ज्ञानवर्धक र ज्यादै जीवनोपयोगी कुराहरू सरल तरिकाले भनिदिनुभएकोले डा.साहेवलाई धेरै धन्यवाद छ । यस्ता समस्याहरू भएकाले के गर्दा र के खाँदा फाइदाजनक हुन्छ भन्नेकुरा जानकारी गराउँदा झन प्रभावकारी हुने देखिन्छ ।
डक्टर साब नमस्कार।सर म हजुरको भिडियो धेरै हेर्छु र राम्रो लाछ जानकारी मुलक छ ।सर म ब्लड प्रेसरको बिरामी पनि हो सर मैले telmisartan 40& amlodipin 5 दबाइ खाइ रहेको छु र पनि मेरो प्रेसर कन्ट्रोल हुदैन 160/110 हुन्छ के गर्दा हुन्छ होला कृपया झर्को नमानी बताइ दिनु हुन्छ कि सर?
Dr. Namaskar ma pressure ko birami ho ausadi pani niyamit khairako xu Tara 140/1oo vanda kam nai hudaina. Yo kaan gjurr gjurr hunxa auta marina ma 3,4 patak. Batai dinu na
Dr sab mero age 36 vayo mero pressure 140/90 vayeko 6 mnth vayo medicine liyeko xaina yetiko pressurema medicine linuparxaki control garna sakinxa sallaha dinuhola plz🙏🙏🙏🙏
मलाई पनि यस्तै हुन्छ म एक बर्ष देखि Lorest - 25 r Amrest - 5 नियमित प्रत्येक बेलुका सुत्नु अधि खान्छ रक्तचाप ब्यालेन्समा छ । छोड्नु पर्ला कि खादै रहनु पर्ला डाक्टर सब ?
Dr: साब मैले १ बर्षबाट लगातार प्रेसरको औषधी खाइ रहेको छु हिजो आज मेरो अनुहार बिहानी पख अलि अलि सुनिने देखिन्छ , र औषधि अलग अलग कम्पनिको तर उति नै एम जि को खाएको छु यो के कारण हो बताइदिनु भए म आभारी हुनेथिए।🙏
डक्टर जि म अहिले 28 बर्ष भए एक पल्ट मेरो 160/90 थियो । हाल मैले घरमा चेक गर्दा 110/75 हुन्छ ।। तर अस्पताल जान डर लाग्छ । गैहाले भने प्रेसर हाई देखिन्छ । डर लागेर यस्को उपाए भनिदिनुस
@@ommurtianil7742 ह्वाईट कोर्ट समस्या को सामाधान कसरी गर्ने । एक video बनाई दिनु प्र्यो सर ❤️🙏खास मा पहिलो पल्ट प्रेसर बढ्दा म धेरै तनाव मा थिए । साथै कम्मर दुखाइ को सुई लगाए दुई तीन पटक अनि एकासी । प्रेसर बढ्यो । शरीरमा सबै चेक गर्दा नर्मल रिपोर्ट आयो । अहिले नि घरमा नर्मल छ ।
डाक्टर साब मैले विगत 3/4 साल देखि नियमित प्रेसर को औषधि खाने गर्छु । तर अहिले 8/10 दिन देखि मैले विचार गरेको छू की मेरो बायाँ कानको माथि नसा भ्याट भ्याट हान्ने गर्छ कारण बुझ्न सकेको छैन
सर नमस्कार। मेरो वजन 55 केजीको छ। मेरो उमेर 40 हो। मैले पहिलो पटक सुगर टेस्ट गरेको । 14 घण्टा पछिको फास्टिङ मा 95 देखियो भने । खाना खाएर 2 घ्ण्टा पछी गर्नु पर्ने हो तर खाना, 6 पिस जेरी र 1 पिस रसवरी खाएर करीव 1घण्टा पछी ब्लड दिएको 203 देखियो । अब मलाइ के मधुमेह रोग भएको हो सर। कृपया झर्को नमानी उत्तर दिनु होला🙏🙏🙏
