भाईरल ९६ बर्षे हजुरबाको स-परिवारले हसाउनु हसाए, आफु भन्दा बिस बर्ष सानीसँग बिहे गर्दा यस्तोसम्म भयो।
Вставка
- Опубліковано 13 жов 2024
- भाईरल ९६ बर्षे हजुरबाको स-परिवारले हसाउनु हसाए, आफु भन्दा बिस बर्ष सानीसँग बिहे गर्दा यस्तोसम्म भयो हेर्नुस् ।
SUBSCRIBE OUR UA-cam CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Ram Prasad Sigdel, Randata Devi Sigdel & Dharani Sigdel
Camera :- Aasis Nepal
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
प्रतेक टिकटकमा म हेरेर लाइक गरिराको छु सार्है रमाइलो परिबार अझै धेरै बांच्नु पर्छ बुबा
रमाइलो लाग्यो बुवाको कुरा सुन्दा😘😘😘😘
कति माया गर्ने छाेरा यस्ताे माया गर्ने छाेरा त भाग्यले मात्र पाउछ।रमाईलाे परिवार
परिबार लाई नमस्कार छ। बुडाबा अलि सँनकि सोवाभँबका रैछन। जेठा छोरा ले माया गरेको देखदाँ राम्रो लागो। आमा चै ै अति रमाईलो र जागँरिलि हूनू हुदो रैछ।आमा ले गर्रदा नै यो परिवार उ़चभयको महसूस भयकोछँ।
100%sahi Kura gariso
छाेरा हाेस त तपाईं जस्तो सबै काे आमा बाबा लाई तपाईं जस्तो छाेरा मिलाेस।अर्को जुनि मा तपाईं फेरि उहीँ आमा बाबा काे छाेरा भएर जनमनु।मलाइ तपाईं परति गर्व गरछु।
बीचरा बुडाबुडी भएसी सब्बै कुराले साथ छोड्छ तर जेठो छोराले साथ दे को देख्दा खुसी लाग्छ बुबाको बढ्दो उमेर यस्तै हो माहोल रमाइलै छ 😁😁😁😁😁
Nice family
मलाई चाँही बा को बोली सारै मनपर्छ
कति सुन्दर परिवार सधैं एसरी नै खुसी देख्ना पाएस
9vş
बुढि को कुरा कति मिठो 😘😘
बुवा आमा सङ्ग साथ हुदा कहिले आफू बूढो भयको आनुभव हुदेना भन्थे आजा यो दाजु लाई देख्दा तेस्ताइ लाग्यो हजुर हरुको परिवार मा सधै खुसी रहोस ।
सारै रमाइलो कुरा कानी अलि लामो हुनु पर्ने
म बा काे बिग फ्यान हाे म टिकटकमा हेरिरहन्छु,, पढ्के अपराधी भनेकाे मन पर्छ😂😂बा लाई सिघ्र स्वास्थ लाभकाे कामना😍
बुबाले छोरा लाई पड्के,गधा भनेको एकदम मन पर्छ्😁🙏🙏🙏
बुवा हामिलाई पनि आशीर्वाद दिनु होला है🙏🙏
कति प्यारो परिवार सधै खुसी हुनु होला यररी नै।🙏🙏🙏🙏
Mero maaan aananda bhayo yo family dekhera . Hajurba ko attitude i love it . OMG i miss my grandfather . 😭😭❤️❤️❤️
नमस्कार बुबाअामा दाजुलाई धेरै धेरै सम्जना छ
आमा सारै मन पर्यो मलाई त ।। i miss you आमा 🙏🙏🙏🙏😭😭😭😭😭
ल हजुर बुवा हजुर आमा लाइ देख्न पाइयो हजुर बुवाको कुरा सारै मन पर्छ टिकटकमा खोजि खोजि हेर्छु
पट्के भन्नू भाको कति राम्रो र मीठो सुनिन्छ बुवाले🙏🙏
एजुनाथ सिग्देल बुवा नमस्कार 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
ल आज फेरि हजुर बुवा आमा को interview आएछ बुवा ले सारै हँसाउनु हुन्छ... त पड्के😂😁 हाम्रा छिमेकी हजुर बुवा ले धेरै हँसाउनु हुन्छ🙏👍
🥰🥰
सारै खुसी लाग्यो यो परिवार को भिदियो देख्दा
बुवा आमा सारै रमाइलो हुनुहुन्छ !!!
