नेकपा एमालेमा किन बोल्न पाईदैन ? | AP CENTER | SAMA THAPA | AP1 HD

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 110

  • @krishnasubedi1253
    @krishnasubedi1253 Місяць тому +22

    बोल्न नपाएको होइन ने क पा यमालेका नेताहरु साम्सद होइनन के पि का दास हुन

  • @binodgautam341
    @binodgautam341 Місяць тому +5

    पुराना खतम भन्ने नयाको खेदो खन्ने आफु सबै ठाउमा फेल हुने । यस्तालाई बिश्लेषक भनिदिनु पर्ने ।

    • @dipakc7871
      @dipakc7871 Місяць тому

      Dalaala hoooo yooooo thoknus on the sports aslaai

  • @yubarajacharya9835
    @yubarajacharya9835 Місяць тому +7

    मानव अधिकार ठूला,साना,सभापति ,क्याडर,बच्चा, महिला पुरुष सबैको हुन्छ।
    चोर फटाहा, लुटेरा, ठग आदिको भन्दा पिडितको मानव अधिकार हेर्नु प-यो।

  • @SankalpSharma-n1v
    @SankalpSharma-n1v 29 днів тому

    Very good sir

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Місяць тому +5

    पछिल्लो समय मुमाराम खनालको धेरै बिश्लेषण सुनेको छु। कता कता आफु स्थापित हुन नसकेको आक्रोश देखिन्छ। एउटा निष्कर्षमा त पुर्याउन पर्ने होला नी पुरै अयोग्य र काम नलाग्ने हो भने नेपालमा कहाँ बाट को आउछ त नेता बन्न?

  • @rajendratimalsina3522
    @rajendratimalsina3522 28 днів тому

    सही विश्लेषण।

  • @rajgiri7533
    @rajgiri7533 Місяць тому +2

    यी उच्च ज्ञान भाका बेयक्ती हुन। हाम्रो भन्दा निकै राम्रो छ।।।

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL Місяць тому +7

    तिमी जस्ता झोलेको लागि एमाले ,काङ्ग्रेस नै ठिक छ। नि उखानेको सबै गुखाने हुन।।।।

    • @BibekSingh-hx3lz
      @BibekSingh-hx3lz Місяць тому

      bhanesi timi ghanti ko jhole ho party bhanda paila desh ko kura gara mula jhole matra kaile samma banxou

  • @kajigajmer4154
    @kajigajmer4154 Місяць тому +2

    सारै मीठो बिस्लेसन गर्नुभयो अबै प्रचन्डे सेरे ओल ले भ्रस्टाचार नियन्त्रण ब्गर्छु भन्नू कस्ले पत्यौछ लजस्पद छ जुन देश्को नेत नै झुटो छ अनि जनत कस्त होलान यो 3 टाउका लाई परास्त गर्ने हो बने पनि केही सान्ती को महसुस गर्छन जनताले

  • @SundarDhital-q1z
    @SundarDhital-q1z Місяць тому

    जो तपाईॅको खुशीमा रमाउॅंछ, उसको खुशीमा तपाईॅं पनि खुशी हुन सिक्नुहोस्। जिन्दगी खुशहाल हुन्छ।
    -पुस १८

  • @Pets_Lover-g8x
    @Pets_Lover-g8x Місяць тому +1

    आजभोलि कथित राजनीतिक विश्लेषकहरू देख्दा अचम्मै लागेर आउँछ। पुरानाले गरेनन् अब नयाँ आएका छन् देश परिवर्तनको लागि उनीहरूलाई साथ र सपोर्ट दिनुपर्छ भन्ने त भावना नै छैन। सबै अर्ति उपदेश दिन मात्रै जानेका छन् आफू चाहिँ सिन्को नभाँच्ने अरूले गरेको कामलाई चाहिँ यो भएन र त्यो भएन भन्दै आलोचना गर्ने।

  • @RajeshTripathi-j2e
    @RajeshTripathi-j2e Місяць тому +1

    Very good

  • @Sharebazar5658
    @Sharebazar5658 Місяць тому +3

    धेरै बौद्धिक बिचार ❤❤

  • @Manbadhau
    @Manbadhau Місяць тому +2

    पार्टीमा पुराणले अधिकार जमायोभ्ने योबा नेताको विचार विलीन हुन्छ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому +1

