Nepali Serial Juthe (जुठे) Episode 165 || July 17 - 2024 By Raju Poudel, Marichman Shrestha
Вставка
- Опубліковано 11 жов 2024
- Nepali Serial Juthe (जुठे) Episode 165 || July 17 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in UA-cam at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode165 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
सावित्री भाउजु नो भएर थेरोइ खल्लो भको छ भनी जति यता हाजिर हुम त?????
खास मा त जिम्वाल नभएर खल्लो भको छ
हो नि
Honi😢 sabitri ta yo sirial bata bahiriyeko vanne sunxu ta🤔
साबित्रा भाउजू लाई सम्झिने को को हुनुहुन्छ गाईज यता हाजिर ❤
वहाँलाई निकाल्नु भको रे अब
कति एउटै मात्र नाटक हेर्नि होर दाउरा चोरेको घास चोरेको अनि जात भात को कुरा र जुठे र जुन किरि को माया पिरति अलि नया नौलो परिबर्न गर्नु नि दिक्कै लाग्दो।अब मचै हेर्दिन यो जुठे 2 बर्ष भै सक्यो एउटै छ। दर्सक को कमेन्ट के छ।हेर्नु पर्ने कुरा हो।🙏🙏🇦🇪🇦🇪
165 vag pugisakyo sandaii eutaii stroy saraii jhyau lagyo houu ….
सारै रुढीबादी एउटै मात्र भयो।।
@@kingarjun8777 kahile pani xoko daura ghas choreko junkiri rw juyhey veteko jimmalni le tha pako yo vanda naya stroy kae xaina ajavoli tw irritation huna laxa
सहि भन्नु भो ऐउटै कहानी घुमाई फिराई वाक्क लागयो आजभोली त
सावित्री भाउजू लाई देख्न पाइएन किन होला?
छोडनु भयो सो
@@amitadhikari517 होर अहो किन होला राम्रै भाथ्यो
Uhale xodnuvayo so ndekhiyeko
माईत गकी छिन्
Um k maita basin holani Maita basin holani sirman pani ghara xaina sasule dekhi sahanan
gharma pani sasu aamale dekhi Sahann
जुठे धनि भाको हेर्न चाहनु हुने जत्ति यता हाजिर हुम है ❤😊
me
Ma xu
Ma xu juthe xitei Dhani hunuparo
Moh ❤❤
Ma pani
जुठे कति माया प्रेम मात्र हो जुनकिरि सित ।जिम्बल नभएको बेला भगाइदिउ न जुनकिरिलाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Ramro xa
❤❤❤❤
❤❤❤❤❤
M pani
@@MinaGhotane ok
म जस्तै देश बाहिर बाट कति साथीहरूले हेर्दै-हुनु-हुन्छ ।।😢😢😢😢
Support me haru plz
❤❤
जुठे आउँदा खुशी हुने यता हाजिर गरम है🎉
जुठे सिरियल मन पराउने जति यता हाजिर हुम ❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ
🙏🙏
L
@@BishnuKhati-bb3my
My favourite serial ❤❤❤🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुठे सिरियल हेर्ने सबैलाई पशुपतिनाथले रक्षा गरुन्।❤❤
जय पशुपतिनाथ❤🥰🥰
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😮😮😮😮😂😂😂😂😂😢😢😢😢😢😢😢😅😅😅😅😊😊😊
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!🙏🙏❤️❤️
@BKSM.CREATOR gareko chhu hai..
जुठे सिरीयल मन पराउने जति यता like गर्नुहोला ❤️❤️🙏👍️
सावित्री भाउजू र गौरी दिदी देख्न पाईएन किन होला?
