यो मेहेनतको लागि धन्यवाद छ । ऐतिहांसिक स्थल सिन्धुलीगढीको यो भिडियो बनाउदा जानकारहरु संग समन्वय गरेर बनाएको भए तथ्यसहित को जानकारी पाईने थियो । यस स्थानमा ऐतिहासिक दरबार र धार्मिक मन्दिर पनि छन् तर भिडियोमा उल्लेख भएन । आगामी भिडियोहरुमा यी कुराहरु पनि सुधार गर्न अनुरोध छ।
म किशोर पुन यूके बाट हेर्दै छु । यो भिडियो पनि राम्रो लाग्यो । पुर्वी बिल्युज ले धेरै राम्रो काम गर्दै हुनुहुन्छ। मैले सबै भिडियो हेरेको छु । म पस्चीमको मान्छेले पुर्वका बिभीन्न ठाउँको जानकारी प्राप्त गर्न सके यसको लागि आभारी छु । मेरो मन लोभिएको छ र निकट भविष्यमै पुर्व तिरको भ्रमण गर्ने बिचार गरेको छु ।
यो ठाउमा पनि म २०५६ सालको चुनाबमा पुगेको थिए तर क्यामेरा थिएन मोबाइल थिएन तस्वीर लिन पाइएन तर आज भिडियो देख्न पाइयो खुसी लाग्यो हाम्रा पुर्खाले आर्जेको इतिहास सबैले खोजौ रोजौ बुझौ अध्यन गरौ भिडियो देखाएको मा धन्यवाद छ भाइहरुलाइ
भद्रकाली मन्दिरको बरेमा थप ऐतिहासिक जान्कारि लिनुभको भय अझ बढी जानकारिमुलक हुन्थ्यो सर। मेरो यौटा सुझाब - कुनै पनि ठाउको बारेमा भिडियो बनाउदै हुनुहुन्छ भने कुनै धार्मिक स्थल पुराना राजाहरुका ऐतिहासिक कुराहरुलाइ समेट्नुहोला सुन्दा आनन्द र प्रष्ट पनि हुन्छ भिडियो लामो हुने सन्दर्भमा दुई भाग बनायर राख्नुस। हजुरलले बनायका हरेक ठाउहरुको बारे बनाइयका सामाग्री अत्ति सहरानिय छन सल्युड छ सर हजुरलाइ।
सर्ब प्रथम हजुर लाई धेरै धन्यवाद ।। सिन्धुली मा जन्मियेर तेहि सिन्धुली गडी सम्म जान सकेको छैन तर हजुर को भिडियो बाट भये पनि सबै देखियो ।। धेरै राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु ।।हाल दुबै बाट।।
सचिन जी हजुरले कति दुख गरेर भिडियोहरु ल्याउनुहुन्छ र त्यसबाट हामीलाई मनोरञ्जनका साथसाथै त्यस ठाउँको बारेमा महत्त्वपूर्ण जानकारीहरु प्राप्त हुन्छ। त्यसको लागि हजुरलाई धन्यवाद! र अर्को धन्यवाद जापानलाई। जापानको सहयोगमा निर्माण भएको यो सिन्धुली बर्दीवास सडकखण्डले गर्दा पुर्वतिरको यात्रा गर्न निक्कै सहज भएको छ। यो सडकले त्रीसुली नौबिसे जामको उकुसमुकुसबाट जोगाएको छ।
आज फेरी पुर्बी बुलुज बाट खुर्कोट , सिन्धुली गडी हेर्ने र संक्षिप्त इतिहास बुज्ने मौका मिल्यो , जसको लागि धन्यबाद पुर्बी ब्लुज जसले धेरै मेहेनत गरेर हाम्रो ऐतिहासिक सम्पतिलाई बिस्वसामु चिनाउने प्रयत्न गरिरहेकोछ । केवल लिम्बु जापान बाट ।
अति नै राम्रो भिडियो छ। यस्तै गरि विभिन्न ठाउँ को भिडियो हरु फेरि पनि हेर्नू पाइयोस् ,साथमा नेपाल सरकार ले मनाउनै लागेको नेपाल भ्रमण बर्स २०२० लाई पनि निकै ठुलो मदत पुग्ने छ ,यस्ता भिडियो हरुले धन्यवाद सम्पुर्ण टिम प्रती 😍😎
धन्यबात सर यो भन्दा अगाडी हजुरको धेरेै भिडियो हेरे तर अाज अाफ्नै गाउँ ठाऊको भिडियो हेर्न पाए खुसि लाग्यो। अझै अरु अरु ठाउको पनि रमणीय दृश्य हेर्न पाऊ है त हाल मलेसिया बाट
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
सर तपाईं को भिडियो एकदमै मलाई मनपर्छ हाल मा मलेसिया मा छु। तपाईंको भिडियोहरु नियमितरुपमा अपलोड भइरहेको सबै भिडियोहरू हेर्ने गरेको छु। तपाईंको भिडियोहरु नेपालको अझै धेरै ठाउँहरुमा गएर बनाउनुहोला। यति राम्रो भिडियो हरु को लागी तपाइंलाई धेरै-धेरै धन्यवाद।
