खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
मनोज गजुरेल ठुलो बाबा अनि हजुराआमाको कुरा सुनेर रमाइलो पनि लाग्यो कता कता आमाको बिगतको कथाले मन चसक्क पनि पार्यो ।मनोज ठुलो बाबाको ठुलो फ्यान म उहाँ प्रती सदैब सम्मान छ 🙏🙏
सर्बप्रथम मनोज सरको आमालाई शिर झुकाइ दर्शन 🙏🙏मनोज सर अनि आमाको कलाको सम्मान गर्छु,,तर मलाई मनमा खटकिराको यक कुरा,,दुनियालाइ खुशी बनाउने मनोज गजुरेल सर मिना दिदिलाइ कसरी दुखी बनाउनु भयो, दु:ख लाग्दो कुरा ,,इन्दृयनी टिमलाइ पनि सम्मान अनि माया छ है🙏🙏
5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
यति राम्रो कला जो कोहीलाई देको हुदैन भग्वानले कोही कोहीलाई मात्र वरदान देका हुन्छन् भगवानले मनोज गजुरेल लाई मनै देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद छ हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
आमा भन्ने पबित्र सब्द नै महान छ, सम्मान छ आमा लाइ, चारनी पैंसा को कुरा सुन्दा म आफैं ले भोगेको याद आयो, दुख्ख केहो दुख्ख भोगेको लाइ थाहाँ हुन्छ, one of the comedy king मनोज ज्यु लाई सम्मान को साथै सेलुट छ, मनमाया ज्यु कृष्णा ज्यु भुमिका ज्यु मनोज गजुरेल ज्यु को दोहोरी उत्कृष्ट मज्जा आयो सुपर, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
आज बौद्धिक ब्याक्तित्व हास्य व्यंग्य मनोज गजुरेल र उहाँको आमा सेवा संदेश दिने इन्द्रेणी कार्यक्रम मा शोभनीय भएको छ ,सम्पूर्ण कलाकारहरुलाई पनि शुभकामना र सम्मान छ !🙏🙏🙏❤️🙏🙏🙏
यस्तो आमा हुनु हुदो रहेछ पो त मनोज मनोज गजुरेल हुनु भयको रहेछ ! जिबन सुख दुख को भोगाइ हो म पनि निकै दुख भोगेर आयको आज आमाको कथा र मेरो आमा को यस्तै यस्तै कथा थियो । आज मेरो आमालाइ शुख दिन सकिरहेको छैन । सात समुन्द्रको देशबाट मेरी आमालाइ सम्झिरहेको छु ।।
आजभन्दा पहिला मनोज दाइलाई भेट्ने मन थियो। आजदेखि मनोज दाईलाई भेट्ने कुरा दोश्रो कुरा भो ।पहिला प्राथमिकतामा उहाको आमालाई भेट्ने चाहान जाग्यो, चाहे मेरो घरबार बेच्नु नै किन नपरोस। आशा छ मनोज दाईले आमालाई भेट्ने वातावरण मिलाईदिनु हुन्छ।
मनोज गजुरेल सर लाई हिर्दय देखि नै सम्मान छ अनि आमा लाई ढोग छ अनि मनु ,भूमिका ,कृष्णा ,मनोज सबै लाई हिर्दय देखि नै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद मेरो प्रिय मित्र yubaraj सर लाई देख्दा खेरि नै मन शान्त हुन्छ yuwaraj सर लाइ हिर्दय देखि नै धन्यवाद मिठो सम्झना कृष्ण दाई लाइ जति सम्मान गरेनी पुग्दैन पुगे पनि मलाई पुछार ले नि ternu हुन् कता कता दुख लाग्छ कृष्ण दाई को म प्रती को बानी देख्दा ,जय इन्द्रेणी जय कृष्ण दाई
एकदम उत्कृष्ट ममतामयी आमा प्रति नमन गर्दछु।आमाको महत्त्व प्रति भावुक भई यथेष्ट मनोज गजुरेलले दोस्रो आमाको भूमिका निभाउनु भएकोमा अति नै गर्व गर्दछु। अत्यन्त मिठो गला र कला हुनुभएका सम्पूर्ण टिमलाई शुभकामना🙏🙏
