मोदिका दुतको संदेश : इण्डिया फर्किनासाथ उलटपुलट, नेपालको यस्तो बेइज्जत nepalindia

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • India and Nepal relationship , Bikram Mishri Comes to Nepal for some mission.
    Bikrammishri
    Nepalindia
    NarendraModinepal
    BangladeshHindu
    A1TimeTv
    a1time
    Prachanda
    Oli
    #Bikrammishri
    #nepalindia
    #NarendraModinepal
    #BangladeshHindu
    #prachanda
    #oli
    #A1TimeTv
    #a1time

КОМЕНТАРІ • 258

  • @shyamdongol5946
    @shyamdongol5946 2 місяці тому +72

    नेपालका नेता मन्त्री सबै भारतका गुलाम हुन भन्ने प्रष्ट हुन्छ,

  • @homenathtamanghomenathtama8891
    @homenathtamanghomenathtama8891 2 місяці тому +51

    नेपालका नेता मन्त्री सबै भारतका गुलाम हुन भन्ने कुरोयोहि बाट प्रष्ट हुन्छ एउटा सचिब आउदा सबै थरर हुदो रहेछ थुक्का नलायक हरु अनि यस्ता हरुले देस बनाउछ भनेरा हामीले आसा गर्नु

  • @yadavbhattarai114
    @yadavbhattarai114 2 місяці тому +21

    यो घटनाले देश र जनतालाई अझै दास बनाउने छ।

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 2 місяці тому +27

    नेपालका नेता मन्त्री सबै
    भारतका गुलाम हुने भयो

  • @purnalimbu6284
    @purnalimbu6284 2 місяці тому +26

    जनता सचेत भएन भने यी गद्धारहरूले भारतलाई देशै जिम्मा लगाउन बेर लाउदैनन्।

    • @ramudhimal7211
      @ramudhimal7211 2 місяці тому +1

      Ber hoin india lae di.sake yi chor haru le yetikae raja fale ka hun ra

    • @devideurali4956
      @devideurali4956 2 місяці тому +1

      चुनाउमा ब्वाईलर र ५ केजि चामलकाे वाेरामा विक्ने ब्वा चा हुञ्जेल यस्तै हाे।😅

    • @nikitathapa8684
      @nikitathapa8684 2 місяці тому

      Ho ni ..sarai Dalal vaye yi neta haru

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 місяці тому +17

    माहान गेटर नेपालको जय ,भारतको हैकमवाद खारेज गरौ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @puspashrestha7507
    @puspashrestha7507 2 місяці тому +9

    शरणार्थी थोपर्दैछन्।

  • @pardesikanchha1134
    @pardesikanchha1134 2 місяці тому +16

    कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @bijayabasnet7105
    @bijayabasnet7105 2 місяці тому +14

    अब जनता सचेत हुन आवाश्यक छ ।

  • @tarakhanal9844
    @tarakhanal9844 2 місяці тому +29

    नेउरि मुसा देखि सर्प लठ्ठिएझै यी गुलाम त के कुरा !

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 2 місяці тому +1

    सानो देश होस या ठूलो देश होस आफ्नो देशको सार्वभौम रास्ट्र रास्ट्रीयता रहन्छ।त्यस कारण ठूलो देशले सानो देशलाई माया गरेर सहयोग गर्ने हो सानो देशले ठूलो देशलाई उच्च सम्मान गर्ने हो त्यो भन्दा अरु होइन तर नेपाल प्राय सबै पार्टीका नेतृत्वहरु लम्पसार भएको देख्दा अचम्म लाग्छ।बोर्डर सिल गर्नु पर्छ। मित्रको रुपमा हामीले छिमेकी रास्ट्रहरु लाई हेर्ने एउटै दृस्ठिकोण हुनु पर्छ तर देखिएन।रास्ट्रवादी नेताहरु देश र जनताको लागि मर्न डराउदैन डराउने नेताहरु बाट केही हुदैन।

