बर्णन गर्ने शब्द नै छैन यो जोडीलाई त्यसैले लाईफ दोहोरीकै उत्कृष्ट जोडीको रुपमा चिनिन्छ! यति मिठो स्वर लय शब्द टुक्का एउटा परिवारिक परिवेशसंग मेल खाने बिषय वस्तुलाई दिएर अति नै मर्मिक तरिकाले हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु भयो र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दुवै कलाकार भाई बहिनीलाई र सम्पूर्ण टिमलाई धन्यवाद! जय संगीत जय लोक गीत ❤❤❤
Wow, दामी, दामी छ। चिज र आस्मित को सँगीति जोडी त wow छ। ई दुई को दोहोरी त बिशेष हुन्छ। One of the best तिज बिशेष दोहोरी। सम्पूर्ण लाई एक मुस्टा अग्रिम तिज को शुभकामना, thank you to जुनकिरी टिम its wonderful dohori 👍👍👍 see you soon on next episode, bye UK
अाहा कति रमाईलो पारीवारीक तिजको सबालमा भलाकुसारी❤❤🎉🎉जुनकीरी रोधीघर स-परिवार लगाएत सम्पूर्ण कलाकारहरुलाई ऊच्च सम्मान अनि साङ्गितिक नमन साथै विशेष धन्यवाद् र सबैजनालाई नजिकिदै गरेको हरितालिका तिजको अनगिन्ति शुभकामाना।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🥀🌺💐🌻🍁🌷🌹
तेसै पनि यि दूइ जोडि को दोहोरी अत्यन्त राम्रो लाग्छ। अझ आजको तिज को मीठो भाकामा गाइएको गित को प्रशंसा जति गरे पनि कम हुन्छ। सारै राम्रो लाग्यो शूभकामना।
🙏जुनकीरी परिवारलाई नवन मनैदेखी माया अनि सम्झना उत्कृष्ट प्रस्तुति को लागि कलाकार पर्ती सम्मान आमा दुई शब्दमा छोराबुहारी को मिलन बनाउनुभयो साच्चिकै महान अनि खुवी छ है आमाको सम्मान छ आमाको कलापर्ती 🙏🙏🙏 ❤ धेरै रमाइलो कार्यक्रम प्रस्तुत भयो अझै सफलता पाउस जुनकीरी परिवार ले शुभकामना ❤❤❤❤
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई, आजको यति राम्रो दोहोरी गीत धेरै धेरै धन्यवाद छ
साच्चै भन्नी हो भने एस्तो हो तिजको गीत तिजको भाका बल्ल तिज आए जस्तो लाग्यो चिज गुरुङ र अस्मिताको गीत शब्द धेरै मार्मिक हुन्छन ! आज यो भाका बल्ल तिज्को भाका हो ! बिष्णु माझिको भन्दा धेरै उत्कृष्ट भाका गीत !! जय होस
@@junkirilivestudio😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢😢😮😢😮😢😮😮😢😮😮😮😢😢😢😮😢😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.
Khas teej ko geet esto po hunu parxa Aahaa... samaye bitekai pattai vaena yo dohori le million million view paos🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🥰👍👍👍👍👍👍👍👍👍👍
चिज र अस्मिता को दोहरी त प्रत्यक दिन आय पनी हुने जस्तो लाग्छ 👍👍😍😍💕💕❤️❤️👨❤️👨
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudiooollui
L
Mali ni yasti lagxa❤
बर्णन गर्ने शब्द नै छैन यो जोडीलाई त्यसैले लाईफ दोहोरीकै उत्कृष्ट जोडीको रुपमा चिनिन्छ! यति मिठो स्वर लय शब्द टुक्का एउटा परिवारिक परिवेशसंग मेल खाने बिषय वस्तुलाई दिएर अति नै मर्मिक तरिकाले हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु भयो र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दुवै कलाकार भाई बहिनीलाई र सम्पूर्ण टिमलाई धन्यवाद! जय संगीत जय लोक गीत ❤❤❤
