Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
Kati khusi Ani garva lagxani hai bidesma Pani aafno language Sunna paudal.bhagya vailai dherai dherai dhanyabad hai.keep 7:07 it up bro.👍👏💪🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
भुटान त नेपाल जस्तै रहेछ नेपाल मा बस्ने नेपाली भन्दा राम्रो प्रस्ट नेपाली भाषा बोल्नु हुने रहेछ धेरै खुसि लाग्यो भुटान मा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली हरुमा धेरै सम्झेको छु
नेपाली भासा नेपाली रहनसहन अनि बिरानो मुलुक नराम्रो लाग्ने देख्दा नेपाल मा जन्म लियेर कर्म मात्र अन्य मुलुक लाई बनाउनु फेरि फर्केर अफ्नै देशमा आउनु पर्देसी हरु जम्मै लाई अनुरोध 🙏🙏🙏
आह भुटानमा पनि हाम्रो नेपाली परिवार भिडियो हेर्दा आफ्नै गाउँ घरमा भएको जस्तो महसुस भयो ।.mis u all❤️❤️❤️🙏🙏🙏
स्बै नेपाली हुन 3:21
रितिरिवाज सबै नेपालकै रहछ जे होस खुशी लाग्यो भुटानी दिदि हरले धान रोपेको देखेर
Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
Nepal v da dherai ramroo xa ..Nepal tw khoyaa jasto ho
@@karnagurungofficial94650L0 🐶😃8XM😂❤❤❤
मान्छे हरु नि नेपालको जस्तै
@@anupunthapa😂
दैश बेग्लै भयपनि नेपाली भाषा र नेपाल प्रति को अपनत्व देख्दा असाद्धै खुशी लाग्यो ❤️❤️ धन्यवाद भाग्य न्यौपाने भाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
I really gives lots of thanks to dear Bhagya Neupane sir who is giving all glimpse of our Country Bhutan. 😊❤
❤❤❤❤❤❤❤
Bhutan is my dream country, one day I will come
कति खुसि लाग्यो है सबै नेपाली देख्दा नेपाल जस्तै सबै भेष भुष बोलि चाली भुटान भुटानी नेपाली बिना अधुरो छ भन्ने लाग्यो love you all bhunanes and nepali
सम्पुर्ण नेपाली भाषिक भुटानीहरु लाई धेरै धेरै माया ❤️🙏🇳🇵
कुनै शब्दनै भेटिन ।नेपाली भाषि भुटानी सबैलाई धेरै माया😘😘😘😘😘😘😘😘
Thank you
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
आहा कति राम्रो हाम्रो नेपाल जस्तै रिति रिवाज रहेछ।
कस्तो राम्रो हाम्रो नेपाल जस्तै अहा🤗
प्राकृतिक दृश्य ले भरिपुर्ण😘
धेरै खुसी लाग्यो भाग्य सर 🙏🏻 तपाईं ले हामीलाई नयाँ नयाँ भिडियो सार्वजनिक गरेर देश बिदेशमा पुर्याउनु हुन्छ 🙏🏻
धेरै खुशी लाग्यो सबै नेपालको जस्तै रहेछ रितिरिवाज परम्परा चालचलन
बोट बिरुवा सबै नेपालको जस्तै रहेछ धेरै धन्यवाद भाग्य ज्यु अर्थात् inter team लाई
सारै खुसी लाग्यो भाग्य जि भुटानमा बस्ने नेपाली भाशिहरुको पनि भिडियो बनाउनु भयकोमा जुन देसमा भय पनि नेपालिहरु सबै आफ्नै हुन सबै चेलिहरुलाइ नमन 🙏🙏🙏
भुटान र नेपाल मा बोटबिरुवा देखि सबै मिल्दो रछ धेरै सुन्दर रमाईलो हराबरा धेरै खुशि लाग्यो❤️❤️❤️
आहा कति रमाइलो । नेपाल जस्तै सुन्दर ठाउँ रहेछ । नेपालमा जस्तै रोपाई अनि अर्म पर्म चल्दो रहेछ ।भाषा पनि नेपालको सङ्ग सबै मिल्दो रहेछ ।
Lot's of love from Bhutan 🇧🇹
Wow very good
भाग्य न्यौपाने दाई लाई धन्यवाद हजुर
भुटान पनि सेम नेपाल जस्तै रहेछ❤
कस्तो रमाइलो दिदिबहिनी हरु सम्मान छ love u दिदिबहिनीहरु
आहा! आखिर हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल भन्दा फरक पर्दैन आहा कती राम्रो कल्चर दिदि हरु कति रमाइला धन्यवाद भोजराज दाइ 🙏
कस्तो राम्रो सेम नेपालकै जस्तै रोपाई र नेपाली बोल्नुहुदोरहेछ।
नेपाली नै त हुन तिनिहरु
Nice ❤😂
@@rijalrajkumar89ka nepali hun vanya😂
Nepal bahirako arko Nepal.
