КОМЕНТАРІ •

  • @Indreni.Com2016
    @Indreni.Com2016 Рік тому +47

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @dilmayarai5782
      @dilmayarai5782 Рік тому

      Ppp00p0p0000p0pppppppppp

    • @rubinamagar4545
      @rubinamagar4545 Рік тому +2

      P pop

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Рік тому +3

      पैसाकै मुला परेको रहेछौ 😁😁😁

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Рік тому +1

      मेरो तर्फबाट इन्द्रेणी टिमलाई ५५५५५ राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरेको छु हेर्नुहोला कणेल ज्यु 🙏

    • @nebnahadurdc8533
      @nebnahadurdc8533 Рік тому

      Allthebaf

  • @realgimingyt4914
    @realgimingyt4914 Рік тому +50

    यस्ता पुराना कलाकारहरूलाई उच्च सम्मान छ,यी भाकाहरूलाई पुन: रिकर्ड गरेर राख्न हुन हार्दिक अनुरोध छ।

  • @binodadhikari7652
    @binodadhikari7652 Рік тому +42

    प्रेम राजा महत र बीमा कुमारी दुरा अत्यन्तै अनुशासित, सदाबहार ताजा र मनछुने गायक -गायिका हुनुहुन्छ। उहाँ हरुमा शुस्वास्थ्य, दीर्घायु तथा बाँकी जीवनमा सुख, शान्ति र सन्तुष्टि मिलिरहोस् भन्ने हार्दिक कामना गर्दछु।

  • @kishanban4037
    @kishanban4037 Рік тому +11

    ABC इन्देणी कृष्ण सर प्रेमराजा महत सर बिमा कुमारी दुरा दिदी लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रेमराजा सर बिमा कुमारी दिदी जय भगवान्

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Рік тому +15

    धेरै खुसी लाग्यो इन्द्रेणी मा प्रेम राजा महत दाइ अनि बिमा कुमारी दुरा दिदी को गित सुन्न पाउँदा गित पुरानो भाका भए पनि धेरै राम्रो छ अब लक्ष्मी न्यौपाने दिदी पुरुसोत्तम दाइ शर्मिला गुरुङ्ग दिदी शिला आले दिदी लगायत अन्य पुरानो कलाकार हरुको पनि गित हेर्न र सुन्न पाउँ र इन्द्र जि.सि. दाइलाइ पनि ल्याउन पर्यो इन्द्रेणी मा र यो गितले धेरै भन्दा धेरै सफलता पाओस् सम्पुर्ण एन्टाएर टिमलाई शुभकामना

  • @anjandilip4250
    @anjandilip4250 Рік тому +16

    ओहो क्या मज्जा आयो पुरानो कलाकार दिदि दाई हरू काे मार्मिक गीत सुन्दा यस्तो पो गीत धन्यवाद प्रेम दाई अनि बीमा दिदि लाई

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Рік тому +14

    सम्पूर्णमा नमस्कार🙏🌺प्रेमराजाज्यु र बिमा दिज्युकाे पुरानाे भाकाकाे गित अाहा अति रमाईलाे लाग्याे🌹🌹पुराना भाकाका गित जति सुन्याे उति राम्रा अाहा मैंले त सुनेकी थिईन याे भाका अहिले सुन्दा असाध्यै राम्राे लाग्याे,दुबै हस्तिलाई जुटाउनुहुने कृष्ण दाजुलाई धन्यवाद🙏🌺माया प्रेमका गित यति रमाईलाे गरि गाउनु भयाे,अहिलेकाे र पहिलाकाे गितमा फरक कति छ,अबका पुस्ता गायक गायिकाले उहाँहरुबाट सिक्नुपर्छ

  • @dipenbruh7096
    @dipenbruh7096 Рік тому +4

    आहा! यस्तो पो हो त हाम्रो लोक दोहोरी। कति मिठो, कति मुग्ध बनायो यो क्षण ले। वरिष्ठ गायक सर्जक प्रेमराजा महत र हामी दुराडाडे को सान कोइली चरी बिमाकुमारी दुरा को यो प्रस्तुति अविस्मणीय हुनेछ

