प्रतिशोधको ‘मुड’मा प्रचण्ड ! जाग्यो समाजवादी मोर्चा, ओली घेर्न यस्तो प्लान ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • प्रतिशोधको ‘मुड’मा प्रचण्ड ! जाग्यो समाजवादी मोर्चा, ओली घेर्न यस्तो प्लान ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 144

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Місяць тому +22

    जुनसुकै मोर्चा बनाए पनि एमाले भएपनि कांग्रेस भएपनि अब आउने चौरासीमा नेपाली जनताले तिमीहरुलाई पत्याउनेवाला छैनन् तिमीहरूको औकात राम्रोसँग थाहा भइसक्यो नेपाली जनतालाई आफ्ना वरिपरिका नातेदारलाई तिमीहरुले ठाउँमा पुर्‍याइहाल्यो अब तिमीहरूको पछि लाग्नु भनेको बेकुप जनताहरुले मात्रै हो। एमाले भएर २५ वर्ष हिन्यो माओवादीलाई भोट हाल्न खाडीबाट आफ्नै टिकटमा आइयो। आज हाम्रो स्थिति जहाँको त्यही छ तिमीहरूको भने सबै काँचुली फेरियो। हामी जनता भनेको तिमीहरूको प्रयोगशाला होइन। नेपालका जनता अब पढेलेखे बुझेका छन् केही कुरा जानेका छन् अब तिमीहरूको भ्रमको खेती चल्नेवाला छैन। आजको युवाले परिणाम चाहन्छ। घर घरमा ग्यास पानी जहाज रेल केही चाहँदैन। चाहन्छ भने आफूलाई पूर्णरुपमा रोजगार सुशासन कानुनी राज्य कुनै व्यक्तिले प्रश्न उठ्यो भने नैतिक चरित्र चाहन्छ के यो सब दिन सक्छौ भ्रष्टाचारमा मुछिएका राज्य दोहन गर्ने पल्केका सबै यस्तै यस्तै त छौ सत्तामा पार्टीमा यहाँ एउटालाई मात्रै दोष दिन सबै यस्तै छौ। सबैभन्दा यहाँका बुद्धिजीवी गद्दार छन् त्यसपछि पत्रकार त्यसपछि जनता अब नेपालको हित हुने कुरामा मात्र जनताले सपोर्ट गर्नेछन् त्यो पनि कामपछि दिन सक्ने ल्याकत्यो नेतृत्वले राख्दैन हामी जनता बिल्कुल नयाँको खोजीमा छौँ।

    • @Footx111
      @Footx111 Місяць тому

      100% right kura 2060 salbata lagatar e nai anuhar herdai ayeko jantako aba ta akha nai thaki sakyo rojgariko khojima abata khutta sabai thakisakyo e nai chorharuko harkatle nepali yuba haru aja bideshko gulami vayera badhyakary vai jiunuko bikalpa rahena kaile 16 barsa pugi nepali nagarikta line ani kun khadi muluk jane yastai yastai parikalpanama faseka xn yubaharu e chor dalalharule badhya garayeka hun yasto bikaral abastha

    • @user-nv5hv3nn4g
      @user-nv5hv3nn4g Місяць тому

      एकदमै सहि शब्दहरू अब पनि नबुझे कहिल्यै बद्लिदैन यो देश र जन्ता सधैं नै दुख पाइ राख्छन्

  • @rabikhanal6200
    @rabikhanal6200 Місяць тому +15

    समानुपातिक हटाउन खोजे त समर्थन छ

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +7

    राजतन्त्र जिन्दबाद❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद

  • @bakhatrai8519
    @bakhatrai8519 Місяць тому +4

    बिप्लबको चाहना बमोजिम समाजबादी मोर्चा मजबूत हुने पक्का छ

  • @mukeshthulung7472
    @mukeshthulung7472 Місяць тому +1

    जनता विनाक‍ो नेता हुँ भन्नेहरूको चिया गफ मात्रै हो। समाजवादी मोर्चा भनेको😅😅

  • @dawalama3910
    @dawalama3910 Місяць тому +1

    प्रदेस पनि हटाउन पर्छ

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Місяць тому +1

    Good news❤❤❤❤❤

  • @buddhiPaudal
    @buddhiPaudal Місяць тому +5

    कुर्सी नपाए समाजबाट ।

  • @BudhimanaTamang-wl9kk
    @BudhimanaTamang-wl9kk 23 дні тому +1

    good

  • @rajanthapa8868
    @rajanthapa8868 Місяць тому +21

    के पि ओली कहि फरक पर्दैन प्रचण्ड पेखारा को भ्याकुते हो यी सबै पुरानो माओवादी को कलब हो

