यस्तो राम्रो स्वर,,,यती राम्रा शब्द अनि emotional music दिने श्रष्ठा लाई किन सम्मान दिदैन नेपाल सरकार ले ??? राम्रा कलाकार को सम्मान किन हुंदैन हाम्रो देश मा??
सायद मेरो मात्रै होइन जिबन मा धेरै मान्छे को भावाना सङ्ग मेल खान्छ होला यो गित ले मेरो भावाना सङ्ग सम्बन्धित गित धेरै धेरै धन्यवाद स्वर्गिय अरुणा लामा दि जु अनि एक्दमै मार्मिक सब्द को लागि धेरै धेरै धन्यवाद देब बज्रचार्य सर लाई अनि एक्दम मै मनै रुवाउने सङ्गित भर्नु भयेको छ गणेश रत्न सर कुनै सब्द छैन बणन गर्नु को लागि 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
ओहो धेरै बर्ष पछि यति मीठो गीत सुन्ने मौका दिनु भएकोमा अपलोड गर्नु हुने मिडिया कर्मी मित्र लाई धेरै शेरै धन्यबाद ! म भर्खर १६ बर्ष लाग्दा तिरको गीत हो यो ! बि सं चालीस को दशक तिर को यो गीत बहु चर्चित नै हो ! हामिलाइ याद छ ! धन्यबाद !
यो गीत सुन्द ! मेरा बितेका पल अनि मेरो जिबन साथी हुनु नसकेको !! ओखलढुंगा बासी अन्जु मगर ( पुलामि) को धेरै याद अनि सम्झना आउँछ किन कि उ मेरो पहिलो प्रेम थियो !! आजको दिनहरुमा उ कसैको साथ ? म कसैको साथमा भए पनि ! कुनै कुनै मोड अनि पलहरुमा याद र सम्झना हरु यो दुखी मन मा आजै आइरहेको हुन्छु ! सायद मेरो पहिलो प्रेम भएर होला !!
कुछ नग्मे सदाबहार होते है - अरुणा लामा जी की - की जितना भी तारीफ तारीफ किया जय वो कम होगा - और इस गाने में एक सच्चा प्यार करने वालों की दर्द है - जिसकी परिपूर्ती नहीं हो सकती - हार्दिक नमन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ शुद्ध तथा पवित्र प्रेमलाई सदैव जिवित राख्ने यो गितको शब्दलहर एकदमै कर्णप्रिय र आनन्दित तुल्याउँछ। साथै कानबाट सिधै सदाको लागि केन्द्रिय मानसपटलमा कैद हुन्छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤ यस्को लागि स्वर साम्राग्यीं अरुणा लामा सदैव जिवित रहुन्। यहि मेरो हार्दिक शुभेच्छा। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
I had the opportunity to listen this song for the first time in 1983 from Radio Nepal when I a student. Today I felt myself I'm still in that year while listening this lovely but sad Melody of singer late Aruna Lama❤😊
यो गित यति धेरै मनपर्छ कि बयान गरु म कसरी?? कोहि छैन येसरी याद गर्नुपर्ने मान्छे मेरा।। तरै पनि किन मन पर्छ यो गित येतिसारो 😚 अरुणा लामा को स्वर कति मिठो 😋
I will always love you forever and ever.. 😭😭😭😭😭😭... Socheko thiye zindagi bhari bixod Hudaena bni.. Aklai basda sadae malai samjana tmro aairahanxa 😭😭😭
सानो बलपनमा साथीहरूको लहि लहै मा लाहुरे हुन र काठमाडौ भागी कसैको घर बसता रेडियोमा बाममबार समझीरहनथे आफनी र गाॅऊघरलक्षई! थैकु अपलोडर मीत्रलाई मेरो अतित बिऊताईदिनु भएकामा!
यस्तो राम्रो स्वर,,,यती राम्रा शब्द अनि emotional music दिने श्रष्ठा लाई किन सम्मान दिदैन नेपाल सरकार ले ??? राम्रा कलाकार को सम्मान किन हुंदैन हाम्रो देश मा??
नेपाल सरकार ले सम्मान दिने भनेको दुर्गेस थापा हरु जस्तो लाइ हो। 🤦
सायद मेरो मात्रै होइन जिबन मा धेरै मान्छे को भावाना सङ्ग मेल खान्छ होला यो गित ले मेरो भावाना सङ्ग सम्बन्धित गित धेरै धेरै धन्यवाद स्वर्गिय अरुणा लामा दि जु अनि एक्दमै मार्मिक सब्द को लागि धेरै धेरै धन्यवाद देब बज्रचार्य सर लाई अनि एक्दम मै मनै रुवाउने सङ्गित भर्नु भयेको छ गणेश रत्न सर कुनै सब्द छैन बणन गर्नु को लागि 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
अरुणा लामा को fan हरु यता ल 🙏🇳🇵🙏
मार्मिक गित
सायद हेर्दै होलौ यो..धेरै धेरै सम्झना छ्❤️
यो गीतमा म आफै पौछु।
Thankyou aruna lama mam🙏
ओहो धेरै बर्ष पछि यति मीठो गीत सुन्ने मौका दिनु भएकोमा अपलोड गर्नु हुने मिडिया कर्मी मित्र लाई धेरै शेरै धन्यबाद ! म भर्खर १६ बर्ष लाग्दा तिरको गीत हो यो ! बि सं चालीस को दशक तिर को यो गीत बहु चर्चित नै हो ! हामिलाइ याद छ ! धन्यबाद !
