New Nepali Typcial Song 2078 - Yanimaya (यानीमाया) By Kumar Pun, Nita Pun Magar, Juna & Jitendra

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 230

  • @BisaunaTV
    @BisaunaTV 2 роки тому +5

    खुब राम्रो लाग्यो बधाई अनि शुभकामना

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 роки тому +11

    आहा बधाई छ मेरो प्यारो सोल्टीनी निता अनि निरा साथै प्रिय मित्र कुमार राजा उच्च- सफलताको शुभकामना छ
    हाम्रो ताराखोलाको पहिचान सस्कृती अनि परम्परा बोकेको यानीमाया सुन्न पाउँदा निकै आभारी छु
    सोल्टीनी हजुर तपाईसङ्ग सहकार्य गर्ने अधुरो सपना छिट्टै पूरा होस
    सबै सबै पक्ष निकै उत्कृष्ट वाओ वाओ वाओ
    जय गीत जय सङ्गीत
    रामु जि.सी. कमल
    धौलागिरी ताराखोला म्युजिक फिल्मस

  • @premapurja70799
    @premapurja70799 2 роки тому +12

    आहा कति मिठो यानिमाया बैनी !! धेरै धेरै बधाई छ । यो हाम्रो मौलिक सम्पतिलाई जोगाइ राख्नु पर्छ ।

  • @poudelramprasad6745
    @poudelramprasad6745 2 роки тому +2

    आहा दिदी बयान गर्ने शब्दनै छैन ! गाउ घर को याद आयो ! !

  • @lekhnath6637
    @lekhnath6637 2 роки тому +1

    बधाई छ सम्पुण टिम लाई कती मिठो कंठ ❤❤❤

  • @ramp.poudel3120
    @ramp.poudel3120 2 роки тому +1

    अरुभाग भाग पनि बडाउदै जानू पर्छ आर्थिक रहयाेग गर्छु

  • @haripandemgr5134
    @haripandemgr5134 2 роки тому +13

    झोर्ले🙏सम्पुर्णमा बधाई छ सबैजना लाई अति राम्रो भिडियो

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  2 роки тому +1

      Thanku

    • @nischalpun8970
      @nischalpun8970 2 роки тому

      @@NitaPunMagarsinger ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppqqqqqqqqqqqq

  • @यमराजामहत
    @यमराजामहत 2 роки тому +7

    नेपाली मौलिक लोक सङीत भनेका यस्ता हुन्छन,ई गीतसङीतलाई बचाई पुस्ता हस्तान्तरण गर्नु हामी सबैको कर्तव्य हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @गुल्मीखड्गकोटसेरोफेरो

    धेरै खुसी लाग्यो अनि राम्रो पनि।मेरो बाबा ले खुबै गाउनु हुन्थ्यो सुनिमाया भाका thank you

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  2 роки тому +1

      Thanku

    • @dillkumar7547
      @dillkumar7547 2 роки тому +1

      अहा कति मिठाे राम्रो भाका गाउनु भयाे निता दिदी मलाई रुनु मन पाे लायाे येा गित सुनिर नाना

    • @shaunighale2921
      @shaunighale2921 2 роки тому

      L

    • @PahadiParvaOfficial
      @PahadiParvaOfficial 2 роки тому

      Mero Baba le Pani nikai sunimaya gaunuhunthiyo aajavoli ta sunimaya Sunna Pani harayo sir

    • @bhadurpun1114
      @bhadurpun1114 2 роки тому

      @@NitaPunMagarsinger r

  • @simma265
    @simma265 2 роки тому +10

    आहा कति मिथो गित
    पुरानो याद र गाउँ घर को याद आयो
    मनै कस्तो कस्तो भयो
    बधाई छ सम्पुर्ण तिमलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @dillkumar7547
    @dillkumar7547 2 роки тому +1

    लु है निता नाना अति राम्रो गाउनु भायो अरुनी गाउनु होला है

  • @bahadurn2511
    @bahadurn2511 2 роки тому +1

    हजूर कति राम्रोगिद हो

  • @srikrishna3316
    @srikrishna3316 2 роки тому +8

    अल्लि नंया स्वाद चाख्न पाइयो !म्याग्दिको भन्दा १९ /२०को फरक नै हो!निक्कै मजा आयो सुनेर!!!!

