इन्डियाबाट गम्भीर संदेश : नेपालमा उलटपुलट , विदेशसचिव किन आए नेपाल ? nepalindia bikrammishri oli

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • India and Nepal relationship , Bikram Mishri Comes to Nepal for some mission.
    Bikrammishri
    Nepalindia
    NarendraModinepal
    BangladeshHindu
    A1TimeTv
    a1time
    Prachanda
    Oli
    #Bikrammishri
    #nepalindia
    #NarendraModinepal
    #BangladeshHindu
    #prachanda
    #oli
    #A1TimeTv
    #a1time

КОМЕНТАРІ • 190

  • @केसवथापा
    @केसवथापा 2 місяці тому +8

    यदि साँच्चिकै नेपालको भुमि मा म जन्मे को मेरो देश नेपाल हो म नेपाली हुँ भनेर यो देश हामी जस्तो पडे लेखा बुदी जिबी हरु ले कुनै स्वार्थ नराखेर हामी ले जोगाउनु पर्छ नसक्दा जनता लाइ आहवान गर्नु पर्छ जनता को सहयोग बाट हाम्रो देशलाई जोगाउन सकिन्छ पर्छ

  • @bksrk5891
    @bksrk5891 2 місяці тому +9

    ए वान टेलिभिजन च्यानल लाइ धन्यबाद एस्तै एस्तै समाचार सुनन पाइयोस्

  • @janakbartaula1940
    @janakbartaula1940 2 місяці тому +12

    नेपाल जस्तो सानो देशमा रिफिउजी राख्नु भबिस्यमा ती देशको लागि घातक हुन सक्छ

  • @minarai3770
    @minarai3770 2 місяці тому +10

    नेपाल सीमामा राम्रो कडा भन्दा कडा सुरक्षा गर्नु पर्दछ ।

  • @surendrashrestha2631
    @surendrashrestha2631 2 місяці тому +4

    नेपाल भारत बीचकाे खुल्ला सीमाना नेपालका लागी दुर्भाग्य।यस वीषय मा नेपाल सरकार गम्भीर र सचेत हुन जरूरी छ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 місяці тому +13

    किन आउथे ? बिकाउ नेताहरू खरिद गर्न र एकछाक मासुभात मा बिक्ने नेपालीलाई पालिस गरेर नेपाल लाई धोका दिन आएका हुन ।

  • @bikashbhusal7477
    @bikashbhusal7477 2 місяці тому +5

    बंगालिहरु नेपाल पसे भने नेपाललाई सिध्याउछन ।सरकारलाई खबरदार गर्नु पर्छ ।

  • @indirakarki5858
    @indirakarki5858 2 місяці тому +5

    देश जनता लाई राजा को अती आबस्यकता छ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 місяці тому +6

    हुन सकछ ईणडियन हरू बाँट नेपाल र नेपाली होसियार रहनु परयो ईणडियन नेपाल को छिमेकी मित्र देश हुदै होईन सम्पूर्ण नेपाली सतर्क रहनु होला

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 2 місяці тому +13

    नेपालको सिमाना मा पर्खाल लगाउन किन यी नेताहरुले ध्यान दियनन?लगातार भारतले नेपालको सिमा मिचिरहदा किन चुपचाप लागेर बसेका छन जनता जान्न चाहान्छन।?

    • @ramamaskey7831
      @ramamaskey7831 2 місяці тому

      Paisale chup bhsko ni kin chup hunthyo ra

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x 2 місяці тому +9

    नेपाल ध्वस्त बजाउन आको भरतीउ दुश्मन !

  • @Kode_Hustler
    @Kode_Hustler 2 місяці тому +32

    कुनैपनि हालतमा नेपाल छिर्न दिनुहुदैन।
    र अब ढिला नगरी राजा लाउनु पर्छ।

    • @baluthapa5138
      @baluthapa5138 2 місяці тому +1

      अँ राजाले लाैराे लिएर छेकेर बस्देला।

    • @veermalathapamala5021
      @veermalathapamala5021 2 місяці тому

      एकदमे तीतो सत्य
      👍👍👍

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      yakdam right. nepalmaa arajkata dherai bhaisakeko xa

