सानीमा पाउँदा यानको छोरा खुशी, पग्लिन मिना लामा Yan P. Neupane vs Mina Lama | Sarangi Sansar Ep. 645

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपान र सुमधुर स्वरकी धनी लोकप्रिय एवंम चर्चित गायिका मिना लामा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #YanPrasadNeupane
    #MinaLama
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 645
    =======================================
    Original Song:
    Afnai Maan Ghite · Yuwaraj Acharya · Bishnu Majhi
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Yan Prasad Neupane
    ♬ Mina Lama
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Tarakanta BK
    ♬ Kamal BC
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Kulendra BK - Keyboard
    ♬ Surya Gautam- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Dipika Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa- Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Bhim Bardewa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 461

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +14

    राष्ट्रिय लोक तथा दोहोरी गायक #यान_प्रसाद_न्यौपाने ज्युको ती स-साना छोराहरु खुबै राम्रोसँग ताली बजाउँदै मनोरञ्जन लिएको पाएँ ।
    तथापि यी बालक भविष्यमा युवा जवानको अवस्थामा भए पछि यो भिडियो हेरे पछि पक्कै स्मरणीय हुनेछन् ।
    कतिपय यो हाम्रो समाजमा भएको घटनाका पात्र भनेर सन्देश मुलक कथा वस्तुमा रहेको जस्तो पात्र बनेकी गायिका #मिना_लामा बहिनीको यस्तो भुमिका असाध्यै राम्रोसँग निर्वाह गर्नु भएकोले गायक यान न्यौपाने ज्युको छोरा सानो #कल्याण_न्यौपाने बाबुलाई सु-स्वास्थ्य दिर्घायुको मंगलमय शुभकामना सहित जन्म दिनको अनेकौं शुभकामना छ ।

  • @KumarAleMagar2
    @KumarAleMagar2 Рік тому +7

    यानु दाजु मिना दिज्जु बयान गर्नी शब्द भेटिन जति सुनो उटि मीठो दोहोरी आहा❤️❤️आबो सिमा थापा र सागर बिसि लाई ल्यायर बाग्लुङ बजार आउका मायालु भन्ने भाकामा गिदाउन लगाउन पर्योके लुन हौ कमल दाइ ताराकान्त दाइ लौन प्लिज्🙏💐कुमार आले मगर "रामेछाप "

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +13

    माहोल नै अलि फर्क थाउमा पर्यो तेहिबयर अन्तमा यान भाइ & मिना जि अलि खुलेर गाउने
    मौका भयन जेहोस रमाइलो नै
    लाग्यो बधाई छ ! दुबै जनालाई

  • @SribipGharti
    @SribipGharti Рік тому +5

    त्यो बिचको सानो बाबू कत्ती गित बुजेर खुशी मनाको भबिश्यको कलाकार हुने लक्षन पक्का छ तर क्यामरामेन के भाको बाबुहरुलाई नि देखाउनुनी झुलुक्क झुलुक्क मात्रै भयो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +7

    सर्बप्रथम त आज यो भाका सारै राम्रो भाका हो ।गित को भाब सगै हाउभाउ सहित दोहोरी गाउन मायुर यान दाइ र समधुर स्वार को धनी अग्रज गायिका मिना दिदिको दोहोरी सारै दमदार छ ।सुन्दा आनन्द आयो । शुभकामना होल टिम लाई ❤❤❤❤

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy Рік тому +4

    अाहाकतिमिठाेगित शबयिजनामानमसकारछ

  • @laxmikhadka1260
    @laxmikhadka1260 Рік тому +2

    हापि बढेको लागि सपुण दाजुभाई तथा दिदीबहिनीहरु लाई सपुण दाजुभाई हादिक सुभकामना होस् 🎉🎉🎉🎉🎉🎉🎉🎉 भने चाहान्छु

  • @kishankarki2763
    @kishankarki2763 Рік тому +8

    यान जी को जुन सुकै भाग पनि अति नै रमाईलो झन आज मिना बहिनी हुदा झनै आनन्द आयो ।

  • @Tamang506
    @Tamang506 Рік тому +9

    लत बस्योनी खाएको सुर्ती झै ।
    फुर्सतैमा बनाको मुर्ती झै । मिना❤

  • @bhimdangi4291
    @bhimdangi4291 Рік тому +2

    सबै लाई धन्याबाद मिथो गित सुना को मा यान को छोरा कान्छो झिल्के हुने छ??

