Gaura मा Oli, Deuba बोल्दा Balen, Bhim Rawal हाईहाई भन्दै आवाज उठेपछि देउडै नखेली फर्किए

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @necessaryitems2441
    @necessaryitems2441 2 місяці тому +465

    अति खुसी लाग्यो, जनताले बहिष्कार गर्छन् अब ...!

    • @arunhanglimbu
      @arunhanglimbu 2 місяці тому +4

      झुट, भ्रष्ट्र नेता लाई चेतावनी

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 2 місяці тому

      Dadheldhura ko janta le ho jitaune hami tudikhel ma jati halla garepani😢

    • @dbthapa778
      @dbthapa778 2 місяці тому

      जय 🇳🇵🙏सञ्चालक अरु समय त यिनीहरू त बिलाउछ्न ।* सत्य * मेवा जयतु :!!!!!!!!!!!

    • @sumanshenchury7143
      @sumanshenchury7143 2 місяці тому

      Janata vaneko nai hami ho hami le nai ho inaharu Lai pakha lagaune aba natra hami le Aile j vokeka chau hamra pusta Le ni dukha pauchan teslai uthnu paryo sabai Janata comment ma type garnu vanda fight garnu thik ho

  • @kumarshresthaletang
    @kumarshresthaletang 2 місяці тому +207

    बहिष्कार गर्ने सबैमा धेरै धेरै धन्यवाद छ।यसैगरी देसै भर बहिस्कार गर्दै जानू पर्छ्💪💪👊👊👏👏

  • @samsohang2977
    @samsohang2977 2 місяці тому +148

    असाधै खुसि लाग्यो सुदुर पूर्व देखि सुदुर पश्चिम सम्मका जनता अब जाग्नु पर्छ

  • @bksrk5891
    @bksrk5891 2 місяці тому +78

    डाक्टर भिम रावल र बालेन ज्यू लाइ धेरै धेरै गौरा पर्व को शुभकामना

  • @SiddharajRegmi-l9f
    @SiddharajRegmi-l9f 2 місяці тому +71

    सम्पुर्ण युवाहरुलाई सलाम छ साथी हरु देश लुट्ने प्रमुख लुटेराहरु लाइ यो भन्दा पनि बढि गर्नु पर्छ ।

  • @Yubraj2484bc
    @Yubraj2484bc 2 місяці тому +29

    ठिक गरेछन खुसि लाग्यो यसै गरि देश भरि बाट नै बहिस्कार गर्नुपर्छ

  • @sarojdahal5990
    @sarojdahal5990 2 місяці тому +363

    भष्ट्रचारीकाे नाइके केपी र भष्ट्रचारीकाे नाइके देउवालाइ देश निकाला गर्नुपर्छ ।

    • @tulbahadurshahi-ft6xb
      @tulbahadurshahi-ft6xb 2 місяці тому +1

      य तेहि भयर त होलानी बहुमत ले लेयका दुइचार जना बौलायर केही हुनेवाला छैन

    • @karkeekumar1085
      @karkeekumar1085 2 місяці тому

      Prachande Pani ho

    • @bishwaramghimire911
      @bishwaramghimire911 2 місяці тому

      ​@@tulbahadurshahi-ft6xbdeuba Kö Pa aaba 2 years de Ka pugxa Tero deuba

    • @rabindrakc6760
      @rabindrakc6760 2 місяці тому

      Raute kai halatma purayako awastha-3jana Neta +aru 4,5jana ardali matiyara Neta ko karanle aja sara yuwaharu bideshiyaka xan,Ajhai Deuwako hanuman(andha:Assistant)uskai tarif,k k faida vairako xa tyo Deuwa ra Oliko jholeharulai..

    • @BirBir-u7o
      @BirBir-u7o 2 місяці тому

      देशबाट मात्रै निकालेर के गर्नु यसका गुप्तचर एजेन्ट यहीँ लुकेर भित्रभित्रै जाल बिच्छ्याइरहन्छ त्यो भन्दा यस्तालाई नजरबन्दमै राख्नुपर्छ,उज्यालो सूर्यको मुखै नदेख्नेगरी सडाएर राख्ने हो,खुल्ला सिमानाछ,भारतमा डकैती गर्दै लुक्न नेपाल आउछन् यहाँको भगेर भारत पस्छन,हुँदैन देश निकालेर।