  • @devrajjoshi9236
    @devrajjoshi9236 2 місяці тому +6

    कथित हिन्दु सङ्घ सङ्गठन , धार्मिक उत्थानका लागि नभएर पार्टीका लागि भाेट बटुल्ने भातृ सङ्गठन हुन ।

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 місяці тому +6

    कतै बगाली घुसाऊनत आयको हैन यो खाततेको चाख फराई गनुपरछ जय दुगा दादा हीन्दुको बचाऊन गर्व हो

  • @bhattarai1953
    @bhattarai1953 2 місяці тому +22

    नेपाल भारत सीमामा कडा सुरक्षा गर्नुपर्छ ।

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 2 місяці тому

      Kasto kada ? Kahile nabhayeko kada yespali hunchha hola ta ? Hawa kura, Bengali haru Nepal pasi sakeka holan.

  • @BibisanaBajracharya
    @BibisanaBajracharya 2 місяці тому +13

    खवरदारी सुचना दिदै आएको मिडियाको जय होस् ।

  • @rameshranjit161
    @rameshranjit161 2 місяці тому +5

    वलिलाइ मालामाल हुने भो बङ्गाली समेत नेपाली बनाएर पैसा कमाउने मौका आएको छ

  • @janardandhungana9806
    @janardandhungana9806 2 місяці тому +2

    अरुले के के गर्छन भनेर फलाक्नु भन्दा आफुले अब कसरी सुरक्षित हुनेभन्नेमा कुनै गम्भीर सोच हुदैछ ?

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому +2

    योबिदेस सचिबकिनआउ छनेपालमात्योभातेलाइ नेपाल आउनदिनहुन्नअबफेरिवलिलेकेबेच्छ योभारतियेलाइ नेपाल आउनदिनैहुन्न

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk 2 місяці тому +2

    यो बेलामा नेपाली नागरिता नभएका जो कोहि नेपाली भाषि हरु बाट होसियार हुन जरुरीछ!!!

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +2

    Well said sir ❤
    भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तवमा भारत भनेको त नेपाल हो र यही नै यथार्थ र वास्तविकता हो।

  • @gajendramanshrestha.2385
    @gajendramanshrestha.2385 2 місяці тому +2

    भारतिय सहयाेग विना वाँग्लादेशीहरु नेपाल प्रवेश गर्न सक्दैनन,तर भारतियहरु भरपर्दा मित्र हैनन,कुनै पनि बेला धाेका दिई हाल्ने खाालका।

  • @urmilakc1728
    @urmilakc1728 2 місяці тому +2

    अबनेपालमा भिऋाउनकोलागि नेपाल आएकोहुनपछँ

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 місяці тому +4

    नेपालमा भुटानीहरू जस्तो नेपालमा बंगलाहरूलाई बस्न देउ भने कुरा गन आएको हाेला याे नेपाली जनता रहे सम याे कुरा हुदैन ।

  • @मसानेकेटो
    @मसानेकेटो 2 місяці тому +3

    आफ्नै देश सम्झिदा पनि कहाली लागेर आउँछ धिक्कार्छु आफै ले आफैलाइ,नेता हरु सब लाई च्वाट च्वाट छिनाएर जेल बस्न मन लाग्छ

  • @sushil7567
    @sushil7567 2 місяці тому +2

    यो नीतीकोसासकगर्ने मोदी ले चुकाउछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक फालौ देशजोगाउ जय नेपाल आमालाई जय नेपालीलाई रक्षागर हिन्दुत्व लाइ मुक्तिनाथ पशुपतिनाथ पुकारछ

  • @ptmwpmr
    @ptmwpmr 2 місяці тому +4

    नेपाल मा राजा आऊने हो भने भारत ले हेप्न सक्दैन ! नेपाल देश बच्छ नत्र यी डाका हरु वे बेचेर खाम्छन

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 місяці тому +2

    माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गनुपछ,भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ नत्र जात्रखेल चलिरहनेछ चलेकैपनिछ,🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @nirmalabista5692
    @nirmalabista5692 2 місяці тому +2

