दोहोरिका सम्राट र देउडाकि चाँदनिको पहिलो टक्करमै माया //New Live Dohori Raju Pariyar VS Gauri Bhatta
Вставка
- Опубліковано 7 лют 2025
- Dur Darpan Presents:-
दोहोरिको सम्राट र देउडाको कोईलीको पहिलो टक्कर मै माया //New Live Dohori Raju Pariyar VS Gauri Bhatta
---------------------------------------
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
🎶 Audio Credits:-
Vocal : Raju Pariyar & Laxmi nyaupane
Lyrics :Raj Kumar Bagar
Music : Bin Khati
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Raju Pariyar
Lead Female Singer:
🎤Gauri Bhatta
SSupporter :-
Hikmat Shai Kshitiz
Nabaraj Bhandari
Narayan Rai
Prabhuraj Pandey
Shashikala Rai
Mira Fiyak
Pabindra Sunar
Khagendra Neupane
Tulasi Bishwokarma
Bimala Sunar
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#rajupariyar
#gauribhatta
#prakasparajuli
#gauribhatta
#siddharthaale
#ibsalsanjyal
#binoddanuwar
#aayusharai
#kamaghimire
#suprememallathakuri
#kishansijapati
#princesslamsal
#harishdhital
#ibsalsanjyal
#bishal
#shivahamal
#purnakalabc
#chandrasharma
#tikapun
#netrabhandari
#purnakalabc
#badripangeni
#preetiale
#suprimmallathakuri
#durdarpan
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
UA-cam:- tinyurl.com/Dur...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan.
नमस्कार सम्पुर्ण सङ्गीत प्रेमि हरु मा म गायिका गौरि भट्ट
फेरि एक नया प्रयास आदरणीय दाजु राजु परियार सङ्ग दोहोरि गाउने कोशिस गरेकी छ हजु र हरु लाइ कस्तो लाग्यो प्रतिकृया पाउ है
सुनमा सुगन्ध छ गौरि जि आगामी सहकार्य नि चाहन्छौ हजुरहरुको 🙏
हिमालको डाँफे ले हिमालमा चिसो लाग्छ भने सुहाउँदो भयन जब देउडाकी रानी सुदुर कि चाँदनी ले प्रयास गरेको भय पनि दमदार प्रस्तुति फेरी पनि यस्ता प्रस्तुति सुन्न र हेर्ने मौका पायोस बैना बधाई छ र राजु दाजु लाई सम्झना छ
🎉🎉सुंदर ❤ ❤❤❤🎉🎉
अति राम्रो ।फेरि सुन्न पाइयोस गौरी बैना र राजु को लोक दोहोरि
धेरै खुसी लागेको छ सम्भवत त यो पहिलो लाइभ दोहोरी हुनु पर्छ देउडा गायिकाले यति ठुलो दोहोरिको बादसाहा संग गाएको आगामी दिनमा पनि यसरी नै गाएको सुन्न र देख्न पाइयो शुभकामना छ गौरी भट्ट र सम्पूर्ण team लाई raju दाजु❤
अनुपम लाेकदाेहाेरी ! यति सुमधुर र सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान, बधाई तथा धेरै शुभकामना ।
