Khayachhaki kalejoनेपाली मौलिकतामा ऐतिहासिक गीत (खाएछकी कलेजो) By Nabin Rana,Tara Shreesh,Anu Gurung

Поділитися
Вставка
  • Опубліковано 8 жов 2024
  • Tigers films Pvt.Ltd presents :
    Song : KHAYA CHHA KI KALEJO
    Lyrics/Music : Gobinda Pun Magar
    vocal : Nabin Rana, Tara Shreesh Magar, Anu Gurung
    Arrange: JuJu Gurung
    Recording: Kumar Thapa (Sthai Studio)
    Director : Gobinda pun magar
    Editor/cameraman : Danbahadur shreesh magar
    Models ; Gobinda Pun Magar / Karuna Pun Magar
    Audio/Video available only on Tigers films pvt.ltd
    All the audio and video rights of this music video is owned only by TIGERS FILMS PVT.LTD
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ •

  • @syrogaming953
    @syrogaming953 2 роки тому +3

    गित को भाखा अति मन पर्यो गाउको झ झल्को आयो सुभकाना अरु गित पनि एस्तै मन छुने सुन्न पाइयोस धेरै धेरै सुभकामना

  • @niralgaurang6314
    @niralgaurang6314 2 роки тому +6

    वोल्ड इज गोल्ड!!! जति सुने पनि अझै सुनौं सुनौं लाग्ने भाका लय र संगित 🎸🪕🎺🎻🌷🇳🇵👍

  • @rajurajupariyarmaiyaloveyo2200
    @rajurajupariyarmaiyaloveyo2200 7 років тому +3

    मीठो भाका सानो सानो हुदाको बेलामा यस्तै हुन्थियो गाउँ ठाउँमा झयाउरे भन्दै रमाइलो मा

  • @bikashpoudel1144
    @bikashpoudel1144 Рік тому +3

    आहा... कति मिठो सालैजो भाका अनि त्यती नै मिठा शब्द हरु😍😍

  • @raskotinirmal8291
    @raskotinirmal8291 3 роки тому +4

    तारालाई बल्ल चिन्दै छौ भबाईस वाट बधाइ छ तारा अझै लामो रेसको घोदा जसरि हिड्नु😘😘😘

  • @dammarthakuri36
    @dammarthakuri36 3 роки тому +5

    Dherai rammro vaka purano vaka sunna paaiyo dherai dherai dhanyabad tigers films laai yastai maulik geet haru sunna paaiyos

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +7

    गित भनेकाे त यस्ताे पाे हुनुपर्छ सारै राम्रो गित बनेकाे रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !!💘💥🏵️💐👌👌💞💞💔💔💔🥀🥀🥀💙💙💙🏵️🏵️🏵️🏵️

  • @mohanchettri5439
    @mohanchettri5439 Рік тому +1

    Kekaa mitho git keyaa man mutu xoyr xiyaa xiyaa prne git wow yo honit git 21 topko slot xa ❤❤❤

  • @rakuuu8725
    @rakuuu8725 4 роки тому +7

    भर्खरै टिभिमा हेरे पछि खोजदै आये यो गित सारै राम्रो सालैजो भाका मज्जा आयो।

  • @ganeshbogati2982
    @ganeshbogati2982 4 роки тому +1

    एक दमै राम्रो र मार्मिक सब्दले भरिपुर्ण सालैजु गोभिन्द पुन जि मात्रै नभयर लेडीज बाट पनी एही गितमा गित भयको भय अझै रँग र सान आउथ्यो तर पनी एक दमै राम्रो छ धन्यवाद सबै ठिम सालैजु को ।।

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 3 роки тому +5

    सालैजो कति सुन्ने सुने सबै भन्दा मन छोयो यो स्वरले साचैकै मखमली स्वर केटा पक्षको अति मज्जा आयो

  • @ashikapandey8596
    @ashikapandey8596 7 років тому +22

    धेरै को आवाज सुने तर यो सुनेपछि सबै फिक्का लागयो।।।। great nabin solti saalutee✋✋✋✋✋

