बिमाकुमारी दुरा लाई फेरि अर्को बज्रपात | Pinjada | Bima kumari Dura ,Gyanendra Shahi | New Song 2079

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • बिमाकुमारी दुरालाई फेरि अर्को बज्रपात | पिंजडा | Pinjada | Bima kumari Dura ,Gyanendra Shahi | New Song 2079
    #Bimakumaridura
    #Newfolksong2079
    #pinjada
    #ekalgeet
    #bimakumariduranewsong
    #bimakumariduraoldsong
    #bimakumariduranewsong2022
    #bimakumaridurapinjada
    #newlokdong2079
    #bimakumaridurachino
    #bimakumariduraekalgeet
    #jaujaumayatarkermasit
    #samjhifarkasailodai
    #marchhubacdin
    #lamjungturlunkot
    #timlaipaunagarobhayo
    #gulmitamghas
    #chhodijanedai
    #chhaticharkyokhabarsuner
    #hunchhabhanetimrobhalait
    #timrobhalait
    #gyanendrashaiekalgeet
    #gyanendrashahipinjada
    #bimadurapinjada
    #chhahari
    ==========================
    🎼 Chhahari : Part-10
    =======================================
    Song: Pinjada(पिंजडा)
    Singer:
    🎤 Bima Kumari Dura (बिमाकुमारी दुरा)
    🎤Lyric/Music
    Gyanendra Shahi
    🎤 Music Team
    Gem Thapa Magar
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 krishna BC
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Mix : Samit pariyar
    Chhahari Official 2022
    Gangabu,Chowk
    Studio :- Padheri Rodhi Ghar
    Gangabu,Chowk
    All rights of this video are with Chhahari
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks

КОМЕНТАРІ • 554

  • @Gyana882
    @Gyana882 Рік тому +15

    नमस्कार म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। लोक गीतकी सदावहार कोईली आदाणीय दिदी बिमाकुमारी दुराको स्वरले यो गीतलाई थप कालजयी बनाउन सफल भयो । दिदी प्रति मेरो सदैव सम्ान छ। म आफैलाई असाध्यै मन परेको पिंजडा गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव दईराख्नुहोला।❤❤❤❤🙏🏾

    • @LokenderRana-f2r
      @LokenderRana-f2r 8 місяців тому +1

      I,loveyoubimakumari

    • @SonanPun
      @SonanPun 3 місяці тому

      ज्ञानेन्द्र जी मलाई पनि यस्तै खालको गित रेकर्ड गर्न मन लागेको छ।हुनत म गायीका होईन,अहिले सम्म कुनै गित रेकर्ड गरेको पनि छैन।तर अरूले मेरो स्वर पनि राम्रै छ भन्छन्।हजुरको सिर्जनामा मेरो स्वर भर्न के कति सम्भव होला? कृपया जानकारी पाउन पाए आभारी हुने थिएँ। धन्यवाद।

  • @xunho3799
    @xunho3799 2 роки тому +64

    निकै मार्मिक गित धेरै राम्रो लाग्यो हार्दिक बधाइ दिज्यु लोक गित को महारानि हजुर लाइ सलाम छ।

    • @myhep943
      @myhep943 2 роки тому

      😭😭😭😭😭😭🌹🌹🌹🌹🌹💞💟💟💟💟💟💟❤️❤️❤️❤️❤️❤️💘💘💘💘🥀🥀🥀🌷🌷💐💐💐💐🙏🙏🙏🥰🥰🥰💋

    • @shivakhatri9061
      @shivakhatri9061 2 роки тому +1

      sarahi man chuna song

    • @सम्राटक्षेत्री-च7त
      @सम्राटक्षेत्री-च7त 2 роки тому +2

      दिदि किन यो गित मेरो जिन्दगीको लागि यकदमै मेनसन भएको छ 😭😭😭😭

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🌹

    • @binimayarana7254
      @binimayarana7254 2 роки тому +1

      @@shivakhatri9061 t

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 роки тому +64

    बधाई छ बिमा दिदिलाइ,हजुरको अर्गानिक स्वर सुनेर हुर्केको हाम्रो पुस्ता

  • @Delje960
    @Delje960 2 роки тому +56

    गायिकामा बिमा कुमारी बहिनीको स्वर नंबर एक भन्दा कुनै बिबाद नहोला यो भगवानको बरदान नै हो अझै उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना छ बहिनी 🙏💐