मनाेज गजुरेल सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
मनोज गजुरेल कलाक्षेत्रमा इतिहास बनाएको नाम हो। अरु कोहिसंग दाजेर हेर्ने कुरा होइन,आफ्नो मौलिकता मा अद्वितीय नै मान्नुपर्छ। प्रतिभाशाली आमाको छोरा रहेछन्, मनोज।
मनोज जस्तो छोरो जन्माउन सकेकि भए मेरो जिवन इन्द्रेणी र अरु रमाइलो मै बित्ने रहे छ ।कर्मको फल खुशि साथ खाँदैछु ,, अर्को जन्ममा भए पनि मेरो इच्छा पुरा गर इस्वर ।जय हो ,राधे राधे राधे, ॐॐॐ। हरिहर , सरस्वती माँता ।
मनोज गजुरेल ज्युको आमालाई मेरो भित्री मंनमुठु बाटै सलामछ आमाको कुरा सुन्दा भित्री मंन बाटै मेरा अँशु भर भरी झरे जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
Strange art of Manoj Dai. Great finishing in Dohori. "हे सत्य के हो भगवान नै जान्दछन् , फलेको रुखमा सबैले हान्दछन्।।" Great Manoj Dai Great. I salute your dynamic capacity.
दिदीको र मेरो पिडा एउटै रहेछ।म पनि बहत्तर बर्ष लागें ,,लुगा सिउने मिसिन छुदा ,गँहुत खानु पर्ने बेलामा जन्मियौ ,पुरुषले छोए भने उसैलाइ जिम्मा दिन्थे अहिले जन्मेको भए हुन्थ्यो भनेर,अन्तरबार्तामा बोलेकि छु, आमा बुवाको केहि कला छोरा छोरीमा पनि धेरै फुरेको हुन्छ। मेरो त दश हजार सम्म कबिता , स्लोक,गीत, भजन थिए , सबै कुहे ,सडे बेला बेलामा रुन्छु फेरि मन आफैं बुझाउँछु।जय हो दिदी ।दुख नपाइ कन त केहि गर्नै सकि दैन, दुख साथि रछ, सुख सत्रु रहेछ।इन्द्रेणि हेरें कुरा बुझें , मँ जस्ता अरु पनि रहेछन भन्दै चित्त बुझाएँ । राधेश्याम हरि हर ॐॐॐ।
मनाेज गजुरेल सर आमाको गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ मनाेज गजुरेल सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बजगाई बहिनीलाई सहयोग मिलाेस उपचार काे लागि छिटो निकाे हाे चादै गित पायाेस इन्देणी मा जय भगवान
पछिल्लो समय आमाको सथमा विभिन्न कार्यक्रममा हिड्ने गरेको देखियो । यो मनोज गजुरेलको मातृ सम्मान हो । सबै छोराछोरी ले बा आमा लाई पालेको हैन बा आमाको छाहारीमा बस्न पाएको महसुस गरौ जीवन सुखद बन्ने छ क्या ।
Wow... Amazing show. I love it so much that I want to fly to Nepal right now. It's amazing listening to this music reminds me of my childhood in Nepal. It's so touching n loving that I want to come n live there. Even though, I grew up in US. Lived here for almost 30 yrs, listening this music makes me miss Nepal. Hope one day I will come visit to indrine show. Thank you to all the indrine team. Monaj sir is amazing talented human being.
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
❤❤❤❤❤
Long Live Krishna Kandel indreni Foundation.