तीज गीत बल्ल आयो है 👏👏🙏🙏🙏 चिज र अस्मिता को दोहोरी निकै जम्छ 👏👏
हार्दिक आभार हजुर प्रति
शानदार इमन्दार गायक चिज र गायिका अस्मिताको दोहोरिको टुक्का सुनिरहु जस्तो शुभकामना सबैलाई अहिलेको याथार्थ कहानी केही बुहारिहरुमा । मन छोयो मेरो❤
हार्दिक आभार हजुर प्रति
Wow, दामी, दामी छ। चिज र आस्मित को सँगीति जोडी त wow छ। ई दुई को दोहोरी त बिशेष हुन्छ। One of the best तिज बिशेष दोहोरी। सम्पूर्ण लाई एक मुस्टा अग्रिम तिज को शुभकामना, thank you to जुनकिरी टिम its wonderful dohori 👍👍👍 see you soon on next episode, bye UK
अाहा कति रमाईलो पारीवारीक तिजको सबालमा भलाकुसारी❤❤🎉🎉जुनकीरी रोधीघर स-परिवार लगाएत सम्पूर्ण कलाकारहरुलाई ऊच्च सम्मान अनि साङ्गितिक नमन साथै विशेष धन्यवाद् र सबैजनालाई नजिकिदै गरेको हरितालिका तिजको अनगिन्ति शुभकामाना।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🥀🌺💐🌻🍁🌷🌹
हार्दिक आभार हजुर प्रति
Xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
अति नै राम्रो तीज गीत जति सुने पनि सुनौ सुनौ लागिरहन्छ।सम्पुर्ण कलाकार र जुनकीरी परिवार हरु लाई सफलता को शुभकामना ।
40 मिनेटमा गएर गितले मेलमिलाप गरिदियो दाम्मी दाम्मी वधाइ बधाइ 🎉🎉🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌😍😍💕💕❤️❤️👨❤️👨🙏
सारै रमाइलो भयो यो लाईभ दोहोरी चिज र अस्मिता को यस्तै यस्तै सधै हेर्न पाईयोस बधाई छ अस्मिता र चिजलाई
अस्मिता र चिज गुरुङ दुवै जनाको उत्कृष्ट लाग्यो साह्रै राम्रो छ अब यसै बाट दोस्रा भाग ल्याउन राम्रो हुनेछ ।🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
तेसै पनि यि दूइ जोडि को दोहोरी अत्यन्त राम्रो लाग्छ। अझ आजको तिज को मीठो भाकामा गाइएको गित को प्रशंसा जति गरे पनि कम हुन्छ। सारै राम्रो लाग्यो शूभकामना।
यो बर्सको अहिलेसम्म कै राम्रो मीठो तीज गित❤
हार्दिक आभार हजुर प्रति
🙏जुनकीरी परिवारलाई नवन मनैदेखी माया अनि सम्झना उत्कृष्ट प्रस्तुति को लागि कलाकार पर्ती सम्मान आमा दुई शब्दमा छोराबुहारी को मिलन बनाउनुभयो साच्चिकै महान अनि खुवी छ है आमाको सम्मान छ आमाको कलापर्ती 🙏🙏🙏 ❤ धेरै रमाइलो कार्यक्रम प्रस्तुत भयो अझै सफलता पाउस जुनकीरी परिवार ले शुभकामना ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अस्मिता बहिनी बैनी काे गित सारै राम्रो धेरै धेरै बधाई छ 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
जति सुनेपनी धितनमर्ने दोहोरी गाउने दोहोरीका माहिर चिज भाइ अस्मिता बाहिनीलाई धेरै धेरै धन्यवाद ,
हार्दिक आभार हजुर प्रति
q1q1q
Q1⁰
L
Pm@@junkirilivestudio
jcvcvffvffjvcvcjjj😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅 3:13 😅😅😅😅😅😅😅😅n😅@@BhumaGiri-cq3xv
@@junkirilivestudio7😊
अस्मिता बहिनी र चीज भाईंको दोहोरीको बयान गरेर सकिन्न धेरै राम्रो रमाईंलो❤
हार्दिक आभार हजुर प्रति
आमालाई मनैदेखी कोटिकोटी नमन छ झगडा बाट सुरु हुँदै सुखद मिलनमा टुङ्गियो उधुमै रमाइलो सवैलाई तिजको शुभकामना ❤️
