श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana

Поділитися
Вставка
  • Опубліковано 17 тра 2022
  • sanjibini entertainment present- श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana and Shyam Rana Chapakot Syangja Latest Update and New Video and Song
    Camara-
    Host- Santosh Paudel
    Guest- Shyam Rana, Isha Rana
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    ua-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • Розваги

КОМЕНТАРІ • 823

  • @bishnuregmi3
    @bishnuregmi3 2 роки тому +19

    बधाई छ नानीलाई यति कलिलो उमेरमा समाजमा सेवा समर्पित भइ जनताको मनमुटु जितेर बिजया हासिल गर्न सफल हुनु भएको मा इशा राना ज्यु सफलकार्यकाे हार्दिक मंगलमय शुभकामना अझै क्षेत्रिय हुँदै केन्द्रीय स्तरमा पुगेको देख्ने पाइयोस् अार्शिवाद छ,"जय नेपाल"

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +114

    २७ वर्षको उमेरमा नगरपालिकाको महिला उपामेयर काङ्ग्रेस पार्टीको तर्फबाट बिजय भएकोमा बहिनी इशा राना मगर लाई धेरै धेरै बधाई तथा सफल कार्याकालको अग्रिम शुभकामना छ

  • @fireash5807
    @fireash5807 2 роки тому +20

    बधाईछ इसा राना जि 🙏🌺🙏🌺🙏🌺❤️🙏❤️🙏❤️धेरै धेरै शुभ कामना छएस्तै नेताकाे अावसेक्ताछ देशकाे लागि 👍️❤️👍️

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 2 роки тому +103

    बोलाइ र बुझाइ हेर्दा निकै मनको सफा लाग्छिन्।त्यहि भएर नै चापाकोट नगरपालिका का जन्ताले जिताएका होलान्।५ बर्षे कार्यकालको अग्रिम शुभकामना,,, राम्रो गर्दै जानु, राजनितिमा टिक्नु छ भने, भ्रष्टाचार न गर्नु

    • @sabtrikc2443
      @sabtrikc2443 2 роки тому

      Congratulations baini

    • @punakalaranamagar4729
      @punakalaranamagar4729 2 роки тому

      यकदम सहि हो सबभन्दा पहिला भ्रष्टाचार नर्नु जनताको मन जित्नेकाम गर्नु को अलि असाय छ को गरिबछ तिनिहरुला हेर्नु

  • @romansinjali89
    @romansinjali89 2 роки тому +18

    धेरै धेरै बधाई इशा बैनीलाई जनतालाई खुशी वनाई अझै अगाड़ी बढोस फेरी पनी शुभकामना '

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +12

    बधाई छ भाइ र बैनी लाई राम्रो काम गर्दाइ जानू पक्का पनि सबै ले मदत गर्छ आर्को चुनाब मा पनि पक्का जित हुन्छ र बधाई छ स्याम भाइ गयाक

  • @bishnuthapa1782
    @bishnuthapa1782 2 роки тому +37

    बधाई छ नानी तिमी पनि तनहुँको चेली म पनी तनहुँकै चेली निःस्वार्थ मन र भावनाले अझै समाज सेवा गर्दै जनताको मन जित्दै जित्दै राष्ट्रकै उत्कृष्ट राजनीतिज्ञा महिला बनेर सारा नेपालीको मन मुटुमा बस्न सफल बन है भन्दै सफल कार्यकालको शुभकामना! 💐

  • @miragurung211
    @miragurung211 2 роки тому +29

    खुसी लाग्यो इसा नानी कार्य सफलता धेरै धेरै सुभ कामना 😘😘😘😘

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому +34

    हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 2 роки тому +90

    बधाई छ नानीलाई । आफ्नो मौलीक संस्कृति र प्रकृतीलाई जोगाई राख्नु । कार्यकालको मंगलमय शुभकामना छ ।🌸💐🕉🇯🇵

    • @himashahi3092
      @himashahi3092 2 роки тому +1

      बधाइ छ बहिनी लाई अजै धेरै पर्गति गर्नु बहिनी 🌳🌳🙏🙏

    • @premale866
      @premale866 2 роки тому

      Badhai x baini lai

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 2 роки тому

      🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳

    • @laxmidhakal8166
      @laxmidhakal8166 2 роки тому

      बधाई छ बैनी।सधैं जनताको मनमुटुमा बस्नु।

    • @bhimsaru1717
      @bhimsaru1717 2 роки тому

      Congratulations 👏 🎊 💐 🥳

  • @pabitraadhikari6749
    @pabitraadhikari6749 2 роки тому +26

    सबैको मन जित्न सफल हुनुभएकोमा धेरैधेरै सुभ कामना!!