म सिक्किमबाट हुँ। तपाईंले तयार गर्नु भएको धेरै एपिसोड हेरेँ। सबै भिडियो उत्कृष्ट लाग्यो । नेपालको बारे इतिहासमा नलेखिएका चर्चामा नआएका धेरै प्रसङ्ग तपाईंको भिडियोबाट आएको जानकारी भयो । धेरै नयाँ कुरा जान्ने र बुझ्ने अवसर प्रदान गर्नु भएको रहेछ। योगमाया उपन्यास पढेर मनमा केही कुरा खटकिएको थियो । तपाईंको भिडियोमा रहेको योगमायाको प्रकरणबाट मेरो जिज्ञासा शान्त भयो । बाँकी अन्य भिडियो पनि समय लगाएर हेरिनेछ।
आजभन्दा झन्डै २ बर्ष अगाडी घुमेको सिन्धुली बजार आज फेरि त्यो बजार भिडियो बाट घुमाएर पुराना याद हरु लाई ताजा बनाइदिनु भयो धेरै धेरै धन्यवाद PURVI BLUES लाइ
साॅच्चै नै कती सुन्दर र रमनीय ठाॅउ रहेछ सिन्धुली जिल्ला । त्यही माथि धेरै इतिहाॅस बोकेको । “सिन्धुली गडि नी घुमेर हेर्दा सुन्तली माई कतीमा राम्रो दरबार, मार्यो नी मायाले मार्यो” भन्ने गीत आफै पनि गुनगुनाइन्थ्यो तर आज सचिन भाई संगै म पनि भिडियो मै सहि मत्जाले घुम्ने मौका पाएं । हार्दिक धन्यावाद यो भिडियो प्रती
सर नमस्कार म रोल्पा देखि हेर्दै छु हजुर को सबै भिडियो एक्दै राम्रो रोचक लागेयो र पूर्व का ईतिहासहरु बाट धेरै अध्यान पैयो अब पश्चिम तर्फ पनि लागौकी सर जस्तै दाङ रुकुम रोल्पा सल्यान गुल्मी बाग्लुङ तेता तिर पनि पुर्व कालिन ठाउँ हरु भयको आस्ङ्का छ धन्यवाद सर आगामी दिनमा पनि एस्तै ईतिहासिक भिडियो हेर्न पाउ
सचिन सर तपांइको सबै भिडियो हेर्ने गर्छु निकै उत्कृष्ट छ र भबिश्य मा पनि यस्तै उत्कृष्ट भिडियो हरु हेर्न पाइरहियोस चाहाना राख्दछु ।एउट कुरा सोध्न मन लाग्यो यो ड्रोन उडाउने कानुनि प्रकृया केछ एउटा भिडियो बनाउनु भय हमि थाहा नहुने हरु को लागि राम्रो जानकारि हुने थियो।
धेरै राम्रो काम सर म साउदी अरब बाट हेर्दै छ घर पाँचथर सबै जानकारी भइ रहेको नेपालको बारेमा सबै ठाउमा घुम्नु सकिन्दैन होला तपाईंको भिडियो हेरेर पनि घुमेको जस्तै लाग्यो नेपालको सबै लुकेर रहेको ठाउहरुको जानकार भैयो हजुर सबै भिडियो हेर्दै आको छु धन्यवाद सचिन सर
🙏💕तपाईंले हामिले नदेखेको ठाउको राम्रो भिडियो बाएर जानकारी दिनु भएको हामी नेपाली भयर पनि पुरै नेपाल देखन पाउदैनौ। तपाईंले आजको आधुनिक जमाना सिधै देखाइ दिनु भएको मा धन्यवाद🙏💕
सर्वप्रथमतः हजुरलाई धन्यवाद भन्न चाहन्छु हाल म मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु मेरो घर पनि सिन्धुली जिल्ला मै हो र हजुरको live भिडियो मलाई एकदमै राम्रो लाग्छ
मैले सुनिरहेको ठाऊॅको नाम ( नपुगेको ठाऊॅहरु ) भाईहरुले तपाईहरुको भिडीयो मार्फत देखाई दिनु भयो ... धेरै धेरै धन्यबाद ... तपाईहरुको #vlog हामी स-परिवार बसेर संगै हेर्छौऊ ... मेरो #बाबा #आमा को त झन #favorite हो भाईहरुको #vlog... यसरी नै नयाॅ नयाॅ #vlog बनाएर मनोरंजन दिनुहोला ... Blessing from my #parents All the way from UK
मलेसिया बाट हेर्दै छु। साच्चै स्वर्ग छ मेराे देश नेपाल हरियाली डाडाँपाखा, चँदी झैटल्केका हिमाल,सुन फल्ने तराई अाहा कतिराम्राे मेराे देश साच्चिकै अा अाफ्नाे बाध्यता ले परदेसिनु परे पनि यी र यस्तै भिडियो हेर्दा साच्चै नेपाल पुगेकाे अनुभव हुन्छ। हरेक भाग नछुटाई हेर्ने काे काे हुनुहुन्छ ️👇️ 👍️
Namaskar Hajur 12 years bhayo nepal na aako harek din hajur ko program herchau dherai nai khusi chau aafno desh lai eti ramro sanga cinau nu bhako ma Muri muri dhanyabad 🙏
नेपाल का प्राचिन ऐतिहासिक ठाऊॅं हरु आफु जान र घुम्न नपाय पनि सचिन न्यौपाने सर ले भिडियो मार्फत् प्रत्येक्ष देखाई दिनु भयको मा धेरै धेरै धन्यबाद छ सर र उॅंहाको साथि हरु लाई अनि नेपाल आयको बेलामा अबस्य भेट्ने कोसिस् गर्ने नै छु र सक् भर कुनै आपती नभयको खण्डमा यो काम लाई निरन्तर्ता दिनु होला भन्ने अनुरोध छ धन्यबाद।
