्लो पिढिको संगितको गहना हो।प्रगती,प्राप्ति निरन्तर चलिरहोस।❤️🥀🦋

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 роки тому +7

    अहिले सम्मको उत्कृष्ट गीत लाग्यो धेरै राम्रो छ। त्यस्तै उच्च सम्मान गर्दछु राईज किंग राजेश सर, सानो नानी मिन्छामा लाई अनि सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना।

  • @75gangatch
    @75gangatch 2 роки тому +2

    अहा! कती मिठो, कती क्युट मिन्छामा नानु । बधाई छ यहाँहरु सबैलाई ।

  • @ishanraiofficial2713
    @ishanraiofficial2713 2 роки тому +193

    उत्कृष्टत सृजना लाइ सबैले माया गरौ | नेपाली गित सङ्गित मा नया इट्टा थपिएको छ आदरणीय दाइ राइ इज किङ्ग र मिन्छमा बैनि को यो सुमधुर गित ले नयाँ आयाम ल्याउने छ! सायारेम 🙏

    • @subaskiratisubaskirati4183
      @subaskiratisubaskirati4183 2 роки тому

      उत्कृष्टत सृजना लाई सबैले माया गरौ

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 роки тому

      Khoee bro ko new songa ni aayana

    • @shahadebraishaha424
      @shahadebraishaha424 2 роки тому

      Babalxa song

    • @SoundOfNature-rk7lx
      @SoundOfNature-rk7lx 2 роки тому +1

      Minchama ko Yo ni ramro Lagyo Hernu hola
      ♥️♥️♥️ ua-cam.com/video/f-aVxdlxAiA/v-deo.html

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 роки тому

      @@SoundOfNature-rk7lx khoe

  • @durgabantawarai11
    @durgabantawarai11 2 роки тому +68

    Minchama Rai र Rajesh Payal दाजुको यो गीतले नेपाली दर्शकहरुको मन जित्ने नै छ, राजेश पायल दाजु जस्तो महान ब्यक्तित्व जहिल्य रहिरहनको लागि सम्पूर्ण ले एक लाईक कमेन्ट र सेयर गराै। बधाई छ Minchama Rai नानू र बिशेष धन्यवाद राजन मुकारुङ दाजु राजेश पायाल दाजु हामीलाई भिडियोको जिम्मेवारी दिनु भएकोमा।

  • @nepaliBTSarmy76
    @nepaliBTSarmy76 2 роки тому +11

    बदाई छ मिन्छामा नानू लाई ❤️❤️गित धेरै राम्रो बनेको छ सुभकामना नानू अनि राजेस दाजु हजुर लाई धेरै धेरै धन्यवाद नानू लाई अवसर दिनु भएको मा .......🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 2 роки тому +1

    Ahaaaa geet jati sunau... Heri rahau jasto. ♥️♥️♥️🎻🎻👏👏👏🎤🎤👌🎸🎸🎼🎼Mitho geet congratulations nani. Ani all the best nani. All teams united lai congratulations.

  • @debrai9116
    @debrai9116 2 роки тому +2

    व व व क्या मिठो स्वारको गित किराती माईती चेलीको बधाई तथा सफलताको कामना सहीत धेरै घेरै आशिरबादछ देब दाईको बाट

  • @ManojRaiCreationNp
    @ManojRaiCreationNp 2 роки тому +50

    आदरणीय महागायक राजेश पायल दाजुले नयाँ बालकलाकार हरुलाई साथ सपोर्ट अनि माया तेत्तिनै महान ब्याक्ती हुनुहुन्छ दाजु सलाम Rai Is King Daju 🙏🙏🙏🙏🙏💞💞💞🎤🎤🎤

  • @nareshwanem2023
    @nareshwanem2023 2 роки тому +97

    शुभकामना मेन्छामा नानू,धन्यवाद माहा गायक Rai is king बजार तताउने सृजना निर्माण भएछ ।

  • @lamasherpa3980
    @lamasherpa3980 2 роки тому +22

    घामको कसम सायराम गीत सारै मिठो मिन्छामा नानीको आवाज कती राम्रो धेरै धेरै बधाई शुभकामना । Darjeeling Proud Chhori 😘😘😘 यती दामी शब्दा सङ्गीतमा नानी लाई अबसार दिनु हुने सन्पुर्ण मा आभार्🙏🙏🙏

  • @shyamdongol3973
    @shyamdongol3973 2 роки тому +22

    Congratulations to entire team. I loved the song. Best wishes to Minchama nanu for years ahead. Blessings.