  • @lakupun1336
    @lakupun1336 2 роки тому +6

    मनै खायो है,, गाँऊ घरको सम्झना पनि आयो। धन्यवाद छ

  • @chandragmagar3702
    @chandragmagar3702 2 роки тому +1

    बाग्लुङ जिल्लाको मगरबस्ती सेरोफेरोमा गाइने यानिमायागित लोपहुदैगहिरहेकोथियो। तरआजफेरि यानिमायागितलाइ जस्ताको त्यस्तै गाउनुहुने निता पुन कुमार पुन लगायत भिदियोमादेखियका सबै आफन्तजनहरुलाई हार्दिकबधाइ।

  • @magarkumarrana6981
    @magarkumarrana6981 2 роки тому +2

    दिजु नमस्कार शारै राम्रो भिडियो सम्पुर्ण तिम लाई मेरो तर्फ बात धन्नेबात दिन दिन चाहान्छु

  • @yamghartimagar1980
    @yamghartimagar1980 2 роки тому +6

    wish you all d best dd🙏🙏भिदियो निर्माण मा जुत्नु हुने आमा दिदि बहिनि लगायत सम्पुर्ण जन लाइ विशेष आभार्🙏🙏सफलता को शुभकामना सम्पुर्ण टिम लाइ।।

  • @gautamchandra4999
    @gautamchandra4999 2 роки тому +2

    यस्तो गित सुन्न पाय त रातैभरी बसेर सुनिन्थियो होला धेरै धेरै बधाई छ निता दिदी र दाजु लाई जोगाइ राख्नु है सधै भरी लाइ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  2 роки тому

      धन्यवाद 🙏🙏

    • @gautamchandra4999
      @gautamchandra4999 2 роки тому

      धन्यवाद दिदी comment हेरिदिनु भयो खुसी लायो अहिले korea देखि सुन्दै छु

  • @muktabahadurthapa4917
    @muktabahadurthapa4917 2 роки тому +2

    मनै रुने सुन्दा यसाे साेँच्दा त टिम लाई बधाई म परेँ गुल्मीको ग्वाघा काे

  • @shivanepali8572
    @shivanepali8572 2 роки тому +1

    ल ल हुन्छ हजुर आम अति मर्मिक गीत जति सुनेनी सुनी राखुम लागो सबै जनालाई बधाई छ

  • @narendrarajrana5600
    @narendrarajrana5600 Рік тому +2

    अाहा क्य मननै बिरक्त बनाउछ याे मौलिक गित यानिमाया भाखाले लाख लाख सलाम दाजु खड्ग र मिना दिदिमा याे कालजै गित गायर सबै सामु पुराउनु भयाे धन्नेबाद

  • @thapamagar2824
    @thapamagar2824 2 роки тому +1

    आहा तपाईहरू हुनुहुन्छ र त हाम्रो देशको मौलिक संस्कृति बाचेको छ साह्रै राम्रो लाग्यो !

  • @thapamuktiram9635
    @thapamuktiram9635 2 роки тому +2

    पहिला पहिला आज भन्दा ३५/ ३६ बर्ष पछि हैत लामो जति गाय पनि नसक्किनी यानी मया भनिन्थ्यो आज भोलि जति सुन्यो तेति मिठो ।

  • @nnn7681
    @nnn7681 2 роки тому +3

    अाहा....कति मिठो सुनीसुनी रहु लाग्ने यानीमाया गीत ल बधाई छ सबैजनालाई 🙇🙇😍😍

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 роки тому +8

    नमस्ते नमस्कार सम्पूर्ण लोक पार्खि मन हरुमा छिटिस पारि बाट यस्ता माैलिक भाका को ठूलो फ्यान म राति सुत्दा पनि यस्तै भाका मेरो कानमा गुन्जिए १२ घन्टा दिउति भुल्दै निन्द्रा लाग्छ .... साथै सम्पूर्ण टिम लाई हार्दिक बधाई साथै सफलताको कामना

  • @magartilak3255
    @magartilak3255 2 роки тому +2

    कति मिठाे गित यानीमाया

  • @nabinmagar4472
    @nabinmagar4472 2 роки тому +4

    यो गित सुन्न र हेर्न पाउँदा सारै खुसी लाग्यो !हामी मगर हरु को मौलिक गित !

