मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰
Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u
आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏
यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।
पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।
एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤
51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।
सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!
पबित्रा सुब्बा दिदिको गित म सानो बच्चा उमेरदेखि पानासोनी रेडियो ,क्यासेटमा खुब सुनियो अहिले बुढा भैसक्दा पनि सुनिरहेको छु उतिकै सुन्दर आवज र गित सधाबाहार ।
पबित्र नाना हामि ले चाहेको हरेक कुरा पाउन सक्दैनौ यो गित मा स्पस्ट देखिन्छ हजुर को लोकप्रीय कर्णप्रीय आवाज र कालझै यो गित हजुर ले आफ्नो स्वर आफ्नो अमुल्य सुमधुर आवाज मा हिजो देखि आज सम्म् नि त्यतिकै कर्णप्रीय बनेको छ यति मिठो शब्द सङ्कलन गर्नु हुने श्रवण मुकारुङ ज्यु लाई धन्यवाद अनि यति मिठो पबि नाना को आवाज लाई अझ सुनमा सुगन्ध बनाउनु हुने आदरणीय सगितकार शान्तिराम दाई ज्यु लाई बिषेश धन्यवाद अनि पबि नाना हजुर लाई आउदो दिन मा अझै राम्रो राम्रो मिठो आवाज सुन्न पाईयोस साथै सागितिक शुभकामना नाना हजुर लाई
मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏
आह!! सदा-सदाबहार!! कालजयी गित … सदा-अजर|अमर्🎶🎶🎶🙏🙏😘 सार्है मीठो शब्द, संगीत अनि स्वोर ले सजियेको उय्कृट सृजना।। जति सुन्दा पनि अझै सुनौ सुनौ लागिनै रहने।। 😘😘😘
यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️
अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏
हो जब हाम्रो पुश्ता किशोराबस्था को हुँदा यो तपाईंको गित रेडियनेपाल बाट दैनीक दर्जनौ पटक बज्थे हामी पनी धोद्रो स्वरमा खुबै यो गित गाउदै गाम बेसी मेलापात हाट बजार गरेको याद आज पर्यन्त ताजा गराउँछ यो गितले।
यो गित सुन्दा मलाई School Life को याद पनि आयो र यो गित मा जुन यति मिठास शब्द हरु छ त्यो कहिले पनि मर्दैन र अजर अमर भएर बसिरहने छ र आम स्रोता दर्शक हरु माझ गुन्जिरहने छ । अरु भन्दा पनि यो गितमा सुरिलो आवाज दिनु भएका पबित्रा दिज्यु लाई पनि हामीले धेरै भन्दा धेरै याद गरि रहेका छौँ, पबित्रा दिज्यु लाई मेरो अझै Request छ एक पटक फेरी यस्तै सुरिलो मिठो गित लिएर आईदिनु हुन बिनम्र अनुरोध छ दिज्यु please 🙏🙏🙏😢😢😢😪😪😪😥😥😥💘💘💘💘💘💘 अन्तिम मा : म चाँई हेटौंडा बाट हो 🙏🙏
नेपाली सांगीतिक आकासको ध्रव तारा झै अटल गीत हो तारे भिर युगौयुगसम्म डगमगाउदैन।। पवित्र सुब्बा नान तपाईंको भोकलको ठुलो फ्यान हु म।। कुनै दिन समयले साथ दियो भने हजुरसंग एक सेल्फि लिने रहर पनि पूरा हुनेछ मेरो।।
U bela, pahadko harek garkhaharuma gunjine. Maile sayed sabai bhanda der suneko geetma yo parchha. Mayalu jodiko lagi ta you geet jhanai sahara nai ho. I love you all team for this perfect song .
This song deserve 20M views ! What a masterpiece it is 😍☹️!! Male version बाट यो गितको identity होईन , This song is an identity itself ! धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .
मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰
दिदी,,, तपाईंको गित यत्ती धेरै शेयर गर्छु नि,,, दुनियाँमा मात्र हजुरको गित गुन्जियोस जस्तो लाग्छ, सधै हजुरको सम्झना हुनेछ।। जत्ती सुने पनि कान नथाक्ने हजुरको गित प्रती सधै आभारी छु।।।
Di tapai ko swor Kati mitho x yo git arulai gauna dinu Vanda aafaile new video ma leunu vako vaye Sarai ramro hunthyo.
Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u
आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏
@@kafiyadahal2526 सहि भन्नू भयो।।
यो गित जति सुने पनि सुनौ सुनाउ लाग्ने । असलमा योहि गित हो जिवात ।
के मज्जा वा!! सानैमा सुन्दै आको गित
तिमि बाहेक मेरो अर्को संसार छैन
तिमी बिना मैले बाँच्नु सारा छैन❤️
हजुरको यो शब्दले मेरी आमाको सारै याद आयो
Miss you आमा😭❤️
❤❤❤🎉
❤
❤❤❤❤❤🍇🏌️♀️🍎
❤❤❤❤❤❤❤❤❤
मलाई पनि ❤❤❤
सानैदेखि सुन्दै आएको यो गीत आज बुढ्यौली लाग्दासम्म पनि सुनेर कहिल्यै थाकेको छैन ।
मेरो आन्नेको गित तिमी तारेभिर जति सुने उति सुनौ सुनौ लाग्ने गित
सदाबाहार गीत जति सुन्यो उतिनै सुनोै सुनोै लाग्छ, पवित्र बहिनी अाजकल तपाईं कुन दुनियाँमा हुनुहुन्छ ?
Wow
💞💞
Plz aaunu paryo bhannu na la❤❤❤
६/७ मा पढदा यो गित सुनेको अतिनई मन परेको थियो यो गितगाउने मान्छे कस्तो हुन्थियो होला भन्ने लाक्थिय यो गित मेरो सबसे बेस्ट हो
यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।
Maile pani dherai choti redio nepal maa pathako Anurodh garera
tare veer ko meaning k hola?
यो गित ले पबित्रा दिदी लाई आमर बनाउने छ
मैले नेपाली गीत हरु मध्येमा सबैभन्दा अनगिन्ती कैयौ पटक सुनेको पबित्रा दिज्यु को तिमि तारेभिर नै हो
अति झरिलो अनि सुमधुर स्वर दिज्यूको।
सानो मा रेडियो नेपाल मा बज्दा सुन्न साह्रै आनन्द लाग्थ्यो।
Old is gold.
फेरि एक पटक यो गित पबित्रा दिदी को आवाज मा सुन्न आए!! मेल भर्जन गित ले एया ल्यायो 😊😘😘😘😘😘
Maile pani
Malai pani mel bharjan le laaiiyoo jatti sune pani napugne yo geet
Same here.❤
🥰
Ma pani ; male version le khallo garayo ani yeta aaye
जसरी हुन्छ,,, जे गरेर हुन्छ, एक पटक दिदिले फेरि रिपिट गर्नु पर्यो।।। यो गित लाई....
जति सुनेपनि सुनम सुनम लाग्ने तिमि तारेभीर सारै मनपर्ने पबित्रा बैनीको सोर
रचना :- श्रवण मुकारुङ
संगीत :- शान्तिराम राई
स्वर :- पवित्रा सुब्बा 🎹🎻🎼🎤🎧❤️❤️❤️
🙏🙏
पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।
खुशा लाग्यो ! धन्यबाद छ 🥰
अाहा!
हजुरकाे गित सानाे हुदा चक्का किनेर कति धेरै सुन्थे सिस।
सिरानीले भिजायाे कि।
तिमी तारे भिर।
गाेलाे क्यासेट किनेकाे थिए।
चक्का धेरै हजुरकै किन्थे।।
अाजा,रेवत राई ले फेरी,गाउदा हजुरकाे साह्रै याद,अायाे ।🙏🙏🙏🙏🙏💕💕💕
धन्यबाद भाई 🥰
Dherei ramro geet
म सानो हुदा रेडियो नेपाल मा आउदा सारै खुसि लाग्थियो
सदाबहार सुनिरहु लाग्ने गित!!!
