New Nepali Typical Song Yanimaya (2018/2075) by Kumar Pun/Tham Prakash Pun & Tirsana Gharti Magar

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 772

  • @harimagar7284
    @harimagar7284 6 років тому +16

    आहा....
    सार्है मिठो भाकामा यानिमाया गीत सुन्न पाउदा धेरै धेरै खुशी व्यक्त महसुस गर्दैछु म ।
    धेरै धेरै धन्यवाद ।
    संस्कृति रितिरिवाजको संरक्षण र जगेर्ना गर्नु हाम्रो दायित्व अनि कर्तव्य हो । साथै सफलताको सुभकामना सम्पुर्ण टिमहरुलाइ ।।।
    धन्यवाद ।।

  • @ravibudha5327
    @ravibudha5327 6 років тому +33

    यानीमाया गीतको उजागरका लागि तिर्सना घर्ति जी लाई धेरै धेरै धन्यवाद ।

  • @bhuwang1030
    @bhuwang1030 6 років тому +25

    धन्यवाद कुमार पुन सर लगाएतको टीमलाई
    झण्डै लोपै हुन लागेको बाग्लुङ म्याग्दी तिरको पुरानो मौलिक लोक भाका "यानीमाया" लाई श्रब्यदृष्यमा जस्ताको त्यस्तै उतारेर हामी हाम्रो संस्कृतीलाई माया गर्नेहरुलाई पस्किदिनुभएकोमा !

  • @prembahadurthapa1228
    @prembahadurthapa1228 6 років тому +5

    यो हो नि लोक गितको प्रतीक ।यो गित एउटा खम्बा हो समग्र लोकसस्कृती जो हाम्रो सामजिक परिबेश र माटाे सग गहिरो सम्बन्ध राखेको छ ।मनै छोयो।Best wishes further yours music life I m also big follower of folk song .

  • @harkasapkota7258
    @harkasapkota7258 6 років тому +9

    धेरै पटक दाेहाेरयेर सुने धित् मरेन । best typical lok song,all the best for group performance ....

  • @kulmangurung7188
    @kulmangurung7188 4 роки тому +5

    साह्रै राम्रो यानीमाया गीत,
    पुरानो याद्ले अति नै सताई रहन्छ ,
    जति सुने पनि, अल्छी नलाग्ने , धन्यबाद सबै टिमलाई 🌹

  • @nepalilokget9037
    @nepalilokget9037 6 років тому +16

    नेपाली लोक मौलिकताको दुनियामा हजारौ मोलिकता हरू छन त्यस मध्यको एक पुरोनो मौलिकता हो (यानीमया) यो शब्द जाँहात्यही छरपस्त भेतिय पनि वास्तबिक यानीमयाको लय शब्द हरू खोज अनुसन्धान गरि प्रस्तुत गर्नु हुनै सबै तिमलाई हृरदयदेखी हार्दिक बधाई दिदै अाउदा दिनमा पनि यसरीनै लोपन्मुख लोक मौलिकतालाई यसरीनै पर्स्तुत गर्नु हुन्छ भन्ने अासा राख्दछु

    • @tigersfilms26529
      @tigersfilms26529  6 років тому +1

      धन्यवाद याम जी, तपाईको सल्लाह, सुझावले नेपाली मौलिक गीत, संगीतको खोजी र संरक्षणका लागि मार्गदर्शनका रुपमा काम गर्नेछ । मौलिकता जोगाउन हाम्रो अभियान निरन्तर जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।

    • @SubashSubash-hp7xv
      @SubashSubash-hp7xv 5 років тому

      योहोनित हाम्रो मौलिक भनेको सफल्ताको सुभकाना

  • @subhabk2497
    @subhabk2497 3 роки тому +5

    दलित समुदायको विशाल सस्कृति

    • @Asokmagar08
      @Asokmagar08 2 дні тому

      Muji goru magar samaj ko yanimaya ho 😂

  • @jeevanchhantyal3464
    @jeevanchhantyal3464 6 років тому +17

    First of all, याहाँहरु सम्पूर्ण टीमलाई Heartily धन्यवाद, जुन पुरानो लोपहुदै गैइरहेको हाम्रो सस्कृति झल्काउने अमुल्य पहिचान (यानिमाया) गीत बरकरार राखनु भएकोमा, स्वर,शब्द अनि लय wow i mean fabulous छ. बरिस्ठ कलाकार कुमार जि अनि थम प्रकाश जि जस्ता अरु कलाकार सङ्ग पनि तिरसनाजिको यो सुमधुर आवाजमा सजिएको यानिमाय गीत सुन्न पाइयोस् भन्ने अपेक्षा राख्दै फेरिपनी याहाँहरुलाई Best of luck....!!!