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +5

    नमस्कार हजुरहरु सबजना कलाकार लगात समपुरण उपस्थित महानुभावहरु लाई वा वा कति रमाइलो दोहोरी गाउनुणभा भाइ ,&बहिनीले 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +2

    सार्है मन पर्यो यकछिन सबै बिर्सिय दोहोरी सुन्दा । यान जि को सधै कमेडी हुन्छन् दोहोरी ❤❤❤❤❤❤❤❤

  • @rohitluwagun710
    @rohitluwagun710 Рік тому +10

    दोहोरी एक दमै कडा लागेउ यान जि को शब्द प्रहार अनि मिना जि को झनै कडा मज्जा आयो मिना जि को हासो त झनै कडा मलाइ एक दमै मन पर्ने गयिका मिना जि धन्यवाद सम्पुर्ण सराङ्गी सन्सारको युनिट लाई ❤❤ लब यु अल

    • @minalama743
      @minalama743 Рік тому +2

      धेरै -धेरै धन्यवाद 🙏💐

    • @rohitluwagun710
      @rohitluwagun710 Рік тому +1

      मिना जि म हजुरको टिकटक लाइबम बोल्ने बिश्वास वाइब लमजुङगे है

    • @rohitluwagun710
      @rohitluwagun710 Рік тому +1

      लोक दोहोरीको फ्यन त्यसै माथी झन म त हजुरको अवाजको फ्यन मान्छे त भन्नै परेन सुन्दरी हुनुहुन्छ

    • @khyamaryal3116
      @khyamaryal3116 Рік тому

      रोचक दम्दार उत्कृष्ट प्रस्तुती यान जि मिना लामा जि अति रमाइलो लाग्यो दुबै लाई सुभकामना

  • @arjunbahadur8341
    @arjunbahadur8341 Рік тому +4

    सारै राम्रो मलेसिया बाँट हेर्दै थिए सारङगी सन्सार हेरेर यहाँ को एक्लो पन भुलाऊदै छु।

  • @tejbhuje1525
    @tejbhuje1525 Рік тому +5

    मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आजको दोहोरी साह्रै राम्रो लागेयो यस्तै यस्तै दोहोरी सुन्न र हेर्न मन पर्छ फेरि फेरि यस्तै दोहरी सुन्न पाईयोस धन्यवाद

  • @endraraibahing7913
    @endraraibahing7913 Рік тому +5

    उत्कृष्ट शब्द सङ्योजन माय्र नभै , निरन्तर प्रवाहमा प्रवाह कति पनि नटुटाई बगेको निरन्तर वेग। हास्य, ठट्टा, सृङ्गारिक, भावानात्मक, सामाजिक, पारिवारिक, परिवेश/ मर्यादा सबैको सन्तुलित मिस्रणमा यो प्रस्तुति, घत लाग्दो। सम्वेदनशिल गायक गायिका यान प्रसाद र मिना लामा

  • @alishabohara970
    @alishabohara970 Рік тому +116

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤ सूमधूर स्वर का चर्चित धनि कलाकार याने दाई र मिना दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤यान दाई को सम्पूर्ण परिवार लाई धेरै धेरै माया छ अनि सम्झना छ ❤❤❤