  • @janakbahadurmalla8370
    @janakbahadurmalla8370 2 місяці тому +4

    नेपालका राष्टपति ,प्रधानमंन्त्री रअन्यनेताहरु भारतका खेलाैनाहुन

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 2 місяці тому +3

    नेपाल सकिदैछ भनेकाे हाे।

  • @RamSaud-6
    @RamSaud-6 2 місяці тому +3

    नेपाली जनता बेलैमा सचेत हुनु पर्छ

  • @bimalrai9688
    @bimalrai9688 2 місяці тому +20

    लम्पसारवादी नेताहरुले फेरि देशलाई कुन भडखाँलोमा पारेकै ह‍ोलान।

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 2 місяці тому +11

    थुक्क अस्तित्व हिन नेपालका सरकार भनाउंदा हाे एउटा सचिव आउंदा प्रधान लगायत सवै मन्त्री हरु ले लाम लागेर भेट्नु गर्नु पर्ने के थियाे ?स्वाभि मान सवै बेचि सकेछन अब चाहिँ ।कठै थुक्क ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 місяці тому +5

    यो व्यवस्था काे हरेक सरकार इन्डाे पश्चिमी शक्ति कै हितको लागि नै उनकै लगानीमा ल्याइएको तथ्य पुनः छर्लङ्ग भएकाे छ।किनकि यहाँका सरकारका ठूलाठूला पदाधिकारी जति उनकै कमारा रहेको यो घटनाबाट पनि झन् स्पष्ट भएको छ।

  • @YudhnarayanSah
    @YudhnarayanSah 2 місяці тому +2

    यिफटाहाहरुलाइ बाेडरकटाइदिउँ उतैबसनेगरि।यिनिहरु बाट आसगरनुनै रासटघातहाे।

  • @prashtasandesh6543
    @prashtasandesh6543 2 місяці тому +5

    सवै नेताहरुले जनतालाइ झुक्याएको बुझियो केही राज अवस्य छ ।

  • @janardanwasti2033
    @janardanwasti2033 2 місяці тому +2

    नेपाल सरकारको लज्जास्पद क्रियाकलाप ,जसले राज्यलाई कमजोर बनाइएको वा राज्यको कुटनीति असफल भएको एवं स्वतन्त्रता र स्वाधीनता गुमेको अवस्थाको सङ्केत प्रष्ट हुन्छ ,यसर्थ यो गणतान्त्रिक व्यवसको यथाशीघ्र अन्त्य हुनुपर्छ

  • @suneelthapa9758
    @suneelthapa9758 2 місяці тому +6

    भारत ले जे चाहन्छ त्यै हुने देश

  • @surendrashrestha2631
    @surendrashrestha2631 2 місяці тому +2

    नेपाल का नेता तथा मंत्रीहरू भारतका गुलाम हुन,ऊठ भने ऊठने बस भनेे बस्ने खालका हुन।

  • @phurbatamang6207
    @phurbatamang6207 2 місяці тому +2

    बाउ आए पछि लाईन लागेर भेटनु स्वाभाविक हो।

  • @bibek2748
    @bibek2748 2 місяці тому +5

    यिनको कुरा राम्रो' छ। यो देसको राष्ट्रपति त भारतको एउटा कर्मचारीलाइ ज्यु गरेर ढोग्छ‌ छि देसलाइ कति तल झारे । गणतन्त्र बुद्दिमानीहरुले खारेज गरे हुन्छ

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 місяці тому +7

    धोती भित्र पसन मात्र बाकी छ।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 місяці тому +2

    नेपालका मन्त्रि हरु भारतका गुलामी नगरे उन्का सम्जौताकाकच्चा चिट्टा
    खाेेलदिनछ भन्यडरछ देस घाति सम्जौता गरेर धन खायरबसेका

  • @lavathapa5545
    @lavathapa5545 2 місяці тому +2

    यो फटाहा हरुले देशै आलु बनाइ सके क्या गर्ने हो खै

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +2

    १२ बुडेको कमाल । पराइको गुलामि नेताबन्नु भनेको ३करोड नागरिकको सिर निहुराउनुहो ।

  • @prakashlodh
    @prakashlodh 2 місяці тому +2

    Raja Badi jindabad100

  • @rameshbista6016
    @rameshbista6016 2 місяці тому +4

    यो गुलाम नेताहरू भन्ने प्रष्ट भयो।फुर्सदनै भएपनी प्रधान मन्त्री ले आफ्नो लेबलको सङ्ग मात्र भेटगर्नुपर्ने हो।