  • @bhadrathapa6973
    @bhadrathapa6973 6 років тому +14

    लोप हुन लाको हाम्रो कल्चर लाई उठ्ठान गर्नु भयो धेरै2 धन्यवाद 🌹🌹.

  • @punnirmal4455
    @punnirmal4455 6 років тому +3

    अती मार्मिक गीत जुन धौलागिरी अञ्चलमा पुस्तौ पुस्ता देखि गाइदै आएको मङ्गोलियेन हरुको एउटा पहिचान बोकेको यानिमाया गीत लाई सम्रछेन गर्ने मेरो बाबा लगायत सम्पुर्ण तीम लाई धन्देबाद 😍😍😍💕💕🎁

  • @pariyarbirubiru2929
    @pariyarbirubiru2929 6 років тому +11

    पुरानो माैलिक सब्भ्याता लाई न भुली तेसकाे उत्थान उजागर गरि गाउनु भयकाे मा अत्यन्तै मार्मिक र खुसी लाग्याे मनै थाम्न गार्‍हो भयाे।

  • @baglungdhaulagiri3041
    @baglungdhaulagiri3041 6 років тому +7

    अति राम्रो लागो, केताकेती अबस्था मा सुनेको, आज फेरि सुन्न पाइयो। बिषेस गरि== कुमार दाई, थम मामा अनि दिदि लाई बदाई छ।।

  • @anilpardeshi22
    @anilpardeshi22 3 роки тому +4

    धेरै मीठो स्वर छ हजुर दुनिया को जुन सुकै कुना मा गएनी आफ्नै देश को याद तेहि डाँडा काँडा आफै भेस भुसा लोक साँस्कृतिक 😍😍🇳🇵🇳🇵💪👈️

  • @mallathakuri6584
    @mallathakuri6584 6 років тому +3

    बालापन को याद आउँछ यस्तै यानिमाया अरु पनि सुन्न पाइयोस् धन्यवाद तिर्सना घर्ती मगर लाई
    बीचमा बोलेका कुरा मा कुनै दुख सुख को कुरा भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्यो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 5 років тому +3

    म पुुर्वको मान्छे। तर भाका र लय मन पर्यो। अब डाउनलोड गरेर अडियोमा सुनिन्छ

    • @rajusahrma2840
      @rajusahrma2840 5 років тому

      पुर्व पश्चिम सबैनेपाली

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 6 років тому +13

    आहा! पुरानो मौलिक भाका...साह्रै राम्रो प्रस्तुति...सफलताको शुभकामना तिर्सना बहिनी अनि थम दाइ

  • @birendrag.m1485
    @birendrag.m1485 6 років тому +3

    Wow हाम्रो दिदी तिर्शनाले हाम्रै गाउँ घरमा चल्ने लय लिनु भाको छ। खुसी लाग्यो। समग्रमा सबै राम्रो छ सफलताको शुभकामना। यसरि नै हाम्रो लोप हुन लागेका लोक सङ्गीतहरु लाई दर्सक माझ ल्याएर जगेर्ना गर्न पर्छ । भन्ने साथी हरुले यता हाजिर गरौ त। 🍺🍺🍺😂😂

  • @भैरवमगर
    @भैरवमगर 6 років тому +15

    आहा !! कति राम्रो सुन्दा सुन्दै मन बहकियो पैला पैला बाजे बजैले गाको सुने थिय ऐलो सुन्न पयो खुसि लगेयो।। र दाइने पतिको केति सेतो रुमाल पहेलो पोते लगाको केति मलाइ लास्तै मन परेयो contact me plz😂😂😂😂

  • @narjunggurung553
    @narjunggurung553 6 років тому +15

    आह !!! आफ्नो गाउँ घरको लोप हुँदै गएको पुरानो गीत यानीमाया भाकालाई फेरि नयाँ पुस्ताले उत्थान गरि राख्नु भएकोमा कुमार दाइ लगायत सम्पुर्णलाई सलाम छ।

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 6 років тому +31

    माैलिक गितको संरक्षक यश सम्पुर्ण टिम लाई बधाई तथा पुर्ण सफल्ताको लागि शुभकामना।

    • @nobbi__0055
      @nobbi__0055 4 роки тому +1

      UA-cam account ko dhanyvad namaskar

    • @nobbi__0055
      @nobbi__0055 4 роки тому

      Mann film Bahadur Pur gaon padhar Nepal Ho Mumbai Maharashtra

    • @sanjupun9635
      @sanjupun9635 4 роки тому

      Bro

    • @jayabudhathoki7142
      @jayabudhathoki7142 4 роки тому

      Yo git sunda ta 50 years pahila uttarganga melako samjhana pa aayo nani Le gayako jastai u mer gayo bainsa gayo k garam ta chhito jànam liyara aayo.
      Je bhayani dherai dherai dhannebad xa hajur.

