ओलीले स्वर्ग र नर्क सँगै जाने भनेपछि म मख्ख परेको थिएँः प्रधानमन्त्री प्रचण्ड

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 131

  • @poision9995
    @poision9995 Місяць тому +27

    प्रचण्ड ज्यु जस्तो सोझो र लोएल नेता यो देश अरु कुनै नेता नै छैन हेक्का रहोस अरु दलका झुटा नेता हरुलाई

  • @HarishDhamivlog
    @HarishDhamivlog Місяць тому +4

    प्रचण्ड जि तपाईं हिम्मत गर्नुस यस्ता को टाट पल्टाउन सक्नु हुनेछ अझै पनि रबि लाई जसरी यो मुका काँग्रेस ले 2 महिना संसद अबरुद्ध गर्‍यो तपाईं को पालो अब तपाईं ले सुरु गरेको पाइल बन्द हुनुभएन😢

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 Місяць тому +7

    डाकाहरु जनताहरु के चाहन्छ कहिले सोचै ।

  • @rameshthapa8854
    @rameshthapa8854 Місяць тому +31

    हुनत मँ कसैको झोले होइन तर केपि र शेरे भन्दा प्रचण्ड राम्रो नेता हुन

  • @yashodaoli7012
    @yashodaoli7012 Місяць тому +3

    प्रचण्ड राम्रो रहेछन् रवि पनि मिलेको थिए तर एमाले र काँग्रेस सँग मिलेर काम गर्नु पर्दा गार्हो भयो ।

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 Місяць тому +18

    ओली लाइ पूरा देश चीन्छ तर प्रचंड चीन्हेन,,,

  • @MeroNepal6
    @MeroNepal6 Місяць тому +4

    भाउजुको प्यारा देवरहरु खुसीले कती गदगद भएका छन संसद भवन लाई कमेडी हल बनाएका छन साला देवरहरु🤬🤬🤬🤬

  • @omkayastha8488
    @omkayastha8488 Місяць тому +2

    कुनै बेलामा त्यही रोस्टम बाट विश्व प्रकासले भनेका थिए धोका पाएका हरु एकै ठाउंमा आए भने के गर्नु हुन्छ ? त्यो प्रस्न गम्भीर भएर हजुर ले बिचार गर्नु पर्ने थियो।

  • @ramparashgautam1834
    @ramparashgautam1834 Місяць тому +1

    सहि कुरा ब

  • @victorstarry4273
    @victorstarry4273 Місяць тому +1

    प्रधानमन्त्री को कुर्सी टिकाउन जता पनि ढल्कने जसलाई नि धोका दिने प्रचण्ड

  • @urmilaacharya6854
    @urmilaacharya6854 Місяць тому

    तेसैैले कुमाई काे घुमाई मा परियाे है पृचन्ड जि अब न परनुस।

  • @GOOGLEEEE
    @GOOGLEEEE Місяць тому +2

    ढल्यो सुशासन दिने सरकार ,माफिया ,दलाल ,सामन्ती , गफाडी सरकार बनने 😁
    Nepalese Janta party
    #navarajji

  • @bishalthapa5081
    @bishalthapa5081 Місяць тому +1

    अरुले लेखेर ल्यको पढेर सुनाउने। कति सम्म भनेको त आफै मन बाट आउँछ अरुले लेखेर पढने

  • @davendeadev7
    @davendeadev7 Місяць тому

    प्रचण्ड जी ले 32 सिट मा कहिले यता प्रधान मन्त्री खाने कहिले उता प्रधान मन्त्री खाने आफु धेरै बाठो बन्ने । यस पाली काँग्रेस र एमाले ले ठिक र्निनय लिए को छ।

  • @KoreanlanguageWithkeshab
    @KoreanlanguageWithkeshab Місяць тому +7

    देशमा जनता त्रिलुशीमा डुबेर मरिरहेका छन यहाहरुलाइ हस्दा ठिक्क छ

    • @yubarajparajuli8423
      @yubarajparajuli8423 Місяць тому +1

      Teha 65 ko jana ko jyan ko sawal x Tara prachanda janu ma 3 crore Jana ta ra desh ko future ko sawal x

