भौतिक मन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- तपाईं नेपालको मन्त्री हो कि धनुषाको?
Вставка
- Опубліковано 28 вер 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
ज्ञानेन्द्र साही ले सहि ठाँउ मा सहि आवज उठाउदा यसरी आवाज काटिन छ भने हामी जस्तो जनता को ता के कुरा गर्नु 💓🙏💓जय होस ज्ञानेन्द्र सर को
Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?
so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.
@@rameshsapkota3709 budiiiii
Jya gyanendra murdabad nyadish mj
@@rameshsapkota3709napis kaila karnali gayako xau kaila kaso study garnay Gaya Kati pida xa karnali ma
ज्ञानेन्द्र शाही ज्यू ले सही बोल्नु भएको छ
लाईन जसरी काटिन्छ यि सत्तारुढ दलकोभोट त्यसरी नै काट्नु पर्छ ।
Bot hain bro gati katnu parxa
Informed ho sabhamukh Lai .not big deal
हो सतारुद रा स्वो पा=सहकारी ठाग पार्टी , एमाले अनि माउबादी
सही हो अब नेपाली जन्ता ले बुझ्नु पर्छ यी झोले लाई देश निकाला गरे नी हुन्छ स्यालहरु
ज्ञान्द्रले बोले सहि हो
हाम्रो पश्चिम कर्णाली छेत्र बाट माओवादि काँग्रेस एमाले लाई कसैले पनि भोट नदिनुहोला
नय जाेगि नि
100% Sahi kura ma karnali ko ta hoina Tara ABA aune chunab ma yi thula dal haru Lai vote nadinu hola karnali ko Janata haru
खाते एमाले को भरिया यस्तै हो, सभामुख त स्वतन्त्र हुनुपर्यो नि बजेट मा विभेद किन त
अचम्म को बजेट
Gyanandra shashi 100% good
यश बिषयमा रास्वपा ले साथ दिएन भने याे पार्टी पनि सकिने भाे यस्ताे राम्राे बिषयमा सबैकाे साथ हुनु पर्छ ।।
चिन्ता नली भाई चिन्ता नली, कर्णाली वाट संसद जितेर आएका मुलधार का पार्टी ले के हेरेर बसि रछत्यो कुरा खोई! रास्वपा को दिनत् पछि गनौं ला ना!
जिउदो बाग हो
100%🙏🤟🥰🔔
सहिहाे सर
Best minister of nepal
देश को हेरो
देश काे सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही 🫡
Good job Gyendra sahi
good
बुलन्द आवाज
Good sir
good gyanendra ji
यो सभामुख नि मुजि रहेछ
Good👍
Jaya gyanendra
ज्ञानेन्द्र ❤
हो यसरी दनक दिनु पर्छ तस्कर दलाल हरुलाई।
आफ्नो मात्र दुनो सोझ्याउने हरुले नेपालको यो हबिगत भएको कुरा घाम जत्तिकै छर्लङ भै सक्दा पनि राजनितिग्यहरुको घैन्टोको बिर्को खुल्न सकेको छैन ।
Rip सभामुख
पत्तासाफ गर्नु पर्छ
❤❤❤❤
Sahi
Gyanendar sahi jiu lai hirdai dekhi salute cha
Mananiya jeu pachadi herdai hunuhunx kasaile sapot garena yesto pani hunx jay janendra ❤jay hos
Jaye gyanendra
🙏🙏
दलाल हरु छन देशमा लुट मात्र बढछ बिकासमा उपेक्षा गरेर बिकास हुन सक्दैन
Janta ko jansankhya ni hernu parxa kuro ta sabhamukh ko ni thik raixa
umm tei janasankhya herdai bas karnali ma aayera yek choti ghumera ta ja ani thah pauxas kasto xa vanera Karnali ka janata ko dukha 😡😡
@@Itsmemylifemyopenion nepal bhanekai kathmandu ho, thula thula neta haru le aa aaf o xetra bikas gare baki ko nepal testai ho, yo desh already economic crisis ko dhoka ma ubeko xa, esto case ma jata bata profit badhauna sakinxa teta tira budget binyojan garna parne hunxa...jaha kar kar khana xa.still basic infrastructure ta harek thau ma develop garna paryoo
Good voice gynendra jiu
कुरात ठिक थियो लाईन किन काट्नु परेको यो सभामुख पनि कामको रैनछ भन्ने बुझियो
Yo kurama sahamat
सभामुख नै एमालेको झोले छ अनि यहाँ भन्दा बढी के अपेक्षा गर्ने
Ginidar sahi le 1oo"/, right bulnu bayo
सहि कुरो ज्ञानेन्द्र जी
यो सभामुख केपि को झोले हो।
यति बोल्दै गर्दा अरु चोरहरु ले साथ दिएको भए हुन्थ्यो
Chorle chorlainai saath dinxa sajjanlai k dinthyo
Good
कर्णालीका अरू भतुवा संसदहरू मरिसके। उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली।
ज्ञानेन्द्र शाही जिन्दावाद!
