सबैभन्दा ठुलो कुरा एउटा केहि गर्छु भन्ने लगनशीलता भावना पनि हुनुपर्छ तो जितु जि संघ छ र मेहनत बोल्ने सहिली पनिराम्रो छ जितु जि को हेर्दाहेर्दै भाबुक बनायो सम्मान छ 🙏
जगदीश पोखरेल सर ले भेटेपछि जस्तोसुकै मान्छेको पनि आन्द्राभुडी कलेजो बोसो हड्डी पित्त मुटु सबै निकालेर बाहिर राखेर सुकाएर सबैलाई देखाएर अनि सबै फेरि पहिलाको ठाउँमा राखिदिने अब्बल पत्रकार वाउ! उहाँ जत्तिको पत्रकार 1 जना थिए उनी अहिले छैनन , स्वर्गीय इन्द्र लोहनी को याद आउँछ। सलाम जगदीश सर। बधाइ जितु दाइ जिरे खुर्सानी हेरेर हुर्केको हु म पनि
जितु नेपालको धेरै पत्रकारले अन्तरबार्ता लिए यस 1/2 महिनामा तर जगदीश सरको जसरी कसैले कुराकानी गर्न सकेन सारै भावना उथलपुथल हुने गरेर कुरा गर्नु भयो मनमुटु छुने गरेर
जगदीश जी ले नीति साहको धेरै कुरा निकालेको पाए , वास्तवमा जितु नेपालको अघि नीति साह निकै कनिष्ट जूनियर कलाकार हो !! त्यसैले मुन्द्रे ले होइन , नीति साहले चाई गर्भ महसुस हुन पर्छ !! मुन्द्रे भन्ने मान्छे जमीन बाट आएको मान्छे हो ! आकाश बाट पलाएको होइन !!
Honi Jeetu ahileko manxe hota Jamana ma nai Rajesh hamal biraj bhatta dilip sab sanga kam garisakeko manxe honi legend 30 barsa vanda mathi vo kam garya niti le chai proud feel garnu parne honi
जितु नेपालकाे जिबनकाे कथाले मलाई अतिनै भावुक बनायाे।मैले मेराे जीवन सम्जिय गाउमा बस्ने किसानका छाेराछाेरि हरु प्राय यसै तरिकाले हुरकेका हुन्छन,मैले पनि मेराे जीवन सम्जिन बाध्य भय।
कसम भनेको यो कुराकानी हेरेपछि आसु रोकिएन विगतका दुख अभावका कुरा सुनेर मेरो पनि जीवनमा यस्तै खाले दुखहरु थिय सारै मनछोयो र पत्रकारको सोधने शैली पनि सारै राम्रो सबै कुरा समेटेर
सारै खुल्ला अनि सफा मन भयेको जितु दाइको जीवन कहानी अनि सभ्य,सालिन र जन उत्सुकता को प्रस्न गर्न जान्ने महान दाजु जगदीश दाजुको कार्यक्रम ले मन जित्यो।नमन छ हजुरहरुलाहि🙏🙏🙏
Hats off jitu Nepal . I really got emotional hearing of ur past life story which was really challenged and you did not get feel shy telling so you are really actor and truth a human . I request to all plz if possible,support this kind of hero , who never forget his past ground . ❤❤❤❤❤may lord plz blessed him and his movie joi saaf.