तपाइको प्राय सबै भिडियोहरु हेरी रहन्छु धेरै राम्रो बनाउनु हुन्छ । कहिले बारा जिल्लाको गढीमाइ र सिम्रौनगढको भिडियो पनि बनाउनु होस । सिम्रौनगढ पनि ऐतिहासिक स्थलहो । यस्तै भिडियोहरु बनाउनु होला त्यसको लागि शुभकामना छ ।
धेरै खुसी लाग्याे । घरै बसी विभिन्न स्थानहरु सिन्धुली एेतिहासिक दरबार देखियाे। रामेछाप न.पा-६ च्यास्कु बाट हेर्दै छु। हजुर काे विभिन्न ठाउँ स्थल यात्रासँगै भिडियो राम्रो छ। मेराे तर्फबाट १ लाइक १ कमेन्ट र १ सेर पनि धन्यवाद !!!
म दीपक बडुवाल भारत को उत्तराखण्ड राज्यको अति सुन्दर शहर ऋषिकेशमा बस्ने गर्छु, तर अहिले व्यापारको सिलसिलामा सुर्खेत बाट यो भिडियो हेर्दै छू . राम्रो भिडियो बनाउनु भएको छ. भाई लाई बधाई छ, यसै गरी नेपालभरीका ऐतिहासिक राष्ट्रीय धरोहरहरुको बारेमा भिडियो बनाउनुहुन्छ भन्ने विश्वास छ. भाई लाई अनुरोध छ कि दैलेख जिल्लामा स्थित प्राचीन शिलालेखहरु र ज्वालाहरूको बारेमा पनि एउटा भिडियो बनाउनुहोस. यसो गर्दा हाम्रो देशको पहिचान अझ गाढ़ा हुँदै जानेछ र विदेशी पर्यटकहरु हाम्रो देश घुम्न आउनेछन. Thank you so much for this nice video.
मलेसिया बाट हेरि राछु एक दाम भाग एक देखि नै हेरिरछु हजुर हरुले बनाउनु भयको भिडियो र राम्रो छ नेपाल नै राम्रो अझै भिडियो झानै राम्रो सारै खुसी लागिरछ गयर घुमन नपाइयापनी भिडियो मा हेरेर चित्ता बुजाइयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ekdam ramro lagyo afu jan naskeni yhhi bat herni mauka milyo to samrchna lai nepll sarkar le dhyn diyr euta park jasto tarika le bany ek dam ramro dekhintyo nepal ma turist haru ko aagman ko lagi vyni ekdmm ramro bnnun jaruri dekhunx
सिन्धुलीगढी, प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ । सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौँं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
mo praya tapaiko video haru heri rahanchhu sarai mann mohak huncha tapaiko video haru, aasha chha bhavishyama ajhai dherai yestai ramaniya sthal haruko bhraman garaunu hunechha, dhanyabaad sir.
सारै राम्रो धन्यवाद सचिन सर हाम्रो संखुवासभाकाे पनि भिडियो लिएर आउनु भएको थियाे ।याे सिन्धुली गढि मलाई नि जाउ जाउ लाग्याे। मेराे घर माङ्तेवा संखुवासभा हाल :- दाेहा कतारबाट हेर्दैछु
यो UA-cam channel नियमित श्रोता मध्येको एक म पनि हो, तपाइँले अपलोड गर्नु भए जति को भिडियो समय मिलाएर प्रयास सबै नै हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ आफ्नो देशको महत्त्वपूर्ण स्थानहरू आफै गएर हेर्न नपाएपनि तपाईंको भिडियो मार्फत हेर्न पाउँदा एकदमै रमाइलो अनि गौरव पनि लाग्छ । एकदमै महत्त्वपूर्ण स्थानहरूको राम्रा राम्रा भिडियोहरु हेर्न पाइन्छ तपाईंको UA-cam channel मा धन्यवाद छ तपाईहरुको सम्पूर्ण युनिट लाई अनि आउँदा दिनहरुमा पनी यस्तै नयाँ नयाँ स्थानका सुन्दर भिडियो हेर्न सधै लालाइत रहनेछ ।
सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ तपाईहरुको युटुब च्यानल मार्फत हेर्न पाउँदा खुसी लाग्यो।भिडियो छायांकन,सम्पादन गर्ने सम्पुर्ण टिमलाई धन्यवाद।
तपाईहरुको मार्फत हेर्न पाउँदा सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ हेर्न पाउँदा खुसी लाग्यो।
.
