म्याग्दीखोले यानिमाया❤❤आफ्नो मौलिक भाका लाई जिबन्त बनाउन हजुरहरूले गर्नुभएको यो उत्कृष्ट प्रस्तुतिलाई उच्च सम्मान🙏🙏साथै सफलताको शुभकामना दाजु तेजिन्द्र भलञ्जा छन्त्याल🌺🌺लगायत सम्पूर्ण टिमलाई🙏🙏
Yo lai bhanxan myagdi khole yanimaya nato lamo nata xonto tanne sabda kiler sor bainiko kati ramro aile samma ko sabai bhanda ramro rahicha dhanne bat chha
२०३६ सालकाे चुनावमा बाग्लुङ्गकाे तत्कालिन दगा तुन्डाँडा गा.बि.स.मा गएकाे समयमा सुनेकाे थिएँ याे भाका ! दगा तुन्डाँडाका मगर्निहरूले सचिव बहादुर भुजेलकाे घरमा गाका !!
नमस्कार म यो म्याग्दिखोले यानीमाया गीत काे गायक तेजिन्द्र छन्त्याल, पुर्खाले रचेको पुराना मौलिक सम्पतिलाई लोप हुन दिन हुन्ना यसलाई उजागर गर्नु पर्छ सधै जीवित राख्नु पर्छ भन्ने उदस्य काे साथ गाउने कोसिस गरेको छु, जती पनि अग्रज सर्जक गायक,गायिका ज्यू हरु प्रति सम्मान व्यक्त गर्दछु,सबैले हेरेर सुनेर प्रतिक्रिया दिनुहोला धन्यबाद!!! 🙏!!!
म्याग्दीखोले यानिमाया❤❤आफ्नो मौलिक भाका लाई जिबन्त बनाउन हजुरहरूले गर्नुभएको यो उत्कृष्ट प्रस्तुतिलाई उच्च सम्मान🙏🙏साथै सफलताको शुभकामना दाजु तेजिन्द्र भलञ्जा छन्त्याल🌺🌺लगायत सम्पूर्ण टिमलाई🙏🙏
Kuokarkntriisokkeputituloholahn
Okke
Okke
Buribepnisopiloriissundri
Mnsipnitulokntkntpnituloputipnituloke
हाम्रो मौलिक यानीमाया गीत सुन्दा मनै भिम्मल भयो । पुर्खाले सिर्जेको सम्पति यही नै हो। सात समुन्द्रपारी बाट हेरी सुनी नमन गर्दैछु!!!
धेरै धेरै राम्रो छल हजुरको भिडियो ल ❤❤
आहा साहरई सुमधुर सोर सुन्न पाइयो लौ मेरो टर्फ़ बात पनी हजूर हरूलाई बधाई❤❤❤❤छहै🎉🎉🎉🎉🎉❤❤❤❤
च ह ह ह धन्यबाद तेजिन्द्र र मनमाया र साथिहरुलाइ उरानो भाका थाक खोला को नुन को सम्झना साथै म्याग्दी तातो पानी
अति राम्रो मौलिक भाका। सफलता को शुभकामना गायककार भाइ बैनी तथा सम्पूर्ण टिमलाई 🎉🎉❤❤❤❤❤
मलाइ पनि अती मन पर्ने हाम्रो म्याग्दीको यानिमाया भाका सम्पुर्ण लाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏 धौलागिरी 2 लम्सुङ्ग म्याग्दि ❣️❣️❣️❣️❣️❣️❣️
कति मीठो स्वर हो हजुर हरुको दामी लाग्यो मलाई मन पर्ने भाका यानिमाया भाका
ओहो कति मिठो गाउनु भयो । 👏👏👏🙏
साह्रै मीठो बनेछ ❤सफलताको शिभकामना!
राम्रो छ सबै जना लाई सफलताको सुभ कामना छ🙏🙏🙏🙏❤❤
सारै मिठो 👏👏👏सफलताको शुभकामना सबै टीम लाई
एकदमै मीठो यानिमाया गीत्❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️✌️✌️✌️✌️👏👏👏👏👌👌👌
सारै राम्रो गित बने छ धेरै धेरै सफलता को शुभकामना
कलाकारहरुलाई सम्मान छ---!नमस्कार --!
Yo lai bhanxan myagdi khole yanimaya nato lamo nata xonto tanne sabda kiler sor bainiko kati ramro aile samma ko sabai bhanda ramro rahicha dhanne bat chha
मौलिक सम्पति यानिमाय बधाई तथा सम्मान छ सम्पुर्ण लाइ
सोल्टी राम्रो छ । पुरानो संस्कृति राख्नु पर्छ ।
अति मिठो स्वोरमा मौलिक भाका सुन्न पायो बधाई छ भाइ र सोल्टीनी लाइ❤
Bhadai xa meri pyari sathi manmay lai
यानी माया सालैजो ठाडोभाका लोक दोहोरि भनेका हाम्रो देश कै सस्कृति हुन् हजुर हरुलाई सम्मान छ
🙏🙏 नमस्कार यो गित का सम्पुर्न टिम लगायत बिसेस गरि तजेन्द्र सर ❤❤❤❤❤
यो यानिमयाको फुल गाना दिनु पर्यो हजुर !!!!