@@rijalrajkumar89lotsampa bhana bro Nepali bhandaa uniharulaai Bhutan ley feri saranarthi banaaidinxa😢
सबैकुराहरु नेपाल संग मिल्दो छ र त आत्मियता बढ्दो छ नि नेपाल संग।।
रमैलो लाग्यो है 👏💞 धान रोपाई दीदी बहीनी हरूको 👈👏 धन्यवाद बधाई 👏 भागे भाई 🙏👍
Wow so beautiful place butan❤❤
आहा कति रमाइलो गाउँ नेपालमा जस्तै👌❤❤
सारै राम्राे गाउँ हाै भुटान त नेपाल जस्तै रहेछ
Merai gau ghat jastai lageu wow amazing same as Nepal 🇳🇵,
Love Bhutan 🇧🇹
हाम्रो जाहा बसे पनि नेपाली नेपाली हो योमनत नेपाली हो।।।।।नमस्ते सबै जना लाई।।
आहा भाग्य जी धन्यवाद हजुर संगै हामीलाई पनि भिड्योमै भए नि भुटान पुराईदिनु भयो ❤
सम्पूर्ण भुटानका नेपाली भाषीहरुलाई नमस्कार 🙏 नेपालकै जस्तो भाषा केही फरक रहनछ।
आहा कति राम्रो
भुटानि दिदीबहिनी हरु
ठ्याक्कै नेपाली जस्तै 😅😅है
भुटान मा हुने सम्पुर्ण दिदी बैनी दाजु भाइ हरु मा हृदय देखि नमन छ
ठाक्कै नेपाल ,,,,, कत्ति राम्रोसँग बोल्ने दिदीबहिनी हरू .....!
अती सुन्दर ठाऊ धन रोपने दिदी बहिनी पनी राम्रो नेपाली भाषा बोल्नू हुदोरहेछ खुशी लागेव 💕💕👌👌👍
आहा कति राम्रो ठाउ नेपाल को जस्तै धेरै माया अनि धेरै सम्झना ❤❤
नेपालको जस्तै आहा कती रमाइलो बरु नेपालीलाई राम्रोसँग नेपाली बोल्न आउँदैन वहाँहरुको कती राम्रो👍👍👍
आहा यो त नेपाल जस्तो लाग्यो।दिदीबहिनीहरु पनि नेपाली मुलकी ।
बोली नेपाली मान्छे पनि नेपाली ❤म Qatar हेर्दै छु 🇳🇵🤗🤗🙏🙏🙏👏👏👏
भुटानका नेपाली र नेपालको सेम रहेछ !!! भाग्य न्यौपानेलाई धन्यवाद !!!