  • @youbarajpoudel252
    @youbarajpoudel252 2 місяці тому +37

    नेता महोदय कसलाई बदमास भनेको??हो यही बदमास जनाता तिम्रो जिबन को अन्त्येष्टि हुनेछ । नेपाली को आँसु र रगत मा रजाइँ गर्ने नेता को काल यो गौरा पर्ब ले गरोस् ।जय गौरा माता जननी।

  • @janakigurung7815
    @janakigurung7815 2 місяці тому +180

    बल्ल बुज्दै छ नेपालीहरुले 👍👏 अब नहि त कहिले नहि 👍👍👍

  • @mahendrakandel7600
    @mahendrakandel7600 2 місяці тому +36

    बालेन र भिमहरुलाई सत्ता हस्तान्तरण गरौं बुढाहरुलाई आरम गर्न दिउं🎉

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 2 місяці тому +111

    खुसी लाग्यो।यी भ्रष्टाचारिहरुलाई नलेखेटी देशमा शान्ती छाउदैन।

  • @dipaklimbu333
    @dipaklimbu333 2 місяці тому +36

    पश्चिमाञ्चलको जनता हरुलाइ सलाम छ जस्ले बहिष्कार को साहस गर्नुदो यसरी नै सबै जनता जागओ🙏🙏🙏

  • @Lalit-chanda
    @Lalit-chanda 2 місяці тому +78

    जय होस् केटाहरुको। बल्ल चिन्दैछन् देश तन्नम बनाउनेहरुलाई!

  • @SandeepSunar-h3i
    @SandeepSunar-h3i 2 місяці тому +45

    एकदम खुसी लाग्यो मलाई 🇳🇵🇳🇵🇳🇵❤️❣️

  • @balsugribrana8116
    @balsugribrana8116 2 місяці тому +115

    त्यो समुह होइन 3 करोड जनताको अवाज हो।

    • @dkvaiofficial1970
      @dkvaiofficial1970 2 місяці тому +3

      १ करोड केपिका (झोलुङ्गे) होलान हौ हामि २ करोड को चाइ आवाज होला 😅

    • @DeepakKarki3
      @DeepakKarki3 2 місяці тому

      Aba Nara matra hoina sabai chor haru lai goli thuknu parxa,..

  • @RitaDevipant
    @RitaDevipant 2 місяці тому +49

    सहि हाे।यसै गर्नुपर्छ।

  • @netrabasnet9640
    @netrabasnet9640 2 місяці тому +72

    बालेन जीउ र भीम रावल जीउ सहीत सबैईलाई बधाई सुभोकामनाछ राष्ट्र बादी एक हुनुपर्छ

  • @RebantaKunwar-ll9hh
    @RebantaKunwar-ll9hh 2 місяці тому +20

    शुदुरपश्चिमी जनतालाइ सलाम भरष्टलाइ गरेकेा तिरस्कार लाइ

  • @lilarambk3315
    @lilarambk3315 2 місяці тому +80

    सलाम छ भिम रावल जि लाई जे होस भनाइ कडा छ हजुर को

  • @nepali962
    @nepali962 2 місяці тому +8

    आवाज उठाउने सबै युवाहरुमा सलाम !
    अब ढिलाे गर्नुहुन्न। यी सबै नेता जाने सबै ठाउँका जनताले यस्तै विराेधकाे स्वर निकाल्नु पर्याे।
    जय गाैरा माता। जय नेपाल !

  • @babulaltharu88
    @babulaltharu88 2 місяці тому +44

    पहिलो पटक समाचार राम्रो आयो।

  • @nikaskhanal5974
    @nikaskhanal5974 2 місяці тому +1

    अति खुशी मय लाग्यो बुढा गोरु हरु नेता लाई नेपाली जन्ता हरुले बहिस्कृत गरेको मा धेरै धेरै बधाई छ

  • @netrabasnet9640
    @netrabasnet9640 2 місяці тому +44

    सुपर भीम रावल जीउ लाई बधाई सुभोकामनाछ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому +10

    जय देशभक्त महान युवा शक्ती 🎉🎉🎉
    अव यो देश वाट भ्रष्टहरू लखेटने दिनको सुरूवात चाँडै सुभारम्भ होस ।😮😮😮

  • @mangalmaharjan610
    @mangalmaharjan610 2 місяці тому +24

    ठिक गर्यो जनताले 😊😊😊😊😊

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n 2 місяці тому +25

    ठिक हो यसैगरी नेपाल बनाउनुपर्छ सुबकामना ❤❤❤❤❤❤❤

  • @dillirajpokhrel952
    @dillirajpokhrel952 2 місяці тому +2

    युवा शक्ति को जय होस् ! भष्ट्रचारी जती सक्दो छिटो अन्त्य गर!जय बालेन जय युवा!!❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 2 місяці тому +4

