जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

Поділитися
Вставка
  • Опубліковано 19 вер 2020
  • In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD.
    Find us:
    Facebook - / samatafounda. .
    Twitter - / samatafn
    Instagram - / samata.foun. .
    #JaatkoPrashna #SamataFoundation #RajeshHamal
    The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions.
    All Rights Reserved © Samata Foundation
    यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 1,9 тис.

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 3 роки тому +119

    अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ

  • @ruppariyar5820
    @ruppariyar5820 3 роки тому +8

    राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।

  • @sonykc3964
    @sonykc3964 3 роки тому +65

    महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ

  • @rikzon6933
    @rikzon6933 3 роки тому +19

    डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।

  • @ramrimal5736
    @ramrimal5736 3 роки тому +180

    बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन

  • @BihaniTv
    @BihaniTv 3 роки тому +154

    Ma rajesh dai ko nmbr one fan hum hjur ni??

  • @gstarmagar2584
    @gstarmagar2584 3 роки тому +4

    राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद

  • @nirmalakhadayat9660
    @nirmalakhadayat9660 3 роки тому +6

    वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏

  • @GANDUBOY799
    @GANDUBOY799 3 роки тому +93

    respect to both of you😍😍

  • @nimrajpariyar2329
    @nimrajpariyar2329 3 роки тому +274

    जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @babukausal2078
    @babukausal2078 3 роки тому +4

    मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।

  • @alokgammer1646
    @alokgammer1646 3 роки тому +7

    राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।

  • @Shankarkumar-cf4hf
    @Shankarkumar-cf4hf 3 роки тому +144

    पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +2

      @HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +2

      @NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +2

      @HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +1

      @HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +3

      @HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि

  • @runjithunter4262
    @runjithunter4262 3 роки тому +79

    महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝

  • @ganeshpandey9127
    @ganeshpandey9127 3 роки тому +60

    जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।

  • @GNMandaliTV
    @GNMandaliTV 3 роки тому +7

    I really appreciate for this program..

  • @bhobanphagami29
    @bhobanphagami29 3 роки тому +51

    बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।

  • @chorpatrakaranidantheharuk5643
    @chorpatrakaranidantheharuk5643 3 роки тому +33

    Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 3 роки тому +13

    I really liked the debate between my favorite artist Rajesh Hamal and my favorite leader Baburam Bhattarai

  • @gurungkrishna1181
    @gurungkrishna1181 3 роки тому +1

    डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !

  • @laxmitumbahang7648
    @laxmitumbahang7648 3 роки тому +14

    Wow! My ideal person Dr Baburam Bhatrai🙏👏👍

  • @tonykancha7040
    @tonykancha7040 3 роки тому +22

    I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............

  • @pravin.2014
    @pravin.2014 3 роки тому +8

    Two great leaders with great vision required for the country ❤️❤️

  • @aashishkhatri6716
    @aashishkhatri6716 3 роки тому +38

    Thank you so much for bringing dr. Baburam bhattarai ❤️

    • @bishnub.k6773
      @bishnub.k6773 3 роки тому +1

      Thnku baburam bhattarai baba

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 роки тому +1

      Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 3 роки тому +4

    बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद

  • @sumishrma6278
    @sumishrma6278 3 роки тому +43

    हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏
    नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏

  • @laxmigm3213
    @laxmigm3213 3 роки тому +25

    राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️

  • @MrSujitBiswa
    @MrSujitBiswa 3 роки тому +30

    Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!

  • @KingOfOwnHeart
    @KingOfOwnHeart 3 роки тому +57

    Rajesh daai really a savage person ...
    His words r really heart touching ...the way he speak is really awesome 😊😊😍

  • @harikumarb.k9957
    @harikumarb.k9957 3 роки тому +239

    Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन

    • @prakashrijal3252
      @prakashrijal3252 3 роки тому +2

      सहि सहमत

    • @salimwongjeng8098
      @salimwongjeng8098 3 роки тому +1

      100% right

    • @rajeshshereepali783
      @rajeshshereepali783 3 роки тому +11

      कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।

    • @rajeshshereepali783
      @rajeshshereepali783 3 роки тому +5

      कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।

    • @dipesh5180
      @dipesh5180 3 роки тому +11

      बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ

  • @deepaksunar5805
    @deepaksunar5805 3 роки тому +1

    राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।

  • @Beboyt1993
    @Beboyt1993 3 роки тому +7

    महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏

    • @user-ib6my1nx5l
      @user-ib6my1nx5l 3 роки тому

      वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 роки тому +8

    दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।

  • @dkumar5021
    @dkumar5021 3 роки тому +14

    Mega super star ⭐️ Rajesh Hamal je wow great questions...