धेरै खुसी लागेको छ सम्भवत त यो पहिलो लाइभ दोहोरी हुनु पर्छ देउडा गायिकाले यति ठुलो दोहोरिको बादसाहा संग गाएको आगामी दिनमा पनि यसरी नै गाएको सुन्न र देख्न पाइयो शुभकामना छ गौरी भट्ट र सम्पूर्ण team लाई raju दाजु❤
आहा कति मिठो दोहरी
देउदाकी रानी ले पनि यति मिठो दोहरी गाउनु भएको छ।फेरि पनि अघिल्ला दिनहरू मा पनि गौरी बैनिका दोहरी सुन्न र देख्न पाइयोस्।
आहा मज्जा आयो दोहोरी गित सुन्न नेपाली लोक दोहोरी क्षेत्र का लोक स्वर सम्राट राजु परियार दाई र सुदरपश्चिम कि सुरिलो स्वर की धनी गायिका दिदि गौरी भट्ट को दोहोरी
दोहोरी गित गायको सुन्ने धेरै इच्छा थियो गौरी भट्ट बैनि को आज पुरा भयको छ।त्यो पनि लोक दोहोरी का बाद शाहा लोक सम्राट गायक आदरणीय दाजु राजु परियार संग को यो रमाईलो दोहोरी ले।
अहिलेसम्मकै उत्कृष्ट दोहरिको रुपमा लिए मैले,,गौरी बहिनिको कति मीठो शब्द कति मीठो स्वर,,राजु दाइ त आफैमा दोहरिको राजा सारै स्वर सम्राट् हुन,,❤❤❤
आहा कति राम्रो दोहोरि राजु परियार अनि गौरि भट्ट दुईबटै अब्बल कलाकार सम्पूर्ण टिमलाई सफलता को कामना।
राजु परिवार लाई गुरुको सम्मान गर्दा कस्तो खुसी लागो नया आउने कलाकारको लागि राजु परिवार सङ गाउन पाउन पनि सौभाग्य नै हो तर सारै राम्रो है गायकी है सुदुरकी चेलीको ❤❤❤❤
दोहोरिको बादसाह राजु परिवार दाजु / गौरी भट्ट बहिनिको अत्ति मार्मीक शब्द / जादुमय स्वरले मन छोयो ।साङ्गितिक भबिस्यको शुभकामना ।
लोक दोहोरि जगत का स्वर सम्राट दाजु परियार ज्यु र सुदुरपशिमकि चेली देउडा कि रानि गौरी जि को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध छ ️!❣️🙏
स्वर सम्राट राजु सर नमस्कार आज गाैरि नानुकाे गानाको सृजना अति नै सुन्दर कोइलीको आवाज जस्तै रहेछ, भविष्य उज्जल छ, गौरी नानु शुभकामना।
देउडा कि रानी र दोहोरी का राजा ❤❤यो होनी गित संगित भनेको जता पनी फिट हुनु पर्छ ❤❤ पश्चिम को देउडा गाउने ले पूर्व को हाकपारे गाउन सकुन पूर्व को हाकपारे गाउने ले पश्चिम को देउडा गाउन सकुन यो नै हो गित संगित फराकिलो बनाउने बाटो। लोक स्वर सम्राट आदरणीय राजु दाई नेपाली लोकदोहोरी को एउटा मजबुत स्तम्भ हुनुहुन्छ गर्व लाग्छ❤❤❤
दामी लाग्यो लोक दोहोरी क्षेत्र का स्वर सम्राट राजु परियार देउडा की रानी बैनी गौरी भट्ट कोे स्वर मा आज पहिलो चोटी दोहोरी गीत गाए कोे सुन्दा असाध्यै रमाइलो लग्यो !!!
लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार दाई सित दोहोरि देख्न र सुन्न पाउदा निकै खुसि लाग्यो बधाई छु दुबै जनालाई
सारै राम्रो लाग्यो, सदावहार दोहोरीको राजा राजु परियारको त के कुरा गर्नु र है ❤
तर गौरी भट्ट देउडा मात्र हैन दोहोरी नि उत्तिकै राम्रो गाउन सक्छिन् भन्ने मीठो उदाहरण !!
