झलकमानको झल्को मेटाउने सन्दिप चेपाङको आवाजले कस्को मन नजित्ला । सबैले सेयर गरौ । Sandip Chepang_Mina

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SandipChepang_MinaBudhathoki #LiveDihori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 435

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 7 днів тому +122

    सन्दिप बाबुको स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी ❤️🙏

    • @pralhadwagle3342
      @pralhadwagle3342 7 днів тому +10

      yeti utkrista git ta indreni ma kasaile gayeko chhaina hai malai aashadhai man paryo

    • @TopJungChand-ee8jl
      @TopJungChand-ee8jl 7 днів тому +1

      @@pralhadwagle3342 हजुर हो उत्कृष्ट नै मान्नुपर्छ ,

  • @bhimtamu4
    @bhimtamu4 8 днів тому +56

    सारै मीठो आवाज भाई को आउदो दिन हरु मा पनि तपाई को गित सुन्न पाउ धन्यवाद

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 4 дні тому +3

    यो गीत यसरी न्याय गरेर गायको अहिले सम्म कसैले देखेको थिएन ।सन्दीप चेपाङको आवाज संची नै स्व. आदरणीय झलकमान गन्धर्व ज्युको जस्तै लाग्यो आहा

  • @jagatkhatri240
    @jagatkhatri240 6 днів тому +7

    झलकमान गन्दर्भको गित धेरैको मुखबाट सुनियो तर यत्तिको मिठो कसले गायको थियन ..! ❤❤

  • @chandrakumal6483
    @chandrakumal6483 5 днів тому +7

    सायद यो गित 2054/2055 मा मैले रेडियो नेपालबाट सुनेको निकै मार्मिक र मीठो आवाज

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 8 днів тому +30

    सन्दिप भाइको स्वर धेरै राम्रो छ भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना भाइलाई

  • @Kamalcreation
    @Kamalcreation 7 днів тому +20

    सन्दिप भाइको स्वर अतिनै मीठो छ उज्ज्वल भविस्य छ हार्दिक शुभकामना । इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।

  • @phidimmanojbanskota3436
    @phidimmanojbanskota3436 6 днів тому +4

    सन्दिप चेपाङ जी हजुरको स्वरको जति तारिफ गरे पनि त्यो कमै हुन्छ। तपाईंको स्वर विश्व को कुना कुनामा गुञ्जायमान रहोस् । हजुरलाई प्रगतिको धेरै धेरै शुभकामना छ।

  • @binodtiwari4011
    @binodtiwari4011 7 днів тому +24

    सन्दीप को स्वर सारै राम्रो रहेछ, सधैं उन्नति प्रगती को कामना।।

  • @shivalamichhane2542
    @shivalamichhane2542 7 днів тому +14

    सन्दीप भाईको गला र कला लाई उच्च सम्मान । साह्रै राम्रो लाग्यो

  • @fzre5di300
    @fzre5di300 8 днів тому +14

    भाई को आवज मा साच्चै जादु छ ❤❤❤

  • @haribista4825
    @haribista4825 8 днів тому +14

    सन्दिप भाईको आवाज धेरै धेरै राम्रो लाग्यो ❤❤❤❤❤🎉🎉🎉🎉

  • @dilipthapamagr
    @dilipthapamagr 5 днів тому +2

    आदरणीय झलकमान ज्यु को याद दिलायो भाइ उज्ज्वल भबिस्यको कामना

  • @kamalabhandari751
    @kamalabhandari751 4 дні тому +2

    सारै मीठो स्वर को धनी हुनुहुदो रहेछ बाबु धेरै अगाडि बढ्नुहोला शुभ कामना 🌺🌺

  • @tejrajacharya6877
    @tejrajacharya6877 7 днів тому +6

    भाई को स्वर अति नै राम्रो छ अब अगाडि बढ्नु शुभकामना

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 днів тому +8

    बधाई छ गायक शन्दिप चेपाङ्ग भाई र लाेग प्रिय गायिका मिना बुडाथाेकि लाई उत्रर , उत्रर प्रर्गतिकाे लागि शुभ: कामना छ।भाई काे शब्द र स्वर ले धेरै काे मन जितेको महसुस् गरेय मैले ।कुबेत बाट

