तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
नेपाल को महान गायीका को केहि भेलू छैन बीमा दिदी ले नेपाल को लागी हजारौं गीत गाउनु भएको छ महान गायीका माथि पनि ध्यान जाओस नेपाल सरकार 🔔🔔🔔🔔🔔❣️❣️🥲🥲🥲🥲🥲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥲🥲🥲🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
हिम्मत न हार्नुस् दिदी , अहिले हाल हाम्रो हिरा रवी लाई त यो भ्रष्ट र पापी हरु ले धोका र दुख दिएको छ तर सत्यको जित अवश्य हुनेछ , हामी संपूर्ण स्वाभिमानी नेपाली दाजुभाइ दिदीबहिनी हरु को हजुर को साथ छ | 🙏❤️
यति राम्रो देसको गहना एक्लै दुखमा लडिरहेको छ । कलाकार हरु ले सङ सस्थाले कसैले उहाको सुनुवाइ भयन किन....? किन ठगी गरेर हिन्ने मान्छेले खुलेआम हिनिरहेको छ...?किन अझै अपहरण समेत गर्न खोजियो यहि होत हाम्रो देसको कानुन......?रबि सर लाई त निकाली सके के सुनुवाइ होला खै।
दिदी तपाईं नेपाल हाेर अहिले "😥😥दिदी अाफुलाई हरेस नखाउनु तर सरकारकाे भ्रष्टाचारी ले गर्दा बाध्य गराउछ न्याय नमिले अात्माहत्या बाहेक अरु कुनै उपाय छैन्😥🙏
Timro ravi kun chai gatilo ho . Durga prasai sanga video nai xa re ravi le paisa mageko. K kura garxau yar. Kahile desh ferne kahile swasni ferne, Testa ko pani kasaile biswash garxa vane tyo maha murkha ko. Afmai swasni xori haru lie ta dhoka dine le timi haru ko ramro essss garxa
कति अपराधीकाे हातमा पर्नुभएछ! अनि छाेरीले अामालाई साथसपाेट दिनपर्नेमा उल्टै ..... किन अमेरिकी भएर हो ? दु:ख सबैलाई अाउछनि! हिम्मत नहार्नुस वीमा बहिनी सबै कुरा सार्वजनिक गर्नुस।
हरेस नखानु दिदी अात्महत्या पनि गर्नु हुदैन मरेर गए पछि के हुन्छ, बरू अाफु बाँचेर कारबाहीकाे लागि अगाडि बढ्नु पर्छ ,, त्यसलाइ समाउनु पर्छ पहिले त्यसपछि हुन्छ ,,
बिमा कुमारी दुरा भएको कारण न्याय नपाएको हो छेत्री बाहुन भएको भए न्याय पाइसक्थ्यो जलेर मरे पनि कसैले वास्ता गर्दैन दुरा भएकै कारण मुलबासीलाइ अदिबासि बनाएको देशको कानुन हो यो
ताईत दिदि पनि मोर्नि कुरा नगर्नुस आफ्नो लोक पिरिया भाई बैनिको आखा बात आसु झार्नि कान नगर्नुस तपाई एस्तो जान्नि बुझनि अभिभाबक भएर आफु भन्दा साना साना भाई बैनिलाई सल्ला सुजाब्पो दिनु पर्नि थाउमा मोर्छु भन्नि कुरै ननिकाल्नु दिदि हाम्रो देश नेपालको लोक दोहोरि छेत्राको थुलो गहनाहो दिदि हजुरत हजुर बोलेको सुन्दा सुन्दै आसु झरेको पत्ताई पाएना दिदि
आफ्नो मातृ भुमि नेपाल को माया ता अबस्य लाग्नेनै भयो ।आफू नेपाली भन्न रुचाउँछन् तर बस्न लाएक छैन ।देश को स्थिति हेरेर बिदेशी ले पनि टेर्दैनन हेप्छन ।नीति नभएको देश
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
1
ख
मरेर समस्या समाधान हुदैन दिदी मर्ने कुरा नगर्नुस 😢😢😢
धेरै वर्ष भयो यो केस ।अझै सुल्झेको रहेनछ केस।दुख लाग्यो।भगवान ले रक्षा गरून् हजुरको।
नेपाल को महान गायीका को केहि भेलू छैन बीमा दिदी ले नेपाल को लागी हजारौं गीत गाउनु भएको छ महान गायीका माथि पनि ध्यान जाओस नेपाल सरकार 🔔🔔🔔🔔🔔❣️❣️🥲🥲🥲🥲🥲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥲🥲🥲🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
नहार्नु दीदी सत्य को जित अवश्य हुन्छ
मलाई पनि मनमा लागेको कुरा बिमा दिदिलाई सम्पुर्णले सहयोग गर्नु पर्द्छ !!