Vannu khojeko ke hola hajur
हाम्रो मौलिक भाका ,यानीमायालाई पुन रेकर्डगरि जीवन्तता प्रदान गर्नु भएकोमा धन्यबाद
अाफ्नाे मउलिख लाई बचाउने कलाकार हरुमा सम्मान भन्न गरन चाय
स्वर तेस्तै राम्रो पुराना गित झन् राम्रो छ
बिगतका दिनहरुको याद दिलायो❤ Ajhai mitho mitho vidio ko expect ma xu syanu❤
यक दम राम्रो छ गित
सललललल लहै थैबरा 😍❤️❤️👍️🙏👌
❤🎉 ❤❤❤❤हार्दिक नमन यानीमायाज्ञ टीम लाई ।
🎉🎉🎉 गजब राम्रो बनेछ 🎉🎉🎉🎉🎉 बधाइ छ 🎉🎉🎉🎉
हाम्रो गाउँक धनकुमारी भान्जी हुनुहुद रहिछ ल अति राम्रो यानिमया सुन्न पाए सम्पूर्ण कलकारमा धन्यवाद
मलाइ मनपर्ने यानिमाया कोभागा सुनाउनुभयो धन्यवाद टक्र्याउछु।
धेरै धेरै राम्रो छ ल हजुर को नानीमाया गीत ल हजुरहरु सबैलाई
शुभकामना छ ल ❤❤❤❤
सुभकामना मन माया दिजु र तेजेन्द्र भाई❤🎉
Aaha Kati ramailo ho hamro myagdi KO Yani Maya 🌹❤️🌹❤️
❤❤❤❤manmutunai dharkine xa hjur
आहा ! भसक्कै सफलता ए शुभकामना मु है । झेउनोरा भसक्कै माया ❤️❤️
🙏बधाई छ 👍️❤️🌷
शुभकामना मेरो mummy लाई❤❤
Wou super ramailo geet
२०३६ सालकाे चुनावमा बाग्लुङ्गकाे तत्कालिन दगा तुन्डाँडा गा.बि.स.मा गएकाे समयमा सुनेकाे थिएँ याे भाका !
दगा तुन्डाँडाका मगर्निहरूले सचिव बहादुर भुजेलकाे घरमा गाका !!
Ramro chha
Ekdam ramro lagyo ... badhai xa all team laai
Sweet song
नमस्कार म यो म्याग्दिखोले यानीमाया गीत काे गायक तेजिन्द्र छन्त्याल, पुर्खाले रचेको पुराना मौलिक सम्पतिलाई लोप हुन दिन हुन्ना यसलाई उजागर गर्नु पर्छ सधै जीवित राख्नु पर्छ भन्ने उदस्य काे साथ गाउने कोसिस गरेको छु, जती पनि अग्रज सर्जक गायक,गायिका ज्यू हरु प्रति सम्मान व्यक्त गर्दछु,सबैले हेरेर सुनेर प्रतिक्रिया दिनुहोला धन्यबाद!!!
🙏!!!
Aha hamro mulik git jogaunu bhako ma dhanybad❤❤❤
How soo sweet song
Hearty congratulations 🎉🎉 All of you ❤❤❤
Sweet love and Respect for your team 🎉🎉
Aaha dami ❤❤❤
Congratulations ❤❤❤🎉🎉🎉
Wow🎉🎉🎉 dherarai ramro layo 😊😊🌷🌷🌷❤️❤️badhai chha 🎉🎉🌷🌷❤️❤️🙏🙏😊🎉
Congrats to the whole team for the wonderful songs Loved it. ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏 sabai jana lai
Dherairamrox. Gaunubhayo. Lovhunalagrko. Hamro. Yanimaya. Bhska. Sabailai. Namaste
Safaltako suvkamana❤
wow😱😱😱😱🤗🤗🤗
aahaa kati mitho git ho vadaixa bhaini
La ramro xa
❤❤❤❤bhadhai chha
Gajab xa dai aaja samma kai best badhai xa
Wow🎉 yastai song Sunna pau❤❤❤
Good songs
wow dherai ramro xa dd
Nice song 😘😘😘😘
Dhaakaatopi
👍️
❤️
Maile saano chhadaa mommy le lagaauthii kehi gahanaa haru ra pahirana haru
Yekdam ramro lageo
महिलाले गित गाईरहेकाे यता गाउनेले राेटि चपाइ राखेकाे सुटिङ मिलेन
❤😂
Thaaru samudaayamaa seto chaar kunaa baanera chhoraa maanxele lagaauchhan ra magar jaati maa ni lagaauxan ani kshetri jaatile ni laauxan
🥰🙏🙏
Nice song
Badhai xa manmaya gharti dee lai
Mommy le dikkey maa dhaana haalera yesari nai chaamal nikaalthi
🌷
Good job bhai
गित साह्रै मन पर्छ तर शब्दै बुझेन।
Myagdi baglung ko saan yanimaya ❤❤❤❤🎉🎉
Naugedi haar laagaaxa
🙏
आहा कति मिठो मौलिक भाका कति मिठो स्वर
Aaskot pani lagaachhan
सम्पुण टिम लाई हृदय देखि सम्मान❤
Nice sang keep up
Good sang nepali miss you🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵📿🌙🌞❤️♥️❤️♥️
Pahaad tira koelii kuhu kuhu garthyo yetaa ni aayera tai gaauchha charaa( koeii bird)
Janaawar harulaai kilo=>( kaatha ko tukraa) maa baandinthe
Vote haru le laaune ghaati ko daanawalaa malaa
Aaha bhaidai xa
myagdi kun bhyak ko hola thado raichha , bhaka ghumena singer haru ko ta ghume kai ho 100 ma 80%
Dhikkey
mitho lagyo yanimaya
Sarai mitho swor❤❤❤
Tilahari
Dami
अच्छ बहुत अच्छा
Magar jaati
Kaanamaa kundal