  • @harkasapkota4633
    @harkasapkota4633 6 років тому +42

    आहा! जति सुने पनि धित नमर्ने, पुरानो मौलिक गीत, सारै आनन्द आयो .....

    • @kamalaasafal2033
      @kamalaasafal2033 6 років тому +2

      हो दाइ बडा राम्रो रहिछ।।।।।

    • @premkhatritoramkhet4152
      @premkhatritoramkhet4152 5 років тому +2

      Ho ramro rahichha purano geet

    • @guptaserchan5935
      @guptaserchan5935 5 років тому +1

      Ihave

    • @mousammagar7429
      @mousammagar7429 5 років тому +2

      एक दम मन मुटुछुने पुरानो यानिमाया अति राम्रो

    • @haribahaduracharyachhetri3174
      @haribahaduracharyachhetri3174 4 роки тому +1

      Ati mitho sor
      Mo rafi ra. Lata bhanda k kam chha yo sor
      Manchhoyo
      Samaya pauda sath sunihalchhu

  • @rinchen92
    @rinchen92 5 років тому +1

    गीत सुनेर यति आन्न्द आयो कि बयान गर्ने शब्दै छैन ।धन्यवाद यो गितको लागि मेहनत गर्ने सम्पूर्ण लाई ।

  • @rambmji
    @rambmji 5 років тому +3

    Awesome traditional song of Western Baglung. Thanks for uploading such lok song !!

  • @yogendrashahi9213
    @yogendrashahi9213 4 роки тому +2

    तिर्सना घर्ती मगर तथा उहाँको टिमलाई मुरी मुरी धन्यवाद यती राम्रो प्रख्यात यानीमाया गित सुन्दर तरिकाले पस्कने काम गर्नुभयो।

  • @twinpeaks2896
    @twinpeaks2896 6 років тому +1

    Atinai ramro yani maya git. Malai yo yani maya git din ma 3 choti sunnai parchha.Jati sunyo uti sunam sunam lagne. Dherai dherai dhanyabad gayek kalakar jiu haruma ani filmmaker jiu haruma pani.

  • @khadkapun7685
    @khadkapun7685 6 років тому +9

    दुबैजना लाई सलुत गरे यसताे यसताे परतीभा कलाकार हारदीग नमन गरन चाहनछु परगतीकाे कामना गरदछु

  • @kulmangurung4469
    @kulmangurung4469 4 роки тому +2

    🌹 जति सुने पनि, सुनी रहौं लाग्ने , पुरानो परम्परा गीत, हिले तिखेड़हुंगा, उल्लेरी को मेलाको समझना दिलयो त , सम्पूर्ण यूनिट ,तिर्सना बहिनी , कुमार जी , धेरै धेरै धन्यबाद, मिठो गीतको लागी

  • @karnabahadurpun5768
    @karnabahadurpun5768 8 місяців тому

    लोप हुन लागेको मौलिक यानिमाया गीग लाई जगेर्ना गर्न अमुल्य भूमिका निभाउनु हुने गायक कुमार पुन भाइ तथा गायिका तिर्सना घर्ती मगर बहिनी समेतका सम्पुर्ण टिम लाई हार्दिक बधाई अनि शुभकामना।❤❤❤

  • @pabinmagar1149
    @pabinmagar1149 6 років тому +7

    अति मार्मिक साथै मौलिक लोक गित छ हो हाम्रो मौलिक लोक भाकालाइ संरक्षन् गर्ने टिमलाइ हार्दिक मंङ्गलमय सुभकामना छ

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 Місяць тому

    यानीमाया का सम्पुर्ण टिमलाई बिशेष धन्यबाद ,हाम्रो बागलुङ/म्याग्दीको प्राचिन कला र मौलिक भाका आग लाई जिबितै राख्ने भरपुर जांगर गरिरहनु भएको छ ।