  • @yamroka4719
    @yamroka4719 2 роки тому +7

    पर्खाई मा बसेको थिए सरै राम्रो लायो good luck ❤️❤️❤️❤️❤️

  • @kalebudhamagar722
    @kalebudhamagar722 2 роки тому +6

    आहा कति मीठो यानीमाया सुन्न पाइयो हजुर 🙏

  • @kharalhemnath
    @kharalhemnath 2 роки тому +6

    अत्यन्तै सम्मान छ लोक श्रजक नितापुन जि एबम् सिंगो टिमलाइ।
    जति गाएपनि जति सुनेपनि कहिल्यै धित नमर्ने यो यानि मायाँ भाका मेरो हृदयको भाका हो।
    म्यूजिक एरेन्जर एबम् अडिटरलाइ धन्यवाद दिदै कुमार दाइलाइ पनि सम्मान छ है, बेला बेला गाउँदै गर्नुहोस् नयाँ पिढीलाई यानिमया सिकाएरै छाड्ने अठोट को साथ केहि महिना पहिले मैलेपनी लोकगायिका देबि घर्ति बहिनी सँग चालिस टुक्का यानि मायाँ रेकर्डिङ गराएको छु, यौटा मार्मिक कथावस्तु मा शब्द रचना गर्दै जाँदा चौसट्ठी टुक्का लेखेको रहेछु, भिडियो निर्माण मा कठिन हुने भएकोले चौबिस टुक्का हटाएर चालिस टुक्का मात्र रेकर्ड गरें, जसको कारण यानि माया केहो भन्ने बिषयमा लेखिएका कालजयी शब्द रेकर्ड गराउन पाइन, नमरे बाँचे कुनैदिन तृसना घर्ती मगर सँग लाईभ दोहोरी गाएर यानिमया रेकर्ड गर्ने धोका छ।
    सबैसबै यानि मयाँ प्रेमी दर्शक श्रोता हरुमा हृदयत: सम्मान ब्यक्त गर्दछु।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  2 роки тому

      धन्यवाद भाइ हजुरलाई पनि शुभकामना

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 2 роки тому +1

    सार‌ै मिठो यानिमाया सुन्न र हेर्न पाएकोमा गायक कुमार पुन भाइ अनि गायिका निता निरा पुन बहिनी लगायत आयोजक टिम समेतमा शुभकामना।

  • @juthapauwaonlinemidea6553
    @juthapauwaonlinemidea6553 2 роки тому +2

    धेरै धेरै बधाइ तथा शुभकामना गीत धेरै राम्रो छ पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @sahilchhantel8196
    @sahilchhantel8196 2 роки тому +1

    Aha Kati ramro tarakhole bhaka maile gaune jastoi...

  • @chakrachand9049
    @chakrachand9049 2 роки тому +3

    धेरै राम्रो डीउटीको थकान नै हरायो!

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 роки тому +2

    गित पनि राम्रो स्वर त नेपालीको कुनैपनि गायककारको भन्दा एकरत्ति कमछैन।थै बरा यानी मायाको गित जति सुनेपनि पुग्दैन ।झन् झन् सुनी रहु जस्ता लाग्छ।

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 2 роки тому

    यस्ता जिउदा गितलाइ सम्रच्छेण गर्नु हाम्रो धर्म हो। यसरिनै लोक संस्क्रिति जगेर्णना गर्नुपर्छ।
    मेरो खुवा खोलामा गाइने गित आज यहा यसरि सुन्न पाउदा आफु ताराखोले हुनुमा आफैलाइ गर्भमहसुस ठान्छु।निकै मेहनत गरि तयार पारियको भिडियो हेर्दा सारै खुसि लाग्यो।
    बिषेस सर्जक निता जि लाई यो सिक्किमको टापुबाट राइफल सङ्गै सलुट 🤚।सप्पै टिमलाइ सफलताको शुभकामना।
    (जयगित जय सङ्गित)

  • @rajuthapamagar242
    @rajuthapamagar242 2 роки тому +3

    कैल आमच भनिर बसेथेङ हेरियो राम्रो छ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  2 роки тому +1