हार्दिक आभार हजुर प्रति
आहा यस्तो पो दोहोरी ।भाका पनि कति मीठो हो।सफलताको शुभकामना ।
हार्दिक आभार हजुर प्रति
मज्जा आयो धन्यवाद साथै शुभकामना जुन्किरी रोधों घर 🏠 लन्ठु मुसी लगायत सम्पूर्ण लाई 😍😍💕💕❤️❤️♥️♥️💓💓👍👍👨❤️👨
भाग 2 पनि हेर्न मन हुने जति आउनु❤😊
भाग ३ हेरनपाउ
@@rambahadurgurung8125 the 9th and 9
@@rambahadurgurung8125😊
कति राम्रो हो तिज गित 👍👍👍👍👍😀😀❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो आगमि दिनमा नि येस्तै लियर आउनु होला सफलताको सुभ कामना छ सबै टिमलाई
जुनकिरि,राेधिघर,परिबार,सबैजना,टिमलाइ,🙏🙏🙏एकदमै,रमाइलाे,,,गित,सुनिराखम,जस्तै ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लाेकदाेहरिका चर्चित गायकचिजगुरुङ्ग र चर्चितगायिका अस्मिताडल्लाकाे तिज गित निकै उत्कृष्ट तरिकाले गाउनुभयाे धन्नेबाद
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई, आजको यति राम्रो दोहोरी गीत धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤
यो दोहोरी अति नै उत्कृष्ट छ। चिज गुरूङ भाइ र अस्मिता डल्लाकोटी बहिनी लाई उत्कृष्ट दोहरी प्रमाणपत्र उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ।
😅😅😊
वाउ आमालाई कति जोस हो यो उमेरमा पनि आमालाई सलाम छ है
वववव अति अति अति सुन्दर अति रमाइलो लग्यो बधाई छ यो सङ्गितिक जोडी लाई
तिज को गित यसतो हुनुपर्छ मन देखि समान छ आमा लाई सबैलाई माया गर्दीनु होला बधाई छ सबैलाई
हार्दिक आभार हजुर प्रति
Ati ramro badhai xa sampurna team lai
हार्दिक आभार हजुर प्रति
धेरै राम्राे छ बास्तविक टुक्रा आदन प्रदान भयो को छ बधाई छ सम्पुर्ण टिम लाई
❤❤धेरै राम्रो आगामि दिनमा पनि यस्ता दाेहरि ल्याउन होला Love you kalakar❤🎉❤❤❤❤
यस्तो पो हो गित बधाई छ सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
वाउ दोहोरी भनेको त यस्तो पो हो त जति सुने पनि धित नमर्ने बधाइ छ जुनकीरी को बाबा लगायत सबै जनालाइ ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow mind blowing Chij & Asmita love u too
Ý❤Ý @@junkirilivestudio
@@junkirilivestudioeee3e34 no red
Op
चिज दाइ र अस्मिता दिदि को गित धेरै राम्रो हुन्छ सदै ❤❤❤❤ लास्ट मा त मासु पकाइछु रे कति हास्नु
हार्दिक आभार हजुर प्रति
जहाँ चिज र अस्मिता त्यही रमाइलो अझ आमा ले सुन मा सुगन्ध थपेर अझै रमाइलो
लहै लन्ठु र मुसी को आगमन भयछ फेरी पनी 😍स्वागत साथै शुभकामना 💕
कस्तो मज्जा आउछ के लन्ठु र मुसी को दोहरी सुन्न 😂😂❤❤
Yo barsakai utkrista tij live dohori❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👨❤️👨
तिज गयनि म आछु है दोहोरी हेर्न मन पर्छ दोहोरी त यसतो हुनु पर्छ बल सबैले हेर्छ ❤❤❤
हार्दिक आभार हजुर प्रति
यो सालको दोहोरी नम्बर 1 हो सबैलाई बधाई छ ❤❤❤
हार्दिक आभार हजुर प्रति
अहा कति रमाइलो पारिवारिक तिज दोहोरी ,
७८ बर्ष को उमेरमा पनि आमाको उत्तिकै जोश ,
यस्तै रमाइलो दोहोरी भाग २ पनि ल्याउनु होला ,
जय जुनकीरी रोधीघर !!!
