एसरी लभ परेर बिहे गरेका रहेछन, श्याम राना मेयरनीको पोइ बन्दै श्रीमती सहितको रमाइलो अन्तरबार्ता।

Поділитися
Вставка
  • Опубліковано 7 тра 2022
  • sanjibini entertainment present- एसरी लभ परेर बिहे गरेका रहेछन, श्याम राना मेयरनीको पोइ बन्दै श्रीमती सहितको रमाइलो अन्तरबार्ता। Shyam Rana New Video and Song Shyam Rana and Wife First Interview and Latest Video Indreni krishna Kandel
    Camara- Ayush Jung
    Host- Santosh Paudel
    Guest- Shyam Rana and Isha Rana
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    ua-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • Розваги

КОМЕНТАРІ • 476

  • @dilkumarthapa7347
    @dilkumarthapa7347 2 роки тому +13

    बधाई छ इशा बहिनी । श्रीमान श्याम राना पनि साथमा हुनुहुन्छ। अग्रिम जीतको शुभकामना।

  • @kumarrana4131
    @kumarrana4131 2 роки тому +42

    अग्रिम जितको शुभकामना छ ईसा बहिनी लाई,श्यामे बुढी लाई जसरी पनि जिताउनु पर्छ नि,अब उपमेयर को बुढो भनेर नि चिनिने दिन आएको छ,जय नेपाल 🙏

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 роки тому +24

    सधै हासी खुशी र सुख शन्तिमा रहोस् मेरो मन पर्ने श्याम राना ज्युको दाम्पत्य जीवन र परिवार .!🙏🙏

  • @gsfh2152
    @gsfh2152 2 роки тому +32

    राम्रो जोडी बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +11

    स्याम राणा सर को परिवार सँगै लिएको interview हेर्ने मलाई मनलागेको थियोे, हेरियो राम्रो लाग्यो,,, धान्यबाद मिडिया सञ्चारकर्मी ज्यु लाई,,,,

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +108

    बधाई छ शयाम राना काे श्रीमती ईशा राना लाई अग्रिम जितकाे शुभ कामना छ।साथै याे परेवाकाे जसण जाेडि लाई सधै भरि यसरी नै खुसि देख्नापाउँ।

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 2 роки тому +13

    काङग्रेसको पार्टीको नाम नलिकन कुरा गर्नु राना भाई । श्रीमतीको सोच राम्रो लाग्यो । समाज सेवा गर्नी खालको हुनुहुन्छ जस्तो लाग्यो । जितको शुभकामना..💐💐🕉

  • @ranabhateshreeram1444
    @ranabhateshreeram1444 2 роки тому +18

    जितेको धेरै शुभकामना दिदी हजुर एउटा नारी अनि अति शालीन हुनुहुन्छ हेरेर नै अनुमान लगाउन सकिन्छ र विभेद गरेको होइन तर पनि म नारी भएको हुनाले दिदी हरु अगाडी बढेको देख्दा निकै खुशी लाग्छ । म पनि फोहोरी होईन स्वच्छ बिचार र भावना को साथ राजनीति तर्फ अगाडि बढनु छ । हामी जस्ता युवाले समयमै देशलाई चिहाउन सकेनौं भने यो देश सधैं बिकासशिल मै सिमित रहन्छ हामी चाहान्छौ कि बिकशीत देश मा परिणत गरि बल्ल आनन्द को सास फेरेर जिउन तेसैले सम्पुर्ण युवाहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हामी दुई चार पैसामा बिकेर पाटीको झन्डा नबोकौ राम्रो मान्छेलाई आफ्नो अधिकार को प्रयोग हनन नगरी मतदान गरौं र हाम्रो सान नेपालको झन्डा बोकौ धन्यवाद। #Basanti ranabhat from tanahun damauli#

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +6

    स्याम भाई सारै रमाईलो ब्याक्ती हुनु हुन्छ,,गित पनी मिठो,हसिलो,लय ले गित गाउनु हुन्छ,,,भाई,जोडी अति सुन्दर ❤️🙏 बधाई 🙏ल

  • @rupathapa7646
    @rupathapa7646 2 роки тому +45

    अग्रिम बधाई छ दुवै जनालाई। आ -आफ्नो क्षेत्रमा सधैं सफलता मिलोस्। शुभ आशीर्वाद।।

    • @panbdchhetri4954
      @panbdchhetri4954 2 роки тому

      दुबैजनालाई बधाई छ ।उप मेयर मा सफलता मिलोस बहिनीलाई शुभ कामना ।

  • @kanxhibhujel3003
    @kanxhibhujel3003 2 роки тому +37

    Best wishes म्याम nd हाम्रो मनमुटुमा बस्न सफल गायक श्याम दाजुलाई धेरै धेरै माया अनी सम्मान 🙏again best wishes ❤️🌹