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +26

    आहा कति मार्मिक शब्द ले भरिएको गीत हार्दिक मंगलमय शुभकामना दिदी प्रति उच्च सम्मान

    • @Chhahari
      @Chhahari  Рік тому +1

      Thank you so much ❤

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 2 роки тому +31

    नेपाली लोक गीत फाँटकि रानी चरी, स्वर समराज्ञी ,बिमा कुमारी दुराको गीत र स्वरमा जादु नै छ।आज भोलि विभिन्न लोक दोहोरी गीतहरुमा धेरै धेरै छाँडा गीतहरु गाएको पाइन्छ ,त्यस्तो गीतहरुलाई सुधारेर गाउँदा सुनमा सुगन्ध हुन्थ्यो होला।परिवारसँगै बसेर सुन्दा हेर्दा पनि आफै लाजमर्दो हुन्छ ।

  • @gopidura3073
    @gopidura3073 2 роки тому +6

    लमजुङ तुर्लुङकोट को सान बिमा कुमारी दुरा दिदी लाई सलाम छ।❤️🙏 यति राम्रो प्रतिभा लाई बयान गर्नि शब्द नै भेटाइन मैले❤️ धेरै धेरै सम्झना दिदी from TURLUNGKOT 🙏❤️ PROUD TO BE DURA 🥰❤️

    • @enoshshahi388
      @enoshshahi388 2 роки тому

      Very nice🤗🤗🤗🤗❤❣❣❤🙏🙏🙏

    • @Chhahari
      @Chhahari  Рік тому

      Thank you so much

  • @indirapaudel3332
    @indirapaudel3332 2 роки тому +13

    सँधै यस्तै मन रुवाउनी अनि एकान्तमा साथै मनमा पीर परेको बेला हजुरका मर्मस्पर्शी गीतको साहराले मन भुलाउनी गीत गाउनुहुन्छ दिद सुन्दा पनि कति आन्नद आँउछ।

  • @ganeshmagar339
    @ganeshmagar339 2 роки тому +39

    बिमा दिदी को एकल गीत सुन्यो कि अँखा रसाई हल्छ ।मुटु रेटी हल्छ 🙏🙏🙏🙏

  • @skumartamang5112
    @skumartamang5112 2 роки тому +12

    अत्ति नै हृदय बिदारक गित दिदी हजुरको !संचार माध्यममा सुन्न आको कुरा मा ज जस्ले हजुरलाई घात प्रतिघातक गरेको छ भगवानले पनि तिनीहरुलाई तेस्तै गर्नेछन् !

    • @Chhahari
      @Chhahari  Рік тому

      Thank you so much ❤❤❤

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 2 роки тому +15

    असाध्यै मन छोयो सफलता को शुभकामना दिदी हजुर 🙏🙏🇳🇵❤️

    • @enoshshahi388
      @enoshshahi388 2 роки тому +1

      🤗🤗🤗🤗🙏🙏🙏🙏

  • @santoshshrestha37
    @santoshshrestha37 2 роки тому +7

    जन्मदिनको शुभकामना दिदि
    साथै यस गित सफलता को शुभकामना

  • @milanchettri6717
    @milanchettri6717 2 роки тому +14

    🙏दिज्यु नमस्ते कठै कठ सारै मन छोयो आँसु झर्न थाल्यो दिज्यु गित सुनेर अति मार्मिक शब्द लय स्वर को त के कुरा गर्नु जति बयान गरे पनि नहुने हजुरलाई शुभ कामना छ दिज्यु ढिलै भए पनि 2079 सालको लाखौँ लाख शुभ कामना 💐🎀💞💓💗💖💕🌹🌺🌼🌻🌸⌚🎉🎁💍

  • @jalechhantyal3300
    @jalechhantyal3300 2 роки тому +15

    आदरणीय दिदी को गित धेरै पछि सुन पाउँदा सारै खुसी लागो हजुर नेपाल को 1 गायक हुन्छ !

