नमस्कार म सर्जक रमेश परियार, मेरो लय शब्दमा खेम सेन्चुरी र सुमी रोक्का मगरको स्वरमा बिमल अधिकारी, सुमन परियार, करिश्मा ढकाल, आरति आले मगरको नृत्य स्मृति तिमिल्सिनाको निर्देशनमा किन लजाकी गीत आईसक्यो हेरेर सुनेर प्रतिकृया दिनुहोला है।
नमस्कार म सुमन परियार यो मिठो गीतमा म पनि जोडिएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। विशेष धन्यवाद रमेश परियार भान्जा लाई मिठो गीतमा मलाई सम्झिनु भएकोमा।
नमस्कार म निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना गुरुआमा🙏 अलि रमाइलो अनि फरक प्रेमिल गीत हो यो त्यही अनुसार अभिनय र नृत्य गराउने प्रयास मेरो है हजुर सल्लाह सुझाव दिनुहोला❤❤❤
आदरणीय सम्पुर्ण लाई उच्च सम्मान संगै हार्दिक बधाई अनि सफलता को धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पुर्ण सम्पुर्ण लाई गित करोड कलव मा पुगोस सारै नै राम्रो छ गित मैले हेरि सके अब सबैले हेरेर साथ दिनु होला 🎼🎼♨️💗💗💗✍️✍️🙏🙏🙏🙏😘😘😘
10 चोटि सुन्दा पनि अझैँ धित मरेको छैन गित निकै उत्कृष्ट छ सुमधुर स्वरका धनी आदरणीय खेम सेन्चुरी को लागि बयान गरु भने मेरो कुनै पनि शब्द ले पनि पुग्दैन ❤❤ शब्द सङगित पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤💋💋💋
आहा अति सुन्दर गित सारै मन परेको मलाई पनि , 👌👌👌 आगामि दिन हरुमा पनि यस्तै सुन्दर रमनिय गित भिडियो हेर्न देख्न पाइयोस अगृम सुभ कामना सम्पुर्ण यस म्युजिक परिवार लाई ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो गीत ❤❤❤ सारै मिठो गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
wow❤🎉 get akadamai mitho sabda laya sabaiko ko mukhama rahani tipekal lai new feujan 🎉 yo mitho abajama arganick voice khem sir ani sumi baini ko voice wow ramesh sir viwos vanda pani sabai ko man ma basni get baneko rahixa sabai tem lai sumi baini lai badahi 🎉🎉 safaltako suvakamana❤🎉

Ramro xa
😂😂😂😂karesma moti
तर सुमन दाइ यक्लै हुन पर्नी होके act मा दामी हुनि थियो कि कति सुवायो यार सुमन दाइ नाचेको👌👌👌❤️❤️यनिवोय सबै राम्रो छ सफलता को सुभकामन्😘
❤❤❤Damai ramesh dada🎉🎉🎉
कुनै गित त अाफै गायकाे हुन्थियाे नि बरै
खेम सेन्चुरी दाजु को फ्यान जति यता हाजिर हुम है साथी हरु❤❤❤❤❤
आहा अति मीठो 😮🎉❤
ल बधाई छ बहिनी सुमि साथै सम्पूर्ण टिमलाई❤
Nepalko san beglai saskirti .sampurna kalakarparti ucha samman ani salam.
यो सुमन दाइको भिडियो आएपछि म जति खुसीको होला हिरो सुमन परियार लाइभ दोहोरेका राजा
😊😅😅😅
नमस्कार म सुमन परियार यो मिठो गीतमा म पनि जोडिएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। विशेष धन्यवाद रमेश परियार भान्जा लाई मिठो गीतमा मलाई सम्झिनु भएकोमा।
दामी 👌👌👌छ सुमन जि !💜💜
Ab Suman sir hajur ra asmita ko dori ni chaiyo waiting me ❤❤❤❤
So nice ❤❤
damix
Summi ko aawaj ati ramrro ❤❤ pargati ko kamana .