  • @khadkalimbu6436
    @khadkalimbu6436 2 роки тому +33

    She has totally rare tone quality
    Of course she gonna fire in future
    Very different composition.. AL the best..

  • @bhupenmagar12
    @bhupenmagar12 2 роки тому +35

    धेरै धेरै बधाई तथा शुभ कामना आदरणीय महागायक राजेश पायल राई ज्यु , मिन्छमा नानु अनि सम्पुर्ण टिम प्रति

  • @kamalsita123
    @kamalsita123 2 роки тому +35

    कति मीठो आवाज हो बैहीनी मिच्छमाको राजेशपाल दाजुको के कुरा गरम।गीत पनि अहिलेसम्मकै उत्कृष्ट भएको छ है।सम्पूर्ण सङ्गीत पेमी टिमलाई धन्यवाद साथै बधाई छ।

  • @bishnudumi4814
    @bishnudumi4814 2 роки тому +5

    मेगा स्टार राई इज किङ्ग, सुपर स्टार रचनाकार राजन मुकारुङ्ग राई अनि उस्तै सङ्ग्गितकार सबैको सम्योजन मिलेको यस्तो मीठो सिर्जना सायद इतिहासकै उत्कृष्ट! बधाई अनि शिखर चुम्ने आशीर्वाद नानु मिन्छामा राईनीलाई!

  • @remember4ryou.928
    @remember4ryou.928 2 роки тому +8

    मिन्छामा नानिलाई सांगीतिक यात्राको अग्रिम शुभकामना 💐💐💝💝

  • @Mr.joshiCreatins
    @Mr.joshiCreatins 2 роки тому +10

    King👑 को साथमा नेपाली गीत संगीतमा उदाउँदै गरेको एक नक्षत्र मिन्छामा राई नानुको सुमधुर स्वर मा बनेको गित असाध्यै राम्रो लाग्यो।।💕शुभकामना सबैलाई 💐

  • @raidai2891
    @raidai2891 2 роки тому +47

    आहा!यो सालको सबैभन्दा उत्कृष्ट गीत अनि आफ्नो मौलिकता बोकेको गीत रहेछ!! बधाई छ मिङ्छामा& Rai is king rahesh payal rai🌹🌹🌹🌹

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 2 роки тому +109

    मिठो स्वरकी धनी मिन्छामा राई 😊❣️❣️
    Always respect Rai is King 🙏

  • @kishorrai6358
    @kishorrai6358 2 роки тому +31

    मिन्छामा नानु को अति नै मिठो स्वर अनि Rai is King को त कुरै नगरम सुनमा सुघन्धा थपिएको छ। हार्दिक बधाई हजुर हरुलाई

  • @premrai4341
    @premrai4341 2 роки тому +8

    Brilliant as always. great o see Minchama with legend singer Rjespyal.!!! very best wishes.

  • @rabinrai7849
    @rabinrai7849 2 роки тому +2

    कसरी तारिफ गरौं शब्द नै छैन मत मिन्छमा को अवाज ले मन्त्रमुक्त भए ।💐💐🙏❤️❤️🎹🎹🎹🎼🎼🎼🎶🎶

  • @anilkirati568
    @anilkirati568 2 роки тому +50

    गीत अत्यन्तै राम्रो बनेको रहेछ प्यारी नानु मिन्छामा र हाम्रो किङ दा लाई भक्कु सुभकामना छ 🙏❤️

  • @tarawambulerai7592
    @tarawambulerai7592 2 роки тому +55

    मिन्छमा बहिनी नेपाली सङ्गीत जगतको चम्किलो तारा भएर चिनिन्छ!!❣️
    #Rai,is,king🙏

  • @ZimbeyRai
    @ZimbeyRai 2 роки тому +67

    वाह! मिठो😍🙏 बधाई छ सर ।

  • @purnimashrestha1407
    @purnimashrestha1407 2 роки тому +2

    एकदमै मिठो अनि मन छुने बनेको छ गीत
    यस गीत का श्रस्टा स्रजक सबै लाई शुभकामना 🙏

  • @bhaskarrai7530
    @bhaskarrai7530 2 роки тому +6

    Rajesh Payal Rai means Extraordinary personality of Nepali Music World. Samai vae eso Darjeeling pani aawnu hola hai bubu.

