TARA DEVI SONGS | Audio Jukebox | Ukali Orali Haruma | Phool Ko Thunga | Kalipare Dai | Subhakamana
Вставка
- Опубліковано 6 жов 2024
- Presenting TARA DEVI SONGS | Audio Jukebox | Ukali Orali Haruma | Phool Ko Thunga | Kalipare Dai | Subhakamana | Phoolai Phool Ko Mausam Timilai
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Tara Devi Songs :-
1. Song - Ukali Orali Haruma
Singer - Tara Devi
2.Song - Phool ko Thunga
Singer - Tara Devi
3.Song - Kali Pare Dai Kati Ramro
Singer - Tara Devi
4.Song - Nausaye Khola
Singer - Tara Devi
5.Song - Soche Jasto Hunna Jiban
Singer - Tara Devi
6.Song - Phoolai Phool Ko Mausam Timilai
Singer - Tara Devi
7.Song - Subhakamana Bhari
Singer - Tara Devi
8.Song - Jata Tatai Khoje
Singer - Tara Devi
#Musicnepal #Nepalisong #Tardevi
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Розваги
नेपाली संगीतका यी महान् स्रष्ट्राहरुलाई सधैं नमन!युट्युबमा यसरी सुरक्षित गरिदिएकोमा म्युजिक नेपाललाई हार्दिक धन्यवाद!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Namaste.
Testw❤❤❤
@@MusicNepalPvtLtd7😮😮😮😮7uuuu777uuuuuuuuuuuuuuu7uuuuu⁷7uuuuuuuuu
म्यूजिक नेपाल का सम्पूर्ण टीम लाई धन्यवाद ।।
हजुरहरुको कोशिस काम एकदमै राम्रो छ ।।
तारा देबि दिदी मरेर गय पनि उहाको गित हरु कहिलै मर्दैनन सधै अमर रहने छन गित हरु युग युग सम्म miss u Tara dd
मेरो कुनै सब्द नै छैन्न कि कति राम्रो छ भनेर भन्न । oh, Really greet Singer of Nepal.
இசைக்கு மொழி இல்லை.
Didn't understand single line. Added in my collection to listen at midnight. Remembering rainy nights of old days...
Respect from Tamilnadu
Thank you for your support...
thanku for waching nepali song ..
super bro... rombo nalla music ..
Tara Devi is amongst the most respected singer in the nepali speaking community in Nepal and India.... The words of most of her songs are just unmatchable!!
Thank U bro
नेपाल र नेपालीले कहिल्यै बिर्सने छैनन् तारादेवीलाई ! तारादेवी अमर रहुन !!!
सन्सारको कुनैपनि उत्कृष्ट गायक गाइकाहरु भन्दा कम छैनन हाम्रा ति पूराना सर्जकहरु जसले आफ्नै बलबुतामा नेपाली संगीतलाइ अमूल्य गुन लगायका थिय । सदा अमर रहुन ति हाम्रा सर्जकहरु जसले हामीलाई यी कालजयि गितहरु दियर गय ।
❤❤❤❤❤
सय प्रतिशत सहमत.
Kasto mitho comment😍😍
हृदयदेखि सम्मानका साथ नमन्❤❤❤
@@Govindadhungana2081 qak
बचपन देखि सुन्दै आयको यो गीति अझै पनि कति प्यारो लाग्छ 😍😍😍😍
❤😊
शब्द, सङ्गीत र स्वरको त्रिवेणि निकै मिलेको शानदार गीतहरु । तारादेवी दिदीको स्वरले मनको कुना कुनालाइ स्पन्दित गर्यो ।
Copy
उकाली-ओरालीहरुमा……गीत सुरु हुदाको धुन omg❤….आजभोलि यस्ता गीत/संगीत बन्नु असम्भब छ….पुस्ता आउछन र पुस्ताहरु जान्छन तर यि गीतहरु कहिलै मरेर जादैन्न….😢😢
श्रध्देय अमर गायिका तारादेवीप्रति हार्दीक श्रध्दान्जली ! दु:खि जीवनको झलक तिनको गायनमा पनि झल्कन्छ !