हार्दिक बधाई सुमि अन्ति
आहा कति राम्रो गीत विशेष धन्यवाद सुमन सरलाई❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
गैरिखेत बाझै भाको हो त हजुर😂😂
सबै जना फुर्सद मै छन है कहिले जोत्न आउनु पर्ने😂😂 मुसो दुलो म पस्यो बबै😂😂😂 हिलो को ठाँउ धुलो मा पो
कस्तो सब्दहरु हालेको होला छि
सारै मीठो गित मा राम्रो अभिनय
सुमन जि लाई करिस्मा अनि बिमल जि लाई आरती हुनु पर्ने थियो अझै बेटल हुनि थ्यो❤❤
मीठो गीत सुभकामना ❤
नमस्कार म निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना गुरुआमा🙏 अलि रमाइलो अनि फरक प्रेमिल गीत हो यो त्यही अनुसार अभिनय र नृत्य गराउने प्रयास मेरो है हजुर सल्लाह सुझाव दिनुहोला❤❤❤
tiktok मा clip सुनेर आउने जति यता हाजिर ।
Ma
Hami
म पनि
really😅😅😅
Ma pni ho hai
आहा मीठो गित सफलताको सुभकामना सुमि प्यारी 👌👌🙏
आहा 🤞🤞सफलताको शुभकामना।❤❤🎉🎉
Ahaa sarai ramro geet👌👌🥰🥰
अब देश खाने पालो सुमी बहिनीको आयो है ,कति राम्रो गित हो लगातार हेरिराको छु।बधाई अनि शुभकामना छ।
जे होस् सुमन परिवार को नाच देख्न पाइयो खुसी लाग्यो सफलताको कामना❤❤❤❤
आहा मीठो गित बनेको रछ हार्दिक बधाई सुमि मगर जि करोडौं क्लबको अग्रिम शुभकामना 👌👌🌹🌹❤️
आहा कति सुन्दर अभिनय अति मीठो गीत सुमी बैनी लगायत सम्पूर्ण संगित प्रेमी मनहरु प्रति हिर्दय देखिनै उच्च सम्मान गर्न चाहन्छु 💐💐💐💐💐 (लक्ष्मण कार्की )
म गायिका सुमि मगर को कान्छि बहिनी ☺️🤗
धेरै राम्रो लाग्यो अझै उन्नति प्रगति को कामना गर्दछु …!!! 🙏
Hora OK aba bahiniko voicema pani euta git sunna paye hunthyo ❤❤🙏
करिश्मा लाई धेरै दिन पछि देखियो नयाँ भिडियोमा❤खुशि लाग्यो गित अभिनय सबैको उत्कृष्ट 🎉🎉लाग्यो 🎉🎉😊❤
सारै मजाको गीत बधाई छ टीम
आहा आहा कति मीठो गित छम छम नाच्ने सफल्ताको सुभ कामना सफल्ताको सुभकामना सुमि जि लगायत यहाहरु सम्पुर्न टिम 🙏🙏🙏❤️❤️❤️❤️💃💃💃💃💃💃💃
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉❤
आहा मीठो गित सफलताको शुभकामना !!
मिलियन भ्युजको शुभकामना ❣️🙏
मिठो गीतलाई धेरै शुभकामना
आदरणीय सम्पुर्ण लाई उच्च सम्मान संगै हार्दिक बधाई अनि सफलता को धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पुर्ण सम्पुर्ण लाई गित करोड कलव मा पुगोस सारै नै राम्रो छ गित मैले हेरि सके अब सबैले हेरेर साथ दिनु होला 🎼🎼♨️💗💗💗✍️✍️🙏🙏🙏🙏😘😘😘
आहा कती राम्रो गीत ❤❤❤ मीठो गीत सुन्दा धेरै मन छोयो❤❤ सुमी मगर लगयेत सम्पुर्न कलाकार तीम लाइ बधाई छ ❤❤❤
आहा गीत त यस्थो पो होट सुँदा पनी आनन्द आऊने हार्दिक बधाई सपूर्ण कलाकार हरूँलाई❤❤❤❤
सफलता को भब्य शुभकामना टिमलाई❤❤❤
10 चोटि सुन्दा पनि अझैँ धित मरेको छैन गित निकै उत्कृष्ट छ सुमधुर स्वरका धनी आदरणीय खेम सेन्चुरी को लागि बयान गरु भने मेरो कुनै पनि शब्द ले पनि पुग्दैन ❤❤ शब्द सङगित पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤💋💋💋
Wow Kati ramro git sampurna team lae safltako agrim suvkamana ❤❤❤
