श्याम रानासँग दोहोरी गाँउदा गाँउदै निरु श्रीस भक्कानियर रोेयसी इन्द्रेणी चल्यो रुवाबासी । ०३.०८.०७८
Вставка
- Опубліковано 4 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShyamRana_NiruSreesh #LivePrograme
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Iiiuh
. bsž5ù
...
क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क@क्प
. . .. . .. . . . . ... . . . . .
,.
0
श्याम दाजुको बिग फ्यान हु ।
अति असल हुनुहुन्छ ।आहा कति रमाइलो दोहोरी । निरु दिदी र श्याम दाजुलाइ मेरो सम्मान ।
धन्यवाद इन्देणी टिम
जय इन्देणी
जय संगीत
👌👌👌👌❤️❤️
Very good sister pun ju
बिशेष धौलागिरी अन्चल भित्र म्याग्दी र बागलुङमा गाईने पुरानो मौलिक भाका यानिमाया । बागलुङको बुर्तिबाङ भेक को बोबाङ गाउकि दिदी तिर्सना घर्ती मगर दिदी को आबाजमा सुन्न पाउँदा ढोरपाटन कै काखमा पुगे जस्तो मन भयो । सम्पूर्ण मा 🙏🙏🙏🙏
Dammi
आहा कति मीठो स्वोर निरू श्रीस दिज्जु.... हजुरको स्वोरको फ्यान भए म😘😘
निरुले अत्यन्तै डुबेर गाउनुभो आहा यस्तो पो गित श्याम दाइले नि उस्तै उत्कृष्ट भो आजको दोहोरि।
श्याम राना भएपछि यसै रमाइलो हुन्छ आज 😘😘🙏
निरु श्रिस को दोहरि गित पहिलोपटक सुन्दै छु । शब्द चयन एक दमै राम्रो लाग्यो । भविष्यमा विश्व को कुना कुनामा उनका अावाजका गित गुन्जनने छन । श्याम रानाको कुरै नगरु सबै को मन जित्न सफल गायक
बिताउ जिबन सुखामा मत पुग्दै छु म्रुतुको मुखै मा । कति मन छुने सब्द । निरु । जि को बिक फेन भायो आज देखि
💕💕💕💕💕💕💕💕💕💘💘💘💘💘 jay Indreni ...Samman gardaxu sabai lai ... love u ...Endreni .....hole teams .........
``कसैको जिबनमा मेल खायेमा काल्पनिक मात्रै हुनेछ ´´भन्ने सुनेको थिये तर आज वास्तविक नै भयेको अनुभव भयो,सारै उत्कृष्ट दोहोरी क्या भावना मा डुबियो निरु बहिनी र स्याम ब्रो को दोहोरी ले मुटु मै छोयो 🤔वा सुपर्🤷♂️🙏❤️
कृपया! ज्युंदोभगवान होइन!
बोल्ने भगवान भनिदिनुहुन सवैमा अनुरोध गर्दछु ! धन्यवाद!
आजभने बेलैमा आउन सफल भय ।।आजभने निकै रोमाञ्चक र उत्कृष्ट छ जस्तो छ है !!किनभने स्याम रानाको गित गाउने शैली देख्दा नै अब के भन्ने होलान् भनेर खुल्दुली हुन्छ
सही छ
यहि मसक्क मस्किदै गाउने हाउभाउ नै मन पर्छ श्याम रानाको त 🙏🙏अनि निकै मीठो आवाज रहेछ निरु जि को पनि सबै लाई धेरै धेरै सम्मान अनि यहाहरुको कला र गला लाई उत्तिकै सम्मान 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
1
channel subscribe gardinus hai sir
@@Rameshmagarvlogs मेरो पनि है
okk vaisakyo mero ni garnu hai🙏🙏
@@gopigole9692 subscribe gardinu hai
निरु श्रीस बैनी र श्याम भाईको दोहोरी अति उत्कृष्ट ।
विशेष गरि म्याग्दी बाग्लुङ मा गाउने मैलिक पुर्खिउली यानिमाया गाउनु हुने दिदी तिर्सना लाई सम्मान छ जय गित जय सङित
निरु श्रीसको गाउने शैली सारै मजाको रहेछ राजु परियार संग गाउन लगाउनु पर्ने
Kati mitho dohori heri rahu jasto
श्याम रानाको ठुलो फ्यान जय इन्द्रेणी सहयोगि सबै सबैलाई सम्मान छ।
आयो है कडा दोहोरी सबैले हेर्नुहोला है।
दोहरी टुक्का शब्द सैली सुपर रियल लाइफ संग मेल खाने। दोहरी भनेको यो हो संकार को नैतिकता का अभियान नमन अभिबादन दुबै कलाकार प्रति 👍🙏
