बालेनको क्रेजले हल्लियो धरान - हर्कलाई दिए यलम्बर उपहार Balen Shah in Dharan | Harka Sampang Dharan
Вставка
- Опубліковано 4 січ 2024
- बालेनको क्रेजले हल्लियो धरान - हर्कलाई दिए यलम्बर उपहार Balen Shah in Dharan | Harka Sampang Dharan | Dharan Day Balen Shah | Balen Shah News Today
#balenshah #harkasampang #dharannews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
स्याबास हर्क जि तथा बालेन जि मिलेर अगाडि बड्न र नेपाल र नेपालीको हितकोलागी सदा अगाडि बड्न अनुरोध हजुर
राजा को देश मा 👑👑👑🇳🇵🇳🇵🇳🇵
बालेन र हर्क प्रधान पन्च
अनि भ्रस्टचारी हरु ठाउँ मा आउंथे
यो राजा काङ्तेस यमाले राप्रपा मधेसी दल कसैको काम छैन बालेन र हर्क जस्ता अजै आउन पर्छ देश साचिकै अगाडि बडाउन छ भने।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आब बलेन शाह प्रधानमन्त्री हुनु पर्छ👍️👍️
गोपी, हर्क, बालेन एकजुट भएर यो देशको मुहार फेर्नु पर्छ ✊✊🙏
यस्तो हुनु भनेको अब बालेन प्रधानमन्त्री हुने संकेत हो नेपाली जनता हरु 🙏🇳🇵हाम्रो नेपाल,हामि नेपाली🇳🇵
बाघ को भासा,बाघ ले बुझ छ☝️बाघ को गन्ध बाघ ले नै चिन्छ्💪🇳🇵दुई बाघ को भेट् भयो त्यो पनि धरान मा🙏♥️
राम्रो। यी दुबै जुम्ल्याहा लाग्छ । दुबैलाई शुभकामना । जय बालेन, जय हर्क।
धन्य हो हर्क सम्पाङ गोपाल हमाल , बालेन शाह तपाईहरु जस्तो मेयरहरु मिलेर नेपाल र नेपालिको हितमा कामगर्ने अरु थप हौसला मिलोस ।
देशका भ्रष्टाचारिहरु लाई आर्यघाटमा पुर्याएर अन्त्यस्टी गर्ने शक्ति भगवानले सदा प्रर्दान गरून् जय बालेन जय देश
नेपालको प्रधानमन्त्री बालेन् शाह हुने संकेत जय हर्क साम्पाङ्ग जय बालेन्
जय मेयर बालेन शाह धरानमा न्यानाे स्वागत छ र धरान उप माहानगर काे १२३ सौ मौतसब काे सफल रहाेस शुभकामना छ मेयर हर्क साङपाङ ज्यु लाई।🎉
जुझारु युवा एक हुनैपर्छ।
No party more
Youth might be bold
To hold coming new nepal
Have a great memory
धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर हुन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो धेरै राम्रो वालेन जि आउनु भयकाेमा।प्रचण्ड आउनु भन्दा वालेन शाह आउदा धेरै प्रभावकारि भयकाेछ।मलाई लागेकाे कुरा वा मेराे मनमा खटकियकाे कुरा धनगढिका मेयर गाेपाल हमाल ज्यु लाई पनि निम्ताे दियर वाेलायकाे भय सुनमा सुगन्ध हुने थियाे।
जय हर्क जय बालेन 🙏🙏🙏
जे गर्नुभयो सारै राम्रो काम गर्नुभयो मेर हार्का राज राई ज्यु । बधाइ छ । मेर र उपा मेर ज्यु लाई ।
Wow ❤धेरै धेरै राम्रो छ। मेयर जीहरू लाई जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
वा बालेन वा हर्कसाम्पाङ यसरीनै मेलमिलाप दिगो भैरहोस।
जय बालेन जय हर्क यी नै हुन नेपाल का उज्वाल भबिस्या
बालेन हर्क is best
बालेन दाइ जस्तो यो देसमा भाउनु गर्व गर्छु
❤❤❤❤❤legend. Respected.
Mayor balan saha. ❤❤❤❤❤
Heartly congratulations due Mayor shaba haru.❤❤❤❤❤
Ko vanda ko kam ta raja bina ta rajye khali vayena vane mantri bina dharan mahatsab nahune hor yesta ramro ramro gyan buddi dine meyer huda hudae kina afno karyekram nagarnu ramro garnu vayo
❤जयबालेनहकृ
जय हो देस पेरेमी, बालेन,शाही,हरक शामपाग,निडर,देस का हिरो,जनता का,भगवान,नै हुन,जय रासट बाद,बालेन,जिनदा बाद,🇳🇵🇳🇵❤️❤️🌹💐🌺🎈🎉🙏🏾🙏🏾
Aba hunxa j hunxa desh ma good to see you both of you together❤🙏jay देश जय जन्मभूमि 🕉☯️
Congratulations both mayar sab 🇳🇵💐🙏♥️
Congratulations धरान बासीलाई.