  • @hemrana6373
    @hemrana6373 4 роки тому +3

    राम्रो लाग्यो सालैजो गित अझै प्रगतिको कामना नवीन र तारा श्रीसलाइ

  • @tikathapa958
    @tikathapa958 2 роки тому +4

    धेरै राम्रो लाग्यो, धन्यवाद,

  • @ankitgc3778
    @ankitgc3778 2 роки тому +2

    Jati sune pani sunam sunam huni nabin jeu ko voice

  • @nareshgurung838
    @nareshgurung838 3 роки тому +20

    यो भाका अनि नबिन जिको स्वर कति चोटि सुनम खोइ मनै भरिन्न ❤️❤️❤️👌👌👌

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs Рік тому

      😅😅😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs Рік тому

      😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs Рік тому

      😊😊😊😅😊😊😅😅😅😅😅😅😅😊

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs Рік тому

      😊😊😊😅😅😅😅😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs Рік тому

      😊😊😊😊😊😊😅😊😊😊😊😅😊😊😊😅😅😊😅😅😊😅😅😅😮😢😮😅7:30 😮😢😢😢😢😢 7:25 😢😢

  • @himamagar7184
    @himamagar7184 2 роки тому

    Aha kati ramailo,voice pani dami🙏🙏

  • @shovabhattarai691
    @shovabhattarai691 4 роки тому +3

    आहा कति राम्रो ,तर अझ गाउले मौलिक सालै जो भएन ।

  • @bibashgurung6156
    @bibashgurung6156 4 роки тому +4

    धेरै धेरै राम्रो छ मन छोयो ।

  • @yambahadur6349
    @yambahadur6349 5 років тому +6

    बर्णन गरेर साद्याई नहुने आहा क्या मिठो दामी सालैजो गीत अति नै मन पर्‍यो ।

  • @mohansarki6741
    @mohansarki6741 2 роки тому +6

    हैट यो भाकाको म विशेष फ्यान सम्पुर्ण टिम लाई हिर्दय देखि नै धन्यवाद । बारामबार सुन्ने गर्छु। इन्डिया शिलोङ्ग देखि लिएर नागालैन्ड मनिपुर अरुण चल दिल्ली जम्मु कस्मिर लद्दाख देहरादुन असाम राजसथान हुँदै हाल दुबै सम्म लगातार सुनिरहन्छु।

  • @shashidharupadhyayneupane7149
    @shashidharupadhyayneupane7149 2 роки тому +5

    यि र यस्तै गीतको विकास गर्न आवश्यक छ ।

  • @homgarbuja1559
    @homgarbuja1559 6 років тому +1

    धेरै राम्रो गीत रहेछ / उत्ता एउटा झिङ्गेले खुस्सुक्क तरुनी चिमोट्दै छ हौ हा हा

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 3 роки тому +4

    सफलता कार्यकालको शुभकामना सबै टिमलाई?

  • @chetnathkunwar562
    @chetnathkunwar562 8 років тому +9

    मेरो नि सलाम छ, सबै स्रेष्टा हरूलाई...धेरै राम्रो सालैजो

  • @sameersameep8087
    @sameersameep8087 6 років тому +1

    आहा!!!

  • @ramhitang6806
    @ramhitang6806 4 роки тому +2

    हुम्ममम यो होनित सालै जो 😯👍

  • @जीवनसाथी-ख4ष
    @जीवनसाथी-ख4ष 7 років тому +1

    सुपर नाइस नबिन बोरो मन परो

  • @humbagale1620
    @humbagale1620 2 роки тому +3

    धेरै राम्रो लाग्यो मलाइ सालै जो भाका गित

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 7 років тому +32

    सोल्टिनिको रौसि अचार र तिनको मुजेत्रोको वासना सम्झाऊँने खालको रच!
    घन्याबाद!

  • @nimkumarimalla-n1l
    @nimkumarimalla-n1l 6 місяців тому

    यो भाका जति सुनेपनि मन मर्दैन सलाम छ कलाकारलाई

  • @pkthapa2692
    @pkthapa2692 4 роки тому +1

    Ekdam ramro video cha video herda aafno gauko manche dekhna payer ekdam ramailo lagyo 😊😊😊😊😱😍

  • @PremPrem-fd6kg
    @PremPrem-fd6kg 7 років тому +6

    mero tarfa dekhi big salute yo team lai...nikai khusi lagyo aaaha nikai unique vaka ma jati sune pani sunau sunau lagne ....