    यो व्यवस्था नै धर्म =;मानवता नैतिकता निरपेक्ष व्यवस्था हो ।त्यसैले यो व्यवस्थाकाे प्रमुख नेताले आफ्नो पार्टीको सिद्धान्त र उद्देश्यकाे जतिसुकै विपरीत आचरण गरे पनि , उसले जतिसुकै गलत निर्देशन दिए पनि उक्त पार्टीको हरेक सदस्यले आँखा चिम्लेर स्वीकार गर्नैपर्ने अवस्था उत्पन्न भएको देखिन्छ।

  • @bheshrajneupane1336
    @bheshrajneupane1336 Місяць тому

    मुमाराम खनाल जिले कुनै पार्टी खोल्ने अथवा कुनै पार्टी मा जादा राम्रोहुन्छ।

  • @JagadishNeupane-bb1lc
    @JagadishNeupane-bb1lc Місяць тому

    धेरै राम्रो बिचार।

  • @kanyagurung766
    @kanyagurung766 Місяць тому +3

    याे,मान्छे ,पनिअरुले,तपाईं ,नभने,पनि,अरुले,तपाईं ,भन्नू,पर्ने,रे,

  • @basantakhanal5996
    @basantakhanal5996 Місяць тому +1

    पार्टी सदस्यले फरक मत कहाँ राख्ने हाे?याे प्रश्न विश्लेषकज्यू र पत्रकारज्यूलाई।

  • @DurgaKarki-k3i
    @DurgaKarki-k3i Місяць тому

    यिनको धन्दा के रहेछ कुन्नि शान सौकतको जीवन जिएका छन् । यि प्रचण्डको बिरोधको खेती गर्न हण्डी खाने गरी भर्ना गरिएका दास र फटाहा विश्लेषक हुन् भन्ने यिनको कर्मबाट देखिन्छ ।

  • @GGautam12
    @GGautam12 Місяць тому

    यिनको तर्क सुन्दा र देश रामराज्यमा चलिराछ

  • @DevaMayaRakhal
    @DevaMayaRakhal Місяць тому

    👍️👍️👍️👍️

  • @TekRamjali-pv4hn
    @TekRamjali-pv4hn Місяць тому

    Sama thapa lae thanks yesta bisleshak lae liyara nepal ko political situation ko aru pardafas garnu parxa ......

  • @harikumarwaiba7638
    @harikumarwaiba7638 Місяць тому

    मुमाराम खनाल ज्यू लाई धेरै वर्ष बाट सुन्दै आएको मान्छे हुँ तर आज भोलि खि किन हो रवि प्रति यति बायस भएको बुझिन 4/5वर्ष नै लगाउनु पर्ने देश दौडाहा गरेर मात्र बनाउनु पर्ने भन्ने खालको कुरा अलि अपाच्य भयो त्यसैले होला रवि दोषी भए त्यो उहाँको कर्म हो उहाँलेनै भोग्ने हो हरु

  • @bhimacharya7680
    @bhimacharya7680 Місяць тому

    पाटिका, प्रतिनिधिहरुले, बोल्न नपाउँने होभने,पाटिमा,टाँसिएर किन बस्नु?पाटि, छाड्दा हुन्छ नी,पाटिबाहिर, बस्दा भोकै बस्नुपर्ने होइन होला,,केपीलाइ, एक्लै चलाउँन,दिउँ,त।

  • @rajubohara-b3i
    @rajubohara-b3i Місяць тому

    Jay ghanti ❤❤❤

  • @JM-rc5xv
    @JM-rc5xv Місяць тому +3

    मुमाराम ज्यु तपाइ मेरो कमेन्ट पाढ्दै हुनुहन्छ भने तपाइ देसको लागि केहि नगर्ने मुख मात्र प्यार प्यार गर्ने मात्र हो भन्ने बुझ्नु। काम केहि नगर्ने ग्यान दिन आउने मान्छे हो तपाइ।

  • @DilliPhejong
    @DilliPhejong Місяць тому

    तीन करोडको घडी , 45 लाखको चस्मा लाउनेहरु कम्युनिस्ट हुन् र ?! करोडौं करोडको आलिशान महलमा बस्नेहरु सर्वहाराको नेता हुन् र ?!