      Thanku 🙏

    • @puspamagar7682
      @puspamagar7682 2 роки тому

      सार्है मन पर्छ मलाई पनि यानिमाया सफलताको सुभकामना गर्दछु

  • @roseldangi6479
    @roseldangi6479 2 роки тому +2

    Sarai utam aanaand mahsus vayoo

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 2 роки тому +35

    मौलिक गायिका निता पुन मगरलाई सम्मान छ बागलुङको सेरोफेरोमा गाईने यानिमाया भाका संरक्षण र सम्बर्द्धन को निमित्त खेल्नुभएको भुमिका सम्मानजनक छ।

  • @tekghale939
    @tekghale939 Рік тому +1

    बेलुकी सुत्त्ने बेलामा एअर्फोन्को ठेडी कान्मा लगाएर गित सुन्दै सुत्ने गर्दा मलाइ अनान्द लागेको छु। गित एक्दम राम्रो छ। धन्यबाद् ।

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 2 роки тому +4

    गाईका निता पुन र गाएक कुमार पुन दुबै जनालाई धन्यवाद यस्तो मार्मिक गित सुनाउनु भएकोमा आउने दिनपनी येस्तै गित सुन्न पाउ धन्यबाद!

  • @nabrajmalla6233
    @nabrajmalla6233 2 роки тому +2

    निता दिदि एकदम राम्रो छ यानीमाया/ तर दिदि भेनाजुलाई एकै ठाउँमा राखेको भए / एकदम रमाईलो हुन्थ्यो दिदी अल्गबसेपनि भेनाले पछाडिबाट ताली बजाउनु भएको छ एकदम खल्लो लाग्यो/ यो भिडियो हेर्दा मलाई त निता दिदी/ सिमसिम पानीमा जुनादिदी र राजु ढकाल जिस्केको याद आयो मलाई त 🤣🤣🤣🤣🤣

  • @अस्मिताघर्ति

    आहा! कति मीठो गीत
    हार्दिक बधाई दिदी।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +2

    आहा अति नै मिठो गीत सफलताको को शुभकामना छ सम्पुर्ण तिम लाइ

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 роки тому +5

    #naruroka#
    पर्खाइ मा छु बाउलुङे को मौलिक यानीमया भाका सुन्न को लागी

  • @Minupun4760
    @Minupun4760 Рік тому +1

    आहा मेरो बाबा को पालाको भाका कति रमाईलो कति धेरै जम्मा भैर गाईतेउर पो केटाटिरु ❤❤❤ यु ट्युब खोतल्दा भेटियो र सुनेइ म त ❤❤❤ निता पुन मगर सालैजो song भनेर सर्च हानेकोत यति राम्रो गित भेटायको म त यसतो कुनामा लुकायर राख्ने बाई निता दिदी ले ❤❤❤ all the best hol unit अजैअरुपनि कताकता लुकाउनु भाछ होला खोजदै छु ❤❤❤love you all

  • @genesisthapa1943
    @genesisthapa1943 2 роки тому +2

    मेरो प्यारी दिदी आहा सारै मिठो अहिलेको समयमा बिरलै सुन्न पाइने यो गीत सुन्दा सारै आनन्द आयो सम्पूर्णलाई बधाई छ 🙏🙏❤️❤️

  • @lokpun8092
    @lokpun8092 2 роки тому +3

    सारै मार्मिक छ

  • @sumangiri3450
    @sumangiri3450 2 роки тому +1

    दिदि हजुरलाई सम्मान गर्ने शव्द छैनन। यो स्ंस्कृतीको माया को गुन ऐलेका ले भुलेछन भनेनी यो इतिहास मा स्वर्णिम बनेर रहनेछ्। 😘😘

  • @KcNeesha
    @KcNeesha 2 роки тому +2

    आहा म्याग्दि र बाग्लुङ को यानि माया ❤️❤️❤️❤️

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 Місяць тому +1

    निता बैनी मेरी गाउंले को गला म आज पनि सुन्दैछु ।

  • @jitbahadurghartimagar9629
    @jitbahadurghartimagar9629 2 роки тому +2

    रेकर्डिङ को दिन बिदेश यात्रा मा निस्केको थिए जे होस् गीत सुन्न पाइयो / हाम्रो मौलिक गीत अमर रहोस् 🎉🙏👌

