दोहोरी गाउन अस्मिता भन्दा उनकी सासु आमा कडा | आमा जस्तै सासु पाईन अस्मिताले | Asmita Dallakoti

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ •

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Рік тому +457

    नमस्कार 🙏
    सबैलाइ लाग्दो हो नि आफू जुन क्षेत्रमा छु त्यस क्षेत्र प्रती घरपरिवारको राम्रो साथ होस् आफू लाग्दै गर्दा पछाडि बाट सधै हौसला मिलोस। धेरै जनाले आफू जन्मिएको परिवारकै साथ नपाउदा म यस्तो भाग्यमानी होला जस्ले जन्मघरको साथ त छदैछ अझ बिवाहा गरेर गएको घरबाट पनि अतुलनीय साथ पाएको छु। त्यसै माथी श्रीमान पनि यहि क्षेत्रमा अझै महत्त्वपूर्ण कुरा त मेरो सासू मम्मीले पनि अब्बल गायिकाले जस्तै दोहोरी गाइदिनुहुन्छ। नपत्याए आजको दोहोरी हेरेर भनिदिनुस त मैले सत्य बोले कि झुटो? ❤️❤️
    सदैव सम्मान छ मम्मी ❤️❤️

    • @SomGr-up9kd
      @SomGr-up9kd Рік тому +9

      ,❤

    • @deepakmagar7105
      @deepakmagar7105 Рік тому +1

      ¹w

    • @pashupatirawat7108
      @pashupatirawat7108 Рік тому +2

      Congratulations ❤❤

    • @guruprasad1379
      @guruprasad1379 Рік тому

      Dami

    • @SeemaBasnet-zg5is
      @SeemaBasnet-zg5is Рік тому +3

      सधैं यस्तै खुसी हुनु दि अर्को भाग पनि छिटै हेर्ने मन छ दि र दिकाे सासु काे

  • @balchandrabaral
    @balchandrabaral Рік тому +169

    आहा कति राम्रो परिवार अस्मिता नानि लाइ अघि बड्ने अझै हौसाला मिलोस सुभकामना

  • @sagarbcofficial
    @sagarbcofficial Рік тому +31

    आहा बुढा गाउनी सासू आमा गाउनी कति मिलेको परिवार अस्मिता बैनिलाइ अझै उत्तर उत्तर प्रगतिको कामना

  • @premshrestha3472
    @premshrestha3472 Рік тому +44

    राम्रो लाग्यो आमा लाई सम्मान छ।रियल सासू बुहारी को दोहोरी भाइराल हुन्छ अब।

  • @PrithviRai-h9y
    @PrithviRai-h9y Рік тому +22

    स्मिता डल्लाकोटी कति भगया मानि रहेछ सासु पनि गाउँने श्रीमान पनि गाउँने God bless you ❤

  • @gangadattapathak3775
    @gangadattapathak3775 Рік тому +67

    आहा कति राम्रो परिवार!जिबनभर यस्तै साथ र खुसी मिलीरहोस शुभकामना आमा,ज्वाइसाब र मुसीलाई ❤❤❤

  • @baltamang9038
    @baltamang9038 Рік тому +34

    छोरी चेलीले नै हो आमा सासुलाई सम्मान गर्दै घर व्यवहार लगायत सम्पूर्ण परिवारलाई शान्ति स्वस्थ्य खुशी राख्न सक्ने नारी।
    नारीले नै हो उज्यालो संसारलाई बनाउने।।
    सलाम गर्छु सासु बुहारीलाई।।

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 Рік тому +31

    आहा कति राम्रो परिवार सधै यस्तै साथ सपोट मिलिरहोस प्यारि दिज्जु अस्मिता❤️🤗 My favorite best singer ❤️🤗

  • @keshabghimire2029
    @keshabghimire2029 Рік тому +22

    अस्मिता नानी ले गीत मार्फत सासु लाई दिएको सम्मान उत्कृष्ट छ, शुभकामना।

  • @kripaadhikari5253
    @kripaadhikari5253 Рік тому +45

    यो छोराको घरबार टिकाउन नजानेमा म छुनि सिकाउन अा मार्मिक टुक्का❤❤❤

    • @Tailaday350
      @Tailaday350 Рік тому

      ❤umm k haii. Thank you hjr dohori sunnu vayeko ma . Aajkal ko kt haru le yesto sunnu garba ko kura ho