Gandera shahi sir good lucky अब कणालि का जनताले बुझनै पछ केपी प्रचण्ड भन्दै भेडा भयर पछाडी नहिडै माननीय gandera shahi सरलाई धेरै धन्यवाद छ ❤❤❤❤
संसद भनेको ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ सधै मेरो समर्थन छ 🙏❤️🇳🇵
यो मान्छे सभामुख हो कि ओलीको कार्यकर्ता हो ??
ओलि को भातुव रैछ
सभामुख को शैली तानाशाही भयो
कर्णालीको अरू सांसद मारिसकेछन्। कोही बोल्दैनन् त एकजनाले बोलेर मात्र के हुन्छ र ??
जनताको सभामुख भए पो पार्टीको सभामुख भएपछी जनताको आवाज कहॉ सुन्छ र??
म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ !
झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो !
कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ !
साथ दिनु होला !
कर्णालीका अरु चोर खाते नेताहरू त कोही नि बोल्दैन त के हो यस्तो
कर्णाली का नेता एक मान्य ज्ञानेन्द्र शाही ज्यू मात्रै हुन कि अरु डाँका हरु त चुइँक्क बोल्दैन त
अरु को बोल्ने दम हुनु पर्यो नि सर❤
कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय
ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ।
हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।
सभामुख सभ मुख हो कि कुनै पार्टीको कार्यकर्ता हो
Good luck gyanendra शाही ❤
सभामुख प्रति हार्दिक श्रद्धाञ्जली! ज्ञानेन्द्र शाहीले कर्णालीको क्षेत्रफल भन्दै गर्दा संघियताको धोती खुस्कने डरले पनि होला माइक काटियो।
सभामुख नै एमालेको छ नेपालको छैन, हामीले के अपेक्षा गर्नु 😢
हामी जनता ले गु खाए हुन्छ सहि प्रतिनिधि चुन्न सकेनौ
योगदान अनुसार गर्नु पर्छ राम्रो छ।
आज बाट मलाई ज्ञानेन्द्र शाही माथि साच्चै मन बाट श्रद्धा आयो 👍👍
यातायात मन्त्री प्रधानमन्त्री र के पि वलिको ठाउ मा मात्र बजेट
शेर गर्ज्याे मुसा हरु टल्ल परि हेरिरहे !
ua-cam.com/video/92Cw5Ml4bTc/v-deo.htmlsi=5_7jX8qP17quLCO1 कर्णाली मा एउटा जिल्ला भन्दा थोरै बजेट किन ज्ञानेन्द्र शाही
म एक साधारण चितवन बासी जनताहु। म पनि कर्णाली मा भौतिक पुर्वाधार को बिकाश जरुरी रहेकोे बुज्छु। तर येस्ता धुस खोर ले , कर्णाली मा पनि बजेट हालेको भय , यिन्को कमिसन/ घुस कम हुन्थ्यो र?
भौतिक मन्त्रि केवल :ओली को लागि पैसा उठाउन आएको खेताला हो २०८४ को लागि !! यस्ता ना लायक लाई प्रतिनिधि छान्नी कस्ता घास रैछन!!
साला यो सभामुख पनि त पार्टी को हो नि के को सम्माननिय हुनु हरामि 😡लाइन काट्छ बोल्ने ठाउँ नभएपछि , तथ्याङक को कुरा गरे पछी
सभामुखले वाेल्न दिएनन्, राम्राे भएन ।
नेपालको सभामुख हाेइन रहेछ यो कर्णालीको बारेमा सुन्न नसक्ने भतुवा रहेछ।
वा ज्ञानेन्द्र जि यो आवाज हो लोकतान्त्रको ।❤
कर्णाली लाई अपमान गर्ने सभामुख काम छैन
कस्तो मान्छेलाई सभामुखको बनाएछन😡
सभा मुख नि य मा ले त होसहि र चासो राख्ने कुरा किन बोल्न दिम्थ्यो यहि हो बिभेद
Hami file kholxou--Raswapa ko gari khane vado🤣
शक्तीमा भयकाले आवाज दबायर जितेको महशुस गर्छन तर त्यो हारको संकेत हो ।
कर्णालीका अरु माननीय कता मरेछ्न । जिउदा त यिनै मात्र देखिय ।
सभामुख एमालेको हाे कि संसद्को हाे????