  • @user-kc4pd4fv5e
    @user-kc4pd4fv5e Місяць тому +3

    Nepal = Bihar = democracy = Krantikaari = Comedian politics = Corruption

  • @lekhnathbudhathoki2146
    @lekhnathbudhathoki2146 Місяць тому +2

    कम्युनिस्ट भनेका द्वन्दात्मक भौतिकबादी हुन् ,तर स्वर्ग र नर्क का कुरा गरेर आफ्नो खण्डन आफै गर्छन् ,ठ्याँस्नेहरु

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 Місяць тому +1

    भष्मासुरको विश्वास गरेर यो हालत भयो ।

  • @Karnali00
    @Karnali00 Місяць тому

    जे पायो त्यही बोलेर हसाउन लाज लाग्दैन चोर 17 बर्ष सरकार मा बसेर के गरिस?

  • @Ramailokhabar
    @Ramailokhabar Місяць тому

    सत्ताले पागलपन कस्तो हुदो रहेछ

  • @shivagurung194
    @shivagurung194 Місяць тому +1

    अवसर बादी

  • @begal4
    @begal4 Місяць тому +2

    माकुने नि हाँसे त।

  • @kohgamer3787
    @kohgamer3787 Місяць тому

    Standing comedy on politics.😂😂😂

  • @BasantiGurung-dp6jh
    @BasantiGurung-dp6jh Місяць тому +1

    तिमी हरु ले त्यही कुर्सिको लागि त मिल्ने हो बाज्ने हो जनताको लागि के गरेउ?

  • @boharan1234
    @boharan1234 Місяць тому

    10000 right answer Pradhanmantri sir ji

  • @jeetanthapa9295
    @jeetanthapa9295 Місяць тому +2

    केपि काग हो यति बाठो चलाख अनि लुब्ध छ यो मान्छे , कुनै पनि दल को नेता भन्दा 100 गुणा माथी छ त्याकटिस गर्न को लागि .... त्यही भयर ए मा ले सङ्ग कुनै पनि सहकार्य गर्न हुन्न भन्ने चेतना भयो होला अब त प्रचण्ड ज्यु ???

  • @manjukhadka6174
    @manjukhadka6174 Місяць тому

    हाम्रा गाउमा पनि माहाभारतकि कुब्जि छे एउटि प्रचन्डले भनेजस्तै रामलाइ बनबास पठाकि कुब्जि र बा

  • @purnabhadurgurung9531
    @purnabhadurgurung9531 Місяць тому

  • @ramparashgautam1834
    @ramparashgautam1834 Місяць тому +1

    सहि कुरा बलिद

  • @bensonbishural2932
    @bensonbishural2932 Місяць тому

    Nepal ma the Kapil sharma show naherera the prachanda show banaunu paryo

  • @Chimimaiya
    @Chimimaiya Місяць тому +6

    याे मान्छे देशकाे लागि पनाैति हाे

  • @susannesherpa472
    @susannesherpa472 Місяць тому

    ओलीले स्वर्ग र नर्क सँगै जाने भनेपछि म मख्ख परेको थिएँः स्वर्ग र नर्क जहाँ गए पनि लाग्ने किरा नै हो, बाडी पहिरो कारण निधन भएको र मुलुक शोकमा परेको बेला खान्ते-पिन्तेहरुको नौटंकी हद भयो सरकार र नेताहरुले मुलुक र जनताको लागी राजनीति गरेको बन्ने भ्रमको पनि नाङ्गो भयो धिकार होस्, सेनटीमेन्टल बन्द पनि मेन्टल बडी देखिन्छ?

  • @madhukhanal4690
    @madhukhanal4690 Місяць тому +1

    xI , YESTO PM

  • @RamKumarkhadka-we3rb
    @RamKumarkhadka-we3rb Місяць тому +2

    केटा केटी पन

  • @user-ll9nz9df1s
    @user-ll9nz9df1s Місяць тому

    हसाउने पनि सिमा हुन्छ नि 😀😀😀😀😀

  • @manjilbhandari6135
    @manjilbhandari6135 Місяць тому +1

    ओलि डकाकाे सरदार हाे।।।

  • @omkayastha8488
    @omkayastha8488 Місяць тому +1

    किन गएको त ? यत्रो धोका पाउनु भएकोरहेछ त। हजुर बच्चा हो ? एक ब्यक्तिले फकाए पछि फक्किने ? त्यत्रो जन आन्दोलनलाइ नेत्रुत्व गर्ने ब्याक्ती आज भिजेको बिरालो जस्तो भएर सम्सदमा बोल्दा के हुन्छ ?