आहा 🎉🎉भुटान बासी दिदिबहिनी हरु कति राम्रो नेपाली भाषा बोल्नुभएको सारै खुशी लाग्यो ठ्याक्कै हाम्रो नेपाल् जस्तै रमाइलो रहेछ धन्यवाद सबैमा।।।
भुटान राम्रो ठाउँ रछ अनि कति राम्रोसँग नेपाली बोल्नु हुँदा रछ सेम नेपाल को झल्को दिलायो
कति सुन्दर ठाउँ!एकपटक जानुपर्छ होला
आहा भुटान कति राम्रो रहेछ है भाग्य दाइ
भुटानले सिस्टर शुभ कामना छ हजुर हरुको गाउ धेरै राम्रो रछ
वर को रुख देख्यो हाम्रो पहाड जस्तै रहेछ। सुन्दर ठाउ रहेछ।
bhutan maa hami nepali bhanda pani dherai ramro nepali bolnu hudo rahechha dherai khusi lagyo i love bhutan from nepal
लाै कति राम्राे नेपाली बाेलेकाे..😍❤️
कति रमाइलो हो ठ्याक्कै नेपालको जस्तै लाग्यो मान्छे को भासभेस बोली खुशी लाग्यो भाग्य नेउपाने लाइ धन्यवाद🙏💕
कती सुध्दा नेपाली bolxa है भूटानी नानी हरु,we are really proud to you tooooooooooo Mr भाग्य जी
अति सुन्दर गाउँ नेपाल जस्तै
Hai😊😊😊
अति रमाइलो लाग्यो भाइ हेर्दा सुन्दानी कति मज्जा धान रोपाइ नि हेरियो💞💞💋💋💔💔
आहा अति खुशी लाग्यो भुटानि दिदिहरुलाइ देखेर सबै कल्चर हामी नेपाली को जस्तै हुदो रहिछ र भुटान मा पनि हाम्रो नेपाली भाशा चल्दो रहिछ्🇳🇵🇳🇵💐🌹🙏🙏
नेपाली भाषा नेपालीपन धेरै राम्रो समाज।
आहा कति प्यारो जय नेपाल जय भुटान ❤❤❤
beautiful bhutan❤🇧🇹 from Nepal 🇳🇵
धेरै धरै धन्यवाद भाग्यजी। भुटान पुगी। त्याहा रहनु भएको नेपाली बासीहरु। सन्ग बार्तालाबको द्रूस्य हेर्न पाऊदा खुशी लाग्यो। ❤❤❤
Kati ramro k ❤❤Kati majjale nepali boleko how sweet 💝💝
आहा नेपाल जस्तै रहेछ एउटै कामना छ नेपालका जस्ता नेता भुटान मा एउटै ले जन्म नलियोस्।।🙏🙏
नेपालमा बस्नेहरु नेपाली हुँ भन्न लजाउछन्।तर नेपाल भन्दा बाहिर बसोबास गर्ने नेपालीहरुमा नेपाल प्रतिको मायाँ देख्दा गर्व लाग्छ।
नेपाल मा खोक्रो राजनीति ले त्यस्तो बनाएको हो।
आहा अति राम्रो भुतान नेपाल जस्तै धेरै सुन्दर थाउ🎉🎉
आहा कती राम्रो गाऊ नेपाल मा जस्तै ❤❤
मेरो मनमा लागेको कौतुहल पुरा गरिदिनु भएको मा तपाईं लाई धेरै धेरै धन्यवाद
धिकार लाग्छ आफ्नो देस देखेर सलुत छ दिदी हरुलाइ❤❤❤
नेपाल जस्तै लाग्यो देश मात्र फरक
सेम नेपाल जस्तै भुटान 👌🇳🇵👍️❤️🤔
सब्बै हेरियो भुटानको दिदीहरुको रहनसहन रमाइलो भयो
Watching Nepali movie when I was young I have big dream to visit Nepal one day.
कति रमाइलो कुराकानी नेपाली मुलका दिदीबहिनीको । सबै नेपालको जस्तै रहेछ । दिदीबहिनीको कुरा कति मीठो । सबैलाई नमस्कार ❤
Bhutan ma pani hamro Nepali haruko dhan kheti dekhera ,sabai Nepal jastai 😊 Khushi lagyo , malai ni janu man lagyo 😊
भुटानी दिदिहरुलाई नमस्कार मेरो तर्फ बाट
साह्रै खुशि लाग्यो नेपालि भासाले देश अर्कै भासा एउटै
भुटान तिर पनि क्या मज्जाले नेपाली भाष बोल्नु भएको छ राम्रो लायो ।
आहा! कति रमाइलो है हाम्रो असार जस्तो नेपाल जस्तै लाग्यो सबै रोपार दिदिबहिनी हरुलाइ नमस्कार है कति राम्रो नेपाली बोल्नुहुदोरहेछ आहा!