  • @tikathapa958
    @tikathapa958 2 роки тому +4

    यही हो हाम्रो महान संस्कार र संस्कृतिलाई संरक्षण गर्ने साधन, धन्यवाद,

  • @yogendrashahi9213
    @yogendrashahi9213 4 роки тому +1

    सारै राम्रो, उत्कृष्ट शब्द सिर्जना रहेछ , थप २१ मिनेटको यसैको दोस्रो भाग दिएमा श्रोता को मन अझ रोमान्चित हुने थियो ।

  • @KishorKumar-oe7vo
    @KishorKumar-oe7vo 6 років тому +4

    Yani maya geet yo vanda behtirin huna sakdaina it's really awesome for me....god bless yanimaya team

  • @sompun4890
    @sompun4890 6 років тому +8

    शारै राम्रो लागो ! पुरानो दिनकाे यदहरू अायाे अरूहरू ले गायकाे चैतेदशै मा✋✋

  • @somaividata932
    @somaividata932 6 років тому +9

    हामी केटाकेटी हुदा सुनेको हो अहिले बल सुन पाहियाे खुसी लागेयाे यस्तै भागा गित फेरि पनि सुन पहियाेस ,

  • @sukhabudhathoki219
    @sukhabudhathoki219 2 роки тому

    पहिलो पटक सुन्दै छु। मेरो मन छोयो यो गीत । राम्रो स्वर मलाई अर्को भागको आशा छ

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 3 роки тому +1

    🤟👁️👁️👌हो यस्तो हो नेपाली original गित भनेको झोर्ले हजुरहरू को टिम सबैलाइ 🙏

  • @gokulpun7929
    @gokulpun7929 3 роки тому

    आहा कति मिठास युक्त हाम्रो यानी माया गीत , जो हाम्रै पाखा पखेरै तिर बाट टपक्कै टिपेर ल्याए जस्तो I कुमार भाइ र त्रिशना बैनी ले अति सुन्दर साथ् पस्किनु भएको छ I अति गम्भीरता को साथ् गीतको मर्म र सुन्दार्यता लाइ जस्ता को जस्तै पस्किनु भएकोमा मुरी मुरी धन्य बात I हामी त् मरेर जाउला तर यो गीत र भाका कहिलै मर्नु हुदैन I येस्लाइ सम्भार सम्बर्धन गर्ने जिम्मेवारी हामि सबै को हो I

  • @omnepal2556
    @omnepal2556 6 років тому +14

    अाहा कति मीठो पुरानो कला सस्कृती नै राम्रो छ।हाम्रो गाउँ गरको

  • @Garbuja
    @Garbuja 5 років тому +2

    के साराे अत्यार लागेकाे हाेउ,हाम्राे म्याग्दीकाे यानीमाया भाका।सबै सबै संस्कृति रक्षकहरुलाई नमन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @minsubedi
    @minsubedi 5 років тому +2

    अत्यनतै मार्मिक र पुरानो संस्कृति झल्कने गित । सुन्दै आनन्द र मन्द मुग्ध हुने ।। यसको संरक्षण र सम्वर्धनको खाँचो ।

  • @homgarbuja1559
    @homgarbuja1559 6 років тому +1

    आहा कती मिठो कुमार पुन र तिर्सना जी को यानिमाया गीत अति भन्दा अति मिठो थियो त्र उहा हरु को यती मिठो गीत मा मादल को ताल कता कता तल माथी के के नमिले जस्तो महसुस भयो anyway excellent 👍👍👍👌👌👏👏👏

  • @magarcbthapa635
    @magarcbthapa635 6 років тому +13

    गित भनेको यस्तो पो हुनु पर्छ जति सुने पनि सुनिरहन मन लाग्ने साह्रै मीठो स्वर कलाकार दुबै जनाको ।यति पुरानो यानिमाया भाका आजको पुस्ताले गाउनु भनेको त्यो पनि ठुलो कुरा हो सफलताको कामना छ ।

    • @ashnapunmagar6974
      @ashnapunmagar6974 2 роки тому

      Aà8777 ⁹or I ho 99feet was not the beginning and give the whole

  • @buddhimagar385
    @buddhimagar385 5 днів тому

    म ५/६ बर्ष को हुँदा ४०/४१साल तिर गाउँ घर तिर यस्तो यानिमायाँ गित सुनेको याद आयो है यहाँहरु सम्पुर्ण टिम लाई धन्यवाद ❤❤❤❤❤

  • @ashkumargurung1332
    @ashkumargurung1332 6 років тому +3

    Ek damai man chhoyo yani maya bhakale .ekdam manpary thanks for upload this songs.