    • @bikramale9114
      @bikramale9114 Місяць тому

      के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो ।
      उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।

  • @Case-no.420
    @Case-no.420 Місяць тому +1

    ❤❤❤❤❤❤comrade prachanda

  • @sangamnc527
    @sangamnc527 28 днів тому

    प्रचण्ड ❤️🙏

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c Місяць тому +2

    कसरि लुटन पाइछ देसकाे हिजेा लुटेका अगाडि लुटेकाे यद फेरि पाइन भनेर फेरि एक हुन खाेजेकाे देखियेा

  • @nonameno4159
    @nonameno4159 Місяць тому +12

    यो आतंककारीलाई निकाल्न गरिएको गठबन्धन हो। सफल भैसक्यो । जनता यो आतंककारी निस्किदा खुसी छ्न। धेरै हावा समचार नबनाएको नै राम्रो पत्रुकारहरुले। यस्ता हैसियत नभएकाहरुले काङ्ग्रेस र एमालेको रौ पनि हल्लाउन सक्दैन।

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Місяць тому +2

      Fataha communist haru ko akhada samajbadi mor6a ka naike haru lai dyang dyang katta hande hun6 ,yi asthirata ka pramukh patra lai janta le chini sake

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Місяць тому +3

      T chai kp vrstchar pm huda khusi xs ta pni vrstchari raichs

    • @DurgaBhandari-v4i
      @DurgaBhandari-v4i Місяць тому

      jangali aba jangal pasxa

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Місяць тому

      @@DurgaBhandari-v4i ta vrstchari ko jhole raxas vrstchari taipni hunu prx

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 Місяць тому +9

    समाजवादी मोर्चा प्रचण्ड प्रधान मन्त्री हुँदा कहाँ, थियो?

    • @bikramale9114
      @bikramale9114 Місяць тому

      के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो ।
      उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।

  • @sherbahadur8453
    @sherbahadur8453 Місяць тому

    तिमिहरु जुन पार्टी जुन मोर्चा बनाएर जे गरेपनी आखिर तिमी चोरहरुको उद्देश्य भनेको तिमिहरुकै लागि बन्ने मोर्चा हो।जनताहरुको लागि हुँदै होइन।त्यसकारण अब ८४ सम्म जनताहरु जाग्नु जरुरी छ।चेतना भया।जय नेपाल ।मुर्दावाद ब्वाँसाहरु

  • @deepaktamang6102
    @deepaktamang6102 Місяць тому

    ओलीसंग एक्ला एक्लै भिड्न त दम हुनुपर्यो नि दाम्नाहरुको।😂😂😂

  • @nabasatyal288
    @nabasatyal288 Місяць тому

    प्रचण्डको रणनीति हाेईन , माओवादीको अस्तित्वको खाेजी हाे याे ।

  • @rikeshmahat5821
    @rikeshmahat5821 Місяць тому

    यति पाप गरेर पुगेन

  • @KrishnaBdrChand
    @KrishnaBdrChand Місяць тому

    मोर्चा जुनसुकै बनाए नि केहि हुनेवाला छैन

  • @buddhibarali2342
    @buddhibarali2342 Місяць тому

    जतिसकदो माओवादी हरु एकपटक एकता हुनुपर्छ महान १०बर्ष जनयुद्धको अदुरु सपनाहरू कुरा हरु बाकी छ तेसै ले जतिसक्दो छिटो एकता हुनुपर्छ पथ र अध्यक्ष को लागि होन कमरेड महान सहिद बेपत्ताको कमरेड हरु घाइते कमरेड हरु लाई बेबस्था गर्न को न्लागे नेपाल मा नेपाली जनता माओवादी बात अजै आसा छ गर्दै छ्न पहिलो ईदियान को हाली हुने होन अब आफ्नो नेपाल को नै पहल बिकास बाताबरण हुनुपर्छ माओवादी पार्टी ले बिगत मा गदाअर हरु ले गरिएको बिबिन सन्दी हरु १९५०सन्दी महाकाली सन्दी ईसन्दी खारिज गरौं अनि नेपाली जनता ले सदा सदा साथ हुने छ्न हामी माओवादी को बिबिन संघसंगठन भित्र धेरै धमिरा हरु छ्न 2 बिबाह गर्ने लिबिङ मा बस्ने पार्टी जै बेजत गराने आफ्नो कमरेड हरु लाई थग्ने धेरै छन खासगरी युरोप मा गलत गर्ने तेसैलाई पथ मन्च हरु जिम्मेवारी दिने काम भएको छ यस्तो लाई पार्टी को धियान जानु जरुरी छ कमरेड हरु 🇳🇵🇳🇵❤️❤️🙏🙏✊✊✊✊

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Місяць тому

    अव यस्को पाइला ओह्रालो लाग्यो !

