भुटानको खेतबारी यस्तो अचम्म.. अन्तिममा हेर्न नछुटाउनुहोला Bhagya Neupane Bhutan 🇧🇹 Tour part -8

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 601

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +33

    हाम्रो नेपाल जस्तै सुन्दर अनि शान्त ठाँउ रहेछ।
    भाग्य दादालाई धेरै धेरै धन्यवाद भुटान देखाइ दिनु भयो,र सधैं सम्मान छ।

    • @atengabu7048
      @atengabu7048 Рік тому +3

      शितल सुन्दर नेपाल जस्तै तर धेरै शान्त। नेपाल अशान्ततिर धेरै अघि बढी सक्यो।

    • @NepaliNomad1234
      @NepaliNomad1234 Рік тому

      तेसो भए भुटान बिवाहा गरेर जाउ😂😂

    • @GMBro2023
      @GMBro2023 Рік тому

      Sis...just my feeling of Nepal i dont feel nepal is peacefull country..but its beautifull country...our country is peacefull n beautifull country..

  • @bikashrai3982
    @bikashrai3982 Рік тому +115

    कति सुन्दर देश भुटान हाम्रो नेपाल जस्तै।

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому +4

      Plz ma jastyo lai ne support garno na hau plz 😢😢😢😢😢😢❤

    • @chamjungbudhakirat6433
      @chamjungbudhakirat6433 Рік тому +6

      महेदय third class harmo Nepal sag नदाजै भुटानलाई सरकारबाट केही छैन किसानलाई सबै चाेर छन नेपालमा rip Nepal government

    • @MajanSingh
      @MajanSingh Рік тому

      13:16 😊

    • @lamasherpa3980
      @lamasherpa3980 Рік тому

      नेपाल त देश द्रोही हरु सक्केको भिखारी देश हो भुटान को जस्तो सिस्टम कहाँ छ र

    • @Hitler-12345
      @Hitler-12345 Рік тому

      ​@@ghimirevai23456ok 🙏🙏

  • @arunasharma9432
    @arunasharma9432 Рік тому +5

    भुटान बनाऊने हाम्रो मेहेनती नेपाली मुलका सुन्दर सन्तानहरूलाई नमन। भुटानको नेपालीहरूको संरक्षण र मान मर्यादा सॅधै रहिरहोस्। अरू लखेटीएका नेपालीहरु पनि फर्केर सुःख शान्तीका साथ आफ्नो घर बारीमाॅ बस्न पाऊन्। हार्दिक शुभकामना।
    ॐजयसंगतॐ

  • @sarabrikatta9487
    @sarabrikatta9487 Рік тому +44

    भुटान देख्न पाइयो धेरै खुशी लाग्यो भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏👌❤❤

  • @sanjibprithi242
    @sanjibprithi242 Рік тому +7

    Kati ramro ho bhutan ma qatar dekhi herdai xu kati ramro nepali boleko ❤❤love from nepal

  • @bhimgurung326
    @bhimgurung326 Рік тому +9

    भाग्य न्याैपाने भाईलाई नमस्कार अनि भुटानमा रहनुभएका सम्पूर्ण नेपाली भाषी आमा बुबा दाजुभाइ तथा दिदीबहिनी हरुमा पनी नमस्कार छ कति राम्रा नेपाली बोल्नु भयको खुशी लागेको छ।

  • @toyapokhrel9949
    @toyapokhrel9949 Рік тому +2

    नेपाल को फोहोरि राजनीति र भुटानमा सरकार ले कृषकलाई दिने सहुलियतका कुरा सुन्दा मन भित्र कतै नमिठो लाग्यो सोचेँ कति आनन्द को ठाउँ ..........रमाइलो लाग्यो। भाग्यजी लाई धन्यवाद ।

  • @dkchanneldineshpandey2383
    @dkchanneldineshpandey2383 Рік тому +2

    जस्तै भए पनि राजा भएको देश हो नि भुटान भाग्य जि राखेको भिडियो भुटान को सबै हेरेको छु र सारै राम्रो लाग्यो र भुटान एक पटक जानै पर्ने देश पो लाग्यो त❤❤