आज नवरात्री विजय दशमीको उपलक्ष्यमा एक सामाजिक अन्तर्वार्ता प्रस्तुत गर्नुभएकोमा जगरी सरलाई हार्दिक नमन साथै विजय दशमीको उपलक्ष्यमा हजुर र हजुरको परिवारमा साथै हिस्टमित्र बन्धुबन्धव छर छिमेकी सम्पूर्णमा सुख शान्ति सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु मा भगवती दुर्गाले रक्षा गरुन् यही छ शुभ कामना
कुनै समय मुन्द्रे घामट स्वार्थी छ जस्तो लाग्थ्यो, तर उस्को केहिदिनहरुको उस्को अन्तर्बाता पुरै नछुटाई हेर्दा मुन्द्रे जस्तो डाउन टु अर्थ कलाकार कोहि छैन जस्तो जस्तो लाग्यो नेपाली कलाकारिता जगतमा❤
त्यै खाली खुट्टा को हिडाई र आन्द्रा बटारिने गरिको भोकलाई चिरेर यहाँसम्मको यात्रा सम्भव भयो जितु जि त्यसैले सधै तपाईका यी कथा स गर्व भन्ने गर्नुस।अरुले पनि जीवन ज्युन सकुन । जय होस
भगवानले रक्षा गरुन हामी लाखौ युबाहरुलाई जो अबरको ५५/मा काम गरेर हजारौं नेता हजारौं कलाकारहरुलाई धेरै थोरै मात्रामा सहयोग दिइरहेका छौँ छौ अहिलेसम्म अहिले बिस्तारै युरोप तिर पनि हामी अबरमा पसिना बगाउनेको छोरा छोरी पुगेका कारण नेपाली कलाकारहरुलाई धेरै थोरै आथिर्क सहयोग भएको हो जस्तो मलाइ लाग्छ
तुना भन्दा नि चप्पलको फित्ता हो मुन्द्रे सर, फित्ता किनेर लाको अनुभव त म सङ नि छ सर।बिजुली थिएन टुकि बालेको हो मट्टीतेल हालेर कुपिले फित्ता चुटिएको भाग टासिन्थ्यो अनि कुपि छेउमा राखेर पढ्दा कुपिको धुवाले नाक आँखा कालो हुन्थ्यो।।
जगदीश जी तपाईंले आर्थिक अभावको बिषयलाई धेरै उठान गर्नुभयो ।इमोसनल ब्ल्याक मेल बढी भयो । संघर्षको कथा प्रसंग बस केही आउनु स्वभाविक हो तर पुरै शो यसैमा मात्र केन्द्रित हुनु त्यति राम्रो लागेन ।
As a journalist, the details always tell the story. It's a journalist's job to be a witness to history. We're not there to worry about ourselves. We're there to try and get as near as we can, in an imperfect world, to the truth and get the truth out.
जितुको फिल्म जति चल्न पर्ने थियो त्यति चलेको छैन कमेन्टमा ज्वाइसाब ज्वाइसाब भन्नेहरू कता मुन्टे एकचोटि सबैले जितुको फिल्म हेरेर सपोर्ट गरौं यहाँनेकी जीतुले अर्को फिलिम पनि ल्याउन पाओस्। 🙏
"चोर-नेताको-चोर-कुरो" हेर्दा-सुन्दा वाक्कै भएको बेला नयाँ स्वाद पस्किनु भएकोमा धन्यवाद जगदीश जी !
🙏🙏
जितु जि वास्तवमा एक खुल्ला सफा हृदय भएको ब्यक्ति हुनुहुन्छ 🙏🙏🙏❤️❤️❤️✨✨✨💐💐💐
यो अन्तरबार्ता हेरेर म जितु नेपाल दाजु को फिल्म 100% हेर्छु।यो गुण को मान्छे ले नेपाली फिल्ममा राज गरेको हेर्नू मन छ।
जगदीश सर को पत्रकारिता को कला बहुत राम्रो लाग्छ आज पनि लागो
रुन पनि लगाउने
सबैभन्दा ठुलो कुरा एउटा केहि गर्छु भन्ने लगनशीलता भावना पनि हुनुपर्छ तो जितु जि संघ छ र मेहनत बोल्ने सहिली पनिराम्रो छ जितु जि को हेर्दाहेर्दै भाबुक बनायो सम्मान छ 🙏
रमाइलो मान्छे जितु नेपालजी गुण र मेहनतले सफलता हासिल गर्नु भयको छ ।अझ धेरै सफलता मिलोस शुभकामना ।
जितु नेपालको सङ्घर्षपुर्णको जीवन असाध्यै प्रेरणादायी छ।।
आहा कति मिठो कुराकानी जितु जी को🙏🙏जितु जी को कुरा जति सुने तेति सुनिरहु लाग्ने धेरै धेरै सम्मान छ जितु नेपाल प्रति 🙏❤️❤️❤️❤️
जग्दिश खरेल सर लाई धन्यवाद छ नयाँ सम्बाद र केही गर्नु पर्छ केही गरौ र दुःख ले नया जीवन परिवर्तन हुन्छ भन्ने उदाहरण सुन्न पाइयो सम्मान छ
जगदीश पोखरेल सर ले भेटेपछि जस्तोसुकै मान्छेको पनि आन्द्राभुडी कलेजो बोसो हड्डी पित्त मुटु सबै निकालेर बाहिर राखेर सुकाएर सबैलाई देखाएर अनि सबै फेरि पहिलाको ठाउँमा राखिदिने अब्बल पत्रकार वाउ! उहाँ जत्तिको पत्रकार 1 जना थिए उनी अहिले छैनन , स्वर्गीय इन्द्र लोहनी को याद आउँछ। सलाम जगदीश सर। बधाइ जितु दाइ जिरे खुर्सानी हेरेर हुर्केको हु म पनि
जितु नेपाल (मुन्द्रे) सघँर्ष गरेर उठेको कलाकार हुन ।
अनुसासित ,भलादमी कलाकार मा पर्छन ।
भबिष्य अझै उज्ज्वल होस ।
ज्वाँइ साब सिनेमा सफल होस 🎉
ज्वाई साब समुह लाई हार्दिक मङ्गलमय शुभकामना।
सम्पूर्ण परिवारलाई बडादशैं को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
जितु नेपालको बाल्यकालको जिबनी सुन्दा मेरो पनि आखाबाट आसु आयो।
गजब लाग्याे जितुजीकाे प्रस्तुति ।
सलाम दुबै आदरणीय ज्युलाइ
मिहिनेत र ईमान्दार सधैं सफल हुन्छ। जवलन्त उदाहरण। आफ्नो अंतरङ्ग जस्ताको तस्तै पस्कनु नै उच्च , भुॅई मान्छे, स्याल्युट जीतु नेपाल
सरलता जीवनको सार हो सिनेमाको पीर लिन पर्दैन एकपल्ट घरजुवाई सिनेमा हेर्नेछन !