  • @purnarai4571
    @purnarai4571 2 роки тому +14

    लोक गायिका बिमा दिदी लाई सलम छ हजुरको गित सुने पछि मनै हलचल भइदिन्छ

  • @papuadhikari574
    @papuadhikari574 2 роки тому +5

    Bima Kumari dura jsto natural god gifted aawaj kohi maa xain time time haraunu hunx ysari haraunu dinu vayen Nepal ko gahana laai yti aawaj ko Dhani laai Sabai Le tim tm maa khojne garau..

  • @punganesh12331
    @punganesh12331 2 роки тому +37

    आज १७-१८ बर्ष पछि आदरणीय दिदी को गित सुन्न पाइयो धेरै खुशी लाग्यो ।

    • @minapartel423
      @minapartel423 2 роки тому +1

      bima didi hajurko kun chahi faltu git vayaholan ra ahile samamna tar hajuko gana harule narayako pani kunai git xain tar aafno aafno jibanlai mela khado rahexa didi hajulai badai xa la

    • @Chhahari
      @Chhahari  Рік тому +1

      Thank you so much ❤

  • @ramrai331
    @ramrai331 2 роки тому +13

    निकै मार्मिक गित उहाँको आफन्त र त्यो र दुई करोड फसाउनेले पनि सुनोस यो गित।

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 роки тому +1

    बिमा कुमारी दुरा दीज्यु को आवाज को बयान गर्ने मेरो सामर्थ्य छैन कुनै शब्द छैन लोक क्षेत्रको रानी भन्दा कम महशुस हुन्छ माहारानी हुनुहुन्छ जती सुने पनी सुनेर मन नअघाउने शब्दहरू पनी मन मुटु नै छुने सार्है राम्रो लोक गीत सफलता को शुभकामना। 💕💕

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 роки тому +7

    पुरानो गाइका बिमा कुमारी दुरा को गित पिंजडा धेरै राम्रो छ 👍

  • @jibanchamlingrai
    @jibanchamlingrai 2 роки тому +13

    बधाई छ निक्कै मार्मिक गित्🎶🎶💜💜💜

  • @rameshpariyar781
    @rameshpariyar781 2 роки тому +1

    Mitho..... vocal Agraj Aadarniye Didi Bima Kumari Dura jiu ko Sabda marmik mitho sangit dherai mitho marmik git didi lagayet Sampurna kalakar team lai safaltako suvakamana xa.

  • @FamousGorkhali
    @FamousGorkhali 2 роки тому +7

    दिदी लाई मेरो प्रणाम । अति मार्मिक गीत।❤️❤️❤️🙏

  • @jagatsunar687
    @jagatsunar687 2 роки тому +2

    बिमा दिदकाे कला करितालाईबणन गर्ने शब्द नै छैन

  • @shibrajraut5338
    @shibrajraut5338 2 роки тому +4

    निकै मार्मिक गित छ स्वर उस्तै मीठो निकै मर्मस्पर्शी लाग्यो, सफलताको धेरै धेरै शुभकामना दिदी !!