  • @DipenPaudel
    @DipenPaudel Місяць тому +2

    यो घरको न घाट को कुकुर येता भुक्न आए छ 😂
    आफू ले केही गर्न सकेन , आफू बाहेक अरु ले गरेको भनेको मन परदैन😂😂 भूकी हिडने भंदा अरु काम छैन😂😂 राम राम

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Місяць тому

    बि स २०४९/२०५० तिरको कुरा हो , सिक्किमका मुख्यमन्त्री नर बहादुर भण्डारीले नेपालमा कम्युनिष्ट बडनुको कारण सोध्दा भनेका थिए "स्याल बहुलाए फ्याउरोहुन्छ मान्छे बिग्रे कम्युनिष्ट हुन्छ !"सहिलाग्यो

  • @basantakhanal7528
    @basantakhanal7528 Місяць тому

    मुमाराम जी , भएको भए केपि ओलीकै नेतृत्वमा कम्युनिस्ट पार्टी एकीकरण भएको हो याद गर्नु । संविधान संशोधन पनि जतिपटक भयो हुन्छ ओलीले नै गर्छन् के । ( संविधान शंम्शोधन विरोधी ओली हुन्थ्यो , तिम्रो विश्लेषण )

  • @rajshrestha6593
    @rajshrestha6593 Місяць тому +1

    पाइन्टमा स्त्रि लाउन नपाइने, तर स्त्री लम्पट हुन चैं पाइने। बडो ताजुबको बात।

  • @Bishnu-y6l
    @Bishnu-y6l Місяць тому

    रबिको आकर्सणले होइन , यमाले , मावबादि, काङ्गेस प्रतिको बिकर्सण हो भन्नेकुरा मनपर्यो ।

  • @tikendr2162
    @tikendr2162 Місяць тому +2

    एमाले भ्रस्ट्र चारी को .ठुलोनाईके हो तेही भएर बोल्न पाईदैन हामी जनताले बुझी सकेको छम !

    • @JM-rc5xv
      @JM-rc5xv Місяць тому

      खाउ आलु, बिकास हेर न पहिले एमालेले के गर्यो भनेर!

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Місяць тому +1

    पहिले र अहिलेका पृष्ठभूमि फरक छ,चुनावमा हार्ने,दियकाे जिम्मेवारी मा नबस्ने ? आफैले खायको थालमा हग्ने प्रबृत्ती पच्छ?बिन्दा पाण्डे जसले समानुपातिक साम्सद,दाजु महेन्द्र पाण्डे राजदुत लगायत लाभका पदभाेग बढि भाकाे,र उषा छिटाे केन्द्रीय सदस्य नपचेकाे हाे

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q Місяць тому

    याे बिशलेषक चै रामूाे मान्छे भन्धानेकाे थिएँ , तर कता कता परिचारककाे गन्ध आयकाे जस्ताे लाग्न थालेकाे छ ।

    • @dipakc7871
      @dipakc7871 Місяць тому

      Dalaala hooo yoooo mulaa

  • @sundarggurung13
    @sundarggurung13 Місяць тому

    Ahe ta ho Communist ma Adhinayakbadh hunxa Bolna paundaina Bolya Sidhinxa, Eg North Korea, China Russia Teha Loktantra6 vhandai6 hola Nepali Vhramma xau hai Nepal ka Lootyara Vharasta Communists haru ra Samarthak!! Chitta nabujhya nabujh !! Jai Rastrabadh👍🙏🏻🇳🇵

  • @prakashshrestha5882
    @prakashshrestha5882 Місяць тому +1

    यो मुमाराम जी ले मुर्ख कुरा बाहेक केहि कुरा गर्दैन। "रबि लाइ माया गरेर उसको पछि लागेको होइन , अरु पार्टी को बित्रिश्नाले गर्दा लागेको हो" भन्नु मुर्ख कुरा नै हो। माया नगरिकन ८० / ९० उमेरको बुढा बुढी हरु रबि लाइ आशिर्बाद दिन किन दौडेर आउछ हँ मुर्ख रामजी ? यो माया होइन त के हो ?