  • @मसानेकेटो
    @मसानेकेटो 2 місяці тому +1

    जय देश जय नरेश 🇳🇵🙏

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 місяці тому +5

    प्रोटोकल को मतलब खोइ सरम हारा देसघाती हरु

  • @nitabhujel1513
    @nitabhujel1513 2 місяці тому +3

    यी चाेर हरुलाइ के भन्नू ? मान्छे दुइचाेटि मरछन रे। एकपटक समाजबाट अरकाेचाेटि संसार बाट रे।संसारबाट मरनु भन्दा समाज बाट मरनु ज्यादै कस्कर हुन्छ भन्छन यी चाेरनेताहरुलाइ यस्तै भयकाे छअब संसारै छाेडनपाय हुन्छ जस्ताे लनगेकाे हाेला त्यतिसजिलै संसार छाेडन पनउदैनाै सबै पाप भाेगेर मात्र यिनिहरु जानेछन।

  • @narandrabantawa3151
    @narandrabantawa3151 2 місяці тому +4

    पुर्ब प्रधान मन्त्री सेरबाहदुदुर ज्यु खत्र झुकाइ हेर्दाधेरै दराय्जस्तो देखिनछ किनहोला

  • @tejbahadurpulami-pj3ts
    @tejbahadurpulami-pj3ts 2 місяці тому +1

    Hem sir good avibyati x

  • @khartharai2051
    @khartharai2051 2 місяці тому +1

    नेपालकोनेताहरूलाई, जमगरेर, सोचपुछगरनुपरछ,

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 2 місяці тому +3

    भारतिय यौटाबिदेश सचिव नेपाल आउदा उनि सङ्ग भेट घाट गर्न नेपालका मन्त्री , गृह मन्त्री , सरकार प्रमुख , राष्ट्र प्रमुख त छाड मछाड गर्नु यो सरकार अरु देशको ईसारामा बनेको प्रायोजित सरकार भयकाले नै हो जस्तो लाग्यो ।

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 2 місяці тому +1

    गुलामीहरूको कारणले गर्दा देश सकिने भयो अब यि नेताहरूलाई खेदेर राजानै ल्याउनु पर्ने भयो ।

  • @gopalthapa1865
    @gopalthapa1865 2 місяці тому +2

    नेपाल भारतकोकथपुतली पथ होइन राजा महेन्द्र पथमा फर्कन ढिला नगरौ।🌐

  • @TulsiramKanwar-h2g
    @TulsiramKanwar-h2g 2 місяці тому +2

    विदेशी का दास हरू ले नेपालको सान मान मर्यादा लाई आफ्नो विदेशी मालिक को खुट्टामा राखेर देशको गौरव लाई भंग गरे ,औकात न भएका भ तू वा को हात मा देशको सत्ता पर्यो हामी देश बासी को दुर्भाग्य हो l जय देश जय नरेश

  • @sommayashrestha9762
    @sommayashrestha9762 2 місяці тому +1

    Good Nepal ko simana ko mudda uthos

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 2 місяці тому +1

    मिचिएको भुभाग नेपालले छोडिदिने भारतले सञ्जी नुन तेल रोकटोक बेगर भारतले छोडीदिनेसर्थमा रोकटोक प्रधानमन्त्रि बगर सञ्जीव भारतलेत एउटाकमर्मचारीले लागेन जदौ गरेर लम्पसार पर्छ न् न।देशबेचीसकेछ।

  • @indirakarki5858
    @indirakarki5858 2 місяці тому +2

    य भाइ राजा मार्नु र फ्याँक्नु को कारण नै यीनीहरु सबै र यही हो क्या दलीय राजनीति अन्ते गरि राजा ल्याउनु पर्छ र सान्ती क्षेत्र घोषण गर्नु पर्छ

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 місяці тому +5

    नेपालका नेताहरू बिहान बेलुका खानपुग्ने घराना बाट आएका भएपो बिकाउ र दलालहरू हुदैन थिए , भारतीय दूतावास बाट हण्डी खाएर नेता भएका हरू को के कुरा गर्ने ?