त्यो त थाछ पनि भनेको सबै तर येदि भै गयमा सामाधान चै केत खै भनेको त घरमा हुनछ कहिलेकाही था भयरनि उपचार चै जानदैनम हामी दबै खायकाे लाई पनि भयकाेछ तत्काल किलनिक जान सकिन येकछिनमा जादा घटेको हुनछ पेसर त्यो बेला गर्ने केत सामाधान पनि भनेको भए पाे कल्याण हुनथाेत डाक्टरले
Dr saab malai bigat 1 barsha bat bp ko medicine li raheko xu ahile 5/20 ko linxu bp thik xa 100/70 dekhinxa malai halka rigata lagne ra bihan bihan face sunnnine garchha dr ko ma gayera chekup garda kei xaina samasya vannu hunxa malai sahi upaye batai dinu vaye avari hunethiye please 🙏
हजुर्को फलो गर्दै जीवन जिउदै छु सर हृदय देखि नमन गरे🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद, अति जानकारी मुलक र सरल तरीकाले बर्णन
thanku sir hajur le vane ko sam sam milo mero ❤❤❤❤
Just last week देखी mero wife NIRU shrestha ko ढुकढुकी बढेके कारण बाट Dr. साहेब बाट भएको इलाज बाट normal भएको छ यहां लाई Many many Thanks
धन्यबाद डाक्टर साहब जानकारी को लागी । यस बात बाँच्ने के खाने के न खाने विषयमा पनि भन्दे को भए हामी सबै तपाईंको आभारी हुन्थ्यो। जय नेपाल
डक्टरहजुर नमन हजुरकाे भिडियाेले धेरैजानकारि भयाे।
धेरै धेरै धन्यबाद dr. Saab 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जानकारी को लागि धन्यवाद डाक्टर साब❤❤🙏🙏🙏
🙏🙏🙏 धन्यवाद डाक्टर साहेब !
Thank you Dr saab for valuable information ❤
जानकारी काे लागि धेरै धेरै धन्यवाद सर
Thanks for the sharing dr hajur 🙏🏻
जानकारी को लागि धन्यवाद डाक्टर साप❤
Thanks Dr sahb for your right information and suggestions with free
thanks dr sab ❤
जान कारिको लागि धन्याबाद सर
धन्यवाद डाक्टर साहब 🙏
धन्यवाद डाक्टर साव, अमुल्य जानकारिकाे लागि 🙏🙏🙏🙏
Dr. Om sir ❤🙏
धन्यावाद डाक्टर साहेब
हार्दिक नमन डा.साब
Ho hi sahi kura
धन्यबाद डाक्टर साब जानकारी दिनुभयो
ज्ञानवर्धक र ज्यादै जीवनोपयोगी कुराहरू सरल तरिकाले भनिदिनुभएकोले डा.साहेवलाई धेरै धन्यवाद छ । यस्ता समस्याहरू भएकाले के गर्दा र के खाँदा फाइदाजनक हुन्छ भन्नेकुरा जानकारी गराउँदा झन प्रभावकारी हुने देखिन्छ ।
Thank you
जानकारी को लागि धन्यबाद
🙏🙏Dr sab namskar
Tq sir
Dr jayehosh taki vageko kura..
Jayhos Dr ko.taki ma Pani.
Deri deri dhannebad
Big respect DR sab❤❤
Tkhanks sir
धन्यवाद डाक्टरसाब🙏
धेरै धेरै धन्यवाद डा. साहेब जानकारीकाे लागि ।
जानाकारिकाे लागि थन्नेबात
dr .namasker
धेरै धेरै धन्यवाद छ गुरु देब
नमस्कार डा. साहेब जानकारी काे लागि !!