Hoo hajur
यि काल झैँ पुराना गित संगीत सुन्दा बेग्लै किसिमको आन्द अनुभुति हुन्छ।दिक्क लागेको बेला र तनाब भएको बेला यस्तै गितहरु सुनेर फ्रेस हुने गरेको छु....
राधे !! राधे !!
स्वरकि धनि तारा देवी प्रति हार्दीक श्रद्धांजलि अर्पण गर्दछु।
चाँदनी शाह , तारादेवी अनि नातिकाजीको अनमोल संगम 🙏🙏🙏😊😊😊😇😇😇❤️❤️❤️!!!
कमेन्ट गर्ने ठाउँ त हामीलाई काहा सुहाउने छ र जीवन्त कालजयी गीतहरू माथि ,,तर यो दुस्साहस गरेरै पनि भन्छु आदरणीय तारा देवी दि सदा जिवित हुनुहुन्छ, बाचिरहेको छ यो आवाज युगान्तकारी एक पाहाड बनेर, जय गीतसंगित, जय नेपाल
बाल्यकालको ती दिन , ती पल अबिस्मरनिय छ ।। अब ती दिन हरु कहिलै नफर्किने गरि टाढिदै छ।😭😭
"अति सुन्दर शब्द हरुको संगम, मनै छूने अमर रहिराखोस यी संगीत हरू!! "
जब यो मन भित्र दुख र पिडा ले छत्पटाइ रहन्छु त्यो बेला यो गित सुन्छु अनि मन लाई सान्ती दिलाउछु के गर्नु मान्छे यक दिन मरेरै जाने हो तर मलाई त लाग्छ तारा देबि यो धर्तिमा जिबितै छ जस्तो लाग्छ ।
👌👌
सुख दुख हरेक पल गुन्जिरहने यी गीत अजर अमर छन ।
तारादेवि मरेकि छैनन् बरु चम्किलो बनेर बाचिरहेकि छन सबै नेपालीको ढुकढुकि मा
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
saru humagain sahi ho
Music Nepal ok
सोचेे हुन्न जिनन ,देखे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन यो त सहि हो।जीवन बिताउन तेति सजिलो नहुदो रहेछ तारा देबी ज्युको गितले भने जस्तै।
बचपनको यादहरु बेस्सरी सम्झायो फेरि यी गीतहरुले, मलाई राम्रोसँग यकिन छ घरको मूलखम्बामा झुन्डिएको Phlips को पुरानो रेडियोमा यी गीतहरू खुब बज्थे, अमर अनि अजर बनिरहने छन यी कालजयी गीतहरु कालान्तरसम्म-कालान्तरसम्म।
sahi kura bro
Padam Kiraati यस्ता गीतहरु सुन्दा फेरि एक पटक त्यही बाल्यकाल मा फर्कन मन लाग्छ.....
IH isacnay ray
Padam Kiraati .
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
म जस्तै रातभरि यी गीतहरू सुनेर रुने कति हुनुहुन्छ 😢
साँच्चै `सोचे जस्तो हुन्न जीवन´ ....
Rune heena😮 mata gita Sundee❤ sutchhu❤❤
रवाइ पनि अभिव्यक्तिको माध्यम हो गित जस्तै
नेपाल को इतिहास ।शब्द नै छैन यी गीति हरुको बरेमा।सदैब हरेक नेपाली को मन मा रहिरहने आवज।
mukesh bhatt ME याे स्वर अनि शब्दमा कस्तो अपनत्व गाँसिएकाे छ ।स्वर धनी हामी माझ नहुदा पनि याे स्वर जिवन्त राख्ने प्रविधि लाई पनि धन्य धन्य
mukesh bhatt ME
साची भन्नू भयो
अमर गीत
yasto historic song ani singer ko geet dislike garne chai ko raixa sir,khojnuparyo sir
म तारा देबि भैदिएको भए...अरुणा लामा भैदिएको भए...म कहिले मर्दिनँ थिएँ सधैँ सबै को प्रिय अजर अमर....