  • @goldeneye4003
    @goldeneye4003 Рік тому +9

    हाम्रो आफ्नै मात्रीभुमि नेपाल जस्तै i love भुटान भासा पनि नेपालि आम्माम्मामामामा सच्चा नेपालिपन खोज्नत भुटानमा जानु पर्ने रहेछ है।

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +27

    राम्रो मान्छेको राम्रो काम ...! उहाँ साह्रै परिश्रमी मान्छे हुनुहुंदी रहेछ । उहाँको फ्लोस फुलोस । धन्यबाद न्यौपाने सर ।

  • @indrathapa3955
    @indrathapa3955 Рік тому +13

    होतनी कती सुन्दर ठाऊ हाम्रो देश नेपाल जस्तै ❤💕💕👌👌👍

  • @SanchitaKhadka-fk4qm
    @SanchitaKhadka-fk4qm Рік тому +3

    आहा कति राम्रो देश हाम्रो नेपाल जस्तो तर त्यहाँ बस्ने मानिसहरू नेपाली भन्दा धेरै मेहनती हुनुहुदोरहेछ कस्तो राम्रो खेतीपाती गर्नुभएको भुटानी दाजुभाइ दिदिबहिनी लाई धेरै बधाई तथा धन्यवाद अझ खेतीपाती मा अर्गानिक मलको मात्र पर्योग गर्नु हुन्छ तेसको लागि नि धेरै धन्यवाद छ सबैलाई ।🙏🙏🙏🙏 भाग्य भाईलाइ धेरै धेरै धन्यवाद नेपाल बाट भुटान गयर यति राम्रो ठाँउ देखाउनु भएको मा 🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️

  • @limbumohanman4549
    @limbumohanman4549 Рік тому +8

    धेरै धेरै बधाई छ भाग्य ज्युलाई मेरो बाल्यकाल मा आफन्तहरुकोमा जाँदा आँउदा यसरीनै खेतबारीमा घुमिरहेको याद आषो भुटान मलाई पनि असाध्यै मन पर्छ।त्यहाँको वातावरण मलिलो छ,धेरै प्रचारप्रसार होस धन्यवाद From h.k.🙏🙏🙏

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 Рік тому +4

    आहा साह्रै राम्रो भुटान देश नाम मात्र फरक काम ठाउँ मान्छे खेती बारि सबै सेम रैछ ❤❤

  • @panditjagannath3486
    @panditjagannath3486 Рік тому +3

    भुटान देख्न पाइयो , भाग्य न्यौपानेज्यू ! धन्यवाद , जय होस् !!!

  • @jpsharma5051
    @jpsharma5051 Рік тому +10

    किसान ले खुशी र सन्तुष्टि व्यक्त गर्नु भो।खुशी लाग्यो

  • @saneeysubba9515
    @saneeysubba9515 Рік тому +7

    Bhagya sir,
    I would like to thank you sir for bringing our small country to worldwide exposure. Till date no one did so far and appreciate for your contribution in exposing reality inside bhutan. Thank you so much. U r doing very great job.

  • @chitrasinghtamang4866
    @chitrasinghtamang4866 Рік тому +1

    भाग्य सर 🙏🙏🙏।धेरै राम्रो भुटान देश , सरकार ले दिनु भएको सुबिधाहरु 100% ।नेपाल मा यस्तो कहिले जनताहरुले सुबिधा पाउछन्

  • @JasbahadurSomaimagar-iq8yr
    @JasbahadurSomaimagar-iq8yr Рік тому +1

    मलाई मन पर्ने ठाउँ यस्तै ठाउँ हो अति सुन्दर शान्त र आनन्दा लाग्ने ठाँउ सफा स्वच्छा वातावरण भएको देश भुटान

  • @user-pe3rh7cs4x
    @user-pe3rh7cs4x Рік тому +10

    भुटान सरकारलाई धेरै धेरै धन्यवाद । यसरी किसानले गरेको कामलाई साथ सपाेट रसहयाेग दिएकाेमा। हाम्रो देशकाे सरकार र देश चलाउने नेताहरुमा कहिलेहाे बुद्धि आउने धिक्कारछ नेपाल सरकारकाे नेताहरु भ्रष्टाचार गर्नु भन्दा अरु केहिचिजमा बुद्धि आएन नलाएक सरकार।😢😢😢😢