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +15

    जीवन मा पहिलोपटक सासू बुहारी बीचमा दोहोरी सुनियो , अहा क्या मीठो दोहोरी ,
    सन्सार कै भाग्यमानी परिवार , बुहारी , सासू श्रीमान सबै जना राम्रो दोहोरी गाउने ,
    तपाईं हरुको यो साङितिक परिवार सदैव यस्तै हासिखुशी बितोस भन्न चाहान्छु ,

  • @NiruRimal
    @NiruRimal Рік тому +14

    मलाई साह्रै राम्रो लाग्यो, जिन्दगीमा पहिलो पटक होला साच्चिकै सासु बुहारीको दोहोरी सुन्न पाएकी त्यो पनि मेरो अत्यन्तै प्रिय कलाकार अस्मिता जि र ऊहाँको सासु आमाको

  • @shantaghimire5246
    @shantaghimire5246 Рік тому +8

    कति रमाइलो। आमा कति रमाइली। रुने दिन गए अब हाँस्ने दिन आए आमा। तीजको गीत पनि गाउन लगाउनु आएको बेला

  • @padambist4275
    @padambist4275 Рік тому +6

    जोरदार तालि 👏👏👏👏👏👏👏अस्मिता तिम्रा पाइला सिखर चुमुन स परिबार सधै खुसि राखुन भग मानले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤😍

  • @Sarita-g5f
    @Sarita-g5f Рік тому +8

    धेरै राम्रो छ अस्मिता दिदीको र उहाँको सासुको फेरि नी सुन पाइयोस् सासु बुहारीको दोहोरि साच्चिकै अस्मिता दिदीले सोर्ग जस्तै घर पाउनु भाछ सधैं अस्मिता दिदीलाई एसरी नाई साथ सपोर्ट दिनु होला अस्मिता दिदीको दोहोरि आउन नछुटुन्

  • @ganeshbhai3462
    @ganeshbhai3462 Рік тому +22

    अस्मिता डल्लाकाेटी कति भाग्यमानीरहेछ सासू पनि दाेहाेरि गाउनमा तगडा 🎉🎉🎉🎉🎉

  • @sunitaghimire8915
    @sunitaghimire8915 Рік тому +40

    सम्मान छ अामा हजुर🙏🙏🙏लगायत असमिता बहिनीलाई❤❤❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Рік тому +15

    धेरै राम्रो दोहोरी सासू बुहारी को ,यो माया सधै अमर रहोस् ❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +9

    अाहा सारै रमाईलाे त छदै छ तेहि माथि अामा लाई ढाेग गरे अामा काे गाउने कला धेरै राम्राे छ सलाम छ अामा 👌👌👌👌❤️❤️❤️🌹💯

  • @kalpanakhanal6524
    @kalpanakhanal6524 Рік тому +38

    खुसी लागो परिवार नै गित सङित एक्दम अबल अब अर्को पार्ट पनि सुन्न्न🙏🙏🙏🙏🙏👌👌👌👌👌 मन छ सासू बुहारिको

  • @sovitadahal7223
    @sovitadahal7223 Рік тому +3

    सासुबुहारी लइ नै शुभकामना बधाई छ।फेरि फेरि यस्तैउतकृष्टदोहरी सासुअामा र बुहारी अस्मिता बैनिको मिठो मिठो स्वर सुन्न पाउ ँ पाउने अाशा राख्दैबिदा कलकार टिमलाई धन्यवाद छ।

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Рік тому +7

    कति राम्रो परिवार अस्मिता बैनि को कति मिठो स्वर आमा को पनि भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @topraj9142
    @topraj9142 Рік тому +7

    वाव के सारो राम्रो गित,, धेरै भाग्यमानी हुनुहुदो रैछ ,,मलाई अत्यधिक मन पर्ने गायिका अस्मिता जि ♥️❤️💗आमा प्रति सम्मान छ।🙏♥️

