Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures
    गणितका प्रश्नपत्रहरु बनाउदा हामीलाई सबैभन्दा गाह्राे विषय भनेको Math Formula र Math Figure बनाउन हुन्छ । म्याथ फर्मुला कसरी सजिलै टाइप गर्न सकिन्छ ? भन्ने सन्दर्भमा यस अघि नै यस च्यानलमा एउटा भिडियो अपलोड गरिसकिएको छ यो लिङ्कमा गएर हेर्न सक्नुहुनेछ :
    • गणितका सूत्र टाइप गर्न...
    हामीलाई आवश्यक प्राय: कामहरु MS Word मा गर्न सक्छौं Math Figure पनि हामीले MS Word मा सजिलै बनाउन सक्छौं । म्याथ फिगर ms word मा मात्रै नभएर पेन्टमा पनि बनाउन सकिन्छ । तर यो भिडियोमा MS Word 2016 मा म्याथ फिगर बनाउन सिकाइएको छ । Math Figure बनाउन इच्छुक सिकारुहरुका लागि यो भिडियो उपयोगी छ ।
    MS Word मा Math Figure कसरी बनाउन सकिन्छ ? भन्ने जानकारीको अभावमा समस्या र झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
    तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #HowToCreateMathFigure
    #InMsWord2016

КОМЕНТАРІ • 18

  • @KalpanaRai-tk8kx
    @KalpanaRai-tk8kx 4 роки тому +3

    नयाँ नयाँ तरिकाबाट सिक्ने अवसर दिनु भएकोमा धन्यवाद ।

    • @hariprasadbhattarai7459
      @hariprasadbhattarai7459 2 роки тому

      अर्काे पनि यस्तै खाले भिडियाे बनाउन भन्नु न सरलाइ

  • @hariprasadbhattarai7459
    @hariprasadbhattarai7459 2 роки тому

    धेरै राम्राे छ सर अरू पनि यस्तै चित्र बनाउने भिडियाेहरू पाेषट गर्नुहाेला धन्यबाद

  • @dharmendramahato8767
    @dharmendramahato8767 Рік тому

    Thanks hjr wow idea

  • @sabitrapokharel801
    @sabitrapokharel801 2 роки тому

    Wao

  • @laatiaanshu2242
    @laatiaanshu2242 4 роки тому +1

    धन्यवाद सर धेरै उप्योगी जानकरी दिनु भएकोमा ।फेरि पनि यस्तै उपयोगी भिडियो को आशा छ।

  • @humprakashsingh266
    @humprakashsingh266 2 роки тому

    Thank you for information

  • @DharmarajBhatta-b4y
    @DharmarajBhatta-b4y 11 місяців тому

    great

  • @dipendrapaudel1698
    @dipendrapaudel1698 4 роки тому

    Dherai ramro x sir video

  • @pramilasunuwar378
    @pramilasunuwar378 2 роки тому

    Thank you so much sir 😊

  • @ajaygiri2970
    @ajaygiri2970 2 роки тому

    Thanks bro

  • @rishi_j_Thakur
    @rishi_j_Thakur 2 роки тому

    Loved it

  • @rameshrajniroula2094
    @rameshrajniroula2094 2 роки тому

    thank you

  • @laatiaanshu9163
    @laatiaanshu9163 3 роки тому

    धेरै धेरै धन्यवाद सर।जोड घटाउ ठाडो रुपमा राखेर question type kasari garne? यो सम्बन्धि पनि जानकारी दिनु भए आभारी हुने थियौ।

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      तरीकाहरु धेरै छन् सर । यो भिडियो हेर्नुहोला । केही आइडिया लिन सक्नुहुन्छ ua-cam.com/video/c94rYfZ5JCo/v-deo.html

  • @keshabrana4222
    @keshabrana4222 2 роки тому

    windows 7 ko office ka package bata garna sakix ki nai

  • @chandramanipaudel9386
    @chandramanipaudel9386 3 роки тому

    केही नयाँ थाहा पाइयो ।अब एउटा वंशावली निर्माणको भिडियो प्रस्तुत गर्नुपर्ला ।

  • @shreeramlamsal8776
    @shreeramlamsal8776 3 роки тому

    Excell ko pani launu hola sir