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 5 років тому +2

    तिर्सना बैनी अनि कुमार साहारै राम्रो मौलिक गित ती पुराना भाब बियोल सब्द मा गाउनु भयो । भावुक नि भए सारै आनन्द आयो । होल टिम लाई सालोट। तिर्सना बैनी आगामी दिन मा पनि अस्तै मौलिक पुराना का गित लिएर आउनु होला सुभ कामना 🌹🌹🌹

  • @anujgurung2142
    @anujgurung2142 6 років тому +10

    सानो छदा सुनेको थिय धेरेै बषँ पछी सुन पाई यो एक दम राम्रो छ॥

  • @khadgapun2830
    @khadgapun2830 9 місяців тому

    यति सारेै विरहको गीत जस्तो लाग्थ्यो म सानो छँदा गाँउमा बाजे बजै हरुले कम्फरामा हात राखेर गिदाउँदै गरेको याद आँउछ।आज ३९ वर्ष चल्दै गर्दा यति मीठो गीत सुन्न पाउँदा यो मन फेरि त्यहि बालापनको याद आउँछ।कति बाजे बजै हरु त यो सँसार छोडिसक्नु भइसक्यो।यो गीतलाई हजुर हरुले जस्ताको त्यस्तै चित्रण गर्नु भएको छ।सारा युगले यो भिडियो हेरेर हजुर हरुको याद गर्नेछ।युगोै युग सम्म कुमार दाइ अनि सम्पुर्ण टिमलाई बधाई ।

  • @gourbhadur9913
    @gourbhadur9913 6 років тому +1

    अति राम्रो लागो.आउने.दिनहरूमापनि.यस्ताैै.यानीमाया.हरू.सूनपाइयोस..भन्दै.तिहारको.सूभ.कामना..(.प्रदैैैश.बात..)...

  • @DilBudhaMagar
    @DilBudhaMagar 6 років тому +6

    लोपोन्मुख यानीमाया नयाँ तथा पुराना पुस्ताका कलाकारहरूले संरक्षण गरेर राख्नुपर्छ ।

  • @suprimthapamagar67
    @suprimthapamagar67 6 років тому +4

    First time suneko yanimaya bhaka. dherai dherai ramro awesome

    • @iconicstealth7540
      @iconicstealth7540 5 років тому

      Magar haruko ethnic giit ho hajur yesko samrakxan garnu psrxs

  • @anandathapa2646
    @anandathapa2646 2 роки тому

    म नया पुस्ता हो हामी र्याप र पप सुन्ने ब्यक्ति हौ तर यस गित सुन्ना साथ मलाई मेरो बाजे बजैको त्यो शुनौलो दिनको याद दिलायो आहा कति राम्रो भाका,लय,शब्द ,
    मेरो बजैलाई सुनाय बजै अहिले ८९ वर्षको हुनुभयो यस्तो लाग्यो उहा उहाको उमेरमा पुगेर हल्लुङो भएर नाच्न थाल्नु भयो म अच्चम परे अरू बेला पाईला सार्न गारो हुने बजै आज गित सुन्ना साथ नाच्न खाल्नु भयो ❤️❤️❤️ सम्पुर्णलाई धेरै धेरै धन्यवाद
    कला ,सॅस्कृति,भेष,भाका अनि मौलिकतालाई पुस्तान्त्रण हस्तान्तण गर्नमा महत्वपुर्ण भुमिका निभाउनुभएकोमा अझै धेरै धेरै धन्यबाद

  • @aaryangurung5264
    @aaryangurung5264 6 років тому +2

    गाउँ घर मा रोधी बसेको सम्जना आयो यो यानीमाया गीत सुन्दा यस्तै मौलीख गीत हरु कि जहेना गरनु पर्छ !धन्यवाद याम दाइ अनि तिर्सना दिदी लाई म पनि कतार बाट गीत हेर्दै छु !

