Це відео не доступне.
Перепрошуємо.

कता सुत्छ्यौ कुना कि छेउ तिर ? Dipika Bayambu Magar VS Yan Prasad Neupane | Sarangi Sansar Ep. 250

Поділитися
Вставка
  • Опубліковано 20 чер 2021
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय गायिका दिपिका बयम्बु मगर बिचको रमाईलो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Original Song :
    Song:- Pale Punya Mare Pap Lagla
    ➤ Lyrics/Music - Yan Prasad Neupane
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 250
    =======================================
    =======================================
    #Yan_Prasad_Neupane
    #Dipika_Bayambu_magar
    #Sarangi_Sansar​​​​​​​​​​​​​​​
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Yan Prasad Neupane
    VS
    🎤 Dipika Bayambu Magar
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Kamal Kumar BK
    🎤 Sidhrtha Ale
    Supporter Female Singer :
    🎤 Nirmala Lama
    🎤 Dilmaya Bishwakarma
    🎤 Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandharba
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Deepak Samip
    ♬ Madal : Siha Anurag
    ♬ Madal : Gem Thapa Magar
    ♬ OctoPad : Bhim Bardewa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist/Editing
    ♬ Tarakanta BK - 9847629512
    Audio Mixing
    ♬ Shukuram Rasaily
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .

КОМЕНТАРІ • 801

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 3 роки тому +36

    दिपिकाको दोहोरी नछुटाएर हेर्ने म मात्रै हो कि हजुरहरुपनी हुनुन्छ

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 роки тому +18

    आहा बिहे भको 10 बर्स जति भयो सुहागरातको याद आयो गाठे कसकसलाइ याद आयो लाइक ठोकौ है रमाइलो दोहोरि मजा आयो

  • @bishnugurung5386
    @bishnugurung5386 3 роки тому +13

    सर्ब प्रथम त सारङ्गी सन्सार रोधी घर परिवार लाई मेरो नमस्कार म नियमित हेर्ने गर्छु सारङगि संसार वाउ वाउ आज यो दोहोरी हेरेर बयान गर्ने कुनै सब्द नै भेतिन सफलता को शुभकामना and दिपिका बयम्बु मगर को ठूलो फ्रेन्ड 🙏🙏💘💘👌

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 3 роки тому +20

    न मेटिने दिलमा छाप लाग्ला यो गित धेरै सुनियो थोरै थोरै गुनगुनाईयो पनि तर कस्ले गाउनु भाको भन्नि कुराको तेति ज्ञान थिएन तर आज प्रत्यक्ष रुपमा यान प्रसाद दादा लाई देख्न पाउने अवसर मिलाईदिनु भयकोमा सर्व प्रथम कमल दादा लगायत सम्पुर्न टिमलाई धन्यवाद,अनि
    दिपिका बयम्वू सिस् का हरेक लाईभ दोहोरी हेर्ने गर्छु श्वर शब्द छनोट हरु एकदम शान्त भयर गमिलो पारामा गित गाउने शैलि राम्रो लाग्छ राम्रो मिठो लाग्यो आजको यो सारंगी संसार को कोसेलि

  • @buddhidangi9401
    @buddhidangi9401 3 роки тому +25

    यान प्रशाद ज्युको सालिनता टुक्का आहा दुबैजनाको एकोहोरो भयर हेर्दै सुन्दै सकियो❤️❤️❤️❤️🌺🌺❤️❤️🙏🙏🙏😍💋

  • @milanpangani3961
    @milanpangani3961 3 роки тому +28

    आहा आज भन्दा 9/10 बर्स पहिले धेरै पाल्पा को एफ तिर ब्स्ज्त्यो यो गित पाले पुण्य मारे पाप लस्ग्ला जे होस राम्रो छ अहिले नि हजुर को प्रस्तुती धेरै राम्रो छ यान प्रसाद दाई

  • @4kbhairamailoentertainment814
    @4kbhairamailoentertainment814 3 роки тому +35

    नमस्कार सबै सारंगी संसार परियार लाई काे काे हुन्छु दिपिका काे फ्यान हरू आर्ट आउँनु हाई 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yanprasad4942
    @yanprasad4942 3 роки тому +99

    सम्पुर्ण भगवान रुपि दर्शकमा नमस्कार म यान प्रसाद न्यौपाने।म अनि दोहोरीकि रानी दिपिका बयम्बु मगरले मेरो लय,शब्द मा रहेको गित सारङ्गी सन्सार रोधि घर युटुब मार्फत लाइभ दोहोरी गाएका छौ।कस्तो लाग्छ पर्तिकृया दिनु होला है🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

    • @gajendramagar6691
      @gajendramagar6691 3 роки тому +2

      Ramro chha hai sir dohori gaune saili sahi lagyo aba tika sanu sanga gaunu paryo

    • @shibarawat343
      @shibarawat343 3 роки тому +1

      Ati Sundar; I am your fan in this sector! Keep it up!!