    युवाले जे गर्‍यो सहि गर्‍यो
    नेपाल को भ्रष्ट नेता हरु लाई जे गर्‍यो राम्रो गर्‍यो 🙏🙏🙏

  • @premalimbu9766
    @premalimbu9766 2 місяці тому +105

    जनता जिनदा बात

  • @balaramsharma4966
    @balaramsharma4966 2 місяці тому +3

    जय सचेत नेपाली युवा यी सामन्ती बुढाहरुलाई देश निकाला गर्नु पर्छ।❤❤❤
    आज एकदमै खुसी लाग्यो। परिवर्तन काठमाडौंबाटै सम्भव छ।❤

  • @chandrabdrbudhagoodsir68
    @chandrabdrbudhagoodsir68 2 місяці тому +37

    अब जता ततै धाधली गनुपर्छ।❤🇳🇵

  • @raktavh
    @raktavh 2 місяці тому +3

    सारै खुसी लाग्यो ! बिस्तारै जनता जाग्दै छन् ! चोर भ्रष्ट हरु होसियार !

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +19

    मौका आउछ परखदैन बगेको खोला फरकदैन अब पछि हटनु हुदैन जय नेपाल ❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @bikramlama6143
    @bikramlama6143 2 місяці тому +17

    यसरी नै बहिष्कार गर्दै जानू पर्छ नालायक नेताहरुलाई, कसो जुत्ता नै जुत्ता हानेर खेदेन छन जनताले जय देश जय जनता

  • @bhushan563
    @bhushan563 2 місяці тому +19

    यी भ्रष्ट र चाेर नेताहरूलाई यसरी नै लखेट्नु पर्छ।

  • @Milanacharya-hd9ub
    @Milanacharya-hd9ub 2 місяці тому +1

    जस्तो कर्म तेस्तो फल भनेको यहि हो

  • @BTRinfo8848
    @BTRinfo8848 2 місяці тому +46

    बदलिनु पर्छ बदल्नु पर्छ जय युवा 💪💪💪⏱️💪

  • @reshamthapa5450
    @reshamthapa5450 2 місяці тому

    GOOD very nice जाँगै नेपाली

  • @necessaryitems2441
    @necessaryitems2441 2 місяці тому +18

    संस्कृति भनेको चोर र बदमास जोगाउन हैन मिस्टर, अब यस्ता चोरहरुलाई सभामा उपस्थित नगराउने काम गर ।

  • @Ananta1964
    @Ananta1964 2 місяці тому +9

    शेरे र ओलि जस्तो दानव कुनै यूगमा पनि नजन्मिउन,जय गौरा

  • @rabilama6734
    @rabilama6734 2 місяці тому +1

    यो त सुरुवात हो माननीय ज्युहरु।

  • @sushil7567
    @sushil7567 2 місяці тому +2

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय युबालाइ साथ छ जय बालेन लाइ जय। र र्यालेल फटाहाभनेकोमा आफुकस्तो छ स् वासनी र आफुकुनर कस्तो छुझैछ फटाहा युबालाइ कीन

  • @bhimlama6372
    @bhimlama6372 2 місяці тому +1

    इमान्दारी नेपाली बन्नु झोले कहिले नबन्नु युवाहरूलाई धन्यवाद दिन चाहन्छु।💪💪💪💪👍️👍️👍️

  • @RamGurung-t7z
    @RamGurung-t7z 2 місяці тому +17

    जनताले न्याय अन्याय हेरिरहेको छन् भन्ने तथ्य हो यो।चुनावमा हिसाब किताब हुन्छ ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 місяці тому