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Місяць тому +3

    समानुपातिक र प्रदेश को अन्त हुनुपर्छ

    • @ThapaGee
      @ThapaGee Місяць тому

      Tero bau le layako ho kharej grerr dekha mg

  • @user-pj1be7dp3h
    @user-pj1be7dp3h Місяць тому +6

    यो मोर्चा हो कि मसान जति खेर मन लाग्यो त्यतिखेर एक भै दिने यि सबै फटाहा हुन जनताले साउन १गते नाङ्लो ठटाएर लुतो फ्याके झै फ्याक्नु पर्छ।

    • @shahjasmine8624
      @shahjasmine8624 Місяць тому

      Kun janta veda janta la vo ab yo veda janta ko Kura nagarm veda janta nai nasudrbe yo daka haru sab milera afno afno 7 puste dhukuti varni palai Palo janta ao sadhai thangna ma dutairakhni mattra ho aru khi hoina ab Sri Lanka banaye chai yo bhastchari haru sudrnxa ki nattra uhi ho sere kp prachndre Desh lut kaha janta veda gu khaa

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n Місяць тому +7

    प्रचण्ड निब्न लागेको बत्ती हुन केही हुदैन ।

    • @BP-jq1ru
      @BP-jq1ru Місяць тому

      सरकारमा बस्न नपाउदैमा बौलाइहाल्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому

    ❤❤

  • @user-hw5vk5lv1n
    @user-hw5vk5lv1n Місяць тому

    कतै तपाईंहरू जन्तालाई धाेका दिने चाल त हाेइन याे मानेहुने छईन कमरेड।😮😮😮😮😮

  • @user-tz8xj3wx4d
    @user-tz8xj3wx4d Місяць тому

    maau baad काम छइन सानो स्वार्थ को लागि बिभाजित हुन्छ

  • @Pokhareli7
    @Pokhareli7 Місяць тому

    आतंककारी प्रचण्ड सत्तामा हुन्जेल आफ्नो परिवार बाहेक अरु कोहि देख्दैन, जब सत्ताबाट बाहिर हुन्छ तब यो आतंककारीलाई दलित, मधेसी, मुस्लिम, जनजाति लडाकु महिला, घाइते लडाकु, सबैको आवश्यक पर्छ। सबैभन्दा उदेकलाग्दो कुरा यस्तो मान्छेको पछी लागेर हिड्नेहरु देख्दा थुक्क भन्न मन लाग्छ 😡

  • @dhurbalaxmirai9718
    @dhurbalaxmirai9718 Місяць тому

    Samaj badi morcha lai safaltako suvakamana

  • @HiraSaud-hb4tg
    @HiraSaud-hb4tg Місяць тому

    समाजबादी मोर्चा भनेको पतनको सङ्घार हो

  • @user-pb4is9gb6b
    @user-pb4is9gb6b Місяць тому

    कुर्चीको लड़ाई ले जनता ले सारै दुःख पाए

  • @ppkharel486
    @ppkharel486 Місяць тому

    समाजवादि भनेकाे प्रचण्डकाे काल हाे।

  • @Ur.cristiano.2345
    @Ur.cristiano.2345 Місяць тому +1

    अब प्रचण्डको दिन सकिए अब जंगल गए नि केही हुन्न😂

  • @khadakgharti3114
    @khadakgharti3114 27 днів тому

    माओबादी जे गर्छ सहि गर्छ अब फेरी जंगल पस्नु पर्छ अनि बन्दुग बोक्न तयार हामी युवा

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому

    समाजबादि मोर्चा केहि हैन ..........कुर्सीमा बसुन्जेल निस्क्रिए अनि सता वा पद खुस्किए पछी सक्रिय ... यो मोर्चाको काम भनेको प्र्ह्चन्द लाइ सधै सतामा टाँसी रहनु पर्ने अनि दुवै ठुला दललाई नचाउने ...यस्तो काइते चोर बुद्धि कसलाई थाह छैन ...प्रचण्डको रणनीति सबै आलु ...........केहि नापिने छैन ...