    • @gitakafleadhikari8059
      @gitakafleadhikari8059 3 роки тому +1

      dherai ramro sabdha chyen waiting for more

    • @pramodgurung5458
      @pramodgurung5458 3 роки тому +1

      Excellent

    • @sundarlama6701
      @sundarlama6701 3 роки тому +4

      साँच्चै हजुरको प्रत्येक शब्द सब्द डुबेर सुने मज्जा लाग्यो यन प्रसाद जि । फेरि फेरि पनि सुन्ने अनि हजुरलाई हेर्ने मन छ सारङ्गी संसार मा । हजुरको हरेक पाईला पाइलामा सफलताले चुमिरहोस् । 🙏🙏🙏

  • @runjithunter4262
    @runjithunter4262 3 роки тому +14

    राम्रो छ तर यान प्रसाद न्यौपाने जि ले टीका सानू सङ्ग गाए सुपर हिट हुनेछ 100%

  • @purnagurungvlogs.1174
    @purnagurungvlogs.1174 3 роки тому +25

    अपरिचित गायक.... टुक्क दामी लाग्यो एक लाईक मैले पनि ठोक्दिएं।

  • @krishnaparajuli6726
    @krishnaparajuli6726 2 роки тому +3

    आहा कति मीठा शब्द। salute दुवै जनालाई मेरो मनमा लागेको कुरा यो भाई कहाँ हुनु हुन्थ्यो यो भन्दा पहिले?? आजको दोहोरीमा जति पछि गयो उति emotion बनाउँदै लानु भो।यो हो नी त असली दोहोरीको मज्जा।

  • @arjunbibas9417
    @arjunbibas9417 3 роки тому +10

    हरेक विषय वस्तुमा त्यतिकै न्याय दिएर गाउन सक्ने बैनी दीपिका बयम्बु मगर लाई धेरै धेरै धन्यवाद र यस्तै मीठा शब्द हरुले भरिएका दोहोरी हेर्न पाउँछु भन्ने अपेक्षा सहित यो गीत ले लाखौं दर्शक को मन जित्न सफल होस् भन्दै सम्पूर्ण सारङ्गी संसार टीम र लामो समय पछि गाउन आउनु भएको दाजु यान प्रसाद न्यौपाने लाई पनि निरन्तर सांगीतिक भबिस्य को शुभकामना र तपाईंका अब यस्तै दोहोरी हरु सुन्न पाईराखौ भन्दै सम्पूर्ण टीम लाई धन्यवाद

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 роки тому +3

    yam prasad bhaiko dhori sarai man parna thalo hal dubai bata

  • @sujatasharma8514
    @sujatasharma8514 3 роки тому +2

    मान्नु पर्छ यान भाई तिमी हो के वास्तविक दोहोर्को सिह बाघ होईन तिमी ठुलो सिंह

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 роки тому +1

    गायक ज्यु हेर्दा नपट्याउदो आग्गो दिइरा के शब्द हेहे दिपिका त्यसै आगो छिन बधाइ छ सबैलाई 🙏🙏🙏

  • @roozaksingh1361
    @roozaksingh1361 3 роки тому +24

    दिपिका बैनीको राम्रो छ यान प्रसाद जी ले त झन हरेक एपिसोडमा १/२ टुक्का हसाउने खालको घुसाउनु हुन्छ त्यसले झन बढि रमाइलो गराउँछ

  • @shantabasnet8888
    @shantabasnet8888 3 роки тому +19

    बिचमा राखेयौ सिरानि किननि वा मलाई पनी तेस्तै भाथ्यो तेयो दिन याद आयो

  • @redminote9s54
    @redminote9s54 3 роки тому +3

    sarsngi sansar laai dherai dhera samjheko chhu

  • @thapamin6415
    @thapamin6415 3 роки тому +17

    🙏🙏यसै भाकामा भाग २ को आसा गरेको छु (🙏 मेरो अनुरोध सारङ्गी संसार रोधी घर लाई🙏 )🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +11