0
.
कति रमाइलो, पुरातात्विक महत्वको ठाँउहरू हेर्न पाउँदा धेरै नै खुसी लाग्यो।
म स्याङ्जा, वालिङ देखि हेर्दै छु।
घरमै बसेर नेपाल का महत्त्वपूर्ण र एतिहासिक स्थान को अबलोकन गर्न पाउदा खुसी लाग्यो यहाँलाई धन्यवाद आगामी दिनमा प्युठान को पनि आओस्
यो मेहेनतको लागि धन्यवाद छ । ऐतिहांसिक स्थल सिन्धुलीगढीको यो भिडियो बनाउदा जानकारहरु संग समन्वय गरेर बनाएको भए तथ्यसहित को जानकारी पाईने थियो । यस स्थानमा ऐतिहासिक दरबार र धार्मिक मन्दिर पनि छन् तर भिडियोमा उल्लेख भएन । आगामी भिडियोहरुमा यी कुराहरु पनि सुधार गर्न अनुरोध छ।
घरमैं बसेर ऐतिहांसिक ठाउँ सिंधुलिगढिकाे भ्रमण गराइदिनुभएकाेमा तपाईंलाइ धेरै-धेरै धन्यबाद।
सिन्धुलिगढी घुमेर हेर्दा सुन्तलीमाइ कतिमा राम्रो दरबार ❣️
म किशोर पुन यूके बाट हेर्दै छु । यो भिडियो पनि राम्रो लाग्यो । पुर्वी बिल्युज ले धेरै राम्रो काम गर्दै हुनुहुन्छ। मैले सबै भिडियो हेरेको छु । म पस्चीमको मान्छेले पुर्वका बिभीन्न ठाउँको जानकारी प्राप्त गर्न सके यसको लागि आभारी छु । मेरो मन लोभिएको छ र निकट भविष्यमै पुर्व तिरको भ्रमण गर्ने बिचार गरेको छु ।
धन्यवाद अति नै सुन्दर सिन्दुली बजार आह्🤗🤗😊
धेरै राम्रो लाग्यो धन्येबाद छ
तपाइको टिम्लाइ
जय नेपाल
जे होस् आफ्नै घर मा बसेर नेपाल का रमणीय स्थान हरु हेर्न पाइएको छ धेरै धेरै धन्यबाद सर भिडियो को लागि।👏👏👏
अहा कति सुन्दर छ मेरो सिन्धुली मेरो नेपाल!! धेरै धेरै धन्यवाद छ video पत्रकार ज्यू लाई
यो ठाउमा पनि म २०५६ सालको चुनाबमा पुगेको थिए तर क्यामेरा थिएन मोबाइल थिएन तस्वीर लिन पाइएन तर आज भिडियो देख्न पाइयो खुसी लाग्यो हाम्रा पुर्खाले आर्जेको इतिहास सबैले खोजौ रोजौ बुझौ अध्यन गरौ भिडियो देखाएको मा धन्यवाद छ भाइहरुलाइ
धेरै राम्रो प्रयास हो यो नेपालको पर्यटन प्रबर्ददनका लगि ।
आ हा कति राम्रो सिन्धुली गढी ...धेरै धेरै धन्यवाद दादा हजुर लाई ....🙏🙏🙏 हाम्रो जिल्ला मा जानुभयछ .....😘🙏
भद्रकाली मन्दिरको बरेमा थप ऐतिहासिक जान्कारि लिनुभको भय अझ बढी जानकारिमुलक हुन्थ्यो सर।
मेरो यौटा सुझाब - कुनै पनि ठाउको बारेमा भिडियो बनाउदै हुनुहुन्छ भने कुनै धार्मिक स्थल पुराना राजाहरुका ऐतिहासिक कुराहरुलाइ समेट्नुहोला सुन्दा आनन्द र प्रष्ट पनि हुन्छ भिडियो लामो हुने सन्दर्भमा दुई भाग बनायर राख्नुस। हजुरलले बनायका हरेक ठाउहरुको बारे बनाइयका सामाग्री अत्ति सहरानिय छन सल्युड छ सर हजुरलाइ।
सिन्धुली धेरै मनपर्छ दाइ मलाइ पनि 😍😍😍धेरै राम्रो छ दाइ
Thanks bro
सर्ब प्रथम हजुर लाई धेरै धन्यवाद ।। सिन्धुली मा जन्मियेर तेहि सिन्धुली गडी सम्म जान सकेको छैन तर हजुर को भिडियो बाट भये पनि सबै देखियो ।। धेरै राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु ।।हाल दुबै बाट।।
सचिन जी हजुरले कति दुख गरेर भिडियोहरु ल्याउनुहुन्छ र त्यसबाट हामीलाई मनोरञ्जनका साथसाथै त्यस ठाउँको बारेमा महत्त्वपूर्ण जानकारीहरु प्राप्त हुन्छ। त्यसको लागि हजुरलाई धन्यवाद! र अर्को धन्यवाद जापानलाई। जापानको सहयोगमा निर्माण भएको यो सिन्धुली बर्दीवास सडकखण्डले गर्दा पुर्वतिरको यात्रा गर्न निक्कै सहज भएको छ। यो सडकले त्रीसुली नौबिसे जामको उकुसमुकुसबाट जोगाएको छ।