  • @jagatbahadurwaiba6178
    @jagatbahadurwaiba6178 Рік тому +3

    स्वर्की धनी एककिसिमले भन्नू पर्दा कोइली कि जस्तै स्वार भएकी अग्रज कलाकार आदरणीय दिदी बिमा कुमारी दुरा तथा अग्रज कलाकार आदरणीय प्रेमराजा महत सर लाई शिर निहुराएर हार्दिक नमन गर्दछु।उहाँ हरुले दिनु भएको लोकसस्कृतिको जगेर्ना तथा योगदानलाइ हामी सबैले जिबन्त दिन जरुरी छ।त्यसैले उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ।

  • @kandelyech3243
    @kandelyech3243 Рік тому +5

    Good evening everyone,
    Aahaa.....
    Ajata nikai charchit ra agraj Prem dai ra Bima dd ko nikai ramailo prastuti herna paiyo
    Next episode pani
    Jaya indreni

  • @yakshahi2413
    @yakshahi2413 Рік тому +8

    आहा दादा दिदी साराई मन छोयो पुरानो भाका अनी लामजुङ को विशेष बिमा दिदी पाउदीको बारेमा अनी फेवातालमा समाबेस साराई मन छोयो प्रेम दाजु सबै टीमलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏

  • @machhindramahat4297
    @machhindramahat4297 Рік тому +16

    महतहरु का शान आदरणीय दाजुमा भित्री आत्मै देखि नमन ।।

    • @ghimire346
      @ghimire346 Рік тому

      दुबै लाई सलाम कति मिठो सोर नॲकलकारले सिक

  • @kishanban4037
    @kishanban4037 Рік тому +7

    अग्रज कलाकार प्रेमराजा महत सर र बिमा कुमारी दुरा दिदी काे दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ जय भगवान्

  • @rajmyanmar
    @rajmyanmar Рік тому +40

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम ⚘💕

    • @rajmyanmar
      @rajmyanmar Рік тому

      Best show ever ❤ 💙 🙌

    • @poemsagun
      @poemsagun Рік тому +2

      को हुनुहुन्छ तपाईं ?जहाँ पनि यहि कमेन्ट देख्छु

    • @diprajghimire7487
      @diprajghimire7487 Рік тому +1

      helo🙄🙄🙄

    • @romanchhetri806
      @romanchhetri806 Рік тому +1

      रामाइलो पल हाम्रो जामानको झलक पाऊदा कीसोर आवस्ताथा को जोश ले जन्म लिएको महासुश भयो 👍👍👍

  • @rajustha4300
    @rajustha4300 Рік тому +8

    बिमा कुमारी ज्यु लाई नि नमन छ ।

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +15

    कृष्ण दाई लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई नमन् ❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +13

    बरिष्ट गायक तथा गायिका लाइ सम्मानछ समयाेजन गर्ने कृष्णकणेलजिलाइ धन्नेबाद

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +14

    नमस्कार कृष्ण कँडेल दाई ,प्रेम दाई,बिमा दिदी लगायत सम्पूर्ण टिम लाई ।आहा आज राम्रो कार्यक्रम हेर्न बसियो।

  • @jayadesh705
    @jayadesh705 Рік тому +4

    बरिस्ट लोक गायक प्रेमराजा महत ज्यु र बरिस्ट लोक गाहिका बिमा कुमारी दुरा ज्युले ३५ बर्ष पछि दोहोरी गाहुनु भय,,, भाषा
    गायक , कलाकार लाही सम्मान गर्ने सिक गोरु हरु

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +8

    समानिय अग्रज लोकप्रिय गायक गायिका प्रेम राजा ज्यु र बिमा कुमारी बरिष्ठ ज्यु हरु मा सम्मान छ, आज को कार्यक्रम मीठो आनन्दमय अति उत्कृष्ट गित दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @kishanban4037
    @kishanban4037 Рік тому +3

    प्रेमराजा महत सर र बिमा कुमारी दुरा दिदी पुरानो गित सुनेर बालेकाल काे याद आयो सुन्न पाउदा धेरै धेरै खुसी लागेको प्रेमराजा सर बिमा कुमारी दिदी कृष्ण सर प्रतिमा कडेल माडम लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ सम्मान छ आज काे नाच गित धेरै राम्रो छ धेरै धेरै रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @clovevange4432
    @clovevange4432 Рік тому +12

    महत राजा अव नेपालकाे सांस्कृतिक अान्दनेलनमा जीवन सार्ने हाकि फिरंगिकातिर कति बस्ने, जय हाेस 🌷🌷🌷🙏🙏🤔🤔🤔🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @rupabhandari7504
    @rupabhandari7504 Рік тому +5

    पुरानो पुस्ता हो बदाई छ

  • @rajustha4300
    @rajustha4300 Рік тому +5

    जय इन्द्रेणी टिम 🌺🌺

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 Рік тому +2

    Dedeyako Sabdha Sunna paeyo God bless you 💞💞💞💞💞 Love Me Pram Dai Dhog x .So Many many Songs Again . Bhagawan sada Raksha garun .