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 8 днів тому +11

    हो सचिकै झल्कमान गन्द्रबको जस्तै रहिछ स्वर❤जय देस जय इन्द्रेणी

  • @14-Peaks
    @14-Peaks 7 днів тому +4

    सन्दिप sir स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी

  • @naranaryal5124
    @naranaryal5124 8 днів тому +6

    यो गीत नीकै भावुक छ
    सम्मान झलक मान गर्नधवर
    हार्दिक श्रदान्जली अर्पण
    गर्दछु सलाम छ भाइ लाई
    जय इन्द्रेणी ❤🙏❤️🇳🇵

  • @yakshahi2413
    @yakshahi2413 7 днів тому +8

    यतीमिठ सोर छ भाईको ठाउ दिनापरो किस्ना भाई🙏🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 7 днів тому +8

    भाई को स्वर सुपर ❤मिना जी संग को दोहोरी पनी झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏❤🙏❤🙏❤🙏❤।

  • @khadkabk9712
    @khadkabk9712 7 днів тому +4

    पैलो लाइभमा यत्तिको गाउन सक्नी भाइको आट्लाइ मान्नै पर्छ। झलक मानको गित आजासम्मा यति राम्रो त कसैले गाएका थिएनन पैलो पटक सुने। best of luck bhai❤. नया भाइ बैनिहरुसङ्ग गाउना धेरै अपठ्यारो हुन्छ र पनि राम्रो साथ दिनुहुने बैनी मिनालाइ पनि धन्यवाद छ। र लुकेको कलालाइ जनता सामु ल्याउने हाम्रो कृष्ण दाइलाइ सम्मान सहित सम्पुर्ण इन्द्रेणी परिवार लाई धेरै धन्यवाद ❤

  • @hembahadurthapa3646
    @hembahadurthapa3646 7 днів тому +7

    धेरै मिठो कला भयको मान्छे सन्दिप चेपाङ उहाको भाइलाइ सीघ्र स्वास्थ्य लाभको कामना 🙏

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 8 днів тому +14

    सन्दिप भाइको भाइलाई परानघात blood cancer भएको रहेछ धेरै दुख लाग्यो उहाँको शिघ्र सुस्वास्थ्य लाभको कामना

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 7 днів тому +5

    मलाई त झलक मान गर्न्धब ज्यु ले गाय झै लाग्यो हार्दिक बधाई ❤❤get well soon

  • @razrai4232
    @razrai4232 День тому

    भाईको आवाजले झलकमानको झल्को आयो बधाई छ आउने दिनहरुमा संगीतिक जिवनको उज्ज्वल भबिस्यको शुभकामना भाईलाई

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 День тому

    आहा, झलकमान लाइ बिर्स्याउने कस्तो कला रहेछ बाबु सन्दिप चेपाङ तपाईको यो कला अमर रहने छ |

  • @rajendradhami5481
    @rajendradhami5481 7 днів тому +5

    आहा यो भाइको आवाज लाइ चाइ मान्नै पर्छ।सल्युट गर्न चाहान्छु यो भाइ को गला कला मिठो आवाज लाइ

  • @diwasdada8443
    @diwasdada8443 7 днів тому +3

    @सन्दिप_चेपाङ दाई धेरै खुशी लाग्यो, यसरी नै अघि बढ्दै जानु है, धेरै धेरै बधाई छ ❤🎉🎉🎉🎉❤❤❤❤

  • @leo-dtm.8960
    @leo-dtm.8960 7 днів тому +5

    अहिलेसम्मकै जादुमयी आवाज वाह चेपाङ भाइ स्वर्गीय झलकमान गन्दर्भ लाई सम्झिएँ बेस्सरी 💛

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k 7 днів тому +7

    ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक नमन
    चेपाङ भईलाई उज्जल भबिस्यकाे सुभकामना
    मिनादिदीसंग गित गाऊदा अल्लि कता कता गएजस्ताे लाग्याे मेलनखाएकाे हाेकि