  • @SearBhadur-f6d
    @SearBhadur-f6d 2 місяці тому +3

    इनेता।भारतिय।हुन।तेसैले।भारतसित।झुक्छन

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 місяці тому +1

    ठुलाे र सानाे भनेर जनताले जान्न सजिलाे र हाम्रा नेता हरुकाे सतह थाहा लाग्यो नि हाे ,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +2

    यस्तै यस्तै मा ध्यान दिन आग्रह

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 місяці тому +5

    नेपाल का नेता भयमा त्रसित !

  • @toyanathlamichane7434
    @toyanathlamichane7434 2 місяці тому +2

    तर्कारि या सब्जि को आयात् बन्द गर्नुपर्ने छ

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 2 місяці тому +1

    नेपालको आर्य हिन्दु बाहुन छेत्री नेता हरु भारत को लागि आलु को भाउ बराबर हो किन भने यिनिहरु लाई भारत ले बार बार किनी सकेको छ त्यसकारण यत्ति हल्का भएको हो

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 місяці тому +1

    100% Sahi hem sir

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 2 місяці тому +1

    हाम्रा नेतात मरेका भोकाएकास्याल हरूहुन तेसैले खानेकुरा ल्याईदियोहोला। सिनोमा धिचन होमिएकोहुनसक्छ।

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 2 місяці тому +1

    नेपालका नेता नामका बिदेशिका कमारा हरुलाइ उनिहरुले जस्तो चाहयाे तेस्तै नचाउदै आएको त जगजाहेर नै छ , यो कुनै नौलो होइन ।

  • @RajThapa-t8z
    @RajThapa-t8z 2 місяці тому +1

    सहसचिव स्तरको राजदूतको खुट्टाको पानी खाने नराधम पशुहरु को लागि सचिब त बडा भगवान भै गयो नि

  • @suryagurung130
    @suryagurung130 2 місяці тому +3

    Very bat

  • @dhurbaacharya5261
    @dhurbaacharya5261 2 місяці тому +1

    Nepal need new modren new leader for Nepal save . focus leader nepal wanderful .

  • @JasmineRai-ol8yq
    @JasmineRai-ol8yq 2 місяці тому +1

    यो जत्तीपनि सत्तामा भएको बाहुनलाई जेल नहाली नेपाल कहिल्यै प्रगति हुदैन, हिजो खुरापती बाहुनले चाल चलेर भोटेको देश सिक्किम त बिलय गरायो, नेपाल त झन सत्तानै भारतिय शरणार्थीले चलाएको छ..!!

  • @bhujendrashah959
    @bhujendrashah959 2 місяці тому +1

    Nepalko netaharu ko jasus ho

  • @puspashrestha7507
    @puspashrestha7507 2 місяці тому +1

    कि सचिवको अन्तिम भेट या यहाको नेताहरुको अन्तिम भेट भन्ने सन्देश पनि होला।

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +1

    सतता को बाहुनहरूको त भारत पुजनिय हो। पुषप। जल। अरध। नैबेद। धुप धवार चढायर। धोतिको पाऊ ढोगछन

  • @laxmanthapa8762
    @laxmanthapa8762 2 місяці тому +3

    अब केछ कहाँ छ बेच्न बाँकी नेपाल मा।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 15 днів тому

    नेपाल राष्ट्रको जय जय होस्।
    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 2 місяці тому +1

    नाम मात्रै नेपाल भित्र भित्रबाट याे देश भारतकाे एक प्रान्त बनाईसके,यी बिदेश सचिबले यहि भने हाेलान माैका यहि हाे "नेपाललाई सिक्किम जस्तै भारतकाे जिम्मा लगाउन सम्सदमा प्रस्ताब" लैजानु भन्याे हाेला ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому

    इंडिया काे पुच्छर हुन हाम्रो देश काे प्रधान मन्त्री मन्त्री हरु।दलाल काे कमी छैन ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 місяці тому +2

    भारत बाट नेताहरूकाे जन्मदिने बाउ अायपछी छाेराहरू डरले थुरू रू रू,नेपाल जिम्मा लगाउन लागीपरेका छन।सारा नेपाली उठाै जुट्याै।यी भारत का दलाल हुन।