ति सर्जकहरु सदा अमर रहने छन जसले नेपाली संगीतलाई यी कालजयि गित दियर गय ।
There are many popular singers in nepali music industry but Tara devi, Aruna Lama, Narayan Gopal and Gopal Yonjan live close to my heart . My heart still not accepting that they aren't anymore .
@@rabirai3280 😍😍
one of the greatest singer of Nepal.....a big salute Tara devi...you have such a sweet voice
सोचे जस्तो हुन्न जीवन Is my Favourite Nepali song from now on...
अति नै राम्रो गीत तारा दिदी स्वर को कुरै नगरौं
स्वर्गीय तारा देबी ज्युको यी सदाबहार गीतहरु युत्युब मा भर्नु भएको लागि हजुरलाई धेरै धेरै धन्यबाद !
Evergreen song
Santosh Sum time
Santosh Sum
I'm also thankful to uploader person.
स्व. तारादेवीकाे कालजय गीत यूट्युबमा सुन्न पाइयाे । धन्यवाद ।
Namstya to Nepal from Australia.
No better song to listen then Tara Devi's song Ukali Orali-living abroad to remind yourself your heart still bleeds and beats for your small-tiny nation where you born and bread.
Truly remarkable songs-one that live forevergreen, in Nepalese heart living abroad!
जब मलाई राम्रा अनि मिठो गीत सुन्न मन लाग्छ अनि म पुराना गीतहरु खोजीखोजी सुन्ने गर्छु।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
राज्य र गीत संगीत क्षेत्र बाट बिभेदमा पक्षपात पूर्ण व्यबहार खेप्नु भएका नेपालको सरस्वती तारा देबी ज्यु !
भौतिक शरीर यो सन्सार मा छैन तर कृति सधै अमर , शब्द, स्वर् ...अहो मानिस कहाँ मर्दोरहेछ र मात्र शरीर मर्दो रहेछ ..❤❤
Yes 👍
आफ्नो भाषा आफ्नै हुन्छ ।
आजैबाट पुराना गितहरु सुन्ने बानी बसालौ जिबन यथार्थ छ तेहा💞💞💞💞💞
हिन्दी गितहरुको बहिष्कार गरौ 👿
napali tips sahi vannu vayo nepali geet haru dherai ramro hunxa
Food nepal
Pushpa r Rai fuck you
अति उत्कृष्ट गीत
true daughter of Nepal. thank you so much for giving us so many precious songs...
lovely songs I love it.
सबै कुराको समय आउने रहेछ बचपनमा कस्तो अल्छी लाग्दो गीत भनेर रेडियो बन्द गर्ने म हिजो आज उहाँको गीतहरु शब्द शब्द याद हुने गरि सुनेर बसेको हुन्छु म❤️❤️
Sai kura poxi sabai vognu vaye hola ni hajur sabda le man xoyo
really she is the legend of our county n a admirable person.
She is still with us n will b forever.
पहिला पहिला रेडियो नेपालमा तारा देबिहरूको गीत बज्दा मेरो अामाले धुन बज्दा बितक्कै थाहा पाउनु हुन्थियो अनि मलाई भन्नुहुन्थियो ल भन भन कुन गीत कस्ले गाएको भनेर म पनि भन्ने कोशिस गर्थे तर मिल्दैन थियो अाज पनि यी गीतहरू सुन्दा त्यहि पुरानो यादहरू झलझलि याद अाउँछ 😢
कोकिल कण्ठ,सुमधुर अावाज, सिङ्गो युगको प्रतिनिधित्व गर्ने क्षमता राख्छ, यो अावाजले,
सबै सबै भुलायो , यी गितहरुले
तारा देवि दिदिको यी गितले ती बचपनको पल र अनि पलिखे रेडियो साह्रै याद गरायो साथै त्यो बेलाको हरेक कुराको सम्झनाले भाबुक बनायो आफैलाइ
Perfect song that reminds me of my childhood days
यस्ता गीत सुन्दा हिजो पनि आँसु झर्थ्यो र आज पनि।सम्मान गरौं यस्ता सर्जकहरु लाई 💕💕💕💕💕💕🌹🌹🌹
Satya Bachan!