    • @rammayashrestha8968
      @rammayashrestha8968 Рік тому

      M
      p0

    • @alishabohara970
      @alishabohara970 Рік тому +7

      Thank you 👍

    • @MemeSaru
      @MemeSaru Рік тому

      Ĺpp

    • @minalama743
      @minalama743 Рік тому +2

      Thank you so much sis🙏🙏🙏

    • @devrana1602
      @devrana1602 Рік тому +3

      Pahilo ta sarangi sansar rodhi ghar lai ajhai gatisil bhayra saphalta ko sikhar chumos mero subha kamna ra aja ko yo dohari etti ramro uttkrista lageyo yam ji ani mina baini lai dhnyabat eti ramro prastuti diyko ma hunata afno pani jivan yapan ko lagi baidesik rojgar ko lagi india xu tra lok dohari ko ma pani premi ho yo karyakaram herda gharmai bhayko anubhuti hunxa pakha pakhero kholanala yad aauxa alikati manma sitalta ka mahsus garxu so love u sarangi sansar ❤❤❤❤

  • @sanjusharmaregmi4686
    @sanjusharmaregmi4686 11 місяців тому +1

    हुन त गीत हो भन्ने थाहा छ तर
    बीचरा विदेश भएकी बुढी गीत सुनेर कती दुखी भइन होला आफु विदेश भएर होला मन भक्कानीयो 😢

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr Рік тому +2

    यान सरको श्रीमतीले यो गित सुने रमाइलो सगै कहिकतै रिस पनि उठ्यो ह‍ोला 😂😂😂

  • @KbKhatri-v4b
    @KbKhatri-v4b Рік тому +32

    मलाइ त गित को साथ साथमा सानो बाबुलाइ हेर्दा अति रमाइलो लाग्यो ❤❤❤❤🎉🎉🎉🎉❤❤❤ टारैबाट भय नि हेरेर रमाइलो गर्ने पलेटफम गराइदिनुभयको हजुर हरुलाइ धन्यवाद छ

    • @minalama743
      @minalama743 Рік тому

      🙏🙏🙏

    • @khalbahadur8649
      @khalbahadur8649 Рік тому +2

      हो नि मैले नि सानो बाबू अच्चम परेको देखे

    • @rameshkumargurung7438
      @rameshkumargurung7438 Рік тому

      कान्छो खत्रा सन्सार ले चिन्ने गायक बनोस आशिर्वाद बाबू लाई

  • @laxmikhadka1260
    @laxmikhadka1260 Рік тому +1

    सपुण लाई मेरो तर्फ बाट पाथिभारा माता ले आसिबाद होस् भन्ने चाहन्छु तपाईँको हजुर हरु को आशिबाद ले सबैलाई सफल होस् भन्ने चाहन्छु सधै भरि को लागि सधैं भरि नै

  • @rameshpaudel4563
    @rameshpaudel4563 Рік тому +3

    याे गित जति सुनाे सुनम सुनम जस्तो लाग्ने ।

  • @tilakpun5074
    @tilakpun5074 Рік тому +7

    सामाजिक यथार्थको यो सन्देश मुलुक दोहोरी गित अत्यन्तै राम्रो लाग्यो।यस्तो रमाइलो दोहोरी कमै सुन्न पाईन्छ।हार्दिक बधाई छ।याम सर तथा अत्यन्तै मेरो मनपर्ने लोकदोहोरी गायिका मिना जि लाई!सारङ्गी संसार रोधी घरलाई बिशेष धन्यवाद

    • @minalama743
      @minalama743 Рік тому

      धन्यवाद 🙏🙏💐

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +6

    भाग २पनि चाहियो !यो जोडिको!!