    भोलि फेरि उठ्नु छ सबेरै । मारे पाप लाग्ला गाउदा गाउदै जिब्रो निकालेको कति राम्रो देखिएको दिपिका प्यारी मान्छे लाइ

  • @nandananda2726
    @nandananda2726 3 роки тому +8

    बिहेको सुरु को दिन याद अायो मलाई त

  • @manakamanabk9962
    @manakamanabk9962 3 роки тому +16

    कमल भाइ धन्यबाद । ईन्द्रेणी अाफ्नै व्यस्ततामा छ सारङ्गि संसार अाफ्नै व्यस्ततामा छ, यो सारङ्गि संसार अाएर गाऊने प्रिन्स लम्साल र बिपिका बहिनिको गितले मन थाम्नै सकिएन ।बिपिका बहिनी र रेशम निर्दोष भाईको कपालु कोरेर गानामा वास्तबिक रुप पाए अनि मन थाम्नै कठिन भयो जुन यो पाले पुण्य मारे पाप लाग्छमा पनि एउटा वास्तबिकता पाईयो यो सारङ्गी संसारमा प्रायजसो सिरियसमा गाउनु हुन्छ ।त्यहिमाथि र्ेशम निर्दोष र बिपिका र रेशम र शान्ति बहिनिको दोहोरिको त खै कसरी वयान गरौ। सबैलाई धन्यबाद

  • @ishworpanday1181
    @ishworpanday1181 3 роки тому +1

    यान प्रसाद जि को सिलसिला बध्द अनि रोमाञ्चक दोहोरी

  • @bhimbc7152
    @bhimbc7152 3 роки тому +6

    नमस्कार सारङ्गी संन्सार तिमलाई अति राम्रो पुरानो भाकामा हेर्न पाईयो दुबै को शब्द चाहिन पनि राम्रो छ दिपिका बैनिको गीत मन पराउनी को को हुनुहुन्छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +13

    कमल जि लगायत सारङगी संसार राेधी घर का टिमलाई हार्दिक सलाम छ,साथै सबैलाई नमस्कार छ।यान प्रसाद न्यौपाने जि र दिपिका बयम्बु मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो कडा छ। हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @premmaden6571
    @premmaden6571 3 роки тому +5

    म पुर्बेली ठिटो भएर पनि पश्चिमी लोक दोहोरीहरु सारै मन पर्छ हाउ! किन होला!!! कि कतै पश्चिमी सोल्टीनि हरु सङ लव पर्ने सङ्केत त होइन 😍😍😍

  • @deepakpaudel3842
    @deepakpaudel3842 3 роки тому +9

    Yan parsad ko fan vaye aja dekhi..kati mito aawaj ..n ..sabda

  • @padamxetty3950
    @padamxetty3950 3 роки тому +1

    आहा सारै मज्जा आयो यो हजुर हरु को दोहोरि हेर्न जति सुनेनी सुनिरहु laagne🙏🙏

  • @bikrampoudel2939
    @bikrampoudel2939 3 роки тому +6

    Tiktok ma dekhera yata aaune haru yata hajir hun hoi 😍😍

  • @khimlalpandey2951
    @khimlalpandey2951 3 роки тому +1

    कस्तो राम्रो दुबै जाना गायेक अनि कायिका येसो पो दोहोरि छाडिएका गित गाउनि हरुले सिक्ने मौका छ

  • @kamalbahador2169
    @kamalbahador2169 3 роки тому +2

    गाउने तरिका पनि राम्रो रहिछ
    हेराइ पनि हाने गोरु जस्तो रहिछ

  • @rakeshchanda3897
    @rakeshchanda3897 3 роки тому +3

    Yam ji ka ti aarganik word haru sunna kati mazza aau6a .......

  • @rajkumariteni8203
    @rajkumariteni8203 3 роки тому +6

    अहिले सम्मको उत्कृष्ट दोहरी लाग्यो यो दोहरी १० पटक हेरि सके अझै धित मरेको छैन ।झन अन्तिम टुक्क त.......

