लाहुरे लाहुरेनी | Lahure Lahureni | New Nepali Sentimental Short Movie 2077-2020 FT. Riya Khada Rati

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • sanjibini entertainment present- लाहुरे लाहुरेनी | Lahure Lahureni | New Nepali Sentimental Short Movie 2077-2020 FT. Riya Khada Rati Khadka
    director- santosh paudel
    camara- santosh paudel
    story- Sanjaya Pokharel
    edit- santosh paudel
    production manager- sanjaya pokharel
    cast- Riya Khadka, Rati Khadka, Sanjaya Pokharel, Shyam Chhetri, Ayush Jang Karki
    post pro- Sanjibini Online Tv
    marketing- sanjibini entertainment (MB. 9808074106)
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    www.youtube.co....
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106

КОМЕНТАРІ • 841

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +3

    कस्तो समय सान्दर्भिक घटना आधारित शृङ्खलाबद्ध भिडियो ।अति नै समाज लाई शिक्षा मुलुक ।हैन आमा छोरी ले पहिलो पटक यसरी अभिनय गरे को म छ्क्क छु ।धेरै धेरै धन्यवाद ।तर आज देखि यस्तो समाज मा कहिले नदोहरीयोस।अब देखि यस्ता टेलि शृङ्खला बन्न नपरोस।राम्रा राम्रा टेली शृङ्खला देख्न पाइयोस।

  • @nilammagar7870
    @nilammagar7870 3 роки тому +2

    ल बधाई छ सबै टिमलाई
    अनि रिया नानीलाई
    यो भिडियो बास्तबमा नाटकको हिसाबले बनाउन खोज्नुभाको थियो होला तर केही कारणबस यो हाम्रो नेपाली समजमा नाटक नभएर सत्य घटना
    मा पनि देख्न पाईयो र भिडियो को लास्तमा आयेर सेम लाहुरे र अस्मिता को कहानी बन्यो सारै खुसी लग्यो ।।।।।।।
    all the best ...
    कहानि

  • @devpujara8959
    @devpujara8959 3 роки тому +1

    राम्रो छ धेरै

  • @shrestha8549
    @shrestha8549 3 роки тому +1

    Hait...
    Lahure chahi navane hunthyo.. lahure ko naaam lai yeti sajilo use nagarau hola.BRAVE GORKHA RIF..LAHURE

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 3 роки тому +2

    धेरै राम्रो लाग्यो आमा छोरी को अभियन सबै टिम लाई आग्रम सफताको सुभ कामना

  • @mahendragurung1234
    @mahendragurung1234 3 роки тому

    समय सान्दर्भिक छ नाटक मिठो छ चेतना मुलक नाटक उत्पादन को लागि धन्यबाद

  • @shangurung539
    @shangurung539 3 роки тому +1

    सत्यघटनामा आधारित हो , हाल चाल चालिएको रहुलको घटनामा आधारित कथा हुन् ।वास्तविक मेल भने कतै कतैई खाएको छैनन् सायद कथा माथ भएर होला । खै आखिर कस्को दोष हुन् ? भावीको लेख कर्मको खेलनै रहेछ , बिचार त्यो सनो नानुको के दोष ? के थाहा त्यो सानू नानु लाई ?
    एउटा सनो लघुकथामा रिया बुनुको भुमिका धेरै राम्रो लाग्यो । रिया नानू तिम्रो स्वरमा जादु छ , प्रभिताको पनि खानी रहेछौं । कुनै दिन यस्तै प्रतिभाको संग हातेमालो गर्ने ठूलो धोका छ , आस छ पुरा हुने छ भन्ने पुर्ण बिश्वास लिएको छु ।

  • @ganeshpartal4039
    @ganeshpartal4039 3 роки тому +1

    आहा निकै राम्राे छ हो हाम्राे नेपाल सस्तै घत्ना हरू धेरै घत्दै आएका छ गुद भान्जी र दिदि लाई र सम्पुर्ण तिम्लाई

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +75

    समाजमाज मा घट्ने वास्तविक घट्ना लाई समेटेर बनायको रहेछ धन्नेबाद रिया बुनु

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 роки тому +9

    गजब छ कहानी तर सुन्नको लागि मात्र।
    वास्तविक यस्तो घटना कसैको जिवनमा नघटोस्।😭😭😭

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 3 роки тому +7

    धेरै राम्रो छ रिहा बइनि को भिडियो आज धेरै धेरै बधाई छ नानु

  • @dolpanday1602
    @dolpanday1602 3 роки тому +8

    🙏🙏🙏🙏🙏बुनु को र मोम को पहिला shot movie दामी लागो मलाई ❤️❤️❤️❤️यो घटना त लाहुरे र लाहुरिनी को सेम रेल पो बोनोयो ल सब टिम लाई सलाम छ मेरो