  • @internationalone4450
    @internationalone4450 2 роки тому +8

    लोक दोहोरी क्षेत्रकै आमा बिमा कुमारी दुरा हजुर लाई धेरै धेरै शुभकामना साथै सबै युनिट लाई विशेष धन्यबाद

  • @सुर्यथापामगर

    चिट्ठी एल्बम को गितले आँसु झारेको थिएँ मेरा!यो पाली पनि यो गितले मेरो आँसु अनायासै झारेको छ 😭

  • @rajendrabhujel4926
    @rajendrabhujel4926 2 роки тому +11

    सारै मार्मिक गिता दिदिजु दोहोरी कि माहारानी हजुर लाई सफलता को शुभकामना

  • @abiangshudevghale5605
    @abiangshudevghale5605 2 роки тому +1

    Saharai mitho git bima didi, abasya tapaiko jit huncha, bhagawan le sadhai dahine bhayera rachaya garun 🙏❤️

  • @gstarmagar2584
    @gstarmagar2584 2 роки тому +5

    बिमा दिदिको स्वर यसै राम्रो छ यो गित मनछुने शब्दहरुमा दिल छोयो संकल कर्ता साथै पुरा टिमलाई सफलताको शुभकामना 🌺🌺

  • @anjanawaiba4687
    @anjanawaiba4687 2 роки тому +1

    Dherai ramro xa didi, yestai geet haru sadhai paski rakhnu, natra hami jasta hajurko chela harele kasari kisna sakxu r.

  • @rajubudhathoki856
    @rajubudhathoki856 2 роки тому +4

    बिमा कुमारी दुरा,राजु परियार जस्तो कलाकार जन्मेको जिल्ला मा जन्मेको मा गर्भ लाग्छ मलाई ।

  • @jitbahadur7376
    @jitbahadur7376 2 роки тому +6

    अती मार्मिक गीत ।।।
    अती सुन्दर voice।।
    I soulut you

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +9

    आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🎼😔

  • @udayapuri1786
    @udayapuri1786 2 роки тому +8

    निकै मर्मस्पर्शी गित बरिष्ट गायिका दिदी बिमा कुमारी दुरा प्रति उच्चसम्मान छ ।

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 2 роки тому +41

    सधैं मन लुट्नु हुन्छ बिमा दिदी गित मार्गत 💗💗💗💗

  • @Glan.official087
    @Glan.official087 2 роки тому +2

    अति नै मुटु नै छेद्ने शब्द अनि दोहोरी क्षेत्रको रानि दिदि

  • @ritasijali4587
    @ritasijali4587 2 роки тому +10

    दिदि हजुरको ति मिठो सोर तपाइलाई उच्च सम्मान गदछु♥️❤️❤️

  • @bhimprasadgurung939
    @bhimprasadgurung939 2 роки тому +8

    Salute sis Organic & Dynamic Voice !

  • @Nsp933
    @Nsp933 2 роки тому +4

    दिदिकाे गितले असाध्यै मन रुवायाे कुन पाे थिएन र दिदिकाे एकल अावाज हरुले मन रुवाउने अहिले झन् दिदी लाई कति पीडा छ,।😥😥😥

    • @Chhahari
      @Chhahari  Рік тому

      Thank you so much ❤❤❤

  • @gokarnachaulagain5522
    @gokarnachaulagain5522 2 роки тому +16

    लोक दोहोरी कि रानी दिदि👍️😊😥😪

  • @arunroka8547
    @arunroka8547 2 роки тому +7

    दिदी हजुरको इन्टरभिउ हेर्दा मलाई पनि धेरै दुःख लाग्यो आज यो गीत ले झनै रुआयो के गर्नु दिदी ऋण लागोस् दिन नलागोस् भन्छन् कुनै दिन भगवान ले पनि सबसे हेर्नेछन्। दिदी 🙏😭

  • @sudiptiwari190
    @sudiptiwari190 2 роки тому +1

    हजुरको शब्द अनि त्यो लयमय भाका ,सधै सधै सम्झना रहनुहुन्छ #बिमादिदि🙂

  • @sirubhujel4658
    @sirubhujel4658 2 роки тому +8

    सफल्ताको शुभकामना दिदि ।हजुरको गीत यसरिनै सदैब सुन्न पाइयोस् ।

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 2 роки тому +18

    queen of folk song. respect dee🙏
    watching from Brunei.