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 місяці тому +1

    मिश्रीलाई चपाई दिम न😅😅😅😅😅

  • @Kushallama293
    @Kushallama293 2 місяці тому +1

    जे भये पनी नेपाल ले मित्र राष्ट बाट आयेका पाहुनालाई स्वगत गर्नु पर्छ सम्बँन्ध राम्रो राख्नु पर्छ यो 12 बुदेँ बाट ल्याईऐका प्रान्तिय सम्रचना समानु पातिक जस्ता कुरा हरु हटाउनु पर्छ सर

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 місяці тому +1

    नेपालका नेताहरुलाई धोती मुनि लुकाएर नांगै नचाउने , अनि नेपालका नेताहरु माथि तिर .... हेरेर दंग पर्छन् 😢 🤯 🤪

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 місяці тому

    GIRI JI RA SANJEEV JI KO PRASTUTI DAMDAR CHA ❤❤

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 місяці тому +1

    सचिब स्तरामै गफ गराउनु पर्थ्यो

  • @TulaDhamala-i5e
    @TulaDhamala-i5e 2 місяці тому +1

    Indiaka gulam Hun hamra neta.

  • @rameshbista6016
    @rameshbista6016 2 місяці тому +1

    यी नेताहरुला तर्सौब आएको हो ।होइनभने परराष्ट्र सचिबले आफ्नो सहिदर परराष्ट्र सचिबसङ भेट्नु पर्ने हो बढिमा बिदेश मन्त्री सङग्ग कुराहुपर्ने हो।

  • @दुर्गादत्तरिजाल

    नेपालकापर्दानमन्त्रिलाईत नापाङ्साे नचाईदिन्छन

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 2 місяці тому +2

    ई चोर फताह भ्रष्ट नेताहरूको भन्दा त कवाड को ईज्जत छ नेपाल देश मा

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 2 місяці тому +1

    Regular - Luxmi Nagaŕ 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!! ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @शिवकुमारश्रेष्ठ

    उपसचिव लेभलको हैसियतको दुई तिहाईको यो सरकार कस्को⁉️

  • @BhimPandey-i2m
    @BhimPandey-i2m 2 місяці тому +1

    अत्यान्तै गौरवान्वित इतिहास बोकेको राज संस्था हुदाको हाम्रोशान अहिले चै सुकेको पत्कर झै भयेछ।

  • @chandrapun5325
    @chandrapun5325 2 місяці тому +1

    Hasina laaie nepal mah lukaune niti..
    Yo satye kura hoo haii

  • @takpun4387
    @takpun4387 2 місяці тому +1

    Sahi kura

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 2 місяці тому +1

    इनिहरू तेसको पयतला चाटण गएका हून.
    पयतला चाटे पछी ठुलो दायी को पत्र बुझेका हून.
    जो जो भेटयो तेसले कुकूर जस्तो अरु केही फोहोर खाएका हून.

  • @reshamneupane6902
    @reshamneupane6902 Місяць тому

    भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तवमा भारत भनेको नेपाल हो र यही नै यथार्थ र वास्तविकता हो।
    Expansionist India is not even a country but just an unwanted and illegitimate child of British emperealism that must be divided into many independent countries very soon for the development, peace and prosperity of South Asian Region.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 місяці тому +1

    Nepali janata yek hunu Parne samay aayeko chha.
    Bidesi le Nepal ma harek kura ma hasta chepa hune garda chha. Nepal ka Thula 2 air port India le chalna diyeko chhaina.

  • @shyamkhattri1857
    @shyamkhattri1857 2 місяці тому

    नेपाल हो भाई

  • @krishnaaryal8148
    @krishnaaryal8148 2 місяці тому +1

    यी भ्रष्टहरुको हैसियत मोदिको गेट पाले जति पनि छैन।

  • @vishnugautam4882
    @vishnugautam4882 2 місяці тому +1

    नेपाल भारत सम्बन्ध
    १. भगवान शिव ( माहापुराण )
    २. भगवती दुर्गा ( दुर्गा सप्तसति चण्डी )
    ३. देवी सीता ( रामायण )
    ४. भगवान गौतम बुद्ध ( जिवनी )
    ५. गोर्खा ( विराट भारत र सुरक्षा )
    अध्ययन गर्न अनुरोध ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 2 місяці тому +1

