Yogesh Vaidya - Sapana Bhulai Saaraa (सपना भुलाई सारा)

Поділитися
Вставка
  • Опубліковано 18 жов 2021
  • Recorded live during 'Paleti with Meena Niraula and Suraj Kumar Thapa - July 2012'
    Sapana Bhulai Saaraa
    Suraj Kumar Thapa
    Originally sung by Yogesh Vaidya
    Lyrics by Shiva Adhikari
    Composed by Nati Kaji
    सपना भुलाई सारा
    सुरज कुमार थापा
    मूल गायन: योगेश वैद्य
    शब्द: शिव अधिकारी
    सङ्गीत: नातीकाजी
    Lyrics:
    सपना भुलाइ सारा
    आँसु पिएर जाऊ
    मन्दिरमा छ तिम्रै
    तस्बिर लिएर जाऊ
    जनम जनम नभुल्ने
    आँखा दिएर जाऊ
    एक सुर बाँसुरीको
    बिन्ती सुनेर जाऊ
    छन प्रेमका निसाना
    दिलमा मेटाइ जाऊ
    एक लासको चितामा
    बत्ती निभाइ जाऊ
    Sapana bhulai sara
    Aansu piera jaoo
    Mandirma chha timrai
    Tasbir liera jaoo
    Janam janam nabhulne
    Aankha diera jaoo
    Eka sur bansuriko
    Binti sunera jaoo
    Chhana premka nisana
    Dilma metai jaoo
    Eka lasko chitama
    Batti nibhai jaoo
    Translated Lyrics:
    Wipe off all dreams
    Leave behind the tears
    Go to your temple
    With a picture serene
    Promise that you will always
    Remember me through eternity
    Listen to the humble wishes
    Of what the soulful flute says
    Erase from the heart
    All imprints of love
    As you leave blow the flame off
    Burning on a pyre atop this corpse
    Playlists:
    Suraj Kumar Thapa - • Meera Rana, Suraj Thap...
    Yogesh Vaidya - • Yogesh Vaidya - Maya G...
    Recording Code: P579
    Co-ordinator: Aavaas
    © nepa~laya
    ------------------------------------------------------
    Follow Paleti Nepalaya:
    Facebook: / paleti
    Twitter: / paletiofficial
    Instagram: / paletiofficial
    Website: paleti.com.np/
    Subscribe to our channel for new videos - ua-cam.com/users/paleti?sub_co...
    #Paleti

КОМЕНТАРІ • 297

  • @maheshneupane0
    @maheshneupane0 4 місяці тому +89

    आज यो गीत कति जनाले सर्च गरेर हेर्नुभयो अनि सुन्नु भयो 😅😅😅

  • @phurbanrayamajhi6223
    @phurbanrayamajhi6223 25 днів тому +15

    भ्वाइस अफ किड्स हेरेपछि युटुवमा यो गीत खोज्न आएको बेरोजगार प्राणी।

  • @gmnm.yatrie
    @gmnm.yatrie 4 місяці тому +42

    नासु को परिक्षापछी सुन्न आउने जति हाजिर हौँ🤚

  • @lyricalmanush1
    @lyricalmanush1 6 місяців тому +85

    तपाईं हाम्रो दिलमा सधैँ अमर रहिरहनुहुनेछ पृय गायक

  • @yambahadurbudha4376
    @yambahadurbudha4376 6 місяців тому +20

    सपना सजाई सारा हाँसो लिएर जाऊ,
    मनमै सजाई राख्‍नेछु तस्वीर दिएर जाऊ...
    अलबिदा कालजयी गायक योगेश वैद्यज्यू😢😢😢

  • @user-vz6fm2tu2n
    @user-vz6fm2tu2n Місяць тому +4

    मेरि आमा नि हो यतिको गार्हो गित रछ त्यो नानिले कति सजिलोसँग गाएकी भन्या c is winner of season 3

  • @swagatbhattarai8299
    @swagatbhattarai8299 Місяць тому +4

    आज यो गित सुनिरहदा कसैलाइ मुटु भत भति पोल्ने गरि सम्झिरहेकोछु 😢 आसा छ कुनै दिन उस्लाइ पनि यो गित ले मेरा याद हरु अगाडि ल्याउन र सम्झाउन निस्वार्थ त त्यस्तो हुन्थ्यो त्यो पो हो !

