मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |
Вставка
- Опубліковано 5 чер 2020
- नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
About This Video :
मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |
जब यौटै फर्म्याटको चिठी सयौं व्यक्तिहरूलाई पठाउनुपर्ने हुन्छ, तब हामीलाई निकै झन्झट हुने गर्दछ, अथवा एक्सेलको मार्कलेजरमा उतारिएका विद्यार्थीका प्राप्ताङ्कहरुलाई एक एक गरि मार्कसीटमा चढाउनु पर्दा हाम्रो टाउको दु:खाइको विषय बन्न पुग्छ । फेरि यस्ता कामहरू कपि पेस्टद्वारा पनि सम्भव हुँदैनन् तर मेलिङ मर्जको सहायताद्वारा हामी यस्ता झन्झटिला र तनाब पूर्ण कामहरू पनि सजिलै सम्पन्न गर्न सक्छौं !
मेलिङ मर्जको जानकारी लिएका व्यक्तिहरूले त यी सब काम सरलै सम्पन्न गर्छन् तर मेलिङ मर्जको जानकारी नभएका व्यक्तिहरु कपि पेस्टमै रुमल्लिइरहन्छन् ।
यो बहुउपयोगी विषय जानकारी हासिल गरि आफ्ना कामलाई सजिलै सम्पन्न गर्न सक्नुहोस् भनी यो भिडियो निर्माण गरिएको हो ।
तपाईंले दिनुभएको प्रतिक्रियाअनुसार आगामी दिनमा विषयवस्तुमा अझै सुधार गर्दै लगिनेछ ।
भिडियो हेरिदिनु भएकोमा धन्यवाद !
यस्तै नयाँ नयाँ जानकारी मूलक भिडियो प्राप्त गर्न हामीलाई सब्स्क्राइब गर्नुहोला । साथमा नोटिफिकेशन अन पनि गर्नुहोला ।
#nepalibook
#mailmerge
#mswordexcel
Dherai dherai dhanybad 🙏🙏 sir Sarai ramro lageu
Thank you sir for sharing this good knowledge
thank you .very important vedio.
धेरै राम्राे छ ।
Tapai teaching method sarai gajjabko ani bujne tarikako chha thanks a lot❤
thank you fo information 🙏🙏🙏
Thank you sir.
Thanks sir
thanks sir
नमस्कार सुकदेब पाैडेल सर ! तपाईंले राख्नु भएको याे mail merge video ले धेरै फाइदा भयाे । यस्ता खालका अरु अरु पनि भिडियो राखी रहनु हाेला । धन्यवाद छ सर !
thank u
Sir ji, Namaskar, Vlook ka series haru tayar garidinu huna hardik Anurodh garda chhu. Thank you.
Thanks good job
Thanks Malia malinga marg sikai diyeko ma
Get knowledge sir, a huge thank you #JHAGINDRA#
ok xa.
tqs sir..
मेल मर्च भिडियो हेरेर धेरै उपयोगी कुरा सिक्न पाए धन्यवाद हजुरलाई यस्तै राम्रो राम्रो भिडियो लिएर आएनु होला ।
nice presentation Khem sir
राम्राे छ
Thank you sir!
Esti computer sambandhi dheri inform ko aabaseka xa .
धन्यवाद ! च्यानलमा गएर यस्तै थुप्रै भिडियोहरु हेर्न सक्नुहुनेछ ।
यो भिडियो हेरेर धेरै उपयोगिता कुरा सिक्न पायो धन्यवाद सर
good
Good Sir
dherai mahatwa purna kura ko gyan dinu bhayo sir dhanyabad.
Thank you sir
अत्यन्तै सान्दर्भिक, मलाई चाइया थ्यो। धन्यबाद। sir, would you please make a video on how to send files using email ID? if the same is included in the tutorial, please give me the link to your clip.
धेरै उपयोगी छन,सर।
धन्यवाद सर !