❤❤❤❤❤
❤❤❤❤❤
Long live indreni family with your noble Service:
❤❤❤❤❤
कृष्ण कंडेल जि नमस्कार🙏🙏
के पि वलि जि लाई लेउनुस न एकपटक कार्यक्रममा प्लिज।। देशको बारेमा गीत गाउनु होला अत्यन्तै राम्रो हुनेछ्🙏🙏
Oo
N in
धन्यवाद इन्द्रेणी तथा मनोज गजुरेल र आमा ईन्द्र गजुरेल लाई बधाई तथा शुभकामना
मनोज सरको कलालाइ सम्मान छ💕🙏जय इन्द्रेणि
कृष्ण जिलाई प्रणाम र इन्द्रेणी टिम लगायत मनमायाजि र मनोजजिलाई सम्पुर्ण लाई बधाई तथा धन्यवाद ।
मनोज गजुरेल ठुलो बाबा अनि हजुराआमाको कुरा सुनेर रमाइलो पनि लाग्यो कता कता आमाको बिगतको कथाले मन चसक्क पनि पार्यो ।मनोज ठुलो बाबाको ठुलो फ्यान म उहाँ प्रती सदैब सम्मान छ 🙏🙏
सर्बप्रथम मनोज सरको आमालाई शिर झुकाइ दर्शन 🙏🙏मनोज सर अनि आमाको कलाको सम्मान गर्छु,,तर मलाई मनमा खटकिराको यक कुरा,,दुनियालाइ खुशी बनाउने मनोज गजुरेल सर मिना दिदिलाइ कसरी दुखी बनाउनु भयो, दु:ख लाग्दो कुरा ,,इन्दृयनी टिमलाइ पनि सम्मान अनि माया छ है🙏🙏
समाजको एना मनोज गजुरेल सलाम आमालाई नमन कतारबाट ईन्र्देणिलाई बधाई जनचेतनामूलक सबैलाई सफलताको सुभकामना
5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
ए कृष्ण कडेल तिम्री हजुरआमा कहिले ल्याउछाै १०३ बर्षकि मान्छे अबकति दिन रहलिन ल्याउने भय तु ल्याउ नत्र सपना अधुरा हुनसक्छन ।
Great work .keep up it
Pppppppoòopoippppppppppyyuuuuuuuuuuuuuuùuùùuuiuuuuuuuuuuuuuuuuuuuppippp😅
यति राम्रो कला जो कोहीलाई देको हुदैन भग्वानले कोही कोहीलाई मात्र वरदान देका हुन्छन् भगवानले मनोज गजुरेल लाई मनै देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद छ हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
आमा भन्ने पबित्र सब्द नै महान छ,
सम्मान छ आमा लाइ, चारनी पैंसा को कुरा सुन्दा म आफैं ले भोगेको याद आयो, दुख्ख केहो दुख्ख भोगेको लाइ थाहाँ हुन्छ, one of the comedy king मनोज ज्यु लाई सम्मान को साथै सेलुट छ, मनमाया ज्यु कृष्णा ज्यु भुमिका ज्यु मनोज गजुरेल ज्यु को दोहोरी उत्कृष्ट मज्जा आयो सुपर, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
मनोज गजुरेल हास्य व्यङ्ग्य कलाकार मात्र होइन गायक पनि हो साबित गर्नु भको छ बधाई छ आमालाइ ढोग छ
अदभुत क्षमता भएको आमा लाई आज इद्रेणी मा देख्न पाउँदा खुसी लाग्यो धन्यवाद इन्द्रेणी परिवार कृष्ण दाई आमा लाई नमन गर्दछु!!