  • @chaudharyp-pq6ot
    @chaudharyp-pq6ot Місяць тому +2

    2 ota bus trisuli le bagayera lagyo 65 vanda badhi mancxe mari sake.. eniharu xahi kursi kursi....
    einiharu chita kursi ma basayera jalaunu..😡🤬

  • @padamkarki288
    @padamkarki288 Місяць тому

    Yasto prime minister nepal ma vaya vane kaile pani nepal agdi badne xaina

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy Місяць тому

    कॉम नीस्ट हरु पनी स्वर्ग र नर्क मा विस्वास गर्छन र? जनतलाई भने धर्म अफिम हो भनेर भत्ट्या उने स्वर्ग र नर्क संगै जाने र फटा कुरो गर्ने तरवार बेचुवा र घीऊ वेचुवा को वाचा बन्धन येस्तो नभए र कस्तो हुन्छ त?

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q Місяць тому

    प्रचण्डले मिठाे दियाे

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Місяць тому

    प्रचण्डेको बक्तब्यमा राषट्रघातीहरुहांसेका छन्।देशघातीचोरहरु।

  • @omkayastha8488
    @omkayastha8488 Місяць тому +2

    कङ्रेसलाई मेरो अनुरोध छ सन्सद नै भङ्ग नगर्नु होला। प्रचण्ड

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q Місяць тому

    देश बनाउनु जाने कि स्वर्ग र नर्क जाने भनेर जनताले चुनेको ?

  • @Clumsyfish_2023
    @Clumsyfish_2023 Місяць тому

    Everyone opportunistic

  • @DipaNembang-xy5xo
    @DipaNembang-xy5xo Місяць тому

    त मुला प्रचण्ड पनि कुनै गतिलो त होइनास क्यारे😮😮😮😮

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 Місяць тому +1

    सदै जन्ता झुक्याउने झुतो बोल्ने जन्ता ले बिर्सन छ्न भनेर सत्तामा खेल खेल्ने केही नेता बायक अरु सबै नेता तिमी जस्तै लोबि लम्पत हुन धेरै गुनासो नगरे हुन्छ

  • @princeprince7318
    @princeprince7318 Місяць тому

    प्रचण्डसँग सिकेको होला नि ओलीले😂😂

  • @rajujirel1800
    @rajujirel1800 Місяць тому

    बिस्तारी देश अघि बड्दै थियो अब सकिने भो

  • @rudramagar1910
    @rudramagar1910 Місяць тому

    Ab aash xain des banx vanne . Lage hunx bides tir

  • @dibastharu1079
    @dibastharu1079 Місяць тому

    🎉🎉🎉🎉

  • @rajeshthapa4437
    @rajeshthapa4437 Місяць тому

    अझै २०८४ मा चुनाब लड्ने अनि हामी बुडा खाडाले अझै राजनितिक हस्तक्षेप गर्ने र देशलाई बिकासको गतिमा जान नदिने भन्ने नै छ।

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 Місяць тому

    अनि सरकार लिट्टे बनाएर छाडिन्छ भनेर बोलेको kp ले उहीँ बेला बिर्सेको हो र? हुन त धर्म मारेर पाप खोजेको हजुर ले नै हो अझै के के हुन्छ हेर्दै जानुस अहिले त सुसाउनु मात्रै भाछ त्यो बलिदान बिर्सनु भयो भने ............. सच्चिनुहोस

  • @basantathapachhetri7353
    @basantathapachhetri7353 Місяць тому

    मिठाई देखाएर काखमा राखेर घाँटी रेटेर खाने मानव रुपकाे पिसाच हरु एस्तअ छ हाम्राे नेपालमा

