कर्णालीका दसवटै जिल्लामा १०ज्ञानेन्द्र शाही आउन जरुरी छ !!! अरु बिचरा मरेका लास हरु 😡😡 आफूले आवाज उठाउन नसके पनि कमसेकम ज्ञानेन्द्र शाही लाई त साथ दिनुपर्छ नी साला भरियाहरु😢😢
Shai neta chunera k garnu samanu patik bata na jitauna chako manxe ne xan, ek arkalai support gardai gaya po pragati hunxa. 😢 Jamana feriyo tra aawasta jasta ko testai
कर्णालीलाई बजेट चाहिँदैन सबै बजेट फिर्ता दिनुहोस् माननीय मन्त्रीज्यू। भ्रष्टाचारीले आफ्नो छोराछोरीलाई विदेशमा पठाउनलाई यो कर्णालीमा पठाएको रकमले छोराछोरीलाई विदेश पठाउँछन् अमेरिका अस्ट्रेलिया
प्रकाश ज्वाला कता गयछ खायर टन्न पेट बनायको होला गुलाब जङ साहा कतागयछ सबै कर्नालि का नेता मरेछन कि के को बोटको बेला मात्र आउछन गेनेन्दर साहि यो भासन सुनेर आँखाबाट आँसु आयो😢 मेरो देस मेरो कर्नालि पर्देस😢😢😢😅
म लुम्बिनी को नागरिक हुँ तर म भन्छु कर्णाली लाई पर्याप्त बजेट दिईयोस सरकार🙏🙏🙏बाटो, पुल, बिश्वबिधालय, अस्पताल जस्ता आधारभुत कुरा हरु मा पुर्ण शुनिश्चित गरियोस😢😢😢
@@Kimjungun266 देश दुख्दा तपाई लाई साच्चिकै दुख्छ भने एक चोटी कर्णाली घुमेर आउनुस्, हुन त डोल्पा मा रोड नै गाको छैन तपाई हिडेर त के जान सक्नु होला र ? अहिले एत्ति नै भने 🙏🇳🇵
अनेकौं शब्दले तारिफ गर्न खोजे सोच्दा सोच्दै कुनै तारिफ गर्ने शब्द नै पाईन। अनि मन मनै भने तारिफ जस्को गरिन्छ जो नायक हो जस्लाई तारिफ गर्ने शब्द नै पाईदैन जो महानायक हो।जो तिमी हौ ज्ञानेन्द्र्🙏
भौगलिक हिसाब ले बिकत र पिछिदिएको प्रदेश र्जिल्ला हरुलाइ विशेष प्राथामिक मा राख्न पर्यो ! gyanendra shahi ज्यु को कुरा 100% सहि छ साथ दिनुहोला कर्णाली को जनता र माननीय ज्यु हरुले ! अब तपाइको प्रदेश जिल्ला पालिका मा gyaanendra shahi जतिको निदर र इमान्दार जनप्रतिनिधि पाउनु हुदैन ! म पोखरा गण्डकी प्रदेश बात भए पनि गन्दकी लाई भन्दा कर्णाली लाई बजेत धेरै छुत्याउनु पर्छ ! भन्ने मा छु
एउटा सान्सदले आफ्नी जिल्लाको समस्या राख्ननै मायेक बन्द गरिने सान्सद भबन लाई के भन्ने ,, बजेट कि क्षेत्रको आधार , कि जनसङ्ख्याको आधारमा बराबर बाँडिनु पर्ने देखियो ।।
क्षेत्रफल वा जनसंख्या होइन दुबैलाई मिलाएर बजेट वितरण हुनुपर्छ ! र जसरी यिनीहरुले आरक्षण दिएका छन् नि जातका आधारमा त्यो हटाएर , त्यो आरक्षण चाहिं बजेट बितरण मा हुनु पर्ने हो !
कर्णाली का ज्ञानेन्द्र शाहि 🇳🇵बाहेक अरु सबै मा०ननिए जिउ हरूलाई एक मुस्ट हार्दिक श्रजानजलि भन्न चाहाने साथि हरू यता हाजिर हुनु है ।।।।। जय ज्ञानेन्द्र शाहि ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कर्णालीका अरु संमसद प्रचण्डे केपी ओली शेरेको गोडा मोल्दै ठिक छ यो एउटा ज्ञानेन्द्र शाही मात्र बोलीरहेको छ्।
Rabi chor chai khoi???
@@AndroidPlay-ib5rlbhauman lai question garne tapai. Ghati bajaudai aauxa hai. Indian pani Vanna ber lagaudaina
@@AndroidPlay-ib5rltero bauu mg beda rabi ho samsad karnali ko ..kasto veda raixan hou
गोडा भन्न्नु भयो कि गेडा?
