सजिलै गजल कसरी लेख्ने? ।। नेपाली गजल लेख्ने तरिका॥ Ramesh Adhikari

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 47

  • @tankakandel6827
    @tankakandel6827 7 місяців тому +2

    नकै राम्रो छ भाइ सजिलो संग सिक्न पाईयो धेरै धेरै धन्यवाद

    • @rameshpabitra564
      @rameshpabitra564  7 місяців тому

      धेरै धेरै धन्यवाद दाजु❤️

  • @gyanutheeng9289
    @gyanutheeng9289 7 місяців тому +3

    Sir thank you so much 🎉
    म पनि गजल, मुक्तक लेख्छु थाह त थियो तर
    डिटेल मा राम्रोसँग नियम थाहथिएन र पनि लेखिरहेछु
    बुझे अनि झन सिक्न पाइयो धन्यबाद sir 😊
    कविता मुक्तक को पनि थप बुझ्न पाउँ 🥰

    • @rameshpabitra564
      @rameshpabitra564  7 місяців тому +1

      धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागी । म कविता मुक्तकको पनी वनाउने प्रयास गर्छु ।

    • @KrishnaPrasadAcharya-d6y
      @KrishnaPrasadAcharya-d6y 4 місяці тому

      लेख्दै गर्दा मुक्तक गजल भैदियो
      जिन्दगी एसरि फेर बदल भैदियो
      प्रयास गरेको तर अति सम्म थाहा थियन

  • @rajkiranchaudhary8769
    @rajkiranchaudhary8769 5 місяців тому +2

    मज्जा आयो।धेरै धेरै धन्यवाद यहाँलाई। म पनि सिक्ने क्रम मै छु

  • @Smileplz1988
    @Smileplz1988 6 місяців тому +2

    Super duper bro

  • @neupanekapil4034
    @neupanekapil4034 5 місяців тому +6

    दाइ मलाई गजल सिक्ने ठुलो रहर छ मत हरेस खायको मान्छे मलाई सिकाइदिनुस येस्को भाब

    • @kalpananiraula3303
      @kalpananiraula3303 2 місяці тому

      Hajur ma tiktok ma live garxu sanibar beluki , k.bilasi tiktok handle bata❤❤ gajalko karyakram sikne sikaune karyakram hunxa, invitation xa hai

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 2 місяці тому

    साँच्चिकै मीठो हजुर❤❤

  • @TankaKshetri
    @TankaKshetri 4 місяці тому +1

    ❤❤❤

  • @PrasadTamatta
    @PrasadTamatta Місяць тому

    Thanku so much sir👍️❤️👌

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 6 місяців тому +1

    हजुरकाे गजल सम्बन्धि काे भिडियो मलाई राम्रो लाग्याे अझ गजल लेखन सम्बन्धि अन्य नयाँ कुराहरुकाे बारेमा पनि फेरि चर्चा गरि दिनु भए राम्रो हुन्थयाे गजल, मुक्तक, सायरि एउटै हाेकि फरक हाे यसकाे बारेमा कमेन्ट बक्समा बताईदिनु हुन्थ्यो कि धन्यवाद ❤❤❤❤❤

    • @rameshpabitra564
      @rameshpabitra564  6 місяців тому

      मिठो कमेन्टको लागी हजुरलाई धेरै धन्यवाद। गजल मुक्तक र सायरी भनेको फरक कुरा हुन । म यस्को बारेमा भिडियो बनाउने छु 😊

  • @radhikaadhikari5474
    @radhikaadhikari5474 6 місяців тому +1

    Thankyou soo much sir

  • @hirabasnetnrn2521
    @hirabasnetnrn2521 2 місяці тому

    Sir namaste gala lekhna sikna Ra bachan garna sikna chahanxu

    • @rameshpabitra564
      @rameshpabitra564  Місяць тому

      Mero UA-cam maa Literature ko playlist xa tyo video haru hernu dherai sikna milxa hai❤️

  • @gopikhanal5241
    @gopikhanal5241 3 місяці тому

    Bahar maa Kasari lekhney ta ?

  • @elikarai2484
    @elikarai2484 7 місяців тому +1

    गजल गायन बारे भिडियो बनाउनुस न कस्तो प्रकारको गजल गाउन मिल्छ नियम हुन्छ कि हुदैन लय कस्तो हुनु पर्छ?