  • @growcommunity9206
    @growcommunity9206 2 дні тому

    कालजयी गीतहरु मध्य उत्कृष्ट गीत , जुन शब्द शब्द मर्मस्पर्शी छन् ।

  • @mahendraoli7015
    @mahendraoli7015 4 місяці тому +21

    आज को लोकसेवा को question हेरि यो गित सुन्न आएको म😢

  • @rekhabaral2109
    @rekhabaral2109 Рік тому +11

    सपना भुलाइ सारा
    आँसु पिएर जाऊ
    मन्दिरमा छ तिम्रै
    तस्बिर लिएर जाऊ
    जनम जनम नभुल्ने
    आँखा दिएर जाऊ
    एक सुर बाँसुरीको
    बिन्ती सुनेर जाऊ
    छन प्रेमका निसाना
    दिलमा मेटाइ जाऊ
    एक लासको चितामा
    बत्ती निभाइ जाऊ

  • @user-wc8oc6em8q
    @user-wc8oc6em8q 6 місяців тому +12

    हार्दिक श्रद्धाञ्जली ।यो सुमधुर स्वर सदैव अमर रहने छ।नेपाली स्रोता माझ। अलविदा।

  • @bhojendrathapa9541
    @bhojendrathapa9541 Рік тому +7

    शिव अधिकारी , नातिकाजी योगेश वैद्य जस्ता मुर्धन्य श्रष्टालाई जुटाउने पलेटीप्रति हार्दिक धन्यवाद !

  • @LalitjangBasnet
    @LalitjangBasnet 25 днів тому +1

    स्वर्गिय योगेश बैद्य प्रति हार्दिक श्रद्धासुमन😢😢😢

  • @dhursangupta3134
    @dhursangupta3134 4 місяці тому +21

    2080/11/26 सुब्बा पिडित हाजिर हो 😁😁

  • @manozdhungel8879
    @manozdhungel8879 6 місяців тому +11

    हर्दिक श्रद्धाञ्जली ।हजुर अमर हुनुहुन्छ नेपाली संगीत जगत को उचाई राख्ने ब्यक्ति ।

  • @ramprasadgautam3491
    @ramprasadgautam3491 6 місяців тому +5

    कालजयी गीतको साथमा तपाईं सधै अमर हुनुहुन्छ। हरेक पुस्ताले याद गर्नेछन हजुरलाई।

  • @sodium456
    @sodium456 4 місяці тому +1

    यो कस्तो आभास हो यो मन न खुशी नै छ न त दुखी नै छ ।। न मन भरी छ न खाली छ ।। jiban मध्य बिन्दुमा adhkeko chha .. न भबिस्य देख्छु न त भुत नै देख्छु , के भैरहेको छ या मलाई केइनै भएको छैन , जीवन मा चेतना नि छ बिस्मृती bitanda नि छ

  • @nepalcallsyou9704
    @nepalcallsyou9704 6 місяців тому +11

    We grew up listening to your songs ..rest in peace sir ..your songs are immortal ❤

  • @Ramsundar121
    @Ramsundar121 6 місяців тому +2

    योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् !परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् !😢😢😢😢
    सपना भुलाई सारा, आँशु पिएर जाऊ
    मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
    सपना भुलाई सारा😢

  • @Sudurpashchim12
    @Sudurpashchim12 6 місяців тому +4

    हार्दिक श्रद्धाञ्जली 😭 तपाइको यो सांगीतिक योगदान सदा अमर रहने छ स्वर्गमा बास होस्‌ 😢😢

  • @pramodPokharel-km2qc
    @pramodPokharel-km2qc 6 місяців тому +2

    धन्यवाद आदरणीय ब्याक्तित्व यो मिठो उपहार नेपाली संगीतलाई छाडेर जानू भएकोमा।🙏
    हार्दिक श्रद्धाञ्जली 😥