  • @anworalinepal6972
    @anworalinepal6972 Місяць тому

    😢😢😢😢😢😢

  • @kieranmahato4971
    @kieranmahato4971 Місяць тому

    प्लेन संपर्क विहिन हुँदा मात्र पनी उच्चस्तरीय छानबिन समिति बन्छ, तर २ वटा बस खोलामा खसेर ६५ जना वेपत्ता हुँदा किन गम्भीरता देखाइदैन, के बसमा यात्रा गर्ने मानिसको ज्यान को मूल्य छैन ? आखिर किन।।।।

  • @rameshthapa7154
    @rameshthapa7154 Місяць тому

    Kursi jada ko aakros😂😂

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 Місяць тому

    अहिंसात्मक नै भए पनि ऐलेका नेताहरुकाे संसदीय टाउकाकाे गणना र त्यसमा निहित मकसद हेर्दा लाग्छ उहिलेका काेत पर्व, भण्डारखाल भन्दा कुनै मानेमा पछाडि छैनन् !

  • @amitgurung9701
    @amitgurung9701 Місяць тому

    हाहा .....सेरे प्रचन्दे केपि को भित्री गुदि दुनियाँ लाई थाहा भै सके सिबायक ताली थोक्क्ने भन्दा

  • @ganeshkhadka2675
    @ganeshkhadka2675 Місяць тому

    कुर्सीको लागि होला

  • @devrajlama6641
    @devrajlama6641 Місяць тому +1

    Natak garnna ni jannu parnney rayecha

  • @radha464
    @radha464 Місяць тому

    Nepal ko neta haru sanga kasle sakne?

  • @user-qc7xb5ei2q
    @user-qc7xb5ei2q Місяць тому

    लाटो ले के देश चलाउला त ?

  • @khurshedalam19
    @khurshedalam19 Місяць тому

    Aaja kp oli lai thaha vae hola prachanda le ke ramro kaamgare holan UML party bata madhav gaddar nikale😅

  • @RidamBista2652
    @RidamBista2652 Місяць тому

    काङ्ग्रेस लाई धाेका दिदा एमाले सङ्ग मिल्दा काङ्ग्रेसकाे सचेतकले भनेकाे सम्झना छकि छैन धाेका पाएका एक भए प्रचण्डको हालत के हुन्छ भनेर अब त प्रचण्डको पत्तासाप हुनेभयाे

  • @MdSajebul-k6j
    @MdSajebul-k6j Місяць тому

    Jasto Karni ustai bharni think vo parchand ko

  • @inderkc6066
    @inderkc6066 Місяць тому

    Kauwa batho hunxa tara disha khanxa
    Bhanne kahani ta thaha thiyo hola jiu.

  • @avashshrestha3924
    @avashshrestha3924 Місяць тому

    Hasera thikka cha. Bichara hamro desh, dubaye.

  • @AngarajBudha-bp8cx
    @AngarajBudha-bp8cx Місяць тому

    अब धाेका खाएका एकै ठाउँ मा मिलेर धाेका दिने लाई पाे किक हानेत है ज्ञाठे😂

  • @user-lj5ru7kr4k
    @user-lj5ru7kr4k Місяць тому

    Hamra des Ka nets

  • @ShahChi22
    @ShahChi22 Місяць тому

    अब यो मुजिले बोलेको बोली सुन ।।अब यस्ले उचालेको हेरन फेरि

  • @ChandrabhanBam
    @ChandrabhanBam Місяць тому

    आखिर जातिवाद गर्नै पर्ने

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +1

    केपि ओलि राष्ट्रिय फटाहा ब्याक्ती हो।

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n Місяць тому

    झापाली बुढाको कुरा पत्यायौ। अब खायौ होइन। अझै भावुक धेरै नहुनु। खुरुखुरु पार्टि बनाउ। अझै चान्स छ राम्रो काम गर्ने। युवालाई समेट। बैचारिक राजनीतिलाई बढावा देउ। बाबुराम, बिप्लप, बैध, सुदर्सन, आहुती जस्ता व्यक्तिलाई फेरि एक ढिक्का गर। त्यो सँगस्ँगै पुराना छुटेका माओवादिलाई समाबेश गर। केही बुद्दी छ भने।

  • @kumarlama1646
    @kumarlama1646 Місяць тому

    Sabai chor nai ho Jo aayni hamlai k matlab

  • @rakshyagurung8296
    @rakshyagurung8296 Місяць тому

    Oli lai thauna mai sutaucha balpothaha vo yahi nai rajniti vancha ho p.m.ji...baru ma p.m banae dhiut.

