शिक्षक सरुवा सम्बन्धि प्रक्रिया | कसरि गर्ने जिल्लान्तर शिक्षक सरुवा?

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • यस video मा शिक्षक सरुवा सम्बन्धि सम्पूर्ण जानकारी राखेको छु | video लाइ skip नगरी अन्तिम सम्म हेर्नुहोला | जिल्लान्तर सरुवाका सम्पूर्ण प्रक्रिया क्रमैसंग राखेको छु |
    video मन परे channel लाइ subscribe गर्न नबिर्सनुहोला |

КОМЕНТАРІ • 4

  • @learningpage32605
    @learningpage32605  3 місяці тому

    सरुवाका लागि निवेदन दिन सहमति आवश्यक पर्ने :
    - कार्यरत स्थानीय तहभित्र भए हाल कार्यरत विद्यालयको
    - एउटै जिल्लाभित्रको फरक स्थानीय तहमा भए हाल कार्यरत विद्यालय र स्थानीय तहको
    - जिल्लान्तर सरुवा भए हाल कार्यरत विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको ।

  • @learningpage32605
    @learningpage32605  3 місяці тому

    पारस्परिक सरुवा पनि नहुने भयो अब

  • @damberbist6522
    @damberbist6522 3 місяці тому

    निवेदन दिन बि ब्य स को निर्णय चाहिन्छ या स्कुल को सिफारिस मात्रै ?