  • @mayaacharya9634
    @mayaacharya9634 2 роки тому +16

    धेरै धेरै शूभ कामना छ इशा रानालाई गूट श्यम राना

  • @balbahadur8057
    @balbahadur8057 2 роки тому +19

    हार्दिक बधाई छ दुबै जनालाई यसैगरी जनता को मन जिदै जानुहोला 🙏🙏

  • @udaybasnet9381
    @udaybasnet9381 2 роки тому +7

    बधाई तथा सफल कार्यालको शुभकामना स्याम को भनाई र सोचाईको अपेछा बमोजिम काम गर्नु भर्टचार न गरि ५ बर्षमा चापाकोट बासिको ईच्क्षा पूरा गर्नु पुन बधाई तथा जय नेपाल

  • @nirmalsunar8345
    @nirmalsunar8345 2 роки тому +83

    बधाई छ सफलताको शुभकामना 🌹🌹🌹

  • @sagarsubba6375
    @sagarsubba6375 2 роки тому +13

    म चै पार्टी मा बिस्वास राख्दिन तर जुनै पार्टी को होस जन्ता को लागि राम्रो काम गर्नु पर्छ श्याम राना त मेरो ठुलो फ्यान हो उहालाई पनि कार्य काल सफलता को सुभकामना छ

  • @tekrana9374
    @tekrana9374 2 роки тому +37

    सफल कार्यकालको शुभकामना

  • @kamalakc9323
    @kamalakc9323 2 роки тому +18

    धेरै धेरै बधाई छ सफल कार्याकाकाे शुभकामना नानीलाई

  • @kumarrana4131
    @kumarrana4131 2 роки тому +4

    देब बहादुर खाँण र ईशा राना लगायत सम्पूर्ण बिजयी उम्मेदवार हरुलाई बढाई तथा शुभकामना छ, श्याम भाई लाई नि उप मेयर को बुढो भनेर अर्को उपनाम थपिएको छ, बढाई छ।👏👏👏👏👏👏

  • @tirsanalimbu7265
    @tirsanalimbu7265 2 роки тому +23

    बधाई छ हजुरलाई दिदि 💑🙏 जय नेपाल

  • @motithapa757
    @motithapa757 2 роки тому +13

    नेपाली कांग्रेस बाट उपमेयर मा निवाचित हुनुभएको मा इशा राना मगर ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना जय नेपाल

  • @giri3495
    @giri3495 2 роки тому +34

    शयाम,राना,जि,हामि,शमपुण,दरसकले,चाहेकाे,पुरा,भयाे,कारेकालकाे,शुभकामना

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 роки тому +2

    Wow👌बधाई छ.. इशा मेडम लाई 🇳🇵🇦🇪प्रगतिको कामना ❤

  • @tarasubedi3024
    @tarasubedi3024 2 роки тому +20

    धेरैधेरै बधाई 🙏शुभकामना 💐👏👏💐🇳🇵

    • @durgabhatt3120
      @durgabhatt3120 2 роки тому

      बधाईछ सपलताको शुभकामना छ

  • @hemantam5243
    @hemantam5243 2 роки тому +3

    बधाई तथा शुभकामना छ इशा राना मगरलाई साथ साथै श्याम राना मगर लाई पनि शुभकामना छ छ हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार

  • @kanchhamlagar3282
    @kanchhamlagar3282 2 роки тому +3

    बधाईछ हजुर हरु दुबैजनालाई अझै राम्रो प्रगतिगर्नु होला हामी सबैको आसिरिबादछ

  • @startamu3098
    @startamu3098 2 роки тому +13

    बधाइ अनि सफल कार्यकालको शुभकामना छ बहिनी लाई।

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +16

    बधाई छ बैनी लाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃

  • @jiwankumar7159
    @jiwankumar7159 2 роки тому +3

    हार्दिक बधाई इसा राना ज्यु सफल कार्यकालको शुभकामना

  • @rudrasharma5618
    @rudrasharma5618 2 роки тому +2

    Dherai dherai subhakamana sistar hajur le ateka Kam safal Hun

  • @pramilabasantaoffcel
    @pramilabasantaoffcel 2 роки тому +19

    कार्य सफलताको शुभकामना!!

