भीम रावलको खुलासा: ओलीलाई सिध्याउने, बालेनलाई साथ दिने, ज्ञानेन्द्र-दुर्गा-रविसँग वार्ता गर्ने
Вставка
- Опубліковано 22 січ 2025
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Dr. Bhim Rawal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
SUSHMA LAMA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
CAMERA PERSON
SANJIT GOPALI
ARJUN BHANDARI
RAJESH DHAKAL
ASHISH KHANAL
SANAM TITAL
KAMAL SHRESTHA
RABI MAHARJAN
SUBASH RAJBANSHI
SANJOG PAUDEL
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
RABIN KUMAR DULAL
BIMAL KC
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#bhimrawal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
ऋषि धमला जस्ता पत्रकार केपी ओली जस्तो प्रधानमन्त्री भएको देशमा जन्म हुनु नै हाम्रो दुर्भाग्य हो।
सहि हो
You are right 👍🏻
100 % ritr
Comment garnu nai man xaina malai ta k vannu khai
Write भन्नू भयो सर
सच्चा नेपाली सुपुत्र हो भीम रावल भीम रावल समर्थक हाजिर हुम आउनुहोस 🎉
मेरो समर्थन भीम रावललाई ❤
Dr भीम रावल तपाई देश को हितमा काम गर्नु जानता तपाइको साथमा छन ❤
मेरो जहीलेपनी सपोट भीम रावल देश को लागी लडीरहने नेता
म कुनै पार्टीमा कार्यरत छैन तर पनि भीम रावल इज ग्रेट भीम रावल si right
achham gayera herne kam garnu yo pani ko ho ramro sanga chinnixa
Vim rawal ko party le 10 seat matrai jitos ma Nepal kahile Pani basdina
Hamro aacham aayar hera k gareko xa chor le
कारन पनि खुलाउनुस किन मन पर्यो भनेर
✊✊✊✊
डाक्टर साब म तपाईंको चुनावी क्षेत्रको मान्छे हो तर मलाई तपाईंले यो धमला सङ अन्तर्वार्ता गरेको फिट्टिक्कै मन परेन ।। यो त सिर्फ केपी र सेरे देउवाको अन्तर्वार्ता लिन लायकको मान्छे हो।।
Kp le nai patha ko jasto xa dhamala lai
डा भीम रावल वाैद्दिक,तार्किक,निर्भिक,निडर, असल नियत भएका राष्टवादि नेता हुन ।सधै निष्कलङ्क ,सधै स्पष्ट वक्ता ,देस र जनताप्रति समर्पित त्यागी नेता हुन ।उहांकाे भविष्य सुन्दर छ ,शुभकामना ।
Bhim rawal ko party le 10 seat matrai jitos ma Nepal kahile Pani basdina
अबको प्रधानमन्त्री भिम रावल हुनुपर्छ भिम रावल जिन्दावाद
जनता को हित मा काम गर्नु जनता तपाइको साथ मा हुनेछ
भिम रावल नेपालको जननेता हो 👍️👍️👍️
राष्ट्र भन्दा ठुलो पार्टी हुदैन धमला जि
देश भक्त युवा शिक्षित बर्ग ले भिम रावल लाई साथ दिनु पर्छ!!!
म भिम रावलको कुरा मनपरो भिम रावल को सङठन मा साथ दिन्छु ल ❤❤
DR भिम रावल सर कुनै पाटिमा नलाग्नु एउटा नया नीति अनुसार राम्रो राम्रो मान्छेहरुको सङगठन बनाउनु शुभकामना छ हाम्रो साथ छ तपाईलाई😊
भिम रावल राष्ट्रिय नेता हुन
माहाकालि बेच्दा भिम रावला कता रहेछन,?
