नमस्कार म लोक तथा दोहोरी गायिका कबिता खत्री लोकप्रिय लोक गायक खेम सेन्चुरी र मेरो आवाज, बिक्रम बाबू बिश्वकर्माको शब्द, नन्दु परियारको लय पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित नयाँ लोक दोहोरी गीत "देउन त्यो मन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। मन परे like comment share अनि मेरो युटुब च्यानल subscribe गरेर साथ दिनु होला🙏
गित एक दम राम्राे छ । हाम्राे ओखलढुंगेली चेलि आदरणीय कविता खत्रिकाे स्वरमा रहेकाे देउन त्याे मन गीतले सफल्ताकाे शिखर चुमाेस् सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️
काे काे हुनुन्छ याे गित दिन मा ।10पल्ट भन्दा बढि सुन्नि यता हाजिर हुम्,धेरै नै मिथाे गित् साथमा भिडियो अत्यन्त राम्रो ।।सम्पूर्ण तिम्लाई सुभकामना ,🎉🎉🎉❤❤❤❤
Derai ramro dance Derai patak her yo dance mon le mandeno ani comment gareko congratulations 👏🏻 both of you ❤Molai mon Parni actor Hajur haru 2 jana❤❤ 😘
नयाँ लोक दोहोरी "देउन त्यो मन", मेरो र कविता खत्रीको आवाज, बिक्रमबाबु विश्वकर्माको शब्द, नन्दु परियारको लय, पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित सार्वजनिक भएको छ, हेरेर माया गरिदिनुहोला है।
नमस्कार🙏 म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हामीले तयार गरेको नयाँ गीत (देउन त्यो मन ) कस्तो लाग्छ हेरेर प्रतिक्रिया सहित शेयर गदिनुहुन अनुरोध गर्दछु !! धन्यवाद ❤
नमस्कार म शैलेश पराजुली ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नं १० कटुञ्जे बाट हाल काठमाडौं देखि 🙏 जसजसले मेरो कमेन्ट पढ्नुहुन्छ उहाँहरु सबैको भगवान् ले कल्याण गरुन ❤ लोकप्रिय गायक गायक खेम सेन्चुरीको निकै नै मिठो आवाज नयाँ गायिका जीको पनि मिठो आवाज र पुष्प खड्का र कविता नेपाली जिको पनि राम्रो अभिनय। छिट्टै करोड क्लबमा प्रवेश गरोस् सुभकामना छ 😍😊
नमस्कार म लोक तथा दोहोरी गायिका कबिता खत्री लोकप्रिय लोक गायक खेम सेन्चुरी र मेरो आवाज, बिक्रम बाबू बिश्वकर्माको शब्द, नन्दु परियारको लय पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित नयाँ लोक दोहोरी गीत "देउन त्यो मन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। मन परे like comment share अनि मेरो युटुब च्यानल subscribe गरेर साथ दिनु होला🙏
badhai cha hajur
Congratulations nani
congratulations sis
Damdar baneko rahexau ni yo geet tw❤❤🎉🎉 congratulations 🎉🎉❤❤
Badhai xa
निकै मिठो गीत । ❤
Nice song
Happy birthday 🎉🎉
उत्कृष्ट लाग्यो सबै कुरा थप उज्ज्वल भबिष्यको शुभकामना कबिता खत्री लगायत सम्पुर्ण टिम ❤❤❤❤❤
गित एक दम राम्राे छ । हाम्राे ओखलढुंगेली चेलि आदरणीय कविता खत्रिकाे स्वरमा रहेकाे देउन त्याे मन गीतले सफल्ताकाे शिखर चुमाेस् सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना सबैको मन मनमा होस यो सिर्जना।
पल पुस्प पर्दिप दाजु एउटै ठाउमा हेर्न कतिलाइ मन्जुर छ ❤❤
प्रदिप ले म्युजिक भिडियो गर्दैन
किनकी प्रदीप superstar हो❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुजार सर्किको सलैको गित हेरा
खेम दाइले गाएका गित सबै उत्कृष्ट छ्न ❣️❣️❣️
आहा साह्रो मिठाे गित सन्न पाइयाे हृदय देखि धन्यवाद यति मिठाे गित बजार मा ल्याउनु भाकाे मा 😍😍
Happy birthday 🎉🎉
काे काे हुनुन्छ याे गित दिन मा ।10पल्ट भन्दा बढि सुन्नि यता हाजिर हुम्,धेरै नै मिथाे गित् साथमा भिडियो अत्यन्त राम्रो ।।सम्पूर्ण तिम्लाई सुभकामना ,🎉🎉🎉❤❤❤❤
💜💜💜💜💜
खेम सेन्चुरी नाम देखेर आउने को को हुनुहन्छ।❤
Ma xu hai
Ma ❤
Ma xu
🖐️🖐️
Mee me mee meee me me me me e
निक्कै मीठो गीत बधाई छ कबीता बहिनी अनी सबै टीमलाई ❤
Congratulations 🎉🎊ximeki @kabita khatri❤❤ good luck
आहा nice song 😍👏नुनको नुनिलो दिन्न चिनीले
सर्त राख्दैनन् माया दिनीले❤
Nice vedio
सफलताको शुभकामना टिमलाई 🙏👏
मीठो गित अनि राम्रो भिडियो।सफलताको शुभकामना प्यारी बैनी कबिता खत्री।
Kabita nepali vayera Pani ho jhan ramro x badhai x sampurna lok premilai.