न्याय मरेको देश 😥😥😥बिमा दुरा अन्यायमा 😥😥
हिक्मत नहर्नुस दिदी. 🙏
बिस्तारै सबै समस्याको समाधान हुन्छ 🙏💐💐 justice for you🙏💐💐💐
एति राम्रो कलाकार भएर आज यो दिन देखन पर्ने सुन्न पर्ने
हिम्मत नहार्नुस दिदी धैर्यता गर्नुस यकदिन अबस्य हजुरलाई ठगने ब्यक्तिलाई कार्बाही हुनेछ।
दिदी मर्नि कुरा चाहिँ नगर्नु है। हिम्मत नहारनु किन भनी हजुरकाे लागि हामी छाै।।
हो बिमा दिदिलाई न्याय दिनुपर्दछ सबै मिलेर
यो नेपाल हो दिदी पैसा भए जे नि हुन्छ तर हिम्मत नहार्नु दिदि
हिम्मत न हार्नुस् दिदी , अहिले हाल हाम्रो हिरा रवी लाई त यो भ्रष्ट र पापी हरु ले धोका र दुख दिएको छ तर सत्यको जित अवश्य हुनेछ , हामी संपूर्ण स्वाभिमानी नेपाली दाजुभाइ दिदीबहिनी हरु को हजुर को साथ छ | 🙏❤️
सहि हो दिदी हजुर लाई सलुट छ मेरो मन देखि🙏🙏❤️❤️
महान सोच बिचार मिस तर मर्ने कुरा नगरिस्यो🙏🙏🙏
यो दिदीको भिडियो सबैले हेर्नुस पोछी
गुमाए पछि भाइरल गराउन भन्दा ऐले
सबैले साथ दिनुस पिलिज दिदीलाई
😍🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
💪💪💪हिम्मत नहार्नु दिदि
पीडितले यति भनिरहँदा यत्तिकै घुर्कि लगाको भन्छन् वास्ता गर्दैनन्।जब मान्छे सहनै नसकेर मर्छ अनि भाइरल गरिहाल्छन नि।जिउँदो छौन्जेल बाँच्नि आधार दिँदैनन्।
दिदीको सबै कुरा मन पर्यो लास्तमा मर्ने कुरा चाहि ठिक लागेन न्याए पाउनु हुन्छ दिदी हरेस नखानु होला
धेरै धेरै राम्रो विचार र सोच 🙏🙏❤❤
मरेर समस्या को समाधान हुन्छर डटेर अन्याय को बिरोद्म मा लड्नु पर्छ बिमा दिदि तपाईको साथ मा सबै नेपाली छम छम
दिदी मरे र कैलेनी जित हुदैना हौसला र हिक्मत लिनु पर्छ
हरेस नखानु दिदी एकन एदिन न्याय मिल्छ
यसरी नभन्नु दिदी मान्छे लाई आत्महत्या गर्ने हौसला मिल्ला, हजुरलाई साथ सपोर्ट को खाचो छ।
सलाम छ दिदिलाई सहि हो कुरा
मर्नु हुन्न कसरी हुन्छ आफनो घर आफ्नो नाम मा लिनुस न्याय माग्नुस्
दिदी तपाईलाई न्याय पहोस छिटो भन्दा छिटो
न्याय पाउँदैन नेपालमा।खप्नै गार्हो बाँच्नै गार्हो भयो।
हरेस नखानुस सिस्टर न्याय पक्कै पाउनु हुनेछ
Didi lai dherai dharai sammana ani salut cha good
दिदी हजुर त देश को गहना होइन र अनि के हेर्दै छ मेरो देश ले 😭😭😭😭