  • @meghnathpandey6949
    @meghnathpandey6949 3 роки тому +8

    अहिले को लोकपिरिय ग।यक य।न परस।द को कड। परह।र अति र।मरो दुबैको

  • @bista9582
    @bista9582 3 роки тому +18

    भाग 2 पनि छिटो ल्याउ है !!

  • @chakrabudha8534
    @chakrabudha8534 3 роки тому +15

    दिपिका राम्रो भद्र र सालिन मा नम्बर 1 कलाकार हौ तिमि प्रगति गर्दै गर 🥀🌻🌻🌷🌷🌿🌿🌿🌿☘️☘️☘️☘️☘️🇳🇵🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गित

  • @technobitecomputer9275
    @technobitecomputer9275 3 роки тому +1

    यान प्रसाद सारो मीठो गायक जय होस् यान प्रसाद को

  • @sandiprayamajhi3111
    @sandiprayamajhi3111 3 роки тому +3

    Dubai jana ko yakdam ramro xa dipika ko sor ra tyo yam dai ko sabda ko ma thulo fan ho

  • @dekmalla7793
    @dekmalla7793 3 роки тому +7

    आहा दिपिकाको शब्द

  • @chandrabasnet7278
    @chandrabasnet7278 3 роки тому +1

    सारै ब्यावहारिक समाजको घटनाकरमसंग बाजीयको यनपरसाद को कला नलुकाउनुहो धेरै राम्रो छ

  • @shivamchaudhudhary5866
    @shivamchaudhudhary5866 3 роки тому +11

    Yan prasad ko fan hajir hum ta ko ko hunuhunx hal Malaysia bata ma.

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +1

    यन भाई अनी दीपिका बैनी को दोहरी सारै रमाईलो लागयो! बधाई छ।

  • @bhabishrana604
    @bhabishrana604 3 роки тому +1

    अति राम्रो दोहरि धेरै राम्रो अति रमाइलो लाग्यो

  • @premsubedi6148
    @premsubedi6148 3 роки тому +1

    अर्गानिक दोहोरी,मजा आयो।

  • @khemshreesmagar377
    @khemshreesmagar377 3 роки тому +17

    गाह्रो छ हौ नया बुहारीलाई

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 3 роки тому +1

    अति नै मिठाे स्वर हाउ भाउ र शब्द संयाेजज

  • @diludilu6080
    @diludilu6080 3 роки тому +17

    Ma yan sir ko big fan.

  • @anshuop234
    @anshuop234 3 роки тому +3

    wow dheri ramro aaba part 2 panee gaunu paro bihae ko bhole palta k k hunx aaba part 2 bata sunna paieyos

  • @thapamin6415
    @thapamin6415 3 роки тому +27

    सारङगी संसारलाई अझ प्रगतिको कामना गीत संगीतले हरेक पिडा भुलाई दिन्छ

  • @girimagar833
    @girimagar833 3 роки тому +1

    कति रमाइलो दोहोरी आनन्द आयो

  • @haribahadurkarakheti9343
    @haribahadurkarakheti9343 3 роки тому +1

    एकदम बास्तविकतामा गाईएकाे दाेहाेरी सारै राम्राे लाग्याे।

  • @chiranjibighmire8462
    @chiranjibighmire8462 3 роки тому +1

    सारै राम्राे छ।बधाई दुबैजनालाई।

  • @dipshai6829
    @dipshai6829 3 роки тому +1

    यथार्थ झल्कियको छ सुरूमै मनछुने सब्दले अँखा निरसाएछ पत्तो पाइन धेरै खुशी रमाइलो लाग्यो

  • @dhaulagiri1250
    @dhaulagiri1250 3 роки тому +5

    Dudai ko ramro xa sor

  • @sumangurung1455
    @sumangurung1455 3 роки тому +1

    दिपिका बहिनिको स्वर अति नै राम्राे भन्ने काेकाे हुनुहुन्छ

  • @manbtmagar1237
    @manbtmagar1237 3 роки тому +10

    Dipeeka bahini ko gaune saili ati ramro lagaxa.all team

  • @dazzletwo4647
    @dazzletwo4647 3 роки тому +7

    wow wow कडा छ है दोहोरी

  • @taramagar5295
    @taramagar5295 3 роки тому +7

    Ma nirantar heri rahanxu sarangi sansar tes ma Pani ma depika ko ATI thulo fan ho tq sarangi sansar