हार्दिक बधाई छ, गौरी भट्टलाई ❤
देउडा जस्तै दोहोरी को पनि माहिर हुनुहुन्छ, रमाईलो लाग्यो, आगामी दिनको शुभकामना ❤🎉❤🎉
छोरी सौँभाग्यले हुन्छ,राजु ब्रो सँग दोहोरी गाउन भाग्यमानी सम्झनु पर्छ प्रस्तुति निकै राम्रो छ देउडाकी रानी
लोक सम्राट राजु परियार ज्यू र गौरी भट्ट बहिनीको सुमधुर स्वर र शब्दलाई सुनी रहु जस्तो लाग्यो।।बल्ल मिलाउनु भएको रहेछ गीत संगीतमा मज्जा आउने जोडी।।
भाग दुई चाहिन्छ है ।।हजुर।।
अति उत्त्कृठ दोहोरी। लोक स्वोर सम्राट राजु ज्युलाई सम्मान गर्दै मीठो स्वोर र सब्दकी खानी बैनी गौरिको उज्वल भबिस्यको कामना।❤
अति राम्रो लोकदोहरी अहा गौरि दिदी लाई लोकदोहरी राजु परियार दाई शीत दोहरीमा देख्न र सुन्न पाउँदा निकै खुसी लाग्यो !
गौरी भट्ट कोे दोहरी पहिलो पटक सुनियो उई पनि राजु जस्ता माहिर लाई टक्कर वा वा सलाम अनि बधाई सोह्र का राजा रानी
देउडा क्विन र लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार को लोक दोहोरी पनि हेर्न पाइयो क्या मिठो ❤❤🎉🎉❤❤
आहा अति सुन्दर प्रस्तुति सूपर से भि ऊपर गौरी जि वर्जिनल गित भन्दानि दोबर मिठो सफलताको कामना दूबै जोडिलाई हैत
❤❤❤❤❤❤❤❤दामि
आहा! कति समधुर स्वर गौरी बहिनीको राजु परियारको त कुरै नगरौ।
नेपाली लोकगीत का महान गायक एवं स्वर सम्राट राजु परियार सुदर पश्चिमी चेलि गौरी एक-दम राम्रो छ गित
यति धेरै राम्रो दाेहाेरि भयाे राजु दादाकाे त कुरै नगरम गाैरि बहिनी काे यति मिठो गाउनु भयो राजु दादा तरकिना मात्रै खाेजनु भएको थियाे अन्तिमा गएर कुरा मिलाे धेरै धेरै सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏
देउडा को जूकिरी र लोक सम्राट राजु जी को अती मिठो दोहरी म दूबै लाई बधाई छ
दोहरी का राजा राजु , डेउणा ग़ौरी भट्ट।
दोहरी मार्मिक भयो, टुक्का मिलाइ चट्ट❤
Aha ! Katti ramri, melodious voice Baini Gauri Bhatta. Best of luck in your singing career.
आहा कति राम्रो लोक स्टार दाजु राजु परिवार ज्यु देउडाका रानि बैनि गौरि
गौरी बहिनीको दोहोरी पहिलो चोटि सुनेको असाध्य नै मीठो राम्रो गितका शब्दमा दाम छ बहिनीको उज्ज्वल भबिस्यको सुभ कामना
एक दम दमदार छ दोहरी गौरी भट्ट र राजु परियार को
❣❣♥️♥️🌹🌹🎊🎉🇳🇵
गौरी भट्टको उत्कृष्ट शब्द चयन अनि मनै छुने भाका ❤❤सफलताको शुभकामना
लोक दोहोरि जगत का स्वर सम्राट दाजु परियार ज्यु र देउडा कि रानि गौरी जि को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध छ 🙏👍👏❤️
Vai jhap Mai na lakha laa daju hoina raju
राजु जिको बयान गर्नै परेन तर गौरीजी वाउ दामी स्वर सब्द र टुक्काहरु ♥️🌷
लोग तथा दोहोरी गीत का स्वर सम्राट राजु परियार डेउडा गित कि गाइका गौरी भट्ट दुबै जना लाइ धेरै धेरै धन्यबाद छ