  • @balbahadur8057
    @balbahadur8057 3 роки тому +4

    भर्खर 2 दिन भाथ्यो खुशी लाको लाहुरे र स्मिता बैनिको पुनर्मिलन ले नरोकिएको फेरि रुवाउनु भो बैनि रियाको अभिनय बेजोड लाग्यो !! र बैनिको कपाल कति लामो र बाक्लो खुलेर तारिफ गर्न लायक छ ! नारिको सौर्न्दर्य नै लामो कपाल भन्छन् सो बैनि सफलता को सुभ कामना असाध्यै मन छोयो भिडियो ले सम्पुर्ण टिम मा सफलता को सुभ कामना !! लम्जुङ हाल दुबै !!

  • @poudelsumi7416
    @poudelsumi7416 3 роки тому +1

    राम्रो छ नानु

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 роки тому +76

    समय सान्दर्भिक रहेछ।राम्रो छ बधाई छ।रिया नानू र रति बैनी लाइ।

  • @krishnaprasadsharma2505
    @krishnaprasadsharma2505 2 роки тому

    भिडियो धेरै राम्रो छ सफलता शुभकामना

  • @gurunggopal1435
    @gurunggopal1435 3 роки тому

    आहा सारै राम्रो लागो मेरो आँखा रसायो दिदी भान्जी सिरियल

  • @binusarma7321
    @binusarma7321 3 роки тому +30

    सहिछ ल लाउरेको बास्तबिकता कथा बनेको रहेछ बधाईछ

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 роки тому

    बच्चा कस्को हुन अभिनय खत्रा छ है 😘😘😘

  • @milanthapa9352
    @milanthapa9352 3 роки тому +21

    धेरै राम्रो छ शुभकामना छ रिया भान्जि लाई अगाडि बदनु हो ला रति दिजु हजुर को गित धेरै मनपर्छ मलाई

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 3 роки тому +35

    निकै सान्दर्भिक भिडियो छ।सामाजिक शन्देश दिने खालको छ।ठय्याकै लाहुरे राहुल र स्मिताको घटना संग मेल खान्छ।

  • @bishnuregmi3
    @bishnuregmi3 3 роки тому +77

    भर्खरै घटेको घटना मा अाधारित रहेछ जनचेतनामूलक बनाेस् यस्ता घटना समाजमा फेरि पनि नदाेरिउ, बधाई सम्पुर्ण टिमलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому

    रिया नानी लाई बधाइ र शुभकामना छ करोड कलब पुगौस।

  • @labikmagar4640
    @labikmagar4640 3 роки тому +37

    कस्तो छ हेर्नु पर्छ जे जस्तो भएपनि बधाई छ सबै टिम लाई पछी राम्रो गर्दै जानु होला

    • @noorbahadurmagar4207
      @noorbahadurmagar4207 3 роки тому +2

      राम्रो छ नानि

    • @rajkhadka8498
      @rajkhadka8498 3 роки тому +2

      Mero vanji ma pani khadka ho mero dide lai vantna man dide kasri vatna hola

  • @yamrajshrestha6122
    @yamrajshrestha6122 3 роки тому +3

    अाहा कति राम्रो धेरै धेरै शुभकामना तर कथाले रुने बनायो

  • @amrittamang5712
    @amrittamang5712 3 роки тому

    हाम्री भान्जी रिया त गाउनु मात्रा होइन अभिनयमा पनि उतिकै अब्बल हुनुहुदो रहिछ प्रगतिको शुभकामना भान्जि

  • @subash7154
    @subash7154 3 роки тому

    यहाँ हरु लाई धेरै धेरै धन्यवाद राम्रो कथा र राम्रो अभिनय को लागि अन्तिम मा जुन मिलन भएको देखाउनु भएको छ नेपाली समाज मा त्यो चाहिँ अली ठिक हुँदैन की जस्तो लाग्यो नेपाल का चेलीहरु त्यसैगरी जाने क्रम बढ्लानी

  • @fanrealme9088
    @fanrealme9088 3 роки тому +1

    धेरै राम्रो जनचेतना मुलक छ अनि भर्खर घटेको घटना पनि समितेको रहिछ धेरै राम्रो छ

  • @krishnabudha1023
    @krishnabudha1023 3 роки тому +6

    Dami lageyo movie Riya bunu ko avinaye ekdum ramro xa ajhai ramro gardai xu bunu tapaye lagaye sampurna teem lai suvakamna

  • @arpansenoli3297
    @arpansenoli3297 3 роки тому

    कति राम्राे भिडयाे बनाउनु भा रहेछ!