मपनि डिउटि गर्दै इन्द्रेणी हेर्दै रमाउदै छु । मनोज दाईको प्रतिभा अनि आमा लगायत सम्पूर्ण इन्द्रेणी टिम अनि उपस्तिथित सबै मा समान छ ।🙏🙏
आज बौद्धिक ब्याक्तित्व हास्य व्यंग्य मनोज गजुरेल र उहाँको आमा सेवा संदेश दिने इन्द्रेणी कार्यक्रम मा शोभनीय भएको छ ,सम्पूर्ण कलाकारहरुलाई पनि शुभकामना र सम्मान छ !🙏🙏🙏❤️🙏🙏🙏
आहा अति राम्रो रमाइलो आमा लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
आहा आजत पहिलो पुरस्कार जित्न सफल भैयो ईन्द्रेणी कार्यक्रममा सम्पूर्ण मा मिठो सम्झना।
❤❤❤❤❤❤❤
यस्तो आमा हुनु हुदो रहेछ पो त मनोज मनोज गजुरेल हुनु भयको रहेछ ! जिबन सुख दुख को भोगाइ हो म पनि निकै दुख भोगेर आयको आज आमाको कथा र मेरो आमा को यस्तै यस्तै कथा थियो । आज मेरो आमालाइ शुख दिन सकिरहेको छैन । सात समुन्द्रको देशबाट मेरी आमालाइ सम्झिरहेको छु ।।
8
@@munamidhun4081😢
अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना
यस्ती माहान कला अनि प्रतिभा कि खानी आमा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏
अाज काे कार्यक्रम असाध्यै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ मनाेज दाजु मनमाया कृष्ण बज्गाई लगागत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
मनोज गजुरेल जसतो कलाकारलाई जन्म दिनुहुने महान आमाप्रति हार्दिक नमन
आमा कलाकार र पो सन्तान मनोज पनि कलाकार , शुभकामना दुबैलाई ।
आजभन्दा पहिला मनोज दाइलाई भेट्ने मन थियो। आजदेखि मनोज दाईलाई भेट्ने कुरा दोश्रो कुरा भो ।पहिला प्राथमिकतामा उहाको आमालाई भेट्ने चाहान जाग्यो, चाहे मेरो घरबार बेच्नु नै किन नपरोस।
आशा छ मनोज दाईले आमालाई भेट्ने वातावरण मिलाईदिनु हुन्छ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनाेज सर मनमाया बहिनी जय भगवान्
मनाेज गजुरेल दाजुलाइ इन्द्रेणी टिममा हार्दिक स्वगत छ ।मनाेज गजुरेल दाजुको आमालाइ मेरो शिर नुगाइ ढाेग छ 🙏🙏🙏❤️❤️👍️👌
अती नै रमाइलो,,मनोज गजुरेल,,आमा। अनि कृष्ण कडेल ज्यू,,,, सम्पूर्ण टिम,,, congratulations 💐💐💐💐💐💐💐👏👏👏👏👏🎉🎉
Re4p2😊ॐ❤rd😮😢😮😅🎉
मनोज जी र मनु बहिनीको सारै रमाईलो दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बिचरा कति सिदा आमा रहे छन गजुरेल सर काे बाला पन काे कुरा सबै सम्झेर बसेका नमस्कार छ आमा
अनगिन्ती शुभकामना अनि बधाई माता श्री यस्तो बहुरुपि पुत्र पाउनु भयकाेमा पाउलागि मातनरि🌹🌹🌹🌹👭👭👭👭
हाम्रो कला, हाम्रो संस्कृति अति सुंदर प्रस्तुति मनोज सर को र आमालाई ढोग छ.🙏🙏🙏
मनाेज सर काे अामालाई ढाेक छ
मनोज गजुरेल सर लाई हिर्दय देखि नै सम्मान छ अनि आमा लाई ढोग छ अनि मनु ,भूमिका ,कृष्णा ,मनोज सबै लाई हिर्दय देखि नै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद मेरो प्रिय मित्र yubaraj सर लाई देख्दा खेरि नै मन शान्त हुन्छ yuwaraj सर लाइ हिर्दय देखि नै धन्यवाद मिठो सम्झना कृष्ण दाई लाइ जति सम्मान गरेनी पुग्दैन पुगे पनि मलाई पुछार ले नि ternu हुन् कता कता दुख लाग्छ कृष्ण दाई को म प्रती को बानी देख्दा ,जय इन्द्रेणी जय कृष्ण दाई