कुरा ठिकै हो, ज्ञानेद्रा शाहीको
ज्ञानेन्द्र को बोली नै गोलि हो ❤
खाते मुला सभामुखले बोल्नै दिएन
what the heck is this ? they totally cut off line while taking.how can they become this level of cruel ?
karnal is always discriminated by this so called politician. karnali only get 4.99 % from total budget
and while minister of karnali province is against this ,they cuf off the line like ,seriously. Even minister
struggling to speak the problem.shame on you dev raj ghimire (chairperson of the national assembly)...
समामुख को मुन्टो काट्न पर्ने भो हेप्नु को पनि सिमा हुन्छ नि
सभामुखको होईन पार्टीको झोले खेतालाको भूमिका !
पापी सभामुक के आपत्ती भो बोली काट्न
संसदको आधा समय त सबैले बोलीनै पिच्छे "सम्मानीय सभामुख महोदय" भन्दा नै बित्ने रहेछ | जनताले तिरेको tax बाट चलेको संसदमा एकजना को सम्बोधन मा किन यति धेरै समय खर्चेका होलान ??? त्यो कुर्सि ३ करोड नेपाली जनताको खुन पसिना र भबिस्य भन्दा ठुलो हो ? कहिले आउने हो नेपाली जनताको बुद्धि ??
यो सभामुख हो कि कर्णाली बिरोधि नेता हो । अब ऐमालेलाई कर्णालीबाट हटाउनु पर्छ । अब ऐमाले मुक्ति कर्णाली प्रदेश बनाउनु पर्छ।
यमाले लाई मात्र किन सबै लाई हटाउनुपर्छ
यो माचिनया सभा मुख मुर्दा बात
good gaynandra sir
सिङ्गो कर्णालि प्रदेशकाे बजेट ७ अरब अनि धनुषा र झापाकाे बजेट १० अरब ? के यहि हाे संघियता ? के यस ब्यवस्थालाई संघिय लाेकतान्त्रिक भन्न मिल्छ ? खै त बजेटमा equtity & equality ?? बजेट निर्माण र बितरण गर्ने बर्षमान पुनले जवाफ दिनुपर्छ।
यो तेलि समुदायको मन्त्री हो म पनि मधेस प्रदेशबाट छु sir केपि ओलिको क्षेत्रमा सबैभन्दा बढी बजेट त्यसैगरी धनुषा ३र ४ बाट रघुबिर र उसको पत्तनी जुलि सुडि हो एमाले पार्टी कै डोनर हो रघुबिर सुडि र जुलि सुडि आफ्नो जातिको लागि मन्त्री
तिताेसत्य पचेन एमालेकाे भराैटेलाई! शब्दशब्द केलायर दाेष देखाउन सिपालु सभामुख चाेर
नेपाला प्यार्र्र्र्र्र गरेर बोलेर केही होला जस्तो छैन, यस्ता हिजो पनि थे भोलि पमि आउलान। हिम्मत छ गाँडीमा दम छ तिमी जस्ता हर सांसदले प्रतिबर्ष पाउने रु.3 करोडले बालेन,हर्कले जस्तो जबर्जस्त नागरिकलाई केही गरि देखाउ।
कर्णाली बाट एमाले लाई भोट हाल्ने सोल्ठा हरु हो हेर , तिम्रा पार्टी का नीति ? अब पनि भोट हाल्छौ ?? ज्ञानेन्द्र शाही ले के चै गलत बोले र माइक काटेको ? एमाले लाई चेपेर प्रश्न गर्यो कि यी सभामुख लाइ टाउको दुखी हाल्छ ?? अझै यिनी एमाले नै छ्न ।।
एउटि जुम्ली खुब उफ्रेकी थिन त पहिला ज्ञानेन्द्र शाही को अराजक हो भन्दै पहिला अहिले कता लुकिछिन यार
कर्णालीका अरु पार्टीका झोले कुकुर हरु कहाँ छन् अलिकति जुठो खाईसकेकि हैन भने कर्णाली यतिसम्म हेपिदा सम्म किन बोल्दैनन् जय ज्ञानेन्द्र शाह
झापा र धनुषा तराइ भएको ले ग्यानेन्द्र ज्यु तराइको बिकाश हेर्न चाहनु हुन्न यस कारण झापा र धनुषाको बजेटको बिरोध गर्नु भएको छ ।
कर्णालीका अरु सांसद दलाल हरु कता मरेका छन gyenendra shai is king ❤️❤️
भौगोलिक हिसाबले सबै जिल्लालाई बराबर भाग लगाउनुपर्छ नत्र त पहाडी र हिमाली जिल्ला पछेको पछी पर्ने स्पष्ट छ।