सिङ्गो नेपाली समाजको प्रतिनिधिमूलक संवाद ।
अथक प्रयास र मेहनतले दियको सफलतामा कति प्रफुल्ल देखिनु भएको जितु जि❤❤❤🎉🎉हेर्दै आन्द लाग्यो🎉🎉आगामी दिनहरुको सुभकामना ❤❤
मैले हेरे ज्वाइँ साहेव,राम्रो छ,अन्तिममा अलि रुन मन लाग्छ
ज्वाइँ साब गज्जब लाग्यो ।
जितु नेपालको धेरै पत्रकारले अन्तरबार्ता लिए यस 1/2 महिनामा तर जगदीश सरको जसरी कसैले कुराकानी गर्न सकेन सारै भावना उथलपुथल हुने गरेर कुरा गर्नु भयो मनमुटु छुने गरेर
हेर्दै जादा यो ४५:१२ मा पुग्दा कस्तो नरमाइलो लाग्यो जितु दाईको कुरा सुन्दा र महसुस गर्दा😔😓🙏💞 lot's of LOVE जितु दाई💞🙏🇳🇵
Same
राम्राे लाग्याे । संघर्षकाे कथा प्रेरणादायक लाग्याे जितु दाजुकाे ।
सधै गैरजिम्मवारि नेताहरुको राजनिति बतिथि बारे हेर्दा हेर्दा वाक्क लागेको आजको कार्यक्रमले रिफ्रेस गरायो|
जगदीश खरेल जीको अगाडी जस्तो सुकै हँसाउने मान्छे पनि गम्भीर हुन्छ।
नेताहरु भन्दा कहिलेकाही यस्तै यस्तै कलाकार,खेलाडी ,पत्रकार आदिलाई ल्याउनु हाेला ।
जगदीश जी ले नीति साहको धेरै कुरा निकालेको पाए , वास्तवमा जितु नेपालको अघि नीति साह निकै कनिष्ट जूनियर कलाकार हो !! त्यसैले मुन्द्रे ले होइन , नीति साहले चाई गर्भ महसुस हुन पर्छ !! मुन्द्रे भन्ने मान्छे जमीन बाट आएको मान्छे हो ! आकाश बाट पलाएको होइन !!
Honi Jeetu ahileko manxe hota Jamana ma nai Rajesh hamal biraj bhatta dilip sab sanga kam garisakeko manxe honi legend 30 barsa vanda mathi vo kam garya niti le chai proud feel garnu parne honi
तपाइले एक दम ठिक भन्नु भयो तर जीतुजिको महानता होकि आफुलाइ सानो देखाउने ।
सबैको जिवन प्रायः यस्तै संघर्ष हुन्छ
जितु नेपाल कहिले आफ्नो धरातल नबिर्सिने कलाकार कति सालिन भद्र सबैको प्रेरणाको श्रोत जिवन कहानि बस्तबिक मन एकदमै छोयो ।
हरेक अन्तर्वार्ता खोजेर हेर्छु जगदीश जि को ।
जितु नेपालकाे जिबनकाे कथाले मलाई अतिनै भावुक बनायाे।मैले मेराे जीवन सम्जिय गाउमा बस्ने किसानका छाेराछाेरि हरु प्राय यसै तरिकाले हुरकेका हुन्छन,मैले पनि मेराे जीवन सम्जिन बाध्य भय।
Smart Jarnalist ❤❤❤❤
ल सबैले हेर्दिम है एक जिजु नेपाल को मुभि ग
Happy Dasera....Good luck Jitu Bhai
good..sammanx both of you..