Good sir bhuleka kura haru sikane mauka paya I'm happy .
धन्यवाद सर !
समसामयिक ज्ञानवर्द्धक जानकारीका लागि धन्यवाद !
धन्यवाद गुरु !
good x
Thank You sir
Namaskar hajur ma Tapaeko video le maile computer sikna thale...
Nice...
धन्यवाद सर !
Excel file ma vayeko kunai Pani data word file ma kasari paste garne serial number milayera.
First of all, thanks a lot. I m Jagdish Mahato from Jitpur Simra 17, bara. At present, I m working in shree nepal national secondary school Jaitapur bara as accountant. This is why your teaching videos are very important for us. Thanks a lot again.
खुसी लाग्यो सर ! धेरै धेरै धन्यवाद सर ।
same size ko data file ward dekhiko jillaa pradesh ra rastriya sammako bibaranko kampaail faail kasari exel maa merge garne please one video !
merge
नमस्कार छ सुकदेव पाैडेल सर ! तपाईंले जति पनि कम्प्युटर सम्बन्धि भिडियोहरु छन् ती सबै अति उपयोगी छन् । धन्यवाद छ सर । अरु अरु पनि यसरी नै राखी रहनु हाृला सुकदेब सर !
प्रतिक्रियाका लागि धन्यवाद !!
बिद्यार्थीको maarksheet ko ajhai clear gardinuparyo sir
New video haruma bataiyeko xa sir
सर एक्सलमा बनाएकाे मार्क सिट वार्डमा कसरी प्रिन्ट। गर्ने
Hajur ko video kramas kasari herna sakinxa jasto power point ko sabai bhaag
अहिलेलाई चाहि च्यानलमा गएर computer book भन्ने प्लेलिस्टमा खोजेर हेर्नुहोला । केही समयपछि भने यी सबैको छुट्टाछुट्टै प्लेलिस्ट राखिदिने छु ।
Computer Book: ua-cam.com/play/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s.html
mobile bata mailing merge hunchha ki hudaina sir?
धेरै नै उपयोगी मसला हो सर । तर सर २ वटा कोलम निकाल्नु पर्दा कसरी निकाल्ने होला त्यो पनि राखिदिनु भए अझै उपयोगि हुने थियो । जस्तै १०० वटा चिठि २ कोलुममा निकाल्नु पर्यो ।
यो भिडियो हेर्नुस् : ua-cam.com/video/r4QXfqbs8Dw/v-deo.html
Mail merge ko lagi internet connection chainxa ki nai?
Jankari pae aavari hune this sir
चाहिन्न
धन्यवाद सर। मोबाईल न दिनु न
e
मैले प्रयास गर्दा भएन insert merge field मा excel worksheet काे शीर्षक नअाएर f1 f2 f3 मात्रै देखायो सफल भएन किन हाेला
Excel मा डाटाहरु राख्दा सुरुकै रो कोलुमबाट राखेर हेर्नुस् त सर ! नभएमा फेरि कमेन्ट गर्नुहोला !
सुखदेव सर तपाईंलाई धन्यवाद छ मेल मर्जबाट चिठी सजिलै लेख्न सकिने रहेछ तर एउटै पेजमा 2 ओटा चिठी अटाउन का लागि k गर्नुपर्ला जस्तै यो पत्र को
फोटो जस्तोमा मर्च गर्न सकिएला त सकिन्छ भने उपाय पाउँ न सर
एउटै पेजमा दुईवटा चिठी अटाउने तरीकाको लागि भिडियो आउनेछ सर !
सुरुवात छोटो बनाउनु होला
हस् सर, धन्यवाद !
कुरा गर्न कति जानेको भने
धेरै राम्रो छ ।
thank you sir.
मेल मर्च भिडियो हेरेर धेरै उपयोगी कुरा सिक्न पाए धन्यवाद हजुरलाई यस्तै राम्रो राम्रो भिडियो लिएर आएनु होला ।
thank you sir