  • @arjunsedai8887
    @arjunsedai8887 2 роки тому +2

    Dd hajurlai uuchha samman xa 🥰🥰♥️♥️🙏🙏🙏🙏

  • @khattrisubash
    @khattrisubash 2 роки тому +3

    अत्यन्तै भावुक गित…😢😢😢

  • @danbahadur8177
    @danbahadur8177 2 роки тому +1

    धेरै मन पर्छ बधाई छ दीजु

  • @jitgurung3980
    @jitgurung3980 2 роки тому +1

    सुन्नै सकिने हिक्मत नै हुदैन,सुरुवतमै सुन्ने बितिकै शरिरमा एक किसिमको तरङ्ग उत्पन्न भैहाल्छ।क्जास गरि वाहा माथी परेको समस्या छिटै समाधान होस वाहालाइ न्याय मिलोस ।

  • @paraskhadka9103
    @paraskhadka9103 2 роки тому +1

    सारै मन छुने गित गाउनु हुन्छ मान्छे बुढी भयनी सोर त सारै राम्रो छ दिदी को

  • @premrana7296
    @premrana7296 2 роки тому +2

    सधैं अरुलाई रुवाउने स्वर ।अाज अाफैलाई रुवाएको छ।गुरुङ हरु जति गाउँमा सिधा अनि सस्कृति र मौलिकता मा रहन्छन् उति काठमान्डौ बसेपछि चोर दादा दलाल एजेन्ट ठग मा संलग्न हुन्छन ।

    • @preetibhujelgc5542
      @preetibhujelgc5542 2 роки тому

      Kati sabda le ta merai lagi nai gaunu vayko jastai lagyo dijju aakhai rasayo

  • @samarpanscollection
    @samarpanscollection 2 роки тому +3

    हृदय बिदारक, कारुणिक अनि यथार्थ गीत सारै मन छोयो😭😭😭😭😭

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 роки тому +8

    Wow superb song👌👍 💚❤️💙

  • @समुन्द्रपारिबाट

    बिमा कु•दिदि ले गाएको कुन पो गित तेस्तो छ र ज्स्को मन नरुला दिदि ह्जुर जस्तो कलाकार खै भाबि गित सङ्गित क्षेत्र ले पाउला कि नपाउला सम्जिदा दुख लाग्छ बच्पन देखि हजुर्को गित सुनेर आज सम्म आउदा धेरै गायक गायिका आए आफ्नो आफ्नो योग्दान दिए तर पुरानो भाका कहा हराउदैछ था छैन म एउटा भौगोलिक पुर्बि नेपाल्को भएर नि हजुर को हरेक गित धेरै मन पराउने मान्छे हु दिदि अतिनै मर्म स्पर्सि र मन छुने सब्द र भाका मा गाउनुभको छ साच्चि नै मनै बाट मुरि मुरि नमन दि हजुर लाइ 🙏🙏🙏

  • @karnabdr5092
    @karnabdr5092 2 роки тому +1

    निकै मार्मिक गित सुन्न पाइयो आज बिमाकुमारी दिदी को सोर मा रहेको म दिजु को प्राये सबै गित सुनेको छु पुराना चक्का देखि नै उहाँको सोर भनेको कोइली को सोर हो उहाँको जस्तो मार्मिक सोर आज सम्म कसैको नि सुनेको छैन छन त अरु गायिका हरु को सोर नि सारै राम्रो नै छन तर दिजु को जस्तो सोर कसैको नि छैन

  • @kamalabhandari528
    @kamalabhandari528 2 роки тому

    आहा! लोकगित त यस्तो पो हो।पुरानो गायिका भनेको त यो देशको गहना हुन।नयाँले पनि पाठ सिक्नुपर्ने छ हाम्रो सस्कार र सस्कृतिलाइ बचाईराख्न।

  • @deepaknepali8750
    @deepaknepali8750 2 роки тому +5

    अाहा कति राम्रो छ गित

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +3

    आफ्नै जिबनि मिल्दाे गित गाउनुभयाे निकै मार्मिक भाबुक शब्द लय उत्कृष्ट छन ।

  • @manojshahi3485
    @manojshahi3485 2 роки тому +1

    aahaaa sarai man chhoyo bima dd ko aawaj jasto kasaiko xain ....