  • @santoshimalla9911
    @santoshimalla9911 3 роки тому +10

    Man maya waiba ra yan prsd jyu ko dohori plz plz plz

  • @bishnuneupane4523
    @bishnuneupane4523 3 роки тому +7

    दिपिकालाइ भेट्ने मन छ उनी पाल्पा म गुल्मिको

  • @wanemkanxa1588
    @wanemkanxa1588 3 роки тому +3

    Yathartha bastabik ati utam sundar mithas dohori sabdha ekdam miler gayo tyahi mathi bichama chusha hasho badhai satha sanggitik subhakamana yan prasad neupane r dipika bayambu magar lai

  • @krishnaprasadneupane6087
    @krishnaprasadneupane6087 3 роки тому +20

    अतिनै राम्रो र उत्कृष्ट दोहोरी गित यन प्रसाद दाजी को र दिपिका दिदी को ।।। i like it .keep it forever 🥀🌹🙏🙏

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 3 роки тому +16

    दिपिकाको स्वर हाउभाउ अति मन पर्छ सबै समुहलाई नमस्कार छ है

  • @tarabaral2769
    @tarabaral2769 Рік тому +1

    बहुप्रतिभाशाली कलाकार गायक यान प्रसाद जिको गीत गाउने शैली शरीरको हाउभाउ र विषय बस्तु अनुसारको शब्द छनौट असाध्यै उत्कृष्ट छ सलाम छ Yp Neupane जि लाई । साथै मिठो स्वरकी धनी राम्री गायिका दिपिका बहिनीले पनि राम्रो प्रस्तुत गर्नु भयो। हार्दिक बधाई तथा उज्वल भबिस्यको धेरै धेरै शुभकामना दुबै जना लाई ।

  • @tekthappa5497
    @tekthappa5497 3 роки тому +4

    Aja Dipika boimbu Magar jo thau ma chhan Tesko sreye Kamal bhai ra Sarangi sansar lai janchha ajhai parvati gardai janu Dipika u are so sweet

  • @gyanubasel3566
    @gyanubasel3566 3 роки тому +1

    अतेन्तै मन छोयो अनि यान जी को acting नै लास्टै मन पर्छ

  • @tulsarapun9
    @tulsarapun9 3 роки тому +1

    अति मिथो छ गित दुबै जना लाई बधाइ छ

  • @sharadachapagain70
    @sharadachapagain70 3 роки тому +6

    दीपीका बैनि र यान भाईकाे सब्बे र भब्य दाेहाेरि दुबै जनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना ।

  • @tbatthapa1383
    @tbatthapa1383 3 роки тому +2

    Dherai ramro dhohori

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 роки тому +7

    बब्बाल आयो ल, भाग दुई पनि चाईयो।

  • @rameshgurung8489
    @rameshgurung8489 3 роки тому +8

    दिपिका मेरो big frn हो 💯😁😁

  • @bomdarlamimagar6464
    @bomdarlamimagar6464 3 роки тому +4

    रेशम निर्दोष र दिपिका बयम्बु vs ल्याउनु पार्‍यो कमल जि रानी घाटैमा भन्ने भाका मा

  • @aaushmagar2040
    @aaushmagar2040 3 роки тому +14

    म पनि दिपिका बयम्बु को थुलो फेन हो नि त

  • @ravigautam3223
    @ravigautam3223 3 роки тому +4

    Kamla sir mh Saudi bat herdai xu ati ramaelo layo dorso vhag aaunu parxah hai 🙏🙏🙏👍👍❤️

  • @rajeshdevkota5451
    @rajeshdevkota5451 3 роки тому +8

    पार्ट 2 चाइयो

  • @bishnutapa6696
    @bishnutapa6696 3 роки тому +3

    Good sug kata haraonu vako easto partivasali ow my gout

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +15

    दाजु को दोहोरी गाउने जोस धेरै राम्रो लाग्छ मलाई

  • @nandananda2726
    @nandananda2726 3 роки тому +5

    यो भाका मा सुनिता सुनार र राजु दाइ शीत राख्नु होला कलम सर दोहोरी ल

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 3 роки тому +13

    नेपाली लाईव दोहोरीहरू मध्ये सबैभन्दा उत्कृष्ट बाजागाजा, प्रस्तुति तथा भिडियो quality भएको कार्यक्रमम लाग्छ मलाई।