  • @sandiplimbu1685
    @sandiplimbu1685 Місяць тому +1

    Jo manxe afno political career start nagardai Tirsuli ma gayera jakkiyo testo le Rabi ko prediction garne? Jo sabai bhanda dherai vote le jitera 2/2 patak parliament xiryo testo manxelai eti kamjor hakne?
    Hamro Tole nai UML voter thiyo paxi Ghanti aayepaxi sarlakkai Rabi Rabi bhanne bhayo, mero aama lai kati samjhaye UML lai vote nahala bhanera kahilai suninan tara Rabi aayepaxi Rabi lai vote halnu aama bhanera bhannai parera. Yo ho Rabiko power, yesta mula below standard nakkali analyst haru ko tarka sunda haso lagxa. Jay Ghanti

  • @gyankc4949
    @gyankc4949 Місяць тому

    एमॉग्रेस माकॉग्रेस आखीर खतम त पोलिटिकल डर्टी गेम हो जनता अब हार खाएका छन बा का अर्का नाम छेपारा रंग बदल

  • @msbhusal
    @msbhusal Місяць тому

    27:03

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya Місяць тому

    के भनेका ? के पी ओलीको विरुद्धमा विद्या भण्डारी आउॅछिन् भन्ने कुतर्क कठैबरी ! विद्या भण्डारी मर्न सक्छिन् तर के पी ओली विरुद्ध सार्वजनिक हुन्नन् ।

  • @gyankc4949
    @gyankc4949 Місяць тому

    एमॉग्रेस माकॉग्रेस आखीर खतम त पोलिटिकल डर्टी गेम हो जनता अब हार खाएका छन

  • @tekkarki8900
    @tekkarki8900 Місяць тому

    Daas harulai ke ko bolne adhikar ?? Bolne adhikar ta swatantra nagariklai po hunxa ta .. kaso..??

  • @Manbadhau
    @Manbadhau Місяць тому

    कम्युनिस्ट पार्टीले कांग्रेसको विधान सिक्नुपर्यो

  • @anuprai2651
    @anuprai2651 Місяць тому

    Ap1 le chaheko jasto bisleshan mumaram le gardinubhayo.

  • @saugatglasscenter
    @saugatglasscenter Місяць тому

    mumaram sir pani Bhim Rawal Sirko partima jaanu ramro hola Boudik parti Banaunun paryo

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 Місяць тому

    Kin mangers with oli ?is kangrass is different?or is like oli ?

  • @mangalashrestha3165
    @mangalashrestha3165 Місяць тому

    uhile(2040 tira) yestai hune garthe, gahana lunu nahune, etc, But ahile thik ulto vacha communist party haru, afuharu, vrastachar garera, high fi life spend gardai acha, tesaile desh bikas ta Zero vacha

  • @bodharajghimire3085
    @bodharajghimire3085 Місяць тому

    vupu rastrapati ko nam ma emale kabja garne rananiti matra ho,

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 Місяць тому

    Sansar ma communism jaha pani tana shahi prabriti dekhincha kina ho?

  • @pralhadsimkhada217
    @pralhadsimkhada217 Місяць тому

    बडामाहाज धिराज सरकार के पि अोलिको देश मा यस्तो त राम्रो

  • @rabingurung3833
    @rabingurung3833 Місяць тому

    Teso Vaye Khanal Jyu Ko Pani Naya Shakti .. Sajha party Thiyo ta ,,,, Teha Kina vote Ayena ta

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 Місяць тому

    Kin mangers with oli ?is kangrass is different?

  • @tikaramsunar3146
    @tikaramsunar3146 Місяць тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Місяць тому

    Muma jee Tapai kaha ho Ni gafadi Baza

  • @dronapratapkc5052
    @dronapratapkc5052 Місяць тому +1

    Thorai baise xau daju तिमी raviko bisaya ma

  • @NirutaRai-q8o
    @NirutaRai-q8o Місяць тому

    भारतीय मनुब्राम्हनवादी दर्शनबाट पूर्णअभिप्रेरित तथा पाहाडी उच्च नश्लीय गोर्खाराज्य सत्ता बर्शच्वको चिन्तन बोकेको भिम रावलले अब ज्ञानेन्द्र शाहको बफादार ढोके बन्ने बाहेक अब कुनै बिकल्प छैन है ।

  • @FifiFifu-ge4ij
    @FifiFifu-ge4ij Місяць тому

    Captain Rameshor Thapa lai soda ?? Yestai mAnxe captain cayera desh sakyo . 12 bhai ko Captain

  • @prakashlimbu4424
    @prakashlimbu4424 Місяць тому

    Arajak haru le arajak lai Sathi dinu thulo hoina

  • @lekhnathadhikari9900
    @lekhnathadhikari9900 Місяць тому +1

    One of the worst and very overrated analysts. This man has bad mindset.