  • @humabhusal
    @humabhusal 2 роки тому

    अाहा कति राम्रो गीत बिमाकुमारी दुरा दिदिकोअावाजमा🤗🤗🤗🤗😍🤗🤗🤗🤗🤗🤗🤗😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramtamang6960
    @ramtamang6960 2 роки тому +1

    सारै नै राम्रो गित☺️☺️☺️👌

  • @ritamagar9991
    @ritamagar9991 2 роки тому +5

    धेरै राम्रो छ गित सारै मन छोयो ❤️❤️❤️

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +4

    Nice & sentimental song by bima kumari dura
    बिमा कुमारी दुरा दिदी जस्तो गायिका त को आउलार

  • @bhupendrasunar0496
    @bhupendrasunar0496 2 роки тому +4

    अत्यन्तै मीठो आवाज । सम्पुर्ण टिमलाइ बधाइछ ।

  • @balbahadurpun3626
    @balbahadurpun3626 2 роки тому +1

    Wow Dami

  • @sudarshanpokhrel3894
    @sudarshanpokhrel3894 2 роки тому +2

    जिवन भोगाइको मार्मिक ढंगले गित मार्फत पोख्नु भयो दिदि सन्सार यस्तै छ के गर्नु

  • @princessSaya-s4u
    @princessSaya-s4u Рік тому

    जति सुन्यो त्यति आँसु आउने ओ हो नि आदरणीय दिज्जु उच्च सम्मान छ यहाँ लाई ❤❤❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 роки тому

    सदाबाहर लोकपि्रय गायिका दिदिको स्वोरको के कुरा मीठो शब्द शुभकामना

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 роки тому +2

    आहा के भनौ बिमा दि🙏🙏

  • @shanu24652
    @shanu24652 2 роки тому +1

    didi hajur ko geet le mutu xunxaa

  • @nandabhandari5345
    @nandabhandari5345 2 роки тому

    Very nice song pinjada badhai chha bima didi Gyanendra sir

  • @mahendramagar3989
    @mahendramagar3989 2 роки тому +2

    दीदी पीड.जरा जस्तो जिन्दगी छ हजुर को तर चीन्ता नलिनु होला

  • @minbdrbhandari2151
    @minbdrbhandari2151 2 роки тому +1

    Dd ko voice ma xuttai mithas xa... Jati sune ni sunau sunau lagni...

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 2 роки тому +2

    मेरो अँखा बात आसु रसायो दिदि सलुत छ हजुरलाई लोक दोहोरीकि रानी ।

  • @gobindathapa8972
    @gobindathapa8972 2 роки тому +5

    nice veri nice sang

  • @mekhthapa2145
    @mekhthapa2145 2 роки тому +3

    Didi hajur लाई salute gårna chahanxu.... 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    निकै मार्मिक गीत गाउनु भयो दीदी हजुरले बधाई छ

  • @kamalsharma8393
    @kamalsharma8393 2 роки тому +1

    Kati ramro song diju

    • @binodbk8873
      @binodbk8873 2 роки тому +1

      Woowooooo nice song Thank you Mera lamjung ko king diju ho ni 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @redhiamnepali6453
    @redhiamnepali6453 2 роки тому +1