  • @keshabkunwar9465
    @keshabkunwar9465 7 днів тому +4

    अर्को झलकमान को जन्म भएछ ❤️🙏स्वर 😥❤️

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 7 днів тому +6

    राम्राे गाएकाे मान्नुपर्छ ।नेपाल टपरसंग यत्तिकाे गाउनेले तालिम पाए ठाउँ पाए राम्राे प्रगति गर्न सक्छन् भविष्य छ ।भाइकाे भाइलाई शीघ्र स्वास्थ्य लाभकाे कामना

  • @kajimanthapa5034
    @kajimanthapa5034 7 днів тому +3

    चेपाङ भाईको स्वर त दामी लाग्यो।

  • @laxmikhadka1260
    @laxmikhadka1260 8 днів тому +6

    बाबु ले गायको गाना। बहुतै। दामि लाग्छ यो नै। यति नै यो गाना हरूयो

  • @nareshthapa14
    @nareshthapa14 7 днів тому +2

    व्हाइ सन्फिप नेपाल खानु पर्छ बबाल बबाल बधाइ भाइ यो चेपाङ्ग जात मा फेरि भाइ को आगमन भौओ स्स्न्जिता बैनी पछि खुसी छम भाइ अब छोड्नु हुन्न ल बधाइ भाइ🎉🎉🎉

  • @devthapa7601
    @devthapa7601 5 днів тому +2

    भाइको स्वर र शब्द अति मिठो छ ।भाइलाइ उज्जवल भविस्यको शुभकामना।

  • @dbmanav
    @dbmanav 4 дні тому +1

    सन्दिप को स्वरले देश खान्छ।best of luck सन्दिप चेपाङ भाई।

  • @premrajdc5256
    @premrajdc5256 2 дні тому

    सन्दिप भाइ र मिना थापा को स्वार चाहिँ साच्चिकै जति सुन्यो त्यति सुनौ सुनौ लाग्नेछ छ।

  • @thapadinesh7585
    @thapadinesh7585 День тому

    साह्रै मार्मिक गीत मिठो स्वरमा गाउनु भयो भाई ले बधाई छ।

  • @dhanjitgm
    @dhanjitgm 8 днів тому +6

    इन्द्रेणी को जयहोस

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 7 днів тому +2

    आँसु नै आयो भाइको गित सुनेर उज्ज्वल भबिस्य को कामना 😊😊😊😊😊😊

  • @hariacharya6034
    @hariacharya6034 8 днів тому +8

    जय जय इन्देणी ल आयो नयाँ दोहोरी आज को अब हेरिन्छ एक छिन तपाईं हरुलाइ पनि फुर्सद भए हेर्दै गर्नु होला

  • @padamshrestha8976
    @padamshrestha8976 4 дні тому

    धेरै दिन पछि मिना बुने सोर सुन्न पाइयो दुबै भाइ बहिनी को प्रतिस्पर्धा राम्रो छ

  • @pritamregmi940
    @pritamregmi940 4 дні тому

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज दामि नयाँ प्रतिभा।🎉❤❤❤🎉

  • @indrahitang
    @indrahitang 5 днів тому +1

    वाह भाइ सन्दीप क्या जादु छ हजुर को स्वरमा साच्चै मलाइ त यो गीत सुन्दा झलकमान गन्धर्व ज्यु ले गाएको आभास भयो really good voice i salute you bhai jay nepal 🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @SushantshahThakuree
    @SushantshahThakuree 7 днів тому +1