  • @sitathapa9169
    @sitathapa9169 Рік тому +6

    यस्तै सासुआमा अर्थात घरपरीवार सबै लाई कहाँ मिल्छ आमा नमन 🙏 बुहारी उस्तै ज्ञानि बहिनी अस्मिता धेरै माया 💞💞 गिताम जस्तै सुमधुर भैरहोस कामना गर्दछ 💞💞💞🙏❤️❤️❤️

  • @laxmighimire9319
    @laxmighimire9319 Рік тому +28

    धेरै धेरै सुभकामना आमा लाइ सम्झना छ है बहिनी अस्मिता लाइ ❤❤

  • @bikashkhanal8335
    @bikashkhanal8335 Рік тому +9

    वाव कति सस्कारी अनि अनुशासन छ सासु बुहारी को गित बधाई छ अनि धेरै सुभकामना छ

  • @JenishaTheeng-c9k
    @JenishaTheeng-c9k Рік тому +6

    आहा कति राम्रो दोहोरी साथै परिवार ❤❤सधैं भरी यसरीनै साथ सपोट र खुसी मिलिरहोस् शुभकामना प्यारी अस्मिता दि र आमालाई🙏🙏💕🌹💕

  • @gangabhatta5260
    @gangabhatta5260 Рік тому +14

    सारै राम्रो दोहोरी सुन्न पाइयों आमा पर्ची सम्मान 🙏छ। भाग दुई लिएर आउनु होला अब । तिज को विषय राख्दा अझ फरक पन मिल्ने छ।

  • @ishwari2546
    @ishwari2546 Рік тому +7

    सासु बहारिको दोहोरि धेरै रामो् सुभकामना नमसकार

  • @ranjukhatri4545
    @ranjukhatri4545 Рік тому +9

    आहा कति राम्रो सासू बुहारिको फेरि पनि अर्को भाग हेर्न पाइयोस धेरै धेरै शुभकामना❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chudalamichhane9848
    @chudalamichhane9848 Рік тому +20

    सारै राम्राे बास्तबिक्ता मा गाउनु
    भयाे बैनि अश्मिता र अामा लाई धेरै धेरै धन्यबाद

  • @ashapandey24
    @ashapandey24 Рік тому +7

    आहा कति राम्रो परिवार कास सबै छोरी लाई यस्तै बुझ्ने श्रीमान र सासू मिल्ने हो भने कसैलाइ पनि अकाल मा ज्यान फाल्न र सम्बन्ध बिच्छेद गर्नु पर्थेन होला
    हजुर हरु को परिवार यो खुशी सधै यस्तै देख्न पाई राखु🙏🙏🙏🙏🙏

  • @raksharai2443
    @raksharai2443 Рік тому +27

    म अरु केही बोल्न सकिन, Just wow!....आमालाई चै नमन सम्मान्🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +9

    भाग्य मानी गायिका अस्मिता सम्पुर्ण परिवार लाई बधाई छ। सधैं यस्तै देख्न पाइयोस।❤😊आमालाई सम्मान छ्🙏🙏धेरै राम्रो दम्दार दोहोरी सासू बुहारीको🎉

  • @pabitraroka3264
    @pabitraroka3264 Рік тому +3

    धेरै धेरै धन्यवाद छ है अामा र असमिटा बैनि लाई कति राम्रो परिवार हाे सबै काे सासु यस्तै भईदिय हुन्थ्यो नि बदाई छ अामा लाई

  • @dilmayamizar644
    @dilmayamizar644 Рік тому +14

    आहै सुनिरहु लाग्यो । सफलताको सुभकामना आमा अनि मुसि दिदी लाई ❤️

  • @sabitripandey2272
    @sabitripandey2272 Рік тому +38

    धेरै धेरै शुभकामना आमा लाई 🙏🙏🙏🙏हजुरको गित सुन्दा धेरै खुशी लायो र अस्मिता बहिनिलाई पनि धेरै सम्झना ❤❤❤❤