अरु चाेर कता लुकेछ
कर्णालीका दसवटै जिल्लामा १०ज्ञानेन्द्र शाही आउन जरुरी छ !!!
अरु बिचरा मरेका लास हरु 😡😡 आफूले आवाज उठाउन नसके पनि कमसेकम ज्ञानेन्द्र शाही लाई त साथ दिनुपर्छ नी साला भरियाहरु😢😢
जुम्लाको जनताले सहि नेता चुने छन
Shai neta chunera k garnu samanu patik bata na jitauna chako manxe ne xan, ek arkalai support gardai gaya po pragati hunxa. 😢 Jamana feriyo tra aawasta jasta ko testai
🎉म बागमती प्रदेश को हो तर बजेट सम्मान रुप्मा हुनुपर्छ भन्नेजत्ती सबै ज्ञ।नेन्द्र साही ज्युले भनेको कुरामा सहमत छु जय देश
हजुरको कुरा लाग्ला नलाग्ला आफ्नो ठाउमा छ तर हजुरले कर्णालीबासिको निम्ति बोल्नु भको मा धेरै धेरै धन्यवाद आदरणीय माननीय ज्यु
यक जना सांसद ले मात्र बोलेर हुदैन अन्य सांसद ले पनि आगो बालेर बजेट पास हुन दिनु हुदैन.....
अरु त जन्ताको नेता होइनन ओलि सेरे माकुने प्रचण्ड घन्टा को पाल्तु कुकुरहरू हुन किन बोल्छन??? जन्ताको लागि
जहाँ आवश्यक छ त्यहा दिनु पर्छ । कर्णाली पछि छ त्यहा बिकास गरौ । बसाई सराई रोकौ । ब्यवस्थित नेपाल बनाऔं ।
कर्णालीलाई बजेट चाहिँदैन सबै बजेट फिर्ता दिनुहोस् माननीय मन्त्रीज्यू। भ्रष्टाचारीले आफ्नो छोराछोरीलाई विदेशमा पठाउनलाई यो कर्णालीमा पठाएको रकमले छोराछोरीलाई विदेश पठाउँछन् अमेरिका अस्ट्रेलिया
जिम्मेवारी वहन नगरी कर्तब्य पूरा नगरेको अभिलेख ! बजेट नबने जनताले मूल्याङ्कन गरून् !
एउटा ज्यूँदो संसद भनेको माननीय ज्ञानेन्द्र शाही ज्यू जय माननीय ज्यू ❤❤❤
कर्णालीको कुरा आउदा हाम्रो सल्यानको साम्सद हराउनु भयो कसैले खोजी दिनु पर्यो साम्सद भवनमा आवाज सुन्न पाइएना हजुर?
Good Gyanendra Shai,❤️❤️🙏🙏
जिउँदो बाघ आयो ❤
Big salute xa hajurlai
कर्णाली ले खोजेको मान्छेहो 1:48 ग्यानेन्द्र साही सम्सद मा 1 मत्रै जिउदो नेता सबै भन्दा पैलात जुम्ला बासिलाइ धन्यवाद
❤❤❤ गुड
याे देश नयाँ ले बनाउछ कीभनेकाे त शबि सर कता हुनुहुन्छ
धेरै खुसी लग्यो
100% sahi hu
गुड सलाम छ हजुर लाई🎉🎉🎉🎉🎉
मननिय सहि छन
सबै नेता ले सपोट गर्नु पर्छ अरु का मरे🙄 मावबादिका छाउरा का मरे होलान अहिले??
Sahi
100 shi okchha sahiji
20 वटा साम्सद भयर के गर्नु सबै कणालीका पाटनमा पाइने भेडाहरु लाई केथा कणालीकाे पिडा ।
gyanendra shahi hamro karnali pradesh ko saan jaya gyanendra jay karnali jay desh🙏🙏🙏
right
सालाम छ ❤❤❤
Yasto hunu parxa neta vaneko
good
कुरा बिल्कुल सहि हो
Good zyanendra saha
जिउँदो संसद भनेर चिनिने एक मात्र हुनुहँदोरहेछ माननीय शाही ज्यू
❤❤❤
Wow great job dear sir 🎉🎉😂😂❤
Ak dam sacho ra sahi kura grnu vako xa daju
नेता भनेको यस्तै हुनुपर्छ
म त भन्छु फेरि हतियार उठाउ आत्माघाती बम बिस्फोट गर्नु परेनी गरौंला तर एस्ता नेता पालेर दैनिक मर्नु भन्दा 1 पटक मर्नु बेश
याेकुराे कणर्लीका जनताले बुजनु पछृ
You are right ❤❤❤
Sahi kura ho
Hiro hoo gyandra dai
100% sahi ho
❤️❤️❤️🇳🇵
100% right ❤❤❤❤❤❤
सलाम छ नेता ज्यू
Sahi kura xa sr I'm proud
Ma ta rip nepal sarkar bhanba chahanxu 😢😢😢😢😢
प्रचंडलाई प्रधानमन्त्री बनाउन सबैभन्दा रगत बगाउने कर्णाली हैन र?