यति राम्रो देसको गहना एक्लै दुखमा लडिरहेको छ । कलाकार हरु ले सङ सस्थाले कसैले उहाको सुनुवाइ भयन किन....? किन ठगी गरेर हिन्ने मान्छेले खुलेआम हिनिरहेको छ...?किन अझै अपहरण समेत गर्न खोजियो यहि होत हाम्रो देसको कानुन......?रबि सर लाई त निकाली सके के सुनुवाइ होला खै।
दिदी लाई चाडै न्याय मिलोस
दिदी तपाईं नेपाल हाेर अहिले "😥😥दिदी अाफुलाई हरेस नखाउनु तर सरकारकाे भ्रष्टाचारी ले गर्दा बाध्य गराउछ न्याय नमिले अात्माहत्या बाहेक अरु कुनै उपाय छैन्😥🙏
चासो देखाउने मान्छे रबि दाइ नै हटाईसक्यो खाते हरुले ..राम्रो जनता को पीडा बुझ्ने मान्छे यहाँ टिक्न दिईदैन 😥😥
Yahi khate ghus khana napayarw nai rabi sirlai nikaleka hun
Timro ravi kun chai gatilo ho . Durga prasai sanga video nai xa re ravi le paisa mageko. K kura garxau yar. Kahile desh ferne kahile swasni ferne, Testa ko pani kasaile biswash garxa vane tyo maha murkha ko. Afmai swasni xori haru lie ta dhoka dine le timi haru ko ramro essss garxa
@@Swaymbhunath dugra prasai ko kura patyaune kasto manxe hola
आत्महत्या समस्याको समाधान होईन दिदी हजुर।
न्याय मिलोस् शीघ्र
ढिला होला सत्य को जित हुन्छ दिदी हरेश न खानु🙏🙏🙏
सलाम छ दिदि हजुर लाई
प्रहरीले साथ दिन्छ सहयोग गर्छ भनेर कहिले बिश्वास र आशा नगर्नु है दिदी चोर भ्रष्टाचारि लाई सहयोग गर्ने र भगाउने नै प्रहरी हरु हुन।।।
हैट यसतो मरने गरनु कुरा गरनु हुनन दिदि ,ठुलो दुखा भोगनु परछ
हाम्री दिदी सोझी बिचरा तर कला गलाले भरीपुर्ण महान कलाकार । सोझी भएको कारण नै ठगिनु भयो।
मरेर समस्याको समाधान हुदैन दिदी
तपाईं को जित अबस्से हुने छ तर पछि न सर्नु हार न मान्नु बिमा दिदि
धैर्य गर्नुहाेस तपाईले न्याय पाउनुहुन्छ सम्बन्धित निकायले वहामा समस्या चाडाे भन्दा चाडाे समाधान गर्दिनुहाेला र त्येस्ता ठगलाइ कडा कारबाहि गरियाेस
सत्ते को जीत अबस्य हुन्छ हार नखानु
मरेर न्याय पाउन सकिदैन दिदी यस्ताे नभनुहाेस दिदी 🙏🙏
दिदी हजुरले यस्तो भन्दा सारै मन रोयो
हरेश नखानु दिदी एकदिन अवस्य न्याय मिल्नेछ 🙏
दिदी रातमा प्रहरीलाई जानकारी नगरेको भए मार्ने हिसाब ले बोलाएको हो।यो सानो नसोच्नु होला।पैसा लिन आउ भनेर राति बोलाउनु किन दिउँसो समय थिएन।
मायाँ र साथ पाउँन खोज्दा आफु मर्नु पर्दो रहेछ दिदि मरेर लड्ने हैन लडेर मर्नै हो।