  • @rameshpaudel4563
    @rameshpaudel4563 Рік тому +3

    यान प्रसाद मिना लामा काे गित एकदमै रमाई लाे छ ।

  • @balbahadur8057
    @balbahadur8057 Рік тому +4

    आहा यस्तो पो दोहोरी मिना बैनि यान भाइ साथमा बाबाको बिहे हेर्ने बाबुहरु ले झनै रोचक र सुन मा सुगन्ध भो सारङि सन्सार रोधिघर प्रति स धन्यवाद यति मिठो दोहोरी खुराक पस्किदिनु भाको मा जय गित जय लोक संगीत 🎤🎤👏👏👍️👍️👍️

  • @sudeeplama1330
    @sudeeplama1330 Рік тому +9

    सारै सुन्दर प्रस्तुति

  • @durusingh8749
    @durusingh8749 Рік тому +3

    तीन पुगेर भर्खर चार टेक्नी हो
    आज फेरी बाउको बे देख्नी भो

  • @balkrishna5907
    @balkrishna5907 11 місяців тому +1

    रमाईलो भो दोहोरी सुनेर

  • @laxmikhadka1260
    @laxmikhadka1260 Рік тому +1

    आगदा अकार सबै बुझिसकेको छु किन भने परिवार सग छु देवर सग छु मेरो यो सताको नाउँमा दादा हरू मात्र हो

  • @SinghaTravels-b4r
    @SinghaTravels-b4r 11 місяців тому +1

    यान प्रसाद भइको त रोल त नराम्रो मात्रै होला जस्तो लाग्छ ।

  • @ushashrestha8232
    @ushashrestha8232 Рік тому +1

    त्यो सानू बाबू कत्ती हंसिलो रमाइलो हो 😆❤️❤️❤️😊

  • @laxmikhadka1260
    @laxmikhadka1260 Рік тому +10

    मेरो प्यारो श्रमान को जति कुनै हालतमा माया पाउन सक्दिन पाथिभारा माता सग बाचा नै गर्नेछु जिदगि मा मेरो श्रीमान को जति अहिले पनि न माया पाउन सक्दिन कुनै हालतमा

  • @yadhapmonger6774
    @yadhapmonger6774 Рік тому +1

    अाजकेागितअतिरमाइलेाभयेा,धननेबात,कमलभाइ,अशटलियाबाट

  • @narayanlamsal3793
    @narayanlamsal3793 Рік тому +11

    म त प्रखेर बसेको धेरै भयो क्यारे कहिले हो खै ७ बज्ने पनि❤❤❤

  • @महेन्द्रथापामगर

    आहा मिना दि अनि यन दाजु कति राम्रो मिना दिदिको शब्द आहा❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 Рік тому +14

    3 सबै जना लाई जन्म दिनको शुभकामना 🎉🍰🎁🎂🎉🎈🎁🎂🎉🍰🍮🧁 सहित सबै जना लाई बिशेष बधाई छ ❤❤ सारै रमाइलो दोहोरी प्रस्तुती को लागि ❤❤

  • @harikrishna9590
    @harikrishna9590 Рік тому +2

    नमस्ते सबै टिमलाई, र बिशेष मिनाजी लाइ, तपाईंको त्यो स्पेशल टुक्का वाले दोहोरी फेरि नदेखाउने किन होला? धेरै उचाइमा पुग्ने संभावना थियो। डर लाग्छ के हो,आफैसंग ?

  • @pralhadthapa2739
    @pralhadthapa2739 7 місяців тому +2

    Yo.manaa.ko.mayaa.laa.aasu.chauhaayo.v.t manaa.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +18

    निकै रमाइलो दोहोरी हेरेर हाँस्दै छु 😍🤩🤭

  • @bahadurdhami8316
    @bahadurdhami8316 Рік тому +13

    यो गीत साह्रै romantic भयो ,कतै कतै यथार्थ पनि भयो ,जे होस् साह्रै मजा आयो यो १ घन्टा बितेको पत्तै भएन 🎉🎉🎉❤❤

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 8 місяців тому +2

    मिनाजि बच्चाको आमा हुन् परो

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Рік тому +2

    कान्छो छोरा पो टाठो रहेछ।सब्दहरु कसरी बुझेको😁😁😁

  • @myvivoy2039
    @myvivoy2039 Рік тому +2

    फुच्चे छोरा फुर्तिलो छ होइ

  • @KhemNaharki
    @KhemNaharki Рік тому +12

    रमाइलो दोहोरी

  • @krishnanepal7777
    @krishnanepal7777 11 місяців тому +1

    दुबै गाएकलाई सलाम छ

  • @amarrajbk8338
    @amarrajbk8338 Рік тому +8

    Yan daiko dohory kada auxa 😊

  • @giribharam9318
    @giribharam9318 Рік тому +5

    Rupi lai Pani chance Dina paryo dohari gauna lai.