  • @birbahaduroli5549
    @birbahaduroli5549 Рік тому +7

    अहिले सम्म कै उत्कृष्ट दोहोरी। यस्मा बासुरी बजाउन पाउँदा आफुलाई भाग्यमानी सम्झेको छु।

    • @junmgr4421
      @junmgr4421 Рік тому

      Chatra shahi dekhiyan kin...

  • @yubrajthapa1640
    @yubrajthapa1640 Рік тому +3

    Aaj kehi bisesh hola jasto x lagiyo ab indreni hern 😍😍😍😍😊

  • @rambahadurbc5906
    @rambahadurbc5906 Рік тому +2

    आज भोलि यस्तो गीत सुन्न काहा पाईन्छ कति राम्रो भाका हो

  • @bishestabista5489
    @bishestabista5489 Рік тому +6

    पुराना कलाकार हरुको गित सुन्दा त मनै आनन्दित हुने

  • @khimprasad7026
    @khimprasad7026 Рік тому +3

    Agraj kalakar jiu haru lai samman x jay indreni sabaiko jay hosh delhi india bata

  • @sapanauchai1801
    @sapanauchai1801 Рік тому +2

    Wow purano kalakar kati anusasit shor ustai ramro

  • @manigurung1469
    @manigurung1469 Рік тому +3

    प्रोमराजा जी र बिमा बहिनीलाई सलाम छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-jw6dr9tb3f
    @user-jw6dr9tb3f Рік тому +3

    ramro geetkai vabe le nai xunxa thank you baba aama ajhai aru pani sunna man layo

  • @namratarai8943
    @namratarai8943 Рік тому +5

    हाम्रो old is gold कलाकार हरु लाई ठुलो सम्मान 🙋🙋🙋🙏🙏🙏❤️❤️🙏❤️खेमराज दाइ हजुर र बिमा दिदी हजुर सारै राम्रो गित ❤️❤️सधै सुन्न पाउ ❤️🎉❤️❤️

  • @dhurbadhungana3050
    @dhurbadhungana3050 Рік тому +1

    धेरै खुसी लाग्यो इन्द्रेणी मा प्रेम राजा महत दाइ अनि बिमा कुमारी दुरा दिदी को गित सुन्न पाउँदा

  • @khumraj5858
    @khumraj5858 Рік тому +1

    अग्रज कलाकार देखि अनुज कलाकार का साथै बाल देखी बृद्ध सम्मको लोक प्रिय कार्यक्रम इन्द्रेणी

  • @krisnabk9220
    @krisnabk9220 Рік тому +3

    Prem dai ra Bima didiko geetle man choyo Nepal 🇳🇵 ko amulya sanskritika jagerna karta hunuhunxa Heartly salute 👏

  • @govindashrestha6234
    @govindashrestha6234 Рік тому +6

    दोहोरी का राजा and रानी👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤💃💃💃💃💃❤️❤️❤️❤️🥰🥰🥰

  • @durgagurung6507
    @durgagurung6507 Рік тому +2

    समय सदैव एकनासको हुँदैन पुरानो कला संस्कृति यस्तै त्यस्तै थियो हिजोआज हल्का पश्चिमेली संस्करहरु झल्काउने खालको गित संगीत लाई प्रायजसो प्रार्थमिकता दिएको पाइन्छ ! लाईभ अपडेट तिर बन्दिपुरैमा भन्ने गितमा झुम्दै गरेको भाई बहिनी हरु पनि प्रसस्तै देखिन्छ जय गीत जय सङ्गीत 🙏 सबैमा साथै आउँदै गरेको ल्होसार पर्व को आशिमाँला 🌹🌹