    अब चाडैनै, त्यो भ्रस्टाचार हुन लागेको त्यो बिजुलिको बिल अनुसार्को, अरबौ रुपैया असुलेर, नेपालको सिमानामा पर्खाल लगाइहाल्नुपर्छ ह, त्यो भन्दा पैला, सिमानामा, कडा भन्दा कडा सुरक्षा दिइहाल्नु पर्छ, नत्र नेपालमा अनेकौ समस्याहरु निम्तिन्छ है, होसोयार

  • @TopBahadurGurung-bk4pe
    @TopBahadurGurung-bk4pe 2 місяці тому +4

    भारत ले बंगलादेशी सरनार्थि लाई नेपाल भित्रियाउने छः नेता ले पैसा खाएर बंग्लादेशी लाई नेपाल ल्याउने छः तेहि बंग्लादेशी ले भोली नेपाल मा पनि हत्या बलात्कार लुटपाट हिंदू मुस्लिम जस्ता द्वान्द फैलाउने छः कुनै हालमा नेपाल मा सारन दिनु हुदैना।

    • @anandchaudhary3556
      @anandchaudhary3556 Місяць тому

      यहाँ भएको रोहिंग्यालाई भगाउ पहिले

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 місяці тому +2

    इन्डिया को बिस्वास गर्न हुदैन किनभने कहिले नेपालको भलो र सान्ती मा काम गरेको छ?

  • @baluthapa5138
    @baluthapa5138 2 місяці тому +3

    सब बकबास दुबै देशका सचिबहरु अाउ जाउ गर्छन त याे नियमित भ्रमण हाे। बाघ कराएकाे बाख्रा हराएकाे कथा चरितार्थ भएकाे मात्र हाे।

  • @sharada5383
    @sharada5383 2 місяці тому +18

    १७ करोड बंगालिहरू मध्य १ करोड ३० लाख बंगालि हिन्दु रहेछ।
    त्यस हिन्दुलाई थर्म बिद्रोह गराएर छताछुल्ल गराउने कुरा सुर्य नेपालको कुरामा १००% ✓ 👍

  • @dambergurung6235
    @dambergurung6235 2 місяці тому +2

    भारत को गृह सचिप किन नेपाल आएत। सिधै कुरा बंलादेशि शनरार्थि भागबन्डा को लागि आएको हुनु पर्छ। भुटानि काण्ड नसेलाइ अब बंलादेसि काण्ड सुरु। अजिंगर आहार दैबले पुरय्ाउछ भनेको सहि रहेछ कि क्या हो।

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g 2 місяці тому +3

    नेपालका कांतर हरुले हग र मुत उठ र बस बन्दा त्यही गरिदिनेले फेरि मैले जे बन्यो त्यही गर्छन बनेर आको होला नि बरु येस्तो कांतर हरुलाइ खेदेर अलि आंत वाला नेपाल ईन्डिया संग पासपोर्ट सिस्तम तुरुन्तै लागू गर्ने मान्छे आए राम्रो हुन्थ्यो

  • @prashtasandesh6543
    @prashtasandesh6543 2 місяці тому +2

    महाँकाली बेचुवाहरु नेपालमा छन त्यसैले सजग रहनुपर्छ ।

  • @excellentleader319
    @excellentleader319 2 місяці тому +37

    भुटानिलाइजस्तै इन्डियाले अब नेपालमा बंगाली पसाउँछ ।

    • @sharada5383
      @sharada5383 2 місяці тому +3

      यदि भूतानिलाई जस्तै पठाएमा राष्ट्रिय णाउजूले संम्हालिहाल्छ होला।😅😅

    • @ritarai3610
      @ritarai3610 2 місяці тому +1

      Haitt,Pahile kura ta bujhnu hos,Haalma rajniti ulatpulat xa.