राम्रो दिर्स्से हेर्न पाउँदा खुसी लागेको छ तपाईं लाई धननेबद
आज फेरी पुर्बी बुलुज बाट खुर्कोट , सिन्धुली गडी हेर्ने र संक्षिप्त इतिहास बुज्ने मौका मिल्यो , जसको लागि धन्यबाद पुर्बी ब्लुज जसले धेरै मेहेनत गरेर हाम्रो ऐतिहासिक सम्पतिलाई बिस्वसामु चिनाउने प्रयत्न गरिरहेकोछ । केवल लिम्बु जापान बाट ।
कस्तो मान्छे हरु ले dislike गर्छ के यति राम्रो blog छ बसि बसि यस्तो ठाउहरु देख्न पाईरहेको छ। ..
सिन्धुली पनि धेरै राम्रो ठाउँ रहेछ धन्यबाद
हजुरलाई धेरै धेरै धन्वात मेरो सिन्धुली को बारे मा भिडियो बनाई देकोमा 👍👍👍
सहि छ...।सचिन सरलाई धेरै धेरै धन्यवाद छ।हामी पुग्न नसकेपनि हजुर को भिडियो मार्फत पुगे सरि भैयो।अनि रमाइलो पनि।
दाई एकदम रमाइलो लाग्छ हजुरले यस्तो जानकरी गराउँदा म ओखलढुंगा देखि हेर्दै छु दा ।।।
हजुरले बनाएको भिडियो एकदमै मन मोहक ,, सुन्दर हुन्छन् ।
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर !!!
अद्भुत आकर्षक
घुम्न जान मनलागेका हरुको लागि अति सहज जानकारी
अति नै राम्रो भिडियो छ। यस्तै गरि विभिन्न ठाउँ
को भिडियो हरु फेरि पनि हेर्नू पाइयोस् ,साथमा नेपाल सरकार ले मनाउनै लागेको नेपाल भ्रमण बर्स २०२० लाई पनि निकै ठुलो मदत पुग्ने छ ,यस्ता भिडियो हरुले धन्यवाद सम्पुर्ण टिम प्रती 😍😎
Aa
त्यो हाम्रो देश को झन्डा च्यात्तेको छ🥺आशा छ त्यो झन्डा परिवर्तन भयो होला🇳🇵🇳🇵❣️
म बुटवल खैरेनिबाट सिन्धुली गडी को रमणिय स्थल हेर्न पाउँदा खुसि लाग्यो
धन्यबाद
धन्यवाद दाइ हाम्रो प्यारो सिन्धुलीगाढीको भिडियो बनाई दिनु भएको म!
धन्यबात सर यो भन्दा अगाडी हजुरको धेरेै भिडियो हेरे तर अाज अाफ्नै गाउँ ठाऊको भिडियो हेर्न पाए खुसि लाग्यो। अझै अरु अरु ठाउको पनि रमणीय दृश्य हेर्न पाऊ है त
हाल मलेसिया बाट
वा हाम्रो सिन्धुली विस्तृत रूपमा हेर्न पाउँदा मनै खुसी भयो
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
ज्यादै खुसि लाग्यो सरल तरीकाले बुझाउन भयकोमा धन्यवाद ।
सर तपाईं को भिडियो एकदमै मलाई मनपर्छ हाल मा मलेसिया मा छु। तपाईंको भिडियोहरु नियमितरुपमा अपलोड भइरहेको सबै भिडियोहरू हेर्ने गरेको छु। तपाईंको भिडियोहरु नेपालको अझै धेरै ठाउँहरुमा गएर बनाउनुहोला। यति राम्रो भिडियो हरु को लागी तपाइंलाई धेरै-धेरै धन्यवाद।
Ramro lagiyo hamro sindhuli ko Aafuno vhiman thau herriyo thank you
राम्रोसँग जानकारी दिनुभएकोमा धन्यवाद 🙏हजुरको यस युटुब च्यानलबाट अन्य ठाउँकाे पनि जानकारी पाउने अाशा र अपेक्षा राखेको छु।
Hamro sindhuli hari yali dadakada levhari yko Sundar basti 🌹🌹.....🖐🖐🖐🖐
म सिक्किमबाट हुँ। तपाईंले तयार गर्नु भएको धेरै एपिसोड हेरेँ। सबै भिडियो उत्कृष्ट लाग्यो । नेपालको बारे इतिहासमा नलेखिएका चर्चामा नआएका धेरै प्रसङ्ग तपाईंको भिडियोबाट आएको जानकारी भयो । धेरै नयाँ कुरा जान्ने र बुझ्ने अवसर प्रदान गर्नु भएको रहेछ।
योगमाया उपन्यास पढेर मनमा केही कुरा खटकिएको थियो । तपाईंको भिडियोमा रहेको योगमायाको प्रकरणबाट मेरो जिज्ञासा शान्त भयो ।