Thank you so much dherai purno git sunnu payekoma jasle ablod garnu vayo Dhannya bad
एक सदाबहार जति सुने पनि सुनि रहुँ जस्तो लाग्छ यो अबिस्मरणीय बनेको छ।
जे भयो जसो भयो मेरो बाध्यतालाई कमजोरी नभनिदिनु तिम्रो बाध्यतालाई पनि म कहिल्यै धोका भन्नेछैन😥😥
Miss u dear JNB
Sacchai maan xune cmnt vetey 😢😢😢
Ohhh god, this is my favourite songs, कसम त्यो निष्ठुरीको यादले होइन, यो गीतको शब्द संगीत र आवाजले आँसु त्यसै झरिदिन्छ।
निष्ठुरीको सम्झना आउछ हो यो मार्मिक गित सुनिरहदा तर श्रदेय अरुणा दिदिको मधुर कण्ठ नसुनी रहन पनि त सकिदैन !
आदरणिया " कोकिल कण्ठी " स्वर्गिया दिदी अरुणा लामाज्युले गाउनु भको यो गित साँच्चै नै कति मार्मिक अनि मीठो छ नि साथी हो..! ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Kati mitho aawaz xa hai aaruna lama ju ko yuha ko geet sunda ta manai aannda hunxa 😊😘😘
Ma Bachha bela huda, readio nepal bata bajirahane yo geet ahile sunda pani tehi paribesh ko yaad aauxa ..
आहा धेरै राम्रो गित्😘😍😍😍😘🇳🇵🇳🇵🙏
यो गीत सुन्द !
मेरा बितेका पल अनि
मेरो जिबन साथी हुनु नसकेको !!
ओखलढुंगा बासी अन्जु मगर ( पुलामि)
को धेरै याद अनि सम्झना आउँछ
किन कि उ मेरो पहिलो प्रेम थियो !!
आजको दिनहरुमा उ कसैको साथ ?
म कसैको साथमा भए पनि !
कुनै कुनै मोड अनि पलहरुमा याद र सम्झना हरु यो दुखी मन मा आजै आइरहेको हुन्छु !
सायद मेरो पहिलो प्रेम भएर होला !!
Syad hola !!
यो गीतको शब्द संगीत र आवाजले आँसु त्यसै झरिदिन्छ।
कुछ नग्मे सदाबहार होते है - अरुणा लामा जी की - की जितना भी तारीफ तारीफ किया जय वो कम होगा - और इस गाने में एक सच्चा प्यार करने वालों की दर्द है - जिसकी परिपूर्ती नहीं हो सकती - हार्दिक नमन
🙏✍
I'm here after Sa Re GA ma pa 😌❣️❤️.. Love to Nepali music industry ❣️
Yeti mitho geet ajkal ka generation le sunna ruchaudainan . Pure song legend Aruna Lama Maam 👏 our old generation gold generation
Aajkal ko generation lae lyrics chaendaena xada git vaye pugxa
No word to describe the melody of this song....
Sadabahar ko nimti sristi.....❤️❤️❤️ heart touched
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ शुद्ध तथा पवित्र प्रेमलाई सदैव जिवित राख्ने यो गितको शब्दलहर एकदमै कर्णप्रिय र आनन्दित तुल्याउँछ। साथै कानबाट सिधै सदाको लागि केन्द्रिय मानसपटलमा कैद हुन्छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤ यस्को लागि स्वर साम्राग्यीं अरुणा लामा सदैव जिवित रहुन्। यहि मेरो हार्दिक शुभेच्छा। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
राम्रो सङ
अरुणा लामा
सधैँ भरी अजर र अमर रहने अरुणा दिदिका गितहरु जति सुने पनि पटक पटक सुन्न मन लाग्ने ।
Favourite singer. Great legend in Nepalese music history.
Eklai basda sadhai malai samjhana timro aaidinchha,....
Words ❣️
Aasu tesai jhari dincha
के गीत सुन्छौ यस्ता सुमधुर गीतलाई मननपराउने ।रयाप र पप नामका गीत मन पर्छ होला मुर्खहरु ।
The voice, music, everything is so pristine and evergreen.
Mahan legend arumaa dd missu derai
Balapan chada Radio Nepal bata Sune ko Aile Jasto lag chha............. Tara jivan Adha Dhalke chha.....
I had the opportunity to listen this song for the first time in 1983 from Radio Nepal when I a student.