  • @dhanathapa4069
    @dhanathapa4069 Рік тому +3

    Oh ho BIMA Kumari Dura Didi Namaskar

  • @subashbudhathoki9738
    @subashbudhathoki9738 Рік тому +1

    आहा म भन्दानि जेठो गित सुन्न र उत्त गितमा रमाउना पाउदा साह्रै खुसि लाग्यो साथै मेरो छिमेकि काका जुजु गुरुङ र सबै आदरणीय जन्मा इन्द्रेणी परिवार प्रति हार्दिक नमन सधै एस्तै पुराना भाकामा रमाउन र सुन्न पाइयोस धन्यवाद

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +7

    मौलिक दोहोरी सुन्न पाउँदा कान पवित्र भयो

  • @rameshtilak1139
    @rameshtilak1139 Рік тому +3

    आहां पूरानो गीत पनी पूरानो जस्तो नलाग्नी
    कालजय 🎉🎉गित प्रेम दाजू अनी दीदीं बिमाँ हजूर हरूक़ो उमेंर लागोस ❤❤❤❤❤

  • @dipasihahi8643
    @dipasihahi8643 Рік тому +3

    हजुर लगायत सबै लाई दर्सन अनि छ

  • @harikrishna9590
    @harikrishna9590 Рік тому

    अहिलेका बच्चाबच्ची बडारीन बेर लाग्दैन रैछ। प्रेमराजा र बिमा को इतिहास दोहोरिएर हेर्दा उत्कृष्ट लाग्यो। मोबाइल र नेटको जमाना ले जनतामाझ गायक गायिका जम्नुस्म्म जमेका छन्। नेपालमा जस्तो दोहोरी गाउने छुट बिश्व भर रहेनछ। रमाइलो रमझम मा फोहर जन्मि हाल्ने रैछ। सिनेमा,मुभि,म्युजिक भिडियो आदिमा पुजिबादि फितलो सिद्धान्त मान्ने लाइ त डम्पिङ साइट नै चाहिने हुदो रैछ। गायिका हरु पिडामा परेको उदाहरण दोहोरी गाउनेमा पनि बनिसकेको छ। तैपनि बधाई र शुभकामना छ, सबै लाइ।

  • @tekbahadurkhadka5634
    @tekbahadurkhadka5634 Рік тому +1

    Prem Raja.Mahat.ra.Bima.Kumari.Duraha.Lai.Mero.Shubhakamana.Chha.Tek.Bahadur.Khadk.Lucknow.India

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +2

    वा वा क्या दामी होका शुभकामना बिमा दि प्रेम दा सबैमा नमस्कार 🙏🙏♥️🙏🙏

  • @narayanlamsal3793
    @narayanlamsal3793 Рік тому +5

    मार्मिक शब्द छन दोहोरी सारै राम्रो

  • @khumraj5858
    @khumraj5858 Рік тому +2

    लोक दोहोरी का बादसाह प्रेम राजा महत र लोक दोहोरी गितकि रानी बिमा कुमारी दुरा लाई एकै ठाउँमा देख्न पाइयो जय इन्द्रेणी

  • @rambsen4689
    @rambsen4689 Рік тому +3

    जय इन्देणी

  • @alialli5942
    @alialli5942 Рік тому +1

    Atyntai ramro geet perem raj mahat ra bima kumari dura ko

  • @dambarthapa8384
    @dambarthapa8384 Рік тому +2

    म भन्दा केही वर्ष जेठो गीत हाल मलेसियाबाट सुन्दै छु।

  • @rajustha4300
    @rajustha4300 Рік тому +10

    सलाम छ प्रेम राजा महत ज्यु लाई 💐💐

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Рік тому +2

    जहाँ प्रेम राजा महत दाइ त्यहीँ रमाईलो लोक सङीतको ज्युदो ईतिहास।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @kumargurung9320
    @kumargurung9320 Рік тому +2

    ATI ramailo sabai Tim indreani Lai dhanyebad👍👍👍👌

  • @memgurung9146
    @memgurung9146 Рік тому +1

    Bastabik rodhima hune dohori yesto ho.aajavoli gaunma rodhighar chhaina Tara aadaraniya premraja mahatjyu ra bima kumarijyule kasto yad Garai dinu vo.dherai 2 dhanyabad chha.bhanguma baseko yad aayo didi.bastabik ra marmik dohori yesto ho .naya pustalai guide line ho.kati gambhir chha

  • @premthapa7421
    @premthapa7421 Рік тому +2

    हार्दिक सम्मान छ आदरणीय दाइ प्रेम राजा आदरणीय दिदी बिमा कुमारी दुरा सारै मिठो गित मनै छोयो🙏🙏

  • @mamtamagar6845
    @mamtamagar6845 Рік тому +1

    म सानाे हुदा धेरै सुन्थे ❤️❤️❤️🙏🙏🙏🙏🙏💞💞💞😭😭😭अल मुस्त धेरै मन पर्ने भाका हाे लबयु दि,,,दा,

  • @khumasubedi529
    @khumasubedi529 Рік тому +4

    TOP TOP को TOP दोहोरी,, खोट‌ लाउनी ठाउँ कतै छैन , अकबरे सुनलाई किन पो कसि लाउन र ?