बाँकी अन्य भिडियो पनि समय लगाएर हेरिनेछ।
जानकारी को लागि धेरै धेरै धन्यवाद सर हेटौंडा हाल कतार
आजभन्दा झन्डै २ बर्ष अगाडी घुमेको सिन्धुली बजार आज फेरि त्यो बजार भिडियो बाट घुमाएर पुराना याद हरु लाई ताजा बनाइदिनु भयो धेरै धेरै धन्यवाद PURVI BLUES लाइ
I'm
तपाईको video हरु असाध्धै राम्रो लाग्छ। नेपालको अन्य ऐतिहासिक स्थलहरुको पनि video बनाउदै जानुहोला। हजुरको हर दिन हर यात्रा शुभ रहोस।
साॅच्चै नै कती सुन्दर र रमनीय ठाॅउ रहेछ सिन्धुली जिल्ला । त्यही माथि धेरै इतिहाॅस बोकेको । “सिन्धुली गडि नी घुमेर हेर्दा सुन्तली माई कतीमा राम्रो दरबार, मार्यो नी मायाले मार्यो” भन्ने गीत आफै पनि गुनगुनाइन्थ्यो तर आज सचिन भाई संगै म पनि भिडियो मै सहि मत्जाले घुम्ने मौका पाएं । हार्दिक धन्यावाद यो भिडियो प्रती
Purba tira ko tourism spot haruko promote gareko ma muri muri dhanyabad. Love travelling.
Wow मेरो जन्मभुमी 😘
सिन्धुलिगढि
म सिक्किमबाट हेर्दै छु घुम्न ठाउँ त रमाईलो रहेछ तर,,,,,,,,,,,,
सर नमस्कार म रोल्पा देखि हेर्दै छु हजुर को सबै भिडियो एक्दै राम्रो रोचक लागेयो र पूर्व का ईतिहासहरु बाट धेरै अध्यान पैयो अब पश्चिम तर्फ पनि लागौकी सर जस्तै दाङ रुकुम रोल्पा सल्यान गुल्मी बाग्लुङ तेता तिर पनि पुर्व कालिन ठाउँ हरु भयको आस्ङ्का छ धन्यवाद सर आगामी दिनमा पनि एस्तै ईतिहासिक भिडियो हेर्न पाउ
सचिन सर तपांइको सबै भिडियो हेर्ने गर्छु निकै उत्कृष्ट छ र भबिश्य मा पनि यस्तै उत्कृष्ट भिडियो हरु हेर्न पाइरहियोस चाहाना राख्दछु ।एउट कुरा सोध्न मन लाग्यो यो ड्रोन उडाउने कानुनि प्रकृया केछ एउटा भिडियो बनाउनु भय हमि थाहा नहुने हरु को लागि राम्रो जानकारि हुने थियो।
तपाईंले बनाएको यो भिडियो असाध्यै राम्रो छ
Mero pyaro desh nepal ani mero pyaro janma bhumi sindhuli 💞💞💞💞💜💜💜💜💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ani yo video banai dine tim lai manai dekhi 🙏🙏🙏🙏
धेरै राम्रो काम सर म साउदी अरब बाट हेर्दै छ घर पाँचथर सबै जानकारी भइ रहेको नेपालको बारेमा सबै ठाउमा घुम्नु सकिन्दैन होला तपाईंको भिडियो हेरेर पनि घुमेको जस्तै लाग्यो नेपालको सबै लुकेर रहेको ठाउहरुको जानकार भैयो हजुर सबै भिडियो हेर्दै आको छु धन्यवाद सचिन सर
हजुरको सबै भिडियोहरु हेर्छु तर शुदुरपश्चिमतिरको अहिले सम्म देखिन ,
Sudur paschim janxu sir aba chittai
धन्यवाद दाईहजुरले हाम्रो सिन्धुलीको भिडियोबनाउनु भाकोरैछ खुसिलाग्यो
तपाईंको भिडियो राम्रो लाग्दछ । हाल साउदी बाट हेर्दै छु , घर चाई झापा ।
तपाईं लाई धेरै धेरै धणेबात
हामी पुगन नसकने जगा तपाईको
बिडीवोदुवारा दरसन पाईउ दिल्ले शुभकामना
You know guys very awesome नेपालीको गोरखाली को जीत र अङगेज मानासीक ता हार भएको ठाउ 🇳🇵🇳🇵
मलेशिया बाट सरै राम्रो लाग्यो सिन्धुली गडि
एकदम राम्रो छ भिडियो खुसी लाग्यो
🙏💕तपाईंले हामिले नदेखेको ठाउको राम्रो भिडियो बाएर जानकारी दिनु भएको हामी नेपाली भयर पनि पुरै नेपाल देखन पाउदैनौ। तपाईंले आजको आधुनिक जमाना सिधै देखाइ दिनु भएको मा धन्यवाद🙏💕
धेरै राम्रो छ भिडियो हजुर को भिडियो नछुटाई हेर्ने गर्छु