  • @tarathapaofficial
    @tarathapaofficial Рік тому +22

    नमस्कार म गायिका तारा थापा ,,,अस्मिता बुनु साच्चिकै भाग्यमानी हो अझै धेरै प्रगति को कामाना माया गर्दिनु होला बुनु मिस यु

  • @rkuikel
    @rkuikel Рік тому +6

    अस्मिता,शक्ती,र राममाया बेजोड संयोग, सदैब असल सुन्न पाईयोस्,अनेकानेक शुभकामनासहित बधाई।

  • @narayanmanshrestha467
    @narayanmanshrestha467 Рік тому +9

    अस्मिता बैनिकाे गित उठाउने शैली नै गज्जब लाग्छ।❤❤❤❤❤

  • @KarishmaDahal-p5b
    @KarishmaDahal-p5b Рік тому +3

    आहा कति रमाइलो दोहोरी सासु बुहारी को अति मिठो छ सुभकामना अस्मिता डल्लाकोटि लाई🎉❤❤❤

  • @HenrySelton
    @HenrySelton Рік тому +6

    Exciting !! खुसी लागो परिवार नै गित सङित एक्दम अबल , अब अर्को पार्ट पनि सुन्न्न मन छ सासू बुहारिको !!

  • @Bhuma123
    @Bhuma123 Рік тому +14

    यो दोहोरिले आँखा रसायो 😢सायद खुसिले होला हजुरहरुको परिवारको यो खुसी सधै रहिरहोस्🙏❤️

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +5

    कति राम्रो राम्रो शब्दहरु चयन सासुआमा र बुहारीको , अति नै रमाइलो गित ❤️❤️❤️❤️

  • @mayadevibaruwal9732
    @mayadevibaruwal9732 Рік тому +2

    एकदम रार्मो उत्कृष्ट गित र समाजलाइ पनि सिकाउने खल्को गित ।यस्तै होस सबै को घरपरिवारमा।बधाइ छ उत्कृष्ट गित गाएकोमा।

  • @nabinnabin3813
    @nabinnabin3813 Рік тому +10

    कति राम्रो परिवार अस्मिता सिस लाई सधैं हौसला मिलोस्❤️❤️❤️❤️

  • @HenrySelton
    @HenrySelton Рік тому +14

    सम्मान छ अामा हजुर🙏🙏🙏लगायत असमिता बहिनीलाई !!!

  • @gauribohara4754
    @gauribohara4754 Рік тому +16

    आमालाई सम्मान छ, मीठो स्वर र ब्यबहारीक अनि सामाजिक दोहोरीको लागी धन्यवाद छ दूबै जनालाई

  • @devkalakhatri5525
    @devkalakhatri5525 Рік тому +3

    आहा कति राम्रो हाम्रो समाज पनी सधै यस्तै भइ दिए कति राम्रो हुने थियो❤❤❤❤❤❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 Рік тому +17

    सधै यस्तै देख्न पाइयोस आमालाई सम्मान छ् 🙏🙏🙏

  • @gomasubedi9852
    @gomasubedi9852 Рік тому +8

    आहा कति रमाईलो सासु बुहारी को गित❤❤🙏🙏🙏💐💐💐💐💐

  • @zunugodar3206
    @zunugodar3206 Рік тому +202

    नमस्कार म अस्मिताको सासू आमा यो दोहोरी को गायिका ❤❤ मेरो जिन्दगीको पहिलो लाइभ दोहोरी सार्वजनिक भएको छ सबैले माया साथै प्रतिक्रिया दिनु होला ❤❤यति हौसला प्रदान गर्ने मेरो छोरा बुहारीलाई धेरै धेरै धन्यवाद धेरै माया❤❤❤

  • @rupabhandari7504
    @rupabhandari7504 Рік тому +8

    ❤❤❤❤❤❤❤ल है हाजिरहुम भाईरल सासू बहारिको दोहोरी नेपाल मा कमैहोलान यसरी रियल मा सासू बुहारिको दोहोरि मा घम्सा घम्सि आमालाई सम्मान छ मुसिलाई बदाई छ यसैगरी सधै हासि खुसि रहनु 🎉🎉🎉🎉🎉🎉🎉