  • @basantaacharya7869
    @basantaacharya7869 Місяць тому

    Bichara manasik santulan gumexa

  • @AMIRFF597
    @AMIRFF597 Місяць тому

    वलाजपचेकाेखातेमदनकमरेडकोआतमलाइतसानतिदेकुकुर

  • @NareeshThapa
    @NareeshThapa Місяць тому

    hahahahaha

  • @shyamkhadka461
    @shyamkhadka461 Місяць тому

    Badala ho parchande lai
    Dhoka tw kasari dine raixa vanera ramro sanga sikayo ni oli le yo jattiko maja tw kahilai aako thena ni lai lai 🤪

  • @SurajThapa-st1ch
    @SurajThapa-st1ch Місяць тому

    😂😂😂

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud Місяць тому

    Balkot le pheraipani lathaunchan aba na lathinuhola Netaji

  • @keshavneupane7704
    @keshavneupane7704 Місяць тому

    Oli lai kasle sakxa rajniti ma ghumunu ghumiya parchanda lai

  • @pramodchalaune3579
    @pramodchalaune3579 Місяць тому

    😂😂😂😂

  • @ramubhandari110
    @ramubhandari110 Місяць тому

    Dharu Khada KO Kura khole😂

  • @user-wc9gu1fw2q
    @user-wc9gu1fw2q Місяць тому

    तपाईं भन्दा पनि बाठा भय त के पि बा

  • @roshanshreevastav7431
    @roshanshreevastav7431 Місяць тому

    kathi sojho Prachanda.. jyaanmara pani yeti sojho?

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 Місяць тому

    उथलपुथल

  • @krishnamagar7182
    @krishnamagar7182 Місяць тому

    desh ka janata haru badhi pahiro ma parera kati dheroi jyan dhan ko xati vako bela ma k jatra ho yo chor haru ko

  • @bhuwanmagar957
    @bhuwanmagar957 Місяць тому

    kp oli jhapali vanne chinenaxa prachandale

  • @sumansubba12
    @sumansubba12 Місяць тому

    एता र उता गर्दाइ जन्ता लाई पागल मात्रा बनाको तिमीहरु मिलेर खाइ राखेको छै हाम्लाइ था छ खाउ खाउ 84 सम्म खानु बाकी देखाजायेगा जन्ता सबै सुदृनु होला आज भन्दा 10 बर्स अगाडि 20 रुपैयाँ पर्ने 200 पर्छ आफाइ बुज्नु पैला को जस्तो नसम्जनु होला इनि हरुलाइ पतन बनाउनु तपाईं हाम्रो हात हो धन्यवाद

  • @nbofficialpage8848
    @nbofficialpage8848 Місяць тому

    😡😡😡😂😂😂😂🐕🐕🐕

  • @RohanSigdel-z8f
    @RohanSigdel-z8f Місяць тому

    Shree 5 huna khojchan
    Jatta haru🤬🤬🤬

  • @user-br3pg7rf1z
    @user-br3pg7rf1z Місяць тому

    Kepi ma chaka

  • @HikmatBhandari-mo9or
    @HikmatBhandari-mo9or Місяць тому

    Lata le deschaldain

  • @badridangol6022
    @badridangol6022 Місяць тому

    Auta bahun le arko bahun lai Dieako dokha.

  • @bgdarpan6591
    @bgdarpan6591 Місяць тому

    😂😂😂😂😂😂😂

  • @lovedinesh14
    @lovedinesh14 Місяць тому

    yo hasne mula haru ko ho thukkka mulaa haru jhole mu …..

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому +1

    मर्ने वेलामा पनि झुठ वाेलेछन् ?देश र जनताहरु भन्दा प्र म पद प्याराे?

  • @bishnubasnet7941
    @bishnubasnet7941 Місяць тому

    Timiharu sorga ta hoina narakmoi jakinxou timiharu boitarini nadima jakinu paros karodou barsa