मलाई त हजुरले भनेजति सबै मिल्छ धन्यवाद
namaste sir
नमस्कार डा. साब।
These symptoms are similar to anxiety and stress too
D R sap 🙏🙏🙏🙏🙏
Sir..namaskar
Hardik 🙏🙏🙏
Tq so much 1/5 ma pardrahexu
डक्डर साब नमस्कार ❤
नमस्कार सर
Kasto khana khanu parxa Dr saab vanidinus na 🙏
धन्यबाद डा. साहब । बि पी हाइ हुनेहरूलाई अलि छिट्टो रिस उठेको हो की जस्तो लाग्छ ।
Yes
dr.sir Low blood pressure को लक्षण कस्तो हुन्छ कृपया बताईदिनु होला।
nice
डक्टर साब नमस्कार।सर म हजुरको भिडियो धेरै हेर्छु र राम्रो लाछ जानकारी मुलक छ ।सर म ब्लड प्रेसरको बिरामी पनि हो सर मैले telmisartan 40& amlodipin 5 दबाइ खाइ रहेको छु र पनि मेरो प्रेसर कन्ट्रोल हुदैन 160/110 हुन्छ के गर्दा हुन्छ होला कृपया झर्को नमानी बताइ दिनु हुन्छ कि सर?
❤❤❤
Jan kariko lagi dhanye bad dr sab🙏
धन्नेबात डाक्टरसनप
Dr sab thank you so much
🙏🙏
सर नमस्कार
Sir, hot flush pani hinxa haina
धन्यवाद हजुर ।
ECG kasari herne yasko barema ni video haldinus ni sir
जानकारिकालागी धन्यवाद
Namaste Dr sab kahile Mahi heart beat hunx k Karan Le hun sakx. Ecg pani gari sake.
🙏🙏🙏🙏🙏
डा सा'ब, एकदम तपाईंले भने जस्तै गरीकन HTN ले मलाई नराम्रो सँग झुक्यायो केही दिन पहिला मात्र, अझै रीकोभर भई सकेको छैन ..
धन्यवाद सर जानकारी को लागि🙏
Namaste sir mukh bata ragat aunuko karan chai k hola
Namaskar Dr. Mero presser sadai Kam hunxa ra tauko lastai dukhxa Ra wak waki ni lagxa
सर, उच्च रक्तचापको कारणले मान्छे बेहोस पनि हुन्छ र?
Rarely
देब्रे पटिको निधार आँखा माथी एक साइट कहिले कहि धेरै धुख्नु को कारण के होला डाक्टर साब?
Hajur lai kaha vetna sakinxa dacter saheb
Dr sab darsan
Dr. Namaskar ma pressure ko birami ho ausadi pani niyamit khairako xu Tara 140/1oo vanda kam nai hudaina. Yo kaan gjurr gjurr hunxa auta marina ma 3,4 patak. Batai dinu na
sir mero bela bela daine aakha dekhi mathi kanchet samm besari aasu nai aaune gari dukhxa yo kasto rog ho ani yasko upachar k hola 🙏
Dr hajur Kun hospital ma veatna sakchau plz ans garnu hai
Dr sab mero age 36 vayo mero pressure 140/90 vayeko 6 mnth vayo medicine liyeko xaina yetiko pressurema medicine linuparxaki control garna sakinxa sallaha dinuhola plz🙏🙏🙏🙏
डाक्टर साह्ब मेरो Age 43 भयो मेरो Bp 155 छ तर मलाइ कुनै लक्षणको महसुस भको छैन पछि गएर केही असरको बारेमा सुझाव दिनुहोस न सर पिलिज
Low Vaya ke garene ni Mero low cha
मलाई पनि यस्तै हुन्छ म एक बर्ष देखि Lorest - 25 r Amrest - 5 नियमित प्रत्येक बेलुका सुत्नु अधि खान्छ रक्तचाप ब्यालेन्समा छ । छोड्नु पर्ला कि खादै रहनु पर्ला डाक्टर सब ?
सर नेपाल आएसि हजुरलाई भेट्न मन् छ तर कहाँ कसरी भेट्न सकिन्छ हाेला🙏
Dr: साब मैले १ बर्षबाट लगातार प्रेसरको औषधी खाइ रहेको छु हिजो आज मेरो अनुहार बिहानी पख अलि अलि सुनिने देखिन्छ , र औषधि अलग अलग कम्पनिको तर उति नै एम जि को खाएको छु यो के कारण हो बताइदिनु भए म आभारी हुनेथिए।🙏
डक्टर जि म अहिले 28 बर्ष भए एक पल्ट मेरो 160/90 थियो । हाल मैले घरमा चेक गर्दा 110/75 हुन्छ ।। तर अस्पताल जान डर लाग्छ । गैहाले भने प्रेसर हाई देखिन्छ । डर लागेर यस्को उपाए भनिदिनुस
Ghar ma check gareko thik chh bhane no problem.