    यत्ति को आवाज भाको मान्छे त्यो इन्द्राणी मा छैन सन्दिप ❤❤❤❤❤

  • @user-yn5yu2eh1t
    @user-yn5yu2eh1t 4 дні тому

    साह्रै मीठाे आवाज भाईकाे आउदाे दिनहरुमा पनी हजुरकाे गित सुन्न पाम भाई धन्यबाद

  • @RamRam-sc5wr
    @RamRam-sc5wr 7 днів тому +2

    चितवने भाई काे आवज सारै राम्रो छ कडा दाेहाेरी शुभकामना छ।

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 7 днів тому

      दुबै जना काे शब्द चयन उत्तम छन सवाल जबाफ सहि रुप मा गए काेछ ,दुबैलाई शुभकामना

  • @manish19969
    @manish19969 7 днів тому +3

    एक युगमा एक झलकमान गन्धर्व जन्मिन्छ यो युगको झलकमान जन्मिसके सन्दिप ।❤

  • @Shantirana.vlog4
    @Shantirana.vlog4 4 дні тому

    सारै मीठो स्वर भाइ को उज्ज्वल भबिस्य को धेरै धेरै सुभाकाना भाई

  • @laxmikhadka1260
    @laxmikhadka1260 8 днів тому +5

    यो। श्रीमान। बितेको बेला। यो। गाउनु भयको थियो यो गाना यो। मेरो श्रीमान बितेको। धेरै उति थियो यो गाना

  • @pradeepmagar9416
    @pradeepmagar9416 7 днів тому +3

    भाईलाई यतै राखेर indrani team ले support गरिदिए राम्रो हुने थियो।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 3 дні тому

    सन्दिप भाई धेरै राम्रो स्वर छ।र तिमीलाई छिटै सन्चो होस।

  • @bikesh-yawalimbu12
    @bikesh-yawalimbu12 6 днів тому +1

    first time कोइ भिडियो मा कमेन्ट गर्दै छु सन्दीप जि को आवज साचिकै जदुमय छ all the best 😢

  • @nareshbhandari1428
    @nareshbhandari1428 7 днів тому +1

    इन्द्रेणी छ र पो यी यस्ता प्रतिभाले आफ्नो कला देखाउन पाएको छ्न .. जय इन्द्रेणी जय कृष्ण कडेल र सम्पुर्ण टिम ❤❤🎉🎉❤❤

  • @116lbgurung6
    @116lbgurung6 7 днів тому +2

    नमनछ बाबू चेपाङ भाइ। भाइ को पनि स्वास्थ्य लाव को कामना बाबु

  • @atmgrg
    @atmgrg 4 дні тому

    आहा कति मिठो स्वर अग्रिम सुभकामना भाइ👏🎉💐

  • @dhanendratamang6672
    @dhanendratamang6672 7 днів тому +1

    सन्दिप भाइको उजवलभबिस्यको कामाना गर्दछु निकैराम्रो स्वररहेछ ❤❤❤❤❤❤❤❤

  • @juddhadasaudi5357
    @juddhadasaudi5357 7 днів тому +2

    हाम्रो गायक झलकमान गन्दरब दाईको अावाज सेमछ भाइ उज्ल भबिस्यको सुभकामना भाई

  • @user-gb4hj5mt8h
    @user-gb4hj5mt8h 8 днів тому +2

    आहा! कति मीठो आवाज्♥️🎉🎉

  • @birbahadurthapajn
    @birbahadurthapajn 7 днів тому +2

    सन्दीप बाबु उज्जवल भविष्य को कामना ❤❤❤

  • @krishnasubedi7052
    @krishnasubedi7052 6 днів тому

    आहा आहा आहा यस्तो मौलिक वाज र मौलिकताको खडेरी परिरहेको अबस्थामा यो सन्दिप भाइको आवाज ले मन नै बहलाइदियो आँसु खसेको पत्तै पाइन म सङ्गा यो स्वर को बयान गर्ने कुनै शब्द भेटिन सरि भाइ❤❤

  • @user-wn7ld1ut6p
    @user-wn7ld1ut6p 4 дні тому

    यति मिठो स्वार छकि मनै लोभ्याउने हार्दिक बधाई सुभकामना

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 5 днів тому +1

    Aaha mitho xa vai Dohori❤❤ra voice jhan wow xa sandip chepang vai👌👌❤️❤️🎉🎉

  • @shivaofficialchannel1208
    @shivaofficialchannel1208 6 годин тому

    शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भाई ❤

  • @pyuthaniking4068
    @pyuthaniking4068 5 днів тому

    झलकमान गन्धर्ब को त्यो गीतलाई यति सम्मको न्याय दिएर गाउन सक्ने पहिलो पटक सुन्दै छु
    वा वा भाइ उज्वल भविष्यको कामना प्रगति होस्