  • @keshabshrestha8234
    @keshabshrestha8234 Рік тому +8

    भुटान नेपाल भन्दा धेरै विकासित देश रहेछ।
    देश विकास हुन सरकार नै राम्रो हुनुपर्छ।
    नेपाली भाषी बुटानी दाजु भाई, दिदीबहिनी, आमा बुबा हरुमा नमन्। 🇳🇵🇧🇹🙏🙏

  • @alukgurung5789
    @alukgurung5789 Рік тому +2

    Beautiful country Bhutan ❤Hamro babu,ama janmanu vaye Ko desh Ko Maya cha hai❤.

  • @homkafle2225
    @homkafle2225 Рік тому +3

    भुटान निकै राम्रो रैछ नेपाली लाईता बस्नदिएन भन्थे काेहि बसेकै देखिन्छ कस्तालाइ बस्नदेन कस्ता लाई दियाे बुझ्न पाए हुन्थियाे

    • @gayatripokhrel8838
      @gayatripokhrel8838 11 місяців тому +1

      Nepali Bhutan mai janmeko lai basna diyako. Nepal India bata migrat vako lai basna na diyako.

  • @basantmahara6412
    @basantmahara6412 Рік тому +2

    कति सुन्दर अनि शान्त छ ,भिडियो हेर्दा पनि कति आनन्द आउँछ ।

  • @yuvahamal2192
    @yuvahamal2192 Рік тому +7

    भुटान मा भष्ट्रचार शुन्य छ, सरकारले राम्राे निती ल्यायाएकाे पाईयाे कृषक लाई प्राेत्साहन गर्दाे रहेछ ।

    • @D.B.Rokaya
      @D.B.Rokaya Місяць тому

      जहां भ्रष्टाचारी छैनन् त्यहांको जनता सुखी समृद्धी

  • @kamaljojo394
    @kamaljojo394 Рік тому +3

    Dherai hardworking peoples of bhutan huge salute from Nepal 🇳🇵

  • @shyammayamagar1162
    @shyammayamagar1162 2 місяці тому +1

    भुटान को सबै भुटानिज नेपालि लाइ हेर्नपाउदा खुशिलग्यो भन्नेबद भागे भाइ

  • @munbahadurshahi-rk4wm
    @munbahadurshahi-rk4wm Місяць тому

    पत्रकार दाई लाइ नि धेरै धन्यवाद मिस यु भुटान💕💕

  • @natiramgurung5475
    @natiramgurung5475 Рік тому +8

    सारै राम्राे ठाउँ भुटान।

  • @sarosekhatri7942
    @sarosekhatri7942 Рік тому +2

    Bhagye Neupane 🎉sanchai Bhagyemani hunuhunxa. Nepal jastai sundar Desh Bhutan ghumne abasar Milyo tapailai. 🎉🎉

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc Рік тому

    नेपाल सरकार भन्दानी भुटानी सरकार कति राम्रो भुटान पुगेर यो समाचार तयार गर्नु भकोमा धेरै धेरै धन्यवाद सर सरलाई सबै नेपाली बोल्ने कति राम्रो

  • @Sklama88
    @Sklama88 Рік тому +4

    अत्यन्तै सोर्ग ठाउँ लाग्यो मलाई भुटान आहा ❤❤

  • @shamsherbahadur8846
    @shamsherbahadur8846 Рік тому

    ATI Sundar वाहा अति उत्तम वीडियो क्लियर x भूटान को हर क्षेत्र हर न्यूज,by भाग्य जी थैंक यू टू