  • @thapalok830
    @thapalok830 3 роки тому +3

    Best lagyo

  • @sanjaypaswan-by7sn
    @sanjaypaswan-by7sn 3 роки тому +25

    यस्तो खतरा दोहरी अहिले सम्म सुनेको थिएन बहुत मजा आयो

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 роки тому +12

    ठट्यौली पारामा गाएको यो दोहोरी अत्यन्त रमाइलो भयो।

  • @rameshadai2161
    @rameshadai2161 3 роки тому +11

    सरै राम्रो गाउनु भएको k ही कमजोरी छैन दीपिका g सरै खुसी लाग्यो

  • @kamalaryal974
    @kamalaryal974 3 роки тому +8

    यान प्रसाद कडा शब्द संगै एक्स्प्रेसन पनि👌👌👌👌👌

  • @lilathapa7878
    @lilathapa7878 3 роки тому +1

    Dipika dd ko voice ati ramro ani salin swobhav ki ❣️❣️

  • @sarojkhanal2891
    @sarojkhanal2891 3 роки тому +3

    wow kate ramilo bhako ho yoo dori mero lage ta Aaja sammakai uskrita layo very nice keep it up both of you

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 3 роки тому +5

    Aaha Yan Prasad dadako sabda Kati mitho

  • @RolpaliKale
    @RolpaliKale 3 роки тому +8

    भावनामा बग्दै गएछु गित सकियो वरिपरि कोहिनै रहेनछन

  • @2Basnet
    @2Basnet 3 роки тому +33

    यो गायकको कति सुमधुर आवाज यस्तो मान्छेले दोहोरी चेम्पियनमा किन भाग नलेको होला ?

    • @roshanjoshi936
      @roshanjoshi936 3 роки тому +1

      Malai ni Sarai man parchA

    • @kalpanalama6769
      @kalpanalama6769 3 роки тому +1

      Jut hune thiyoni 😘😘😘😘

    • @yanprasad4942
      @yanprasad4942 3 роки тому +1

      Thanks hajur lae

    • @seebuchapagain4573
      @seebuchapagain4573 3 роки тому +1

      यो गित को गित कार र संगितकार उहाँ नै हुनुन्छ । आवाज राम्रो हुनै पर्यो नि ।

    • @kalpanalama6769
      @kalpanalama6769 3 роки тому +1

      @@yanprasad4942 jeet bhaneko jhut bhayax sorry hai Dada

  • @keshabpm6474
    @keshabpm6474 3 роки тому +2

    बबाल छ हो दुबई जनाको

  • @nabinpandey103
    @nabinpandey103 3 роки тому +14

    यान प्र्साद अनि दिपिका को स्वर शब्द वाह क्या सुपर अनि यान दाइ को हाउ भाउ साथै दिपिका को किलर स्माइल वाह मन छोयो 20 चोटि हेरे

  • @nabeenbhusal5474
    @nabeenbhusal5474 3 роки тому +2

    Sarai Maja aayo. Dipika haseko saramro lagyo dubaiko sarai ramro xa

  • @sammarlohani7453
    @sammarlohani7453 3 роки тому +2

    Ramailo vayo

  • @tulshimagar5511
    @tulshimagar5511 3 роки тому +5

    Depika is all round best

  • @deshprades6023
    @deshprades6023 3 роки тому +4

    Thank you DIPIKA WITH FRIEND

  • @rimamagar4550
    @rimamagar4550 3 роки тому +10

    यी गित पहिला यति सुनिन्थ्यो र हल्का गुन गुनाउने गरिन्थ्यो र मेरो मन मुटु मा बस्न सफल भको गित हो आज फेरि सुन्न पाइयो खुसी लायो सम्पुर्ण लाई बधाई दिन चाहान्छु 👌👌👌👌👌❤️❤️❤️

  • @salikmagar1508
    @salikmagar1508 3 роки тому +6

    Eak dam ramro xa dipika magar yan ko lok dohari

  • @MrB-bb5eb
    @MrB-bb5eb 3 роки тому +5

    भाग 2 पनि ल्याउनु परो फेरि

  • @binodpande6741
    @binodpande6741 3 роки тому +4

    Wahooooo majjjjjjjjjjja aayo Yan prasad ko ta fyan vaye mata

  • @bista9582
    @bista9582 3 роки тому +8

    भाग २ पनि छिटो ल्याउ