Happy birthday 🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तपाइको आवाज त पहिले देखि नै मन पर्थ्यो अझै राम्रो गित निकाल्नु भएछ हार्दिक बधाइ छ सफल्ताको सुभकामना ।
मलाई चै कविता दिदिको डान्स मन पर्छ❤❤❤❤
पुस्प र कविताको नाच उत्कृष्ट छ । कति मिठो लोक दोहोरी गीत
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजा बालाजु चोक थकाली घरमा यो गित सुनेर खोज्दै आको❤❤❤
कविता नेपाली फ्यान को को हुनुहुन्छ यता हाजिर हुम ❤️❤️
म बिग फ्यान हो कबिता जि को
my feverate star kabita nepali
Mata jhan man nai parxa kabita ta❤😂
Mh xu ho
me too🤘
मिठो लाग्यो हार्दिक शुभकामना entire team ❤😊
खेम सेन्चुरीले गाएको गीतहरु सबै उत्कृष्ट र सारै रमाइलो खालको गीतहरु हुन्छन ।प्राय सबै हेर्ने र सुन्ने गर्छु।।
आहा अति राम्रो बनेको रछ गित बधाई तथा सफलता को शुभकामना भिडियो पनि अति उत्कृष्ट बनेको छ
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित❤तेसैमाथी भिडियो झन धेरै राम्रो❤ फिलिम हेरे जस्तो लाग्यो यो गितको भिडियो हेर्दा❤❤👌🙏🙏
म चाहिँ कबिता नेपालीको नाच हेर्नू आएको । खेम दाइको स्वरको चाहिँ ठूलो पंखा हो ।
चर्चित कलाकार खेम सेन्चुरीको उत्कृष्ट श्वर को फ्यान को को छौ🙏🏼❤
Happy birthday 🎉🎉
म पनि हो है❤
Wow kabita nepaliko dancing avinaya song tystai dance tystai ati bbl lagyo ❤
WOW 😲❤म त यक्लै पनि नाचे हो दामि लागेव दर्सक लाइ फ्रेस गरााउने गित रहेछ ❤ सफल्ता को सुभकामना 🎊 🎉🎉🎉
, गीत सारै मिठो छ त्यसैमा खेम बाबुको आवाज साह्रै मिठो सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ
अति उत्कृष्ट लोक गीत सुनेर आनन्द लिन पाउँदा मनै आनन्दित भयो l
आहा कति राम्रो ❤❤
बबाल छ
शब्द,स्वर, संगीत र भिडियाे सबै उत्कृष्ट छ ।बधाई छ खेम दाजु र कविता लाई
आहा ❤
Derai ramro dance Derai patak her yo dance mon le mandeno ani comment gareko congratulations 👏🏻 both of you ❤Molai mon Parni actor Hajur haru 2 jana❤❤ 😘
टिकटमा हेरेर यता आउने हजिर हुम त?