कति राम्रो गित छ है
पवित्र दिदीको यो गीत सुन्दा निन्द्रा लागि रहेको बेला पनि व्युझै दिन्छ नी ।
सानै देखि सुन्दै आएको यो गीत धेरै राम्रो छ
तर
हजुरहरु जस्तो कलाको धनी व्यक्तित्व विदेश पलायन हुँदा धेरै दुःख लाग्छ ।
बहिनी को यो सारै मिठो लाग्छ। यतिबेलाको कोही नेपाल आईडल, भ्वाइस च्याम्पियन ले कसैले यतिको गाउन सक्दैन, यति राम्रो सदाबहार गितको लागि धन्यवाद बहिनी
तॅंपाईलाई धेरै धेरै धन्बाद छ🌸
एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤
म सानो हुदा मेरो आमाले गाउनु हुन्थ्यो आज आमाको याद आयो i miss you Aama तर मेरो आमा संसारमा हुनुहुन्न😪😪
दुख लाग्यो भाई , के गर्नु संसारको रीत हो।अाफुलाई सम्हाल्नु।
@@PabitraSubba 100% Sahi Kura hajurko
Ahileko Melina Rai jastai pahilako beautiful pabitra subba Didi hununxa kahile namarne git
सेवारो । मेरो बेस्ट गीत । ♥️♥️♥️♥️♥️ यो गीत सुनेर कहिले थाकेको छैन म 🌹🌹🌹🌹🌹🌹🌹🌹
धन्यवाद भाइ।
@@PabitraSubba sewaro dherai dherai samjhana didi.......♥️♥️♥️♥️🌹🌹🌹
पबित्र सुब्बा,दिदी को तिमी तारे भिर,यो गितले,गाउघर बन पखाहरुको झल्झली याद दिलाउछ।किनकी redio nepal मा फर्माइश गरेर यो गित अतिनै सुन्ने गरिन्थ्यो,
तिमी तारेभिर जस्ता उत्कृष्ट लोक आधुनिक गित का शब्द लय शङकलनले र सुनिता सुब्बा दिदी को स्वरको आवाजले सजिएको यो सद्बभार गित सधै अम्मर सदाबहार रहिरहने छ।
Hi Parbati Sis, highly melodious song congratulations. Old is goal.
नेपाली साङ्गितिक नक्षेत्रको गर्बिला सम्पत्ति हुन यो गित।
सर्जक प्रती नमन अभिब्यक्ता गर्न चहान्छु।
तिमी बाहेक मेरो अर्को संसार छैन,
तिमी बिना मैले बाँच्नु सार छैन ।
समर्पण .... लाई ।
Yo git sunera ma budo vaya tara yo git gaune dd kahile budi dekhena😄
51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।
खुशी लाग्यो ! धन्यबाद !
Ati man pareko
Respect sir
School ma love parda ko aile jhaljhali yaad aauyxa
मैले पनि धेरै सुन्थे र अहिले पनि दिन मा 3/4 पटक सुन्छु
धेरै नै सुन्छु शब्द मिथो लाग्छ सयेद बुदेस्काल्ले छोयेर हो कि ?
के मिठो सोर सब्द beauty ful गायक mam 🙏🙏🙏🙏💕💕💕❤️❤️🎉🎉
के राइ इज किङ भन्छन यो गीतको को आज सम्म कोही जवाफ छैन मेरी प्यारी लुम्बिनि चेलि लाई ह्रदय देखि नै सम्मान दिए सेवा रो 🙏❤❤❤❤
दिज्यु! यति मीठो गित गाएर कता हराउनु भयो? नेपाली सांगितिक क्षेत्रले अझै कुरिरहेको छ!😍😍
र
माया को लागी धन्यबाद छ भाई ! म हराए पनि मेरो गीतहरुमा म सधै गुन्जीरहनेछु ।
उनलाई नेपाली युवती चाहिन्छ, उनी कुवेतमा बसेकी हुनुपर्छ
यो सदाबहार गीत आज भन्दा धेरै बर्ष पहिले सुनिसकेको हो ज्यादै उत्कृष्ट लाग्छ ढिलै भए पनि हजुरको आधिकारिक च्यानलमा लगाउनु भएकोमा धन्यवाद
तॅंराईलाई पनि धेरै धेरै धन्यबाद छ अाजसम्म् मेरो गीतहरूलाई माया गरिदीनु भएकोमा।मेरो channel हेर्दै गर्नु होला अरु गीतहरु पनी क्रमस upload गर्नेछु।
सानै उमेर देखि उखुम्म मन पर्ने गित लगभग १०० पल्ट भन्दा धेरै सुन्दा पनि धित मर्दैन तर दिदिको पछिल्लो चरण यस्तै धुरन्दर गित कहिले सुन्ने होला ?