एकदम उत्कृष्ट ममतामयी आमा प्रति नमन गर्दछु।आमाको महत्त्व प्रति भावुक भई यथेष्ट मनोज गजुरेलले दोस्रो आमाको भूमिका निभाउनु भएकोमा अति नै गर्व गर्दछु। अत्यन्त मिठो गला र कला हुनुभएका सम्पूर्ण टिमलाई शुभकामना🙏🙏
waw क्या दामी गीत आमा प्रती सोर उस्तै राम्रो भाका झन राम्रो फेरि दोरएर सुन्न मन लाग्यो
मनोज सरको प्रस्तुति अत्यन्त दमदार ,रमाइलो ,आनन्द आयो।
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰❤️🥰
Best show ever ❤️💙
म हेर्दैछु कमेन्ट, नेपाल बाट।
Hajur namaskar ma nepal ma xu tara pani burma basinda nepali haruko dherai 2 maya lagxa hajur
Sadei dekhxo yo comment hjur ko tq
Hi
मनाेज गजुरेल सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
मनोज गजुरेल कलाक्षेत्रमा इतिहास बनाएको नाम हो। अरु कोहिसंग दाजेर हेर्ने कुरा होइन,आफ्नो मौलिकता मा अद्वितीय नै मान्नुपर्छ।
प्रतिभाशाली आमाको छोरा रहेछन्, मनोज।
गाउँले दाजु आमा जस्तो कोहि छैन अरु मिठो गीत्👍️❤️🙏🙏🙏
मनोज जस्तो छोरो जन्माउन सकेकि भए मेरो जिवन इन्द्रेणी र अरु रमाइलो मै बित्ने रहे छ ।कर्मको फल खुशि साथ खाँदैछु ,, अर्को जन्ममा भए पनि मेरो इच्छा पुरा गर इस्वर ।जय हो ,राधे राधे राधे, ॐॐॐ। हरिहर , सरस्वती माँता ।
मनमाया दिदिको स्वर सुन्दा सबै पिडाहरु बिर्सिन्छु हो स्वर मा क्या जादुछ ❤️❤️
मनोज गजुरेल को गितले म परदेशी ठुलेलाई आमा को खुब याद आयो ।आँसु रसायो।महान हास्य व्यंग कलाकार मनोजलाई परदेशबाट सलुट गर्छु।हाल कुवेत
Ama lai🙏🙏🙏🌹
मनाेज गजुरेल महान प्रतिभाशाली कलाकार।
यस्ताे हास्सेबाङ्गे राजनितिक दल तथा नगरिकलाइ बायाङ्गेयात्यामक मार्फत सचेतगराइ रहने बरिष्टकलाकार मनाेजगजुरेल काे जन्मदिने अाँमा कस्ताे हुनुहाेला भन्नेकतुहलथियाे अाजादेख्नपाइयाे धन्नेबाद जयईन्द्रेणि
मनोज सरको उत्कृष्ट अभिनय नतमस्त छु 🙏🙏🙏🙏🙏🙏👋👋👋👋👋👋
सारै मनपर्छ मनमाया कूष्न काजल छत्र युबराज सबै ईन्र्देणिटिमलाई कतारबाट सबैलाई सफलताको सुभकामना
मनोज गजुरेल ज्युको आमालाई मेरो भित्री मंनमुठु बाटै सलामछ आमाको कुरा सुन्दा भित्री मंन बाटै मेरा अँशु भर भरी झरे जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
भाइ मनाेज याे जगतमा सधै जिवन्त रहिरहनु।
अति राम्रो सबै लाई धेरै धेरै धन्यवाद 🙏❤️🙏🙏❤️🙏❤️🙏❤️❤️
बहुत रमाइलो आमा छोराको कला करिता धन्यवाद🙏🙏
Strange art of Manoj Dai. Great finishing in Dohori. "हे सत्य के हो भगवान नै जान्दछन् , फलेको रुखमा सबैले हान्दछन्।।" Great Manoj Dai Great. I salute your dynamic capacity.