सारै राम्रो दोहरि गाउनु भयो हाम्रो सुदुरपश्चिम कि चेलि
धेरै धेरै राम्रो बहिनी राजु दाईत दाेहाेरिकाे राजानै हुन् तर हाम्रि बहिनिले पनि काेई कसर छाेडिन खुसि लाग्याे❤❤❤
Aaha atinai mitho bhaka mab Raju dai ra gauri sis ko live dohori suna payo khusi lageyo ajhai aru live dohori pani suna pau la
गायिका गौरी बहिनीको स्वर एक मिठो छ। राजु सर ले गित गाउदा नयाँ होस या पुरानो सबै लाई एकदम मिलाएर लानु हुन्छ।
अाहा कति समधुर स्वर गाैरि सिशकाे अनि राजु सरकाे त तैसैनै लाेग दाेहाेरिकाे हिराेनै हुनुन्छ! धन्यवाद सम्पूर्ण टिमलाई ❣️🙏🙏🙏
पहीलो लोक गित सुन्न पाइयो गैरी दिईजु को
अती रमाईलो लाग्यो
Dami lageyo shwore samrat Raju pariyar & Deuda ki rani ko dohori dhannebad 🙏❤️🌹 sathai namaskar 🙏🌹❤️
राजुलाईगितकाे मायाले यत्तिनजिककाेबनाउन सकनु गाैरि भट्ट लाई मेराे धेरै बधाई छ।मिठाे गितकाेलागि दुबै कलाकार लाई धन्यबाद।
देउडा को रानी ! तिमि साच्चै शब्दकोश को खानी रैछौ । I like it
सलुट छ दोहोरी दुनियाँ को राजा हजुर लाई
सुदुर पश्चिम कि कोकिल कन्ठी आवाज कि चेलिको दोहोरी पनि आज सुन्ने अबसर पाइयो सारै खुसी लाग्यो❤️❤️❤️
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
सुपर हिट डेउडिकी रानी गौरी भट्ट लाई बधाई छ
अति मिठो स्वोर , अति चोपिलो सब्द , उतर कडा ! दोहोरी भनेको योहो के ।
Barist Dohari gayak Mr Rajupariyar and Barist deuda gayaka Mrs Gauribhatta Dohari ma super songs both thanks very good
दाेहारी सम्राट राजु दाई साथमा सुदुर कि अब्बल देउडा गायिका गाैरी भट्टकाे दाेहाेरी बबाल लाग्याे ।
दाेहाेरी बात्साह राजुकाे शब्द र स्वर नै चकित पार्छ अनि गाैरीले पनि निकै मजाले गाउने रछन दामि छ
यति सुमधुर र सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान, बधाई तथा धेरै शुभकामना ।
राजू भाई राजू भय, गौरी बैनी लाई सुभकामना🎉🎉
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
अर्को भागमा कमला धामी संग गाउ गाउनु पर्यो राजुदाई
Saarai mitho dohori hat’s up both singers ❤❤❤❤❤❤❤❤❤❤
शब्दहरू सारै मार्मिक र उत्कृष्ट हुनाले यो गीत जति सुनेपनि सुनौं सुनौं लागिरहन्छ
यो हो नि हाम्रो पहिचान लोक संस्कृति। को सुदुर पश्चिम? को सुदूर पूर्व? को हिमाल ? को तराई? सबै एक हौ। राजु सरको के बयान गर्नु? सुदूर को चेलीलाई धेरै धेरै शुभकामन। ❤❤❤❤❤❤शुभकामन
Lok dohori king raju pariyar lai saman xa ❤❤❤🙏🙏🙏
King of Lok dohori sor Samrat Raju pariyar ju sweet sor ko Maha Sagar and famous singer Gauri Bhatt Thank you very much with All team
आहा दोहोरी भनेको यस्तो हुनुपर्छ 🙏