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 7 днів тому +2

    भाइको स्वोर राम्रो छ भबिस्से सङित्मै गयभने राम्रो हुन्छ धन्नेबाद छ

  • @user-pg6iz5mf6j
    @user-pg6iz5mf6j 7 днів тому +2

    एक दम राम्रो छ सन्दीप चेपाङ को स्वर❤❤❤

  • @realfoolsnepal01
    @realfoolsnepal01 5 днів тому

    यति मिठो स्वर सन्दीप लाई मनै देखि स्यालुट छ ❤

  • @mohanmagar4319
    @mohanmagar4319 7 днів тому +2

    म पनि tiktok मा देखेर आको एकल गित चै बबाल छ् है साह्रै जादुमय छ् आवाज सफलताको अग्रिम शुभकामना सन्दीप चेपाङ । सन्दीप चेपाङलाई सबैजनाले सहयोग गरौ💜🙏

  • @loksubedi2326
    @loksubedi2326 7 днів тому +1

    राम्रो कला ले स्थान पाउनु पर्छ शुभकामना भाइ ।।

  • @user-ul4vc5qv9r
    @user-ul4vc5qv9r 7 днів тому +2

    यति राम्रा कलाकार गुमनाम बसेका छन।

  • @user-we8yq3ck6k
    @user-we8yq3ck6k 7 днів тому +1

    सन्दीप भाइको स्वर एकदम राम्रो छ आगामी दिनमा सङ्ग्रह गरेर गीत सङ्गीत मा अगाडि बरेको हेर्न पाउ ❤मिना झन नेपालको live दोहोरी को खानी हुन हाम्रो दाङको तारा हुन ❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 7 днів тому +1

    स्वर्गीय गायक #झलकमान_गन्धर्व ज्यूको गीतमा संयोजन प्रत्येक सब्द सब्दलाई न्याय दिएर गाउन सक्षम नवप्रतिभावान चितवनका गायक भाइ #सन्दिप_चेपाङ र प्रतक्ष लोक दोहोरीकि रानीका रुपले प्रतिष्ठित गायिका #मिना_बुढाथोकी बहिनीको दोहोरीले असाध्यै रमाइलो संगै, मनोरञ्जनात्मक अनुभुती भयौं हामी लोक तथा दोहोरी गीत संगीत पारखी श्रोता दर्शक दिर्घको अनेकौं शुभेच्छा एवं शुभकामना व्यक्त गर्दछु ।

  • @mongolianboy84
    @mongolianboy84 7 днів тому +1

    झलकमान गन्धर्वको अर्को जन्म भएछ धेरै शुभकामना❤❤

  • @Bimala-gf2ei
    @Bimala-gf2ei 4 дні тому

    ❤❤❤❤❤ समधुर स्वरका धनी सन्दिप भाइ

  • @roshanpratika
    @roshanpratika 7 днів тому

    म tiktok मा herera यहाँ आको सन्दिप को आवाज le झलकमान गन्धर्ब को याद दिलायो प्रगती को शुभकामना सन्दिप

  • @apsarakarki9138
    @apsarakarki9138 8 днів тому +10

    नमनछ बाबू चेपाङ भाइ।भाइ काे पनि स्वस्थ्यालाप काे कामना बाबू।❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 7 днів тому +1

    आहा सन्दिप भाइको स्वार त देश बिदेस खाने छ।❤ सबैले साथ सपोट दिनु होला निरन्तरता दिनु भाइ ❤ शुभकामना ❤❤

  • @kishanban4037
    @kishanban4037 7 днів тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सन्दिप सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @bibeksilwal4231
    @bibeksilwal4231 6 днів тому