कति रमाइलो कुराकानी , हेर्दाहेर्दै सकिएको पत्तै भएन।
बेहोरा राम्रो गर्नु परो।
यो पड्केले😁😁😁
भाग्यमानी हुनु।
तेरो भाग्य जागोस।😁😁😁
बा सारै रमाइलो ! आमा सारो बुझकी! पड्के दाई सारो मजाकिलो😀
जे होस जेठो छोरा दादा लाई सलम गर्छु बुढो भए नी बाबा निकै कडा उमेर मा कस्तो थियो होला बिचरा बाबा तर सब गाली पिताई मा मायाले गर्नु भको छु खुसी लाग्छ यो परिवार देखेर
सारै रमाइलो लाग्यो 😍😍
बुवाले छोरालाइ पद्के भनेको सारै मजा लाग्यो
कति रमाइलो छ के परिवार्💖💖
Aama 🙏🙏🙏
सारै मजाको हुनुहुदोरहेछ हजुरबुबा
भाग्यमानी छोरा छोरी अनि भाग्यमानी बुवा आमा भन्छ्न नि छोरा छोरी जति नै बुदो बुदि भए नि आमा बुवा को आगादी बचै हो भन्थे हो रहेछ छोरा हरु बुवा सङे फुलिसके अझै माया उस्तै माया ले पड्के रे हामिलाइ नि आशिर्वाद दिनुस बुवा हजुर
कान त्यति राम्रो सङ्ग नसुने पनि पड्के को कुरा चाहिँ ट्वाक्कै सुन्ने रहेछन बाजेले ! भिडियो हेरेर मजा आयो ।
अामा सारै राम्राे मलाई त धेरै धेरै मन पराे 🙏🙏🙏🙏❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭
बाबा को सोरै मिठो छ मता हासेरै मोरे आज आमा बुबा अनि दाजुलाई सङ्गै देख्नपाउदा मेरापना आमा बुबा यौसन्सार मा भासि कत्ति हसाउथे मैलेनी आज धेरै मिस गरेछू सोरगिय आमा बुबालाई पनि ❤️❤️❤️❤️❤️❤️🙏
😭😢😢😢
सबै भन्दा आमा नै राम्रो लाग्यो ।😂🤣😃😄
यो भिडियो सारै छोटो लाग्यो म त यो परिवारको टिक टकमा बिग फ्यान हु
Mera guru ba aama
Guru dai...pranam
छोराको बिचार चै राम्रो लाग्यो।
कति लक्ष्यण को बुबा हुन सार्है भाग्यमानी बुबा र आमा यस्ता भगवान जस्ता छोरा छोरी यो सब बुबा आमा भाग्यमानी भयर नै हो सन्तान ले भरिपूर्ण छ बुबा आमा को ख्याल गर्नु नै सब भन्दा ठुलो कुरा हो सब भगवान भनेकै बुबा आमा हुन हाम्रो तेसै ले बा आमा को ख्याल गर्नु नै धर्म हो ।।।।।
धन्यवाद पत्रकार ज्यु
यी बा ले खास मन पराएको छोरो!