  • @BinodPariyar-co8ej
    @BinodPariyar-co8ej 11 місяців тому +1

    Sano babuko haso .ithyp

  • @KamalThapa-c1v
    @KamalThapa-c1v Рік тому +3

    Little bit वीडियो कैसे लगी धीरे धीरे

  • @Bishnu-p3r
    @Bishnu-p3r 6 місяців тому +1

    Bichara sano fuche leni k bujera hola hai baba ko geet sunera murxa pari pari haseko😄😄😄😄❤️❤️❤️❤️

  • @sherbahadur9696
    @sherbahadur9696 Рік тому +6

    🎈👌🌹👌❣️sampurna ❣️👌🌹👌🎈Holtimlai❣️👌🌹👌🎈 safltako❣️👌🌹👌🎈 subhakaana ❣️xa❣️

  • @binukafle6098
    @binukafle6098 Рік тому +2

    धेरै राम्रोसँग गाउनु भो 🙏🙏🙏🙏

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 Рік тому +3

    🙏🙏🙏🙏👍️👍️👍️👍️👍️💖💖💖🌹🌹🌹💓 कति खुसि भयाे

  • @dhanbahadur9296
    @dhanbahadur9296 Рік тому +4

    Aaja aaja ko dohori nikai kada aayo tw Yan sir rw Mina sis Dubai kada bhyepaxi udhumai ramailo lageyo ❤❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @KrishnaRaj-q2b
    @KrishnaRaj-q2b 11 місяців тому +1

    यस्तै कुरा गर मन छुन्छ,पहिलो माया जस्तो त कहाँ हुन्छ।।क्या दामी शब्द साह्रै मन छोयो।

  • @kumar_skb
    @kumar_skb 11 місяців тому +3

    आहा, यो episode एकदम रमाइलो लाग्यो, कतै मन रुवाउने कतै हसाउने, अति मज्जा आयो, मिना दिदी र यान दाईको शब्द एकदम दामी छ, सबैलाई टिमलाई सुभकामना❤❤❤थोरै जोड्न मन लाग्यो सबभन्दा सानो बाबू ले गितको शब्द बुझेर कति मीठो हास्दिए झन रमाइलो ❤❤❤

  • @binodneupane1678
    @binodneupane1678 Рік тому +15

    असाध्यै रमाइलो ...❤❤❤❤❤

  • @bedkumartrai9928
    @bedkumartrai9928 Рік тому +4

    आहा कति राम्रो कती सभ्य भाषा कती सून्दरता जती बयान गरे पनी कम हून्छ उच्च सफलता को शूभकामना ❤❤❤❤ सबै यूनिट लाई

  • @khalbahadur8649
    @khalbahadur8649 Рік тому +2

    सानो बाबू खुब हासे को छ कि हो भनेछ

  • @mansingh4880
    @mansingh4880 Рік тому +5

    Ajako dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai ramaye dohori katikher sakiyo thahai bhayen best of luck to all