  • @BirbahadurBasnet-l4u
    @BirbahadurBasnet-l4u Місяць тому

    सम्भव छैन

  • @user-bm7ku1ev3p
    @user-bm7ku1ev3p Місяць тому

    अ ब जन्तालाई र नेपालाई माेर्चा चाएकाे छैना

  • @himshrestha1293
    @himshrestha1293 Місяць тому +2

    फेण्डुपेहरुक‍ ज्ञ्याङ

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Місяць тому +1

    यो समाजबादी माओवादी को काम छैन आफुलाई पुगेपछी मोर्चा र कार्यक्रता नचिन्ने प्रचण्डको पाटी माओबादी आपत पर्दा सबै चाईने बुध्धीलाई धिकार छ ।😂😂😂😂😂

  • @gunrajniraula1209
    @gunrajniraula1209 Місяць тому +6

    पद नपाउदाको रुवाबासी??? मात्र हो। अब प्रचण्ड र्माकुने ले जति जाल प्गिजाए पनि नेपाली जन्ताहरुले साथ दिने छैन।

    • @bikramale9114
      @bikramale9114 Місяць тому

      के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो ।
      उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।

  • @ChanderBahadur-q8r
    @ChanderBahadur-q8r Місяць тому

    जनयुद्धमा लामबद्ध भएका कार्यकर्ता छोड्दै हिँड्दै छोड्दै हिँड्दै गरिगरी अहिलेसम्म सबै सकियो प्रचण्डजी चुप लागेर बस्ने अब मृत्यु होला कहिले वि

  • @amarkhatri5850
    @amarkhatri5850 Місяць тому +2

    सिद्दिएका प्रचण्डले केको मोर्चा ? मर्ने बेलामा हरियो काक्रो ।😂

    • @engineeringvibes1
      @engineeringvibes1 Місяць тому

      राष्ट्रियसभाको पहिलो पाटि कुन हो अलि अध्यन गरेर बोलम साथि

  • @ChanderBahadur-q8r
    @ChanderBahadur-q8r Місяць тому

    प्रचण्ड आफ्नै भागमा नुनाल्ने वालो है धेरै कुरा त भएर आउँदै तस्बिर कलाग्न बस अब तेरो हुनेवाला केही पनि प्रचण्डजी चुप लागेर बस्नुहोस् तपाईँको काम छैन अब यति हो। यति सकियो माओवादीको

  • @user-yp1yw1sp1p
    @user-yp1yw1sp1p Місяць тому

    कस्तो रैछ सत्तामोह आफूले खान नपाएपछि जेगगरेनि हुनि कस्तो सोच जंङगलिको

  • @ganganeupane138
    @ganganeupane138 Місяць тому

    अब माेर्चा चलाएर बस्ने त हाे

  • @deshrajdahal4152
    @deshrajdahal4152 Місяць тому

    एमाले , काँग्रेस, माओबादी, मोर्चा सबै लुटेरा पार्टी हुन भन्ने कसलाई थाहा छैन र ? ८४ मा सबै लाई पत्तासाफ पारौ /

  • @suryabhujel505
    @suryabhujel505 Місяць тому +3

    सबै ठगहरूका झुण्ड हुन् मौका मिले एकअर्कालाई ठग्ने यिनीहरूको नीति नै

  • @user-hl2el3ql3h
    @user-hl2el3ql3h Місяць тому

    अब हुदा हुदा देशलाई खाडलतिर धकेल्ने देशमा शान्ती हुन नदिने भ्रष्टजति एक हुन लागेछन खुसी लाग्यो

  • @anamolsp6446
    @anamolsp6446 Місяць тому

    Good

  • @shitalkhanal6853
    @shitalkhanal6853 Місяць тому

    हो गुड न्युज

  • @IshworMagar-q3v
    @IshworMagar-q3v Місяць тому

    देशपरिवर्तन शक्ति भनेकै माओबादिहुन शम्बिधानमाथि यमाले काङ्गेशले घात गरियाे भने फेरि उथल पुथल बिद्राेहमा जान नपरियाेश ।