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 6 років тому +1

    वास्तविक अर्गानिक यानिमाया सुन्न पाईएकोमा थम+तिर्सना समेतका टिम लाई बधाईछ।अरू यस्तै अर्गानिक प्रस्तुति हरू अाई रहोस सफल्ताको लागि भारी भारी शुभकामना।

  • @balekrochyoune
    @balekrochyoune 6 років тому +21

    listening again and again , साह्रै मिठो लाग्यो

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 6 років тому +6

    अहा कति राम्रो मार्मिक यानिमाया भाका बेस्ट अफ लक सम्पुर्ण टीमलाई सारै मन छुयो

  • @dhanbahadurgurung6266
    @dhanbahadurgurung6266 6 років тому +8

    अति राम्रो लाग्यो यो प्रस्तुति । धन्यवाद सबैलाई ।सफलताको कामना गर्दछु ।

  • @TekPun
    @TekPun 6 років тому

    Aha kati mitho yanimaya bhaka ma ta sunda sundai bhabuk banna pugexu ajhai sunne dhoko pugeko chhaina atinai mitho yo purano moulik bhakalai jogai rakhna parxa thank you sabai team lai and many congratulations

  • @bhaktaraj7349
    @bhaktaraj7349 5 років тому +3

    धौलागिरी को मौलिक गित ! हाम्रो पहिचान !! मनछुने पुर्खा का गीत हरु आज लोपोन्मुख हुँदै छ। यसको संरक्षण मा लाग्नु भएको तपाईंहरु सबैलाई हार्दिक बधाई तथा धन्यवाद !!!

  • @purnabhushal5663
    @purnabhushal5663 6 років тому +4

    वा वा योहोनि नेपाली सस्कृती बधाई छ सम्पूर्ण लाई

  • @kbgurung74
    @kbgurung74 6 років тому +2

    Ati utkrishta Yanimaya git le manai bhakkaniyo. Duwai swor ko dhani haru lai Salute.

  • @hlalkrishnamagar2679
    @hlalkrishnamagar2679 6 років тому +10

    टिपिकल गित यानीमाया अनि सुमधुर अावाज,यो गित सुन्दा कस्को मन गित सँगै बहकिन्न होला र?सुपर छ!

  • @unita200
    @unita200 2 роки тому +5

    पुरानो हाम्रो कला सँस्कृतिलाई जोगाई राख्न यस्ता कलाकारहरुलाई उत्साह र प्रोत्साहन दिन अति आबष्यक छ , नत्र हाम्रा यति मीठो यानीमाया गित हराएर जानेछ ।

  • @dilpunmagar8768
    @dilpunmagar8768 6 років тому +1

    वा वा वा यानीमाया गित अति मिठो मार्मिक छ , मन पर्यो ! जवानिको याद आयो !
    कुमार पुन , थम प्रकाश पुन , तिर्सना घर्ती मगर साथै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🌹🌹🌹✋✊✌

  • @rajendrabc2568
    @rajendrabc2568 6 років тому +8

    अाहा धेरै राम्रो यनिमाया
    सफलताकाे शुभकामना

  • @lekhnath6637
    @lekhnath6637 5 років тому +1

    यो गीत सुनेर बाल्यकालको सम्झना आयो यो गीत खासगरेर बागलुङ बेनी भेगमा गाऊने गीत पुरानो संस्कृति झल्कने खालका गीत हरु लोपहुदै गैसके धेरै राम्रो लाग्यो मलाई धन्यवाद।।

  • @mohanpun1421
    @mohanpun1421 6 років тому +6

    अति पुरानो अति मिठो गायक कुमार भाइ अनि गायिका तिर्सना बैनी लाइ धन्यबाद छ है

  • @sarojaaleverysweetsong4018
    @sarojaaleverysweetsong4018 6 років тому +1

    Maileni hamro bajai le gayako suneko ho ahile tirsana magar ko gurupama gayako dekhda dherai ramro layo jati here pani heri rakhna man lagane sarai Mana pareu dhanyabad

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 5 років тому +5

    बाग्लुंग र म्याग्दिको शंस्कृति झल्काऊँने यो भाकालाई यहाँहरुले जगेर्ना गरिदिनु भएको छ, कृष्ण पुन र तिर्सना ज्युलाई कोटि कोटि धन्याबाद!

  • @rajjankotirajjankoti7729
    @rajjankotirajjankoti7729 6 років тому +1

    purana sakrti lai jogaunu parax aaha aaj mero man kati khusi lageko x हिर्दय देखि कुमार सर तिर्सना मिस लाई धेरै धेरै धन्देबाद

  • @kimmiepun3065
    @kimmiepun3065 2 роки тому

    आहा! कति मीठो यानीमाया गितको शब्द, लय मौलिक भाका 👌♥️
    उत्तिकै मीठो स्वर कुमार पुन, थम प्रकाश पुन र तृर्सना घर्ती मगर 👌👌♥️♥️