  • @toxicxgoat6895
    @toxicxgoat6895 Рік тому +2

    नेपाल जस्तैं राम्रो ठाउ देख्न पाइयो धेरै खुसी लाग्यो

  • @laxmanbk6171
    @laxmanbk6171 5 місяців тому +2

    कति सुन्दर देश भुतान सेम नेपाल जसतई समान छ हाम्रो भागे सरलाई❤❤❤

  • @birukali5381
    @birukali5381 Рік тому +19

    कत्ति सुन्दर , शान्त ठाउँ ...❤❤❤❤

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 Рік тому +15

    भुटान सरकार प्रति सलाम। नेपाल सरकारले भुटान सरकार संग सिक्न जरुरी देख्छु।

    • @nirangurung6452
      @nirangurung6452 6 місяців тому

      Thankyou bhakya Neupane for visiting our beautiful country Bhutan 🇧🇹

  • @indraressmi8318
    @indraressmi8318 Місяць тому

    ati ramro dhes Bhutan hamro dhes nepal jastai 🙏🙏🙏🙏🇳🇵🇳🇵❤❤❤

  • @kalambahadurshahi6301
    @kalambahadurshahi6301 Рік тому +3

    आहा कति राम्रो भुटान हाम्रो नेपाल जस्तै रहेछ ❤

  • @abiskaroli9356
    @abiskaroli9356 Рік тому

    असाध्यै रमाइलो रैछ भुटान 😮😮🎉🎉 नेपाल जस्तो भाग्य नेॐपाने हजुर लाई धेरै धेरै धन्यवाद छ

  • @ramudhungana12
    @ramudhungana12 Рік тому +1

    भुटानमा नेपाली भाषा साहित्यको बारेमा पनि जानकारी दिनु भयो भने हामी नेपाली सबै आभारी हुने थियौं।

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 Рік тому

    कति रमाइलो रैछ भुटान माेबाईलमा भयपनि देख्न पाईयाे भुटान धन्यवाद भाग्य निउपाने सर

  • @munbahadurshahi-rk4wm
    @munbahadurshahi-rk4wm Місяць тому

    सबै नेपाली भाषा बोल्नु हुदोरहेछ वहाँहरुलाई नि धेरै धन्यवाद मिस यु भुटानी दाजुभाइ ❤❤

  • @esskthatal
    @esskthatal Рік тому +8

    This is my dad and mom birth place. Wow beautiful, if we still there will be wonderful places. Now we are in USA 🇺🇸. Thank you for visiting in Bhutan hai dai.

    • @user-wi6qp3qq6m
      @user-wi6qp3qq6m Рік тому

      R u refuse?😂

    • @sanjurai1290
      @sanjurai1290 Рік тому +1

      ​@@user-wi6qp3qq6mj sukai hosna aafu khusi vaye vaigoni arulai kina yo tyo vanne aafu ramro vara basana kina arulai naramro vanne

  • @munabasnet5273
    @munabasnet5273 Рік тому +1

    कृषकलाई नेपालमा भन्दा भुटानमा धेरै सुविधा दिएको रहेछ! खुशी लाग्यो ।

  • @pramilasubba7534
    @pramilasubba7534 Рік тому +12

    अति सुन्दर देश भुटान तर हाम्रै सन्तान हरू शरणार्थी बनेर कतिपय देशमा शरण लिएर बाच्न बाध्य छन्

  • @sabithapa4165
    @sabithapa4165 Рік тому +1

    Aha sundar desh vutan dekhna paiyo thank u vagya sir

  • @tankatankabahadurrai9873
    @tankatankabahadurrai9873 Рік тому +2

    Dhherai sunder desha Bhutan ani Nepali bhasha pani majjale bolnu hudorahechha dhherai Khushi lagyo

  • @deepachhantyal529
    @deepachhantyal529 Рік тому +3

    भुटान कति राम्रो ठाउ हाम्रो नेपाल जस्तै❤❤😊

  • @padambist5432
    @padambist5432 Рік тому +1

    यो ठाउँ त नेपाल जस्तै लाग्यो भाग्य दाजु ❤❤❤

  • @Anonymous-yn8ps
    @Anonymous-yn8ps Рік тому +12

    Felt like our own relative’s home 🏡 😅 where we occasionally come and go to celebrate festivals.🎉 Much love from Nepal 🇳🇵 💕