  • @pradhanshankar9682
    @pradhanshankar9682 Місяць тому

    प्रचण्डले आफ्नो स्वार्थको लागि अहिले बाम मोर्चा बनाउन सुरु गरेको हो। एमाले कांग्रेसले ला तले बुवा भनेर पाखा लगाएपछि मोर्चाको आवश्यकता खाने

  • @NitaBhujel-rf5me
    @NitaBhujel-rf5me Місяць тому

    🎉

  • @MeroRani
    @MeroRani Місяць тому

    अब भिउज को लागि जे पि टि नलेख त खाते अब सकिय खुद्रा पसले बुजिश

  • @Nursery657
    @Nursery657 Місяць тому

    Shainik sasan hunu parxa aba

  • @ramjigautamramjigautam1282
    @ramjigautamramjigautam1282 Місяць тому

    जाेसुकै काे सरकार बने पनि एतिधेरै साम्सद देशले थाम्न सक्दैन ।

  • @USAjaynepal
    @USAjaynepal Місяць тому

    यी ३ चक्रे प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप। पतन अवस्यम्भव छ। 😮

  • @RamDhami-yl7sw
    @RamDhami-yl7sw Місяць тому

    हिजाे चुनावमा पनि घेरेकै हाे ।लछारपाटाे लाएन ।आफै सकिए ।

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari Місяць тому

    ओलि घेर्न खोज्ने जोसुकै भएपनि आफैं सकिने छन भन्ने घाम जस्तै छर्लङ्ग छ हेक्का रहोस् कहिल्यै पनि कसैलाई सक्छु भनेर नलागौ???

  • @toyanathghimire5075
    @toyanathghimire5075 Місяць тому

    वाइघातको छटपटाहट र रोदन हो यो सबै !!

  • @Akashbh74
    @Akashbh74 Місяць тому

    अब खुरुक्क घरमा गएर सुत प्रचण्ड अब केही ख्यासदैनौ तिमी र ओली मा केही फरक छैन ।अब दुःख नगर रेस्ट गर

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8k Місяць тому

    😮

  • @Manoj-y7o
    @Manoj-y7o Місяць тому

    Fataha Hari him sab

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar Місяць тому

    👍👍👍👍💯🇳🇵

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Місяць тому

    अमेरिका मा ट्रम्प माथि गाेली चल्छ , मेरो देश नेपाल मा भ्रष्टाचारी लाई कानुनविद्हरुले र राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले प्रधानमन्त्रीमा नियुक्त गर्दै छन मेरो देश नेपाल काे हाल्त 😡😡

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu Місяць тому

    प्रतिसोधको राजनिति काम छैन आफै आफै लड्ने भिड्ने जनताले बिकाशको आभास कहिले गर्ने ??

  • @anichand7369
    @anichand7369 Місяць тому

    ❤♾️

  • @akinchanpoudel5346
    @akinchanpoudel5346 Місяць тому

    New nautanki😂😂😂😂😂

  • @KrishnaprasadGopali
    @KrishnaprasadGopali 8 днів тому

    😊

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому

    यदि संविधान सम्सोधन गर्ने हो भने प्रचन्डजिले सरकार बाहिरका दलहरुलाइ लिएर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने ब्याबस्था लिएर जानू उत्तम हुनेछ ।अहिलेको युग ले यो कुरा मागेको छ।

  • @dahaldurgakarki6949
    @dahaldurgakarki6949 Місяць тому

    Kehi kam xeen

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Місяць тому

    एमाले,कांग्रेस,माओबादी सबै खाओबादी माफिया हो ! राजनीतिक नामकरण गरेर लुटेर खाए कसैले केहि नभन्ने भएर एमाले कांग्रेस माओवादी नामकरण गरेको हो ! के २०३६ सालको बिधार्थी आन्दोलनले ज्यानको बलिदान दिएर २०४६ सालमा निरंकुश पंचायतलाई फालेर ल्याएको बहुदलिय ब्यबस्था र २०६३ सालको जन आन्दोलनले ज्यानको बलिदान दिएर निरंकुश राजतन्त्र फालेर ल्याएको गणतन्त्र यी चार जना बाहुनहरुलाई देशको ढुकुटी लुटेर खा भनेर आन्दोलन गरेको हो ? हैन भने यो लुटेरा नाटक किन ?