  • @bhimrai4587
    @bhimrai4587 2 роки тому +59

    यो गीत नै हो इतिहास बोकेको नम्बर एक गित , अति नै मन छुयो Rai is king माहागायक र नानु मिन्छमा लाई हार्दिक बधाई छ।

  • @Jhapendragrg
    @Jhapendragrg 2 роки тому +33

    मिन्छमा नानु र किङ सोल्टी को गीत निक्कै राम्रो बनेको रहेछ एकदमै खुशी लाग्यो धेरै धेरै बधाई तथा सफलताको शुभकामना !💐❤️🙏

  • @umisharai46
    @umisharai46 2 роки тому +19

    कहिले आउँछ भनेर प्रतिक्षामा थिए मेरो लागि ढिलो आयो कडा आयो मिन्छामा लाई धेरै साङ्गीतिक यात्रा को धेरै शुभ कामना अनि सबै टिम लाई बधाई छ है 🙏

  • @tikaramrai5854
    @tikaramrai5854 2 роки тому

    हार्दिक बधाई तथा शुभकामना छ नानू र नयाँ नयाँ प्रतिभा हरुलाई साथ सहयोग गरिदिनु हुने महान गायक राई ईच किङ प्रति हार्दिक अभारी🙏

  • @Raifarm10177
    @Raifarm10177 2 роки тому +1

    Congratulations both of you. Rai is king best singer in Nepali music industry. Minchama has best future ahead. Sewa from USA

  • @Wambuhang
    @Wambuhang 2 роки тому +29

    महागायक जिंदावाद ❤️

  • @jeevan18246
    @jeevan18246 2 роки тому +18

    मिन्छ्यामाको❤️ स्वर अति नै swit र cute छ राजेश सरको त भन्नू नै पर्दैन्🤗🤗😍

  • @atiptinapoon106
    @atiptinapoon106 2 роки тому +18

    शुभकामना सम्पूर्ण टीम लाई विशेष गरी मेन्छामा अनि राई इज किङ दादा

  • @raibossphuket
    @raibossphuket 2 роки тому +5

    Sewa , Semuna 😍🙏🏻😇🍀
    RPR Rai Is King and Minchhama Rai Heartily congratulations 😍🙏🏻🍀😇Watching from Thailand 🇹🇭

  • @PharmaLoksewaNepal
    @PharmaLoksewaNepal 2 роки тому +1

    धेरै मीठो गित, सुनु सुनु हेरुहेरु लाग्यो❣️, सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।।👏👏

  • @rpchannel3725
    @rpchannel3725 2 роки тому +16

    पछिल्लो समयको सबै भन्दा उत्कृष्ट गीत बनेछ बधाई सायरेम टिमलाइ

  • @ujwalthebe3049
    @ujwalthebe3049 2 роки тому +36

    नेपाली गायकका बदशाह king राजेश ज्यूको वाल प्रतिभाहरु प्रतीको अतुलनीय योगदानको जती तारीफ़ पनि कमी होला, हार्दिक नमन , amazing voice Minchyama 🥰🥰👏 उज्ज्वल सागितिक यात्राको कामाना गर्दछु 👏👏

  • @dbsgofficial6532
    @dbsgofficial6532 2 роки тому +9

    मलाई मन पर्ने बाल गायिका मेन्छमा राई को आवाज र हाम्रो नेपाली गीत संगीतको धरहरा हाम्रो idol Rai is king राजेश पायेल राई सर ज्युको आवाजमा कत्ती मीठो गीत बनेको रहेछ ।मनै छोयो सफल्ताको लाखौ लाख सुभकामना ।
    🎻🎻🎵🎵🎙️🎙️🎵🎵🎻🎻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🎵🎻🎙️🎙️🎻🎵

  • @prashantrai9837
    @prashantrai9837 2 роки тому +4

    You are really king of music... Thanking you for giving chance to Minchamma Rai.... Salute to you sir