खेम सिर हजुर को स्वर को त कुरै नगरौ जादु छ अति नै मज्जा आयो 🇳🇵❤️🇳🇵
लोक गितको Lion हो खेम दाजु 👍️👏
नयाँ लोक दोहोरी "देउन त्यो मन", मेरो र कविता खत्रीको आवाज, बिक्रमबाबु विश्वकर्माको शब्द, नन्दु परियारको लय, पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित सार्वजनिक भएको छ, हेरेर माया गरिदिनुहोला है।
मेरो फेवरेट सिंगर लोकप्रिय गायक खेम सेन्चुरी ज्यु 🙏
❤
ok chha ta❤
Dami xa geet ❤❤❤
3 Din vayo yo geet matrai bajeko mero ghrma
कती मन परेको मलाई यो गीत 1000 पटक त हेरिसके❤
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 🙏♥️♥️♥️♥️♥️👌👌👌
धेरै समय पछि वास्तविक लोक दोहोरी सुन्न पाइयो। धन्यवाद सर्जकहरुमा
यो गीत सुन्ने बितिकै खाली नाच्न मन मात्र लाग्ने म मात्रै होकि तपाईं हरु पनि हो
आहा कति राम्रो छ गीत हजुर को फेन् म ❤❤❤🎉 काग्रचुलेसन्न
ल है फेरि देश खानी गित अायछ सबै ले सुनेर साथ दिउ 🎉
Happy birthday 🎉🎉
खेम सेञ्चुरीको स्वर भने पछी हुरुक्कै हुने म ❤
यस्तो मिठो गित छ अझै ❤
जती सुने पनि अघाएन मेरो कान 👂❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिठो गीत बधाइ तथा सफलता को शुभकामना कबिता खत्री अझै धेरै प्रगति को कामना बहिनि❤
गीत एकदमै मिठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाइ❤️❤️👏👏👌👌👍️👍️🙏👉️🌺🌺🤸♂️🕺💃🤸🤸♀️
खेम dai को ma ek dhma big fen ho hajur ko sabai गीत सारै राम्रो छ ❤❤❤❤
निकै मिठाे शब्द,स्वर,संगीत मुन परेयाे लाै मलाई त!
खेम सेन्चुरी लाई माया गर्ने जति यता हाजिर गरुम साथीहरू ❤️🙏
Dherai ramro xa safalta ko suvakamana❤❤❤❤❤❤
निकै राम्रो गीत बनेको रहेछ म धेरै सुनिरहेको छु।
Sarai ramro sabdabachan dear
Agami dinma pani yestai geet lerau
आह अती मिठो गित कविता दि लाई सफलताको अग्रिम शुभकामना ❤
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
Happy birthday 🎉🎉
Sem
❤Ma ni
कर्णप्रीय स्वरकी धनी प्रीय बहिनी कबिता र लोकप्रिय गायक,सर्जक खेम सेन्चुरिको उत्कृष्ट गित देउ न त्यो मन करोड क्लब मा प्रबेस गरोस शुभकामना।
बधाई छ #Kabita_Khatri लगायत सम्पुर्ण टिम लाई
पुस्प र कबितको जोडि अनुसारको डान्स बबाल छ मनपर्यो ल❤❤❤
Wow खेम भाइको गीतहरु सुन्ने अनी मायाँ गर्ने जति हाजिर हुमत ❤🧁❤️🧁❤️🇳🇵🔔💞✈️👌
आहा सारैमिठो गीत बनेको रहेछ ❤❤
Wow babal xa song kabita khatri sis👌👌♥️♥️♥️♥️ and voice pani dubai ko👌👌👌🙏🙏
अहा कति मिठाे गित अनि भिडियाे पनि दामि छ❤️❤️👌👌
नमस्कार🙏 म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हामीले तयार गरेको नयाँ गीत (देउन त्यो मन ) कस्तो लाग्छ हेरेर प्रतिक्रिया सहित शेयर गदिनुहुन अनुरोध गर्दछु !! धन्यवाद ❤
Babbal uncel song
❤❤❤❤
निकै मिठो गित ❤
Dherai paxi farak khalko mitho geet Sunna paiyo safaltako suvakamana Bikram g
Sarai mitho
कति मिठो गीत बधाइ छ कबिता खत्री बहिनि लगायत सम्पुर्ण टिम लाइ
www.youtube.com/@user-pp6hh1ll7v?sub_confirmation=1🔥🔥🔥
Kabita nepali Nepali industry heroine hunu parne ho kasam kati beauty acting poni dance pani
Dherai ramro xa safaltako kamana xa sampurna timlai❤❤❤❤
Mitho geet badhai xa kabita khatri sis
आहा दाई हजुरको सोर मलाई लास्ट मन पर्छ के हजुरको गीत सुनेर त म यति खुशी लाग्छ
Malai yo song ekdam ramroo lagxw din ma 20 patak vanda badi sunxu❤❤
कुरा मिले जस्त्यो छ मेडम
आहा धेरै धेरै राम्रो लाग्यो गीत सोर सब्द दमदार पुष्प भाइ कबिता को अभिनय सुपर बधाई सुभकामना सपुर्णमा 🎉🎉❤❤
आहा मीठो गीत बधाइ साथै भब्य सफलता को शुभकामना कबिता खत्री बैनि
Puspa khadkaaa la badhai chha geet ta superhit bhayecha ❤❤❤❤ big fan
गित चाहिँ असाध्यै मन पर्यो है ।सफलता को सुभ कामना
नमस्कार म शैलेश पराजुली ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नं १० कटुञ्जे बाट हाल काठमाडौं देखि 🙏
जसजसले मेरो कमेन्ट पढ्नुहुन्छ उहाँहरु सबैको भगवान् ले कल्याण गरुन ❤
लोकप्रिय गायक गायक खेम सेन्चुरीको निकै नै मिठो आवाज नयाँ गायिका जीको पनि मिठो आवाज र पुष्प खड्का र कविता नेपाली जिको पनि राम्रो अभिनय।
छिट्टै करोड क्लबमा प्रवेश गरोस् सुभकामना छ 😍😊
आहा मिठो गीत लामो समय पछि यहाको आवाज सुन्न पाइयो साङ्गीतिक सफलता को भब्य शुभकामना कबिता खत्री ❤
I am the fan of khem century.