Sharai khallo layo vauju bin ko sryl
जुठो सिरियल कहिले पनि नछुटाएर हेर्ने दाजुभाइ तथा दिदीबहिनी हरु यता हाजिर ❤❤हुनु है। अनि एक अर्कालाई एकदमै धेरैभन्दा धेरै सपोर्ट गरौँ र अगाडि बढउ❤
जुठे लाई माया गर्ने जति यता हाजिर गरम है
म जस्तै जुठे सिरियल हेर्ने को को हुनुहुन्छ 🎉🎉🎉🎉
जुठे सिरियल लाई माया गर्ने कोको हुनुन्छ!❤
Maxu❤❤❤
M pani
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
BIMAL CHOUHAN PANI CHHA JUTHE SHIRIYAL LAI MAYA GARNE🎉🎉🎉
सावित्री भाउजु सिरियलमा आउनुपरो
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा कलाकारहरुलाई गुरु पुर्णिमाको लागि अग्रीम शुभकामना ! कलाकारहरु पनि एक प्रकारको गुरु मानिन्छ! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
भाग १ देखि १६५ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘
Love you all❤
Hloo
Hello ❤
me
❤❤❤
आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
भाग 1 देखि 165 सम्म नछुटाइ हेर्ने जति हाजिर गरुप त🙏🙏
नयाँ नयाँ युटुबर मिलेर जाम है🙏❤️
Ok done❤
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Keep supporting😢😢
Okay ❤
Ok mero pani garnu la
सबै जना मिलेर अघि बढ्म है साथीहरु 🙏🙏🙏
Huncha yeta pani back garnu na hai😊
Support garum
Back me please🙏
जुठेको र जुनकिरी को बिहे होस् भन्ने को को हुनुहुन्छ त. ..🎉❤🎉
Me
जुठे र जुनकीरी बिहे सिरियल को अन्तिम एपिसोड सके पनि हुदैन ❤
Mee
Kahile ni hunna hami darsak lae ullu banaeraxan sandaii eutaii stroy
मेरो सबैभन्दा मन पर्ने जुठे सेरिअल ❤
आफ्नो ब्यक्तिगत समस्याले गर्दा लाइभमा हेर्न पाइएन 12 घन्टा पछि हेर्दै छु ❤❤❤❤❤❤
न्याय you tube कोको हुनुहुन्छ सबै ले सपोत गर्दिनु लो😊
यो अझै पनि आउँदै छ ? अझै पनि गाउँको काजीले आफ्नो छोरी वेला वेला लुकिछिपी जुठे संग भेटेको पत्ता लगाउने र दुवैलाई छुटाउने खोज्ने क्रम सकिएको छैन होला ? अझै कथा सेलरोटी जस्तै घुमेको घुम्यै होला ? अनि हेर्ने हरु वेवकुफ भएर एउटै कथा हेरेको हेर्यै भ्युज वढाइ दिएर युट्युव मार्फत डलर कमाइ दिएको दियै । यो जुठे, वुहारी, मेरी वास्सै, हल्का रमाइलो सवै वाहियातमा दर्शकलाई उल्लु वनाइ रहने कथा नै नभएको सिरियलहरु हुन । १५० भाग कटि सक्यो न जुठेले काजीको छोरी पाउँछ, न कुनै क्यारेक्टर वुढो हुन्छ, न कथा अघि वढ्छ ?? म त कमेन्ट गर्न मात्रै आएको, फुर्सद हुने ले एउटै कथा २०० भाग सम्म हेर्दै वस्नु । 🙏🏻🙏🏻🙏🏻
@@bijaykrshrestha
A̸̸n̸̸i̸ ̸t̸a̸̸l̸a̸̸i̸ ̸testo ̸̸l̸a̸̸g̸̸x̸a̸ ̸v̸a̸̸n̸̸e̸ ̸k̸̸i̸̸n̸ ̸h̸̸e̸̸r̸̸x̸a̸̸s̸
̸S̸a̸̸l̸a̸ ̸u̸̸l̸̸l̸u̸
Kaha sakinu sandaii same stroy ho yestaii gardaii darsak lae jhara tarni yetti ho
सबै भन्दा मनपर्ने सिरियल कुन हो हजुर हरू लाई comments गरनु होला🙏🙏
Sita,buhari
Juthe,Sakas ,Bhaviko lekhant,Bhunti ani Kanchi.
Sita and juthe
सावित्री गौरी र मुरलिधर आऊनु परो नत्र खलो लागिछ सिरियल miss you tima 🎉🎉
जुठे मनपराउने जति मिलेर अगाडि बढउ है❤❤❤❤
साबित्री भाउजू नहुदा सर्है नमज्जा लाग्यो
भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन
मुरलीधर गोठेको काका हेर्न चाहने जति हाजिर हौ त!!
