Rajesh Payal Rai X Monika Rai | Darshan Hajur | Torempa Hang | Ram Prasad Rai Gurung | Purbeli Song
Вставка
- Опубліковано 2 лют 2024
- Rajesh Payal Rai X Monika Rai | Darshan Hajur | Torempa Hang | Ram Prasad Rai Gurung | Purbeli Song
Audio Workstation.
Vocal :Rajesh Payal Rai X Monika Rai
Music : Torempa Hang
Lyrics : Ram Prasad Rai Gurung
Arrange :Raju Karki
Recordist:Bip Hop
Studio : Mahol
Mix & Mastering : Sagar Sansar Rai (Mahol)
Video Workstation.
Camera / Editor / : Dhan Khaling
Direction : Dhan Khaling
Contact us :
👉 Follow us on FACEBOOK:
/ rajeshpayalraiofficial...
👉 Subscribe to UA-cam :
/ @rajeshpayalrai1
👉 Follow us on INSTAGRAM :
/ rajeshpayalrai_official
👉 Follow us on TWITTER:
/ raiisking
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु UA-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद |
Thank you so much my dear coach for your guidance and the entire team❤
Sabaile dherai bhanda dherai maya garidinu hola 😊
😇😇
Hardik badhai tatha subhakamana bahiniee
❤❤❤super
❤❤❤❤❤ Monika Sistar
Manche ni ramro sor ni jann nai ramro ❤
❤❤
अतयतै मिठो गाना, आउदो दिनहरुमा पनि यस्तै मनछुने कलालाई प्रर्स्तुत गर्दै जानू होला, शुभकामना हजुरहरुलाई ।
राजेश जि ले जस लाइ गाइड गरेका छन उनिहरुको राम्रो लाइफ को गोरेटोमा हिणेका छन मनिका ले अबा अफ्नु सिक्कोम्मा कात्तिको कम्फटेबुल हुन्छ
नेपाली महागायक राजेश पायल राई को ठूलो शुभचिन्तक अनि बिग फ्यान 🤗❤️
यति को राम्रो सृजना सेयर नगरी बसे भने मलाई पाप लाग्नेछ 🙏🙏🙏🙏🙏
❤
बादसाह राजेश दाइ र मोनिका जी दुबै लाई बधाई तथा शुभकामना ❤❤❤
Rajesh king& Monikako nice songe
Waw सुपर डुपर यो 🤘 यो 🤘🤘 को फ्यान हरु यता हेइ सेवा स्यामुना 🙏🙏🙏🙏
राजेश पायल राई एउटा प्यल्यटफम हो सबैलाई एक चोटी सङ्गीत को दुनिया मा उभियाएर बाटो देखाउछन सबै कलाकार लाई मौका दिन्छन गीत संगीत मा अगाडि बढाउन मद्दत गर्नु हुन्छ। खुसी लाग्छ हामिलाई राजेश पायल राई जस्तो एउटा देशको महान गायक लाई देख्दा।🙏🙏
यो गितले खायो है, पाटी पिकनिक, देखी लियर, कन्सर्टमा,र कहिलै ननीभीने गित आयो, सलाम छ राजेश र मोनिका हार्दिक शुभ कामन छ।
किङ सधैं किङ नै हुन्छ।नेपाली सांगीतिक क्षेत्रको सदाबहार महान गायक।दुर्लभ काईला पनि हुन।गीत गज्जबको बनेको छ आफ्नै नव प्रतिभासँग झन खुलेको देखियो।गीति सफलताको शुभकामना छ।मोनिकाले नि डल्लै नेपाल खाने भईन!धेरै धेरै ❤❤❤छ।नोगेन सेवारो!
राजेस पायल राई नेपाल को सान गित सङ्गीत को राजा अावाज को राजा मनिका वैनि आहा कति मीठो पुर्बेलि गित ❤❤❤❤❤🎉🎉🎉 शुभकामना
सेवा मनबाट हौवा 🙏 🙏 🙏 🙏
अाहा!!
माेनिका डार्लिङ,।😊
सदा माया र आसिर्बाद #Monika
यो हाम्रो पहिलो प्रयास लाइ तपाईंहरू माझ पस्क्यौ,मारे पाप पाले पू्न्य #सायरेम
दर्शन नमस्ते🙏
Sewa daju ❤❤❤❤
Thank you sir❤❤❤
दाजु धेरै धेरै धन्यवाद म रामप्रसाद राई गुरुङ
Sewa
सुपर गित राजेस दाई अनि बैनी मोनिका 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अत्ति राम्रो लाग्यो महागायक राजेश पायल राई । 👌🙏🙏
सबैले हेरेर माया गरिदिनु है?❤❤❤❤❤
मलाई चिनु भयो दाइ फेसबुक फ्रेन्द हैइ म चाहिँ दाई
राजेश सरले भ्वाइस मा भन्नु हुन्थ्यो आज सुन्न पायो
मोनिका को फेन The voice of nepal नै गराएको, बादशाह को त कुरै छोडम
मोनिका बहिनी को चुलो बल्ने भो धन्यवाद किङ दाइ ❤
अरुले जेसुकै भनोस् बाल मतलब तर पूर्वेली गीत भनेको पूर्वेली गीत नै हो। 𝒘𝒐𝒘
बधाई छ किङ्ग अनि मनिका बैनी निरन्तर तपाईंको नयाँ नयाँ गित सुन्न पाउ किङ्🙏
दामी दामी बोस,,❤️🙏😀
यस्तो खाल्को गितमा मा त अरुले भ्याउदैन बोसलाई...😀हुरुक्कै पारेको छ किङ्ग सर.❤️🙏
गज्जब गज्जब दामी शब्द सङ्गीत...❤️🙏
सारै राम्रो गित आन्द सग सुनियो राजे र मोनिका बइनिको स्वर मा❤❤❤
हार्दिक बधाई शुभकामना ।
सायारेम !!!