खेम सेन्चुरीको फ्यान है म त❤❤
Happy birthday 🎉🎉
La ma pani khim Centchuri ji ko fan ho❤🎉
आहा!!निकै उत्कृष्ट प्रस्तुति हार्दिक बधाई सम्पूर्ण तिमलाई🎉🎉🎼🎼🎤🎤🇳🇵🇳🇵
खेम सेन्च्युरी मन पर्छ भन्ने हाजिर हौ त❤❤🙏🙏🙏
म चाहिँ फेसबुक मा सुनेर सर्च गर्न आएको है निकै राम्रो लाग्यो❤️🥀😘
पियार गर्छु म साथी भनेर!!❤❤
भेट्न आउछु म लाहुरे बनेर!!❤❤❤
देउन त्यो मन यो लैजाउ जोबन🎉🎉🎉🎉
कबिता जि लाइ पाउछु पाउदिन!!
अरु कसैलाई माया लाउदिन!!!❤❤❤❤❤❤❤❤
Wow so sweet song🎵 ❤🎧 as so sweet model, I like kabita nepali ❤and puspa khadka ❤️
निकै मीठो गीत छ सम्पुर्ण टिम लाई धनेबाद छ
wow very nice song super my fvr singer best of luck 👍 ✨ 💓 ❤ 💖 ♥ 👍
नामै काफि खेम सेन्चुरी ❤❤❤❤🎉🎉
आहा सफलता को सुभकामना कबिता खत्री
Congratulations all team members ❤❤❤❤❤❤❤ nice song 🎉🎉🎉🎉🎉🎉
आहा मीठो गीत बधाइ तथा सफलता को शुभकामना
हजार पटक सुनेनी नअघाउनी उत्कृष्ट श्वर खेम सेन्चुरीको
Aaha nikai ramro. geet🎉🎉🎉🎉🎉😢🎉🎉❤❤❤❤❤❤❤🎊🎊🎊🥳🥳🥳🥳💜💜💜💜💜💜❤️❤️❤️🌹🌹🌹🌹🥰🥰🥰👏👏👏👏🤗🤗🤗🤗🤗☺️☺️☺️☺️
❤❤❤❤❤
Mitho geet congratulations ❤Kabita khatri
यो गीत मा गाएन र नाच उत्कृस्टै छ तर पनि PM को अभिनय पाएको भए साहेद गीत हिट होइन सुपर हिट हुन्थ्यो भन्ने मेरो सोच हो है सफलताको सुभ कामान🙏🙏
हेर्न र सुन्न आनन्द लाग्ने गीत❤❤❤❤❤
Wowo dame xa bahine❤❤🎉😊
Aaha mitho geet
Biggest fan kabita khatri
wow dami xa git आगामी दिन हरुमा पनि यस्तै यस्तै गित सुन्न पाइयोस् शुभकामना
Woow mitho geet congratulations kabita khatri
सबै काइदा छ❤❤❤❤
Dami xa video song ❤❤❤❤
Kabita nepali wow movie ma Pani dekhna paiyos hoii ABA tw🎉🎉
आहा कति मिठो गित सुनिरहु लाग्ने❤❤❤❤