Mero aama ko yaad aauxa yo geet sunera miss u aama 😭😭😭😭😭
खरले छायको घरको खामो मा झुन्डायको रेडियो बटा इनै सुमधुर गित हरु गुनजि रहन्थे जुन बेला मा जानी नजानी गाउने र हल्का गित बुज्ने बेला भयको थीयो। आज यो गित सुन्दा तेइ बालापन को याद आयो।
सदाबहार कानलाइ मिठास दिइ रहने यस्ता कालजयी गितहरु,जति सुने पनि मन नै नभरीने अनि सुनु सुनु लागि रहने....
सलाम छ ती सबै सर्जकहरुलाइ
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
पुराना गितहरु धेरै मिठा ,छन तारादेवीको स्वरमा जादु नै थियो जस्तो लाग्छ।
भुल्न न सकिने आवाज छ यो त जति सुनो सुनु सुनु लाग्ने
ghanashyam dhakal honi
महान् गायिका तारादेवी,,सम्झनामा सदा सदा♡♡♡♡
love it
Alok Ctoularq
Mahan kalakar ko geet mahan hunchhn ballya kal yaad aayo
Alok Ctoula ok
Good,,,dear
यति मीठो स्वर अझ सम्म अरू कसैको सुन्न पाइएको छैन।worldwide number 1 taradevi👍👍👍
I DO NOT UNDERSTAND THE LANGUGE BUT GOT CARRIED AWAY BY THE SPIRIT OF EVERYTHING IN THE OVERALL MAKE UP.REALLY OLD IS GOLD.VERY SOOTHING.SHE SINGA FROM HEART.
Yes
Thank you for listening Nepali songs. Our legend singer .
स्वर्गीय तारा देबि का जिवन्त अनि सदाबहार कालजयी गित हरु जिवन को अनेकन उतरचडाढ र अारोह अवरोह हरु पार गर्दै यहाँ सम्म अाई पुग्दा पनि अझै मेरो मनको मझेरी मा एउटा अबिस्मरणणिय तथा यादगर झम्झनाए अनि मेमोरियल मुमेन्ट बनेर घरि घरि झक्काउदा कभि कभि मेरे रोनेको मन कर्ता है 😢😢😢😢😢 !!
कति याद जोडिएका छन यी गीत हरुमा भनी साद्दे छैन ,,,ती बेलाका काका काकी हजुर बुबा हजुर आमा सबै अग्रज हरु यो संसार मा छैनन्् अहिले का होलान् क गर्दै होलन ती सबैलाई सम्जेर आँसु आयो
सानोछदा किताबमा पढ्को गीत साच्चिकै मन छुने जति सुनेपनी सुनिरहु लग्ने .I love only nepali song. Jay nepal.
तारा दीदीको गीत जति सुनेनी धित नमर्ने रैछ !
teej geet
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
तारा दिदी धन्यवाद
100% right
तिम्रा पाउहरुमा म सँधै झुिकरहन्छु 🙏🙏❤️
ukali oorali haru ma hamilai kaliyug ma sath dine ko cha ra, sabai ta rakshas matra chan, hats off to the legend Didi Tara Devi.
heart touching song
Old songs are the best Nepali songs ever made in the History of Nepal. Young generations need to learn and preserve these type of old music.
Was we z,, £ c1xss
@@namsangrailimbu2351 क
Donotload
Pl
यति मन छुने गित सङ्गीत वास्तव मा छईन्न पनि हाेला।
ranju bhatta
जबजब विभिन्न किसिमका तनावले छुन्छ तबतब आफूलाई सम्हाल्न र चिन्नको लागि तारादेवी अरुणा लामाका गीत सुन्छु।
I just learned about her today in my online class it was such a heart touching and sad type of story but very nice she will never be forgotten she is the best woman ever in this world kind , beautiful and the person who has the biggest heart we will miss her ☺☺☺
तारा देवी को यी सुमधुर गीतहरू ले रेडियो नेपाल बाट सुन्दा वचपनमा हजूरबाबा संग बिताएका पल याद गरायो ....