  • @dilgurung6842
    @dilgurung6842 Рік тому +1

    बिचार बाउन को धोती फुस्कियो😅😅😅😅😅😅😅😅

  • @shivbhandari3744
    @shivbhandari3744 Рік тому +3

    Bichako sanu fuche paka gayak banchhan

  • @priyagiri856
    @priyagiri856 10 місяців тому +1

    wowowo kati marmik git

  • @KaranKumar-f9h3e
    @KaranKumar-f9h3e 28 днів тому +1

    I love you yamg

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +3

    Minako pani chhora chhan uslai pani rakhera bhag - 2 sunna pau Kamal sir🙏

  • @halatkharabbhim644
    @halatkharabbhim644 10 місяців тому +2

    यान प्रसाद्को तुक्का नै मार्मिक हुन्छ र त सधै सुन्ने गर्छु। हरेक गितहरु अनि मिना लामा जि त झन पुरानो कलाकार दुबै जनाको हरेक शब्द शब्द नै महान छन। सारङ्गी सन्सार लाई धेरै 2 धन्यवाद यो रमाइलो हस्तिहरुलाइ एकै थाउमा अबसर दिनु भएको मा।

  • @NarendraSubedi-p4h
    @NarendraSubedi-p4h 11 місяців тому +5

    जन्मदिनको तिनै जनालाई हार्दिक मङ्गलमय सुभकामना उत्कृष्ट कलाकारका परिवार सदस्यहरु❤❤🎉🎉🎉

  • @pralhadthapa2739
    @pralhadthapa2739 Рік тому +2

    Yan.maanaa.ko.dohqri.kutu.maa.kutu.ko.2.bhairal.chaa.

  • @Sharmilaadhakari
    @Sharmilaadhakari 6 місяців тому +1

    Yan parsadh ko gitt ma corch gari gari harxu dhaarai vo navata ko balla ayaxa hau vau nai ramro lagxa git ko shabdha ni tastai🙏🙏

  • @MyphoneLama
    @MyphoneLama 9 місяців тому +1

    Ma chaahi yam sir ko wife ko comment x ki vanera herna aako 😅😅

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 7 місяців тому +1

    Sarhai marmik xa . Conggratulations ! Diubailai .

  • @premkc-4558
    @premkc-4558 11 місяців тому +1

    Niec sog

  • @hiramagar-u8u
    @hiramagar-u8u 10 місяців тому +1

    Sano Babu kati khusi vako hot😁😁😁😁😁

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 Рік тому +3

    Ramro dohori sunn paiyo subhkamana dubaijanalai tagat ra bal eutai ho yanji

  • @rosanktm4172
    @rosanktm4172 Рік тому +2

    Dipendra sitaula is when he was Nepal you very much respect you but he is different Kamal sir

  • @susmitakali8595
    @susmitakali8595 Рік тому +3

    Sano babu geet ko tukka bujherw kastari haseko k❤❤

  • @gaurabsharmaandrayjangurun7513

    Sano babu Katie haseko khusi love you baby

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Рік тому +10

    असाध्दै रमाईलो दोहोरी 🤣🤣👌👌

  • @dilbahadurmagar9035
    @dilbahadurmagar9035 Рік тому +3

    Mina dd manxe jati ramree tyo vanda poni ajhai dherai kala xa hjr lai kasari sambodhan garau 🙏🙏🙏 kunai words nai xaina any way sarangi dohori sakh team sabai lai padhai ani agami din haru maa poni yastai geet haru prastut gardai janu hola ❤️❤️❤️

  • @udayakc8441
    @udayakc8441 Рік тому +2

    ❤❤🎉सारङ्गी दोहोरी साझकाटिमलाई उच्च सम्मान व्यक्त गर्दै यान प्रसाद न्यौपाने र मिना लामाको एकदमै समाजमा संदेश दिने खालको प्रस्तुतिलाई उचित कदर गर्दै सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछु !🎉❤❤

  • @purnathapa3237
    @purnathapa3237 Рік тому +2

    Sachai Laxmi ho hjur mina bahini tyo umerma aafnu xori samjher Daya Baya katai lagnu vayen hjur ko jeeban kahaniko intervew herda saharai manxuyo mero