  • @kazimagar654
    @kazimagar654 8 місяців тому

    आहा कती राम्रो झ्याउरे गित ❤

  • @prembk4074
    @prembk4074 6 років тому +4

    यहा को आवाज सारै मीठो लाग्यो भाका पनी अती राम्रो जती सुने उती सुन्न मान लाग्नी सालैजो को यती राम्रो गीत पहीलो पटक सुन्न पाया धन्नेबाद

  • @bhagilalpun2266
    @bhagilalpun2266 7 років тому +2

    होत नी सालैजो भनेको यस्तो पो हुनुपर्छ ! आहा क्या मीठो गीत सुनी रहु लाग्ने !

  • @magarstore
    @magarstore 7 років тому +4

    हैत सालैजो भाका भनेको यस्तो पो साह्रो राम्रो छ धन्यवाद गायक गायिका ज्यु

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 4 роки тому +1

    राम्रो लाग्यो नवीन राना तारा श्रीस र अन्जु गुरुङ नानिको स्वर।भाका सबै राम्रो छ

  • @neshagrg2928
    @neshagrg2928 5 років тому +2

    कति मिठो छ है सबै लाइ धन्नेबाद बाग्लुङ्गे सालैजो हाम्रो स्याङजा को भन्दा हल्का फरक

  • @purnagaha9682
    @purnagaha9682 7 років тому +22

    आहै कति मीठो सालै जो भाका सोल्टिले त जिस्क्याउदा जिस्क्याउदै पो लेर हिडे है । खुब केटि जिस्क्याई यो नि झ्याउरे बस्दा यस्तै गरि । यो गीत हेर्दा त ती बिगतका कुरा को झल्को आयो भन्या । मगर र गुरुङ ले चाहि बरदान नै पाएका हुन झ्याउरे कउडा गीत गाउनलाई ।

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +9

    2077/1/18गते सुदूरपश्चिमको दार्चुलाबाट लकडाउनको समयमा निकै नै राम्रो मौलिक गीत हेरियो सलाम छ सम्पूर्ण टीमलाई !!

  • @arjunbk1179
    @arjunbk1179 3 роки тому +14

    यस्तो मिठो स्वरकी धनी तारा श्री मगर लाई भ्वाइस अफ नेपाल बाट मात्र सबैले चिन्न थाले ।

  • @shedyjoon891
    @shedyjoon891 6 років тому +4

    Aahaa dammmi shalaijo song nabin rana nice song best of luck

  • @sameersameep8087
    @sameersameep8087 6 років тому +1

    जति हेर्यो उति हेर्न मन लाग्ने😎😎💋💋💘💘🌹🌹

  • @bijughalan
    @bijughalan 5 років тому +7

    यस्तो मिठो भाखा मैले पहिलो पटक सुने गाउने प्रयाश पनि गरे तर सकिन लय मिलाउन सारै गार्हो
    गोबिन्द पून मगरज्यूलाई मेरो ह्रृदयदेखि नमन🙏🙏🙏🙏🙏

  • @dirgashreeshmagar4687
    @dirgashreeshmagar4687 8 років тому +23

    घुम्तेको याद साथै सबै गाउँ घरको याद दिलाउनु हुने कलाकार साथीहरू लाई आत्म देखिनै सलाम छ साथै प्रगतिको कामना

    • @surajramdam2627
      @surajramdam2627 7 років тому +1

      siris thapa गुड हजुरलाइ गाना बहुत ाम्रो छ

    • @samarpantulbir3379
      @samarpantulbir3379 7 років тому +1

      siris thapa राम्रो छ k͟͟e͟͟e͟͟p͟͟ i͟͟t͟͟ u͟͟p͟͟

    • @arjundahal4097
      @arjundahal4097 7 років тому +1

      Yo Ho Nepali Ko Maan Ko Betha Bughaune Song I Love Song

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 7 років тому

      कून जील्लामा पर्यो यो घुम्टे लेख सर

  • @ppmppm2564
    @ppmppm2564 5 років тому +2

    अति नै मन पर्यो यो सालैजो गित धेरै राम्रो प्रसटुुती गायक गायिका को बेस्ट अ बलक

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 років тому +13

    निकै मार्मिक मौलिक गीत मलाई सारै मिठो लायो नाचौ नाचौ जस्तो हुर्‍र्‍र् सैसैसै चत चत
    सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @chemsinjali108
    @chemsinjali108 Рік тому +1