सर्वप्रथमतः हजुरलाई धन्यवाद भन्न चाहन्छु
हाल म मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु मेरो घर पनि सिन्धुली जिल्ला मै हो र हजुरको live भिडियो मलाई एकदमै राम्रो लाग्छ
मैले सुनिरहेको ठाऊॅको नाम ( नपुगेको ठाऊॅहरु ) भाईहरुले तपाईहरुको भिडीयो मार्फत देखाई दिनु भयो ... धेरै धेरै धन्यबाद ... तपाईहरुको #vlog हामी स-परिवार बसेर संगै हेर्छौऊ ... मेरो #बाबा #आमा को त झन #favorite हो भाईहरुको #vlog... यसरी नै नयाॅ नयाॅ #vlog बनाएर मनोरंजन दिनुहोला ... Blessing from my #parents All the way from UK
सिन्धुली गडी गुमेर हेर्दा. कति मा राम्रो दरबार र. मार्यो नि माया ले मार्यो. धेरै राम्रो छ हजुर. मलेशिया बाट हेर्दै छु म पनि.
वाउ बर्दिबास
मलेसिया बाट हेर्दै छु।
साच्चै स्वर्ग छ मेराे देश नेपाल हरियाली डाडाँपाखा, चँदी झैटल्केका हिमाल,सुन फल्ने तराई अाहा कतिराम्राे मेराे देश साच्चिकै अा अाफ्नाे बाध्यता ले परदेसिनु परे पनि यी र यस्तै भिडियो हेर्दा साच्चै नेपाल पुगेकाे अनुभव हुन्छ।
हरेक भाग नछुटाई हेर्ने काे काे हुनुहुन्छ ️👇️
👍️
Namaskar Hajur
12 years bhayo nepal na aako harek din hajur ko program herchau dherai nai khusi chau aafno desh lai eti ramro sanga cinau nu bhako ma
Muri muri dhanyabad 🙏
नेपाल का प्राचिन ऐतिहासिक ठाऊॅं हरु आफु जान र घुम्न नपाय पनि सचिन न्यौपाने सर ले भिडियो मार्फत् प्रत्येक्ष देखाई दिनु भयको मा धेरै धेरै धन्यबाद छ सर र उॅंहाको साथि हरु लाई अनि नेपाल आयको बेलामा अबस्य भेट्ने कोसिस् गर्ने नै छु र सक् भर कुनै आपती नभयको खण्डमा यो काम लाई निरन्तर्ता दिनु होला भन्ने अनुरोध छ धन्यबाद।
तपाइको प्राय सबै भिडियोहरु हेरी रहन्छु धेरै राम्रो बनाउनु हुन्छ । कहिले बारा जिल्लाको गढीमाइ र सिम्रौनगढको भिडियो पनि बनाउनु होस । सिम्रौनगढ पनि ऐतिहासिक स्थलहो । यस्तै भिडियोहरु बनाउनु होला त्यसको लागि शुभकामना छ ।
धेरै खुसी लाग्याे । घरै बसी विभिन्न स्थानहरु सिन्धुली एेतिहासिक दरबार देखियाे। रामेछाप न.पा-६ च्यास्कु बाट हेर्दै छु। हजुर काे विभिन्न ठाउँ स्थल यात्रासँगै भिडियो राम्रो छ। मेराे तर्फबाट १ लाइक १ कमेन्ट र १ सेर पनि धन्यवाद !!!
धेरै खुसी लागो हाम्रो सिन्धुली को पनि बनाउनु भयेछ
Sankhuwasabh hjr ko vlog here eakdam bbl sir
Sachin Nyaupane ji JAY NEPAL hajurko sindhuli gadhhi ramro lagyo .
Ma Mumbaibat pir lagxa
Aaj ka Rajnitile desh naramro avastama xa .
म दीपक बडुवाल भारत को उत्तराखण्ड राज्यको अति सुन्दर शहर ऋषिकेशमा बस्ने गर्छु, तर अहिले व्यापारको सिलसिलामा सुर्खेत बाट यो भिडियो हेर्दै छू . राम्रो भिडियो बनाउनु भएको छ. भाई लाई बधाई छ, यसै गरी नेपालभरीका ऐतिहासिक राष्ट्रीय धरोहरहरुको बारेमा भिडियो बनाउनुहुन्छ भन्ने विश्वास छ. भाई लाई अनुरोध छ कि दैलेख जिल्लामा स्थित प्राचीन शिलालेखहरु र ज्वालाहरूको बारेमा पनि एउटा भिडियो बनाउनुहोस. यसो गर्दा हाम्रो देशको पहिचान अझ गाढ़ा हुँदै जानेछ र विदेशी पर्यटकहरु हाम्रो देश घुम्न आउनेछन. Thank you so much for this nice video.