  • @reetusubba6409
    @reetusubba6409 2 роки тому

    सबैको मन इशा बैनीको जस्तै सफा भइदिए आज हाम्रो देश कस्तो हुन्थ्यो होला कति विकसित हुन्थ्यो होला।तर यहाँ देश विकसित भन्दा पनि आफ्नो भुँडी विकसित गर्न मा व्यस्त हुन्छन्।बधाई छ बैनीलाई।💐💐

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 роки тому

    धेरै धेरै बधाई तथा सुभकामना सिस हजुर को हिम्मत लाई सलाम छ

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 роки тому +13

    हार्दिक बधाइ तथा शुभकामना ।

  • @samratghale9134
    @samratghale9134 2 роки тому

    स्याम राना सर को श्री मति झन कति राम्री ओ माइ गड जाेडि दामि छ प्रगति को सुभ कामना छ दुबै जना लाई

  • @dilbahadurrana2496
    @dilbahadurrana2496 2 роки тому +1

    बैनि ईशा राना उपमियर मा विजय हुन सफल बढाई छ बैनि ईशा रानालाई

  • @meenathapa6479
    @meenathapa6479 2 роки тому +20

    बधाई अनि सफल कार्यकालको शुभकामना

    • @vanumoti637
      @vanumoti637 2 роки тому

      बधाई छ बहिनी हजु,लाई

    • @shilagurung1778
      @shilagurung1778 2 роки тому

      बधाई छ ईश जी महान नारी 💐👏👏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 роки тому +3

    ल ल खुशी लाग्यो स्याम राना भाइ इशा राना नानुलाई

  • @lamasamina5161
    @lamasamina5161 2 роки тому

    बधाई छ बहिनी आवश्यकता अनुसार निडर निरपेक्ष भएर गाउँ देशको सेवामा प्रगतिको कामना।

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 2 роки тому +1

    बधाई छ बहिनी लाई,भाई लाई एकदमै धन्यवाद सम्पूर्ण सपोर्टको लागि

  • @gautammalla9922
    @gautammalla9922 2 роки тому +16

    Congratulations to the Mayor and Deputy Mayor of Chapakot Municipality, Syangja

  • @kamalbagale883
    @kamalbagale883 2 роки тому +1

    बधाई छ अत्ति निस्वार्थ व्यतित्व चापाकोट नगरपालिका का नगरबाासीहरुले पाउनु भएको छ धेरै धेरै शुभ-कामना।

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 роки тому

    स्याङ्जा सग धेरै गहिरो नाता भएर निकै प्रिय थियो स्याङ्जा मेरो लागि झन अब अझै प्रिय बन्यो।किनकी स्याङ्जा त पुरै काङग्रेसी रहेछ।।जय नेपाल।बधाई छ राम्रो गर्नुहोला काम।

  • @kharkapun1834
    @kharkapun1834 2 роки тому

    स्यांजा चापाकोट बाट उपमेहर पदमा निर्वाचित हुनुभएकी ईशा राना लाई बधाई छ।सफल कार्यकाल को शुभकामना साथै ऊपमेयर को बुढो स्याम राना लाई पनि बधाई छ।