हार्दिक आभार हजुर प्रति
वाव तेतिकै दोहोरी को राजा र रानी उपमा पाउनु भाको होइन धेरै रमाइलो भयो आज धेरै रमाइलो भयो👍️👍️
भाग २ पनि ल्याउनु पर्छ सारेेेेेेेेेे राम्राे छ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
यस्तो पो हो त तीज दोहोरी, दाश्रो संस्करणको आशामा छौ । हार्दिक वधाई छ सवै टिमलाई
उ?र@क्क
@@manjubhattarai5802😊😊😊😊😊😊
Q😊
@@khemkumarithapa0😊o3*
कति प्यारि अामा सारै रमाइलो ❤
हार्दिक आभार हजुर प्रति
चिज र अस्मिता लाई राम्रो प्रस्तुती दिएकोमा विशेष धन्यबाद 👍️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो तिज विशेष गित सुन्न पाइयो बधाई छ गायक गायिका लाई
हार्दिक आभार हजुर प्रति
Respect bb dai hamro baglung ko saan ❤❤❤❤ respect mukes dae ❤❤miss u❤❤
हार्दिक आभार हजुर प्रति
आहा कती रमाइलो दोहोरी ❤❤
हार्दिक आभार हजुर प्रति
Yattiko organic greet aja samma suneko thiyana maile. Awesome singing asmita and cheej ani thanks sarangi sansar. Good luck to you all❤❤❤❤❤
Even Ashmita ले बिहे गरे पनि Kina kina यी दुई जोडीको दोहोरी अत्ति मिठो सुन्दर रमाइलो लाग्छ 😊
हार्दिक आभार हजुर प्रति
❤❤is ❤❤๹¹A
@@junkirilivestudio❤ de g,,,
वाह भन्ने खालको तीज गीत, सबैलाई बधाई छ👍️👍️👍️
धेरै पछि कडा कडा भेट भए छ ❤❤❤
पछारपुछुर धोइपखाली गरि सबै मनका तुष मिल्तिजुल्ती आखिरमा भइन आमा खुस ........लोक प्रसंग राम्रो छ,धन्यबाद सुन्दा छोटै जस्तो पो लाग्यो.
Yo honi teej ko geet vneko amako chij asmita dherai ramro
हार्दिक आभार हजुर प्रति
❤❤🇳🇵🇳🇵 super sarai mitho teej geet 100%
लाईफ कै सूपर हिट जूहारी दूबै लाई धन्यवाद
धेरै राम्रो छ ❤❤❤❤अस्मिता दिदि को शब्द
हार्दिक आभार हजुर प्रति
अहिले सम्म को उत्कृष्ट दोहोरि❤❤❤
हार्दिक आभार हजुर प्रति
Damdar ramailo meetho hasilo rasilo swadilo dami prastuti🎵 🎼🎶 Junkiri nani best of luck & Thanks Chij & Asmita 🎉⚘🌷👌
चिज गुरुङ र अस्मिता डल्लाकोटीको उत्कृष्ट प्रस्तुति !!!
हार्दिक आभार हजुर प्रति
आजसम्म को सबैभन्दा उत्कृष्ट दोहोरो हजुर❤❤❤❤❤❤आमालाई नमस्कार ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा असन्य
आहा असध्यै रमाइलो दोहोरी चिज भाइ अस्मिता बैनी लगयत सम्पूर्ण टिमलाई बधाई
हार्दिक आभार हजुर प्रति
Ekdam ramailo teej beseh dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉
उत्कृष्ट लाग्याे
मन पर्ने कलाकार दुवै जना🙏
हार्दिक आभार हजुर प्रति
अाहा धेरै उत्कृष्ट स्वर र शब्द सफलताको सुभकामना छ।सबै जनालाई ।
jati sune pani nagaune geet ani tukkaharu maileta 3 choti suni sake ❤❤dherai ramro lagyo
हार्दिक आभार हजुर प्रति
आमा को गित सुनिरहन्छु कति राम्रो र सन्देश मुलक अनि सभ्यताले भरिएको गितलाई मनै सफलता को शुभकामना छ 💐🙏🙏🙏🙏🙊🙊🌹🌹🌹🌹💕💕💕💕💕💕
हार्दिक आभार हजुर प्रति
झगडा र मिलाप यहिह हाे कलाकारिता चिज र अअस्मिता लाई सलाम छ धेरै धेरै प्रगती काे शुभकामना ।
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो गीत हो नि सुन्दासुन्दै समय गएको पतै भएन