श्याम राना को गाउँने शैली अश्ध्य मन पर्छ मलाई चाहिँ अनि तपाईं हरुलाई नि???निरु Lovey गायक I'm waaching हाल कुवेत म चाम्लिङ्ग लबशन प्यासी राई💘🌹🙏👍️👌👈️
हाम्रो धाैलागिर मा प्रख्यात भाका यानिमाय भाका गाउने दिदी तिर्सना दिदी लाई काेटि काेटि नमन 🙏 कति मिठाे अावाज छ दिन रात सुनेपनि मन अघाउदैना यउटा पुरै भाग तिर्सना दिदिकाे अावाजमा याेनिमाया मात्रै सुना पाय अाभारि हुनि थियौ 🙏🙏
Niruta rambar bhanda pani khatra lagyo super layo 👏👏
आहा मेराे मन परने गाईका निरू दिदी र शयम दादा काे फेन आउत यता सरै रमाइलो 👏👏👏🎤🎤🎤
जय गित //
जय संगीत //
आहा कति रमाइलो हो आज //
जय इन्द्रेणी ///////
धेरै राम्रो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई धन्यवाद
निरु जिकाे गायकी र व्यक्तित्व साह्रै राम्रो लाग्याे।
आँसु नै थामिएन आज
सम्म यसरी रोएको थिन म
दोहोरी गीतमा ! सारै मन छुने
गाउनु भयो भाइ बैनीले !!
हजुरहरुको प्रगती फुलोस फलोस
प्रगतीले शिखर चुमोस best of luck 👍️👍️👍️👍️👍️
जय होस इन्द्रेणी !!!
यी श्याम राना गीत गाउन नै जन्मेका हुन् कि क्या हो ? निरु श्रीस के खान्छिन र यस्तो कोइलीको भन्दा पनि मीठो स्वर भएको होला ? These two are really god gifted.
निरुको आवज मीठो लाग्यो।।।
श्रिजना घर्ति मगरलाई हार्दिक बधाइ पूर्खाले गीत गाउनु भएको थियो धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ
jay idreni
Meksam daju rah niru dd ko dohori sunna mn x Hjr❤️
फेरि निरू बईनि र शयाम राना लाई सुन्नि मन धेरै राम्रो छ
Sor ko dhani sabdako vandar rahexa niru siris ta love u💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
धेरै दिनपछि निरु श्रीश बहिनीको मीठो स्वर सुन्न पाउँदा ज्यादै खुसी छु , सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ , जय इन्द्रेणी
4
धेरै धेरै शुभकामना छ अत्यन्तै राम्रो गित।मलाई धेरै मन पर्न्र गायिका निरु मगर अनि स्याम राना दुबै जनालाई अग्रिम शुभ,ल।।
क्या मिलेको जोडि गित भनेको यस्तो हुनु पर्छ।श्याम रानाको शब्दमा क्या दम छ।
जय होस् इन्द्रेणी टिम लाई सारै रमाइलो छ दोहोरी शुभ कामना आगामी दिनमा पनि यस्तै यस्तै राम्रो राम्रो काम गर्दै जानुहोस् पशुपतिनाथ ले सधैं नै रक्षा गर्नुहोस् धेरै धेरै शुभकामना इन्द्रेणी टिम लाई 🌺🌸🙏🙏
Nice song tq all inriyani team
सरै मीठो दोहोरी सुन्ना पाइयो आज त स्याम सर निरु जि लाई धन्यवाद सफलताको कामाना।जय इन्द्रेणी ।
Wow...one of my favourite दोहरी गायक श्याम राणा ज्यु ।।
श्याम राणा हैन श्याम राना हुन हजुर ।
अाहा सारै राम्रो छ अाजत
Wow ati ramro sabai Tim tatha indreani Tim lai thakns 👍👍👍❤️❤️😀
तिर्सना दिदी र रेशम निर्देाश काे अावाज मा यक भाग पुरै यानिमाया सुना पाइयाेस जय indrani🙏🙏
निरु बहिनिको गित सुन्दा निकै भावुक भए म त। पहिलोचोटी सुन्न पाए आज अझपनि सुनिरहन पाइयोस। श्याम भाइको त म ठूलो त्यान नै हु।
श्याम जि को त कुरै नगरुम मीठो आवाज छ । निरु नयाँ कलाकार को नि गित ठिकै छ ।
असाध्यै राम्री हाम्री बागलुङको चेली निरु श्रीस बैनी जति राम्री त्यति नै मीठो स्वर क्या सुनिरहु जस्तो लाग्ने बधाई छ बैनी अझै प्रगति हुँदै जावस शुभकामना छ ।
श्याम राना इन्द्रेणी आएपछि सधै इन्द्रेणी तात्ने गर्छ । धेरै मजा आयो आज । धन्यावाद श्याम रानालाई🙏👏👏👏
Good Rana ji
आज बल्ल मन भरियो मेरो मन पर्ने कलाकार निरु श्याम आहा....