जितु दाइ सफा मनको व्यक्तित्व।He is a legend.
कसम भनेको यो कुराकानी हेरेपछि आसु रोकिएन विगतका दुख अभावका कुरा सुनेर मेरो पनि जीवनमा यस्तै खाले दुखहरु थिय सारै मनछोयो र पत्रकारको सोधने शैली पनि सारै राम्रो सबै कुरा समेटेर
Very down to earth jitu dai.
आहा!जितु नेपाल कति सरल कति नरम❤❤
Jitu dai ko gaule jiban ra mero gaule jibana 95% milne raixa ❤
मज्जा आयो। यस्तै जिन्दगी सम्झन लायक हुछ पुगिसरी भन्दा
सारै खुल्ला अनि सफा मन भयेको जितु दाइको जीवन कहानी अनि सभ्य,सालिन र जन उत्सुकता को प्रस्न गर्न जान्ने महान दाजु जगदीश दाजुको कार्यक्रम ले मन जित्यो।नमन छ हजुरहरुलाहि🙏🙏🙏
एकदिन गगन थापा लाइ ल्याएर ढाड भाचिने गरि सोध्नु पर्यो जगदिश जी
पश्चिमको मान्छे अगाडि आयो भने जलन हुन्छ भन्थे हो रैछ । १२ गाउँ यत्रो हिट हुँदा पनि विराज भट्टलाई मुल मिडियाले ल्याएनन
जितु को जस्ता कथा हामी 90% युवा हरु संग पनि मिल्छ
दीपक भन्दा 99% राम्रो विचार छ जितु नेपालको ।12 गाउँ हेर्ने साथीहरुले ज्वोई साब पनि हेरौं।
Jitu sirko ra mero yeutai raixa katha❤❤❤
oho sarai saral down to earth lagyo jitu sir.Sadai pragati garnuhos.
अति रोचक लाग्यो।
wauuu jitu dada dherai man parxa❤❤❤❤
छ्क्का पन्जा अहिले नेपालमा भएको यथार्थ घटनालाइ टपक्क टिपेर त्यसबाट धेरै सन्देश दिन खोजेको छ मन परो मलाइ चाहि जय छक्का पन्जा ५
Inspiring story….haru working
Jitu Nepal 👏
Hats off jitu Nepal . I really got emotional hearing of ur past life story which was really challenged and you did not get feel shy telling so you are really actor and truth a human . I request to all plz if possible,support this kind of hero , who never forget his past ground . ❤❤❤❤❤may lord plz blessed him and his movie joi saaf.
बास्तबिकता यहि नै हो जितु सरले भोगेको भोगाई😊
Good luck jitu sir ❤
काठको बाकसको लासको कुरा गर्दा सारै नराम्रो लाग्यो
चप्पल काे तुना होइन फिता हो,मुन्द्रे जि,,
Literally down to earth best wishes jitu nepal 4 ur new project
Good luck jitu ji🎉🎉🎉
A great outstanding interview. Salute and respect both of you. God always bless you and your family too.
आज नवरात्री विजय दशमीको उपलक्ष्यमा एक सामाजिक अन्तर्वार्ता प्रस्तुत गर्नुभएकोमा जगरी सरलाई हार्दिक नमन
साथै विजय दशमीको उपलक्ष्यमा हजुर र हजुरको परिवारमा साथै हिस्टमित्र बन्धुबन्धव छर छिमेकी सम्पूर्णमा सुख शान्ति सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु मा भगवती दुर्गाले रक्षा गरुन् यही छ शुभ कामना
Jagadish jee malai mann parcha ..very nice and intellectual Journalist..Jitu jee ko struggle ko katha sunda ekdam touch garyo
jitu jiko mann kasam sarai safa raix Aasu aayo mero😢😢😢😢
I watched his many interview till now this is heart touching ❤
कुनै समय मुन्द्रे घामट स्वार्थी छ जस्तो लाग्थ्यो, तर उस्को केहिदिनहरुको उस्को अन्तर्बाता पुरै नछुटाई हेर्दा मुन्द्रे जस्तो डाउन टु अर्थ कलाकार कोहि छैन जस्तो जस्तो लाग्यो नेपाली कलाकारिता जगतमा❤
जसले जे सुकै भनोस् छक्क पञ्जा भन्दा ज्वाइँ साहब धेरै राम्रो छ फिलिम...