  • @HariLal-mq4dl
    @HariLal-mq4dl 4 роки тому +1

    जिन्दगीमा यस्तो यानिमया सुन्न पाउनु भनेको त आफैले आफैलाई भाग्यमानि सम्जिएको छु

  • @dilbahadurthapa4337
    @dilbahadurthapa4337 6 років тому +2

    अतिनै आनन्दित हुन्छु यानिमाया गित सुन्दा खेरी मलाइ पतक्कै आउदैना एस्तै अरु यानिमाय गित युउतुपमा राख्नुहोला बागलुङ हाल साउदी अरब बात

  • @gmprem6325
    @gmprem6325 4 роки тому

    कति राम्रो गीत है बरै ।।। लोक सन्स्कृती बचाउने गीत रैछ नि ।।।😍😍😘😘

  • @loxxxrana8165
    @loxxxrana8165 6 років тому +16

    कुमार जी फेरी पनि धन्यबाद , टिपिकल लोकभाखा प्रस्तुती का लाई ।

  • @rekbahadur8906
    @rekbahadur8906 3 роки тому

    हाम्रो पुर्खौली भाका यानिमाया हेरेपछी धेरै खुसी लाग्यो।जसमा हाम्रो भेस भुसा, संस्कृती, रिति रिवाज, झल्किन्छ। यसले भबिस्य का पुस्ता हरुलाइ पथप्रदर्सक बन्ने छ।तपाइको योगदान को कदर गर्दै उत्तरोउत्तर प्रगतिको कामना गर्दै हार्दिक आभर ब्यक्त गर्दछु ।

  • @subarnabm749
    @subarnabm749 6 років тому +33

    असाध्यै मिठो अनि परम्परागत मौलिक गीत यसलाई संरक्षण गर्नुपर्छ

  • @pitamberthapa1717
    @pitamberthapa1717 3 роки тому

    राम्रो लाग्यो हाम्रो गाउँ घर मौलिक यानीमाया भाका यस लाई संरक्षण गर्नु पर्छ हामी सवै मिलेर सबै जनालाई मेराे सम्मान छ ,,

  • @rosekc9417
    @rosekc9417 3 роки тому

    हाम्रो बागलुङ म्याग्दी पर्बतमा पहिला हाम्रा बा अामाले गाउने गित आज धेरै पछि सुन्न पाए खुसी लाग्याे मलाई साहै मन पर्ने गित हाे याे सायद पर्बते कि छाेरि म्याग्देली कि बुहारी भएर हाेला धन्यवाद घर्ती मगर दिदी हराएको गितहरु अझै सुन्न पाइयाेस 🙏🙏🙏🙏

  • @yambahadurthapa1334
    @yambahadurthapa1334 4 роки тому

    Sweet Yanimaya song Urs..
    Tapai haru ko jiwan sadhai Bhari hansi Khushi Ra sukhi Rahos.
    Thank you.

  • @goremagar5816
    @goremagar5816 4 роки тому +1

    हजुरआमाहरुले गाएको याद आयो मदाने साम्ह्ने दम्हार्नी तिर....अनि गौमुखी जादानी आफैले नजानी नजानी गाएको पनि याद आयो

  • @rajendraprasadkandel5079
    @rajendraprasadkandel5079 3 роки тому +3

    हाम्रो हजुवुवाले गाउनुहुन्थ्यो सुरिलो भाकामा साह्ै गडिलो स्वरमा यानीमाया। त्यसैको झल्को मेट्यो यो गीतले। सबै कलाकारलाई हार्दीक धन्यवाद 🥰🥰🥰

  • @yamanrana9608
    @yamanrana9608 4 роки тому

    हैट , यिन भान्जीको स्वरले के साह्रो मन्त्रमुग्ध बनायो । जति सुने पनि सुनुसुनु लाग्ने । धितै नमर्ने ।

  • @khadkapun7685
    @khadkapun7685 6 років тому +14

    याे गीत सुनेर कहिले पनि पूरा नहुने भाे जहीले सुनै सुनै लागने अाफनै मौलिकता ले भरीपुण भएकाे छ

  • @guitargurung269
    @guitargurung269 4 роки тому

    यो गित गाउन सिकाऔ र सिकौ हाम्रो परम्परा सदा जवित रहने छ ।लाईक गरौ है,

  • @fagamilok5289
    @fagamilok5289 6 років тому +2

    आहा अति मार्मिक यानीमाया सुन्न पाइयो यसरिनै आफ्नो पुर्खेउलि फेरि जिउदो छन मनमा आभाष गरायो