कोरोना संगको लडाईंमा लकडाउन को समयमा .
Great Tara Devi 👍👍👍...
मैले मिति 2081/2/30 गते सुने , प्रिय मित्रहरु तारा देवि साच्चै सदा अम्मर र चिरञ्जीवी रैरहन्छिन । उन्को प्रसंशा गर्ने शव्द सायद म सङ छैन । उनको स्वोर र शब्द को संगीत मेरो अन्तिम सैया मा बजाइ दिनु प्रिय आफन्त हरु ।
1)Narayan gopal
2)gopal younjan
3)Aruna laama
4)Tara devi thapa
5)nati kaji shrestha
6)prem dhoj Pradhan
7)phateman Pradhan
8)Arun thapa
9)dipak kharel
10)deep shrestha
भक्तराज आचार्य पनि
You are a legend and your legendary performances are so fabulous or glorious. You are always alive in my heart however you have gone away from this world. Your vocal remain in this world and will listen in the next generation after 100th years. When I listen your all songs I feel very relax and feel flying over the sky.
अति कर्णप्रिय शब्द, संगीत अनि स्वर..
धन्यवादका पात्र म्यूजिक नेपाल ।
बचपनको याद ताजा भयो आज फेरि।रेडियो नेपालमा अनबरत गुन्जिने ती सुमधुर गीतगरुले त्यो बिग्रेको रेडियो लाई पनि माया गर्ने बनाउथे याद छ मलाई।।।
one of the greatest singer of nepal .you have a such axcellent&sweet voice we allways remember Tara Devi
Bro you really hated your ex
कुनै मिठाे खाना खाँदा पेट भरिसकेपनि मुख लाेलाईनै रहे झै स्व. तारा दिदीकाे स्वर ,शब्दहरुले मन मुटुहरु लाई शब्दकाेश मन नै छैनन् ती शक्द...........
We remembers with best singer tara devi
every song of tara devi is filled with magic ! particularly right now, 'parbati ho nau' felt too awesome. such a legend is she.
सर्जक तारादेबी अमर रहुन,यो कालजायो गीतहरु कहिलेइ नमरुन,जति सुने पनि सुनिरहु लाग्ने 🙏♥️
Himalki chhori hum ma - Parvati Ho Mero Nam - That is powerful and spiritual lyrics - Tara Devi sang those word perfectly.
हरेक गीतको शब्द संगीत पनि खुलाइदिए कति राम्रो हुने थियो । यति काम गरिदिनुहोला है । स्रोतालाई पनि र श्रश्टालाई पनि न्याय हुनेछ
We love u Ma'am Tara Devi jyu,u'll always stay in our heart with ur beautiful voice,tapaiko sumudhur swor le hamisabai ko mann bhitra amit chap chadidinubhayeko cha🙏🙏🙏
कस्सैले भनी दिन पर्यो कि यो सबै तारा दिदी का गीतहरु कति साल पहिलेका हुन प्लिज प्लिज
still remember when I was child
my dad used to play radio every morning
and tara devi didi ko song haru bajne gartho kati mitho
mitho
Horaaa
आहा ! तारा दिदी हजुर सधै अमर हुनुहुन्छ ।।।सलाम छ दि 😍😍
Don't worry we'll meet again after some years listening this melody.
Hope this music industry gets these kind of talents again! ❤️❤️❤️
amazing old Nepali song .when i listen it i fee heavenly pleasure
Wheres the bill
यो गितहरु music Nepal आफ्नो मात्र समपति जस्तो ठानेको छ , यो सबैको सार्बजनिक सम्पति हो ...!!
कालिपारे दाइ कति राम्रो✌✌loved it!!!
सबै गीत मनमोहक अनि सुनिरहाै जस्ता छन्, तारादेबिका।
Lata mangeskar ta pahila nai nepalma janmeko rahexa ni ...kati ramro vocal...