  • @indexashok8639
    @indexashok8639 6 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली
    Legendary artist
    योगेश वैद्य
    सपना भुलाइ सारा
    आँसु पिएर जाऊ
    मन्दिरमा छ तिम्रै
    तस्बिर लिएर जाऊ
    जनम जनम नभुल्ने
    आँखा दिएर जाऊ
    एक सुर बाँसुरीको
    बिन्ती सुनेर जाऊ
    छन प्रेमका निसाना
    दिलमा मेटाइ जाऊ
    एक लासको चितामा
    बत्ती निभाइ जाऊ😢😢😢😢

  • @user-fy6bd7dp6o
    @user-fy6bd7dp6o 4 місяці тому +15

    2080/11/26 ना.सु मा सोधेको ले म यो गित सुन्ना आको है❤🙏

  • @shreekrishnasubedi4738
    @shreekrishnasubedi4738 6 місяців тому +5

    भावपुर्ण श्रद्धाञ्जली legend😢

  • @kalpanasapkota1066
    @kalpanasapkota1066 6 місяців тому +1

    हामीलाई यति मिठो उपहार दिएर जानु भएको छ,हाम्रो मनमुटुमा सधैं छाइरहनुहुनेछ , भावपूर्ण श्रद्धान्जली 😢❤🙏💐

  • @sheshmanipoudel5074
    @sheshmanipoudel5074 6 місяців тому +3

    हार्दिक श्रद्धाञ्जली । यस्तै उत्कृष्ट सृजनाले हजुरलाई अवश्य अमर बनाउनेछन् ।

  • @samirpandey8110
    @samirpandey8110 6 місяців тому +1

    काडा उम्रिरहेकाे छन् मेरा यहाँ what a soulful singer you are अमर रहनेछन् तपाईंका रचना अलविदा

  • @prabingurung8974
    @prabingurung8974 6 місяців тому +2

    Rest in Peace Legend, your name will be immortal in Nepalese musical industry and we are lucky to have the opportunity to listen and feels such a beautiful creation from you.

  • @user-hs2ww4xp3d
    @user-hs2ww4xp3d 6 місяців тому

    नेपालि सङ्गितलाई उच्च स्थानमा पुराउनुमा हजुरलाई कहिले बिर्सने छैनौ अलबिदा कालजयी गायक योगेश वैध ज्यु ,,💐♥️

  • @yubrajsharma5544
    @yubrajsharma5544 6 місяців тому

    "सपना भुलाई सारा आँशु पिएर जाउ
    मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ"
    वरिष्ठ गायक योगेश वैद्य अब हामी बिच रहनु भएन।
    उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
    उहाँको आत्माको चिर शान्तीको कामना 🕯️🕯️🌺

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 2 місяці тому

    वि.सं २०८१ सालमा फेरि याे गीत सुन्न पाइयाे। अरु गीतहरु सुन्दै जाँदा याे गीत पनि भेटाए र सुने। याे गीत सुन्दा मनै कस्तो कस्तो हुन्छ। सम्पूर्ण कलाकार प्रेमीहरुलाई धन्यवाद छ।❤❤❤❤❤❤

  • @parashuramrai4231
    @parashuramrai4231 2 роки тому +2

    सबै कुराकाे राम्रो संगमले अति मीठो गीत सुन्न पाइयो ।पलेटी समूहलाई धे..रै धन्यवाद !

  • @gitapaija4981
    @gitapaija4981 5 місяців тому

    मनुष्यको जुनि प्राप्ति नै यस्तै कर्ण प्रिय गित संगितको अानन्द लिनको लागि रहेछ ।

  • @vishal.937
    @vishal.937 15 днів тому

    Aja ko din dherai palta sune maile yo geet 😢

  • @KrishnaThapa-xz5rl
    @KrishnaThapa-xz5rl 6 місяців тому

    # नश्वर देह त्यागी, यात्री अनन्तको भयौ। आफू भने मुस्कुराई, जगलाई रुवाई गयौ।#भावपुर्ण श्रद्धाञ्जली ! सुमधुर आवाजका धनी प्रीय गायक प्रति।

  • @shanjuchand5647
    @shanjuchand5647 4 місяці тому +6

    अाज भ्युज त धेरै गयो होला @नासुपिडित🤣🤣🙏

  • @arjunrai42
    @arjunrai42 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली अति न‌ै मर्मस्पर्शी गित याे धर्तिमा छाेडेर जानुभयाे सदासर्बदा सम्झिरहने छ !!!