  • @omedevi737
    @omedevi737 Рік тому

    आहा अतिनै सुमुधुर स्वार का धनी हरु सबै जानालाई 🙏🙏🙏🙏👌👌👌👌👌

  • @chandrapun7366
    @chandrapun7366 2 роки тому +2

    oho kati mitho

  • @rupapun1518
    @rupapun1518 2 роки тому +1

    jati sune pani man naaaghauni yanimaya

  • @devmagar5154
    @devmagar5154 2 роки тому +7

    राम्रो भएछ 💐😍🙏🤩

  • @chochangejetha9873
    @chochangejetha9873 2 роки тому +1

    🙏भाउजू गित राम्रो बनेको छ यो गित सुनेर गाउघर को बेस्सरी याद आयो ।

  • @nepalnepel4052
    @nepalnepel4052 2 роки тому +1

    ati mitho geet yanimaya

  • @shishiradhikari3352
    @shishiradhikari3352 2 роки тому

    म प्यूठान जिल्लाको ब्राह्मण समुदायमा भजन कीर्तन सुन्दै हुर्किएँ, हाल मगर समुदायमा शिक्षकको रूपमा कार्यरत छु । यि भाकाहरु पहिल्यैदेखि मेरा रोजाइमा पर्ने गर्थे, यो गित सुन्ने मौका मिल्यो, असाध्यै राम्रो लाग्यो 😍😍

  • @PunDevendra
    @PunDevendra 8 місяців тому

    क्या मिठो स्वर! निता बहिनी र सम्पूर्णलाई शुभकामना!!!

  • @sabingurung2272
    @sabingurung2272 2 роки тому +1

    malai ekdamai man parchha yanimaya vaka

  • @raajchhantyal5175
    @raajchhantyal5175 2 роки тому +1

    मौलिक सालैजो धेरै राम्रो लाग्यो दिदी सम्पुर्ण तिम लाई हार्दिक बधाई !

  • @dbrokamgr
    @dbrokamgr 2 роки тому +6

    biraamile gardaa souting maa basna paaiyana !!!!!! dherai ramro xa !!!!!! safalataako subhakaamanaaa dd

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 2 роки тому +4

    Kumar bhai ra Nita baini lai Salam cha sathai sabai team lai dherai dherai dhanyabad cha 🙏

  • @dhangurung4570
    @dhangurung4570 2 роки тому

    अहा कति मिठो यानी माया गीत् सारै राम्रो. लाग्यो.

  • @bimalarokamagar2159
    @bimalarokamagar2159 2 роки тому +1

    Ho atentai man chhune yanimaya purkhako nasolai jogai rakhaun badhai x nita dd ra kumar daiko teamlai

  • @ashamabhudhamagar9375
    @ashamabhudhamagar9375 5 місяців тому

    यो भन्दा पहिले को कुमार पुन तिर्सना घर्ती को आवाजमा निकै मिठो थियो अहिले को अलि ठाडो रहेछ

  • @rdgautam41
    @rdgautam41 Рік тому +1

    गीत को अनुसार मिउजिक भएन

  • @bahadurn2511
    @bahadurn2511 2 роки тому +1

    हजूर हरूलाई न बीर्सूला है मैले Super

  • @yamkumar2264
    @yamkumar2264 2 роки тому +1

    कतिमिठो बागलुङको यानिमया बधाइ दिदीअनि कुमार कुमार दाजु

  • @dearzindagi555
    @dearzindagi555 Рік тому

    नाइस बजुहरुले पाखाबारिमा गाएको याद आयो

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 Рік тому +1

    मलाई जती सुनेपनी कैले तिर्सना नमीटीने यानीमाया गित गाउने बजाउने सबैलाई ह्रिर्दय देखी घन्यबाद छ

  • @karnabudahamagar3607
    @karnabudahamagar3607 2 роки тому

    सम्पुर्ण कलाकार लाई झोर्ले साथै जेदौ🙏🙏🙏 र मौलिक भाका र पम्परा लाई जोगाइ राखौ।।🙏🙏🙏

  • @yamrajghartimagar4172
    @yamrajghartimagar4172 2 роки тому +5

    dheroii ramro lagyo 👏 👏 👏 👏

  • @crazykaucha5019
    @crazykaucha5019 6 місяців тому

    फेरि भेटौला ाअरको जुनिमा यो सँशकारलाइ धनयाबाद

  • @bahadurn2511
    @bahadurn2511 2 роки тому

    Super Song, पूरानो याद आयो हजूर,

  • @parashmanirijal7534
    @parashmanirijal7534 Рік тому +1

    my favourite song sister

  • @SujitGodar-cy9mf
    @SujitGodar-cy9mf 5 місяців тому

    🌺🙏🌄🙏🌺जयश्रीराम🌺🙏🐦️🙏🌺होनिबरै यानिमाया बस्मयतै हटिया बजारैमा यानिमाया🌺🙏🙋‍♀️🙏🌺अहहोयानिमाया बल्लभेँटेँ यानिमायाँ तिम्लाइहजारैमाहो यानिमायाँ🌺🙏🇳🇵🙏🌺