@@ommurtianil7742 ह्वाईट कोर्ट समस्या को सामाधान कसरी गर्ने । एक video बनाई दिनु प्र्यो सर ❤️🙏खास मा पहिलो पल्ट प्रेसर बढ्दा म धेरै तनाव मा थिए । साथै कम्मर दुखाइ को सुई लगाए दुई तीन पटक अनि एकासी । प्रेसर बढ्यो । शरीरमा सबै चेक गर्दा नर्मल रिपोर्ट आयो । अहिले नि घरमा नर्मल छ ।
same problem
मलाई नी same समस्या छ ।।। Bp चेक गर्ने भन्ने बित्तिकै र bp काे नाम सुन्ने बित्तिकै मन आतिन्छ र मुटु काे धड्कन बढ्छ ।
Same here
Sir namaskar, blood pressure low hunda pani tauko pachadi bhari bhayako jasto huncha ra?
Hjrle vannuvako sabai malai hunxa aba maile k garnuparxa sir upacharko lagi .plz vandinu na .mero umer 40 vayo k ausadhi suru garnu r
डाक्टर साब हातखुट्टा फेंकिनुपनि एक प्रेसर वा मुटु को समस्या हो कि छुट्यो ?
डाक्टर साब मैले विगत 3/4 साल देखि नियमित प्रेसर को औषधि खाने गर्छु । तर अहिले 8/10 दिन देखि मैले विचार गरेको छू की मेरो बायाँ कानको माथि नसा भ्याट भ्याट हान्ने गर्छ कारण बुझ्न सकेको छैन
सर नमस्कार। मेरो वजन 55 केजीको छ। मेरो उमेर 40 हो। मैले पहिलो पटक सुगर टेस्ट गरेको । 14 घण्टा पछिको फास्टिङ मा 95 देखियो भने । खाना खाएर 2 घ्ण्टा पछी गर्नु पर्ने हो तर खाना, 6 पिस जेरी र 1 पिस रसवरी खाएर करीव 1घण्टा पछी ब्लड दिएको 203 देखियो । अब मलाइ के मधुमेह रोग भएको हो सर। कृपया झर्को नमानी उत्तर दिनु होला🙏🙏🙏
Kina hola jankari garai.dinu Hun aanurod gardaxu
👍
Dr.sab malai kahilekai sahanai nasakne hunchhh k karan ho hajur but 8mahina agadi Hphilory ako thiya.
त्यो त थाछ पनि भनेको सबै तर येदि भै गयमा सामाधान चै केत खै भनेको त घरमा हुनछ कहिलेकाही था भयरनि उपचार चै जानदैनम हामी दबै खायकाे लाई पनि भयकाेछ तत्काल किलनिक जान सकिन येकछिनमा जादा घटेको हुनछ पेसर त्यो बेला गर्ने केत सामाधान पनि भनेको भए पाे कल्याण हुनथाेत डाक्टरले
म तपाइँ को ल्याब बात जचाउने लागि तपाइको कन्तेक नम्बर पाउन सक्छु सर 🙏
हजुर सर मेरो नाक बात कैलेनी रगत आउदिन थक्कर लागे पनि किन होला सर
Sir mero low xa k karni
Dr Sahab BP high हुने मान्छेलाई धेरै छिटो रिस उठ्ने रिस कन्ट्रोल गर्न नसक्ने पनि हुन्छ रे सुनेको थिए त्यो पनि लक्षण हुन सक्छ ?
Mero tauko bhari jasto hunxa hat pakhura ma chasak chask garxa k ko karn hun sakx
डक,टर साव हजुरकाे पूरा ठेगाना पय यक पटक हजुर लाई भेटने मन थियाे