बबाल दामी सबैलाई शुभकामणा छ ।
निकै लामो संघर्षबाट गुज्रिएर सार्बभौमसत्ता सम्म साङ्केतिक क्षेत्रलाई आज सम्म सम्मानको शाथ नेपालमा मात्र नभै अनेकौं देश हरुमा पनि राज गर्न सक्नु हुने राजेश पायल राई ज्यु र मोनिका राई ज्यु लाई नयाँ गीत सङ्गीत को धेरै धेरै शुभकामना❣️ music धेरै नै राम्रो लाग्यो अब यस्को video पनि किराँती कल्चरमा लेउनु होला सम्पूर्ण entire टिम लाई हार्दिक शुभकामना🎉🎉🎉❣️ सायरेम्🙏🙏
लू शुभकामना सबै लाई टीम लाई
आह अत्तेन्तै राम्रो गित ।बधाई छ दुबई लाई ।
आयो संगीत को राजा हाम्रो राजेश पायल राइ
Rai is king ❤❤
😂😂😂
Rai is king
King yoyo❤
King re 😂😂 deepak limbu chai k ni 2:43
Rai is King & Abako Queen MONIKA❤❤❤❤
आयो राजेस पायल दाईको स्वर मा कडा प्रस्तुत्ती ! मन पराउने हरुले कमेन्ट फास्ट हानुम त❤❤
दामी मीठो पुर्वेली गीत ❤️
दामी छ ❤❤❤❤
यो यो❤❤
अति मार्मिक गित ❤❤❤❤
किराँती को छोरा music छेत्र मा राजाई हो yoyo 😍😍
Yo yo bubu lo nexo 🎉🎉🎉🎉
बबाल❤❤
येस्तै येस्तै गित आउने दिन मा पनि सुन्न पाइयोस है.
महागयक भनेको महागयक नै हो मन्को धनी ।
Supop
wow nice song hamro daju rai is king and monika baini❤❤❤hjr harulai full maya ani sewa🙏🙏❤❤❤🇳🇵🇳🇵🇶🇦🇶🇦
आहा ! जति सुनेपनी सुनीरहु लागि रहने 🎶❤️🙏🙏
राजेश दाई एकदमै राम्रो गीत.. सिक्किमे सोलटिनी मनिका राई सँग...
ल है हजुर याे जाेडिले खाने भयो पुर्व अञ्चल हार्दिक बधाई सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤🙏🙏🙏
अति राम्रो छ तपाई हरु को गित र प्रसुति मेरो UK बाट भाई राजेश र नानि मोनिका लाई शुभकामना छ ।
लौ सारै मीठो पुर्वेली भाका ।बधाई छ टिमलाई
वा👏वा👏पुर्बेलि भाकाको गित साचिकै गज्जब लाग्यो...मलाई त साह्रै मन पर्यो...सायद यो जुनिमा "Rai is King"जस्तो versatile singer जन्मिदैन होला..."Monika Rai"को voice wao!!!...Duet song Rai is King&Monika Rai को Chemestry बब्बाल लाग्यो....यसरी नै फेरि पनि Monika Rai& Rai is king को नयाँ-नयाँ गितसंगित आओस...big fan of "Rai is King & Monika Rai"❤❤❤
बधाई छ सम्पुर्ण टिमलाइ किङ दाजैको गित सधै सुन्न लायक हुन्छ ❤❤
Congratulation Monika sis..and Rajesh dailai❤❤❤❤❤❤❤
मिठो शब्द संगीत अनि राजेश पायल राई सर र मोनिका बहिनीको सुमधुर आवज दामी
👍👍
बिग फेन मोनिका बुनु❤️🙏🙏🙏👌👌👌 धेरै धेरै शुभकामना 🙏🙏🙏
Monika ati khushi muhar kati happy always yastai dekhnu pauw❤❤
मोनिकाको सांगीतिक उडानले अब चरम शिखर चुम्दैछ । बधाई छ 👏👏
अति मिठाे पुर्वेली भाका सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤
Wow new song👏👏👍
❤❤❤❤❤❤❤ congratulations dami dami
wowowoww dami king
दामी जोड़ी । बधाई छ मोनीकालाइ।
Wow sweet song ❤
Yestai geet haru aru pani Sunna paiyos king ज्यु।।।❤❤❤
King daii🙏🙏🙏🙏
❤❤❤❤ Yoyo ❤❤❤❤
आहा आहा जति सुने पनि सुनिरहु लागीरहेने ❤❤❤❤rai is king
राजेश पायल राईलाई सिक्किम प्रबेसमा रोक लगाको समाचार सुनेको थिए जे भए पनि सिक्किमको चेलीलाई नेपालको मायाँ र साथ धेरै धेरै छ 🙏god bless you monika
we r nepali so we respect her and to all sikkimelies.