  • @udippun4749
    @udippun4749 3 роки тому +8

    सानो फुच्छु ले कस्तो राम्रो गरेको अनि सबै को नाइस एक्टिङ्ग

  • @ritushahi9350
    @ritushahi9350 3 роки тому +1

    धेरै रामो छ है दिज्जू

  • @jhalakgadal58
    @jhalakgadal58 3 роки тому +1

    असिर बात चै हो के अति सुपर रिया भाँन्जि अलि धेरै खाउ भात मारमिक छ धेरै अगि बडेको देखना चाँन्छु रति दिदि हजुर लाई सलुट छ सँगरसाको फल यकदिना पाईन्छ भँन्थे साचिकै हो रैछ खुसि लायो धेरै

  • @eakbahadur8859
    @eakbahadur8859 3 роки тому +5

    धेरै राम्रो छ बहिनी भान्जी काे अभियान अझै राम्रो गरदै जानू सफलताको शुभकामना छ सबै टिमलाई नमस्कार छ

  • @dhirajthapa4543
    @dhirajthapa4543 3 роки тому

    सारै राम्रो लाग्यो।जना चेतानको लागि र सामाजिक विकृति रोक्न को लागि बनाइयको।यो भिडियो

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +14

    धरै राम्रो छ सम्पुर्ण टीम लाई बधाई छ

  • @rabinrai5925
    @rabinrai5925 3 роки тому +2

    😀😀😀😀😀😀😀😀😀ओल्लो कोठा पल्लो कोठा फोन

  • @d.b.basnet449
    @d.b.basnet449 3 роки тому +1

    बधाई छ निकै राम्रो लागो।

  • @dhanbahadurkc8446
    @dhanbahadurkc8446 3 роки тому

    Sarai ramro xa bdhaixa ajha agadi janu safaltako subhakamana...

  • @santoshmahar1211
    @santoshmahar1211 3 роки тому +1

    समाज घटने वास्तविक घटना लाई देखाउदै जन्चेतना फैलाउने vidio सफलता को शुभकामना

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 роки тому +23

    लाहुरे र लाहुरेनीको सत्य कथामा आधारित यो टेलि फिल्म साच्चै नै तारिफ योग्य छ र यसबाट केही न केहि शिक्षा लिन अवस्य नै सकिन्छ। भान्जीको अभिनय दामी लाग्यो

  • @khammarajrokaya8832
    @khammarajrokaya8832 3 роки тому +3

    एकदमै राम्रो चेतनामुलक रहेछ !यस्तै समय सान्र्दभिक भिडियो हरु खेल्दै गरौ !

  • @lilabaral8834
    @lilabaral8834 3 роки тому +56

    योत लहुरे को कहानि सङ मिल्दो रहेछ तर सान्दर्भिक छ सन्देस को कहानी छ बदाइ छ रिया भान्जी र सबै टिम लाइ

    • @anmoldj7619
      @anmoldj7619 3 роки тому +3

      बनाको तेहि हो

    • @aliahmed-it1xz
      @aliahmed-it1xz 3 роки тому +2

      मिलायर बनायकाे छ ठिक छ ल

  • @santoshsahansil1416
    @santoshsahansil1416 3 роки тому +41

    बधाई छ हजुर हरु लाई रिया बहिनी को अभिनय धेरै राम्रो छ

  • @gangakc5953
    @gangakc5953 3 роки тому

    धेरै धेरै राम्रो लाग्यो शुभकामना छ दुबै आमा छोरी लाई

  • @Parbes-oz7gl
    @Parbes-oz7gl 3 роки тому +98

    इस्मिता को बास्तबिक कथा आधारित रैछ साह्रै मन पर्यो शुभकामना छ रिया नानु र आमा लाई 🌺🌺👏👏👏👏

  • @kesabbhushal7366
    @kesabbhushal7366 3 роки тому +2

    लाउरेको घटना पहिला बनाएको भय अझै राम्रो हुन्थ्यो तर पनि राम्रो छ बधाई सबै कलाकार हरु मा