सबै इन्द्रेणी टिममा समावेश रहनु भएका सम्पूर्ण अग्रजहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै
मनाेज गजुरेल सर काे आमा लाई सम्मान छ आमा भनेको भगवान् हुनुहुन्छ सम्मान छ मनाेज गजुरेल सर काे आमा शब्द गित ले मेरो आँसु छर्याे जय भगवान्
आमाको कती मजाको दुखदर्दको शव्द हरु सम्मान छ आमा र मनोजदाइलाइ।
याेदाेहाेरी ले ईन्देनी मा मनछुने मनाेज गजुरेल क,,,ज्यु लगायत।शबैलाई राधेश्याम ।
अाज को दोहरि सुनदा सुनदै तकारि जलो मेरो त बबाल छ दामि छ 🙏🙏🙏🙏♥️♥️👌👌👍️👍️
Heart touching आसु आयको पत्तै भएन आँसु रोकिएन आमा को कहानिले
आहा अतिनै रमाईलो ईन्द्रेणि कार्यक्रम बिचरा,,,आमा को कुरा सुनेर अतिनै मनछोयो🙏😥जय ईन्द्रेणि🌈🤣
ईन्देणी सबै को दुख्ख हराउने कार्यक्रम हो।सबै को दिन सुभरहोस।
Indreni को टिम लाई नमन 🙇 र मनोज जु र आमा लाई नमन 🙇🙇🙇
aama dhery dhery naman xa hajur ra hajurko kala lai sathy manoj dai lai pani naman hajurko kala dekher xakxa pare dhery aananda aayo🙏🙏🙏❤️❤️
दिदीको र मेरो पिडा एउटै रहेछ।म पनि बहत्तर बर्ष लागें ,,लुगा सिउने मिसिन छुदा ,गँहुत खानु पर्ने बेलामा जन्मियौ ,पुरुषले छोए भने उसैलाइ जिम्मा दिन्थे अहिले जन्मेको भए हुन्थ्यो भनेर,अन्तरबार्तामा बोलेकि छु,
आमा बुवाको केहि कला छोरा छोरीमा पनि धेरै फुरेको हुन्छ। मेरो त दश हजार सम्म कबिता , स्लोक,गीत, भजन थिए , सबै कुहे ,सडे बेला बेलामा रुन्छु फेरि मन आफैं बुझाउँछु।जय हो दिदी ।दुख नपाइ कन त केहि गर्नै सकि दैन, दुख साथि रछ, सुख सत्रु रहेछ।इन्द्रेणि हेरें कुरा बुझें , मँ जस्ता अरु पनि रहेछन भन्दै चित्त बुझाएँ । राधेश्याम हरि हर ॐॐॐ।
अामा हजुर काे कुराले रुहायाे र कृष्ण दिदी स्वास्थ लाभ काे कामना
Manoj Gajrel sir ra manmaya Krishna ra puja bainiko dohari damdar parastuti dinu bhayo sabai janalai dhanyebad namaskar hjr
मनोज जि कोआमा को सब्द चोटिला छन , सङ्गीत बद्द गर्नु पाए ......