आहा कति रमाईलाे यस्ताे पारिवारिक हुन पर्याे नि दाेहाेरि भनेकाे सुन्न नि लाज लाग्दाे हुन्छ
आमा त आमै हो नि !! हामृ आमा सबैकि आमा @@@❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
सारै रमाईलो भयो एक्लै बसेर सुन्दा पनि कति हास्नु हास्ता हास्तै सकियो 💕💕💕💕💕💕💕
सुपर❤ छ बि बि सर 🙏🙏🙏
Yo ho ni tarika tij gitvaneko ❤🎉
हार्दिक आभार हजुर प्रति
साच्चै भन्नी हो भने एस्तो हो तिजको गीत तिजको भाका बल्ल तिज आए जस्तो लाग्यो चिज गुरुङ र अस्मिताको गीत शब्द धेरै मार्मिक हुन्छन ! आज यो भाका बल्ल तिज्को भाका हो ! बिष्णु माझिको भन्दा धेरै उत्कृष्ट भाका गीत !! जय होस
अझै सुनी रहुँ जस्तो लाग्यो happy teej geet❤❤❤
हार्दिक आभार हजुर प्रति
दाेस्राे भागकाे प्रतिक्षामा हुने जति यता हाजिर हुनु पर्याे ।
हार्दिक आभार हजुर प्रति
It
@@junkirilivestudio😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢😢😮😢😮😢😮😮😢😮😮😮😢😢😢😮😢😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.
Kata address Khai ta details Ni dinu paryo ni
@@junkirilivestudio❤❤❤q😢
अर्काे भाग पनि है बि बि सर 3 पटक हेरि सके हाल साउदि अरबिया बाट ❤❤❤❤
❤❤Kaya maja aayo geet sunera
Chij grg n Ashmita dc ko dohori ati understanding gauchha Dubai jana ko prashtuti outstandin6 love you both❤️❤️
हार्दिक आभार हजुर प्रति
यो बर्षको सबभन्दा उत्कृष्ट तीज गीत
हार्दिक आभार हजुर प्रति
जती सुन्यो उती सुनौ सुनौ लाग्ने चिज लन्ठु र अस्मिता मुसी को दोहोरी 😍😍❤️❤️💓💓♥️♥️💕💕👨❤️👨
हार्दिक आभार हजुर प्रति
आहा ! २०८०को उत्कृस्त लाईभ दोहोरी आसाध्यै मन पर्यो ।
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio दोस्रो भाग चादै ल्याउनुहोला ?
होईन यो लन्ठु र मुसी को दोहोरी कती दामी हुन्छ के 😍😍💕💕❤️❤️♥️♥️💓💓👨❤️👨
हार्दिक आभार हजुर प्रति
अति उत्किस्ट दाेहाेरि सबैलाई हिर्दय देखि सलाम छ
हार्दिक आभार हजुर प्रति
अति नै राम्रो
हार्दिक आभार हजुर प्रति
दामी छ दोहोरी 👍️👍️👍️🙏❤️
धेरै रमाइलो भयाे मिठा मिठा शब्द हरुले मनै अानन्दिद भयाे धन्यवाद जुनकीरी दाेहाेरि टिम
Lastai ramro x geet yesto po teej geet ❤❤❤❤
Yesto po ta hit ta. Chij & ashmita bainilai.dherai -2 dhanyabad.
हार्दिक आभार हजुर प्रति
दोहोरी निकै उत्कृष्ट समाजमा घटेको घटनामा आधारित घटनालाई समेटेर संदेश मुलक र निकै मार्मिक शब्द लाग्यो।हाल कुवेत
हार्दिक आभार हजुर प्रति
आमा को सब्दा सारै नै चोखो आनी ठेट नेपाली पारको मेरो मन डरै खुशी भयौ!!!!
हार्दिक आभार हजुर प्रति
Sari Ramo geet asmiti baini ji ra chi guru sir happy Teej to all singer family members
😊😊अस्मि नानी र चिज भाइको लाइफ दोहोरी सुनियो आनन्द भयो !
हार्दिक आभार हजुर प्रति
Khas teej ko geet esto po hunu parxa Aahaa... samaye bitekai pattai vaena yo dohori le million million view paos🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🥰👍👍👍👍👍👍👍👍👍👍
निकै रमाईलो तिज बिशेष
आहा कति मिठो दोहोरी मज्ज आयो
हार्दिक आभार हजुर प्रति