साना युटुबर साथीहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है❤🎉💝🙏
Malai subscribe gardinu lo
ok
Ok
Subscribe garau hai
@@jaleshbogati3643 Malai subscribe gardinu haii
कतार देखि हेर्ने जतिले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
जुठे भन्दा जुनकिरीको एक्टिङ्ग धेरै राम्रो छ। जुनकिरीले जुठेलाई गरेको प्यार लैला मजनु फिल्म भन्दा कम छैन। अब यी दुई जनाको प्रेम सफल हुनु पर्छ।
जुठे हेरेर पनि रिस उठ्छ यस्तो अत्याचार हुन्छ र🤔🤔🤔
बिचार जुठे को आमा छोरा को हालत कैल बद्लिन्छ होला 😢😢😢😢
सुन्दरलाई मन नपराउने कोको हुनुहुन्छ❤
नयाँ नयाँ UA-cam को को हुनुहुन्छ
Hunda hajur back malai pani saport garnu hos ,🙏🏻
Ek arka lai support garera agadi varum hai sathiharu❤
Me
@@sangithkvideo2298back 🎉🎉🎉
@@anzushrestha755support 🎉🎉🎉🎉
❤❤❤साना साना youtuber हरु यता हाजिर हुम यकअरका लाई सपाेट गरम❤❤❤
Back
Hunxa 🎉
ok❤ 2:40
Back
🙏🙏🙏🙏
जुठे र जुनकिरीको मायामा तगारो, गोथे र मनमायाको दाजु बहिनीको झगडा बहुत मन पर्छ । साच्चै जुठे जति हेरे पनि मन नै भरिन्न ।
जिम्बलकाे बुहारी साबित्रि दिदीलाइ धेरै दिन भयाे नदेखेको मेरो बिचारमा आफ्नाे त्याग सिरियल बनाउन बिजी भएकी छिन हाेला🙏🙏❤️🎊🎉😍
Jutheis my favourite serial yo juthe vhag chaii hapta ma 2 choti aaunu paryo plz juthe team❤❤❤❤❤❤❤❤
गोथे को आमा छोराले सिर्धरले गरेको नराम्रो ब्यवहार सहनु हुदैन भन्ने को को हुनुहुन्छ यता हाजिर
नयाँ नयाँ युटुबहरुले एकअर्कालाई सपोर्ट गरौ हैत साथीहरू 🎉🎉🎉❤❤
Support to support sathi haru
मैले त कहिले पनि छुटाकाे छैन नि तर जिम्बल बा को बुहारी कता जानू भयो नि❤❤❤❤
जुठो सिरियल कति राम्रो है
आज एउटा ईन्टरभिउ हेरेर थाहा भयो
जुठे सिरियलको सम्पुर्ण टिमले बेलैमा सोच्नुपर्दछ। यो सिरियलमा जल्ले जत्तिकै पात्रमा भुमिका खेलेपनि जुठे सिरियलमा जुनकीरी र जिम्मालको बुहारीको जत्तिको अभिनयकसैको छैन। अब साबीत्रि आउँदैनभने जुठे बन्द गर्दा हुन्छ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
गाउँ ले जिवन मा आधारित जूठे कथा सारै राम्रो छ ❤❤❤
फेरि 1 हप्ता पर्खिनु पर्ने भयो
जुठे सिरियल आउँदा खुसी हुने जति यता हाजिर गरौ है त।❤❤🙏
एक ले अर्का लाई support गरौ❤❤
ok
Ok
म पनि आईसके भाग 1 देखि नछुताई हेर्न को लागि र हेरिरहेको पनि छु है र जुथे को र जुन्किरी को छित्तै यक भएको हेर्न पाउ भन्ने जति यता हाजिर हुम है साथी हो
एकले अर्कोलाई सबै मिली support गरौ ❤❤❤
@tilaramghartimagarofficial9424 ok done
@@bishalentertainment146 ok xa ta
यो जुठे सिरियल पनि हेर्न लाइक नहुने भयो कलाकार जति सबै साइड लागि सके ।
नया नयाँ you tube को को हुनु हुन्छ यक अर्कालाइ सपोत गरौ ❤❤
Ma panixu sathi🎉
@@RanjitKing-tc3rt ok
साना साना UA-camr हरू matara एता हारि हुम त को को हुनु हुन्छन
Malai subscribe gardinu lo
ok
जुठे ले रिस को बेलाबोल्न सम्वाद परिवर्तन हुनु पर्यो।प्रत्येक भाग मा यो सम्वाद जोडिन्दै आएको छ।सभ्य शब्द को समावेस गरियोस।यो शब्द ले हाम्रो समाज मा कतिअसर पार्छ भन्ने कुरा निर्देशक को दिमाग मा घुसोसो।अरु कहानी अति नै सराहनिय छ।