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm Рік тому +9

    कति राम्रो दोहोरी सासू बुहारी को😊❤️❤️

  • @rajusinghraju5532
    @rajusinghraju5532 Рік тому +20

    परिवार होउ त यस्तो ❤सलाम छ सबै परिवार लाइ अस्मिता गोदार ( डल्लाकोटी) सक्ति गोदार दाइ 🙏 आमा ♥️ सम्पुर्ण परिवार ❤बधाइ छ 🎉🎉❤❤

  • @tikaram6193
    @tikaram6193 Рік тому +2

    ढेरैई ढेरैई बधाई छ आमा मां र बैंईनी मां सारैई नैई राम्रो र मार्रम्रीक छ सासू बूहारीको यो गीत फेरी पनी अरको भाग टू नी गाउनू होला ❤❤

  • @Rajeev107-h3e
    @Rajeev107-h3e Рік тому +26

    आमालाई सम्मान यो गितको पतिक्षा गर्दा गर्दा आज वल्ल पूरा भयो फेरी दोस्रो भागको प्रतिक्षामा🙏🙏🙏🙏🙏🙏🙏

  • @kamallohar5764
    @kamallohar5764 Рік тому +6

    आमाको गायकिमा दम छ तर सक्ती सरको बाबाले बेलैमा संगित क्षेत्रमा प्रबेस गराएको भए आज छुट्टै पहिचान बुनेथियो आमाको.....खुसी लाग्यो छोरो भएर यति गर्नु भयो

  • @devikhadka8633
    @devikhadka8633 Рік тому +15

    सारै राम्रो दोहोरि गाउनु हुदो रहेछन आमाले पनि

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 3 місяці тому

    आमाले झन राम्रो गाउनु रहेछ के। साह्रै राम्रो लाग्यो। सलाम छ आमालाई सधैँभरि यसरी नै रमाइलो सुन्न पाम दुवै पक्षबाट

  • @laxmipokharel1546
    @laxmipokharel1546 Рік тому +7

    कति राम्रो सासू बुहारीको❤❤❤❤❤

  • @durgaaryal2586
    @durgaaryal2586 Рік тому +6

    आहा कति रामो परिवार जिबनभर यस्तै साथ र खुसी मिलीरहोस शुभकामना आमा र बैनि लाई नमस्कार

  • @bimalakhati340
    @bimalakhati340 Рік тому +10

    कति राम्रो गित गाउँनु भाको आमाले आमालाइ समान छ 🙏🙏🙏

  • @Junahitang989
    @Junahitang989 Рік тому +23

    शुभकामना छ आमा छोरा बुहारि सबै जना लाई कति खुसि सुखि परिबार 🙏🙏🙏❤️❤️❤️

  • @RajbishwaNeupane-uc1tz
    @RajbishwaNeupane-uc1tz Рік тому +3

    अति राम्रो आमा छोरिको माया मा शुभकामना

  • @srishtidevkota5060
    @srishtidevkota5060 Рік тому +6

    वाव कति सस्कारी अनि अनुशासन छ सासू बहारिको गित्❤️❤️🙏

  • @kamalapoudel3107
    @kamalapoudel3107 Рік тому +10

    सम्मान एब्म नमन 🙏आमालाई सारै राम्रो दोहोरी ❤❤❤😊😊

  • @tikaramdhakal696
    @tikaramdhakal696 Рік тому +8

    कति मीठो दोहोरी,, मीठो परिवार जमिरहोस सदा 💓💓💓💓💓🙏🙏🙏

  • @lindagurung7112
    @lindagurung7112 Рік тому +7

    आहा कति राम्रो स्वार अनि गीत सासू आमा काे ❤️❤️❤️❤अस्मिता बैनी

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Рік тому +1

    यो हाम्रो समाज देश मा उदाहरणीय कार्य हो। हाम्रै समाजमा धेरै भन्दा धेरै सासु बुहारी नमिली रहेको आपसी कलह, तनावपूर्ण अवस्था भएको हाम्रो समाज मा यसरि आफ्नै सासु बुहारी भएर दोहोरि हामी दर्शक सामु प्रस्तुत गर्नु भनेको जति तारीफ प्रसंसा गरेपनि कमै हुन्छ। मलाई बिश्वास छ अस्मिता बहिनी ले एक अनुशासित,असल बुहारी+छोरीको भुमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैनन।