  • @chakrachakra7509
    @chakrachakra7509 2 роки тому +14

    लोक दोहोरिको राजा हो श्याम राना कस्ले चिन्दैन र बधाई उहाको श्रीमतीको उज्वाल भबिश्य राम्रो होस जित्नु प्पर्छ महिला नेत्री पाएकोमा त्याहाको जन्ताले

  • @jibanmagarthapa
    @jibanmagarthapa 2 роки тому +6

    धेरै राम्रो जोडी र दाजुले लोक संस्कृतिको यात्रा निरन्तर राखनु र भाउजुले समाज लाई विकास मा धेरै नाम कमाउनु होला हार्दिक बधाई को साथ 🎤🌹🌹🙏🙏🙏🙏

  • @pradipgurung8304
    @pradipgurung8304 2 роки тому +5

    स्याम राना दाजु एक्दमै रमाइलो 😊 अनि जितको अग्रिम शुभकामान दिदिलाई 😘

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 2 роки тому +6

    धेरै भन्दा धेरै राम्रो लाग्यो हजुरहरुको जोडी धेरै राम्रो होस 💐मेरो शुभकामना छ दादा भाउजुलाई💐💐💐🌺🌺

  • @PRINCE-wt6zl
    @PRINCE-wt6zl 2 роки тому +11

    जितको शुभकामना छ दीदी जय नेपालको न्यानो अभिवादन 🇳🇵🥰

  • @mahendrakc5448
    @mahendrakc5448 2 роки тому +61

    बहिनी लाई हार्दिक शुभकामना
    काङ्ग्रेस भएकोमा खुशी लाग्यो बधाई दिन चाहन्छु जय नेपाल

  • @jiblalsunar5636
    @jiblalsunar5636 2 роки тому +10

    धेरै धेरै खुसी लायो हाम्रो पार्टी को मेयर मा उठ्नु भयको रैछ best of all जय नेपाल स्याम राना नि मेरो बेस्ट दोहोरी गायक हो फेरि पनि जय नेपाल है

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +16

    चापकाेट नगरपालिकि उपमेयरकाे उमेदबार ईसारानालाइ बिजय गराउनु हाेला जयनेपाल सुभकामना

  • @rupapangeni611
    @rupapangeni611 2 роки тому +16

    धेरै खुशी लाग्यो महिला उमेदवार त्यस्मा पनि गायक श्याम रानाको श्रीमती इसा बहिनीलाई अग्रिम बधाई साथै हार्दिक शुभकामना 🙏बिजयी हुनुभए पछि यसैगरी सुन्न पाइयोस Best wishes bahini

  • @Kajidon11
    @Kajidon11 2 роки тому +9

    बधाई छ बैनि ईशा जितकाे अग्रिशुभ कामना

  • @shantibasnet8162
    @shantibasnet8162 2 роки тому +7

    बधाई छ ईशा बैनी जितको लागि अग्रिम शुभकामाना

  • @chhanntelshanti8406
    @chhanntelshanti8406 2 роки тому +12

    रूख मा मात्र भाेट दिनुस है सवै जना ले इशारा लाई जिताउन पर्छ 🙏🙏🙏

  • @ramkhadka9411
    @ramkhadka9411 2 роки тому +10

    अग्रिम शुभकामना छ बैनी लाई जय नेपाल् 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrathapa9284
    @chandrathapa9284 2 роки тому +15

    अग्रिम जित को शुभ कामना छ ।

  • @rampoudel3801
    @rampoudel3801 2 роки тому +21

    राधेराधे हे भगवान स्याम राना र श्री मती सङ्गै देख्न पाईयो र खुसी लाग्यो र अग्रिम भोटले जित्नूस यही सूभकामना

  • @AbhishekThapa-ku8yk
    @AbhishekThapa-ku8yk 2 роки тому +11

    अग्रीम सफलता को शुभकामना नेपाली कांग्रेस जिन्दाबाद

  • @rajgurung8315
    @rajgurung8315 2 роки тому +2

    जय नेपाल
    जित को लागि अग्रिम बधाई इसा जी र स्याम राना जी लाई पनि तपाईं हामीले नै काग्रेस लाई अगाडी लैजाने हो ! काग्रेस तपाईं को गाउँ मा काग्रेस तपाईं को शहर मा काग्रेस तपाईं को मुटु मा काग्रेस तपाईं को ढुक्क धुकी मा