  • @lokchhetri4883
    @lokchhetri4883 Рік тому +1

    भाग्य भाइ धेरै धेरै धन्यवाद हामी पुग्न नसके पनि भुटान पुगेर तपाईंले भुटान को बारेमा धेरै जानकारी गराउनु भयो आभारी छु

    • @sbtvlog579
      @sbtvlog579 Рік тому +1

      बाहुनहरुले चलाको भए त्यो देश पनि खत्तमको भइसक्थ्यो, किन कि उनिहरुलाई देशको माया हुँदैन, यसै घुमन्ते, उसै घुमकन्ते हो क्यारे! थेप्चे, चिम्सेहरुले चलाको देश हेर त कति सुन्दर, त्यस्तै कोरोया, चीच, जापान । हङकङ। हेर हेर कति शान्त र सुखि छन जनताहरु, थाह छ यो कुरा तिमिहरु मान्‍न तयार छेन तर वास्तविकता यहि हो!

  • @Raj-vz3jr
    @Raj-vz3jr 2 місяці тому

    कति राम्रो सुनदर भुटान नि👌👌👌👌💚🌹💙

  • @mgr435
    @mgr435 Рік тому +6

    कति राम्रो ठाउँ 👍️👍️🙏

  • @dhirvickrammalla8529
    @dhirvickrammalla8529 Рік тому +16

    भुटानि नेपाली आमा बुबा दिदी बहिनी दाजुभाइ सवैमा सम्झना नमस्कार ।🙏🙏🙏
    मेहनतको फल मीठो हुन्छ ।
    आत्मिक सुखको परमानन्द प्राप्ति हुन्छ ।
    🙏🚩🇳🇵🔔🐚🕯️🕯️🕯️🐚🔔🇳🇵🚩🙏

  • @tenzo_san
    @tenzo_san Рік тому +6

    In Bhutan, the government has put such a system that always intends to help mainly the people. If a farmer loses the crop produces because of animal, the government has put such a scheme that the government can compensate the farmers thereby helping the farmers. Bhutan government follows the philosophy of GNH(Gross National Happiness) which mainly focuses the happiness of the its people.
    Thank you Neupane for vlogging the ground reality of Bhutanese (lhotshmpa). Happy stay.

  • @psgurung
    @psgurung Рік тому +1

    Saampurna nepal ko daju bai didi baini sath harui lai Namastey from Bhutan❤❤❤

  • @milangurung6211
    @milangurung6211 Рік тому

    Vaneko jastai thau raixa ani dherai ramro Nepali bolnu hune raixa khusi lagyo

  • @KabitaRai279
    @KabitaRai279 Рік тому +1

    कति धनी रहेछ हौ यो दाइ तेत्रो जमिन❤❤

  • @prastuti4598
    @prastuti4598 Рік тому +1

    Dreri ramro bhutan rahecha.hamro desh nepal jasti rahecha ni.dheri khusi lagyo ni ❤❤❤❤❤❤

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 Рік тому

    love ❤️😘 you 😘😘 All भुटान लबियु भुटान म नेपाल बाहट जय 🇳🇵 गे्टर नेपाल जय 🇳🇵 नेपाल आमा 🙏🏼🙏🏼 जय 🇳🇵 गोरखा

  • @7Thulung
    @7Thulung Рік тому +2

    एकदमै राम्रो लाग्यो ।❤

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Рік тому +1

    वाउ कति राम्रो भुटान हजुर भर्मण गरेर हामी लाई नै घुमाउनु भयो धन्यबाद

  • @manojsaru3924
    @manojsaru3924 Рік тому

    धेरै राम्रो लाग्यो भुटान सबै nepali नै भाषा चल्ने सरकार ले पनि सहयोग गर्नु हुने रैछ राम्रो रहेछ

  • @Nigam723
    @Nigam723 Рік тому

    Kati hariyali ksto pure organic kati ramro thau ani kati honest mmxye haru.❤mlai ekchoti vutan jana man lgyo love from nepal 🇳🇵🙏🏻🇧🇹

  • @ramgurung8375
    @ramgurung8375 Рік тому +6

    Wow so beautiful country 👌👌same nepal❤❤

  • @BishnuThapa-lx3ou
    @BishnuThapa-lx3ou Рік тому +1

    राम्रो रि घुमोर आउनु होला भुटानि सम्पूर्ण नेपाली मा धेरै धेरै मायाँ र सम्झाना छ भनी दिनु होला 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @saruraut1688
    @saruraut1688 Рік тому

    Kati ramro does ani mehanati Manis , ati ramro

  • @CasPer-wb8vd
    @CasPer-wb8vd Рік тому +1

    Very lucky to be born as Bhutanese and dada love to watch ur video s.