तपाई जस्तो बरिस्ठ लाेक दाेहाेरिकाे रानी अामा हुनुहुन्छ नमन अनि सम्मान छ दिदी यस्तो मर्ने कुरा नगर्नु दिदी,तपाई हाम्रो गहना हाे
Be strong 💪 marne kura garne hoina,ghar dinu vayo vane ramro aaxrm lai dan garu hajur lai sadhai aasirbadh milnexa🙏
कति अपराधीकाे हातमा पर्नुभएछ! अनि छाेरीले अामालाई साथसपाेट दिनपर्नेमा उल्टै ..... किन अमेरिकी भएर हो ? दु:ख सबैलाई अाउछनि! हिम्मत नहार्नुस वीमा बहिनी सबै कुरा सार्वजनिक गर्नुस।
Stay strong Bima dd 🙏💪
खोई कता जानुभयो डक्टर सुरेन्द्र केसी सुरेन्द्र भंडारी दिदी को बारेमा बोल्नु पर्यो रसि धमलाले खोई कता गयो
Be strong dede hajur😘😘😘😘😘😘😘
Dura diju namaskar hajurko positive bizar mahantalai thanks tar kunai dina nagative way narojisho sath hami panixam
हरेस नखानु दिदी अात्महत्या पनि गर्नु हुदैन मरेर गए पछि के हुन्छ, बरू अाफु बाँचेर कारबाहीकाे लागि अगाडि बढ्नु पर्छ ,, त्यसलाइ समाउनु पर्छ पहिले त्यसपछि हुन्छ ,,
एक चती सबै मिदिया ले खोज्नु पर्नी हो के मिलेर र कमल सर हजुर पनि एक चती खोज्नु पर्न जानू पर्नी हो
Rabi dai be strong
मरेर समस्या हुदैन।बरु त्यो घर तपाइको नाम मा आउदैन भने त्यो घर जलाइदिनुस।फेरि घर बनाए भनी पटक पटक जलाइदिनुस
Be strong sister🙏❣️
Akda sai vanubay bimaji LA🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Be strong de ramro manxe lai k herxa hamro desh le
Dear sis namaste God bless u ❤️
Ramro bichar dd
मर्नु भनेको तपाई ले यो मुद्दा हार्नू हो दिदि यदि जित्नु छ भने जिएर देखाउनु पर्छ हिम्मत नहार्नु हामी सबै तपाई को पक्षमा छौं ✊✊✊✊
कसै बाट ठगिनु जतिको पिडा मर्नु सरह हुन्छ कसैले कसैलाई नठगाउ बिचरा हाम्रो देसको गहना दि जिउले न्याय पाउनु पर्छ।
बिमा कुमारी दुरा भएको कारण न्याय नपाएको हो छेत्री बाहुन भएको भए न्याय पाइसक्थ्यो जलेर मरे पनि कसैले वास्ता गर्दैन दुरा भएकै कारण मुलबासीलाइ अदिबासि बनाएको देशको कानुन हो यो
May God Bless Sister 🙏❤️
न्याय पाउनु भएन भने आफुले बनाएको घर डोजर लाएर लडाइँ दिनु अनि सक्यो किन मर्नी कुरा गर्नु भा दिदी
दिदी हिम्मत नहार्नु हजुरले न्याय पाउनुहुने छ हजुर गलत हुनुन्न
Justice for respected most famous singer bima kumari ma'am.