🥰😘🌈🌈 हार्दिक नमन इन्द्रेणी परिवार ❤️
आज धेरै दिन पछि श्याम राना को गीत
सुन्न पाइयो ।जय स्वामिमान
जय गीत जय सङ्गीत
निरु दिदी
को सोर
जय जय जय सङ्गीत जय जय गीत
Woo kati ramro dubaii jana Ko sabda,, But really hurt touching ❤️❤️
jasto geet ustai sabda sarai majja aayo dubai jana lai dherai dhaerai dhanyabad.
धेरै पछी स्यम सर को दोहोरी आएछ इन्देणी बाट बधाई छ
wow दामी लोक दोहोरी बधाई छ दुबै जनालाइ जोडि पनि 1 नम्बर मिलेको छ very nice
श्याम राना र निरु बहिनी को गीत सारै राम्रो लाग्यो ❤️
धन्यबाद मनोरंजन दिएको मा 🙏🙏🙏
Salamax indreni timelai ani Krishna sirlai pani
निरू पनि live दोहोरीमा कडा@ आजको प्रस्तुति अति उत्कृष्ट धन्यवाद
आहा स्यामराना दाई र निरु श्रीस बहिनीको कति गहिरो शब्द बाट गाउनु भो म हेर्दा हेर्दै भा्भुक भए धेरै धेरै धन्यबाद स्यामराना दाई र निरु श्रीस दि लाइ सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना युवराज सर लाइ मिठो सम्झना कृष्ण दाई लाइ मेरो शिर झुकाई नमन छ 🙏🙏
आहाँ कति रमाईलो दुवै को यो आवाज सुन्न पाउँदा सारै यो मन खूसी भयो my big fren shyam rana
सुनी रहूं जस्तो दोहोरी धेरै राम्रो सबै इंद्रेणी टीम लाई 🙏🏼
इन्द्रेणी एउटा् यस्तो लोकप्रिय थलो बन्यो जुन लुकेर र रहेका प्रतिभा लाई उजागर गर्ने र मानव सेवा गर्ने हुदा कृष्ण दाजुलाई मेरो सलाम छ ।
आज त यानीमाया भाका बाट शुरू भएछ इन्द्रेणी कार्यक्रम म सानो छदा मेरी स्वर्गीय साइली फूपू ले गाउनु भएको याद आयो खुशी लाग्यो र आज त बाग्लुङे र स्याङ्जाली को भिडन्त रहेछ । अनि निरू बहिनी दिलसरा दिदी लाई लाईभ दोहोरी गाउन आउँछ भने एकपटक इन्द्रेणीमा लिएर आउनुस न ल निरू बहिनी सफलताको शुभकामना
निरु को शब्द मान्न्नु पर्छ।।धन्यवाद छ निरु जि❤️
पर्खाइमा थीय अब रमाइलो हुने भयो
निरु श्रीस को गाउने सैली यक दम राम्रो जस्तो गित उस्तै सिरियस अनुहार देखिन्छ यो होनि गाउने सैली 👌👌👌मन छोयो यो गीतले ❤️❤️❤️❤️❤️❤️
निरु र श्याम राना बीचको दोहोरी गीत दामि छ है फेरी पनि इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है
Super singer miss you all Indrani team & krishna sir Jay Indrani jay nepal ❤️👌🙏❤️
Shyam ranako geegree fan mo.indreni teemlai dhannebad.