  • @kamallimbumelodies
    @kamallimbumelodies 2 роки тому +1

    घामै कसम कति मिठो शब्द संगीत आवाज अनि लिपसिङ भिडियो पनि उत्तिकै उत्कृष्ट लाग्यो मिन्छमा राई नानी/king 👑 दाजु गीतकार, संगितकार राजन मुकारुङ सर, एरेन्जर विसम आचार्य साथै सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। नोगेन..🙏
    सायारेम..🙌🙌🙌💞💞💞
    जय गीत 🎤जय संगीत 🎸

  • @chhabinranamagar7850
    @chhabinranamagar7850 2 роки тому +65

    मार्‍यो है मार्‍यो मिन्छामा नानीलाई सांगीतिक यात्राको भारी शुभकामना राजेश दाजु सधैं शिरोपर।🙏❤️

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs 2 роки тому +21

    धेरै लेख्दिन किङ्ग दाजु सलाम छ बाकी सबै टिम लाई बधाई सुभकामना 🎼❤️🙏

  • @josmilan2847
    @josmilan2847 2 роки тому +18

    गज्जब को गित बनेछ।सबैलाई ट्रेन्डिङ एक मा परोस शुभकामना ।स्पेस्ल किङ्ग दाईलाई।

  • @rasunarai3676
    @rasunarai3676 2 роки тому +1

    wow outstanding king tesai king vanieko hain evergreen hamro king daju jaya geet jay sangagit♥️♥️

  • @मायालु-ट5ख
    @मायालु-ट5ख 2 роки тому +1

    बबाल गित No words congratulations baini manxama rai ❤️❤️

  • @sharinmgurung1807
    @sharinmgurung1807 2 роки тому +4

    Wow.wow गित त जति हेरेपनि धित मेरन त हउ हाम्रो राजेशपालय दा अनि मिन्छामा नानिकाे स्वर यसमा पनि राजन मुकारुङ सरकाे हात राम राम धेरै मिठो लाग्यो यस्तै अरु पनि गितकाे प्रखाई मा है दा हजुरले गाउनु भएकाे ❤️

  • @Aashis_Official
    @Aashis_Official 2 роки тому +10

    विभिन्न तरिका बाटा उत्कृष्ट गित संगीत मा छहरा गर्दै ल्याउनु भएकोमा राई is king दाजु लाई हृदय देखिनै धन्यवाद साथै मिन्छामा लाई संगीतिक यात्राको शुभकामना ।
    यो गितले पनि देस खान्छ

  • @manurai3208
    @manurai3208 2 роки тому +10

    कति मिठो स्वर नानुको वाह वाह वाह वधाई तथा शुभकामना यसरि नै गाएर धेरै अगाडि बढ्नु

  • @Born2Brave
    @Born2Brave 2 роки тому

    अति नै प्रतिक्षित युगल गीत सुन्न पाउँदा आज मेरो खुशी र आनन्दले सिमा नाघेको छ। जति हेर्यो तेती सुन्दर, जति सुन्यो त्यति नै सुनिरहु लाग्ने कति कर्ण पृय, कति हृदय स्पर्शी गीत बनेछ। श्रदेय राजन मुकारुङ सरको मोतिका दाना जस्ता शब्दहरूलाइ उहाकै इन्द्रेणी रुपि सङितले झपक्कै सिगारिएको पाए। राजेश पायल दाइ र मिन्छमा सिम्माको जादुमय स्वर र अदभूत गायकिले यो गीत साच्चै एक मास्टर पिसको रुपमा प्रकट भएको छ।
    अरु भन्दा पनि मिन्छमा रानीको कोइलिमय स्वर,चन्द्रमा लजाउने सुन्दर मुस्कान,हृदय नै पगाल्ने हाउ भाउ अनि फेसियल एक्स्प्रेशनले साच्चै हुरुक्कै भैयो।अभिनयमा पनि उत्तिकै खप्पिस, हना...यति कलिलै उमेरमा कति एड्भान्स हौ मिन्छमा। यो उमेरमा यस्ती छिन झनै उमेर पुग्दा कस्ती होलिन ? मिन्छ्मा साच्चै अदभूत रहिछिन समय र उमेरभन्दा पनि धेरै अघि बडिसकेकी एक अति नै युनिक अति नै दुर्लभ बालिका।
    यति ऐतिहासिक गीतको सृजना गरि भिडियो सहित हामी करोडौ स्रोता अनि दर्शक दिर्घाहरुको सामु पस्किदिनुहुने हाम्रा आदरणीय राजन मुकारुङ सर, महा गायक राजेश पायल दाजु, हाम्री प्यारी क्युटी मिन्छ्मा बुनु लगायत यो ऐतिहासिक "सायारेम" प्रजेक्ट्मा जोडिनुहुने सम्पुर्ण टीमलाइ नै अन्तरमन बाटै हार्दिक नमन गर्न चाहे।🙏🙏🙏💖💓❤️