रा प्र पा मा आउनुस अंकल
यो रिसि धमला जस्तो पुर्ब ग्राही पत्रकारले आम जनतालाई भ्रुम फैलाउने काम गरेको छ एउटा देशको पत्रकारले नैतिकताको खेयाल नराख्ने लाई के भन्नू हाम्रो देशमा राम्रो चिजको मूल्य छैन चिन्नु नसक्नु नै ठूलो दुर्भाग्य हो हामी सारा नेपालीको लागि
संबैधानिक राजसस्था यो देशको आवश्यकता हो ।
धमला लाई ठिक पारे भिमले
देश भक्त देश को होनाहार महा मानव; नेपाली लाई माया गर्ने अडिक नेता भिम रावल लाई सलाम छ।
भिम रावल सहि छन
देशभक्ति बौद्धिक नेता डाक्टर भिम रावल प्रती सदा नमन🙏
डाक्टर भिम रावल तपाईंको लामो अनुभव काे सही उपयोग कम्युनिस्ट पार्टी एकता लाग्नुपर्छ ।
अबको बिकल्प राजसंस्था ❤❤❤
Toit 😂
काजु सर सुन्ने बानी गर्नु पर्यो
कति उफ्रनु भएको 🤗
मलाई न राजा बादी मन पर्छ,न माओबादी मन पर्छ,न एमाले मन पर्छ, कांग्रेस मन पर्छ,न राष्ट्रीय स्वतन्त्रता पार्टी नै मन पर्छ। तर भीम रावल संग कुनै नेताहरु लाई तुलना गर्नै मिल्दैन। भीम रावल जस्तो नेता पाऊँनु नेपाली जनताहरुको लागी सौभाग्य हो। तर हामी सबै मिलेर डा.भीम रावल लाई देशको प्रमुख पदमा बसाल्नु पर्छ।
यसको पत्रकारको लाइसन खारेज गर यश पत्रकार कसले बनको होला भगवान
ऋषि धमलालाई पत्रकार भन्नेहरू कि त भेडा हुन् कि त बाँदर हुन्
You are right 👍🏻
Ho
धमला जी बोल्नै नदिने हो भने घण्टा हल्लाउन सम्वाद कार्यक्रम चलाएको हो ।
भिम रावल ले ठिक कुरा गर्नु भएको छ।
रावलजी तपाईं देशभक्त र बौद्विक नेता हो। यस्ता हल्लाखोरसंग तर्क गरेर साध्य हुँदैन।देशमा विचलित जनता धेरै छन्। सबैलाई समेटेर उदाहरणिय काम गर्दै जानुस्।
Bhim rawal you are right 👍
देश लाई माया गर्नेहरु सबै एकजुट हुनुपर्ने छ ।
देशभक्त र केही राम्रो गर्नुपर्छ भन्नी सबै एक भएर लाग्नुपर्छ
भिम रावल एक अद्भुत नेता हो
भिम रावल जिन्दाबाद
भीम रावल 84 को pm बननू परछ नेपाल को❤
यो काजु धेरै बोल्यो, यस्ता पत्रकार संग अन्तरवार्ता दिनु नै दुरभाग्य हो भिम रावल को
ऋषि धमला र जय नारी उस्तै उस्तै हुन ?
कमसेकम प्रश्न गरेसी सुन्न पर्छ नि ।
देशभक्त नेता हुन् डा. भिम रावल !!👏👏
म कुनै पाटी मा छोइन तर रावल जि को बिचार मा मेरो १००% सहमत छ र रावल जि पाटी खोल्नुस काधमा काध मिलाएर संगै हिड्न तयार छु तर यस्तो पत्रुकार लाई अन्तरबार्ता दिन हजुर ले सुहाउँदैन love you dr bhim rawal❤❤❤❤
Good job bhim rawal
ऋषि धमला बचखन्ना देखियो
म पनि भिम रावल को साथ मा छु
भिम रावल जिन्दावाद
ऋषि धमलाको इन्टरभ्यु हेर्नु कमेडी सिरियल हेर जस्तै लाग्छ
Respected Dr. Bhim rawal is Absolutely Right..
राम्रो मान्छे हुन भिम रावल ।
राजाविनाको नेपालको अस्तित्व दिगो हुदैन
ओलीको प्रईभेट लि को ऋषि धमला जस्ता हावादारी सँग किन अन्तरर्बाता दिनु!