  • @premarana6770
    @premarana6770 2 роки тому +1

    निकै मिठो गित बधाई सफलता को सुभकामना निता दिदी अनि कुमार पुन दाइ

  • @shayamlalpun1515
    @shayamlalpun1515 2 роки тому

    निकै मिठोस्वर सबैकलाकार लाई बधाईछ

  • @Nsp933
    @Nsp933 2 роки тому +10

    waiting for video congratulations #DD all unit team😊💙🙏

  • @roopbahadurpun265
    @roopbahadurpun265 2 роки тому +2

    Jhorle best yanimaya tra ali bhaka thado bhayo bhaka ghume ko chhaina

  • @jitandtarapun2805
    @jitandtarapun2805 2 роки тому +1

    Sarai ramro yanimaya geet sunna paiyo dherai dherai badhai chha

  • @tirthadamai1699
    @tirthadamai1699 2 роки тому +1

    Ati chitta bujhne yaanimaaya saarai Mann parchha....malaai

  • @lekhnath6637
    @lekhnath6637 2 місяці тому

    मिठो स्वर बयान गर्नेशब्दनै छैन 🎉

  • @DaanBahadur-b8x
    @DaanBahadur-b8x Рік тому +1

    Man nai aanand maye hune song yani Maya super 🎉🎉🎉🎉🎉 bhandani mathi aal Tim lai s....

  • @manishthapa8411
    @manishthapa8411 Рік тому +1

    🎉

  • @shantimagar5866
    @shantimagar5866 2 роки тому +1

    Nice

  • @jibanchamlingrai
    @jibanchamlingrai 2 роки тому +3

    मीठो गित्♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @parbatithapa9093
    @parbatithapa9093 2 роки тому +2

    🙏🏾 सबै मा .. राम्रो लाग्यो यानिमाया song ! बधाईछ हजुर हरूको तीम लाईं..

  • @prasoonpunmagar6674
    @prasoonpunmagar6674 2 роки тому

    हाम्रो संस्कृति जोगाई राखनु भएकोमा हजुर हरु लाई धेरै धेरै धन्यवाद।

  • @ramp.poudel3120
    @ramp.poudel3120 2 роки тому +1

    चेतना मुलक छ बुझनेलाई मात्र मन प्रछल

  • @bhaganranamagarrana1812
    @bhaganranamagarrana1812 2 роки тому +3

    Tipical yanimaya very nice song ❤️❤️

  • @DeepakSingh-mj3uy
    @DeepakSingh-mj3uy 9 місяців тому +1

    Hamaro baglung kopurana yanimaya geet ho dhanya bat Dhari dhari

  • @tekbhadur7610
    @tekbhadur7610 2 роки тому +1

    Baglung. Dhaulagere
    Yani maya bhaga. Dherai. Ramro ho. Pachpan ko yat. Aaya ko I remember my childhood after listening this song

  • @yambahadurdiswamagaryammag7508
    @yambahadurdiswamagaryammag7508 2 роки тому +5

    Darsan namaste jhorle sampurnama

  • @Jhagupokhrel
    @Jhagupokhrel 10 місяців тому

    .dherai dherai dhannebad purano bhaka kogit sunnupai yo

  • @khemthapa175
    @khemthapa175 Рік тому +3

    This song has become as beautiful as Nita DD herself ❤❤❤❤...congratulations D, loads of respect 🙏🙏🙏🙏🙏

  • @hirabahadurshreesh4555
    @hirabahadurshreesh4555 26 днів тому +1

    Aaha 🙏🙏💐💐💐hamro geet ramro geet

  • @jhagarsinghmgrroka5515
    @jhagarsinghmgrroka5515 2 роки тому +4

    Yanimaya waouw nice 👌 👍 👌👌👌👌👌🤜🤛🤜🤛💃💃🕺🕺🍷🍷🍷🍷🍷🍷