  • @narayanacharya103
    @narayanacharya103 Місяць тому

    यी मुमाराम को फितलो तर्क ! यीनको fixed mindset छ । शिर्जनसिल बिचार छॅदै छैन । तर्कसॅगत नी छैन । बकम्फुस ।

  • @hariadhikari6342
    @hariadhikari6342 Місяць тому

    Rabiman naparaune Manchester yi Khanal pani hun!

  • @rajaramthapaliya8242
    @rajaramthapaliya8242 Місяць тому

    Sadhi polna painxa

  • @binodkumarmishra163
    @binodkumarmishra163 Місяць тому

    श्रद्धेय मुमारामजीकाे अचम्मै कुराे, काेही राम्रो लाग्दैन । यसकाे अर्थ कहीँ वहाँ नै खराब त हाेइनन् ।

  • @krishnashiwakoti8790
    @krishnashiwakoti8790 Місяць тому

    Sampati suddikaran khotalni ho vanya 95%purana jagaxan thaumaa

  • @rajaramthapaliya8242
    @rajaramthapaliya8242 Місяць тому

    Parti ni kina sau
    Sdauna

  • @raiadhi4527
    @raiadhi4527 Місяць тому

    Sathile hawa gaf discha.mawobadiko karbaima pareko senalai goppey kura partyko diyera

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 Місяць тому

    ओलीलाई समर्थन छैन।

  • @laxmilamsal5130
    @laxmilamsal5130 Місяць тому

    Muma jii You is good nothing

  • @bholaaryal5918
    @bholaaryal5918 Місяць тому

    म जस्तो जान्ने कोही छैन भन्ने घमन्ड देखीयो मुमाराम जीमा तेती जान्ने हो भने पार्टी खोलेर आउन यार हेर्न मन लागो

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw Місяць тому +1

    विश्लेषक😂😂😂???

  • @Surendrakcfan
    @Surendrakcfan Місяць тому

    Sama thapa was so unprepared for this interview😂

  • @bhimpun9151
    @bhimpun9151 Місяць тому

    Journalist Ko najar herne style chahi kharta xa😂

  • @ganeshbhujel9330
    @ganeshbhujel9330 Місяць тому

    Ravi Lamichanne ko bare ma ali dherai baayes hunubhayo jasto lagcha malai.

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 Місяць тому

    Jur pani jail Janu hola kinki hjur le oli ko kora garno vayo?

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL Місяць тому

    यो मान्छे पनि नेपाली काङ्ग्रेसको झोले होकि जस्तो लाग्यो

  • @maheshb.k7033
    @maheshb.k7033 Місяць тому

    camaunist ho nepal ma communist ko name matra ho

  • @beepinrana2846
    @beepinrana2846 Місяць тому

    Ye guhe janata wakka vayera rabilai vote diyeko re?ta gayera uthta janata aru partysanga wakka vaye pani vote dinxaki nai? Yesta pani bisesegya re?

  • @yamthapa5005
    @yamthapa5005 Місяць тому

    Biswoghatnsa😊

  • @NarayanGiri-k4y
    @NarayanGiri-k4y Місяць тому

    Rabi le pni aafno patima neta nikali diyka tiy tehi sike kahun

  • @dineshbhujel2050
    @dineshbhujel2050 Місяць тому

    hor

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l Місяць тому

    Ramro kuro garnu vo

  • @narayanadhikari8205
    @narayanadhikari8205 Місяць тому

    Tapaiko pa6i ta janata ayenana yesko matlab Rabi is popular than u

  • @kumarkarki746
    @kumarkarki746 Місяць тому

    Khate kura

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому

    😂😂😂😂😂😂😂😂😂😂

  • @Arunsubedi-s8m
    @Arunsubedi-s8m Місяць тому

    तपाईको बहस पुरानो नेपाली पाराको रैछ

  • @meroraza2337
    @meroraza2337 Місяць тому

    yo moola jandhya lai kina bolako.

  • @Mula-n9r
    @Mula-n9r Місяць тому

    Ghanta analysis

  • @ShaligBhatta
    @ShaligBhatta Місяць тому

    कसले भन्याे एमालेमा बाेल्न पाईदैन? के रावल २ बर्ष सम्म बाेलिरहेका थिएनन?

  • @Nepalibhai812
    @Nepalibhai812 Місяць тому

    राजा बादि भतुव रैछ

  • @bikramgurung5422
    @bikramgurung5422 Місяць тому

    Pagal esta ta chan analysis pagal