दुईजना स्वतन्त्र मेयर भेट हुनुभयो धेरै राम्रो अझ धनगढिका स्वतन्त्र मेयर लाई पनि बोलाएको भए राम्रो हुनेथियो ।
जय हर्क बालेन
Congratulations balen and harka sampang sahab jiu
Good luck harka sampang ra balen shah🎉🎉🎉
You guys such brave . We have hope that you guys be successful and minister of Nepal
Well done mayor saab for calling Mayor BALEN for the event 😊😊as chief guest
जय हर्क,जय बालेन,जय जय नेपाल
दुबै जना देशले खोजेको महत्वपूर्ण ब्यक्तित्व हुन!🇳🇵🇳🇵❣️🙏
हर्क र बालेन जिदाबाद ❤❤❤❤
Yes! this what we janataa wanted . Well done harka and balen.
Belne sti harka sri jai nepa😮l
@@fourgaming8530to😮😢😢😊
Jaya hark balen
👍️👍️👍️❤️🇳🇵🇳🇵🇳🇵🌺👌👌👌🌹🙏🙏🙏 जय बालेन शाह
जय हर्क साम्पाङ
जय धरान ।
Jo jasle dharan ko maya garxa uniharulaai dharane le sammaan sahit maya ijjat dinexa Jay dharan...balen ...harka Jay ho
ज्यान धरपमा पर्ने डरले नगएको हो प्रधामन्त्री
Bebahar testai chha ta ani mardaina aaba bahira aayau ki sakiyau payu vhor parchandere
❤बालेन दाई र हर्क दाई हाम्रो नेपाल को भबिस्य
हुन❤
Balen Shah , hark sampag jiu vagwan ho nepali jantako lagi ❤❤❤🙏🙏🙏
❤❤NICE JAI BALEN JAI HARKA🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaiy greater Nepal. 🎉🇳🇵🎉
All the best Harga sir ra Balen sir.
जय जयकार मेयर बालेन, हर्क, गाेपि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Congratulations 🎊🎉🍾🎈 ❤
Best wishes both of you balen and harka ji🇳🇵🇳🇵
जय वालेन जय हर्क 🙏🇳🇵🇳🇵
वा.. वा... कती सहि बचन दिनुभो सत्ते कुरा गर्नुभो हो पढे लेखेको बुद्धि जीबी बरिस्ठ चहि बालेन्जीलाई मानिन्छ अब हर्क sir. बलेन sir. सुजन किराती sir. रबि लामेछामे sir मिलेर यो बुडा मात्री दिमाख नलगाई जेपाई, तेइ कामगर्ने देश बिगार्ने मात्री नेतालाई निकालदिनु होल़ा may god bless you alwys🙏🙏🙏🙏
congratulation मेयोर हर्कसाम्पाङ जिउ र बालेन साह ❤
Desma dashai aako jasto lagyo..love U harka sampang and balen shah
हाम्रो नेपाली आमा को 2 वीर xora ❤❤❤❤हरके र बालेन्
👏👏👏🙏🙏🙏 ❤️❤️❤️Great Speech Balen!
हर्के मेयर नभएको भए यस अघि किन गरेन त बालेन ?
यलम्बर राजा मात्र होइन ईतिहास हो
Balen king❤❤❤❤ And Harka sampang . Supports each others
Jai ho harka sampang jai ho balen sah jiu 🙏🙏
सारै राम्रो सुर्वात अब देशका प्रमुख पदमा राख्न जनता आतुर छन् ई दुई हस्तिहरुले १० वर्षमा मलेसियाको सतरमा पुराउदै ३० वर्ष भित्र बिकासीत राष्ट्रको स्तरमा पुराउने छ ।
जय बालेन जय हर्क सम्पाङ ज्यु 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵😍😍
जय बालेन जय हर्क
Good luck both of u
❤❤ wauu esri ekdam sakratmak prabal honhar Harkhsampang ra balensaha ko jodi satee prakiti shram shaskirti prati thulo laga maya deker ridhyy ma fullko samundr xall fulbari Bagan xiyo sachike jayy hrkk& Balen sir❤❤❤
Harka balen❤❤❤👍️👍️🙏🙏🙏
Good luck ❤❤❤
Balla ali dahi garyo.. prachanda ko ali support garejasto dekhinthyo harka sampangle.. manchau ni Yalambar lai hami pani... Jai Kirateswor..
राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️हिन्दुराज्य नेपाल जिन्दबाद
Euta vikhari ayexa jalera marnu
Harka balen gindabad
जय मेयर बालेन र हर्क जय होस जिन्दावाद
बालेन शाह जिन्दावाद
Good luck 🙏
म तपाई देसका चर्चित मेयर हर्क साम्पंग राई बालेन साह गोपी हमाल ज्यु लाइ अग्रह गर्न चाहन्छु कि तपाई हरु स्वत्न्र बाट उठेर जनताको जनप्रतिनिधि बन्नु भयका हौ र जनताकै सपना पुरा पनि गर्नु भयका छौ देस बने तपाई हरुकै हात बाट बन्नेछ जो दिन तपाई हरु तिन जना को हातमा देसको सत्ता को चाबी हात पर्ने छ युवाहरु ले देस छोडेर जानु पर्दैन तपाई हरुले आ आफ्नो कार्यक्रममा यक अर्का लाइ अतिथि को रुपमा बोलायर आ आफ्नो कार्यक्रम को शोभा बढाउनुहोस् त्र कुनैपनि राजनीतिक पार्टीका नेताहरुलाई न बोलाउदा हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵
नेपालमा जे जति इज्जत का काम भय सबै दार्जिलिङ बासिले गरेकाे कुरा हाे । सत्य यहि हाे ।
Jaya balen jaya haraka sir good luck hajur ❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏🏼👏🏼👏🏼👏🏼❤️
Jai mehar 2sab yastaie hunuparxa hatemalo vaneko katti ramro hami jantako ni chittha bujeko ka Mahar balen dharan pugekoma badhaixa aaba Desha tapai harule banoune ho🎉🎉🎉❤❤❤
पृथ्वीनारायण साह काे नेपाल किरात काे फाेटाे राखनु नहुने बरू पृथ्वीनारायण साह काे फाेटाे राखे हुन्दा हुन्थियाे याे त झगडा हुने काम भयाे हर्क मेयर ज्यु बालेन सर धरान आउनु भएकोमा स्वागत छ आईदिनु भएकोमा धन्यवाद अति राम्रो सुझाव दिनुभएको धन्यवाद
पहिलो कुरा पृथिबि नाराण साहा र यलम्बरमा फरक छुट्याउ र कतिकति बर्ष सासन गरे त्योपनि छुट्याउ
Jay hark balen great leader 👏
बलेन जिन्दाबाद ❤❤❤❤
नमस्कार बलेन हर्क र सबै मा सुभ कामना गर्दछु तर धरान मा जिउँदो गाई गोरु काटेर खान पाईदैन ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Jay harka Jay balen
good luck balen sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ma aja sabai vanda dherai khushi vayeko din🎉🎉❤❤
king is king जय बालेन शाह 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
Pradhanmantri lae aafno pariwar ko bhetghat ma pa samaya huncha.balen Shah ko saman dekhada Khushi lagyo.jay balen sir Ra harka sampang sir.
Short… really true heart touching speech. Made me feel proud to say I’m from Dharan.
जय हर्क साङपाङ ❤❤❤
धन्यवाद!मेयर बालेन जी ! शुभ कामना!
जे भयो सो अति नै सुन्दर भयो।
कुनै पनि सनसारका देश इमान्दार अनुसासीत रहेनन भने ताेदेशकाेे अस्थित्वो मे टिनछ पक्का ।
Great, meaningful speech 😊
great 👍🏻 job balen sir Jay sachet dharan Jay Nepal 💖 ❤️ 😀
अब प्रधान मन्त्री बालेन र हर्क साङ्ग्पाङ्ग हुनु पर्छ
Love it!! Inspirational speech❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि व्यक्तिलाई निमन्त्रणा l अरु कार्यक्रममा पनि राजनैतिक व्यक्ति भन्दा सम्बन्धित क्षेत्रको बिज्ञ व्यक्तिहरुलाई बोलाउने परिपाटी बसलौ l
Outstanding
सुन भयाे हाेला देश काे साँनसद हरूले।।
Joy balen dai joy harka sampang jyu
Balen aayo dharan bashi ramayoo😎😎😎😎😎😎🎇🎇🎇🎇🎇
good
wooww.......good.........jai hoss......dharan utsab......jai balen sir.......TQ.......voliko......pradhan mantri.....baalen saha
गर्ब लाग्यो यस्तो दिन पनि आउदो रहेछ धरान बासी लगायत रास्ट्रप्रेमी नेपालीमा हार्दिक बधाई 💞😥🇳🇵🙏
भ्रष्ट दलाल रास्ट्रघातीले देश बेची सके बालेन ,हर्क ,ज्ञानेन्द्र शाही आउ देश जोगाउ 😥😥🇳🇵🇳🇵🙏
देश र जनता बेच्ने 🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरुलाई आजैको दिनबाट बहिष्कार
Great बालेन,हर्क ,ज्ञानेन्द्र शाही 🙏🙏🇳🇵🇳🇵💞
❤i love balen sar may best tapaiko jaya hos
Desh ko ra janatako maya garne mayar balen n harka jee