Today I felt myself I'm still in that year while listening this lovely but sad Melody of singer late Aruna Lama❤😊
Big fan from Uttarakhand India 💚
Thanks
"Sahana nasaki aankha baata aanshu tyasai jharidinchha "🙏❤️❤️❤️❤️
Drishya Phuel 🙏
❤❤❤Swar Samrage Aruna Lama❤❤❤
Yo geet jati suney pani suni rahu jasto lagne ,I am from gorubathan,🙏👌
बुबा 92 वर्षको उमेरमा निधन भएको एक वर्ष पुग्न थोरै दिन बाँकी छ । 91 वर्ष पुगेकी आमालाई यो गीत सुनाउँने गर्दछु ।
😢😢😢😢😢
😢😢😢
Wooow
My favourite one
Love this voice too
Aruna didi lai herdik srdhanjali 💐💐💐💐
aruna lamako swar le sajiko git haru sundda manai akagra banauxa xuttai annandda dilauxa greatest fimale singer of nepal
Love song 😪😪😪👍👍👍
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
खोजेको थिएँ जिवनभरी
तिमीसँगै बिताउँछु भनी
तिमीसँगै बिता
❤
श्रष्टाहरु प्रति हार्दिक नमन्🙏, हजुर एक तारा हाेईबक्सनु हुन्छ❤️🙏
This is such a great song. What year was this song released?
अविस्मणीय सदाबहार गीत Old is Gold
The song that touches ❤️ heart and Soul💐
Aruna Lama always best singer
She's wonderful woman
सारै मन छुने गीत हो यो धेदेबाद है हजुर
Wau amazing nepali song
यो गित यति धेरै मनपर्छ कि बयान गरु म कसरी?? कोहि छैन येसरी याद गर्नुपर्ने मान्छे मेरा।।
तरै पनि किन मन पर्छ यो गित येतिसारो 😚 अरुणा लामा को स्वर कति मिठो 😋
हजुर पनि म जस्तै के है ।
My tears used to come when I used to listen this song when I was reading in grade 3. Dont know why!
मार्मिक र यतार्थबादी सदाबहार गीत
Wowwwwww super 💕 song
Great female singer Aruna lama
Katti mitho mitho ..bayan garna nasakine srijana 🙏
सधै सुनिरहन मन लाग्छ❤❤
धन्यवाद ।
This song itself is a wisdom of music ..thank you respected 🙏late Aruna lama …I have no words how I am feeling listening this one
Wow nice song
Wow reali sweet.
2024 November 25 aja akkasi yo geet sarai gunngunaudai UA-cam tira aye ❤
Evergreen
Masterpiece 🙏
मेराे अति नै मन परेकाे गिग❤️
I will always love you forever and ever.. 😭😭😭😭😭😭... Socheko thiye zindagi bhari bixod Hudaena bni.. Aklai basda sadae malai samjana tmro aairahanxa 😭😭😭
Old is gold
Lovely Song.❤❤
What a Lovely Voice.❤️❤️
Evergreen song. Reminds me of my childhood period.
🙏 my favourite song❤
What a song 😍😍
Eklai basda sadhai Malai samjhana timro aaidinxa❤
💓 Heart Touching Song, Runu Man Lagney
Love this song 😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😍
😍😍😍
Unbelievable beauty......
सानो बलपनमा साथीहरूको लहि लहै मा लाहुरे हुन र काठमाडौ भागी कसैको घर बसता रेडियोमा बाममबार समझीरहनथे आफनी र गाॅऊघरलक्षई!
थैकु अपलोडर मीत्रलाई मेरो अतित बिऊताईदिनु भएकामा!
one of my favourite song❤️❤️
Masterpiece ❤
I love you prakash malla 😍😍😍😍❤❤❤❤❤
Wow ❤❤❤
Thanks
सारै मिठो उतिकै मार्मिक जति सुने पनि सुनी राख्न मन लाग्ने❤️🙏🙏❤️
धन्यवाद ।
वास्तविक
कालजयी गितहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tyo Pashupati MA basne baine le gako Geet sunera ako
Bani paryo sunne 🙏😇😇😇😇🙏😭
... ... ... ... ... ... ... sacchai, ankha bata aansu tesai jhari dincha ... ... ... ... ... ... ...
😢😢
👍👍👍😘😘😘
Very sweet song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ dherai ramro jati sune poni sunirahu jastooooo my fovret songgggg❤❤❤❤
Ilove arunalama my best singar
Derai ramro git
Heart touched bichold ko bedena khapna sharai pardo rahecha
❤❤wow beautiful song
Mutu chuney geet ,man ruaune geet,👌
My favourite song❤️❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Aruna Lama 🎉🎉🎉🎉❤❤❤❤
I miss my grandma after listening this song😢❤
यो गित ले धेरै मानीस को मन छोए को छ
Nice vedio
❤️💟🌼
आज पहिलो पटक सुन्दै छु
My favorite song
Wau
Har sabda mero man ruwauxa
Nice 💓💓
First ho ma
😢still august 28 2024 my favourite song💔