  • @janakrokaya5179
    @janakrokaya5179 Рік тому

    नेपालका आदर्णिय कलाकार प्रेमराजा महत र बिमा कुमारी दुरा दिदिलाई हार्दिक सम्मान सलुट ब्यक्त गर्दै वास्तविक दोहोरी यो हो नि। सबैले बुझ्नु पर्छ।

  • @bbusalmani1104
    @bbusalmani1104 Рік тому +4

    अाहा प्रेम राजा महत जि र बिमा दुरा जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ।🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️🙋‍♂️😎😎😎

  • @lalbahadurgurung4966
    @lalbahadurgurung4966 Рік тому +2

    Wow super old is gold i,am looking from India

  • @khemrana887
    @khemrana887 Рік тому +2

    Sarai Ramailo 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇪🇳🇪🇳🇪 Bima didiko voice ma India bat 💯💯💯🙏💕💞💓

  • @kamalashrestha9338
    @kamalashrestha9338 Рік тому +3

    लम्जुङे बिमा कुमारि दिदी र हाम्रै तनहाैका पिरेम राजा मत दाइ मिलेर गउनु भयकाे याे पुरानाे गित सुन्दा मन पनि भरियाे आँखा बाट आँसु पनि झारियाे यस्ताे गित सिनि रहन पाईयाेस धेरै धेरै धन्नेबात कलाकार दाइ दिदी लाई र सम्पुर्ण ईन्दे्णि टिम लाई

  • @khusmakartiwari5299
    @khusmakartiwari5299 Рік тому +3

    Aah kati mitho voice didi ani daju ko

  • @chhabiaryal8179
    @chhabiaryal8179 Рік тому +2

    अग्रज हरुलाई उच्च सम्मान छ।अति मिठो पुरनो सैलिमा गीत सुन्न पाइयो।जय इन्द्रेणी जय गीत जय सङीत ।कृष्ण सरको समुह लाई धेरै धन्यवाद छ।

  • @onlinetv3648
    @onlinetv3648 Рік тому +2

    ओर्जिनल स्वर बिमा कुमारी दुराको ! लोक दोहोरी क्षेत्रको स्वर सम्राट,कोइली,तारा जुन उपमा दिएनी कम हुन्छ बिमा कुमारी दुरा दिदिको स्वरलाई 🙏🙏

  • @gyawat
    @gyawat 9 місяців тому

    लमजुङबाट तनहुँमा डाँकुला, हाउँदी पाउँदी पुल हाली राखुँला, वा कस्तो मार्मिक शब्द !

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Рік тому +3

    इन्देर्निमा पुरानो गायक देख्न पाइयो

  • @gurungshila
    @gurungshila Рік тому

    प्रेम राज दाई अनि बिमा कुमारी दिदिको गित सुनेर कति आन्दा आईराछ।😘😘😘😘😘

  • @tikaram7653
    @tikaram7653 Рік тому +1

    धेरै रमाइलो इन्द्रेणी कार्यक्रम, कृष्ण कंडेल लगायत सम्पूर्ण लोक गीत मन पराउने दर्शक कलाकार हरु लाई सम्मान छ

  • @amritaaryal6659
    @amritaaryal6659 Рік тому +1

    Salaam Xa indrini Tim🌹🌹🙏🙏🙏🌹🌹🌹🌹

  • @dgmanishff6963
    @dgmanishff6963 Рік тому +1

    अर्गानिक दोहोरि यो होनि।मज्जा यसैमा छ

  • @mohanthapa7092
    @mohanthapa7092 Рік тому +2

    Sabaiko jays hos

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 Рік тому

    ठुलाेस्वाँरा पढाउदै गर्दाकाे पुरनाेयाद अायाे धन्यवाद बिमा बैनि र प्रेमराजा महतलाई

  • @tejshrestha
    @tejshrestha Рік тому +2

    Prem Daju lai dhairai dhairai dhaneybad

  • @nirmalacharya5021
    @nirmalacharya5021 Рік тому +2

    Dammiii.