आहा अति सुन्दर गित सारै मन परेको मलाई पनि , 👌👌👌 आगामि दिन हरुमा पनि यस्तै सुन्दर रमनिय गित भिडियो हेर्न देख्न पाइयोस अगृम सुभ कामना सम्पुर्ण यस म्युजिक परिवार लाई ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
आहा कति राम्रो हजुर को गित शुभ कामना सबैलाई है दिदी💜💜💜🙏👌👌
सरै मीठो गित खेम भई को अवज सरै मीठो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना🙏
आहा ❤️ ल बधाई छ सम्पूर्ण टीम लाई❤️❤️
Nice song
आहा कति राम्रो गित खेम दाजी ❤️❤️
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो गीत ❤❤❤ सारै मिठो गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
आहा!! बधाई छ सम्पुर्ण टिमलाई 😍😍😍
साच्चिकै जति सुने पनि हेरे पनि सुनी रहु हेरि रहु जस्तो लाग्ने ।अति मन पर्यो ।गीतकार , संगीतकार लाई ह्रदय देखि सम्मान छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
DBOfficial. 🙏♥️♥️
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई❣️🇳🇵♥️🎉
आज सम्म को सुप्पर हित लोक दोहोरी गित 2080 ❤❤❤
जति चोती गित प्ले गर्दा नाचम नाचम लाग्ने क्या 😊😊😊😊❤❤❤
शुभकामना टिमलाई❤❤
Wow yo गीत दिनको दुई चोटि न सुनी मलाई निद्रा नै लाग्दैन के भाको❤❤❤
आहा नि कति मीठो गित
धेरै राम्राे गित बजारमा ल्याएको मा बधाई तथा सफलताको कामना सबैलाई टिम लगायतका सुमि मिस खेम दाजुलाई 👌👌👌👌👌👌👌💋
दामी छ है हजुर हजुर्को पर्तुति
सुमन भाइले गाएकाे नाचेकाे जे भएपनि केहि छुटाउ दिन सारै मनपर्छ
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
❤wow न्यायाधीश हुन खेम दाजु त लोकदोहोरी निधा मा उहाँकै स्मुधुर स्वर हाम्रो जीवन सस्कार ध्यानीएको छ❤
सुमी जी को स्वर tiktok मा सुनेको धेरै राम्रो लागेको थियो आज राम्रै गीतमा स्वर भरेको सुने क्या आनन्द लाग्यो सफलताको शुभकामना छ अल्लतिम लाई❤❤❤
शब्द संगीत स्वर अभियान सबै उत्कृष्ट छ सम्पुर्ण टिमलाई शुभकामना ।🙏❤️❤️
आहा निकै राम्रो गीत ! गजब लाग्यो बधाई छ सबैलाई !
बिशेसगरि यो गितको लय सृजना गर्ने लाई बिशेष धन्यबाद ।उत्कृष्ट लय सृजनाको लागि ।गायिका सुमि को स्वरमा जादु छ ।खेम जिको पनि आकर्शक छ
आहा कति मिठो❤ voice ❤सुमि प्यारी दिदी को♦️ i like you voice♦️ सफलताको सुभकमना ❤❤❤❤
सफलता को धेरै धेरै सुभकामना सुमन दाईलाई ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
अहा कती मिठो गीत बधाई छ सफलतको शुभकामना❤❤❤❤❤
उत्कृष्ट गित wowow नेपाल् खाए अब लाहुरेनी ले अग्रिम शुभकामना सबैलाई ❤❤
सुमूधुर स्वरमा सजिएको गीतलाई सफलताको शुभकामना
आहा कति राम्रो गित सफलता को कामना ❤❤❤
निकै राम्रो गीत सफलताको शुभकामना ❤
वा कति मीठो सुमि जि को स्वर सबै टिम लाई बधाई
आहा कति राम्रो गीत अनि भिडियो।❤❤❤❤ बधाई छ। सम्पूर्ण टिमलाई
खेम सुन्चुरी दादा को म बिग फ्यान है सुमि दिदी को पनि भ्वाइस बबाल छ भिडियो झन बबाल छ सुमन र बिमल को❤❤❤❤
🎉❤❤आहाँ क्या मीठो गित जति सुन्यो उति सुन्म सुन्म हुनि सम्पूर्ण गित सङ्गगीत प्रेमी हरुमा मीठो मायाँ अनि सफ्ताको शुभ कामना❣️❣️❣️❣️👌👌👌🙏🙏🙏🙏🥀🥀🥀🥀😘