Good job grate work
शक्ति ज्वाला खोइ😮
कर्णाली को बाघ नै हो gng shahi
ho karnali jilla chai garib xa😢
अरु 11 जना जिउदा लास हरु कहाँ छन 😊
कर्नाली प्रदेश को संसद जस्तो लाग्दैन खै जनता चिनेको छकि छैन
जय ज्ञानेद्र शाही सही कुरा गनुभएको मा
अरु कर्णाली का नेता मु कता मरे हाेलान
Great man 🇳🇵🙏❤️
Good job
100% Sahi karnali Pradesh 😢prati ma akdam dukhi xu asti KO ghatana dekher 😢
Big fan vay mat karnali lai arko desh banaunu parxa aba😢
Wowwww
Very good
Great ❤🎉
Good luck Gyanendra shaii 💯💯💯❤❤❤❤
Good speech
great❤
Good sar
ज्ञानेन्द्र शाही ज्यू सत्य को बाटोमा हिड्ने एक महान् व्यक्ति हुन
जिउदाे सेर
Very good❤❤
Karnali ka hiro hun shahi jo
सभामुख त निदाईचन 😅😅😅
ज्ञानेन्द्र साहा १०००००००❤🏵️💐🌹🇳🇵
याे कुरामा 100% सहमत गर्नु पर्छ हामी कर्णालीका जनताले हामी सबै एकजुट भएर आन्दोलन गर्नु पर्छ।❤
😊😊
❤❤❤
Good
साङ्सद भनेको यत्तिको चै हुनैपर्छ है नेपाली राजनीतिक मा.
कर्णाली मा जहिले पनि हेप्ने प्रवृतिले कर्णाली बासीलाई निराश बनाउने काम गरियो भने गारो पर्न सक्छ
एक मात्र रहेछन कर्णाली प्रदेशमा संसद
कर्णाली मात्रै होईन नेपाल भरिमा
यहि एउटा साही मात्रै रहेछन यार
अरु मुजि कता गयका हाेलान यति बेला
1 जना मात्र रहेछन कर्णाली बाट 👍️👍️👍️🙏
प्रकाश ज्वाला कता गयछ
खायर टन्न पेट बनायको होला
गुलाब जङ साहा कतागयछ
सबै कर्नालि का नेता मरेछन कि
के को बोटको बेला मात्र आउछन
गेनेन्दर साहि यो भासन सुनेर
आँखाबाट आँसु आयो😢
मेरो देस मेरो कर्नालि पर्देस😢😢😢😅
अमर थापा कता गयो एउटा कर्णालीको नेता ज्ञानेन्द्र शाही जी मात्रै हो जिउँदो जनताको संसद
Sahi vannu vo
Afu le khana paye vayo ni kna bikas gartne rw chor haru le
Right
Kp ko geda moldai hola
कर्णाली पर्देसका ज्ञानेन्द्र शाही लाई सम्मान गर्दै❤🎉 हरु नेता लाई उच्छ सम्मानका साथ rip भन😂 चाहन्छ।।
म लुम्बिनी को नागरिक हुँ तर म भन्छु कर्णाली लाई पर्याप्त बजेट दिईयोस सरकार🙏🙏🙏बाटो, पुल, बिश्वबिधालय, अस्पताल जस्ता आधारभुत कुरा हरु मा पुर्ण शुनिश्चित गरियोस😢😢😢
Lumbini ma k xa , na euta ramro university Cha na ta ramro hospital nai xa , thulo ROG lagyo vane bharatpur ya ktm januparxa
@@Kimjungun266 देश दुख्दा तपाई लाई साच्चिकै दुख्छ भने एक चोटी कर्णाली घुमेर आउनुस्, हुन त डोल्पा मा रोड नै गाको छैन तपाई हिडेर त के जान सक्नु होला र ? अहिले एत्ति नै भने 🙏🇳🇵
@@damodarpandey3144 moabadi Lai vote dinxan karnali ma dherai le , dukha paunu ta sovavik nai ho
म पनि कोशी प्रदेश बाट हो
तर पनि कर्णाली प्रदेश लाई पनि अन्य प्रदेश सरह सेवा सुबिधा सम्पन्न बनाउनु पर्छ भन्ने मत मा छु
Right bro ma pani ३ number province ko ho but karanali lai hernu parxa aba
पुरै देशले साथ दिनेछ माननीय ज्ञानेन्द्र शाही ज्युलाइ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अनेकौं शब्दले तारिफ गर्न खोजे सोच्दा सोच्दै कुनै तारिफ गर्ने शब्द नै पाईन। अनि मन मनै भने तारिफ जस्को गरिन्छ जो नायक हो जस्लाई तारिफ गर्ने शब्द नै पाईदैन जो महानायक हो।जो तिमी हौ ज्ञानेन्द्र्🙏
बोल्ने मात्र ज्ञानेन्द्र शाही अरु कर्णालीका सांसद छैनन त। बाँकी सबै खुट्टा मालिस गर्दै ठिक्क छ
कति एकलै बोल्नु हुन्छ हाम्रो लागि 😭😭😭😪
गयर बोल्न तलाई कस्ले रोकेको छ??