  • @subhadrahumagain4083
    @subhadrahumagain4083 Рік тому +1

    कति राम्रो सर्कार

  • @manjuchhetri3714
    @manjuchhetri3714 Рік тому +1

    Wow hamro des nepal jastai sundar rahexa vutan ❤❤

  • @narthapa2742
    @narthapa2742 Рік тому

    Good 👍 job Sir Dherai Ramailo Thaau Bhutan

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 Рік тому

    सबै राम्रो लाग्याे। भूटानको बारेमा जानकारी पाईयो।एउटा कुरा बुझ्न मन लाग्यो, अहिले नेपाली भाषी, निपालो मूलका जनता प्रति सरकारले गर्ने ब्यवहार कस्ताे छ। बाहिरिएका शरणार्थी को बारेमा के धारणा रहेको छ त्याहाका जनताको त्यो पनि थाहा पाउन सकिन्छ कि

  • @rupadangol9703
    @rupadangol9703 Рік тому +1

    Kate sunder thau👍👍👍

  • @manparasadthpa459
    @manparasadthpa459 Рік тому +1

    अति सुन्दर ठाउँ रहिछ साराई मन परो

  • @amitgurung9701
    @amitgurung9701 Рік тому

    नेपाल कै झल्को आयो है सलाम छ भुटानी नेपाली भाशि मा

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +4

    I love you Bhutan from Nepal 🇳🇵

    • @ffcx3820
      @ffcx3820 Рік тому +1

      I.love.you.bhutan.from.to.nepal.

  • @nirmala3103
    @nirmala3103 7 місяців тому

    अज पनि नेपाली रहेछन् भुटानमा मत नपाली रहेछन् ज्यादै खुशी लाग्याे प्रथम कुरा त भाग्य भाईलाई धेरै धेरै धन्यवाद आर्शिवाद छ

  • @balramkc3723
    @balramkc3723 2 місяці тому

    dami xa hamro nepal jastai bhutan ❤️👍️

  • @Bhutan3219
    @Bhutan3219 Рік тому +3

    Bhagya ji. Please visit Bhangtar village of Samdrup Jongkhar Bhutan.. 68 km from Assam border. Lots of ur fans are waiting for u here ❤

  • @roshanitimalsina11
    @roshanitimalsina11 Рік тому +1

    भुटान मा नेपाली नै हुन कि भुटानी नै मान्छे हुन नेपाली बोल्ने भुटानमा अर्को भाषा नी हुन्छ की।।अरूको देश मा आफ्नो भाषा सुन्दा खुसी लाग्यो😊😊😊

  • @laxmannepal761
    @laxmannepal761 Рік тому +1

    Mali nepal xodera butan jana màn lagyo k kàsre jana milxa ghar ke kasàri milxà please vànu butan ka sathi haru ma hàl kuwàit 🇳🇵🇰🇼 bata I love bhutan ❤❤♥️

  • @tejkumarikafley9991
    @tejkumarikafley9991 Рік тому +1

    I love you Bhutan from USA

  • @chitrakhatiwada1303
    @chitrakhatiwada1303 Рік тому +1

    Miss you Bhutan 🇱🇷🇱🇷🇱🇷🇱🇷 jay has beautiful lovely views ♥️♥️♥️♥️

  • @bunukarki8880
    @bunukarki8880 Рік тому

    किसानहरुको लागि चै यँहाको सरकारले धेरै राम्रो काम गर्नुभाको रहेछ।र बिषादि मुक्त सागसब्वी मात्र फलाउनु हुदोरहेछ।यो चै धेरै नै राम्रो कुरा लाग्यो।भुटान को🤗