  • @dilliram9493
    @dilliram9493 2 роки тому +6

    ईच्छा जि लाई जित को शुभकामना र श्याम जि लाई बधाई छ

  • @dipakrayamajhi7936
    @dipakrayamajhi7936 2 роки тому +2

    बधाई छ, ईशा राना र श्याम रानालाई; जित सुनिश्चित होस् ।

  • @sunbarsunbar6941
    @sunbarsunbar6941 2 роки тому +6

    बधाई छ ईशा राना जी !! 🙏🙏💐

  • @anbahadurpun5680
    @anbahadurpun5680 2 роки тому +15

    बधाई छ सफलताको हार्दिक शुभकामना छ

  • @rewatithapa8568
    @rewatithapa8568 2 роки тому +7

    बधाई छ दुवैजनालाई अग्रिम शुभकामना जय नेपाल 🌳 भोट यसमा 🇳🇵🙏

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 роки тому +27

    जितको अग्रिम शुभकामना दिदी लाई।🙏❤️

  • @ybmagar8151
    @ybmagar8151 2 роки тому +5

    पत्त लाङ्घालि कोई अनि नगर बासि कोई ईशा राना नानि के कानुङ अमुल्य मत मतदान जत्न जिताक्के बाहाले ।
    जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +14

    राइट कुरा श्याम राणा सर राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायक सम्मान छ

  • @gobindadhimal9581
    @gobindadhimal9581 2 роки тому +2

    जे होस श्याम जि मिठो बोल्नु हुन्छ, साथै भाउजुलाई जितको शुभकामना 🎉❤

  • @saruneupane450
    @saruneupane450 2 роки тому +11

    हार्दिक बधाई बिजयको अग्रिम शुभकामना ईशा जि

  • @sanskriti609
    @sanskriti609 2 роки тому +11

    Nice and Clear Speech Isha Rana.you will sure win in your respective post.

  • @sukragurung7652
    @sukragurung7652 Рік тому +1

    Badaie xa ani suvakamana maya ashirbad xa Katie Ramro Bichar mileko Jodie Dheraie Ramro khushi Lageyo Like me Lovely

  • @tikaadhikari7426
    @tikaadhikari7426 2 роки тому +1

    Ati asal hunu hudo rehecha Isha Rana bahini. Vote for her. Good luck 🍀👍

  • @sitamalla5796
    @sitamalla5796 2 роки тому +8

    अग्रिम जित को शुभकामना छ जय नेपाल नेपाली काङ्ग्रेस जिन्दावाद । 🙏🙏😍😍

  • @indramgr393
    @indramgr393 2 роки тому +1

    इशा ज्यू लाई जित को अगृम शुभकामना अनि सफल कार्यकालको लागि पनि

  • @kamalasarumagar1638
    @kamalasarumagar1638 2 роки тому +10

    जितको अग्रिम शुभकामना इसा राना जि लाई

  • @gumbahadur4332
    @gumbahadur4332 2 роки тому +2

    आहा कति सुन्दर जोडी ♥️
    बधाई तथा सफलताको अग्रिम शुभकामना ! 🌹♥️🙏🙏🇳🇵🇳🇵

  • @kumarilawati9953
    @kumarilawati9953 2 роки тому +1

    धेरै धेरै बधाई छ स्याम रानाको श्रीमती बैनी इशा लाई 🌹🌹

  • @chirangb3569
    @chirangb3569 2 роки тому +3

    Congratulations 👏🎉 जीतको अग्रिम शुभकमना।

  • @suryakalaadhikari2355
    @suryakalaadhikari2355 2 роки тому +9

    हार्दिक बधाई तथा शुभकामना बैनी जय नेपाल

  • @narmadathapa8475
    @narmadathapa8475 2 роки тому +1

    अा- अाफनाे क्षेत्रमा अब्बल श्याम रानाकाे सुन्दर जाेडि ।

  • @shoveshahi9168
    @shoveshahi9168 2 роки тому +6

    Best of luck hamro shyam vaeko shreematiko jit hos

  • @dhanedarlamimagardarlami8343
    @dhanedarlamimagardarlami8343 2 роки тому +1

    नमस्कार दाइ भाउजू अति रम्री god bless you sister and brother रुख काटेर बनाउछु हालो काङ्ग्रेसलाई जिटाउने यसपालो पानको पाट काङ्ग्रेसलाई सम्झीन्छु दिनको रात ।भोट के मा रुखमा 🛐