  • @BishalKc-vd5ky
    @BishalKc-vd5ky Рік тому +6

    सारै मिठो स्वरकि आमा सम्मान छ 🤗🤗🙏🙏🙏

  • @anjan12shah
    @anjan12shah Рік тому +6

    सर्बप्रथम त अस्मिता दिदी लाई बैबाहिक जीवन को शुभकामना छ र आफ्नो सांगीतिक क्षेत्रमा पनि लगातार अगाडि अग्रसर हुने र आज आएर आफ्नो घर परिवार लाई पनि अगाडि बढाउन सहयोग गर्नु भएको मा धन्यबाद छ र एउटा बुहारी लाई पनि आफ्नो छोरीको रूपमा माया अनि साथ र बुहारी को उज्ज्वल भविष्य को सपोर्ट गर्ने यि महान् आमा हजुर लाई पनि सम्मान र मीठो माया छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @asmikc5712
    @asmikc5712 Рік тому +25

    साच्चिकै उहाहरुको प्रतिभा मा म भित्र भित्रै खुसि हुदै आए नानि तिमी भाग्यमानि रहिछौ यत्ति बुझ्ने भगवान जस्तो सासु पाकिछौ🌷🌷🌹🌹

  • @sitalpandey597
    @sitalpandey597 Рік тому +1

    वा आयो आयो कडआ आयो अस्मिताको सासू को खूसि सधै भरिनै टिकोस्हैआमाले पनि सारै राम्रो धोहोरि गाएको धेख्धा सारै खूषि लाग्यो र सक्ति गोदार कुमार पनि सारै राम्रो मान्छेहो। यो घर

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 Рік тому +14

    सारै राम्रो लाग्यो आमा लाई सम्मान छ❤

  • @hasparkdham1003
    @hasparkdham1003 Рік тому +11

    जीवनको चलिसौ वसन्त काटिएछ 🤔 अर्गनिक पारिवारीक दोहोरी सुन्दा मनै भारी भएछ , जीवनको पहिलो नौलो अनुभब 🙏🙏🙏

  • @sangitasapkota5296
    @sangitasapkota5296 Рік тому +6

    सारै राम्रो गाउनु भयो ❤❤❤ आमाको शब्दचैन पनि असाधै राम्रो छ❤❤

  • @kunwarhum9843
    @kunwarhum9843 Рік тому +1

    Super ma Super nice song sanu buhari ko sampud Tim lai danya bat xa

  • @khadanandatimalsina
    @khadanandatimalsina Рік тому +5

    धेरै राम्रो परिवार अस्मिता जिको शब्द चयन र स्वर सारै मर्म स्पर्सि छन हरेक हप्ता एउटा नयाँ भिडियो सुन्न पाउँ ?

  • @gomabista9819
    @gomabista9819 Рік тому +2

    आह कति धेरै भाग्यमानी गायिका अस्मिता ❤❤बुहारी भन्दा सासुआमा भन धेरै कडा❤❤अब बुवालाई पनि ल्याउनु परो शक्ति सर❤❤

  • @SujitaKhadka-w5f
    @SujitaKhadka-w5f Рік тому +13

    ❤❤❤❤❤❤सम्मान छ आमा लाई 🙏 अनि अस्मिता दिदी लाई ❤❤😊

  • @pramila6972
    @pramila6972 Рік тому +7

    सम्मान छ आमाहजुरलाई🙏🙏र अस्मिता बैनिलाई❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Рік тому +3

    सासु, बुहारीको दोहोरी साचिकै राम्रो लाग्यो शुभकामना!!