    • @sharada5383
      @sharada5383 2 місяці тому

      @@ritarai3610 भाई,
      बंगलादेश त नवेल पुरस्कृत महोमद नुसुदलाई पुरै अमेरीकि सेनाले घेरेर बाटोमा रक्षा गरेर लगेको देखाएको छ।
      त्यहाँ सरकार बदल्न पुरै अमेरीकाको हात रहेछ भन्ने बुझियो।
      हिन्दुलाई अत्याचार गर्दैछ।
      बुझौं,गहिरेर बिझौं।

    • @Tapas82
      @Tapas82 2 місяці тому

      Bhutan ma chai kun desh ko manchay halay cha ? Bhai hami chai india ra bhutan ko border ko chew ma buschaw

    • @sharada5383
      @sharada5383 2 місяці тому

      @@Tapas82 जि,
      अमेरिकी निति छैन भनेको हो।
      हिंन्दु र मुस्लिमको धर्म युद्द गराएर सयों बर्ष ईण्डिया मा ब्रिटिश शासन चलाएर गएकाले , हाल त्यहि निति बंगला देशमा लागु हुन लागेको छ।

      नेपालमा पनि त्यहि गराउने निति नपनाउँला भन्ने छैन।
      शेख हसिना लाई ५ मोनेट पनि बोल्न नदिनुको कारण त्यहाँको एल प्रान्त अमेरिकाले माग अनुसार नदिएको खुलासा छ।
      नेपालको भष्ट्राचारि नेताले नदि बेचेर कुर्सि संहालेे गड्डार बनेको छ भने, बंगलादेश ले आफ्नो प्रान्त नदिई देश बचाउँन खोज्दा जनताले बुज्न सकेन ।
      अब
      धर्म युद्द गराएका छन्।पोल खोलि हाल्यो नि ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +2

    अमेरिका बिस्वजगत कै न १ अातङ्कारि हुन, भारत पनि छिमेक देशहरु सग अातङ्कको भुमिका नै खेल खेल्दै ऑइरहेको देखिन्छ । अमेरिकाको हतियार मानबअधिकार बङ्गलादेसमा हिन्डुवादी माथीको जरजर ज्यादतिमा चै किन बोल्दैन ?

  • @ramadhikari7349
    @ramadhikari7349 2 місяці тому +3

    सरणार्रिथ बनाउने नया जाल।

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 2 місяці тому +3

    अब राजा बाहेक अरू कसैले राेक्न सक्दैन ।

  • @Sayangnuwa
    @Sayangnuwa 2 місяці тому +1

    हसिना ले अब आफ्नै पूर्खा को भूमि रसिया होकी ककसिया हो उतै जाँदा हुन्छ।।

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 2 місяці тому +4

    भारतको सचिब आउदा नेपालको राष्टपती प्रधानमन्त्रि मन्त्रि हरू किनअगाडी पछाडी लाग्छन्?

    • @deepakpoon9679
      @deepakpoon9679 2 місяці тому

      Haisiyet nai yae banako xa dalal haru le dhoti ko sarkari sasta ko sadharan karmachari ra Nepal ko pm mantri ko haisiyet eutai vanera teha ka neta le herxan. Gaye raja huda ko tyo saan haru😂😂😂😂

  • @SantoshPomu-t9n
    @SantoshPomu-t9n 2 місяці тому +5

    माओको फोटो लात्ताले हानेर राजनीतिमा उदाउने अति भारत परस्त रामचन्द्र पौडेल नेपालका राष्ट्रपति छन।
    आफुलाई सहज नहुँदा चिनियाँ कार्ड फ्याँक्ने के. पि. ओली नेपालका प्र.म. छन। के.पि. ओली राम नेपालमा जन्म्या तर्क गर्छन त कहिल्ये अयोध्या नेपालमै पर्छ नि भन्छन।
    सत्ता लम्ब्याउन दिल्लीलाई चिनियाँ कार्ड देखाई बार्गेनिङ गर्ने के.पि. ओली देशभित्र भने दिल्ली परस्त ब्यापारीका हात तालाचाबी सहित राज्यको ढुकुटीमा पुर्‍याई दिन्छन।

    • @krishnapoudel5183
      @krishnapoudel5183 2 місяці тому

      Bhangla deshi rohinga kasari kathmandu ko kapan. Ma aayera base ! Kapan Ko samsad ko chha ?? Samsad ma Rifujee ko samasya kin ?? Uthena !!!???

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 місяці тому +1

    भारतीय विस्तार बाद ले चर पठायो पक्कै पनी राम्रो काम कुरो हूदैन ,

  • @purnagurung1041
    @purnagurung1041 2 місяці тому +2

    बंगाली हरु लाई छीरान को लागी होला नी?????