  • @prembabuban2437
    @prembabuban2437 2 роки тому

    congratulation rajesh dada minchama bahini and hole team amazing arrangement sing 3 पटक हेरिसके धिक मरेन जति सुनो तेति नै मज्जा सुनिन्छ यो गित राजेश दादा ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @dhanrai260
    @dhanrai260 2 роки тому +12

    साच्चिकै "सुनमा सुगन्ध " भन्ने उखानको चरितार्थ गरेको छ यो गीतले । लाख होईन करोडौको मन मुटु छुन सफल हुनेछ यो गीत । शुभकामना Minchama Rai (singing queen ) र Rajesh Payal Rai (Rai Is King)

  • @jr-onelife7359
    @jr-onelife7359 2 роки тому +14

    बधाई छ मिन्छमा राई/ र
    राईज किङ लाई🎉❣️

  • @arunboss7023
    @arunboss7023 2 роки тому +17

    गीत सुन्दा पनि मनमा उर्जा मिल्छ।धन्यवाद सबै टिममा । धेरै धेरै सफलताकाे शुभकामना छाेरी मिन्चमा।।

  • @sanatrai7920
    @sanatrai7920 2 роки тому +2

    Congratulation 👏👏🙏🙏 Rai is King dajai and minchhama nanu, she is most potential Nepal music industry❤️❤️❤️

  • @रचनयाक्थुङ्बा

    दर्शन नमस्ते धेरै धेरै बधाई छ दादा अनि मिन्छामा नानू अर्गानिक भिडियो दामी लाग्यो नोगेन साईरेम🙏

  • @sunilrai4837
    @sunilrai4837 2 роки тому +8

    मिठो लयमा बनेको रहेछ मज्जाले सबैको मन जित्न सक्नेछ बधाई छ बुनु मिन्छामा 💕💕💕💕

  • @PRATAPVLOGS
    @PRATAPVLOGS 2 роки тому +31

    Congratulations Minchhama Rai & Rai is king 😍❤️🙏

  • @nickrania5100
    @nickrania5100 2 роки тому +87

    Nice and beautiful song super👏👏😍😍congratulations sir.. Always support lots of love from Indonesia fans 🙏🏻🙏🏻💖💖

    • @mentalrai5488
      @mentalrai5488 2 роки тому +2

      mksh kwn...

    • @nickrania5100
      @nickrania5100 2 роки тому +2

      @@mentalrai5488 iya Sama2

    • @बिबेकराई
      @बिबेकराई 2 роки тому +3

      Terima kasi bayak bayak ❤️❤️

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 роки тому +3

      King daii ko big fan you 👏👏👏👏

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 роки тому +5

      Please Come in nepal and meet our king 🤴 after song record with our king altogether Nick Rania👍👌

  • @theyakthungbas2744
    @theyakthungbas2744 2 роки тому +1

    I like the translation in Kirat script. Good job👏👏

  • @sfv8121
    @sfv8121 2 роки тому +4

    दर्शन नमास्ते 🙏 नतमस्तक छौ हामी हजुरको गित सुन्ने मौका मिल्दा 🙏 जय मङ्गोल

  • @kalarai_officialchannel9836
    @kalarai_officialchannel9836 2 роки тому +21

    दाजु Rai Is King & मिन्छामा नानुलाई बधाई शुभकामना 👏 🙏❤

  • @sharadrai1163
    @sharadrai1163 2 роки тому +16

    अब यो गितलाई म्युजिक भिडियो हेर्नु मन लागेको छ ,
    बधाई छ मिड्छुलाई राईको राजालाई धन्यबाद
    राजा भनेको राजा नै हो !!!!!!!!