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 3 роки тому +96

    सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।

  • @maheshbabuyoutubedadeldhur7930
    @maheshbabuyoutubedadeldhur7930 3 роки тому +7

    Respect both of you
    NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 3 роки тому +13

    Great personality of Nepal 🙏🙏

  • @shashidharmogar789
    @shashidharmogar789 3 роки тому +81

    हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +5

      @राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 роки тому +2

      यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ,
      हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ
      मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु

    • @amritrk8565
      @amritrk8565 3 роки тому +2

      सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому

      @@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏

    • @amritrk8565
      @amritrk8565 3 роки тому +1

      100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,

  • @bharatbura4390
    @bharatbura4390 3 роки тому +2

    Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!

  • @devbhusal5485
    @devbhusal5485 3 роки тому +22

    Respect both of you.

  • @subashsarki762
    @subashsarki762 3 роки тому +40

    पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट

    • @santakumar7836
      @santakumar7836 3 роки тому

      सलुट छ।

    • @kaladharphilip7317
      @kaladharphilip7317 3 роки тому

      Your excellent performance is an inspiration to all keep the great work!

    • @watchme6722
      @watchme6722 3 роки тому

      12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko

  • @swonimbk4979
    @swonimbk4979 3 роки тому +3

    Respect Rajesh hamal Sir👍👍 Hats up👍👍
    Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)

  • @hirasunar6194
    @hirasunar6194 3 роки тому +1

    धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।

  • @holyaction8726
    @holyaction8726 3 роки тому +3

    Wow I love Doctor Babu Ram’s saying thank u so much for that

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 роки тому +6

    हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ

  • @rajeshshereepali783
    @rajeshshereepali783 3 роки тому +1

    समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।

  • @surajgurung-xv5te
    @surajgurung-xv5te 3 роки тому +26

    बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।

  • @gopalkhawas4514
    @gopalkhawas4514 3 роки тому +4

    Good revolution as a program.. , by rajesh sr, ..
    Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts 🇳🇵.

  • @thegurkha9167
    @thegurkha9167 3 роки тому +5

    Huge respect Rajesh Hamal. ❤️

  • @mr.bharatlamgadeji.9048
    @mr.bharatlamgadeji.9048 3 роки тому

    राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏

  • @pravhatdip28
    @pravhatdip28 3 роки тому +1

    Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR...
    GOD BLESS YOU RESPECT RAJESH SIR..

  • @referralmarketing2161
    @referralmarketing2161 3 роки тому +5

    Two Legendary Personality in Nepalese World. I salute them.

  • @himaldarnal840
    @himaldarnal840 3 роки тому +53

    Rajesh dai pls continue this program don’t stop ✋

    • @bijaylamsal9954
      @bijaylamsal9954 3 роки тому

      @HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?

    • @blackhawkgaming2639
      @blackhawkgaming2639 3 роки тому

      Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa

  • @gothaloonlinetv1904
    @gothaloonlinetv1904 3 роки тому +1

    बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ।
    पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।

  • @beyondinfinity3876
    @beyondinfinity3876 Рік тому +3

    Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏

  • @gospel24688
    @gospel24688 3 роки тому +35

    Nepal should come up with more program of this kind.

  • @Rktamang077
    @Rktamang077 3 роки тому +43

    Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc..

    • @trexAnkit
      @trexAnkit 3 роки тому

      He is a good one not only one.

  • @gorakhakathayat8524
    @gorakhakathayat8524 3 роки тому +2

    महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 💪

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 3 роки тому +3

    Namaskar Rajesh sir
    Thanks for your harder questions and lovely voice love you from Pokhara.