  • @sonambhote9890
    @sonambhote9890 6 місяців тому +1

    येति मिठो श्वर अनि शब्दा कहाँ गुमनाम थियो 😢

  • @razkhadka4180
    @razkhadka4180 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली । सदैब नेपाली माझ अमर रहने गायक 🙏🙏🙏

  • @BasantaRai-cp9jd
    @BasantaRai-cp9jd 19 днів тому

    wow ati sundar marmik git man xune sabdha jati sune pani man varinn

  • @PrabhatUpadhyay-zh9gt
    @PrabhatUpadhyay-zh9gt 6 місяців тому +1

    हरेक शब्द शब्द सुन्दा मन छुने हार्दिक श्रद्धाञ्जली उहाँ प्रति 😢

  • @lovemalakar9159
    @lovemalakar9159 6 місяців тому +2

    तपाईंको स्वर्गमा बास हाेस्।हार्दिक श्रद्धाञ्जली!🙏🙏🙏

  • @sudikshyaghimire6943
    @sudikshyaghimire6943 Рік тому +5

    I can only drop my heart here ❤️

  • @krishna_paudyal
    @krishna_paudyal 6 місяців тому +1

    योगेश वैद्यप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 6 місяців тому +1

    योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठको बास होस् ! ( RIP ) योगेश बैद्य ज्यु ! आयो टप्प टिप्यो लयो मिति पुग्यो टारेर टर्दैन त्यो के गर्ने ! भाबिले छैटौं दिनमा जे लेखेको छ त्यो नभोगी नगरी कुनै बिकल्प नै छैन सु:ख नै छैन ! सहनुको कुनै बिकल्प छैन ! जस्ले पनि यो धर्ति बाट बिदा लियर गए पछि सबैजनालाई रुवाएरै जाने हो यो धुर्ब सत्य हो ! धेरै दु:खद खबर ! सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाउ !

    • @Ramsundar121
      @Ramsundar121 5 місяців тому

      योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् हजुले छोडेर गयेको यो मन मुटु छुने गीत संगीत लाई म मेरो जिवनको अन्तिम सम्म सजाएर राख्ने छु 🙏🏻🥲

  • @ramkumarbudhamagar9839
    @ramkumarbudhamagar9839 6 місяців тому

    यस्तै अमर कर्णप्रिय गीतहरु सदा सुनिरहने छु- प्रिय गायक!

  • @rajendraalay6175
    @rajendraalay6175 6 місяців тому

    मनको गहिराइसम्म पुग्ने यस गीतका गायक योगेशज्यु प्रति उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु 😢

  • @devparki9165
    @devparki9165 6 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली संगीतकार ज्यु।😢😢😢

  • @user-gf6jn5pn6o
    @user-gf6jn5pn6o 6 місяців тому +2

    हार्दिक श्रद्धांजलि मेरो जीवनमा सदैब यादगार 🙏❤️❤️😭😭😭

  • @user-xh7ey9pd5z
    @user-xh7ey9pd5z 6 місяців тому

    यि र यस्तै कालजयी गीतहरुले संगीतप्रेमिको मुटुमा अमर अजर रहनुहुनेछ।

  • @jhalakkhadka639
    @jhalakkhadka639 6 місяців тому +1

    हजुर को महाप्रस्थान सधै अमर रहनेछ हजुर😢♥️

  • @rajanbhandari1297
    @rajanbhandari1297 6 місяців тому

    हार्दिक श्रध्दाञ्जलि 🙏नेपाली सगीत क्षेत्रका पृय गायक । युगौ युग अ्मर रहनुहुने छ🙏🙏