@@yamrajdut6409 Bolna ko lai Adhikar xina ne hajur Natra kina vanthe
😂@@yamrajdut6409
@@yamrajdut6409Teto bau le roke ko xa jhata del
@@Jumladairyofficialchannel914 मैले के नै भनेको छु र हजुर मेरो बाउ सम्म पुग्नु भो😪
कर्णाली का अरु 9 वटा जिल्ला का साम्सद हरु कता गय के हल्लायर बसेका छन के खाते हरु कर्णाली का साम्सद हु भन्न नि लायक का छैनन
भौगलिक हिसाब ले बिकत र पिछिदिएको प्रदेश र्जिल्ला हरुलाइ विशेष प्राथामिक मा राख्न पर्यो ! gyanendra shahi ज्यु को कुरा 100% सहि छ साथ दिनुहोला कर्णाली को जनता र माननीय ज्यु हरुले !
अब तपाइको प्रदेश जिल्ला पालिका मा gyaanendra shahi जतिको निदर र इमान्दार जनप्रतिनिधि पाउनु हुदैन !
म पोखरा गण्डकी प्रदेश बात भए पनि गन्दकी लाई भन्दा कर्णाली लाई बजेत धेरै छुत्याउनु पर्छ ! भन्ने मा छु
कर्णाली लाई अलग देश बनाउनु पर्छ अब कहिले सम्म सौतेला व्यवहार सहनु पर्ने
१००% सहि कुरो। यस्तो बजेट फेल गराउनु होस्।
एउटा सान्सदले आफ्नी जिल्लाको समस्या राख्ननै मायेक बन्द गरिने सान्सद भबन लाई के भन्ने ,, बजेट कि क्षेत्रको आधार , कि जनसङ्ख्याको आधारमा बराबर बाँडिनु पर्ने देखियो ।।
क्षेत्रफल वा जनसंख्या होइन दुबैलाई मिलाएर बजेट वितरण हुनुपर्छ ! र जसरी यिनीहरुले आरक्षण दिएका छन् नि जातका आधारमा त्यो हटाएर , त्यो आरक्षण चाहिं बजेट बितरण मा हुनु पर्ने हो !
सुर्खेत बाट गाडि चढेर कतै जानु पर्दैन कर्णाली को राजधानी मा नै सडकको हालत नै दयनिय छ । ध्यानाकर्षण होस ।
अब कर्णालीमा एमाले काङ्ग्रेस र माओवादी जनताबाटै बहिष्कार गर्नु पर्छ ।
कर्णाली प्रदेशले असली नेता जन्माएकै रहेछ। यस्तो नेता पाउनुभएकोमा कर्णाली बासीलाई हर्दिक बधाई छ।
राम्रो ब्याक्ती यौटैतहुन्छनी राजा साब धन्यबाद शाहीज्युलाई
म रोल्पाली हौ जन्ताकोलागी बोल्नुभएकोमा ज्ञानेन्द्र साहीलाइ धन्यबाद
धनुषा मा बजेट हाल्नु को कारण भर्ष्ट्चार गर्न सजिलो हुन्छ भनेर हो
100%
कर्णाली का ज्ञानेन्द्र शाहि 🇳🇵बाहेक अरु सबै मा०ननिए जिउ हरूलाई एक मुस्ट हार्दिक श्रजानजलि भन्न चाहाने साथि हरू यता हाजिर हुनु है ।।।।। जय ज्ञानेन्द्र शाहि ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो कुरामा 100%सहमत गर्नुपर्छ माननीय ज्ञानेन्द्र शाहि ज्यु 🙏🙏🙏
अब कर्णाली को पावर देखाइ दिनु पर्यो सामसद ज्यु हामी अब जसरी कर्णाली उर्लेर बगेको छ नि तेसरी आउछन जनता लड्नुस