  • @ashokrai6416
    @ashokrai6416 2 роки тому +44

    अत्यन्तै मिठो शब्द संगीत त्यतिनै मिठो king दाजू🙏 अनि मिन्छामा नानुलाई उज्जल भविष्यको शुभकामना ♥️

  • @NainaKalaRai
    @NainaKalaRai 2 роки тому

    लु यो पनि अत्यन्तै राम्रो गीत । एक पछि अर्को राम्रो गीत ,( नेपाली गीत सङ्गीतको सागर नै भनौं अब त गायक राजेश पायल राई लाई "Rai Is King ") सम्पुर्ण टिमलाई बधाई छ ,बिशेष गरि Lyricist राजन सर लाई मुरी -मुरी बधाई ।

  • @sajanthangmi
    @sajanthangmi 2 роки тому +1

    Congratulations Rajesh Daju and the expression of Minchhama WOW!

  • @limbujapan5353
    @limbujapan5353 2 роки тому +6

    नानू मिन्छामा बधाई छ मिठो स्वर उत्तर उत्तर प्रगतिको कामना साथै 🙏"सायरेम"
    एकदमै सुनिरहु मन लाग्ने गित बनेर बजारमा ल्याउनु हुने सम्पुर्ण समुह लगायत King bro लाई सलाम जय गित जय सङ्गीत ✊

  • @bhabirai2161
    @bhabirai2161 2 роки тому +24

    ज्यादै उत्कृष्ट बनेछ गित!!! राजेश जि,मिन्छमा नानू ,साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई !!!!!

  • @rajrajkumar5828
    @rajrajkumar5828 2 роки тому +22

    किङ दादा र मिन्छामाको गित सुपर हिट अति राम्रो बनेछ बधाई अनि शुभकामना 🇳🇵😘😘

  • @bhupendrasubba3732
    @bhupendrasubba3732 2 роки тому +3

    She has huge potential for upcoming days. Best wishes to her .,.....much2 respect RPR dai giving her opportunity 🙏🙂🙂

  • @amazinganimals2488
    @amazinganimals2488 2 роки тому +13

    अत्यन्तै मज्जा आयो। अनि मिन्छआमा नानीलाई बधाई राजेश दाजु सहित सबै टिम लाइ धेरै सुभकामना।

  • @bhagimanlaksamba5665
    @bhagimanlaksamba5665 2 роки тому +4

    अति नै मीठो गित बनेको छ तेस्मा नि मिन्छामा राई र राजेश पायल राई को सोर मा अनि राजन मिकारुमलाई धन्यवाद यति राम्रो शब्द लेख्नु भएकोमा

  • @chandralimbu769
    @chandralimbu769 2 роки тому +39

    आहा ...जति सुन्यो त्यति मिठो लाग्ने गीत बनेको छ है ।। Congratulations to entire team

  • @journeyprinciple
    @journeyprinciple 2 роки тому +1

    आहा !!! मुन्दुमी शब्द , "मिन्छामा "आफैमा मुन्दुमी चिनारी जोडिएकी लामो दौडकी सङीत साधक , गीतको सङीत , एरेन्ज सबै मिलेर एक वजनदार कालजयी गीत बनेछ ।
    सायारेम !!!

  • @tekbahadurtekalrai2191
    @tekbahadurtekalrai2191 2 роки тому +1

    वाउ अहिले सम्माकै उत्कृष्ट गित बनेकोछ Rai is king राजेश पाएल दाई र मिन्छामा बुनुको। नानुलाई आगामी दिन्को शुभकामना छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 роки тому +14

    आहा कति राम्रो गित अनि स्वर पनि सुभकामना छ राजेस पल राई दाइ अनि मिन्छमा बुनु लाई ♥️

  • @palden74
    @palden74 2 роки тому +25

    अरु नानीहरुको चित्ता नदुखोस, सब भन्दा बेस्ट चै यहि लाग्यो। यो नानुको एस्प्रेसन पनि दामी छ।

  • @hatuwagadhionlinetv7593
    @hatuwagadhionlinetv7593 2 роки тому +4

    घामै कसम "सायारेम ....मन छोयो। बधाई छ मिन्छामा नानु राई ईज किङ सँग अवसर प्राप्त गर्नुभएकोमा। साँगितिक सफलताको शुभकामना छ।

  • @NeMotivation7
    @NeMotivation7 2 роки тому +1

    Very nice of mingchhema Rai and Rai is King 👑 with subtitles🎧🎵🎶🎶🎶
    Congratulations 🎉🎉👏🎉👏🎉👏 both of you