  • @nareshsubba2143
    @nareshsubba2143 6 місяців тому +1

    सधैं हृदयको आवाज । 🎼💞🎼💞

  • @bcchanda2049
    @bcchanda2049 23 дні тому

    भ्वाइस हेरेपछी यता आएको मन छुने गित

  • @user-xj4yw9fz8t
    @user-xj4yw9fz8t 2 місяці тому +1

    जब जब उस्को याद आउँछ तब तब म यो कालजइ गित सुन्छु ।
    उ म सग नभए पनि मेरो अतितका यादका पाना म उ छे
    सायद यसै लाई भनिन्छ होला अभागी माया

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 2 місяці тому

    Old is gold. Truly legendary singer Yogesh Vaidya ji. You and your singing will always be remembered in Nepali Music World. Rest in peace..🙏🙏

  • @BihaniTv
    @BihaniTv 6 місяців тому +1

    भावपूर्ण श्रद्धान्जली दाजु ।।

  • @PSC_CIVIL
    @PSC_CIVIL 6 місяців тому +1

    legend ❤🙏
    हार्दिक श्रद्धासुमन 🙏

  • @rajuparajuli2308
    @rajuparajuli2308 Місяць тому

    जनम जनम न भुल्ने मिठाे सम्झना

  • @rakeshsubba12
    @rakeshsubba12 6 місяців тому +2

    He sings from his heart ,so melodious voice .

  • @sakulnepal202
    @sakulnepal202 6 місяців тому +1

    हार्दिक श्रद्दा सुमन , सदैब मनमा रहिरहनु हुनेछ 🙏🙏

  • @ramkrishnajoshi2094
    @ramkrishnajoshi2094 6 місяців тому

    हाम्रो दिलमा सदैव अमर रहिरहनु हुनेछ प्रिय गायक योगेश बैद्य

  • @krishnakharel8829
    @krishnakharel8829 6 місяців тому

    हार्दिक श्रद्धाञ्जली !!! हजुरको यो स्वरले हजुर हामी माज अमर हुनुहुन्छ !

  • @binodthapa4505
    @binodthapa4505 6 місяців тому +1

    साह्रै मिठो गीत ।
    हार्दिक श्रद्धाञ्जली दाइ

  • @ManishGhimire-ph3ox
    @ManishGhimire-ph3ox 6 місяців тому +1

    हार्दिक श्रद्धान्जली महान श्रष्टा प्रति ॥

  • @user-mk1ec6rh7w
    @user-mk1ec6rh7w Місяць тому

    Maile ni varkharo khoji sunirako. Voice ma suneko vayara sarai man pareu

  • @sajjannp
    @sajjannp 6 місяців тому +2

    Heartfelt Condolences. Rest in Peace. 🙏🙏🙏

  • @sirjanabishowkarma583
    @sirjanabishowkarma583 6 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली 😢

  • @balugurung3995
    @balugurung3995 6 місяців тому

    2050s tira radio ma ekdam suniyeko yo mitho geet. Jahile jibit rahane yo geet ko sath sath Yo geet ko gayakkar ra sangitkar Yogesh Bauddhya ji aja yo sansar ma narahe pani sadhai jibit amar rahanexa. Rest in peace.😢

  • @rambhatt1902
    @rambhatt1902 6 місяців тому

    हार्दिक श्रद्धाञ्जली तपाईँ हाम्रो मन मनमा सधैँ अमर रहिरहनुहुनेछ😢

  • @minagurung8841
    @minagurung8841 4 місяці тому

    हार्दिक श्रद्धांजलि तपाइ को
    स्वर शब्द संगीत योगदान अमर रहोस ❤❤❤😭😭😭🙏🙏🙏

  • @devendrashrestha3873
    @devendrashrestha3873 6 місяців тому

    गायक योगेश वैद्यप्रति हार्दिक श्रद्धाञ्जलि !🙏

  • @sarbajitrai5082
    @sarbajitrai5082 2 роки тому +3

    सदाबहार अमर सिर्जना 🙏🏻🙏🏻

  • @balramsilwal6852
    @balramsilwal6852 2 роки тому +4

    अमर प्रेमगीत ।

  • @dipenxetri7425
    @dipenxetri7425 6 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली सुन्दर आत्मा