हास्य क्षेत्रको अति बिशिस्ट कलाकार मनोज गजुरेल आएपछि धेरै राम्रो प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी परिबार
बरिस्ठ हास्य ब्याङ्ग्य कलाकार मनोज गजुरेल ज्युलाई साम्मन उहाँ जस्तो कलाकार जन्माउने आमालाई धेरै धेरै सम्मान छ
जे होस कलाकार हुनलाइ आमा बुवा नै कलार गित गौउन जानेको हुनु पर्दो र छ
जय कार्यक्रम इन्द्रेणी 👍
साहारै राम्रो र मिठो छ स्वर दुबैको
कति रमाइलो है यो स्टुडियो मा कसरी जाने होला कुनै गला कला छैन । तर अलि कति भए पनि सहयोग लियर जाने सोच गरेको छु है मैले त।।
Good evening everyone,
Hardik samman baristha hasya kalakar Manoj Gajurel lai
Jaya indreni
पूर्वेलीहरु यता हाजिर हुम।❤️❤️❤️😘
गजब लाग्याे मनाेज जि र कृष्ण जि काे क्यरिकेचर।
One of the best comedian Manoj Gajurel 👍💕♥️🙏
आहा आमाको स्वर राम्रो छ🙏🙏🙏🙏
Manoj dajo ko aamako jasto raamro kala ta maile kasaiko suneko xuina aama prati naman 🙏xa ra manoj dajuko pani tetikai raamro xa 🙏🙏🌹🌹
अामा हजुरकाे दुख सुनेर मेरि मातारिलाइ गरेकाे सम्झेर अासु थामियन अामा २०६३ मा अामा गुमायकाे मनुवा, ९२ बर्षमा बिदा भय पनि अभाव मलाई खड्केकाे छ अामा💟💟💟😚😚😚😚
यो कार्यक्रम हेरेर हास्दा हास्दै रुने जति हाजिर हौं
राम्रो लाग्योहास्यब्याङेका कलाकार मनोज गजुरेलर मनमायकोउत्घभ
❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji & Indreni Family.
❤❤❤❤❤
मनाेज गजुरेल सर आमाको गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ मनाेज गजुरेल सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बजगाई बहिनीलाई सहयोग मिलाेस उपचार काे लागि छिटो निकाे हाे चादै गित पायाेस इन्देणी मा जय भगवान
भागय मानि मनाेज गजुरेल सर ,अामा लाई दरशन
भाग्मा यस्ति मातारि पायका ममगरेलाइ अनगिन्ती बधाई 🙋♀️🙋♀️🌹🌹🌹🙋♀️
Good evening pura Indira Ni teamli lakh lakh dhanyvad Manoj Justin kalakar le le re are bhako mein dhanyvad Shahpura Indra ne timli dhanyvad
नमस्ते दाई सारै राम्रो लाग्यो मपनीगोरखाबाट
गजुरेल! राष्ट्रिय कलाकार भनेको त फटाहा रहेछन् किन की सार्वजनिक रुपले लिम्बू समदायलाई गिज्याए -यस इनदेणि कार्यक्रममा!
Wow daharai ramro kalar ani mitha sabdama gaunuvako geet mazza ayo
आफुले आमा देख्नै पाइन पुर्ब जन्मको पापले
Very very nice आमा त आमा नै होनि
आज ईन्द्रेणी अति उत्तम रमाइलो दोहोरि मनोज गजुरेल,धम्पुदुरा र आमा प्रति सम्मान छ जय ईन्द्रेणी।।
सारै राम्रो मनोज जी तपाइँ कस्तो साइत्मा जन्मनु भएछ
मनोज सर्को आमा लाई पनि देख्न पाईयो खुसि लाग्गो आमा त झन तगडा हुनु हुदो रहिछ
आमा प्रती उच्च सम्मान छ।
पछिल्लो समय आमाको सथमा विभिन्न कार्यक्रममा हिड्ने गरेको देखियो । यो मनोज गजुरेलको मातृ सम्मान हो । सबै छोराछोरी ले बा आमा लाई पालेको हैन बा आमाको छाहारीमा बस्न पाएको महसुस गरौ जीवन सुखद बन्ने छ क्या ।
हास्य सम्राट मनोज गजुरेल जी गायनमा पनि अब्बल
राम्रो सम्मानित आमा र रमाइला कलाकार मनाेज गजुरेल।
मनाेज र मनमाया बीचको धेरै राम्रो दाेहाेरी ।।
लेख्दाचै थोरै ध्यान दियर लेख्नुहोला आमा छोरा आउदा दुनियाँ ले अचम्म माने केहो केहो
I hope monaj sir comes back with sim sim may pani with Ms. Munmaya. They can rock the dhori. I love it. Thanks to the all the indrine team.