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 роки тому

    गायकार भनेको Rai is king जस्तो होस्👍️जस्को प्रेणाले अरु गायक गायीकाहरु पनि उच्च दफा गायकको उठ्न र चिनिन सकोस् । सलाम छ #राजेश दाई🙏

  • @shreerai3920
    @shreerai3920 2 роки тому +14

    WOW! मिन्छामा नानी लाई Rai is King को सँधै आशिर्वाद लागि रहोस् How sweet in both song & acting in किराती भेषमा 🎶 👌 😍

  • @RKR272
    @RKR272 2 роки тому +47

    Godbless मिन्छमा छोरी आशीर्वाद Rai is king always king da👑🙏😍 congratulations whole team very beautiful song 😘

  • @RupanChamling
    @RupanChamling 2 роки тому +10

    सागीतिक ईतिहासमा सबै भन्दा धेरै पन्नामा राजेश पायल राई उल्लेख हुनेछ
    मुकारुङ दाईको प्रतिभामा बहु रूप देखेर दंग छु
    मिन्छामा अब नअस्ताउने तारा हो

  • @RAIisMA88
    @RAIisMA88 2 роки тому

    आहा........ कती मीठो स्वर संगै गित सधैं, अनी सस्कृति झलक्ने भेष भूषा, फलिस् फुलोस् सधैं #मिन्छमा राई ❤️❤️🙏✊र Rai is King sir keep it up

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 роки тому

    वाँह...वाँह... राजन मुकारुङ सर हर्सले आँसु नै आयो मेरो , यसै गरी हाम्रो मुन्धुमी गीत संगीत हरुमा तपाइको कलम सृजना चलिरहोस अटुट चलिरहोस, सलाम यहाँलाई 🙏🙏🙏💕💕💕
    बरीष्ठ लोकप्रिय गायक राजेशपायल राई र नानी मिन्छामा राई नानिलाई यस्तै हाम्रो मुन्धुमी गीत,संस्कृतीको जगेर्ना गर्ने खालको गीत संगीतहरु आईरहोस आईरहोस आगामी दिनको उच्च शुभकामना ,शुभेच्छा। सप्रेम सायारेम! सायरेम!!

  • @upendra4682
    @upendra4682 2 роки тому +16

    अती मोन छोयो यो गीतले हद्विक शुभकामना दाई & नानीलाई 💚👌💛🌺

  • @padamrai4913
    @padamrai4913 2 роки тому +12

    साच्चै नै मार्मिक मौलिकता ले भरिएको शब्द सारै राम्रो लाग्यो अझै यस्तै सृजना सुन्न पाउ सम्पुर्ण परिवार लाई सुभकामना

  • @bhimrai4587
    @bhimrai4587 2 роки тому +27

    अति मिठो गित छ rai is king ra उदय मान नव गायिका नानु मिन्छमा राई को 100% तारिफ गर्छु र सबै टिमलाई बधाई छ।

  • @btsboyboy7802
    @btsboyboy7802 2 роки тому +1

    जहां..राजेस पायल..राई..आफैंमा..अनमोल सांगितीक..हिरामोती..नेपाली..जनमास.हरूको तन,मनमा..बस्न सफल..आज हरेक नयां-नयां.बाल प्रतिभाहरूको मार्ग-दर्शन बन्नु भकोछ.यो ईतिहासमा..अँमर रहन्नेछ..सेवा.🙏🙏🙏🙏..हौंवा..🙏🙏🙏🙏🙏🙏..हाम्रो..उदयमान..मिन्छामा..चेली र राजेश दादाको..यो गित पनि..तिन करोड नेपालीको..मन मुटूमा..बस्न सकोस..शु-भकामना..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kanxinanu6497
    @kanxinanu6497 2 роки тому +1

    सम्मान छ राजेश पायल सर ज्यु लाई यति मिठो कोशेलि आदरणीय दर्शक हरु सामु प्रस्तुत गर्नु भएको मा नानु मिन्छमा लाई हार्दिक शुभकामना बधाई अनि यो भिडियो रेकर्ड गर्नु भयो भने अत्ति राम्रो हुन्थ्योकि हजुर

  • @Santalamgurung6050
    @Santalamgurung6050 2 роки тому +15

    सम्पूर्ण टिमलाई हार्दिक बधाई सारै मिठास स्वर अनि शब्दहरू