  • @manirajgautam4631
    @manirajgautam4631 3 роки тому +20

    कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन

  • @sunilgahatraj1613
    @sunilgahatraj1613 3 роки тому +29

    These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also

    • @prabeshmanshrestha827
      @prabeshmanshrestha827 3 роки тому

      I too think the same. More deeper talks could have been included if the show was longer.

  • @gambk6384
    @gambk6384 3 роки тому

    धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 3 роки тому

    तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।

  • @surajgr7992
    @surajgr7992 3 роки тому +3

    Thank you Rajesh dai ❣️❣️❣️🙏🙏🙏😘😘😘😘😘😘

  • @Roshanpariyar1996
    @Roshanpariyar1996 3 роки тому +8

    Very important topic to be shared: two legends Rajesh sir and Dr. Baburam

  • @jhamkanath5414
    @jhamkanath5414 3 роки тому +2

    Both of you great....proud of you

  • @ambikarai4586
    @ambikarai4586 2 роки тому

    Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍

  • @nc01sadh
    @nc01sadh 3 роки тому +4

    " Maanisha thulo dilale hunchha jaatale hudaina" - Mahakavi Devkota
    Hamal and Bhattarai let that words from Devkota soar to new heights so we all can live in a just, progressive and equal society.

  • @arjunb.c3774
    @arjunb.c3774 3 роки тому +48

    दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @adventuroussushil783
      @adventuroussushil783 3 роки тому

      दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।

  • @sardipgurung5948
    @sardipgurung5948 3 роки тому +2

    एकदम राम्रो कार्यक्रम 🙏

  • @santoshrd9071
    @santoshrd9071 3 роки тому +2

    You are great mr super star going go job 🙏🙏🙏

  • @Ns-cw1wu
    @Ns-cw1wu 3 роки тому +3

    great question and great answer 👍️👌

  • @dipendraghimire3805
    @dipendraghimire3805 3 роки тому +7

    respect to both of u🙏🙏🙏

  • @rakeshshrestha9279
    @rakeshshrestha9279 3 роки тому +1

    Wow great job 👏 mahanayak 🙏 Rajesh Hamal 💞 daju 🙏dr.baburam vattrai

  • @sujanisaahnepalese2178
    @sujanisaahnepalese2178 3 роки тому +2

    GOD 🙏 BLESS YOU
    DR BABURAM JI
    I AM VERY PROUD OF YOU DR JI
    VERY GOOD THINKING 👍 REALLY RESPECT OF SHOW

  • @anonymous8236
    @anonymous8236 3 роки тому +3

    Sir is doing a great work
    Every Nepalese should watch it understand it implement it.

  • @bhimbk1406
    @bhimbk1406 3 роки тому +4

    Thank you Rajesh Dai, for raising voice for the caste inequality...!!!

  • @222khawas
    @222khawas 3 роки тому +2

    Rajesh dai, you are an inspiration to the nation, you have been doing great contribution to our society. You are a complete human being and we are proud that you are nepalese.

  • @rajkumaradhikari4253
    @rajkumaradhikari4253 3 роки тому +2

    मन पर्ने नेताका साथ
    मन पर्ने महानहयक्🙏❤️

  • @krishnasunar5374
    @krishnasunar5374 3 роки тому +75

    देशको एक मात्रै सच्चा नेता बाबुराम भट्टराई ।सम्मान छ तपाईंको विचार लाई 🙏

  • @Manju78
    @Manju78 3 роки тому +6

    एक दम राम्रो कायक्रम राजेस सर👍👍सबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ

  • @rabirai3280
    @rabirai3280 3 роки тому

    Dr Bhattarai's ideas on sociopolitical is undoubtedly honest and highly intellect. It doesn't only enrich the social justice and national unity but reinforce the sustainable development of the nation.
    The way the interviewer and the interviewee presented themselves here in -is praiseworthy .

  • @sitaghimery8907
    @sitaghimery8907 3 роки тому +1

    Mahanayek Rajesha hamal jiuuu lae Mero gorkhe saylut xa

  • @kailashb.kkbraj4774
    @kailashb.kkbraj4774 3 роки тому +3

    Thanks..to mahanayak...I hope one day..this discrimination...will end..by regular practices...such... practices should go continuously..... keep going.... great job....