सबैले एक अर्कालाई साथ सहियोग गरेर अघि बडे उचित हुनेछ भन्ने यता हाजिर हु मत।।
Back me
@@sanurai9876
Huncha back garay ko chu la
@@sanurai9876back garay ko chu la
Support garau hai
Support me
यो सिरियल नछुटाई हेर्ने सबै जना याता हाजिर हौत ❤😊
जुठे धेरै राम्रो लाग्थ्यो। खै किन हो पहिला पहिला को जस्तो टेस्टी हुन छाडेको छ। कथा निर्माण मा अली मेहनत नपुगेको हो कि के नपुको हो निर्माण पक्षको ध्यान जाओस है। अनी भाग धेरै छोटो पनी भैराछ।
जुठे सिरियन आसाधैई मन पर्छ कहिलेकाही त गरिब को पनि दिन आको देखाउन पर्छ अनि शोषक हरुलाई घोडा टेकाको पनि हेर्न मन छ हैई सम्पुर्ण कलाकार अभियान को खानी हुनुहुन्छ
Aba chaiii junkeri raw juthe ko bihe vako harna paryooo❤
Wow very nice serial beautiful episode so all the best from Dubai💝💞💝💞💝👌👌
यो सिरेल जति छोटो कुनै सिरेल छैन #अलि 45 मिनेट जत्ती बनाउन हो के मुटु नभाको मान्छेले पैसा हाल्छकी के सिरेल राम्रोइ चलिराछत जुन भाग हेरेनी छोटो मात्र
भाग १ देखि १६५ सम्म नछुटाइ हेर्नी कोको हुनुन्छ यता हाजिर हुनु त
Juthe dhani baneko herne haru yata hajir garum hai
जुठे सिरिएल नयाँ सिजन मा आउनु पर्छ भन्ने जती यता हाजीर हुमत ❤❤
सानासाना युट्युबरहरू कोको हुनुहुन्छ एकले अर्कालाई सपोर्ट गर्नुपर्छ है।😢❤🙏🙏🙏🙏🙏
Back
Malai subscribe gardinu lo
ok
back❤
Back me
Maya garum hai yak aarkalai
सावित्री भाउजु कहाँ जानुभयो ❤
साना साना youtuber हरु यता हाजिर हुम यकअरका लाई सपाेट गरम
ok
गाउ मा जसको गल्ती भए पनि जुठे को आमा छोरा लाइ डसेको राम्रो लागेन ❤❤
Junkeri ko vauju chai kina xutinu vako yo siriyeal bata
अब त जुठे धनि भएको देखन पाए हुन्थ्यो ❤❤❤
Thanks for 545 subscriber ❤🎉😊❤
Keep supporting 🎉❤🙏
Dherai maya xa sapai jana laii
Subscribe garau hai
जुठे हेरिसके पछि अर्को भाग कैले आउला भन्ने लाग्छ मलाई त हजुर laai नि
Malai man parne sirel juthe👌👌👍️🙏🙏❤️❤️❤️❤️🇳🇵
म हेरेको छु 1 देखि अहिले सम्मा नछुटाइकन जुठे सिरेल
सारै राम्रो छ
अब देखि हेरिदैन जुठेसुठे। कारण मन पर्न छोड्यो।
जुनकीरी र जुठे को माया प्रेम अझै बलियो होस भन्ने चाहना मेरो चै अनि यो सिरियल अलि लामो बनाउन परो
My favourite serial 😊😊😊😊😊❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏........
मलाइ सारै मन पर्ने सिरेल भनेकै जुठे सिरेल हो 1 देखि 165 भाग सम्म नछुटाइ हेरेको छु
Saraai Raamro xa yo serial 👍
उत्कृष्ट सिरियल जुठे❤
Malai ak dam man parne episode jhute ho dhanyawad chha sabi tim lai miss you all of you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुठे र जुनकिरिको बिहे भयको हेर्ने जती यता❤🎉
कहिले काहि जुठेर उस्को आमाला गाउनेले हेपेको देख्दा अनि उनिहरुको इमान्दारीता देख्दा आँसु आउँछ
Sabitra bina juthe serial herna majja aaudaina😢😢😢
good सिरियल जुठे ❤❤❤❤❤
😍😍😍
जुठे धनी भाकाे हेर्न मन छ।
सावित्री र गौरी आउनु पर्यो होई