  • @pramesh792
    @pramesh792 Місяць тому

    केहि पनि उखाड्दैन यिनी हरु लाई अब जनाताअ ले पतयाउदैनन । पेटिकोट ले मुख छोपेर ईज्जत् ढाकेको मात्र हो

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому

    जनताले बुझ्न जरुरी छ , जब मावोबादी बहुमतकासाथ सरकारमा आयपछी देश र जनताको बिकास र भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा तिनै भ्रष्टाचारीको संगठन बनायर र नैतिकवानलाइ पार्टी प्रबेश गरायर भड्खालोमा हालेर अहिले समाजबादी मोर्चाको अर्थ छैन ।

  • @GulmiReshungha
    @GulmiReshungha Місяць тому

    😂😂

  • @BhimPokhrel-qp9gj
    @BhimPokhrel-qp9gj Місяць тому

    Galta pareyo bhayo hataunu parcha samanupati

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh Місяць тому

    यस्ता चोरहरूलाई कसले पट्याउछ ॥

  • @bhawanigautam1484
    @bhawanigautam1484 Місяць тому

    It’s not to rectify the samvidhan but to escape from going to the prison and pay the corrupted amount

  • @BirkhaNeupane-f5b
    @BirkhaNeupane-f5b Місяць тому

    kamred gangasheresth salam mabigatko sraman sakhuwasava

  • @patb8605
    @patb8605 Місяць тому

    Yo Jatho Haru ko Harkat herda pani Laaj lagney .. taitttt

  • @raikirtan5049
    @raikirtan5049 Місяць тому

    एमाले काग्रेस भित्र ब्रम्हण बाद भित्र को लुट र सत्ता कब्जा बाहेक राज्निती अरु केही छैन।ती दुई पार्टी लाई पछाउने हरु लाउ १/२ ओटा हड्डि दियेर पल्ने बानी कसै कसै लाई परेको छ त्यो अब त्यागेर अब देस बनाउन तिर लागम।हामी लाई पार्टी चाइ दैन देस बनाउन र राज्निती गर्न।

  • @krishnalama1607
    @krishnalama1607 Місяць тому +1

    Janata dwara direct elected presidential system ma jana sakxa congrss ra emale? Sakdaina

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Місяць тому

    ab kihi lagdain jhan baliyo hunxan oli

  • @hemantpandeya7536
    @hemantpandeya7536 Місяць тому

    सत्तामा हुँदा सत्ता लिप्तमा रहने अनि सत्ता भन्दा बाहिर आए पछि समाजवादी मोर्चा भन्दै उफ्रने प्रचण्ड प्रविधिलाई अरु पार्टीले कसरी हेर्लान् त्यो समयले देखाउँला ।

  • @user-dr9pr1mb6p
    @user-dr9pr1mb6p Місяць тому

    Napis ab sadhai satta chhiyo ta Lai kip silent nso what2 do they

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t Місяць тому

    नेपरिस

  • @BhimbahadurShrestha-p1h
    @BhimbahadurShrestha-p1h Місяць тому

    😂

  • @neerajjoshi8371
    @neerajjoshi8371 Місяць тому

    aba yo baadi, tyo baadi ko khaasai kaam xaina. Direct development programs maa laagunu nai raamro holaa ...

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Місяць тому

    Ma ta vhanxu sabai gole ra netaharuko Antye hunuparxa

  • @PurusottamBasnet
    @PurusottamBasnet Місяць тому

    Yo desh tat parne haru

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j 12 днів тому

    Milne Ra nilne le des bandaina Janta haru le gandaina

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 Місяць тому

    Raja lyau Desh bachau.

  • @BhimPokhrel-qp9gj
    @BhimPokhrel-qp9gj Місяць тому

    Nepali janta ko satha cha samanu pati jasato Gunda palne hataunu parcha

  • @narsahi8802
    @narsahi8802 Місяць тому

    Rasapaahaina bicharamau lai.paroapat

  • @ramchandrashahithakuri1318
    @ramchandrashahithakuri1318 Місяць тому

    Chorharu

  • @mahendrakarki8550
    @mahendrakarki8550 Місяць тому

    Kam xeen parchandako

  • @bimalakalakhety1023
    @bimalakalakhety1023 Місяць тому

    Maubade hoina ho aila sabai bhanda thulo rajabadee ho

  • @shankardhamel7974
    @shankardhamel7974 Місяць тому

    K ho samajbadi morcha varasta haruko gathabandhan ho Vanna

  • @Samjhana844
    @Samjhana844 Місяць тому

    Yo media nai maubadi ko hoki k ho