  • @bahadurnirmal1686
    @bahadurnirmal1686 3 роки тому

    La dherai ramro video best of luck ama chorilai

  • @chitrasunar6453
    @chitrasunar6453 3 роки тому +11

    राम्रो छ नानू अझै अगाडि बडै जानू शुभकामना छ

  • @sabinagamdel4451
    @sabinagamdel4451 3 роки тому +1

    Dherai ramro xa

  • @raidil1412
    @raidil1412 3 роки тому +8

    धेरै राम्रो बनाउनु भएको छ भिडियाे सबै धन्यवाद छ ।

  • @anjanharka3582
    @anjanharka3582 3 роки тому +14

    अति राम्रो अभिनय छ बुनू को आगामी दिन मा अझै राम्रो प्रगति गर्दै जानू बुनू ।

  • @bishnubarakoti9970
    @bishnubarakoti9970 3 роки тому +99

    निकै राम्रो रैछ दिदी भान्जी लगायत सबै टिमलाई बधाई छ

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 роки тому +3

    लाहुरेको कथाले एउटा सिरियल बनेछ बधाई छ

  • @shresthabishnu6288
    @shresthabishnu6288 3 роки тому +2

    वाह समय सान्दर्भिक राम्रो लाग्यो बधाइ तथा शुभकामना

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 роки тому +18

    साह्रै हृदयबिदारक सत्यकथा सँग आधारित अभिनय 😭😭♥️♥️🤔

  • @yadavrai1377
    @yadavrai1377 3 роки тому

    राम्रो रहेछ serial धन्यबाद।

  • @remantmagar3999
    @remantmagar3999 3 роки тому +4

    Dherai ramro chha hai Riya nnanu..&Congratulations 👌👌👌👌👌

  • @DD-qu3gw
    @DD-qu3gw 3 роки тому +7

    अरु त ठिकै हो तर सानी नानीको अभिनय चै मान्नु पर्छ 😍😍😍

  • @purnimachannal3012
    @purnimachannal3012 3 роки тому +1

    Wow dami xa

  • @सङ्गीतबाजे
    @सङ्गीतबाजे 3 роки тому +28

    रियल घटना आधारित रहेछ धेरै धेरै राम्रो

  • @aanandaadhikari8820
    @aanandaadhikari8820 3 роки тому

    राम्रो छ शुभकामना

  • @vickybb4895
    @vickybb4895 3 роки тому

    अति राम्रो प्रतिभा देखेर रमाइलो भो 100%रेली

  • @lalbahadur9543
    @lalbahadur9543 3 роки тому +11

    Wa so nice satya ghatnama adharit short movie ama xorila lai safalta ko kamana gardaxu

  • @darsanthapa710
    @darsanthapa710 3 роки тому

    जनचेतना मुलक भिडियोले मन छुयो लाउरेको भिडियो हो अब यो

  • @sunitasharmaghimire4491
    @sunitasharmaghimire4491 3 роки тому

    सारै राम्रो रैछ सरै मन रोयो

  • @santoshnepal3624
    @santoshnepal3624 3 роки тому

    Hoit baball xa

  • @binusarma7321
    @binusarma7321 3 роки тому +17

    लाउरेको काहानि बनेछ हो अहिलेत

  • @rudranepali5928
    @rudranepali5928 3 роки тому +1

    Wowभानजि सोचेभनदा बढी एटटीनग

  • @bhimbahadurnepali9513
    @bhimbahadurnepali9513 3 роки тому +17

    WoW very nice short movie samaj ko lagi sadhes dherai ramro xa

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +4

    लाहुरे र लाहुरेकाे श्रीमती काे घिनलाग्दाे ह्रर्कत संङ्घ मेल खाँदाेरहेछ। अभिनय सबै काे उत्कृष्ट छ ।बधाई छ सबैलाई अझै अरू यस्तै यस्तै भागहरू हेर्नापाउँ ।

  • @yakmayapoudel226
    @yakmayapoudel226 3 роки тому +17

    राम्रेा छ👌👌👌👌👌❤️❤️

  • @meromuskan887
    @meromuskan887 3 роки тому +12

    अति मार्मिक लाग्यो ल बधाई छ

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 роки тому +18

    रिया बहिनी को अभिनय दामी छ खुसी लाग्यो

  • @phadendraghimire5027
    @phadendraghimire5027 3 роки тому

    राम्रोछ सुभकामना

  • @dipendradhami4494
    @dipendradhami4494 3 роки тому +4

    Dherai ramro !sachetanamulak sandesh👍👏💘

  • @surendralothyallothyal2168
    @surendralothyallothyal2168 3 роки тому

    ल सबै टिमलाई बधाई छ

  • @mohanthapa9365
    @mohanthapa9365 3 роки тому +41

    समाजमा घट्ने बास्तबिक घटलाई समेटेर बनाउनु भकाे रईछाै मनै छाेयाे दिदी भान्जी लाई सफलताको शुभकामना ल