बुढा पढलेखा नै हुनुहउदो छ पडके काका लाई ता डाका ले टिपने रछन बुबा ले टिकटक मा छोटो भिढियो हेरेको यता हेर्दा मजा आयो रमाइलो लाग्यो🤣🤣🤣🤣🤣
धेरै राम्रो।
Kati Ramro Jodi Buwa Aamaa Ko
Aama Kati Ramri🥰
साचिनै रमाइलो छ
आमा कत्ती राम्री, सबै ग्यानी बिबेकी, मिजासिलि, माहालक्स्मी जस्ती, छोरो पनि बिबेकी, दुई दुई श्रीमतित, अब के कारणले भयो,
Sano nani lai ni kasari bihe garera deko hola buwa aamale ni tyo bela ..hajurbuwa hajuraama ❤️❤️🙏🙏🙏🙏🙏
आहा कति राम्रो बा आमा अनी को बा माया छोरालाइ 🙏🙏🙏
kati ramro sangskar
कति राम्रो बुवाआमा😘😘
Buba, aama , dai lai mero dersan🙏🙏🙏❤️ khusi lagyo hjur hru ko fmily ko interview herna pauda m pni khewang Taplejung ko hu...
बुबा पहिले देखिनै कडा हो रत दाजु अहिले सम्म बुबा भन पाईरछुमत दाजु तेसतै हो बुडाबुडि र केटाकेटि उसतै हो बुबा अामा को सेवा गरन पाउदा किन मनदिर धाउनै परदैन भगवान घरमै हुनुहुन्छ ।
बाको पड्के शब्द सारो रमाइलो लागो त नि!
सबै का बुवाले छोरा लाई यस्तै गरे छोराहरु ले कहिले नचाही ने काम गर्दैन थे होला दुःखपाउने थियनन होला
Herna payo dherai khusi lagyoo aama buwaa kti maya lagx ❤️
love u buwa aama hami bideshma xum aasirbad dinu hola buwa aama
Ramro lagyo video thanks
पड्के ।। हजुर बुबा को माया हो ।
so sweet
बिचरा,,,,आमा बा झनै रमाईलो🙏💕❤️💕❤️💕❤️🙏
बुढा बुढि त माया लाग्दा भयपो सबैले माया गर्छन छोरा लाई त देख्नै नसक्ने कस्तो होला
Good Happy family mother and father God all
धेरै राम्रो परिवार आमा बुवा लाई हर्दिक नमन 🙏🙏🙏🙏
BlessingS
Dharai ramri aama🙏🙏🙏🙏🙏🙏😍😍
"Padke Birodhi"🤣🤣🤣🤣 living God Aama and baa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎁
बुवाको कुरा सुन्दै आन्नद आउछ
aama ta god hununxa love u aama ❤️❤️
Blind date nepali showko best couple award winner Ram+Narbada lai hajurko showma herna manxa akdamai akdamai...
anyway padke bro u lucky having with loving baba- mamma
thanku
मेरो tiktok का big friends उहाहरुको रंगिलो र सुशील परिवार लाई यहाँ अन्तर्वार्ता मा देख्न पायौं साह्रै खुसी लाग्यो ! सम्मान छ हजुर को स-
परिवार मा।
पड्के सारै रामईलाे परिवार
I know this family very well. Respect to all 🙏Jhapa Dhukurpani bata ho this family 🙏🙏🙏
Buba ko kura katiii mitho.malai sarai man Parcha buba ko kura.
सारै मजाको बुवा
राम्रो छ
very good
साची आमा कती राम्री के😍
सारई। राम्रों
Ramro pariwar.....budi aama kati ramree ho yo umer ma pni.
बुबा 200सय बर्श बाच्नुस
Ramailo pariwar
Rasilo, hasilo ani ramailo pariwar❤️❤️❤️
Kati ramaili 🤩🤩
Aama buba lai darshan namaste
पडके दाई जस्तो छोरा अनी यस्तो माया गर्ने बाउ आमा बिरलै पाईन्छ।
yesto maya garne xora sabaiko hos vagwan 😘
Very interesting
बडो गजबको बा ।मायाले पड्के भनेको
God bless all
Dherai ramro love ❤️ u buwa ama
Love You Buba
बुबा त साह्रै कडा पाे हुनुहँदाे पाे रहेछ हैट।
Aama buwa namaste🙏🙏🙏❤❤❤
ramailo pariwar sadaiba sukha santi hos suvakamana
Right
🙏🙏🙏🙏 xa hajur lai honi Baba ama bhaneko jiudo bhagawana huna