  • @sunitabk4591
    @sunitabk4591 Рік тому +3

    🙏🙏🙏🙏🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +1

    नमस्कार सम्पुर्ण मा ।
    आज पहिलो पटक प्रेम राजा ज्यु र
    बिमा ज्यु ।आउँदा धेरै खुशी लग्यो
    दोहोरी भनेको यही हो जय स्वमिमान
    जय इन्द्रेणी ।🙏👍️🌷👌❤️

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому +2

    Thank u ❤ balla sunnara dekhana paiyo didi Bima n prremraj. Dajuko geet yestopo geet honi sunnuparne katimithomitho wordspower ❤congratulations salute indreni teamslai

  • @bijayguragain7295
    @bijayguragain7295 Рік тому +3

    अत्यन्त सुमधुर , सलाम छ गायक द्वय लाई

  • @dkdk596
    @dkdk596 Рік тому +1

    perem dai anee bima dudilai dherai saman xa all timlai saman

  • @ranjitaryal1899
    @ranjitaryal1899 Рік тому +2

    😍😘🙏🙏❤️❤️👌👌💙💙

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Рік тому

    इन्देणी कार्यक्रममा पुराना कलाकारहरु दाजु प्रेमराजा महत र बिमा कुमारी दिदिलाइ देख्दा जयनन्द लामा दाइको साह्रै याद आयो😭वलाइ हार्दिक श्रद्धाञ्जली दिदै दाजु प्रेम राजा महत र दिदी बिमाकुमारी दुरालाइ हार्दिक सम्मान गर्दछु🙏🙏🙏

  • @LifeFitFinanceHub
    @LifeFitFinanceHub Рік тому +2

    जती सुन्यो सुनु सुनु लाग्ने

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +1

    आहा अति मिठो दोहोरी अहिलेका दोहोरी गाउने हरुले यो दोहोरी बाट सिख्नु पर्छ यो होनि सामाजिक गीत भनेको याहा हरु लाई धेरै सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bhimgurung6496
    @bhimgurung6496 Рік тому +1

    उ बेलाको याद आयो सार्है मार्मिक लाग्यो ।

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Рік тому +1

    लमजुङ काे हिरा हाम्रि बिमा कुमारि दुरा

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c Рік тому +2

    मिठाे मिठाे अति मिठाे,समुन्द्र जस्ताे गहिराे भनेकाे यही हाे ।

  • @kanchitamang3941
    @kanchitamang3941 Рік тому +1

    vumikale ramro nacheo

  • @binodbk8873
    @binodbk8873 Рік тому +1

    Woowooooo supar neic song Mera lamjung ko bima Kumari Didi ho ni 🙏🙏👍💞💖💕🌹🌹🥰👌❤️❣️💗💓♥️♥️💝❤️❣️💓♥️💖💕💕🌹🌹

  • @rijal5405
    @rijal5405 Рік тому

    मन पर्फुल्ल भयो पुरानो भाका सुनेर सबैलाई मुरी मुरी धन्यवाद

  • @aashishsenthakuri6121
    @aashishsenthakuri6121 Рік тому

    महतजीले।राम्रो। कुरा।गर्नु भयो।गित
    भनेको।एस्तो हुनुपर्छ।

  • @yakshahi2413
    @yakshahi2413 Рік тому

    आहा दादा दिदी यो टीम सबैलाई नमस्कार पुरानोभाकामा साराइ मनछुने गिर मैलेत बुजे को कोले बुजनुभो हुनात म जागीरको सीलसीलामा भयरा होाल सबैठाउको नाम चिनेराहोला सरै मन छोयो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 Рік тому +2

    Very good 👍

  • @hariacharya6034
    @hariacharya6034 Рік тому +2

    धेरै धेरै बधाई छ

  • @user-wu7fl6mw6v
    @user-wu7fl6mw6v 6 днів тому

    Very nice song with touching my heart this song..congretulation dai..

  • @npsmediadotcom
    @npsmediadotcom Рік тому +3

    गजब

  • @sonamshahi6667
    @sonamshahi6667 Рік тому +1

    Jay indreni salam xa all team lai very nice song congratulations live in London

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Рік тому +1

    Wawawawa dami karakarm