आहा ❤❤सफलता को अग्रिम शुभकामना सुमी जी लगायत सम्पुर्ण टिम प्रती ❤❤❤सुमी जी हजुर को साङीतिक यात्र अनमोल रहोस ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
धेरै बदाई छ सबैलाई गित सुपर छ सुमन को big फेनहोम
आहा गित साह्रै राम्रो आवाज उस्तै सुमधुर सुमी रोका मगर्नी जिको। खेम सेन्चुरी ज्यु त झन् भन्नै परेन भने मोडल नृत्य आराती आले मगर्नी जि मेरी साली उत्पातै राम्री भने गोर्खाली चेली हाम्री करिश्मा ढकाल बैनी झन् राम्री।❤❤❤❤❤
Aaha mitho git daji congratulations ❤❤Sabai timlai❤
कति राम्रो छ गीत ❤❤
बधाई सँगै सफलताको सुभ कामना सुमी दिदी लगायत सम्पूर्ण टीम प्रति
किन लजाकी 🙈🙈🙈🙈 खायो खायो सफलता को शुभकामना 🎉🎉🎉
आहा अति मिठो प्रस्तुति अझै धेरै भन्दा धेरै अन्य प्रस्तुतिहरु सुन्न पाइयोस सफलताको शुभकामना छ🙏🙏🙏
Aaha best wishes all tem ❤❤
आहा निकै राम्रो छ गीत भिडियो अनि उस्तै अभिनय सफल्ता को शुभकामना सबैमा
दाइ गित खत्रा मिठो छअजै देस खानु पर्छ यक्चोति
खेम सेन्चुरी लोक गीतको राजा हो❤❤❤
राम्रो लाई राम्रो भन्नै पर्छ अनि हाम्रो साथ छ ।❤❤❤❤❤❤❤
बधाई छ दाजु❤❤❤🎉🎉🎉
यो गीतको सम्पूर्ण कलाकारहरूले धेरै राम्रो गर्नुभाको छ मलाई मनपर्ने गीत यस्तै हो सबै कलाकारहरु अझै अगाडी बढ्नुहोला भन्न चाहन्छु
❤❤❤❤उत्कृष्ट शब्दमा बनेको गित राम्रो छ ❤सफलताको शुभकामना सिस्
आहा कति मिठो गित सफलताको शुभ कामना सम्पुर्ण टिम लाई 🎉❤
अति सुमधुर संगीत सम्पुर्ण टिम मा all the best 👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏
wow❤🎉 get akadamai mitho sabda laya sabaiko ko mukhama rahani tipekal lai new feujan 🎉 yo mitho abajama arganick voice khem sir ani sumi baini ko voice wow ramesh sir viwos vanda pani sabai ko man ma basni get baneko rahixa sabai tem lai sumi baini lai badahi 🎉🎉 safaltako suvakamana❤🎉
ल धमाका मचाउनी भयो यो दारिले😆😆सबै लाई सफलताको सुभकामन्😘
आहा आदरणीय मेम सुमि ज्यु खेम सर रमेश राजा सुमन राजा आरती करिस्मा ज्यु बिमल राजा धेरै राम्रो अभिनय स्वर हार्दिक बधाई ❤❤❤❤❤❤
सुमि सिस हजुरको स्वर सार्है राम्रो छ अझै हजुरको गायन क्षेत्र फ्दै जावस्🙏🙏💞
आहा सफलता को शुभकामना ❤❤
अाहा सारै राम्रो लागो सुमन भाइ लाई देखेर मीडीयो हेन पसेको बधाई छ संम्पुण लाई
नमस्कार म हाल मलेसियाबाट साह्रै राम्रो गीत ल्याउनुभएको छ। धेरै धेरै शुभकामना आगामी दिनहरूमा पनि यस्तै मीठामिठा गीत सुन्न पाइयोस् 🙏🙏
सुमि रोका मगर को voice त दामि छ।कस्तो अरु गायका भन्दा फरक मिठो स्वर।wow ❤❤❤❤❤❤
आहा कति मीठो गित सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🌹
गीत निकै मार्मिक छ सफलता को शुभकामना
आहा मिठो सृजना बधाई सङ्गै सफलताको शुभकामना सम्पूर्ण टिमलाई
मिठाे गित ❤
❤❤❤आजा थाकाली घर मा यो गित सुनेर खोज्दै आको .. बालाजु चोक थकाली घरमा धेरै नाचियो यो गित मा❤❤
आह मीठो है सम्पूर्ण टिम लाई हार्दिक बधाई छ सफलता को शुभकामना
बेस्ट अफ लक मेरो अन्लाईनको सहकर्मी बहिनी सुमि मगर सफलताको अत्यधिक शुभकामना