ऋषि दाइ खत्तम छन यार😮😮
Full support Rawal jeu❤
यो धमला सङ अन्तरबार्ता दिन जानू नै मुर्खाइ हो
भीम रावल को भनाई एकदम सही हो
भिम रावल जस्तो निडर नेता कोहि छैन अरु । रावल सर यो ऋषि सङ अन्तरबार्ता दिनु नै गलत ।
भिम रावल यक्दमै राम्रो मान्छे हो
भिम रावल सहिछ्न
मलाई मन पर्न नेता एक भिम रावल पनि हुन , देश र जनतालाई चाहिने ब्याक्ती हुन ।।
गेट जय भिम रावल❤❤❤❤❤❤❤❤❤❤❤❤
म भिम रावल को समर्थक
यति काम गरेर रबि दुर्गा बालेनलाई एक गर्नु भो भने देशले काचुली फेर्छ।
डा भिमरावल यौटा देश भक्त मान्छे हुन्
डा भिम रावल व्यक्तित्व ऋषि धमलाजस्तो पागलसङ अन्तरबार्ता दिन स्तर मिलेन
यो धमला सारै नै पत्रुपो रहेछ।
ऋषि धमलाको कार्यक्रममा कुनै ब्याक्ती बिषेस भागलिन नजानु होला। अरू को कुरा सुन्ने एक्लै बोल्ने। यस्ता छन नेपाल का पत्रकार। धन्यवाद।
भिम रावल ईज द ग्रेट लिडर
भीम रावल जतिको मान्छे। यो देशको लागि अपरिहार्य छ केपी ओलीको तानाशाह निरङ्कुश विरुद्ध लड्नु पर्छ जनता भिम रावलको पक्षमा उभिने छन् अबको नेतृत्व भीम रालको हातमा जयराष्ट्रवाद
तपाइको साथमा छौ हामी
भीम रावल धेरै राम्रो मान्छे हो 💪🙏
हो पार्टी भन्दा देश माथि छ धमला जि
अवको बिकल्प राजा
Dr. Vimrawal ji jindabad 👍💪💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
देश र जनताको लागि सोच्नेवाला बाहिर बस्छन् केपी गुड केपीको उखान टुक्का सुन्नेवाला केपी गुडमा बस्छन्।
Bhim.rawal.des.ko.lagi.chahine.manxa.ho
Dr भिम रावल 👍️✊
भिम रावल जिन्दावाद!!!
भीम रावल is great 👍
याे देश एक चाेटि भिम रावलले चलाउनु पर्छ भन्ने मेराे मत छ किनकि आजकाे दिन सम्म राष्ट्रबादि नेता मान्छु म ।
Bhim rawal is great person ❤
Great person Bhim rawal❤
धमला सर, नचिच्याइकन बिस्तारै मीठो शब्दमा अनि अरुलाइ पनि बोल्न दिने गर्नुस न
भीम रावल is right
Bhim rawal is a great leader.
Bhim is good
Bhim Rawal is next Prime Minister of Nepal. True Nationalist, Hero of Nepal. Best wishes Dr Rawal. We are with you.
I always with you dr bhim rawal 🙏😍
जय भिम रावल जय नेपाल
Bhim rawal 100%right🎉🎉🎉❤❤❤❤
Good
धमला जि पत्रकार भएर मात्रै हुदैन कार्यक्रम काे नाम जन्ता जान्न चाहान्छ भन्य कुरा जे तपाईंले डाक्टर भिम रावल लाइ पर्श्नन गरेकै गल्ती छ नेपालि जन्ताले भिम रावल काे कुरा सुन् नदिइ आ््फै बाेल्नु भएको छ तपाईं ले पर्श्नन मात्रै साेझ्ने कुरा हाेइन र
मलाई मन पर्ने ईमानदार नेता DR भिम रावल 25:11 🇳🇵🇳🇵🇳🇵
भिम रावल जि कम्निस्ट भय र यति धेरै बुध्धि हुने थियन हुनृ भय बिमेन्द् निधि जस्तो हुनु हुन्थ्यो तर यति धेरै बुध्धित कम्निस्ट भय र हो हजुर भिम रावल जि
होइन यो ऋषि धमला जस्तो स्तरको पत्रकार लाइ कसरी नेपाल मा सबै नेताले महत्व दिन्छन् र यिन्ले महत्त्वपूर्ण स्थान पाउछन कसैलाइ यस्को कारण थाहा होला ?
भिम रावलले भ्रस्टाचारिलाइ प्रहार गर्ने योजना सहित एक्सनमा आए भने म योद्धा बन्न तयार छु।।
Dr, Rawal🙏🥰🇳🇵
भिम रावल राम्रो मुन्छे हो तर अब सकियो 100%
भिम रावल भनेको हिरो हो नेपाल को ?
K ko hiro janta ko nazar ma ziro
Very good 👍👍👍
भिम रावल जी जाेकुरा उठाउनु भाछ त्याे राम्राे कुरा हाे तर कारेकारि राष्ट पति प्रधानमन्त्रि काे कुराउठाउनु हाेस जनताले साथ दिन्छन नभऐ भाेलि ऐमालेमै बिलय हुने दिन नआवाेला भन्न सक्किन जनतामा भ्रम नछरनु हाेश
Bhim rawal is good ❤❤
Athartha ma ramro bichar Dr jiu best leadership.❤🎉🎉❤❤