अहिले को युवा पुस्ताले पनि यो गीत मनपराउँदै जानु भएको देख्दा खुशी लाग्छ । ❤️
साचो माया गर्ने हरुकै लागि गाईएको हो जस्तो लाग्छ ,यो गित,,
राम्रो मनोहर अती सुन्दर के के नाम ले सम्बोधन गरूँ ...
धेरै धेरै धन्यबाद छ ।
thank u so much!!
सदा बहार कालजयी गित सुन्न फेरि पनि हाजिर गरे
बहिनी पवित्रा, जति सुन्यो सुनी रहुँ लाग्ने यो गीत अति कर्ण पृय एवं सदाबहार छ युगैं युग यस्तै रहि रहोस् भन्न चाहान्छु । धन्यवाद
Dhanyabhad hazur
कति सालमा रेकर्डिङ् भएको होला यो गीत?🤔
मेरो अति बेस्ट गित हो तारे भिर जत्ती सुने पनि सुनिरहुङ लाग्ने गित र भोकल पबित्रा सुब्बा को
Thank you 🥰
सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!
पहिलाको यति राम्रो गायिकाहरु कता गुम्नाम भएको होला !ममता दिपविम पबित्र सुब्बा फेरि आउनु पर्यो
सुन्दर स्वर शब्द, संगीत र दृश्र्यले सजिएको सुन्दर गीत
पबित्रा सुब्बा दिदिको गित म सानो बच्चा उमेरदेखि पानासोनी रेडियो ,क्यासेटमा खुब सुनियो अहिले बुढा भैसक्दा पनि सुनिरहेको छु उतिकै सुन्दर आवज र गित सधाबाहार ।
सदबहार गितहरु 😍😍😘😘 आजभोलि यस्तो गितहरु कहाँ बन्छन् र । यी गितहरु जति सुने पन सुनिरहुँ लाग्छ ।
पबित्र नाना हामि ले चाहेको हरेक कुरा पाउन सक्दैनौ यो गित मा स्पस्ट देखिन्छ हजुर को लोकप्रीय कर्णप्रीय आवाज र कालझै यो गित हजुर ले आफ्नो स्वर आफ्नो अमुल्य सुमधुर आवाज मा हिजो देखि आज सम्म् नि त्यतिकै कर्णप्रीय बनेको छ यति मिठो शब्द सङ्कलन गर्नु हुने श्रवण मुकारुङ ज्यु लाई धन्यवाद अनि यति मिठो पबि नाना को आवाज लाई अझ सुनमा सुगन्ध बनाउनु हुने आदरणीय सगितकार शान्तिराम दाई ज्यु लाई बिषेश धन्यवाद अनि पबि नाना हजुर लाई आउदो दिन मा अझै राम्रो राम्रो मिठो आवाज सुन्न पाईयोस साथै सागितिक शुभकामना नाना हजुर लाई
हरेकरात यही गीतको साथमा निदाऊने गर्छु
सदाबहार कालजायी तिमी तारे भिर😍😍🤗🤗🤗बालपन बाट सुन्दै आएको बुणेसकाल लागुन्जेली सुनिरहु जस्तो।
मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏
तॅंपाईको भावनालाई कदर गर्छु ! मायाको लागी कोटी कोटी धन्यबाद!🌸
शब्द , स्वर र संगीतको त्रिबेणि कालजयी यो गित सधै यस्तै अजर अमर रहने छ
Jati sunyo uti sunnu MN lagx
I'm watching on 2078
पबित्र सुबा दिदी उमेर्मात साचिकाई राम्री थेछ हो योगित मत 14 ब्रर्स्को थिए आईलेनि एत्तिनाई राम्रो लाक्छ
हामी सानो छदा यो गीन औधी गुनगुनाउनुहुन्थ्यो हाम्रो पुफुहरु घाँस गोठालो जादा जति सुने पनि न अघाउने गीत मध्ये यो पनि एक हो ❣️🙏
कति राम्रो शब्द अनी कति मिठो स्वर आहा यस्तो गायिकालाइ एकपटक भेट्न पाए हुन्थो।
Euta yug ko pratiniditto garne geet ho yo.tyo yog sadhaivari Rahos.