आज धेरै दिन पछि स्याम राना को गीत
सुन्न पाइयो ।जय स्वामिमान ।
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
Shyam daju alwys king😂
यानी माया र हाम्रो तिर को घाटु भाखा उस्तै दुरुस्त हुदो रैछ ।दामी लागेयो
कति मार्मिक गित गाउनु भयो निरु र श्याम राना भाइले बधाई छ दुबै जना लाइ
निरु श्रीस र श्याम रानाको दोहोहि कति राम्रा शब्द हो के आज सम्म १०० पटक हेरि सके मैले । धन्यबाद दुबै जनालाई ।
स्याम राना मगर जि को उत्कृष्ट दोहोरी गाऊने सैली राम्रो लाग्छ
निरु जीको स्वर निकै राम्रो छ।
श्याम रानाको त ७-८ बर्ष अघिदेखि नै फ्यान हुँ म।
Aahaa aajako dhori laa man xoyo.
Ane Shyam Dai pone aaja ta kata senti vaako..Big fan Shyam Rana.
आहा कति रमाईलो कहिले जानेहोला नेपाल हेर्दैछु कुवेत बाट बिदेस बाट हेर्ने जति एटा है आउनुहोस मेरो च्यानल तिर हामी प्रदेसी को लागि गजल लेखेको छु सुनेर साथ दिनुहोला
सारै राम्रो दोहोरी भयो ।
निरु श्रीष बहिनी कोअत्ति नै उत्कृष्ट गाइन उज्याल भबिस्य को शुभकामना
सब्द सब्द बार हान्यो निरु दिदी ले धेरै डुबेर गाउनु श्याम दाजु पनि राम्रो छ सम्पुर्ण ईन्द्रेणी टीम लाई बधाई
निरु शिरिश जि तपाई को गित गाउने कला लाई शम्मान गर्दछु 👍️👍️👍️👍️
स्याम राना र निरु श्रीस बहिनिले मुटुभकानिने दोहरी गाउनु भयको धेरैराम्रो लाग्यो गित सङ्गी उत्तर उत्तर पर्गतिको सुभकामना जय इन्द्रेनि
स्यामलाई कति आकोहो तीत पनि? ल एकदम् राम्रो सबैलाई धन्याबाद मज्जा आयो हेर्दार सुन्दा!
ला जबाफ दोहरी गीत श्याम, निरूता good dohori geet niec jodelahiy lai dherahi dherahi badhai chha good
हुर्र्र्र्र कति रमाइलो हो
Tirana baini lai dhannybad hamro thauko maulik vaka sunayra Amanda banaunuvakoma
Aaha kti ramro git gaun bhayko niru gharti r sham tabale dherai dherai dhanaybad xa Ani indreni faundestion laaie pni dhanay bad
जय इन्द्रेणी
उत्तर उत्तर प्रगतिको कामना
बाबुराम pandey
मेरो प्रिय् गाइका निरु श्रीस मगर अनि लोक प्रिय् गाएक स्याम राना मगर्🎤🎤🎤🎵🎵🎶🎶🎶💃💃💃🕺🕺🕺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सारै मार्मिक गित सुन्न पाइयो आज
निरु बहिनीले सारै मीठो गाउनु भो धेरै धेरै शुभकामना ।
Jaya indreni
शियाम भाइर निरु बैनिको लोक दोहोरि धेरै राम्रोछ सब्दलय धेरै मर्मिक छ सम्पुर्ण टिम्लाइ ध्न्नेबात छ यस्तै राम्रो राम्रो सुन्न पाउ बदाइ छ
Good evening everybody,
Mero priya gaayak Shyam vai jindabad
Niru lai pani hardik kamana safalta ko
Jaya indreni
आज सम्म कै रमाइलो दोहोरि , स्याम भाइ र निरु बहिनिलाइ धेरै धेरै धन्यबाद !
Khusi layo dohori suner
Sathmaa Ajha badi khusi hamro Endreni karykaram Krishna kadel daju lagayet All team lai dherai dherai dhannybad dukhi pidet ko ghau maa malam laidenu vako maa sadhai vari yestai khusi dekhna pahu 🙏🙏🙏🙏🙏🙏💖🌹💖💖💖💖
Shyam ranako hau vau eakdam man parxa Ani niru pun surilo sor ki Dhani I love you all
Love ❤️ you Shyam Rana.
You are the best 👍 .i loved your all episode.i loved your face expression when you sing.
Syam rana lai pariyo pasina turukka niru sirs le🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