  • @shantibharkoti2935
    @shantibharkoti2935 2 місяці тому +9

    हामीलाई राम्रो थाहा छ ,जब भुटानमा आन्दोलन भएको थियो। त्यो समयमा त्यहाँका नागरिकहरु देश छोडेर भारत पसेका थिए ति जम्मैलाई नेपाल पठाइएको थियो।अब तेस्तो नहोला भन्न सकिन्न। यस्तो अवस्थामा जनता चनाखो हुन जरुरी छ। सरकारको कुनै भर छैन।

    • @ArpanPokhrel-rm9fd
      @ArpanPokhrel-rm9fd 2 місяці тому

      Yo sarkhar lai chado vanda chado lakhyetnu jaruri xa haina vane hamro dyes ma pani hamra bal bacha haru pariwar haru lai jogaunu garo parne xa

    • @ArpanPokhrel-rm9fd
      @ArpanPokhrel-rm9fd 2 місяці тому

      Yo sarkhar lai chado vanda chado lakhyetnu jaruri xa haina vane hamro dyes ma pani hamra bal bacha haru pariwar haru lai jogaunu garo parne xa

  • @nabrajstha7290
    @nabrajstha7290 2 місяці тому +2

    के बिस्व्मा रहेका हिन्दुहरु सब नेपालि नै हो र नेपाल्ले सरन दिनु पर्ने।अब नेपालि हिन्दु बिदेस जाउ र बिदेसि हिन्दु नेपाल बस।येहि हो राज्निति र अमेरिका भारत नेपाल हो?

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 2 місяці тому +2

    गोठाला हरु लाई सम्झाउन होला

  • @sureshji8334
    @sureshji8334 2 місяці тому +1

    यो मिडिया धेरै जरुरी थियो तर हजुरले राम्रो ब्यबस्थापन गर्न सक्नु भएन अनि परिपक्कतामा पनि अलिकती कमी देखियो ।

    • @A1Time
      @A1Time  2 місяці тому

      कृपया कमजोरिहरुबारे ईमेल गरिदिनुहोला । सुधार्नेछौं ।
      nepalawajtv@gmail.com

  • @durgpaud2735
    @durgpaud2735 2 місяці тому +2

    केपि ले मन्जुर दिन बेर छैन बङ्गालि लाइ

  • @bishwakumarlimbu4126
    @bishwakumarlimbu4126 2 місяці тому +1

    Nepal India boarder control must be concern and high respect

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 місяці тому +1

    नेपालमा भारत अब केही गर्न सक्तैन ।

  • @BoharadipeasaXettriBoharaXettr
    @BoharadipeasaXettriBoharaXettr 2 місяці тому

    घातक आतक बादि हरु छिर्न सक्ने भएको ले बडरमा कडा सुरक्षा गरनु पर्छ हिन्दू धर्मावलम्बी हरूलाई सहयोग गर्नुपर्छ

  • @chandagautam2915
    @chandagautam2915 2 місяці тому

    awareness information

  • @TekchandThakuri-g7l
    @TekchandThakuri-g7l Місяць тому

    Jay hind Jay shree krishna Jay shree ram jay shree radhe

  • @chitrarana8737
    @chitrarana8737 2 місяці тому +1

    Nepal Bharat Border should be sealed at all no ane can,'t enter to Nepal.

  • @karmayogi9971
    @karmayogi9971 Місяць тому

    Nepal. Needs. King

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 місяці тому

    Greater Nepal ko jay 😭😭🌍🌍🌈🌹🎇👹👹💔❤️🇳🇵

  • @ArpanPokhrel-rm9fd
    @ArpanPokhrel-rm9fd 2 місяці тому +2

    Indian lai pani Nepal bata lakhyetnu parxa, sampurna india basne Nepali lai Nepal chadai farkinu hola vanu chanxu aaba india ma pani bidroha suru huna sakxa ra Nepal ma pani suru hudai xa