Waiting
सार्है राम्रो गीत एकदम उत्कृष्ट 👏🙏
So happy to see you singing a duet with the legend @monika❤❤❤
किङ ज्यू , बिहे खानु हतार भयो ,बधाई छ मोनिका नानी ❤️
Rai दाई कडा राई is king हजुर ले जे गरिदिनु राम्रो लागेन मो मात्रै होki अरू पनि छन् ❤
Ahaaa
नेपालि साङितिक आकाश का राजा Rai is king❤❤❤
❤❤❤आहा सुन्दा आनन्द आयो❤❤
atinai mitho ani ramailo git bako xa trending no 1 pugos agrim subhakamana 🙏
Wow dami dami congratulations
सार्है मिठो आवाज 🤗🤗🤗
Congratulations नयाँ गितको लागि।
सरलम सरलम नाच्ने खालको गित राइछ हाईट मजा लाग्यो आगामी दिनको सुभकामना छ दुवै लाई।
शाहारै राम्रो राजेश अनि मोनिका🎉🎉❤❤
वाह निक्कै मिठास राई इज किङ एन्ड मोनिका❤
Yoyoyo dami song Rai is king sir🎉🎉🎉🎉🎉🎉
Bahiniee Monika Rai lai Sangeetik Ujyowl vabisyako agrim subhakamna🎶🎶🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵YoYo🤘🤘🤘 Dajaiko Jay Hos
आहा अत्यन्तै मिठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक राई ईज किङ/गायिका मोनिका राई लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🤸🤸♀️🤸🤸♀️👍️👍️👍️👍️🤸♂️🤸♂️🤸♂️🤸♂️👉️👉️👉️👉️🕺💃🤸🤸♀️👌👌👌👌
wow......यो होनीत गीत भनेको कति मीठो हाम्रो पुर्वेली लयको गीत राजेश पायल राई एक यस्तो नेपाली गायक कलाकार हुन् जस्को आवाजमा हरेक बिधाका गीतहरु न्यायपुर्ण सुर मा गाउने सक्ने छ्यमतवान गायक हुन् र मोनिका राईको आवाज पनि तेस्तै नै बबाल लाग्यो है best wish and good luck ❤️🌹🙏
King aayo 👑👑
Yo yo . Darsan Darsan Hajur. Nice song. Waiting is over……
राम्रो,मार्मिक,मिठो स्वर धन्यवाद सबै टिमलाई 🙏होैवा?
पूर्वेली लोक भाकामा राजेश र मोनिकाकाे स्वर अति नै मीठो लाग्यो ❤ली यो गीतले अब तहल्का मच्चाउने पक्का छ ,लोकप्रिय बन्नेछ शुभकामना 👏❤️🙏
Wow ekdamai dammi lagyo King dai and Monika g kyabat ❤❤❤❤❤❤❤ congratulations both of you ❤❤❤❤ love you forever ✌✌🤘🤘
Ahaa k ramro ❤
Amazing delivery by Rajesh Pyal Rai and Monica Rai.
सुमधुर स्वरको धनी किङ्ग राजेस दाइ
मिठो गित
अहिले सम्मा कै उत्कृष्ट गित💞💞💞🙏🙏🙏🙏
Congratulations 𝙈𝙤𝙣𝙞𝙠𝙖 𝙍𝙖𝙞 didi लाई! अरू पनि सहकार्य RAI IS KING सँग सुन्न पाईयोस् 🎶 👌 ❤
मोनिका बहिनिको गितको पर्खाइमा हुने जति यता हाजिर हौ त❤
नेपाली गीत संगीत का बादशाह Rai is King फ्यानहरू हाजिर हौ🤩✋️ मोनिका सिस लाई मुरी मुरी शुभकामना 🎉❤🤩🥰🫶❤️🇳🇵
✌️
@@simon-pc3mr8by7oyoutube ma ek arkama support gardai agi badum..huss😢🎉❤
Yoyo❤
आहा कति मार्मिक सङ्गीत
अनि कति मिठो स्वर गुन्जीएको राजेश जि र sister बधाई तथा अग्रीम बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मिठो रामाईलो सुन्दा माजा लाग्यो ❤❤❤
आहा कति मिठो गीत गाउनुभयो सबै टिमलाइ सफलताको शुभकामना ❤🙏🙏