Aaj ballla original song heriyo,, man dhukka vayo,,
गीतका शब्दहरू उत्कृष्टछन्।कर्णप्रिय स्वरको गुन्जायसले भित्री मनलाई प्रफुल्लित
र आनन्दित बनाई दिंदा यो गीतलाई सम्झनु सायद न्यायपूर्ण होला।पवित्रा बहिनीको स्वरले जिवन्तता पाईरहोस।धन्यवाद!
धन्यबाद !🙏🏻
जिवनत सदाबहार गित पबित्रा सुब्बा दिज्यु🙏🙏👌👌🇳🇵🇳🇵🙋🙋
आह!! सदा-सदाबहार!! कालजयी गित …
सदा-अजर|अमर्🎶🎶🎶🙏🙏😘
सार्है मीठो शब्द, संगीत अनि स्वोर ले सजियेको उय्कृट सृजना।। जति सुन्दा पनि अझै सुनौ सुनौ लागिनै रहने।। 😘😘😘
evergreen जतिबेला सुने पनि नया पहिलोपटक सुने झै महसुस हुने ।
Dhanyabad 🌹
यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️
जति सुनिएपनी कहिलै पुरानो नहुने..दिन दिनै नयाँ लाग्छ यो गित
एउटा अति सुन्दर,कर्णप्रिय अनि सदाबहार गीत ।
अटुट मायाको लागी धेरै धेरै धन्यबाद🌹
अटुट मायाको लागी धेरै धेरै धन्यबाद🌹
सानाे छदा देखि याे गित रेडियाे नेपालबाट सुनी राख्थे अहिले पनि उतिनैैै मन पर्छ
आहा! यति का बर्ष बिति सकेछन् याे गित नेपाली माझ् आएकाे, पबित्र, शान्ति श्रवण द ट्रयू लेजेण्ड्स्🙏🙏🙏
धन्यबाद
यो गित सधै भरी ताजा रहने छ
पहिलाको नै मीठो छ गित
भावनाको मीठो उजागर गरेको छ श्रावण मुकारुङ ज्यु🙏🙏
जति सुने पनि कहिले नअाघाउने हजुरको आवाज दिदी हजुरको सुन्दरताको पनि ठूलो फ्यान म ❤️सानो छँदा देखि नै सुन्दै आएको सदा बहार सुन्दर गीत ❤️😘🥰🥰
Swor Pani koili ko jasto mitho manchhe Pani ramri beautiful ❣️ pabitra Didi
Fhank you so much🥰
Srawan mukarung best song writer. Tapailai salam.
अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏
कति मीठो स्वर पवित्रा दिदीको।🙏
एतिमिठो आवाज आजभोलि कता होला नयाँ अरुपनी ल्यानुहोस म हजुरको शुभ चिन्तक
Dhanyabad tapailai. Mero channel herdai garnu hola. Aru geetharu pani upload gardaichu
@@PabitraSubba दिदी हजुरको नयाँ गीतको प्रतीक्षामा हजुरकै शुभचिन्तक
Xetie garerw Naya geet nikalnuu hola pabitra didi cute voice Ani hjr ati ramrii ❤️❣️❤️
हो जब हाम्रो पुश्ता किशोराबस्था को हुँदा यो तपाईंको गित रेडियनेपाल बाट दैनीक दर्जनौ पटक बज्थे हामी पनी धोद्रो स्वरमा खुबै यो गित गाउदै गाम बेसी मेलापात हाट बजार गरेको याद आज पर्यन्त ताजा गराउँछ यो गितले।
तिमी तारेभीर म त लहरा सदावहार सुनिरहु लाग्ने गीत ❤️
यो संगित र स्वरको विकल्प अरु कुनै हुन सक्दैन ।
सदाबहार गित म बच्चा हुदा मेरि आमा ले सुन्नु हुन्थ्यो यो गितले मेरो बालापन सम्झाउछ,♥️♥️🇳🇵
पबित्रा दिदि र ममता दिदि अहिले कता हुनुन्छ होला???