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 місяці тому

    आजको पहिलो आवश्यकता
    विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो।
    उसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो ।
    अतः जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ -त्यो मात्रै मानवीय धर्म हो।
    जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ त्यो नै खरानी भनिन्छ ।
    अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। उक्त अभियानबाट मानवताकाे विनाश मात्र हुन्छ ।मानवता समाप्त हुनासाथ उक्त मानव नै स्वभावतः दैत्य बन्छ।त्यसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा फाटो पारेर उनलाई शासन गर्नु। उनको स्वभाव राम्रोसँग नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन ।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्।
    अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबल का दुबै खण्ड र कुरान र साे सम्बद्ध आजसम्मकाे इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो।किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्छन् ।उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज =कर्तव्य ठहर्‍याइएकाे छ।
    अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहास तथा सनातन धर्मकै विरोधमा सधैं सक्रिय रहने गरेको पश्चिमा काे दलाल ठहरिएकाे तथाकथित मानवाधिकारवादीकाे गलत चरित्रको बारेमा पनि राम्ररी पढाउनु आजको पहिलो आवश्यकता ठहरिएकाे छ।
    हाम्रो हरेक युवालाई उक्त किताबहरु तथा उनको इतिहास राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन ।
    अतः त्यसको लागि हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु आजको पहिलो आवश्यकता देखिएकाे छ।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Місяць тому +1

    🇳🇵🌱🌍🌷🎉
    जय विशाल किंगडोम ग्रेटर नेपाल
    go back british Indian 😠😡❤️‍🔥🇮🇳
    Hey british India do you know Kingdom greater Nepal history Kingdom greater Nepal history is real
    go back british Indian 😠😡❤️‍🔥🇮🇳

  • @kulthapa3564
    @kulthapa3564 2 місяці тому +2

    नेपाल बाटपनि तेतै छिरैदिनु पर्छ

  • @shankarbalami9886
    @shankarbalami9886 2 місяці тому

    Good news

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 2 місяці тому +1

    नये ईवक पिछेनाही आगेबधनु पर्च इंन्दियांको बैमानीबिदेश मंत्रीले पुराना केपी शेरे लै गाड़ी भरेर रूपैऐ ले किन्नुआऐहोला खबदारी होनु ध्यान ईबकहरु🙏

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 2 місяці тому +1

    भारत र नेपाल का आर्य हिन्दु बाहुन छेत्री हरुले बंगलादेशको हिन्दु आर्य हरुलाइ नेपालमा भित्र्याएर नागरिकता दिने अनि हिन्दु राज्य को पक्षमा लडाउने खेल खेल्न खोजि रहेको छ नेपाल र भारतकोआर्य बिच यो बिषय मा कुरा हुन सक्छ भारतिय एजेन्ट को नेपाल भ्रमणमा यि आर्य हरु बिभिन्न काल खण्डमा यसरि नै भित्रिएको इतिहाँस छ होसियार यदि अब देखि तत्यसो हुन आएमा सबैलाइ एकै चोटि लखेटीने छ

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      nepal bata crishtian firingi haruko kaal najikidai xa .. aaba tyo din najikai aaisakeko xa baru jyaan jogayara bas beta .. ta gai khane harulai nepal batai lakhetinxa. ta tibbetian saranarthi harulai dalai lama sagai tibbet tirai lakhetinxa. tes paxi chainale golile shoot garera maridinxa ani game over

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      nepal bata crishtian firingi haruko kaal najikidai xa .. aaba tyo din najikai aaisakeko xa baru jyaan jogayara bas beta .. ta gai khane harulai nepal batai lakhetinxa. ta tibbetian saranarthi harulai dalai lama sagai tibbet tirai lakhetinxa. tes paxi chainale golile shoot garera maridinxa ani game over

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      nepal bata crishtian firingi haruko kaal najikidai xa .. aaba tyo din najikai aaisakeko xa baru jyaan jogayara bas beta .. ta gai khane harulai nepal batai lakhetinxa. ta tibbetian saranarthi harulai dalai lama sagai tibbet tirai lakhetinxa. tes paxi chainale golile shoot garera maridinxa ani game over

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      nepal bata crishtian firingi haruko kaal najikidai xa .. aaba tyo din najikai aaisakeko xa baru jyaan jogayara bas beta .. ta gai khane harulai nepal batai lakhetinxa. ta tibbetian saranarthi harulai dalai lama sagai tibbet tirai lakhetinxa. tes paxi chainale golile shoot garera maridinxa ani game over