  • @dilkhadka1094
    @dilkhadka1094 3 роки тому +3

    Great show

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz 3 роки тому +1

    धेरै राम्रो बिचार बाबुराम जि को ।।।

  • @ashishtimilsina632
    @ashishtimilsina632 3 роки тому

    dr baburam bhatrai n rajesh hamal g great karekaram chalaunu vayako xa hjr le very good 🙏🏻🙏🏻

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 3 роки тому +6

    कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना

  • @krish-online
    @krish-online 3 роки тому +74

    फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏

    • @subigyalamichhane1363
      @subigyalamichhane1363 3 роки тому +2

      Testo atankakari baburam Aja mahanayak rey😒😒😒

    • @jayramshrestha7522
      @jayramshrestha7522 3 роки тому +4

      @@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas

    • @vedicastroyogas6295
      @vedicastroyogas6295 3 роки тому +1

      Mahanalayak

    • @binodnazzu6594
      @binodnazzu6594 3 роки тому +1

      Mahanalayek baburame

    • @billgeatsbm6290
      @billgeatsbm6290 3 роки тому +1

      Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha

  • @sanjupoudel8238
    @sanjupoudel8238 3 роки тому

    One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ।
    मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ।
    क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,

  • @kumarbaraili2568
    @kumarbaraili2568 Рік тому

    दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।

  • @prabeshmanshrestha827
    @prabeshmanshrestha827 3 роки тому +3

    A very important topic discussed with one of the top thinkers of Nepal. Please make this show a bit longer. This type of show needs to be aired for at least an hour. 🙏

  • @rubinbhusal8500
    @rubinbhusal8500 3 роки тому +14

    खास हामी जनता नै खराब छौ | बिजय शाही , गूगल बोय जस्ता कुरा खुब हेरेर trending बनाऊ छौ अनि एस्तो गहन कर्यक्रमको views,like,subscribe सबै कम | अझै धरै वर्ष देशमा केहि हुने वाला छैन हामीजस्तो जनताहरु भएसी

  • @undertaker5417
    @undertaker5417 3 роки тому +2

    Padelekheko manxe ko soch naii mahan ..most intellectual leader of Nepal Dr.baburam bhattarai

  • @Thilenthetraveller
    @Thilenthetraveller 3 роки тому +1

    One and only visionary leader of Nepal .Salute Dr.Baburam bhattrai sir

  • @milanchhetri7739
    @milanchhetri7739 3 роки тому +39

    भट्टराई ले सहि भन्नू भएको छ ।।।

  • @bhikkhuananda2293
    @bhikkhuananda2293 3 роки тому +6

    Appreciate this interview which really advocates Nepal's burning social problem of Dalit: the issue of the downtrodden in our society which drawback Nepal's progress to the medieval age. In fact, the root cause of Dalit-issue, untouchables, underprivileged and downtrodden, as Dr saheb reveals is centuries-old unscientific- blind-faith, impractical-mal-practice of traditional religious dogma and brain-injected belief-system in our society. Hence to bring drastic change to wipe out all types of mal-practices in our society there must be religious and social reforms and transformation in Nepal as the Buddha did in 2500 years ago.

  • @upaharrai8254
    @upaharrai8254 3 роки тому +1

    अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏

  • @dipakasarpati1349
    @dipakasarpati1349 3 роки тому

    धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 роки тому +88

    बाबुराम जस्तो बिध्वान्लाई उज्येलमा पारियो वा परियो/"तर बाबुरामलाई चिन्ननसक्नु नेपाली जन्तालाई अभिसाप हुनेछ /"

    • @anujparajuli5302
      @anujparajuli5302 3 роки тому +1

      @राज कूमार सिहँ oe ta kp ko teso vaya🤔🙄🙄

    • @shashidharmogar789
      @shashidharmogar789 3 роки тому +1

      @@anujparajuli5302 हो हो

    • @sherkumar6436
      @sherkumar6436 3 роки тому

      चिनेकाे रछस पाखण्डी

    • @majorgun4143
      @majorgun4143 3 роки тому +1

      ,right 100%

    • @33kgsuntaskar76
      @33kgsuntaskar76 3 роки тому

      Bahun xetri matra nachineko ho baatab ma gaiko mut khane tapare haru le