  • @parashmahat5176
    @parashmahat5176 2 роки тому

    😘🇳🇵🇱🇧🌲🙏म र मेरो श्रिमानले लोक दोहोरी भनेपछी खान पनि बिर्सने लोक दोहोरी आउदा बित्तिकै प्रतिस्पर्दा हेर्न र सुन्न धेरै रुचि राख्ने हाम्रो जोडी नेपाली काँग्रेसको तर्फबाट स्याम राना भाइको जोडीेलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ। साँच्चि नै स्याम राना हाम्रो नजरमा धपधपी दोहोरी स्टेजमा देखिँदा निधारको तल भागमा सानो टीका लगाइ राख्ने ल है टीका लगाउने गाएक भाइ आज पनि आएको छन उनको लजालु पन भनेर हामी दुई बुडाबुडी हाँसो गरिहाल्थ्यौं सायद आज स्याम राना भाइको उदयका दिन आउने रैछन र झल्झली आँखामा स्याम नै आइरहने रैछन खाली । स्याम राना भाइको बुडीलाइ त आज सम्म चिन्ने देख्ने मौका पनि मिलेको थिएन आज फेसबुक मार्फत हामी एउटै पाटी परिवार नेपाली काँग्रेसको उम्मेदवार उपमेयर २०७९ को स्थानिय तहको निर्बाचनको नतिजाले चिनायो र यस्ती राम्री लगनशिल संस्कारी शिल स्वभाबकी भन्नेकुरा फेसबुक मार्फत जानकारी गरायो पाँयौं पनि।हामी दुई जोडीको नेपाली काँग्रेसको तर्फबाट धेरै धेरै मुरीका मुरी धन्यबादको साथमा आागामी दिनहरु शुखी र खुशी हौसला सफलता अझै उच्च स्थानमा प्रधानमन्त्री राष्ट्रपति हुने मौका मिलोस देसको माँया सेवा उन्नती प्रगती गर्ने उपमेयर इशा राना मगर बैनीलाइ अबसर प्राप्त होस मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । धन्यबाद 🇳🇵🇱🇧🌲😍🙏 जय नेपाल

  • @purjapundhankumari2057
    @purjapundhankumari2057 2 роки тому

    श्रीमतीलाई यो ठाउ सम्म पुगनलाई श्रीमानको 99% ठुलो हात छ ।
    बधाई छ दुबैजनालाई ।
    अनि शुभकामना

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 роки тому +1

    बधाई छ श्यामेको श्रीमती ज्युलाई

  • @rajgurung8315
    @rajgurung8315 2 роки тому

    इसा रान जी लाई सर्व प्रथम त जय नेपाल को न्यानो अभिबादन र उप मेहर पद जस्तो गरिमय पद मा बिजय हासिल गर्नु भएको मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जय नेपाल

  • @hashmitabohara2060
    @hashmitabohara2060 2 роки тому

    इशा राना दिदीलाई बिजय हुनुभयेकोमा बधाई छ ।

  • @harkathapa4664
    @harkathapa4664 2 роки тому

    हार्दिक बधाई तथा साथै नयाँ कार्यकाल को अग्रिम शुभकामना 👏👏👏जयनेपाल 🙏🙏🙏 भ्रस्टाचार को नाम देख्न होइन सुन्न पनि नपाइयोस ....

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 роки тому +5

    बधाई छ अनि सफल कार्यकालको शुभकामना छ

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 роки тому +1

    धान्यवाद श्यामराना र म्याडमलाई ने का बाट विजय भएकाेमा

  • @baltamang9038
    @baltamang9038 2 роки тому

    हार्दीक बधाई सङ्गै कार्यकाल सफलताको शुभकामना।।
    श्याम राणा भाईको जीवन संगिनी ईशान बहिनीलाई

  • @domalepcha5878
    @domalepcha5878 2 роки тому

    धेरै खुसी लाग्यो बिज्यताको सुभकामना छ

  • @BikramAleMagar
    @BikramAleMagar 2 роки тому +1

    सारै खुसी लागो दिदी उपमेहेर भएकोमा ।।good luck didi coming future

  • @tiruwaprem8880
    @tiruwaprem8880 2 роки тому

    यस्तो सोच विचार भएको मान्छे राजनीतिमा आउना आवश्यक हुन्छ काँग्रेस जस्तो ठूलो पाटी बाट उपमेयर हुन सफल हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • @ramchaudhari8171
    @ramchaudhari8171 2 роки тому

    बढाई छ मेयर बैनीलाई र श्याम राना दुबैजनालाई

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +1

    हार्दिक बधाई टक्र्याउँदछु बहिनी

  • @ArjunKGrg
    @ArjunKGrg 2 роки тому

    हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक् हार्दिक सुभकामना।।

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 2 роки тому

    बहिनी ईशा रानामगर
    नमस्ते।
    27बरषको कलिलो उमेरमा उपमेयर जस्तो गरिमामय पदमा बिजय हुनुभएको पावन अवसर मा
    हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому

    कति राम्रो सोच बिचार् हो बैनिको सबैलाई सम्मान गरेर बोलने

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    बधाइ सुभकामना स्यामराना काे श्री मति ईसारानालाइ अागामि कार्यकाल सफलरहाेस नगरबासिकाे हितबिपरित काम नगर्नुहाेला श्यामरानाकाे फेनभयकाे ले कमिटगरेकाे छु

  • @skumartamang5112
    @skumartamang5112 2 роки тому

    धेरै धेरै बधाई र शुभ कामना अब ५ बर्ष पछि हुने चुनावमा मेयर को रूपमा देख्न पानेछौ र तेसै गरि उन्नति प्रगति गर्दै जानू देश र जनताको हित हुने काम कुराहरु गर्नु!