    It's True Explanation about The Worsted Unpatriotic Current Nepal's Slave Servants Agents Of RAW and CIA Agents as Called Their Blind Followers Voters 's Parties Leaders Attitudes.Nepal's Parasites Disabled Hands Less Sensitive Slave Leaders made Nepal A Colonial Country of India to Nepal near Soon .,News Broadcaster Sir Jiu! 🎉🎉🎉🎉🎉 Congratulations For Your Excellent Presentation.🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Місяць тому

    दूखत्त बीसया देश नेपाल मा
    हामी नेपाली नागरिक मूर्ख है न
    गणतंत्र नाममा। देश र नेपाली जनता लाई सोषण धोका गूमरा

  • @TankaPanta-h3p
    @TankaPanta-h3p Місяць тому

    यो तर्क नगर्दा ठिक ई काङरेस एमाले ईण्डियाका मा ओबादि तिन पाटि ईण्डियन दास नेपालका भेडा बाख्राले चुपलाग्नु दुखद कुराहो अब नेपाल ईण्डीयाको प्रान्त बॅना ऊन ई तिन पाटि ले लाॅमू समय लाॅऊदैनन्।

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 2 місяці тому +1

    2047 dekhi aaja samma ekjana Pani neta bhanna yogya byakti ra neta huna yogya byakti dekhieko chhaina. 2047 dekhi Nepalma netako abhaav bhaekole Garda Nepalko awastha atyantai naraamro hundai gareko chha.

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 місяці тому +1

    दासहरू लाइ भेट्न आएकाहुन योत नियमनैहो

  • @SherpaTenji-q3q
    @SherpaTenji-q3q 2 місяці тому +1

    एस्तो झिनामसिना हरुको समाचार नबनाएको राम्रो

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 місяці тому +1

    फुटेको कौडी दुईतिर आवतजावत फूल लछार पछार चर्काउ आन्दोलन हिँजडा को अनुहार मा सपना बफादार र चुनौती बाँडफाँड कुरौती कुलमान ठन्डाराम पश्चात बिस्तार हनुमान केपी गद्दार साँढ भस्म विधान गजब समय पर्खाई पत्रकार सम्मान र नमन द्रव्य षडयन्त्र जनता जागरण शुभ रहोस भगवान को साथ पाओस जय मातृभूमि आमा नेपाल ।

  • @khagendrarai9821
    @khagendrarai9821 2 місяці тому +1

    ल नेपालका पनि सचिव जाउ भारत नियमित भेटघाटका लागि कुन कुन तहका व्यक्तिहरु भेटेर आउन सक्दा रहेछन् ? हेरौं न त !

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 місяці тому +1

    Aru j gare Pani luttantra le chitta dukheyo hjr

  • @rameshshrestha7456
    @rameshshrestha7456 2 місяці тому +2

    भतुवा हो भतुवा ...

  • @mokshyaamatya3862
    @mokshyaamatya3862 2 місяці тому +1

    सब रिपोर्टहरू!

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 місяці тому +1

    नेपाल स्वतन्त्र छ र?

  • @bedmagar1644
    @bedmagar1644 Місяць тому

    नेपालको राष्ट्रपति, प्रधान मन्त्री पूर्ब प्रधान मन्त्री, मन्त्रीहरू भारतको एक कर्मचारीको सेवक भन्दा माथिको हैसियत नभए जस्तो प देखियो त? यस्तो बिडम्बना नेपाली जनताहरूले मुकदर्शक भएर हेर्न पर्ने स्थिति पनि आयो देखियो हौ?

  • @tekbahadurgurung5516
    @tekbahadurgurung5516 2 місяці тому +1

    Aba Bangladeshko hinduharu nepalpathayara dukhadinexa

  • @bikramjha6271
    @bikramjha6271 2 місяці тому +1

    राजा हटाएर देश लुट गर्ने हरु संकटमा परेपछि पुरानो नेपाल याद आयो, हिजोको भुलसुधा गर्नुको विकल्प छैन ।