  • @wethepeople2002
    @wethepeople2002 6 місяців тому +1

    😢😢😢 भावपूर्ण श्रद्धान्जली 😢😢❤

  • @Educational_Platform1
    @Educational_Platform1 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली सर्जक ज्यू😢😢😢

  • @ghisingtb3161
    @ghisingtb3161 6 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली 😢😢😢

  • @GobindasinghDhami
    @GobindasinghDhami 6 місяців тому

    हार्दिक श्रदान्जली 😢😢😢😢 तपाईं बिना काे यो संगीत टुहुरो भएको छ तपाईंले गुन्गुनाए का ती शब्द हरु सधैं अमर रहनेछन्😅😅😅😅

  • @cppandey2406
    @cppandey2406 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली सर❤️😓

  • @shreejanamalla7158
    @shreejanamalla7158 6 місяців тому +1

    हार्दिक श्रादान्जली 🌼😢

  • @rupabhatta4431
    @rupabhatta4431 6 місяців тому

    Hardik Shraddhanjali 🙏🙏 Tyo Yug Nae Swornim Yug thiyo, ani Harpal Swornim, Kaash Hami pani tyehi Samay Janmina payeko bhaye !!!!

  • @saradsubedi4984
    @saradsubedi4984 6 місяців тому +1

    सुन्दर बगैचा मा सदैब बास होस ।।।

  • @dineshkhadka1388
    @dineshkhadka1388 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली 😭😭

  • @yuzklg3024
    @yuzklg3024 6 місяців тому +1

    भनवपूर्ण श्रद्धाञ्जली

  • @sagunnirman7174
    @sagunnirman7174 6 місяців тому +1

    Rest in peace

  • @sabinbajracharya6684
    @sabinbajracharya6684 Рік тому +2

    Superb brother!!!!!!!!!!

  • @sumanrai5689
    @sumanrai5689 6 місяців тому

    मन मस्तिस्कमा सधै रहनु हुने, गायक ❤️❤️❤️❤️❤️❤️

  • @sunilpyr5521
    @sunilpyr5521 6 місяців тому +1

    Rest in peace legend 🙏🙏🙏

  • @Magarvlogs1999
    @Magarvlogs1999 6 місяців тому +2

    Rest in peace legend 😢

  • @himaljoshi7559
    @himaljoshi7559 6 місяців тому

    भावपूर्ण श्रद्धाञ्जली हजुरको आत्माले स्वर्गमा वास पाओस् 😢❤

  • @kedarnathpokhrel2261
    @kedarnathpokhrel2261 6 місяців тому

    गायक योगेश वैद्यप्रति हार्दिक श्रद्धाञ्जलि !

  • @lokrajjoshi-ce5ls
    @lokrajjoshi-ce5ls 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली

  • @sabinbajracharya6684
    @sabinbajracharya6684 Рік тому +1

    Yogesh baidhya kaka sahi xa geet. 👏👌👍

  • @deshbhaktanepali9975
    @deshbhaktanepali9975 6 місяців тому +1

    Rest in peace 🙏❤🌺🌸🌼💐🇳🇵

  • @janjantimalsina1465
    @janjantimalsina1465 6 місяців тому +1

    हार्दिक श्रद्धाञ्जली 🙏🏼

  • @shyamtiktak8845
    @shyamtiktak8845 Місяць тому

    आज दिन भर यो गित सुनेर दिन बित्यो यो गित जानि नजानि गाए 😂😂😂

  • @user-mn3uw6qu6s
    @user-mn3uw6qu6s 6 місяців тому +1

    Rest in peace legend ❤

  • @jacksonse7en
    @jacksonse7en Місяць тому

    Voice kids dekhi TENISA PARIYAR ❤️

  • @johnshahi2867
    @johnshahi2867 2 роки тому +2

    Hurt touching song n my favourite singar wow 🙏🙏😍