    • @rameshpabitra564
      @rameshpabitra564  7 місяців тому +1

      गजल गायन बारेमा मलाई धेरै जानकारी छैन । हजुरले Raj segdel को गित वाट सिक्न सक्नु हुन्छ होला । प्रयास गर्नु है। हजुरको दिन शुभ रहोस😊

  • @Nepalikhaber8
    @Nepalikhaber8 5 місяців тому +1

    ह्रस्व दीर्घ सबै लाइनमा एउटै हुनुपर्छ कि नाई?
    सबै लाइनमा अक्षर संख्या एउटै हुनुपर्ने हो कि नाइ?
    कृपया रिप्लाई गर्नु भए आभारी हुने थिएँ।

    • @rameshpabitra564
      @rameshpabitra564  5 місяців тому

      बहरमा लेख्दा तपाईले भनेको सबै विधिहरु पुरा गर्नु पर्छ ,मैले सामन्य रुपमा लेखिने गजलको मात्र भिडियो बनाएको छु।

    • @Nepalikhaber8
      @Nepalikhaber8 5 місяців тому +1

      @@rameshpabitra564
      थोर बहुत राम्रै लेखेको हुन्छु,
      कैले कसो कोर्ने गरेको हुन्छु/
      सल्लाह दिने गुरुको कमि हो,
      हिड्दै गर्दा गजल कोरेको हुन्छु🙈

    • @rameshpabitra564
      @rameshpabitra564  5 місяців тому

      हाहा कमेन्ट पनी गजलमा😂

    • @Nepalikhaber8
      @Nepalikhaber8 4 місяці тому

      Milyo ki Nai ?

  • @neupanekapil4034
    @neupanekapil4034 5 місяців тому +1

    तपाइलाइ मैले fb मा फेला पार्न सकिन दाइ कसरी fallow गरम

    • @rameshpabitra564
      @rameshpabitra564  5 місяців тому

      नेपालीमा रमेश अधिकारी खोज त भाई भेट्छौ ।

  • @lalitaghising7010
    @lalitaghising7010 Місяць тому

    वास्तबमा लाई उच्चारण गर्दा बास्तबमा भनेर गर्ने जस्ताे लाग्छ ।

    • @rameshpabitra564
      @rameshpabitra564  Місяць тому

      कमेन्टको लागी धन्यवाद❣️
      म यस बारेमा बुझ्छु😊

  • @GaneshRajSadasanker
    @GaneshRajSadasanker 3 місяці тому

    अल्लि जुम गरेर भिडियो देखाउनु भयो भने राम्रो संग मुझिन्थियो है महोदय

    • @rameshpabitra564
      @rameshpabitra564  3 місяці тому

      @@GaneshRajSadasanker धन्यवाद सर ,अव देखी ध्यान दिन्छु🤗

  • @kabitakesari2436
    @kabitakesari2436 7 місяців тому +1

    सिकाउनु त भयो तर ...

  • @Minnu30
    @Minnu30 3 місяці тому

    Daii Ali ramro tarika vannus naaa ekdam ki yak choti ma sikne Testo tarika ….!! Plzzz haiii daiiii….!!!😊

  • @ramprabeshmahato2088
    @ramprabeshmahato2088 6 місяців тому +1

    Gajal lekhne mahilalai ke vaninx

  • @kalpananiraula3303
    @kalpananiraula3303 2 місяці тому

    Gajal lekhda baharma lekhnai parne ho ??
    Bina baharko lekheko lai gajal vanna milxa ki mildaina,
    Kafiya radif milayera lekhdaima gajal bhanna painxa ki painna?? Malai janna man xa sir

    • @rameshpabitra564
      @rameshpabitra564  2 місяці тому

      @@kalpananiraula3303 नमस्कार हजुर😊
      यो भिडियो बहरमा गजल लेखन सगॅ सम्बन्धित छैन ॥ गजलका मुख्य नियमहरु मात्र आधारित रहेर बनाएको छु ।एकदम स्वतन्त्र ।लेखनको सुरुवाती चरण यसरी पनी गर्न सकिन्छ । 😊

  • @ThakurEkalam99
    @ThakurEkalam99 5 місяців тому

    लेख्ने कसरी त्यो पनि सिकाउनुस न??

    • @rameshpabitra564
      @rameshpabitra564  5 місяців тому

      Frn request गर्नु भएको रैछ ॥ inbox मा कुरा गरौला😊

  • @Aayusha_Karki
    @Aayusha_Karki 6 місяців тому

    भाइ गजल के हो ? भन त ? नियम के छ ? सुत्र के हो ? मोतीराम भट्टले नेपालमा गजल यसरी त भित्र्याएका थिएनन् दया लाग्यो । गजलबारे सिक्नु धेरै छ भाइ तिमीले ।

    • @rameshpabitra564
      @rameshpabitra564  6 місяців тому

      धन्यवाद
      म अध्यन गर्छु ।

    • @TaraAcharya-s7b
      @TaraAcharya-s7b 29 днів тому

      ​@@rameshpabitra564 सर तपाईंको गजल राम्रो छ