  • @bibek2748
    @bibek2748 2 місяці тому +4

    मेडिया हरु गलती बोल्छन। भारत होइन अमेरिका नेपालको मुल सत्रु हो।

    • @ritarai3610
      @ritarai3610 2 місяці тому

      Ho hajurle thik vnnu vyo,Nepalko dusman Bharat hoina tyo chor,malaxe America ho.Nepalma abo American family lai ghusna dinu hunna.Hindutwlai naas grne chalkhel grdaixa .hossiyar

    • @ritarai3610
      @ritarai3610 2 місяці тому

      Ho hajurle thik vnnu vyo,Nepalko dusman Bharat hoina tyo chor,malaxe America ho.Nepalma abo American family lai ghusna dinu hunna.Hindutwlai naas grne chalkhel grdaixa .hossiyar

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 2 місяці тому +2

    खबरदार नेता हो ??

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 2 місяці тому

    बाङ्गलादेशी हिन्दुलाई नेपालमा पचासलाख नागरिकता दिंदा हुन्छ । नेपाली नागरिक युरोपेली अमेरिकी इसाईको देशमा गएकस छन तीनको जमिन खोसेर राखे हुन्छ ।नेपालीलाई यति नगरिकन नेपालीको चेतना खोल्दुवैन।

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 місяці тому

    राष्ट्र एकता र सहमतिय सरकार चाहियो

  • @Sayangnuwa
    @Sayangnuwa 2 місяці тому

    अमेरिका मा पनि अब त्यहाँको मूलबासी हरूले आफनो भूमि र राज्य पाउने समय नजिक आउँदैछ।। आहिले सम्म अमेरिका मा एकछत्र राज गर्ने हरु रसियन मूलको आर्य हरू नैं हो उनिहरु साम्राज्यवादी हुन्। अब उनिहरु कोे अन्त्य नजिक आउँदैछ किन् भने रसिया ले उस्को भूमि कब्जामा लिदैछ।।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Місяць тому

    सही बीस लेसन याद गर्नू पर्ने बीसया 😭😭🇳🇵 सोनातन को नाम्मा बौद्ध कीरात मगर्र थारू हरूलाई। सोषण लूट राज्य राष्ट्रीय सहस्कार्र सांस्कृतिक साहित्यिक भेसभूसा भू-भाग समाप्त पार्ने ठूलो सडयन्त्र राजनीति खेल हो 👈
    पसीमा र दखीनाहरू भारतीय हरूको टागामूनी खेल हो 👈

  • @Sayangnuwa
    @Sayangnuwa 2 місяці тому +1

    यो कागले आफ्नो नाम आफै काददैछ।😂😂😂

  • @suprimthapa4018
    @suprimthapa4018 Місяць тому

    भारतिय बिदेश मन्त्रि आउन को कारण नेपालि जन्ता लाइ कसरि झुकाउने कसरी खेल खेलाउने भनेर नेपालि नेता लाइ पाठ सिकाउन आयको

  • @bishnugr3
    @bishnugr3 2 місяці тому

    भुटानलाई नेपाल ले बस्ने ठाउँ देउ भन्न त आएका त होइनन् भारतीय त डरपोक हुन्छन्

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 2 місяці тому +1

    राम्रो कुरा देखाउ चोर

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 Місяць тому

    नेपाल सरकार एउटा बङ्गाली छिर्न दिनु हुन्न

  • @tmsingh8422
    @tmsingh8422 2 місяці тому

    Nepal is going to b a place of refuge for international refugees !!! This is what india wants n all refugees will b granted Nepali citizenships !!! Any doubt ???

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 2 місяці тому +1

    Indian.shachiv.kina.aaya.ko.ko.sita.bhetdaichhan.ke.ke.kura.hunchhan.bhanera.janne.kam.modiyako.hainara...dannai......pardachha

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 2 місяці тому

    India needs to withdraw voluntarily from the Nepalese territories of the Lipulekh , Lipuyadhura and the parts of Susta to minimize the threat of the chaos similar to Bangladesh .
    If India wants Nepalese territories of the Lipulekh , Lipuyadhura and the parts of Susta , they can be exchanged with Shravasti by signing a treaty of the exchange of equal territories between India and Nepal .