सारै सुनदरदाेहाेरि दुबई गायक गाईकााके कलापस्तुतिमा रमाउनुत ठिकहाे तिर्खाले हुरूकई भरि नहुनु हाे बईनि करकाे रहरले धाेकाहाेला ❤❤❤
वहा ......क्या दामि साह्रै मीठो स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने👌👌👌👌
आहा कुन शब्दमा बयान गरम खै राजु जि को त के कुरा गरम खै जति बयान गरे पनि कमै हुन्छ स्वर सम्राट जिउलाई र देउदा कि रानी पनि कम होईनछ अति मै उत्तम शब्दको खानी हुनुहुदो रहिछ सुमधुर को धनी पनि उत्तर उत्तर प्रगतिको कामना 🇳🇵🇳🇵🇳🇵होल तिम्लाई आत्मै देखि सम्मान 🙏🙏🙏
लोकगीत दोहरी किंग राजु परीयार❤❤👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻
आहा!!! सारै राम्रो दोहोरिका वादशाहा हरु सँग हामी पनि🤔🤣🌹🌹🌹👏👏👏❤️
wow gajab ko dohari all tim lai thank you ❤❤❤❤❤
Gauiri bhatta Gayika hun thah thiyo Dohori ma pani yati ramro gaune aaja thah vayo ajhai Dohori king Raju pariayaar sanga❤❤ma duty ma pani repet gardai gardai hereko xu Qatar ma wah.....❤❤❤❤
Wow so super nice xa dohori ta dharai mito song gaunu voko hjr haru le dohori ta ma lai dharai man parne song ho 🌹🌹🌹💖💖💖💞💕👌👌👌👌👌👌👌👌
आहा कति रमाइलो दोहोरी ❤❤❤ बधाई छ
Ati mitho dohari
Raju ji samga Milne voice
Gauri baini ko ati mitho dohari
Gauri baini ko carrier dohari ma pani baliyo x bhanne pramanit vo ♥️🙏🙏
मेरो मन परने गाइका हुन गउरि जि I love you heit ❤❤❤❤❤❤ सुभकामना छ सबैजनालाइ
राम्रो छ दोहोरी सम्पूर्ण टिमलाई धन्यवाद ❤
सारै राम्रो छ।अर्को पनि छिट्टै आओस् भन्ने आशा मा छौं ❤❤❤❤❤❤❤❤❤
धेरै मिठो दोहोरी गायिका को भइस मिठो छ❤
Super dohori adarniya swar Samrat Raju pariyar samman xa Dubai lai
मिठो भाका जादुमय स्वर आहा आर्गेनिक शब्द चयन ❤❤ कति बेला सकियला भन्ने भैछन् गौरी जि 😂😂😂
यो बैनिको सोर का साथै सवाल जवाव गर्ने क्षेमता उत्कृष्ट लाग्यो ,उज्जल भविस्यको कामना ।
आहा कति मिठो सब्द स्वर ..यो हो नि त असली दोहोरी भनेको ❤
सम्राट र सुदुरकी चाँदनि काे उत्कृष्ट प्रस्तुति छ सबै कलाकार मित्रहरू लाई सफलताको शुभकामना छ ।
Very very nice ❤❤❤❤❤❤❤👍👍👍👍👍👍👍👍
दाम्मी छ,हार्दिक बधाई छ।
धेरै रमाइलो लाग्यो दोहोरी
❤❤ very nice lok dohori king Raju pariyar sir with sister
आहा कती राम्रो छ है दोहोरी 🎉❤❤
धननेबादछबैनिगौरिलाइसुदुरकोसान
गाैरी भट्ट र राजु परियार बीचको धेरै धेरै राम्रो दाेहाेरी 🌹🌹🌹🌹
अति सूंदर छ गित ❤❤❤🎉🎉
नमन् राजु दाइ जितेर पनि हार्ने
Wowsosweet song congratulations
आहा!दोहोरीका राजा र देउडाकि रानी👌❣️🙏🙏
Aati Sunder ❤❤
दुबै अब्बल कलाकार लाई सागितिक अभिबादन ।
मस्त छ दोहरी
सोर सम्राट को सम्मान स्वरुप लाइक गरौँ ।
दुबै को जादु मय श्वोर अती सुन्दर
बधाइ गौरी बैनी