Yyasta aparadhilai karabahi hos
@@ashokmagar9948 is
मर्ने कुरा नगर्नुस दिदि
समस्या को समाधान अबश्य पनि हुन्छ
न्याय मरेको देश कानुन छैन्
एकपटक गँगा लामा बैनिको मिडियामा मा जानू न बिमा दिदी।
Ganga ko no kti hola same myro pni
@@sitasapkota3895 good tv youtube chanal maa hernnu na.
मेरो दिदी त्यसो नभन्नुन मर्छुभनेर😥😥😥😥😥
कहिले आउनु भयो?
Be strong dd
Bima madam tesari nahatarinus marnuhunna sangharsa garnuparxa nepali janataharule desh bharibata tapailai sathdinuhunxa madam Rabi sir sanga bhet garnus tara baral Madamlai bhetnus hai madam godbless u ❤ aatma hatyanagarnus hai atmahatya garnu marnu bhaneko kayrta ho safe rahera nepali janataharulai sathamaliyra ladnuparxa agobalnuparxa thaglai polnuparxa harnakhanus madam Bima Kumari duraji❤
दुःखद् दिदि आज रबि गृहमन्त्री होइन अनागरिक छन् ,हजुर्को केश फेरि उस्तै हुने भयो यहाँ पीडित लाई न्याय रबि ले दिन्थे अरु ले त झन् पीडा दिने हो!
be strong bima didi
बिमा दिदी कहिले फर्किनु भयाे अमेरिका बाट दिदी 🙏🙏🙏
Marne ta hoina dd marera samshya pura hudaina jo moryo uhi haryo huncha. baru antim sassamma ladnuparcha baru.god bless you dd.
अबत अागाे लायरै मर्छु भन्छन अचम्म छ
Didi marne kuro nagarnu ramrma manche jati sab xordai jadai garexan tpi testo kura nagarnu sab miler rabi dai lai jitaunu parxa🙏🙏😔😔😔
दिदी हरेस नखानु मनलाई धैर्य राख्नु सत्य को बिजय हुन्छ 🙏🙏🙏🙏
Be strong Aaama
बिमा दिदी नेपाल मै हुनुहुन्छ र🙏🙏
Kamal Sagam yo saba sahi news lekhanu vako ho chati ma hata rakhera bolnusa
जले दुखदेकोछ उस्लाईपो भन्नू पर्छत सगै फोटो खिचाको भन्नदैमा रबिको फोटो किन लगाईस लालिगुराँस युटुवे पत्तुर
ताईत दिदि पनि मोर्नि कुरा नगर्नुस आफ्नो लोक पिरिया भाई बैनिको आखा बात आसु झार्नि कान नगर्नुस तपाई एस्तो जान्नि बुझनि अभिभाबक भएर आफु भन्दा साना साना भाई बैनिलाई सल्ला सुजाब्पो दिनु पर्नि थाउमा मोर्छु भन्नि कुरै ननिकाल्नु दिदि हाम्रो देश नेपालको लोक दोहोरि छेत्राको थुलो गहनाहो दिदि हजुरत हजुर बोलेको सुन्दा सुन्दै आसु झरेको पत्ताई पाएना दिदि
Be strong didi🎉🎉🎉
Be strong didi
दिदी कहिले नेपाल अाउनु भयाे
न्याय हराएको देस हो यो
😥😥😥😥🙏🙏Didi marne kuro nagarnu hai
Salut chha duraa jiu yaahaa ko at laai 🎉🎉🙏🏾🙏🏾
यो केश अझै सक्नु भयको छैन..
आफ्नो मातृ भुमि नेपाल को माया ता अबस्य लाग्नेनै भयो ।आफू नेपाली भन्न रुचाउँछन् तर बस्न लाएक छैन ।देश को स्थिति हेरेर बिदेशी ले पनि टेर्दैनन हेप्छन ।नीति नभएको देश