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 роки тому +2

    जित भएको सुन्न पाउ Best of luck बैनि

  • @birandramagar1086
    @birandramagar1086 2 роки тому +2

    Very Good स्याम सर
    बधाई छ मेडम हजुर लाई

  • @SANVI2022
    @SANVI2022 2 роки тому +1

    आमै श्याम दाइ भाउजु पनी राम्री हुनुहुदो हुनुहुदो रहिछ नी अनी अग्रीम शुकामना भाउजु

  • @danugurung1980
    @danugurung1980 2 роки тому +2

    अग्रिम शुभकामना बहिनी म पनि स्यङ्जाली चेली हुँ हाल चितवन जय नेपाल।🙏🙏

  • @indrabasnet8323
    @indrabasnet8323 2 роки тому +1

    Badhai xa isha lai subha kamana afno xatrama safalta mili rakhos dubai jana lai🥀🌺💮🌼❤️💚

  • @pabitraale6576
    @pabitraale6576 2 роки тому +1

    Simple and Clear Voice Isha Rana.Conform,You will win.From Kathmandu.

  • @lamixanemagar8089
    @lamixanemagar8089 2 роки тому +5

    अग्रिम शुभकामना छ हजुरलाई 🤗😘🙏जय नेपाल 🌳🌳

  • @hariharsapkota3236
    @hariharsapkota3236 2 роки тому +1

    म श्याम रानाको फ्यान हु तर राजनीति त्यस्मा पनि सुकेको रुख ले गर्दा मन खिन्न भयो !

  • @shantabardewa5992
    @shantabardewa5992 2 роки тому

    आहा कति रमाइलो हो दुई तै बुदा बुदि नै बुझकी देखिने इस्न्डर देखिने बधाई छ

  • @lalubabu8592
    @lalubabu8592 2 роки тому +2

    बधाई दाजु भाउजुलाई 🧚🧚‍♀️🧚‍♂️👯‍♂️👯‍♂️👯‍♀️नराम्ररी छाै दाेष नदेउ सिसालाई उपमेयर बनाउछाै ईशालाई मिर्मि मुनि काली थुनेकाे 😆😆

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому

    बधाई छ ईशा राना बैनी लाई जीत होस कती राम्रो मन बीचार सोच छ बैनी को

  • @nissanthapa1522
    @nissanthapa1522 2 роки тому +1

    इशा राना को बिजय होस 🙏

  • @mayagurung2021
    @mayagurung2021 2 роки тому +8

    Beautiful Jodi happy happy marriage life congratulations ❤❤👍👍

  • @purnabahadur4156
    @purnabahadur4156 2 роки тому +9

    जित को हार्दिक शुभकामना

  • @debid25614
    @debid25614 2 роки тому +6

    पक्कै इशा जि पहिलाको माओवादी जस्तो लाग्यो कस्तो दमि बोल्नु हुदोरहेछ

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 2 роки тому +1

    शुभकामना ईशा बहिनी 🇳🇵🇳🇵😇😇😇🙏🙏🙏👍🌹💐🌻🌼 हाम्रोलाई होईन राम्रोलाई भोट दिउ

  • @nirmalanittubk7141
    @nirmalanittubk7141 2 роки тому +2

    बधाई छ हजुरहरुलाई सफलताको अग्रिम शुभकामना

  • @meklalsirpali6186
    @meklalsirpali6186 2 роки тому +4

    स्याम रान बोलदा केति जस्तो लजायेर मस्केर बोलने बानी रहेच आलि राम्रो लागेना

  • @Mohanjungkc
    @Mohanjungkc 2 роки тому +2

    Humble loyal positive man shyam rana magar❤🙏

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 роки тому +1

    Good luck isa baini God bless both of you bhai n baini Ramro kalakar bhai Shyam 🙏🙏❤️❤️❤️