जव यि गितहरू सुन्छु पिडा दुंख के हो बिर्सिएर कतै कतै उडिरहेको हुन्छ मन आन्नद को संसारमा
शब्द, स्वर र संगीत मा हराउने हो भने असिमित र स्वर्गीय आनन्द छ तारादेवी का यी गित हरु मा !
Best collections !!
ho ho sahi vannu vo
0
तारा देवी को यो आवाजले सोझोपनी मुतु कपाउछ यो संसार रहूंजेल योधुन रहने छ 🙏🙏🙏🙏
Songs are like original pearls. Hail God of songs! May these songs live alive for ever.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
यो गित मैले सानो उमेरमा सुनेको हो त्यति बेला सुनेको गित अहिले पनि त्यति नै मिठास छ।त्यतिबेला पाईपको नालादेखी घरमा पानी ल्याएको थिएन।अढाइ लिटरे जर्किनबाट यो गित गुनगुनाउदै देउराली धाराबाट पनि भरेको आयो त्यो बालापनको याद आयो।
2019 ma pani tara devika geet lai maya garne koko xum?
Aug 2020 hai ma chai
2019 ma matrai haina jaba samma bachinxa taba samma maya garinxa
Tara Devi legend ko death Sarirr mailey bachaa bela live deykheyko theya tara malai aailey samma yad xa yar.....i miss her allotttttttttttttttt
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सधै अमर रहने बोलि 😍 !!
आज भन्दाधेरै बर्ष अघीरेडियो नेपालबा सूनेको यद आयो जति पूरानो गितको जस्तो रनक अनी सब्दले सारै मूटू छून्छ ।म लाई अति मन पर्छ अनी सून्छ ।
chuna basnet सुखमा होस या दुख मा गित सङित सधा मलम हो जीवन को
Old songs can be listen in every situation ❤️... traveling, studying, working, sleeping, etc.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Omg so kidney touching 🤯🤯😵😵
साइत तारा देबि दिदी लै गाउनु भको बेला मात म जन्मेको थिन होला तर राम्रो छा भोइस रा शेर मोठो आवाज छा॥
यदि साक्षात् भगुवान् आइ माग बरदान भन्नुभो भने आमाबुवाको मुहारमा हासो। पहिलाकै राजतन्त्र ,र यहाहरूकै उपस्थिति रोज्थे।❤❤
सबै luck गरेको मन पर्ने गितहरु,मान्छे हो सबै ठाउँमा नेट हुन्छ भन्ने छैन,सँगित प्रेमिको माम्लामा यो अन्न्यय हो।
घरमा रेडियो थिएन र पनि दिऊँसो 3 बजे पछि बिद्यालयको बिदापछि अरुको घरको रेडियोमा नेपाल रेडियोबाट आऊने गीतहरु सु्ननु हतार ,खोई ति सुनौलो दिनहरु ई गानाहरु नै यादहरुमा छन्
Ek dam sahi
Uuu
सदाबहार गीत मेराे अादरणीय दिज्जुकाे 🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
९ बर्ष अगाडि हलेको गित अहिले २०८१मा हेर्दै कोको हुनु हुन्छ हजिर गरुम त
Tara Devi really a great singer who is still alive by his immortal songs which she has given to Nepal n Nepalese people. Her heart touching songs makes mind n soul fresh as well as a new energy. Her songs sometimes shakes the whole body. God gifted talent. I love every time her songs with its beautiful words as well as sweet music. I many times become emotional whenever I hear her heart touching songs . She is really a legend.
Lets go back to the vintage where music was peacefull as flying soul they hits more than i can say!
Ok book the tickets for tomorrow
Undying songs are ever be pierced into our heart and mind. Tara Dijyu, we love to hear all the songs and we know that you are not among us today. Although you are living through the medium of melodious songs. Love you Tara Didi.
कहिले पनि नथामिने आनन्द का लहरहरु ! Wow,!!!
We can't forget this melodious song and respected Legendary Singer Tara Didi,