  • @gsfh2152
    @gsfh2152 2 роки тому +2

    बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट नानी बाबु

  • @lilatamang263
    @lilatamang263 2 роки тому

    बधाई छ इशा राणा अउदो कार्यकालको शुभकामना

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому

    यति सानो उमेरमै यत्रो ठुलो सफलता पाउनु सामान्य कुरा होइन इशा बहिनि एकदिन यो देशको सबैभन्दा उच्च पदमा पुग्ने सम्भावना प्रबल छ. हार्दिक बधाई तथा शुभकामना

  • @dhanedarlamimagardarlami8343
    @dhanedarlamimagardarlami8343 2 роки тому +3

    god bless you sister and काङ्ग्रेस पति जिन्दवात मेरो गाउँमा पनि १नम्बर देखी लिएर ६नम्बर वडा सम्म काङ्ग्रेसकै बिजय भएको छ।

  • @chandragaire544
    @chandragaire544 2 роки тому

    बधाई छ उत्कृष्ट कार्यकालको सुभकामना

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому

    बधाई छ उपमेयरमा वजयि हाँसिल गर्नुभएकोमा, / श्रिमान कलाकार गायक , श्रीमती समाज सेवि, राम्रो छ,

  • @purnalimbu854
    @purnalimbu854 2 роки тому +1

    धेरै धेरै बधाईछ श्याम राना र वाहाको स्रिमति लाई।

  • @amarmagar9214
    @amarmagar9214 2 роки тому

    धेरै खुसि लाग्यो इशा बैनिले जित्नु भएछ।बढाई छ राम्रो गर्दै जानु होला धेरै धेरै शुभकामना।

  • @kamalatiwari836
    @kamalatiwari836 2 роки тому

    गठवन्धनमा नफस्नु हेे साचाे र सत्यकाे साथ मा हिड्नु धेरेे शुभकामना शेरे काे नितिमा नफस्नु अरु शुभकामना

  • @tharkapun6679
    @tharkapun6679 2 роки тому

    चर्चित गायक श्याम भाइ अनि उप मेयर बैनिलाई बधाई छ

  • @paphagami6968
    @paphagami6968 2 роки тому +1

    बधाई तथा हार्दिक शुभ कामना, साथै सफल कार्यकालको पनि शुभ कामना।

  • @niranjansherchan2943
    @niranjansherchan2943 2 роки тому

    इसा राना बहिनी लाई सुभकामना मन बिचार सुन्दा जनता को दुख भोगाइ लाई भुझ्न सक्ने छेमता रहेको युबा नेतृ हुनुहुदो रहेछ । अब अग्रज को कुरा सुन्ने हो तर अग्र्ज भर्स्त छन भने तिनी हरु लाई बाइ पास गर्दै सहि नेतृत्व अनि आफ्नो इलाका को बिकास तपाईंलाइ भोत दियेका जनताको मन जित्नु पर्छ सुभकामना

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 роки тому +1

    हार्दिक बधाई तथा आगामी कार्यकाल को अग्रिम शुभकामना दिज्जु लाई✅✅🙏🙏❤️❤️

  • @chirangb3569
    @chirangb3569 2 роки тому +1

    Congratulations 👏🎉🎊 ईशा राना मगर साथै श्याम राना मगरलाई पनि बधाइ।

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 роки тому +12

    Many congratulations for your success and god bless you,,,.