मोड्लिङ चाइने समय सापेक्ष हुन्थ्यो भने कति राम्रो ।सुनमासुगन्ध.........
Pabitra subba Sis is one of the Legend singer .
We all hope she'll re-rise
Again with new songs 🌹🌹🌹
😅Ym🎉😢
@@MangaliRai-nv1ws❤❤
यो गित सुन्दा मलाई School Life को याद पनि आयो र यो गित मा जुन यति मिठास शब्द हरु छ त्यो कहिले पनि मर्दैन र अजर अमर भएर बसिरहने छ र आम स्रोता दर्शक हरु माझ गुन्जिरहने छ । अरु भन्दा पनि यो गितमा सुरिलो आवाज दिनु भएका पबित्रा दिज्यु लाई पनि हामीले धेरै भन्दा धेरै याद गरि रहेका छौँ, पबित्रा दिज्यु लाई मेरो अझै Request छ एक पटक फेरी यस्तै सुरिलो मिठो गित लिएर आईदिनु हुन बिनम्र अनुरोध छ दिज्यु please 🙏🙏🙏😢😢😢😪😪😪😥😥😥💘💘💘💘💘💘 अन्तिम मा : म चाँई हेटौंडा बाट हो 🙏🙏
जति सुनेपनि सुनिरहु लाग्ने यो गीत झन् यो गीतको lyrics उत्तिनै राम्रो। Thank you so much for singing such beautiful song Pabitraji
के गर्नु हजुर प्रदेशी जीन्दगी
2004 मा दोहा कतारमा हेरेको यो गीत भिडियो आज 2023 मा कतार बाटै हेर्दैछु।
We don't have Gopal yonjan and whibalsara like musicians any more now. So these talented singers end up singing in traditional old style.
नेपाली सांगीतिक आकासको ध्रव तारा झै अटल गीत हो तारे भिर युगौयुगसम्म डगमगाउदैन।।
पवित्र सुब्बा नान तपाईंको भोकलको ठुलो फ्यान हु म।।
कुनै दिन समयले साथ दियो भने हजुरसंग एक सेल्फि लिने रहर पनि पूरा हुनेछ मेरो।।
माया र सम्मानको लागी धेरै धेरै धन्यबाद छ । अवश्य भेट हुनेछ भाई ! संगै सेल्फी लिउला है 🥰
So beautiful song to vocal loved & congratulations pabitra subba di👏👏👏❤️❤️❤️🇳🇵
Sumadhur Aawaj ko dhani aadharniya nana hjur 👌👌👌👌👌🙏🙏🙏🙏🙏
Wow very nice voice and All songs best of luck and congratulations from us
पुरानी दिनको याद आयो हजुर
U bela, pahadko harek garkhaharuma gunjine. Maile sayed sabai bhanda der suneko geetma yo parchha. Mayalu jodiko lagi ta you geet jhanai sahara nai ho. I love you all team for this perfect song .
Thank u so much bhaini.
एकदम दामी छ स्वार ।
This song deserve 20M views !
What a masterpiece it is 😍☹️!!
Male version बाट यो गितको identity होईन , This song is an identity itself !
धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .
Malai remake prati ghrina chha.
म सानो छदा सुनेको गित आज पनि उतिकै प्यारो लाग्छ तर दुखको कुरा सदाबहार गायक गायिका जति सबै ओझेलमा हुदा नेपालको गित सङ्गीत लाइ नराम्रो मार्का परेको छ!