मलेसिया बाट हेरि राछु एक दाम भाग एक देखि नै हेरिरछु हजुर हरुले बनाउनु भयको भिडियो र राम्रो छ नेपाल नै राम्रो अझै भिडियो झानै राम्रो सारै खुसी लागिरछ गयर घुमन नपाइयापनी भिडियो मा हेरेर चित्ता बुजाइयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो सर धन्यवाद हजुर लाई म कतार बाट हेर्दै छु
My home town and feel as if this place is new to me although I’ve visited this place several times...so uniquely explained...proud to be sindhulian
सिनधंलि भिडियोमा हेरेर रमायो लागेयो म झापा दमकबाट मरोउमेर 83 धेरैरेमरो
ekdam ramro lagyo afu jan naskeni yhhi bat herni mauka milyo to samrchna lai nepll sarkar le dhyn diyr euta park jasto tarika le bany ek dam ramro dekhintyo nepal ma turist haru ko aagman ko lagi vyni ekdmm ramro bnnun jaruri dekhunx
सिन्धुलीगढी, प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।
सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौँं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको छ ।
बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
dherai ramro.vedeo banaunu vyo.so tq tq sir lai.jay nepal🇳🇵🇳🇵
ल हजुर लाई धेरै धन्यवाद सिन्धुलीको बारे मा जानकारि दिनु भो
Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai Nepal
15 bars pachi sindhuli gumi
Ram ro lagyo aaj tapai ko UA-cam bat dhanaywad X tapai lai
love you brother from last 1 month I started to watch purvi blues really love it
Kuwait bat derai ramro lagxa video haru UA-cam bat hiran payeka xau tq tapai lai
mo praya tapaiko video haru heri rahanchhu sarai mann mohak huncha tapaiko video haru, aasha chha bhavishyama ajhai dherai yestai ramaniya sthal haruko bhraman garaunu hunechha, dhanyabaad sir.
साच्चै सुन्दर रहेछ सिन्धुली गाढी तर अझै ब्यबस्थापन गर्नुपर्ने देखियो
Sir मलाइ तपाइको यो भिडियो साहरै मन छोयो म कतार बाट हेरदै छु
So beautiful of nature our country
Watching from Malaysia
Thanks for making video to share in this world
सारै राम्रो धन्यवाद सचिन सर
हाम्रो संखुवासभाकाे पनि भिडियो लिएर आउनु भएको थियाे ।याे सिन्धुली गढि मलाई नि जाउ जाउ लाग्याे।
मेराे घर माङ्तेवा संखुवासभा
हाल :- दाेहा कतारबाट हेर्दैछु
सरै राम्रो लाग्छ तपाईको भिडियो म सधै हेर्ने गर्छु
राम्रो छ साथै जानकारिमुलक
तपाईंको भिडिओ मलाइ राम्रो लाग्यो
राम्रो लाग्यो दाजु मलेसिया धनकुटा 💖💖👈️👈️
सचिन दाजु अनि लक्ष्मी दाजुसङ देख्ने बानी एक्लै देख्दा अलि खल्लो लाग्यो 🙏
सिन्धुली माई कति नी राम्रो दरबार जोडौं अब नयाँ घर बार गीत को याद आयो 😅
Sarai ramro rahexa sinduleghadi
धेरै राम्रो रएछ हजुर सिन्धुली को ऐरिया म साउदि बाठ
Thank you so much for beautiful videos 🙏watching from UK🇬🇧
यो UA-cam channel नियमित श्रोता मध्येको एक म पनि हो, तपाइँले अपलोड गर्नु भए जति को भिडियो समय मिलाएर प्रयास सबै नै हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ आफ्नो देशको महत्त्वपूर्ण स्थानहरू आफै गएर हेर्न नपाएपनि तपाईंको भिडियो मार्फत हेर्न पाउँदा एकदमै रमाइलो अनि गौरव पनि लाग्छ । एकदमै महत्त्वपूर्ण स्थानहरूको राम्रा राम्रा भिडियोहरु हेर्न पाइन्छ तपाईंको UA-cam channel मा धन्यवाद छ तपाईहरुको सम्पूर्ण युनिट लाई अनि आउँदा दिनहरुमा पनी यस्तै नयाँ नयाँ स्थानका सुन्दर भिडियो हेर्न सधै लालाइत रहनेछ ।
wow sachai dami raixa sindule gadi tq Sachin jiu hjr lai ramailo dirasaya daknu painxa hjr ko vidio ma ra vidio parkhaima mata hjr ko tq Sachin jiu