  • @SudarshanBasnet-q7n
    @SudarshanBasnet-q7n 2 місяці тому

    सायद बलेको आगो मा घिउ हाल्न चाहदैनन होला नेताहरु यदि घिउ हालेमा आगो झन दन्किन्छ अनि उहीँ मित्र देसको हालत मा पुग्छ होइन र?

  • @KbLamsal
    @KbLamsal 2 місяці тому

    Hamro deshka border security Indiako justei balio hunuparchha

  • @LakpaSherpa-n3h
    @LakpaSherpa-n3h Місяць тому

    Bangali Nepal kunai halatma xirna dinu hunna

  • @shovarambura9746
    @shovarambura9746 2 місяці тому

    Whoever they are refused to stop them otherwise it will create additional problems in the country Nepal like Bhutani refugees

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 місяці тому

    Nepal ma chhirna dinu hudaina

  • @ramamaskey7831
    @ramamaskey7831 2 місяці тому

    Ab Bangaladeshma sakayo desh ab Nepal by sakaunu aayo hola ni .shivbaba yesta jasusi lai bichaima khatam garnus prabhu

  • @madhavxtr1589
    @madhavxtr1589 Місяць тому

    यो भ।रत बँगल। देसी नेप।ल छिर।उने
    चल खेल हुन सक्छ जसरी भुट।नी
    छिर।एर पछी फिर्ता ज।न दिएन त्यो
    म।र आज सम्म नेपाल खेपि रहेको छ

  • @shivarajmanandhar5781
    @shivarajmanandhar5781 Місяць тому

    Wan Sanglo Vitra Ghar Sanglo Bahir Hun Avastha Aaundai

  • @amarghimire7200
    @amarghimire7200 2 місяці тому

    Varat nepalma wathal puthal machayr vay desai nvay sarkar sima nadi r nafako rajniti gardai

  • @sushil7567
    @sushil7567 Місяць тому

    भारतीय चोरहो मोदीमाहाचोरहो नेपालीलाई। जयनेपाल आमालाई पशुपतिनाथ मुक्तिनाथ जय बालेन हर्क ज्ञानेन्द्र गोपाल रबीलाइ साथछ गणतन्त्र मुर्दावाद

  • @madhusingh5212
    @madhusingh5212 2 місяці тому

    Why background music? Stop it please.

  • @pratapkumarpathak9306
    @pratapkumarpathak9306 2 місяці тому

    We should not believe on the group of religious traders in the name of Bishwa Hindu Mahasangh.

  • @Tapas82
    @Tapas82 2 місяці тому

    Satti hosiar hunu hos astti ko ratti kalimpong ma 200 janna chiri sakyo cha.

  • @nabarajbasnet8282
    @nabarajbasnet8282 2 місяці тому

    अब नेपाल ले के ग्रला

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 2 місяці тому

    Yesle hamra bhrashta netaharu sanga milera kunai na kunai gaddar kagaj patra sahi chhap garaune ho. Yi bhrashta netale thulo gaddari garne jasto chha.

  • @kiratikumar666
    @kiratikumar666 2 місяці тому +2

    आओस आओस नेपाल को नेता हरु लाई गेडा सुङाउनु पर्छ अब । लात हान्ने हो। बङाली आओस ।अनि नेपाली जन्ताले के गर्छ। था हुनेछ

  • @bijayboyaju5903
    @bijayboyaju5903 2 місяці тому

    Hunu paryo uthalaputhal

  • @krishnapoudel5183
    @krishnapoudel5183 2 місяці тому +1

    Kohi pani hindu bhanne layek chhainn. Sabai pad party mukhi chhan . Nepal ma neta le hindu rastra htauda kunai sangh sansth le birod. Gareuo , chhaina

  • @Anmlo-nathiUamy
    @Anmlo-nathiUamy 2 місяці тому

    Bharatle rohinga jastai bangali chiraucha neta Sena pm rastra pati prahari sTarka country first

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 місяці тому

    Nepal ko janta lai sarnathi banayer. Bechne ani Indian bangali lai nagrita bechne deshna paro 😮😮😮😮😮

  • @shukrabrl83
    @shukrabrl83 2 місяці тому

    Border seel garna dhila bhai sakyo