  • @jamunakhadka9734
    @jamunakhadka9734 Рік тому +8

    भाग्यमानी अस्मिता बुझ्ने परिवार पाउनु भएको छ सब परिवार मा 🙏🙏🙏🙏🙏🙏

  • @sundarghimire1548
    @sundarghimire1548 Рік тому +3

    आहा खुसी अनि सुखी परिवार अति सुन्दर राम्रो दोहोरी सासू बुहारी को

  • @karinabhusal1180
    @karinabhusal1180 Рік тому +18

    अाहा कति मिठाे दाेहाेरि अरकाे पनि सुनन पाईयाेस ❤❤❤❤❤❤

  • @AnuskaXettri
    @AnuskaXettri Рік тому +3

    Yati ramilo rw ramro sasu buhari ko geet ❤❤Asmita dd ko ystai ramro geet sdhy vari sunna paiyos ❤❤dhary khusi laux asmita dd ko geet suna pauda 😊😊ysari agadi barnu sdhy vari 😍😍yasto support garni family hunx sth ma 🤗🤗Always be HapPy In your life Asmita d ❤️❤️miss yuh a Lot's 😭😭

  • @renabhatresham3031
    @renabhatresham3031 Рік тому +1

    आहा कति राम्रो दोहोरी सासू बुहारी को अस्मिता बैनी को सोर सब्द अनि सासु आमा नि कडा हुनुहुदोरैछ ल आमा लाई नि सम्मान छ फेरि फेरि नि हेर्न पाइयोस हजुर हरु को दोहोरी ❤❤

  • @rajkumarbaraili
    @rajkumarbaraili Рік тому +2

    बधाइ तथा धन्यबाद अति राम्रो शब्दलयमा सासु बुहारिको दोहोरी गीतको सम्बाद समाजमा यो गीतले असल चेतना लियर आवस

  • @indirapun3899
    @indirapun3899 Рік тому +12

    अति नै राम्रो गित्👌👌👌👌सासू बुहारी को 👌👌धेरै सम्मान छ आमालाई ❤❤❤❤❤❤

  • @nilkrishnatutmetamunayagha3307

    खुसि लाग्यो धन्यवाद अष्मिताको शासु र श्रीमान लाई।

  • @aayushthapa6056
    @aayushthapa6056 Рік тому +13

    सम्मान आमालाई संसार कै रामो दोहोरि❤❤❤❤❤❤❤❤❤❤

  • @nilkrishnatutmetamunayagha3307

    जति मिठो शब्द प्रस्तुती अष्मितको छ,शब्द झनै मैठो शासु बाट प्रस्तुती रहेको छ,शक्ती बाबु आमा लाई शलाम छ यस्तै खाले शब्द हरू सुन्नको लागी हामी पर्खि बस्ने छौ।अरू लाई पनि ज्ञान बर्दक शिक्षा सम्झेको छु।

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Рік тому +4

    आमाको सब्द चयन कस्तो दमदार❤

  • @Sabina209
    @Sabina209 Рік тому +3

    धेरै राम्रो आमाहजुरको दोहोरी गीत सारै मिठो सब्द पनि सरै राम्रो अस्मिता दिदीलाई धेरै राम्रो छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @omshrestha409
    @omshrestha409 Рік тому +1

    Very good yesto sasu aama sabai nani haru ko hosh

  • @kalpanaacharya2456
    @kalpanaacharya2456 Рік тому +13

    वाव कति बुज्ने आमा सुपर❤❤

  • @uttamchhantyal3394
    @uttamchhantyal3394 Рік тому +12

    अस्मिता बहिनी हजुरकाे गाइन र अनुसासन काे कदर गर्दै धेरै धेरै माया❤❤❤❤❤❤

  • @nirmala3103
    @nirmala3103 Рік тому +2

    wew गाेदार भाइ साथै आमा अश्मिता अनि सासू बुहारिकाे दाेहाेरी सुनु सुनु लागाे नि झापाकाे दमक 1 बाट हेर्दैछु है

  • @sitapoudel3624
    @sitapoudel3624 Рік тому +5

    Wow beautiful mom❤❤ kati ramro dori gaunu vako nice family ❤❤