    Malai saray ramro lagyo

  • @shishirgurung2957
    @shishirgurung2957 4 роки тому +1

    Saba Gitko sabda haru bujhina tara ramro ekdam

  • @aansusherpanepal597
    @aansusherpanepal597 5 років тому +1

    owooo ! ऐकदमै राम्रो लागियो

  • @premrana9134
    @premrana9134 4 роки тому +2

    हिउँ

  • @ShivaNepali-up7dv
    @ShivaNepali-up7dv 11 місяців тому

    ahaa kati ramro bhaka daju ko wow, ❤❤❤❤❤❤

  • @Krishna-df3tm
    @Krishna-df3tm 3 роки тому +5

    Wow nice song nabin sir Always good 👍👍👍

  • @arungurung4874
    @arungurung4874 2 роки тому +4

    हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
    "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @समिरमगर-फ3ड
    @समिरमगर-फ3ड 3 роки тому +1

    Wouu tara diju
    lop u💘💘

  • @gaumayapun5540
    @gaumayapun5540 Рік тому

    राम्रो छ ❤❤❤❤❤❤❤❤ल

  • @evergreen3331
    @evergreen3331 4 роки тому +3

    kasto mitho geet,voice sundaichhu from Germany

  • @rose-js2ss
    @rose-js2ss 7 років тому +9

    Salaijo bhaneko ta yasto Bannu parchha .....Thank u Very much sampurna tim lai

  • @inderpun8441
    @inderpun8441 4 роки тому +5

    Wawo wawo super super duper hit salaijo song

  • @mukesh8555
    @mukesh8555 11 місяців тому

    Shubhakamana xa.yati ramro git.

  • @rambk9850
    @rambk9850 4 роки тому +1

    ओहो कति मिथो हो योगित

  • @laxmiprasad8543
    @laxmiprasad8543 5 років тому +11

    बल्ल सुन्न पाइयो बाग्लुङे सालैजो पुरानो मौलिकतामा आधारित सालैजो

  • @yampunvrynycsongkalpanaji7240
    @yampunvrynycsongkalpanaji7240 8 років тому +8

    धेरै मिठाे अावाज भानजि...keep it up

  • @manumagar2580
    @manumagar2580 4 роки тому +1

    Magar Gurung supper hit geet saalai jyo ho saalai jyo geet malai dherai man parxa ani hamro syangja maa pani thau thau maa yo geet gaenxa jai magar sangh magar jindabaad

  • @nayanepal7185
    @nayanepal7185 4 роки тому +2

    Manlae nae yakhoro banayo nabin bro hajur ko git le sarae mitho purno yad ayo baesko belako

  • @bijughalan
    @bijughalan 3 роки тому +6

    गीत मा भएको शब्द, लय, भाखा र नवीन भाइको स्वर जति पटक सुने पनि हेरेँ पनि मन नभरिने❤️❤️❤️

  • @milanraskoti198
    @milanraskoti198 7 років тому +7

    पुरानो मौलिक सालैजो एकदम राम्रो छ ! हजुर हरुको अझै येस्तै गितहरु निस्काउदै जानुहोला ।

  • @yamkumaripun1863
    @yamkumaripun1863 3 роки тому +3

    🙏🙏🙏धैरै मन पछ सालैजो भाका गाउने लाइ 🙏🙏🌷🌷🌷🌷👍👍

  • @shyammagar7277
    @shyammagar7277 3 місяці тому +1

    Neekai ramro aong

  • @PremPrem-fd6kg
    @PremPrem-fd6kg 7 років тому +8

    i don't have a word to say flawless, awesome, outstanding. .........................god bless all!

    • @gopilalchhetry6796
      @gopilalchhetry6796 3 роки тому

      सारै मन पगलिने गीत र स्वर नी लै लै भेल झै उरलिनछ मनकों भावना हरु। गायक र गायिका दय लाई मुरी मुरी बधाई र शुभकामना।

  • @yammagar123
    @yammagar123 2 роки тому +1

    Very good vai baine

  • @haribagale1353
    @haribagale1353 7 років тому +2

    अति सुन्दर अनि मौलिक प्रस्तुति ।

  • @bibek-u2s
    @bibek-u2s 3 роки тому +9

    All time favorite song 👌👌👌👌❣❣❣❣❣

  • @tilthapa6726
    @tilthapa6726 5 місяців тому

    सुपर मौलिक सालैजो गित

  • @gurungtb7185
    @gurungtb7185 8 років тому +4

    ekdam rmro vaka..swor ..ajhai nacheko dekhako vaye ..sunn ma sugandha..hunethyo..👍👍👍