  • @PurnathapaMagar-k6j
    @PurnathapaMagar-k6j 10 місяців тому +1

    Sarai ramailo daju plp li ko neme rakhnu vyo

  • @tajinrana383
    @tajinrana383 Рік тому +13

    सानो बाबु ले ठुलो बाबाको मेडो समाउछ होला खत्रा रहिछन्

  • @प्रदेशिकान्छोबिन्दास्

    दोहोरी त तेत्तिकै राम्रो छ त्र मैले बुज्नै सकिन यो मिनाजी जति उमेर गयो झन् भर्खर्को देखिन्छ केहो पारा मिनाजी के खानुहुन्छ तेस्तो

  • @dipakpariyar2150
    @dipakpariyar2150 11 місяців тому +1

    धेरै धेरै राम्रो लाेकदाेहाेरि मिनाजि बदाईछ धेरै दुसि लायाे

  • @ramanrai2275
    @ramanrai2275 Рік тому +4

    ॲाजको दोहोरी मलाई सबै भन्दा रमाईलो लाग्यो मिना बहिनी र यॅान भाईको ॲरु भन्दा पनी कान्छो छोरोको हर्कत रमाईलो यति सानो उमेरमा पनि गितको टुक्का बुजेको
    दुवैजना लाई स्यॅाबास ा

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 місяці тому +1

    यान जिको गितमा दम छ।

  • @sitasubedi8666
    @sitasubedi8666 Рік тому +8

    सानाे छाेराले कति कुरा बुझे जस्तो कति हासाेकाे छाेटाे भयाे यान भाईकाे गीत साह्रै राम्रो लाग्छ अर्को भाग धेरै गाउनु है म बुटवलबाट

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Рік тому +10

    आमा नहुदाको पिडा सानो बाबू मुहार बाट पर्स्ट देखिन्छ। सानो बाबू रक्🌺😍😍🇨🇳🌺🌺🇳🇵🇳🇵🌹🌹

  • @pujapaudel1837
    @pujapaudel1837 Рік тому +8

    भाई हरूपनि रमाइलो पाराका हुनुहुदरहेछ रमाइलो परिबार❤

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Рік тому +2

    यान p नेउपाने र मीना बैनी लाई बधाई छ
    गीत को भाव बढ़िया जबाप सवाल यासस्ता हनु पर्चा अब हजूर दूईटाई ले एक दिन सेंटिमेट
    गीत विछोड़ को कृपा गर्नु अनुरोध छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +6

    मिना बैनी जस्तो कलार भनेको यस्तो हुनुपर्छ

  • @BaburamStha-u7u
    @BaburamStha-u7u 11 місяців тому +1

    छुट्टी आउनी महिना हो २ होइन ट्यो १ महिना माइत जाउ हुदैन

  • @prashantgurung7226
    @prashantgurung7226 Рік тому +2

    बिज को बाबू चाहिँ टुलो बुव को बाटो बाट वा यान प्रसाद को लाइन मा जाला जस्त लाके को छ यान प्रसाद जस्तै हासिलो डोट्टा खाल को जस्त छ

  • @RanjitaGurung-z6m
    @RanjitaGurung-z6m Рік тому +1

    दोहोरि को शब्द सङ्गै सानो बाबू को हासो ले झनै साह्रै राम्रो लाग्यो

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t Рік тому +6

    वावादामि छ सलाम छ सबै जनालाई अरुपनि लियर आउनु है

  • @KrishnaGhimire-x6e
    @KrishnaGhimire-x6e 11 місяців тому +1

    भाग २ पनि आउनु पर्यो है

  • @surajthing8875
    @surajthing8875 Рік тому +13

    सराई रमाइलो दोहोरी

    • @RameshSigdel-d2w
      @RameshSigdel-d2w Рік тому +1

      क्षेत्रमै ौतरेत 0:48 😮

  • @regmigunakhar9698
    @regmigunakhar9698 Рік тому +7

    mina ji hajur kati milar gaunu bho jay ho hajur ko