    ठिक राम्रो गर्नुभयो युवा साथीहरू म पनि सहमत छ

  • @diamondkarki4277
    @diamondkarki4277 2 місяці тому +2

    भिम रावल दाई लाई मात्र अभिबादन छ

  • @SohemSohem-r7l
    @SohemSohem-r7l 2 місяці тому

    सहि हो सहि अब सबै नेपालिले गर्नुपर्नेछ ।

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 2 місяці тому +13

    यसरी नै बहिष्कार गर्नुपर्छ।

    • @mangalrai6358
      @mangalrai6358 2 місяці тому

      यसरी नै बहिस्कार गर्नुपर्छ खुसी लाग्यो

  • @netrabasnet9640
    @netrabasnet9640 2 місяці тому +10

    भ्रष्टाचार लाई बहीसकार गर्नुपर्छ अब सचेत नागारीकबनौ

  • @SitaKhatri-k4s
    @SitaKhatri-k4s 2 місяці тому +1

    सम्पूर्ण लाई धन्यवाद छ चाेर नेतालाई यस्तै गनु पर्छ।

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr 2 місяці тому +9

    सुनिश्चित आऊने बाटो सधै का लागी बन्द हुने छ ❤❤ बैतडी देखी हो

  • @Sagarsaud1
    @Sagarsaud1 2 місяці тому +2

    जो झुकाउन खोददो छ ऊईकै झुकोश भीम रावल 💪💪❤

  • @padamkhanal5208
    @padamkhanal5208 2 місяці тому +8

    सुदुर पश्चिमको अवस्था थाहा छैन बोल्न लाई

  • @baburamparajuli6914
    @baburamparajuli6914 2 місяці тому +1

    युवालाई जनताले ठिक गर्ने हैन शेरबहादुरजी अब युवाले तपाईंलाई ठिक गर्छन् है हेक्का रहोस्। चेतना भया

  • @bhuwanbista1334
    @bhuwanbista1334 2 місяці тому +3

    ठिक गरेछ अब युवा जागी सके याद रहोस नेताहरुलाई _आशा छ गौरा माताले सबै नेताको नाश गरुन

  • @bedprasadgyawali6122
    @bedprasadgyawali6122 2 місяці тому +1

    मज्जा आयो सबै ठाउमा।एस्तै गर्न पर्छ

  • @Krishnaraj-fm8sx
    @Krishnaraj-fm8sx 2 місяці тому +5

    घेरै राम्रो हजुर हिम्मत गरै ❤❤

  • @kisansunar6320
    @kisansunar6320 2 місяці тому +1

    देशलाई यो गतिमा पुराउने शेरेको हात छ ठुक्नु पर्छ

  • @Keshab-p5d
    @Keshab-p5d 2 місяці тому +7

    सुदूपश्चिमाञ्चलमा खच्चडहरु पूल चुडेर झरेको घाइते भएको पनि नबिर्सौं हाई त्याे पनि सेर बाहादुर देउवाको जन्म भएर भन्न पनि नलाजौ हाई साथी हो

  • @rabinajoshi1843
    @rabinajoshi1843 2 місяці тому

    केपी ओली र सेरबहादुर देउपा लाइ राम्रो स्वागत गर्ने युवा हरुलाई हाम्रो तर्फ बाट पनि पुर्ण समर्थन छ सलाम छ

  • @kuntitiwari890
    @kuntitiwari890 2 місяці тому +14

    Very good go head we support you ppl

  • @NaworajNeupaneACHHAMI
    @NaworajNeupaneACHHAMI 2 місяці тому +1

    आहा अछामी भाषा यसरी नै झल्कियोस नेता ज्यु@bhim rawal

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 місяці тому +7

    जेगरेका छंन ठिक गरेका छंन जनता ले

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 2 місяці тому

    जनताहरुले ठिकगरे ।

  • @binodbomjam9052
    @binodbomjam9052 2 місяці тому +5

    सारै खुसी लागेउ
    सोव ठाउँ बाट यसरी नैं बहिस्कार गर्नु पर्छ

  • @deleepbc
    @deleepbc 2 місяці тому +1

    जति बहिष्कार गरेपनि भाेट यिनैलाईष दिन्छन्

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 2 місяці тому +5

    देशैभरी यसैगरी यी धमिराहरुलाई लखट्नु पर्छ 🤨😐️

  • @narbahadaurchand6094
    @narbahadaurchand6094 2 місяці тому

    खुसि लाग्यो

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 2 місяці тому +15

    देशका फटा नेता अभमात्र चिन्न थाले जनताले ।।

  • @MotilalChhetri-i8u
    @MotilalChhetri-i8u 2 місяці тому

    नेपाली जनताको आवाज हो

  • @netrabasnet9640
    @netrabasnet9640 2 місяці тому +9

    बहीसकार गर्नुपर्छ सचेत नागारीकले

  • @parashsharki2488
    @parashsharki2488 2 місяці тому

    डाक्टर भिम रावल र बालेन साहि लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु।