  • @lalghartimagar6279
    @lalghartimagar6279 6 років тому +1

    hamro maulik git akdamai man parx

  • @santoshpariyar3020
    @santoshpariyar3020 5 років тому +1

    सारै मन पर्छ सालैजो गित अनि मगरनी ::::::::💌💌💌

  • @maheshrai2557
    @maheshrai2557 7 років тому +1

    कति राम्रो गित सालै जु लग्यो त suttukai सोल्टी ले बिगत को पल झल्कौने गित हा हा हा swwe 😊

  • @bhumikamgr5396
    @bhumikamgr5396 7 років тому +3

    Oh my god 1st time yeti ramro salijo vaka suneko voice kati ramro 😍😍😚😚

  • @dhanbahadurgurung6266
    @dhanbahadurgurung6266 7 років тому +5

    अति राम्रो लाग्यो सुन्दर परस्तुती

  • @bhimmagar490
    @bhimmagar490 5 років тому +1

    Yo saiaijo geet le mero man kahilai aghaayena , haamro magar saskar riti reewaj ko saalaijo gir dherai ramro lageyo,

  • @premkc3839
    @premkc3839 7 років тому +3

    very nice song from Delhi thanks nbin ji no 1

  • @ताराउचा
    @ताराउचा 4 роки тому +1

    salaijo dherai ramro.keta keti bhakdiyeko re ajhai dami lagyo.😀😀🙏🙏

  • @ompahce7352
    @ompahce7352 5 років тому

    sarai mitho

  • @syamdxb8058
    @syamdxb8058 5 років тому

    Aati Sindh xaho hjur

  • @khagishwarsunar8298
    @khagishwarsunar8298 5 років тому +1

    Lo mali pani man pro

  • @narmatigurung8781
    @narmatigurung8781 4 роки тому +4

    मेरो 15 बर्शकाे जाेबनकाे याद अयाे

  • @yambahadur6349
    @yambahadur6349 7 років тому +5

    कति राम्रो दामी गीत !

  • @dlgmagar5157
    @dlgmagar5157 4 роки тому +1

    अती राेचक

  • @bhaktabrokabhakta7515
    @bhaktabrokabhakta7515 8 років тому +2

    सालैजाे रमाईलाेछ

  • @kalpanamagar5717
    @kalpanamagar5717 3 роки тому +3

    Wow song best dada

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 7 років тому +2

    मौलिक शब्द, सु-मधुर मादलको अावाज,, र गायक र गायिका को गित गाउने सैली, अाहा यो हो नि सालैजो भनेको,
    रघु गाउको याद अायो,,
    साह्रै.मिठो

    • @karangm6031
      @karangm6031 6 років тому +1

      Nice

    • @nabinthapamagar1036
      @nabinthapamagar1036 4 роки тому

      सर दशै घर मा सालैजो गिदाको त्यो मिठो बिगत को याद हरु अझै ताजै छन।

  • @man8708
    @man8708 4 роки тому +8

    listening from UK on lockdown

  • @chhabithapa9949
    @chhabithapa9949 7 років тому +1

    मौलिक मीठो सालैजो

  • @vikrambc8304
    @vikrambc8304 4 роки тому +1

    गित सारै राम्रो बनेको छ मौलिक गित हरु अरु पनि सुन्न पाईयोस सर

  • @jaigurung134
    @jaigurung134 2 роки тому +3

    Very very good and nice song from dehradun (uk)

  • @sonamthapamagar635
    @sonamthapamagar635 2 роки тому

    Dherai ramro git

  • @krishnaprasadkafle1848
    @krishnaprasadkafle1848 7 років тому +1

    badhai chha bhai lai..real salaijo vaka....dherai pargati ko kamana...

  • @nonysingh2220
    @nonysingh2220 7 років тому +24

    धेरै धेरै शूने शालैजो गित तर यो शालैजो गित जत्ति को मन परेको अरू कूनै शालैजो गित भेटेको छूईन ऐले शम्म।।