सेम नेपाल जस्तै ठाउँ खुसी लाग्यो भाग्य न्यौपाने दाई
नेपालमा जे जे पाईन्छ,भुटानमा पनि पाईदाे रहेछ मलाई पनि भुटान जान मन लाग्यो ।
अत्यन्तै खुशी लाग्यो दिदीबहिनीहरूले नेपाली बोल्दा♥️♥️
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
Right taysto hudaina hajur strack pani hudaina Bhutan ma party xa Tara Jhanda hudaina Jhanda vanayko autai matra rastra Jhanda hajur
Bhutan ma ta sabai nepali bolne raixan kasto khusi lagyo ma Pani kunai din janxu
Moust well come in Bhutan all Nepalis brother and sister🙏🙏🙏
❤❤❤ सबै नेपाली बासि नै रहिछन ।भुटानमा
यो भिडियो हेर्दा आँखा रसाय खुसिका❤❤
Dherai Ramailo ra Khusi Lagyo Video Here ra Good Luck 👍 Bhaagya Neupane Sir
Hamro bhagya neupane bhailai murimuri dhanyabaad chha ramro vedio banaunu bhayekoma kina bhane jibanma pahilo choti bidesh ghumeko bhaneko bhutan ho . Sahrai ramro sano desh bhutan.
सेम नेपाल जस्तै🎉
भुटानि बासिहरुलाई धेरै माया❤❤
नमस्कार सबैमा, कति रमाइलो, सेम नेपाल जस्तै।❤❤❤❤
कस्तो राम्रो ठाउँ नेपाल भन्दा पनि राम्रो छ । नेपाली बोल्नु हुदो रहेछ खुसी लाग्यो । 🙏🙏
Kati khusi Ani garva lagxani hai bidesma Pani aafno language Sunna paudal.bhagya vailai dherai dherai dhanyabad hai.keep 7:07 it up bro.👍👏💪🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
भुटान त नेपाल जस्तै रहेछ नेपाल मा बस्ने नेपाली भन्दा राम्रो प्रस्ट नेपाली भाषा बोल्नु हुने रहेछ धेरै खुसि लाग्यो भुटान मा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली हरुमा धेरै सम्झेको छु
हाम्रो सक्किगोनी को पाडे बाको गाउँ हो है यो गाउ❤❤❤❤
भुटानको लामीडाँडा है😊
मलाइ लाग्याे राेपाइमा नेपाल जस्ताे गाेरू देखिन अरू सबै जेपाली भाषा र चलन नेपाली है
Behaviour is Nepali but our heart is Bhutanese 🇧🇹
नेपाली भासा नेपाली रहनसहन अनि बिरानो मुलुक नराम्रो लाग्ने देख्दा नेपाल मा जन्म लियेर कर्म मात्र अन्य मुलुक लाई बनाउनु फेरि फर्केर अफ्नै देशमा आउनु पर्देसी हरु जम्मै लाई अनुरोध 🙏🙏🙏
Aaha Bhutan ma pani nepali kati ramro dhanybad hjr sir hjr Lai ❤❤
Lots of love from pokhara nepal 🇳🇵 ❤
I feel proud to see all these nepaal bhaasi,,,very nice moment,,,,
नेपाल मा जस्तै कुरा गरेको जस्तो भान भयो मलाइ त।
दिदी बैनि बाेल्नु भाकाे देखेर सारै खुसि लाग्याे मिस् ईऊ अल❤❤
भाग्या भाइ सारै राम्रो हाम्रो गाउँ घर जसतै लाग्यो 👌💖🙏
m
नेपाली भाषि भुटानी दिदिबहिनीहरु नमस्कार 🙏
कति राम्रो हो भुटान अर्को कुरा कति मीठो बोल्नु भएको भुटानमा रहनु हुने सबै नेपालीहरूमा सलाम छ
Suru ma chai jadai garda malai thah thiyo anty haru le nepali bolxa vaner tara jehos dherai khusi lagyo 😊😊❤❤❤