    साङगितिक उज्वल भबिष्यको कामना सनदीप भाई

  • @user-bw3sl9dq8m
    @user-bw3sl9dq8m 5 днів тому

    इन्द्रेनिमा आज सम्म यस्तो स्वर भएको मान्छे देखेको थिन माने भाईलाई भाईको उज्जल भबिश्यको शुभकामना।

  • @nirmaltamang7545
    @nirmaltamang7545 6 днів тому

    बधाई तथा हार्दिक सुभकामना सन्दिप भाइ

  • @sureshkhdka
    @sureshkhdka 7 днів тому +1

    स्वर धेरै राम्रो छ ,सन्दिप भाइ उज्ज्वल भबिस्यको कामना ,अझै कला र गला निखारिदै जाओस्

  • @puskalsharma293
    @puskalsharma293 3 дні тому

    एकल गित ले मनै राेयाे बधाई छ सन्दिप सर😢😢😢😢😢

  • @haribista4825
    @haribista4825 8 днів тому +2

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤❤❤❤

  • @amitpulami9033
    @amitpulami9033 7 днів тому +1

    साच्चिकै सन्दीप जि को स्वर जादुमय छ।आहा।👌👌🌹🌹🌹

  • @dbthapa2007
    @dbthapa2007 6 днів тому

    आहा क्या राम्रो स्वर सफलताको सुभकामना भाइ लगाएत सम्पुर्ण टिम लाई

  • @rajansunar3884
    @rajansunar3884 4 дні тому

    सन्दिप को स्वर र पर्तिभा को लागि मैले कै जज् गर्न सुहाउदैन है साथिहरु धेरै धेरै पर्गति को शुभकामना सन्दिप जि लाई❤

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 6 днів тому

    इन्द्रिको विशेषता यही हो नयाँ लाई पनि मौका मिल्छ

  • @laxyamero3662
    @laxyamero3662 7 днів тому

    omg!! मलाई यो चेपाङ भाइको स्वरले फिदा बनायो। यो भाईलाई बिस्वको नेपाली समाजले चिनुन। जय होस भाइको

  • @user-me1eb1ym1v
    @user-me1eb1ym1v 7 днів тому

    यस्ता पुराना गित सुन पाईयो यो भाईलाई धेरै धेरै धन्यवाद यस्ता कलाकार हाम्रो समाज मा चाइको छ indarni लाई धन्यवाद मेरो सलाम छ

  • @sureshkhdka
    @sureshkhdka 7 днів тому

    सन्दीप चेपाङ भाइको ,भाई बिरामी हुनुहुदोरहेछ ,शिघ्र स्वास्थ लाभको कामना 🙏😍

  • @indrakhadka8336
    @indrakhadka8336 7 днів тому +1

    अतिमिठाे स्वर दुबै कालाकार लाई शुभकामना 🌺🙏🌺

  • @GamisaraThapa
    @GamisaraThapa 7 днів тому +3

    राम्रो छ है भइ को सोर लाइ

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev 7 днів тому +1

    स्वोर राम्रो छ दाजु हजुर लाई उज्ज्वल भबिस्य को कामना साथै बिरामीको सिघ्र स्वास्थे लाभ को कामना

  • @p.r.nvines2375
    @p.r.nvines2375 7 днів тому

    कति दामी हो साथी तिम्रो स्वर 😘😘😘

  • @Prettymagar6624
    @Prettymagar6624 5 днів тому

    कती जादुमय स्वर सन्दिप भाई अनि मिना दीज्जु ❤❤❤ हजुरहरू लाई मन् भित्र देखिनै शुभकामना भाई अझै अगी बढ्नु होला अनि हजुर को भाई लाई शीघ्र स्वास्थ्य लाभ को कामना भाई 🙏🙏🙏❤️❤️❤️❤️❤️सबै लाई इन्द्रेणी सांस्कृतिक टीम लाई सुभ कामना 🙏🙏🙏🙏

  • @keshabchhetri5280
    @keshabchhetri5280 5 днів тому

    Wao beautiful singer Sandeep chepang Bhai Saraswati ko bass bhayeko yo bhai ko aawaj god bless you brother