  • @RameshAryal-n7h
    @RameshAryal-n7h 2 місяці тому +7

    Thank you youth go ahead for bright future to nepali people's

  • @amritshrestha5441
    @amritshrestha5441 2 місяці тому

    जे गरे ठिक गरे युवाले।

  • @naranaryal5124
    @naranaryal5124 2 місяці тому +2

    अझै गर्नु पर्छ जय मातृभूमि नेपाल आमा ❤❤❤❤

  • @rajyatri9435
    @rajyatri9435 2 місяці тому

    Feeling so much happy 😊😊😊 good job nepali yuba daju bhai haru❤❤❤

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 2 місяці тому

    सलुट छ युवा शक्ति हरु लाई जाग जाग युवा धिर्त राष्ट्र नबन जय बालेन जय भिम रावल 🇳🇵🙏

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr 2 місяці тому +5

    सनातनी हामी सुदूरपश्चिम मात्रै छ

  • @ombhujel128
    @ombhujel128 2 місяці тому

    देश भरिका युबा एक भएर उठउ

  • @sudanrajsharma244
    @sudanrajsharma244 2 місяці тому +17

    GREAT GREAT

  • @BikramPuri-tl5ee
    @BikramPuri-tl5ee 2 місяці тому

    जाग युवा अब त केही गरौ देश को लागि ,पुरै देसै भरी बहिषकार गर्नु पर्छ भ्रष्टाचारी लाई,देश मा परिवर्तन ल्याउन पर्छ ,अति खुसी लागेयो ती बहिषकार गर्ने युवाहरूलाई धन्यवाद

  • @GyansagarShakya
    @GyansagarShakya 2 місяці тому +14

    Kasto ramro bhasan k .p . Baa ra sher bahadur ko .thanks .

  • @roshankc1128
    @roshankc1128 2 місяці тому +4

    आगो को झिल्को सुरु भयो खुसी लाग्यो अब आगो बाल्नु प्रछ

  • @kamaladhakal834
    @kamaladhakal834 2 місяці тому

    वाले न शाह 10:31 जिन्दावाद , देश र जनताकाे रगत पिउने अपराधीको नास होस्। युवा पुस्ताको जोस,जाँगर को जय होस्। बदमास को हाे?

  • @sumanrajbhandari3830
    @sumanrajbhandari3830 2 місяці тому +3

    धेरै खुसी लाग्यो नेपाली जनता शिक्षित सचेत हुँदै छ्👍️

  • @krishnabandhuaryal3790
    @krishnabandhuaryal3790 2 місяці тому

    नेताहरुप्रतिको वितृष्णा

  • @PralhadBashisthawKharel
    @PralhadBashisthawKharel 2 місяці тому +5

    केपि प्रचण्ड र सेरबहादुर लाई यसै गरि देस भरी बाट बहिष्कार गरौ जय नेपाली जय नेपाल

  • @arjunShaai-w9e
    @arjunShaai-w9e 2 місяці тому

    जनताको अावाज देश भक्ति लाई हो शेरे र अोलि भष्टाचारी हुन बालेन अब राजा बन्नुपर्छ

  • @DilipTamang-c9j
    @DilipTamang-c9j 2 місяці тому +3

    😂😂😂thik garya xa kta harulai salute

  • @basudevsapkota1424
    @basudevsapkota1424 2 місяці тому +2

    शेरे र
    उखानेकाे बेईजत

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 2 місяці тому +4

    जे भयो ठीकै भयो हुनुपर्ने नै यहीथियो !!!!

  • @sbndhungana
    @sbndhungana 2 місяці тому

    Ati Ramro❤❤❤❤Jaha gayo tei lakhetne ho Vrasta haru lai

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 2 місяці тому +5

    👍👍👏👏good job

  • @trickknowledge9327
    @trickknowledge9327 2 місяці тому

    बहिष्कार गरेको मा धन्यवाद जय बलेन 🇳🇵

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 2 місяці тому +6

    Good job all❤❤❤ public

  • @PadamSingh-zu1ll
    @PadamSingh-zu1ll 2 місяці тому +1

    जय पशुपतिनाथ
    जय श्रि कृष्ण

  • @Satishkar1753
    @Satishkar1753 2 місяці тому +11

    Thik xa

  • @ChuriGaming
    @ChuriGaming 2 місяці тому +1

    खुसि भए अाज म नेपाली जनता ले बुझे

  • @bhandariofficial78
    @bhandariofficial78 2 місяці тому +6

    ramro garnu bhayo daju bhai haru

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 місяці тому +1

    अब बालेनले जनता उठाउ अाेलि देउवालाई लखेटनु पर्छ