  • @ganeshmaden8186
    @ganeshmaden8186 2 роки тому +2

    Karyasafaltako shubhakamana Shyam bhai ra unka mrs lai chapakot ko jantalai sandhain sewa gardai janu aru ramro kam gardai jani bhanne kamana cha

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 роки тому

    धेरै बधाई छ बैनि देसमा तपाई जस्तो नेताको कमीछ ? प्रगति उन्नति को कामना हजूर लाई

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 роки тому

    ईसा सिस लाई आउँदो कार्येकालको लागि अगृम सुभ कामना राम्रो गर्दै जानू होला एसरी नै जन्ताको म जित्दै जानू होला र उहाँले जित्नु मा उहाँको श्रीमान स्याम राना ज्यु को पनि ठूलो हात छ धेरै धेरै सुभ कामना 🌹🌹👏👏🙏🙏

  • @anugrawrai5552
    @anugrawrai5552 2 роки тому

    बधाई छ इसा जि लाई अझ तपाईं को यात्रा झन कठिन हुन्छ तर हिम्मत नहार्नु होला अगाडि बडदै जानुहोला सदासर्वदा तपाईं लाई साथ जनता दिन्छन्

  • @manumagar2580
    @manumagar2580 2 роки тому

    ल बधाई छ स्याङ्जा वालिङ हाल मलेसिया बाट हेर्दै छु🙏🌹💖💖

  • @dineshthapa4152
    @dineshthapa4152 2 роки тому

    बहिनी इशा राना र उहाँ को सबै टोलि लाई धेरै2 बधाइ को साथै उहाँ हरु को कार्यसफल्ता को धेरै2 सुभ कामना ब्यक्त गर्दछु।

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 роки тому

    ईशा राना मेडमलाई उपमेयरमा विजय हुनु भएकोमा सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ।

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 роки тому +9

    सफलताको लागि धेरै धेरै सुभकामना 😍😍😍

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 2 роки тому

    धेरै धेरै बधाई छ।Mrs Mr स्याम राना मगर।

  • @shantiranamagar9772
    @shantiranamagar9772 2 роки тому

    जित काे शुभकनमना बैनि लाई जन्ता काे मन मुटु मा बस्न सफल हुनु भएकाे छ

  • @narupulami6654
    @narupulami6654 2 роки тому

    सकारात्मक सोचाइ भाको ब्याक्ती सफल्ताको शिषरमा एकदिन पुगेरै छोड्छ। शुभकामना छ बैनीलाइ।

  • @kamalkumarlimbu4449
    @kamalkumarlimbu4449 2 роки тому +3

    बधाई छ बैनी कर्य काल सफल रहोस

  • @kesharbdrthapa9161
    @kesharbdrthapa9161 2 роки тому +2

    नवनिर्वाचित उपामेयर ईशा राना मगर ज्यु, लाई।
    हार्दिक बधाई तथा कार्यकाल सफलता काे शुभकामना !!! साथै
    बुढा रुख कांग्रेस पार्टी र नेताहरू हाल राम्रो छैनन् ?? अाफ्नाे राजनीतिक ईमानदारी साथ नेताहरू काे नभए जनता हरु का नेता हुने जरुरी छ।
    जय नेपाल!!

  • @AbhishekThapa-ku8yk
    @AbhishekThapa-ku8yk 2 роки тому

    हार्दिक बधाई छ कार्यकाल को अंग्रेमी शुभकामना नेपाली कांग्रेस जिन्दाबाद 🎉🎉🙏🙏

  • @kamalbohara1098
    @kamalbohara1098 2 роки тому +10

    Congratulations 👏🎉 and best wishes

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 роки тому +2

    बधाई छ बधाई सफलताको शुभकामना 💐🤚

  • @himathapam5891
    @himathapam5891 2 роки тому +3

    हार्दिक बधाई शुभकामन इसारा

  • @parshuramrai8994
    @parshuramrai8994 2 роки тому

    ए काङ्ग्रेस नि उपमेयर कि श्रीमान श्याम राना जि लु बधाई छ

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 роки тому +2

    बधाई तथा सफल कार्यकालको शुभकामना छ बहिनि

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 роки тому

    यस्तै सच्चा नेतृत्व लाई छानीछानी जिताउने हो भने गाउँ टोल सुध्रिन धेरै टाइम लाग्दैन गाउँ टोल हुँदै देश सुधारन अब सबैले सहि नेतृत्व छानौ।।।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому

    बधाई छ है यो त सारै खुशी लाग्यो मलाई त प्रगतिको कामना

  • @premmagar7827
    @premmagar7827 2 роки тому +1

    सफल कार्यकालको लागि शुभकामना है।