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 3 роки тому

    धेरै राम्रो वास्तविक Real story रिया नानी र आमा को राेल very nice supop

  • @jiwankumar7159
    @jiwankumar7159 3 роки тому +7

    एकदमै मनछुने समय सान्दर्भिक छ दुबैजनालाई धेरै धेरै धन्यवाद सफलताको कामना रिया नानू अनि रति दिदीलाई

  • @binusarma7321
    @binusarma7321 3 роки тому +60

    धेरैराम्रो छ ल बधाई छ यसरी अगाडि बढ्दै जानू सुभकामना छ सबै टिमलाई

  • @divendrakarki7346
    @divendrakarki7346 3 роки тому +8

    पार्ट 2 पनि ल्याउनु होला दामी छ

  • @prasangathapaliya8895
    @prasangathapaliya8895 3 роки тому

    धेरै राम्रो अभिनय यसरी

  • @milantamang7341
    @milantamang7341 3 роки тому +2

    Nikai man xune video banaunu vako rahixa sampurna timlai suvakamana xa 👍️👍️👍️👍️👍️

  • @tilakdamak3775
    @tilakdamak3775 3 роки тому +5

    बधाई छ रिया नानू र रति को कथालाई सधै अगि बडनु सुभकामना

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 роки тому +1

    दिदी,भान्जीको कला र गला दुबै देख्दै छु। राम्रो छ, हिजोको इन्डियन लाहुरे भाइको यथार्थ जिवनको घटनालाई आधार भनाएर यो शर्टमूभी बनाउनु भएको रहेछ राम्रौ लाग्यो। रिया भान्जी तपाइँलाई म के सल्लाह दिन चाहन्छु भने- तपाईंलाई भगवानले सबै कुरा दिएको रहेछ। मीठो स्वर, गाउने कला,राम्री अनि मिजासिली स्वभाव साथ साथै अभिनय कला पनि। अफु भित्र रहेको सबै कलालाई यस्तरी माझ्नोस कि कहिल्यै हरेस नखाइकन चरित्रवान भएर अगाडि बढ्नोस अवश्य पनि तपाइको भविस्य सफल देख्दछु। दिदी, तपाईं कति भाग्यमानी हुनुहुन्छ नि: अफुलाई कहिल्यै कमजोर नसम्झनु। कस्तो आज्ञाकारी छोरी तपाइले पाउनु भएको छ ! अब सबै हाम्री भान्जीले गर्नेछिन, तपाइँको दु:खको दिन धेरै छैन दिदी 🙏🙏🙏

  • @manroppanepal9733
    @manroppanepal9733 3 роки тому +7

    अाहा. कति. राम्रो. अाखा. बाट. अासु अाम य. यार

  • @bhimbahadur3184
    @bhimbahadur3184 3 роки тому +8

    राम्रो छ ल बाधई छ

  • @subedimadhuprasadsubedimad112
    @subedimadhuprasadsubedimad112 3 роки тому +8

    राम्रो छ् रोल

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 3 роки тому +42

    सारै मन परो कता कता मन पनि रोयो शुभकामना दिदी र भान्जी लाई

  • @aaryanrai5727
    @aaryanrai5727 3 роки тому +2

    Ramro x dd ani vanjiko abhinaya safaltako suvakamana ...

  • @debid25614
    @debid25614 3 роки тому

    लाउरे र लाउरेनी को कथामा आधारित रैछ

  • @mahendra6122
    @mahendra6122 3 роки тому +1

    dami lago....ajy ramro gardy januhos.....

  • @sujanhayu7488
    @sujanhayu7488 3 роки тому +1

    Nicee xa

  • @jamunakc7543
    @jamunakc7543 3 роки тому

    यकदमैइ राम्र छ

  • @sushilaghimire2461
    @sushilaghimire2461 3 роки тому +1

    Supar

  • @reshampun6506
    @reshampun6506 3 роки тому +2

    Sabai dgerai ramro xa ........tara........oda adhaykxe bhayena,.......sano umer bhayo

  • @krishnadangi439
    @krishnadangi439 3 роки тому

    नाटक हो हुनचैँ तर छोरिलाइ बुहारी भनेको अल्लि सुहाएन अरुत ठिकै छ

  • @ritushrestha8556
    @ritushrestha8556 3 роки тому +4

    लु बधाई छ राम्रो अभिनय

  • @rimamalla9366
    @rimamalla9366 3 роки тому

    राम्रो अभिनय