प्रसन्न सोध्ने तरीका पनि राम्रो
हल त नजिक छैन युटुब हालियो भने पक्का हेरिने छ। घर जुवाई 👍💐
सलाम दुबै आदरणीय ज्युलाइ badhai x jitu ji laai tapai ko ghar joi flim ramro chalos hai badhai x
त्यै खाली खुट्टा को हिडाई र आन्द्रा बटारिने गरिको भोकलाई चिरेर यहाँसम्मको यात्रा सम्भव भयो जितु जि त्यसैले सधै तपाईका यी कथा स गर्व भन्ने गर्नुस।अरुले पनि जीवन ज्युन सकुन । जय होस
ज्वाइँ साहेब राम्रो छ।
भगवानले रक्षा गरुन हामी लाखौ युबाहरुलाई जो अबरको ५५/मा काम गरेर हजारौं नेता हजारौं कलाकारहरुलाई धेरै थोरै मात्रामा सहयोग दिइरहेका छौँ छौ अहिलेसम्म अहिले बिस्तारै युरोप तिर पनि हामी अबरमा पसिना बगाउनेको छोरा छोरी पुगेका कारण नेपाली कलाकारहरुलाई धेरै थोरै आथिर्क सहयोग भएको हो जस्तो मलाइ लाग्छ
प्रकाश दुतराजलाई पनि बोलाउनुन है सर हजुरको हट सिट कार्यक्रममा।❤❤❤❤❤
सलामा छ दुबैजनालाई ।
तुना भन्दा नि चप्पलको फित्ता हो मुन्द्रे सर, फित्ता किनेर लाको अनुभव त म सङ नि छ सर।बिजुली थिएन टुकि बालेको हो मट्टीतेल हालेर कुपिले फित्ता चुटिएको भाग टासिन्थ्यो अनि कुपि छेउमा राखेर पढ्दा कुपिको धुवाले नाक आँखा कालो हुन्थ्यो।।
Same to you
same to u
जगदीश जी तपाईंले आर्थिक अभावको बिषयलाई धेरै उठान गर्नुभयो ।इमोसनल ब्ल्याक मेल बढी भयो । संघर्षको कथा प्रसंग बस केही आउनु स्वभाविक हो तर पुरै शो यसैमा मात्र केन्द्रित हुनु त्यति राम्रो लागेन ।
अाहा आदरणिय सरहरू मनै छाेय्याे
आज सार्है राम्रो लाग्याे कार्यक्रम
Jwai sab ramro xa
Go Head
Ramro cha Supper chha
Sabaile Herau 💕
यदि सामान्य मान्छेले पनि यसै गरी मनको पिडा पोख्ने चौतारी भैदिए कति मन हलुका हुन्थ्यो होला।।सांचै भावुक बनायो मुन्द्रेको जिवन कहानीले😢😢😢😢
पत्रकार मित्रले हेरो भन्नु भो ...हिरो भन्दा पनि कलाकार भनेको भए अति उतम हुन्त्यो कि .....
जगदिस जि बहुत सहि मानिस हो
good interview
All the best jitu dhai love you ❤🎉❤
Good conversation 😊
As a journalist, the details always tell the story. It's a journalist's job to be a witness to history. We're not there to worry about ourselves. We're there to try and get as near as we can, in an imperfect world, to the truth and get the truth out.
Jitu ji great
ज्वाइ साब को जयहोस।
Hats off jitu je .best of luck
Jwai Saab Movie is so Fantastic
Jitu daiko bayan kun shabda le garu.god bless you jitu dai❤❤❤
जितुको फिल्म जति चल्न पर्ने थियो त्यति चलेको छैन कमेन्टमा ज्वाइसाब ज्वाइसाब भन्नेहरू कता मुन्टे
एकचोटि सबैले जितुको फिल्म हेरेर सपोर्ट गरौं यहाँनेकी जीतुले अर्को फिलिम पनि ल्याउन पाओस्। 🙏
Wow damii
हे भगवान मेराे वाल्यकाल सङग हुबहु मिल्याे।
दुबै जना मन पर्ने बेक्ती ।
दशैको शुभकामना दुबै जनालाइ।
ज्वाइसाब को best of luck👍️jitu sir.
Jitu is great actor and he is down to earth…
Story same 100% रहेछ मेरो जस्तै...
Jitu ji ko bastabik kura ho hai ❤️❤️❤️🙏