    निकै मर्मिक र मन छुने गर्छ दिदी को गित ले मीठो सम्झान र धेरै माया🙏🙏🙏

  • @shyamgc53
    @shyamgc53 2 роки тому +1

    सकीदैन दीजु,,,कति कर्णप्रिय स्वर हजुरको,,बालापन बाटै हजुर को स्वरको पारखी म,,

  • @aitamangurung9429
    @aitamangurung9429 3 місяці тому

    एकान्तमा बसेर सुन्न धेरै आनन्द लाग्छ। धन्य नमन छ बीमा कुमारी दुरा जीलाई।

  • @ghartisangita2328
    @ghartisangita2328 2 роки тому +6

    फर्किनुहोस लोक गीत तिर नबस्नुस लाखौ करोडौ गीत हरु सुन्न तयार छौ हामि कोहिलि चरि को जस्तो सोर छ

  • @krishnanmayagurung4798
    @krishnanmayagurung4798 2 роки тому +3

    मिठो स्वर बिमा दिदि को🙏

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 2 роки тому +1

    Marmik geet. Maya premma dhoka pauneharuko lagi mutuma xune xa.

  • @meghale103
    @meghale103 2 роки тому +1

    Very nice song dd

  • @subbaranabhat7211
    @subbaranabhat7211 2 роки тому +3

    Kati mahan xu ddi hjr tara ahela hjr li pida huda runxu samjara kaha payinx ysata swor vayaka gayika jati pida vyni mis u bima ddi

  • @surkhetitvk.b.pariyar4278
    @surkhetitvk.b.pariyar4278 2 роки тому +1

    so nice song
    lu badhai xa bima jiu 🙏🙏🙏🎇🎊🎊🎉🎉❤️❤️❤️🙏🙏

  • @karnamyth1411
    @karnamyth1411 2 роки тому +1

    सारै राम्रो गित यो गित सुन्दा मन छोयो मलाई हजुर

  • @dilshantsubedi6655
    @dilshantsubedi6655 2 роки тому +1

    Wow bima dd

  • @krishnagc430
    @krishnagc430 2 роки тому +1

    Bima didilai murimuri dhanyawad tarif garne Mero pass kunai sabda xaina yeti mitho geet payekoma hjrlai dherai dherai pheri Pani dhanyawad

  • @thapaphotostudio3588
    @thapaphotostudio3588 2 роки тому

    बिमाकुमारी दुरा हजुरको कला र गलालाई सम्मान छ हजुरको गितहरु धेरै सुन्न मनलाग्छ सुन्ने गर्दछु | तर मेरो मात्र नभएर धेरैको आँखाबाट आ‌सु आउने गर्दछ |

  • @gambhirjungthapa6428
    @gambhirjungthapa6428 2 роки тому +7

    Huge Congratulations 🥰

  • @kamalrajbam2830
    @kamalrajbam2830 Рік тому

    अाहा ! मिठाेसुरिलाे स्वरमा गायियकाे गित ,बधाई छ ।

  • @binduranabhatghimire5686
    @binduranabhatghimire5686 2 роки тому +5

    Bima didi ko aawaj jati sune pani suni rakhu jasto lagxa..

  • @punamduwadi5576
    @punamduwadi5576 2 роки тому

    Wow super nice Lok geet baristha lok gayika Bima kumari dura dd ko kati miththo voice wow 😍🥰🥰🥰🥰 congratulations to all team members 🥰😍😍🥰

  • @dipeshjaishi7620
    @dipeshjaishi7620 2 роки тому +4

    मन छोयो अति मार्मिक

  • @kamalabhandari528
    @kamalabhandari528 2 роки тому

    आहा! कति मार्मिक गित छ।धेरै धन्यबाद छ साथै म्युजियम टोलिलाई सलाम छ।

  • @hirasarairamroramoviemitho3625
    @hirasarairamroramoviemitho3625 2 роки тому +1

    मन छुने गितको लागि धन्यवाद

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 роки тому +1

    राम्रो छ सफलताको शुभकामना

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 роки тому

    एकदम मार्मिक मन छुने गित सफलताको कामना दिदी।