  • @mrpoon5731
    @mrpoon5731 2 роки тому +1

    Dherai dherai suvkamna Shyam rana both of you all team 👍

  • @umabudhathoki4671
    @umabudhathoki4671 2 роки тому

    इसा रानालाइ जसरि भय पनि जिताउ महिला उपमेयरमा उठनु भयकाेमा धेरै धेरै धन्यवाद

  • @bharatbaral820
    @bharatbaral820 2 роки тому +3

    बिजयकाे सफलताकाे शुभकामना।

  • @SYAKLUNG
    @SYAKLUNG 2 роки тому +1

    जय नेपाल!अग्रिम बधाई तथा शुभकामना

  • @nishapata6512
    @nishapata6512 2 роки тому +1

    Jitnu parxa bahini jay nepal 🇱🇧👍🙏🌲👍👍

  • @toranpun5783
    @toranpun5783 2 роки тому +1

    Understanding level ramro xw. Jay hos

  • @Gyanakmagar
    @Gyanakmagar 2 роки тому +1

    Shyam Rana Magar sarai Ramailo Jodi Ramro xa

  • @samratearth3736
    @samratearth3736 2 роки тому

    २६ वर्षकै उमेरमा उप-मेयर हनु भएको मा बहिनी इशा राना मगर लाई बधाई! कांग्रेसकै मात्र नभएर देशकै इमान्दार र होनाहार नेत्री लाग्यो! जे होस् कांग्रेसले एउटा पोटेन्सिल प्रतिभा छानेको धन्यवाद!
    इशा राना मगर, नेपालको राजनीतीमा एउटा चम्किलो तारा लाग्यो! यो चम्किलो प्रकाशले, अहिले सम्म देशलाई लुछेर खाएका लोभिहरूलाई जलाएर खरानी बनाओस्!

  • @kamaladanai1043
    @kamaladanai1043 2 роки тому

    बधाई छश्याम रानाकी मेडाम ईशा राना। लमजुङबाट।

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 роки тому +1

    जित को अग्रिम शुभकामना 🎉🎊♥️♥️

  • @stmgamergirl979
    @stmgamergirl979 2 роки тому +1

    बिजय हुनु बुनु👍️👍️

  • @panukarki9390
    @panukarki9390 2 роки тому

    छोरीलाई पनि देखाउनु परयो कति रमाईलो परिवार

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 роки тому

    अग्रीम जितको सुभकामना छ बहिनिलाइ भारि मतले उप मेयरमा निर्बाचित हुनु होला 💐🙏🙏

  • @rajendrawaiba4899
    @rajendrawaiba4899 2 роки тому

    काङ्ग्रेस को जित मा बधाई छ दिदी हजुरलाई।

  • @premram2103
    @premram2103 Рік тому

    Badhai chha shyam sir hajur ko dampati jiban shathi ko lagi shubha kamana chha 🙏 🌹 🙏 verry happy😊

  • @onkrajeshthami3486
    @onkrajeshthami3486 2 роки тому

    जय नेपाल,त्रिपूरा सुन्दरी गाउँपालिका सिन्धुपाल्चोकमा बाट है म चै🌲✊

  • @pradipdhamala189
    @pradipdhamala189 4 місяці тому

    राम्रो जोडि ।सुभकामना🎉🎉🎉🎉

  • @tarachannel2775
    @tarachannel2775 2 роки тому

    Agrim shuvkamah chh Isha Rana jiulai🎉💐🎊 ramro kaam garer euta example hunuhola🎉👏

  • @nimasherpa5890
    @nimasherpa5890 2 роки тому +4

    Beautiful Couple God Blessed

  • @kumarmagargharti3089
    @kumarmagargharti3089 2 роки тому

    अब स्याम राना लाई अप शब्द बोल्ने ब्याक्ती हरुले एता आँखा पल्ताएर हेर कति समाजदारी सुन्दरी बुदि जित होस

  • @ratnakandel9986
    @ratnakandel9986 2 роки тому +1

    कांग्रेस हुनुमा गर्व लाग्छ
    अग्रिम बधाई छ मेडम ज्यू
    🌳🌳🌳🌳🌳

  • @shekharbhai427
    @shekharbhai427 2 роки тому +1

    बधाई छ जित को अग्रिम शुभकामना

  • @tranatrana5083
    @tranatrana5083 2 роки тому +1

    अग्रिम शुभकामना ईषा ज्यु ।

  • @shantaghimire5246
    @shantaghimire5246 2 роки тому +2

    इशा बहिनी भलाद्मी , स्मार्ट रहेछिन। श्याम भाइ पनि अल्लि ओबर याक्टिङ नगरी बोल्नु न है

    • @PUBG-hl3mv
      @PUBG-hl3mv Рік тому

      Boli nai yesto hoo bro 😎

  • @mausamimagar192
    @mausamimagar192 2 роки тому +1

    हाम्रो स्याम दादा👌🙏

  • @krishnachhetri8350
    @krishnachhetri8350 2 роки тому

    बधाई छ श्याम राना परिवार जितकाे शुभकामना

  • @yambahadur5292
    @yambahadur5292 2 роки тому

    ईशा बहिनी बिजय सुनिश्चित छ जय काँग्रेस

  • @dadawhite4449
    @dadawhite4449 2 роки тому

    La badhai xa bahini safalta ko subhakamana jya nepal

  • @agnilama7179
    @agnilama7179 2 роки тому

    सै कुरा स्याम राना जि धन्यबाद हजुर लाई 👍❤💚💓😎👌🌹🥀🙏🖐😜😃