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 6 років тому +19

    आहा क्या दामी यानिमाया गित हाम्रो पाला यस्तै गित ७ दिन ७ रात गित गायर बसिन्थ्यो 😁😁😁 सफलताको शुभकामना

    • @chandramayajugjali3176
      @chandramayajugjali3176 6 років тому

      जनता सग सिधाकुरा म्याग्दी सही हो सही

    • @yambudhathokimagarmyagdima4211
      @yambudhathokimagarmyagdima4211 6 років тому

      Chandramaya Jugjali 😀😀😀

    • @chandrapun7747
      @chandrapun7747 6 років тому

      6

    • @naveenghimire1985
      @naveenghimire1985 5 років тому +1

      कुमार दाई नमस्कार है म बरङ्जा देखि हाल कतार देखि दाजु आई लब यु

  • @ramkumarpun2380
    @ramkumarpun2380 5 років тому +1

    आहा कति राम्रो हाम्रो म्याग्दी बाग्लुङ तिर भिरपाखामा घन्किने गित ।

  • @narayanadhikari8767
    @narayanadhikari8767 6 років тому +18

    2049 साल तिर सुनेको थिया बल्ल आज सुन्न पाइयो सफलताको शुभ-कामना

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому

    लोप उन्मुख यानिमाया भाका।।सलुट छ तिर्शना घर्ति मगर ज्यु।।।अनि सम्पुर्ण टिम

  • @chochangemagar3079
    @chochangemagar3079 6 років тому +4

    यो यानिमाया गित ले मेरो मन छुयो

  • @bhaktadai9959
    @bhaktadai9959 6 років тому +3

    राम्रो लाग्यो पूरानो भाका यानी माया आजकाल सूनीदैन यी पूराना भाका मर्न दिनू हूदैन

  • @humgurung1594
    @humgurung1594 6 років тому +10

    The most compelling songs ever heard of

  • @bangmagar5662
    @bangmagar5662 5 років тому

    यो यानिमाया अत्यन्तै पुरानो मौलिक लोक भाकाहो । जहाँ मगरहरुको घनाबस्तिछ त्याहा यो गितगाइन्छ । तर लयकेही फरकहुनसक्छ । मगर , छेत्री र दलित हरुले सामूहिक रुपमा बसेर गाउछन ।

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 Рік тому

    एकदमै याद आउछु बाबाको सोरठी सुन्दा र हेर्दा अझ ताजै लाग्छ मेरो अखा अगाडी मारुनी नाचेको❤❤❤

  • @prembibasgharti9489
    @prembibasgharti9489 3 роки тому

    आहा हाम्रो कल्चर निकै राम्रो ल जस्ता को त्यस्तै प्रस्तुति

  • @rambudhamagar5016
    @rambudhamagar5016 2 роки тому

    काठै वर हाम्रो मगर समाजका यस्ता सस्कार हरु फेरिफर्केरत आउदैन होला तर यस्तै गरिजान्न बुझ्न पाईयोस सबै जना आदरणीय कलाकार टिममा मेरो झोर्ले जेदो धन्यवाद

  • @tekpun4466
    @tekpun4466 4 роки тому

    यो यानिमाया गित धेरै अगाडि सत्तेयुग को सस्कृतिक हो देवि देउता हरुको नाम लियेर मन भित्रको मर्म र भावना गित हो यो गित जस्ले भुज्यो जति सुनो उति सुन्नु मन लाग्छ कुमार पुन र तृसना घर्ती मगर र सबै जना धन्यवाद र सुझाव पनि छ अलिकति बीचमा मामा र अरु बोलेको ले सबै सुन्न सकेको छैन बाकी अती नै राम्रो छ

  • @manbahadur7814
    @manbahadur7814 6 років тому +26

    सदाबहार गित हाम्रो समाजको लोप हुने अबस्थामा रहेकोे यानी माया गित सुन्दा धेरै खुशी लागिरहेछ बिदेशी भुमी बात पनि हेर्न पाउने

    • @hareksingh6141
      @hareksingh6141 9 місяців тому +3

      ¹1

    • @babypun
      @babypun 6 місяців тому

      Puranolarogariokkes

    • @babypun
      @babypun 6 місяців тому

      Puranolaropuranogarimilaunani

    • @babypun
      @babypun 6 місяців тому

      Jangajtorog 14:41 aridekausoltiniokke

    • @babypun
      @babypun 5 місяців тому

      Sunjokekotolasikdakstoholaeanimeaole