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 Рік тому

    Yekdamai ramro motivational video mero man pani ekxin tw vutan ma nai basyo sarai ramailo and tq sabaijana lai🙏❤🇳🇵

  • @bhimmagar3572
    @bhimmagar3572 Рік тому +1

    कति सुन्दर भुटान! नेपाल जस्तै

  • @renubaral1532
    @renubaral1532 Рік тому +1

    मलाईत भुटान अाउनमन लागाे सारै राम्राे ठाउँरैछ

  • @user-cv1yb4pd8z
    @user-cv1yb4pd8z Рік тому +2

    बहुत मेहनती किसान रामो लागो

  • @stebipinjr211
    @stebipinjr211 Рік тому +60

    राजा भएको देश काे बिकास त भई हाल्छ नि.. हाम्रो जस्तो नेता र जनता हो र 😂

    • @NepaliNomad1234
      @NepaliNomad1234 Рік тому +2

      भुटान को राजा नेपाल को जस्तो चोर राजा होइन है 😂😂

    • @stebipinjr211
      @stebipinjr211 Рік тому +2

      @@NepaliNomad1234 भुटानकाे राजा नेपालको जस्तो चोर होइन। भुटानका जनता नेपालका भेडा जनता जस्ता होइन। भुटान का सोंच नेपालका जस्ता सानो सोंच भएका हुदैन। धेरै फरक छ महोदय

    • @santatamang80
      @santatamang80 Рік тому +3

      Hamro desh ma ta raja neta janta sabai yekai deng ko mula ho vai

    • @stebipinjr211
      @stebipinjr211 Рік тому

      @@santatamang80 agree 💯

    • @surendrarana2282
      @surendrarana2282 Рік тому +2

      खै त नेपालमा नि पहिले राजा नै थिए बिकास त भएणा नि

  • @bhaskardc9979
    @bhaskardc9979 Рік тому +3

    एउटा किसानको २४/२५ बिघा जमिन हुने रहेछ त्यो पनि अर्गानिक उत्पादन धेरै राम्रो मिहिनेती।

  • @udayalimbu2299
    @udayalimbu2299 Рік тому

    कति मज्जाको ठाउँ बोलि चाली सबै नेपाल जस्तो साथै नेपालि भाषा पनि कति मजाले बोलिने रहेछ same like Nepal पहिला नेपाल र भुटान 1टै राष्ट्र थियो जस्तो लाग्छ

  • @krishnabdhami1188
    @krishnabdhami1188 Рік тому +2

    अति राम्रो

  • @babugorkhali1271
    @babugorkhali1271 Рік тому +1

    भुटानी भासा चाहिँ कस्तो हुन्छ ।उहाको बोकि सुनेर साच्चै गर्भ लाग्यो । पर देसमा बसेर पनि नेपाली भासा बोल्दा कता कता खुसीको आँसु झर्यो ।मलाइ त उनिहरु पनि नेपालमा बस्न आएर बस्नु भए पनि हुन्थ्यो जस्तो लाग्यो 🙏🙏🇳🇵🇳🇵

  • @arjunghimire8728
    @arjunghimire8728 Рік тому

    कति राम्रो नेपाली बोल्नुहुँदो रैछ भुटानमा नी ❤❤❤

  • @kailashshrestha6632
    @kailashshrestha6632 2 місяці тому

    भुटान पनि राम्रो देश सबै नेपाली मा नमस्कार

  • @radhalamsal-mm9pc
    @radhalamsal-mm9pc 12 днів тому

    Dherai ramro lagyo bhutan

  • @santakumarlama7812
    @santakumarlama7812 Рік тому +10

    Beautiful country

  • @tirthapariyar7406
    @tirthapariyar7406 Рік тому

    Aha kati Sundar thau Bhutan same Nepal raixa ni vasa ni nepali ekdam ramro lageyo 👌👌👌👌🙏🙏🙏

  • @Manishathapa490
    @Manishathapa490 2 місяці тому

    Wow ..kati ramailo ramro thau